नेपाली चलचित्रकी प्रथम गायिका तारादेवीका खुसी र आँशुहरू | Tara Devi Biography | Phalaicha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 130

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +12

    स्वरकी रानी स्वर्गीय तारादेविको योग्दान नेपाल र नेपालीका लागि सधैं अमर रहनेछ भावपुर्ण. श्रध्दान्जली

    • @nishakc3393
      @nishakc3393 2 ปีที่แล้ว

      सोर्किधनि तथा सोर्कि रानि लाइ 🙏🙏🙏

  • @jagdishshah9338
    @jagdishshah9338 2 ปีที่แล้ว +5

    श्वर्गिय गायिका तारादेवी प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु श्वर्गमा वास होस भन्ने कामना गर्दछु

  • @tulslgurung5912
    @tulslgurung5912 2 ปีที่แล้ว +13

    नेपाल र नेपालीले कहिल्यै पनि भुल्न नहुने स्वर्गीय तारा देवी सधै अमर रहोस् ।

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว +5

    स्वरकी धनि स्वर्गीय तारा देबिकाे सबै गीत उत्कृष्ट छन

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 2 ปีที่แล้ว +18

    फूलको थुँगा बहेर गयो, उकाली ओरालीहरुमा, सोचे जस्तो हुन्न जीवन, कालीपारे दाइ कति राम्रो, वनमा फूल्यो फूलै फूल र नारायण गोपाल सँग गाउनु भएको ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, लुकु लुकु लाग्यो मलाई तारा देवी का बहुचर्चित मलाई मन पर्ने गीतहरु हुन् ! 😊❣️ 🙏

  • @earthquakegamerz7106
    @earthquakegamerz7106 2 ปีที่แล้ว

    सबै सुनेको छु। अनि सबै गीतहरु उतिकै उत्कृष्ट छन सबै मन पर्छ। कुनै छान्नु पर्दा : गीत किन हो यति भरोसा बसेछ तिमिमा भन्ने बोलको गीत मन पर्छ।

  • @gangarampoudel1371
    @gangarampoudel1371 2 ปีที่แล้ว +1

    मलाइ त तारा देबि को सबै गीतहरु मन पर्छ

  • @jirarai4364
    @jirarai4364 2 ปีที่แล้ว +2

    Sabaile vanthe mayalu ful vai aakhama fulxu karmale hjura ma fule aasuma A one sweat melody

  • @sotantrashah3798
    @sotantrashah3798 2 ปีที่แล้ว +6

    थुप्रै राम्रा गीतहरू छन् उनका,कुनै एककाे नाम लिदा उनका गीतहरुमा अन्याय हुन्छ 🙏

  • @ManichandraRai-b1j
    @ManichandraRai-b1j 2 หลายเดือนก่อน

    वहाँको गाएको सबै गीतहरू मनपर्छ सबै भन्दा मनपरेको उकाली ओराली हरु अति राम्रो लाग्छ। र

  • @radhikarai9916
    @radhikarai9916 4 หลายเดือนก่อน

    साचै नेपाली भाषिक जगतका उनी चमकिलो तारा हुन उनले गाएका गीतका शब्द हरुले हरेक मानिसको हदय द्दुनथयो उनि अमर द्दन अमर हुन। 🌹🌹🌹🙏🙏🙏

  • @हीरालालसिटौला
    @हीरालालसिटौला 2 ปีที่แล้ว +2

    मलाइ,तारादेवीको गीत मध्धे नौसये,खोला,भन्ने गित,सारै,मनपर्छ

  • @badrilungeli9472
    @badrilungeli9472 6 หลายเดือนก่อน

    स्वर्गीय तारादेवी किन्नेरी को स्वर गीतहरु कुनै पनि नराम्रो दिक्क लाग्ने खालको छैन उहाँ गीतहरु सदाबहार छ र रहि रहने छ 👍️👍️

  • @हीरालालसिटौला
    @हीरालालसिटौला 2 ปีที่แล้ว +1

    सरगिय,तारा,दिदिका,मिठामिठा,गितहरु,धेरैछन,ति,मध्धे कतिसकिनछ,रामरा,रामरा,गित,मेरो,युटुभमा,हालि,दिनुहोसन,मलाइ,सुनन, र,हेरन,सारै,रहरछ,अनुरोधछ

  • @babukajishrestha2575
    @babukajishrestha2575 2 ปีที่แล้ว +3

    मलाई यही जीवन बधाई
    शुभकामना ......

    • @jirarai76
      @jirarai76 ปีที่แล้ว

      Aruna lama kp ho

  • @sunilgurung6781
    @sunilgurung6781 7 หลายเดือนก่อน +1

    काली पारि दाई कति राम्रो… Is my best

  • @AmritaKarki-r1c
    @AmritaKarki-r1c 24 วันที่ผ่านมา

    तारा देबिका सबै गित मन परर्छन ।

  • @bhaktaburathoki582
    @bhaktaburathoki582 26 วันที่ผ่านมา

    उहाँका गीतहरूमा कुनभन्दा कुन राम्रो भनेर छुट्याउन कसैले सक्दैन, छुट्याउन पनि हुँदैन अन्याय हुन्छ। उहाँका गीतहरू जुन सुन्यो त्यै राम्रो लाग्छ।

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว +2

    स्वरका महान धनी तारा देवि अमर रहुन, श्रद्धा सुमन !

  • @bhabiale1888
    @bhabiale1888 2 ปีที่แล้ว

    सोचे जस्तो हुन्न जीवन bhanne geet yekdam mann parchha.

  • @devendrakhadka
    @devendrakhadka 2 ปีที่แล้ว +6

    Man parne geet fulako thunga❤️

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 ปีที่แล้ว +4

    फुलको ठुङ्गा वहेर गयो गंगा को पानिमा
    कहिले भेट होला है राजै यो जिन्दगानीमा ।।

  • @sagunsharma8589
    @sagunsharma8589 ปีที่แล้ว

    Sabai git ati ramro lag6

  • @dhurbapulami3051
    @dhurbapulami3051 2 ปีที่แล้ว +1

    उहाको सबै गीतहरु उतिकै राम्रा राम्रा र कर्णप्रिय सुमधुर छन् तरपनी उकाली ओराली हरुमा र मेरो जीवन किताबको च्यातिएको पाना आशु र सुस्केरा का बाचाहरुमा त्यहाँ हुन्नन् त्यहाँ हुन्नन् बिशेष लाग्छ स्वोरकी नरी तारादेवी प्रति कृतज्ञता प्रकट गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Debendra_Basuri
    @Debendra_Basuri 2 ปีที่แล้ว

    तारादेबीले गाएका सबै गित कालजयी छन, ती मध्ये फुलको थुङ्गा बगेर गयो.... उकाली ओराली हरुमा.....सोचे जस्तो हुन्न जिबन.... काकिपारे दाइ कति राम्री..... मलाइ मनपर्ने गित हुन ।

  • @baburamdawadi6456
    @baburamdawadi6456 ปีที่แล้ว

    तारादेबी मेरो समकालीन ब्यक्तित्व हुन् ।"हिमालको काखमा छ मेरो सानो गाउॅ, पर्वतकी छोरी हूॅ म------

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 ปีที่แล้ว +2

    मलाई मन पर्ने गायिका तारादेवीनै हुन्।

  • @KHEMRAJPARAJULI2002
    @KHEMRAJPARAJULI2002 ปีที่แล้ว

    Nepal ki sabaibhanda thuli gayika tara DEVI jiu lai man bata naman 🛐🛐🎼
    Wahan Ko awaaz sadai amar rahane xa 🛐😇😌
    Forever fan 😌

  • @sandhyagurung5043
    @sandhyagurung5043 2 ปีที่แล้ว +4

    पोहोर साल खुसी फाट्यो जतन गरीमनले टालेँ,त्यही साल माया फाट्यो त्यसलाइ पनि मनले टालेँ यसपाली त मनै फाट्यो केले सिउने के ले टाल्ने हो साह्रै मन छुन्छ।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 ปีที่แล้ว +3

      यो गीत चै तारादेवीको होइन, अरुणा लामाको हो ।

  • @devendrakhadka
    @devendrakhadka 2 ปีที่แล้ว +8

    My favourite ❤️

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 2 ปีที่แล้ว +1

    पुनर्जन्म होस त्यो पबित्र आत्माको मानव भएर ।।।

  • @jayeshtamang4411
    @jayeshtamang4411 2 ปีที่แล้ว +3

    Uhakai git ukali orali haruma sunera sangitma ruchi vayeko ma aja samma nirantar nepali sangitma lagi pareko xu❤❤❤

  • @nabinrai3026
    @nabinrai3026 2 ปีที่แล้ว +3

    My favourite tara devi thanks

  • @devendrakhadka
    @devendrakhadka 2 ปีที่แล้ว +4

    Thanks for video

  • @Gagan-Shree-Official
    @Gagan-Shree-Official ปีที่แล้ว +1

    अमर अजर उहाको कृति अबिस्मरनिय रहने छ ।❤❤❤

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 ปีที่แล้ว

    Sabai git ramro

  • @aitaramkhadka9406
    @aitaramkhadka9406 2 ปีที่แล้ว

    सधै अम्मर रहुन लालसलाम अति राम्राे लायाे

  • @jayeshtamang4411
    @jayeshtamang4411 2 ปีที่แล้ว +5

    Swor samragi aruna lamako jibani pani sunna pau🙏🙏

    • @bidhyasharma8834
      @bidhyasharma8834 2 ปีที่แล้ว +1

      स्वर्गीय दीदी तारादेवीलाई मैले मेरो गुरु मेरो मार्ग दर्शक नै सम्झेको छु।
      म वहाँका गीतमा धेरै रमाउँछु अनि म वहाँको आठवटा गीतमा अडीयो भिडियो पनि बनाएकी छु वहाँको आवाजमा यती झुमछु रमाउँछु यसैले होला वहाँको गीत गाउदा म वहाँलाई म भित्रै मेरो मनमै पाउँछु ,
      यसैले होला वहाँको धेरै धेरै गीत गाएकोले मलाई वाहाको नामले पनि चिनिने गरिन्छ।
      म मेरो गुरुलाई आदर सम्मानको साथमा मेरो हृदयमा राखेकी छु।
      मलाई वहाँको सबै सबै गीत मनपर्छ,
      यसमा धेरै मनपर्ने गीत हो,तीमीलाई हाँ सेर बीदा मात्रै दी सकेथे आँसु झरी सकेछ।
      यो भिडियोमा दीदीको बीषयमा धेरै धेरै जानकारी दिनुभयो यसको निम्ति धेरै धेरै धन्यवाद हजुरलाई।

  • @armygirl3414
    @armygirl3414 2 ปีที่แล้ว

    e kanxa thattaima yo bainsa jana lagyo bolko yo geet sabai bhanda marmasparsi ra meetho suninxa.

  • @bikramphagowanem6142
    @bikramphagowanem6142 2 ปีที่แล้ว

    @ नेपाली साङगीतिक आकाशकी कालजयी मुर्धन्य गायिका हुन् ।उनी सदा सर्वदा सप्पोईको मानसपट्लमा बाँची रहनेछिन् ।अत:वहाँको सप्पोई गीतहरु मनछुने छन्।कुनै अल्ग्याएर योचेन् राम्रो छ भन्न सकिन्न।स्व.तारादेवी दिदीज्यु प्रति अगाध श्रद्वा सुमन छ्। 🙏💔🌹

  • @sabitapariyar860
    @sabitapariyar860 2 ปีที่แล้ว

    विशेष मान्छेको जिबनी नै विशेष हुदोरहेछ 🙏उहा को गित सबैअती नै राम्रा छ्न यी मध्ये उकाली ओरालीहरुमा❤️❤️❤️

  • @poorangiri8998
    @poorangiri8998 หลายเดือนก่อน

    मलाई तारा देवी को मन परेको गित हो "फुलको थुँगा बगेर गयो----।

  • @Chi_zuri
    @Chi_zuri ปีที่แล้ว

    ❤❤❤❤timro pauharuma

  • @dipshrestha427
    @dipshrestha427 2 ปีที่แล้ว

    नेपालकी गीत संगीत स्वरकी धनी तारादेबी प्रती हार्दिक श्रद्धाञ्जली

  • @SunitamiPariyar
    @SunitamiPariyar 2 ปีที่แล้ว

    samman xa taradevi mam

  • @sigonlopchan976
    @sigonlopchan976 ปีที่แล้ว

    Wa ha ko family ...ka ha chan .kunai footage haru pani dekhidaina pragram haru ko ..khojera halnu hola....

  • @madandhungana-c5z
    @madandhungana-c5z ปีที่แล้ว

    फूलै फूलकाे माैषम तिमीलाई

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 2 ปีที่แล้ว +1

    माहान तारादेवि माहान हुन

  • @phaudabahadurlimbu6530
    @phaudabahadurlimbu6530 ปีที่แล้ว

    Eksnchha thataimayo

  • @amarshrestha7598
    @amarshrestha7598 2 ปีที่แล้ว

    Great populer god singer tara devi didi ji bhabpurna hardik sardanjali 1. Phulako thunga 2 pal pal chumera 3ukali oraliharuma

  • @pandowchhetry9501
    @pandowchhetry9501 2 ปีที่แล้ว

    My best singer tara devi bro good job from darjeeling

    • @chandratuladhar371
      @chandratuladhar371 2 ปีที่แล้ว

      तारा देवो अमर रहोस । मनपरने गीत उकालो ओराली हरुमा।

  • @shambhukunwar457
    @shambhukunwar457 2 ปีที่แล้ว

    I like best all her songs.one of them is Kali pari Dai kati ramro Dhaka topi......

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว

    फूलको थुँगा बहेर गयो❤️❤️ अब अरुण थापा को पनि सुन्न मन लाछ्🙏🙏🙏

  • @gyankirantrai1771
    @gyankirantrai1771 2 ปีที่แล้ว +1

    🙏🙏nepal ko vulnai nasakine ra deshle vulnu namilne voice queen👸👸👑👑 tara devi prati vabpurna shradhanjali, 🙏🙏

  • @lopchanhari2203
    @lopchanhari2203 2 ปีที่แล้ว +1

    Ugali orali haru sarai man perhaps ser

  • @binapandey2734
    @binapandey2734 2 ปีที่แล้ว

    Okali orali haruma .bhanjyanga aani chautariharuma geet mn parxa

  • @harkabdrrai736
    @harkabdrrai736 2 ปีที่แล้ว

    Aha banma phulyo phulai phul. Malai man parney uhan ko git

  • @bidurgurung7388
    @bidurgurung7388 2 ปีที่แล้ว

    Waha prati Hami ra Nepali sangeet sandhai abhari rahane chhou!!

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 ปีที่แล้ว

    Good

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 ปีที่แล้ว +1

    ❤️🙏❤️

  • @anuprai1349
    @anuprai1349 2 ปีที่แล้ว

    My favorite singer sorgiye Tara devi

  • @durgathapa1022
    @durgathapa1022 ปีที่แล้ว +1

    Ñaŕunu samgharo ĺokgit

  • @user-fe6ud8so6n
    @user-fe6ud8so6n 6 หลายเดือนก่อน

    I love the song of late Tara Devi which goes like Banmafulyo fool...

  • @jesussavesus2210
    @jesussavesus2210 2 ปีที่แล้ว +2

    Luke 23:42-43 अनि उहाँले येशूलाई भन्नुभयो, प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ मलाई सम्झनुहोस्। अनि येशूले उसलाई भन्नुभयो, म तिमीलाई साँचो भन्छु, आज तिमी मसँग स्वर्गमा हुनेछौ।
    परमेश्‍वरलाई चिन्‍न र अनन्त जीवन पाउन चाहने जो कोहीको लागि, अब उहाँलाई आफ्नो सारा हृदयले खोज्ने समय हो। परमेश्वरले हामीलाई उहाँ को हुनुहुन्छ र यो पृथ्वीमा हिंड्दा उहाँ कति वास्तविक हुनुहुन्छ भनी बताउनुभएको छ, त्यसैले संसारलाई उहाँको जीवन, BC र AD बीच विभाजित गरिएको छ। परमेश्वरले मुक्ति पाउन धेरै सजिलो बनाउनुभएको छ, आफ्नो सारा हृदयले परमेश्वरलाई नखोजिकन अनन्त जीवनको सित्तैको उपहारलाई अस्वीकार नगर्नुहोस्, आज येशू ख्रीष्टलाई साँचो र पश्चात्ताप गर्ने हृदयले बोलाउनुहोस्, र तपाईंले आफैलाई थाहा पाउनुहुनेछ कि कति वास्तविक छ। उहाँ हुनुहुन्छ र तपाईंले अनन्त जीवन पाउनुहुनेछ। भगवानले कल्याण गरून्।❤🙏🕊

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 ปีที่แล้ว

    Gayanko sabai Chet vayeki Madhuri ra surilo aavajki dhani pyari gayika.ek matra Tara Didi. Harek xed Didi miss hunuhun6.

  • @sudiprai9649
    @sudiprai9649 2 ปีที่แล้ว

    Malai suvhakamana bol ko geet man parxa with Rani Aaisowriya ko Rachhana ka Git haru shabai malai utkirst Lagxa .

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว

    malaysia dekhi ma🙏🙏

  • @KHEMRAJPARAJULI2002
    @KHEMRAJPARAJULI2002 ปีที่แล้ว

    Yeti thuli gayika bhayera pani Kati Dukha manasik pida bhognu vayeko raexa.. Sunera Aansu jharyo 😔💔😢

  • @pandowchhetry9501
    @pandowchhetry9501 2 ปีที่แล้ว

    Kahani sunera dukha lagyo sari

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 2 ปีที่แล้ว

    शुभकामना बोलको गीत मन पर्छ

  • @KarminRai-du5ri
    @KarminRai-du5ri 9 วันที่ผ่านมา

    सोचेजस्तो हुन्न जिवन

  • @Narendravirahi
    @Narendravirahi 2 ปีที่แล้ว

    फूलको थुंग्गा भूइ झरी गयो गीत निकै मन पर्छ

  • @sursangampariwar379
    @sursangampariwar379 2 ปีที่แล้ว

    फूलै फूलको मौसम तिमीलाई
    तारा जुनको रमझम तिमीलाई
    मेरो माया हरदम तिमीलाई ....

  • @arpanbhandari8845
    @arpanbhandari8845 2 ปีที่แล้ว +1

    Aaba plz daii recha ghimire dijju KO video banaisyo na plz 🙏🙏🙏

  • @basunmedia
    @basunmedia 2 ปีที่แล้ว

    Ukali orali haruma, timilai haser Bida 🙏🙏🎉🎉

    • @chandratuladhar371
      @chandratuladhar371 2 ปีที่แล้ว +1

      Long live Tara devi Best song unka li oraliharuma..

  • @nishathapa5189
    @nishathapa5189 2 ปีที่แล้ว

    Soche jasto hunna jivan ♥️♥️🙏🙏

  • @devyanirai119
    @devyanirai119 ปีที่แล้ว

    Swar samrat pacchi mero sabai bhanda mon parne gaayika Shradheya Tara Devi nai hun .Krambaddha rupma molai sabai bhanda mon parne geetharu hun..1 Nau saya khola , 2 fulai fulko mousam ,
    3 ukali oraliharuma , 4 timle hansera Bida , 5 Tomra pauhau sandhai hun .

  • @laxmilimbu4156
    @laxmilimbu4156 2 ปีที่แล้ว

    💐🙏

  • @Rajesh.youtube111
    @Rajesh.youtube111 2 ปีที่แล้ว +1

    Yadav kharel को पनि biography बनाउनुन

  • @angsherpa9094
    @angsherpa9094 2 ปีที่แล้ว

    फुलको थुड०गा सब भन्दा राम्रो लाग्छ।

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 ปีที่แล้ว

    Gayanki sagarmatha Pyari Didi Tara Devi.

  • @jiwansubba4479
    @jiwansubba4479 2 ปีที่แล้ว

    Ukali orali fulai fulki mausam timilai my favourite songs

  • @menukarai7571
    @menukarai7571 2 ปีที่แล้ว

    फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा । उकाली ओरालीहरू मा ।

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว

    ❤️❤️❤️🙏🙏🙏

  • @amitkumargamer8112
    @amitkumargamer8112 2 ปีที่แล้ว

    Asu ra khushi ka kasam haru, subhkamna bhari, okali orali haruma etc

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 ปีที่แล้ว

    Uhaka harek githaru sarbotkrista 6n.

  • @saradasigdel9270
    @saradasigdel9270 2 ปีที่แล้ว

    Suvakamana gari har AK swashma

  • @mayanathghimire5839
    @mayanathghimire5839 2 ปีที่แล้ว

    Phool ko thunga....., Property of Nepal

  • @devisharma3261
    @devisharma3261 2 ปีที่แล้ว

    एक दुइवटा गीतका क्लिक भए सुनमा सुगन्ध हुन्थ्यो होला

  • @meghnapradhan2903
    @meghnapradhan2903 ปีที่แล้ว

    Naramro Ra Namitho Chahi Khojnu Parla Khai Bhetin Chha Ki ?

  • @sitarai2873
    @sitarai2873 2 ปีที่แล้ว

    😭😭😭😭

  • @nayendrasharma4263
    @nayendrasharma4263 ปีที่แล้ว

    Phulai phulko mousam timilai,,,

  • @rammalakar7908
    @rammalakar7908 2 ปีที่แล้ว +1

    भैरब बहादुर थापा गरेको दुइ ब्यक्ति थिए 1) निर्त्य निर्देशक 2 ) उस्ताद संगीत निर्देशक हुन् ....उस्ताद भैरब बहादुर थापा संग संगीत सिकेको हो बुझ्नु र सच्याउनु. ल ....

  • @nirankariramesh4018
    @nirankariramesh4018 2 ปีที่แล้ว

    Feri aayo tyo kalo rat and good morning

  • @bhupendrasubba
    @bhupendrasubba 4 หลายเดือนก่อน +1

    Himal ko kakha cha Sanu mero gaon

  • @hembahadurmasrangi4783
    @hembahadurmasrangi4783 7 หลายเดือนก่อน

    फूलको थुंगा बगेर गयो गंगाको पानीमा

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 ปีที่แล้ว

    Giti samrat Kiran kharelko barema Pani pauna.

  • @khambeklimbu5655
    @khambeklimbu5655 2 ปีที่แล้ว

    🙏🙏🙏😭😭😭💕💕💕

  • @kindarrai4866
    @kindarrai4866 ปีที่แล้ว

    sabayi.mana.parchha.

  • @kumarrai5868
    @kumarrai5868 ปีที่แล้ว

    Ukali orali haruma bhanne