नेपाली संगीतमा नारायण गोपालको विरासत | Narayan Gopal | AP CENTER | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • AP Center a multi-guests discussion show, generally conducted twice a week (Thursday & Saturday). The issues and guests vary as per the relevancy and demand of the particular time. Guests range from analysts, stake holders, law makers to the ministers. As the name connotes 'epicenter', the show always tries it best to pick the issue that has become the epicenter of the debate in the nation. The regular hosts of the program are Mr. Tikaram Yatri, the chief editor and Ms. Sama Thapa, the associate editor of AP1HD TV.
    Presenter: Tikaram Yatri
    Guest: Prakash Sayami, Critic
    Lochan Bhattarai, Singer
    Subscribe and Press the Bell icon to get all the News Update and Entertainments.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #apcenter #NarayanGopal #SworSamrat #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 223

  • @bishnubohara7576
    @bishnubohara7576 2 ปีที่แล้ว +8

    स्वर सम्राट नारायण गोपालको चर्चा सुनेर धेरै खुशी लाग्यो।उहाँ ५/१० वर्ष मात्रै बढी बाँच्नु भएको भए कस्तो हुँन्थ्यो होला अझै सम्म उहाँ हुँनु हुँन्थ्यो भने नेपाली गायन यति अराजक हुँन पक्कै पाउँन्नथ्यो होला।

  • @shivabhuju4736
    @shivabhuju4736 3 ปีที่แล้ว +8

    एकदमै गौरवमय ज्ञान र गुणले भरेको व्यक्तित्त्व, हाम्रो नारायणगोपालको बारे यस्तो महत्तोपूर्ण र चाखलाग्दो जानकारी पस्कने AP1 लाई धेरै धन्यवाद। थप जीवनीको आशा राख्दछु।

  • @rajanshrestha347
    @rajanshrestha347 4 ปีที่แล้ว +35

    जति जति समय बढ्दै जान्छ त्यति नै नयाँ नयाँ पुस्ताले नारायण गोपाल माथि चर्चा परिचर्चा, अनुसन्धान र खोज भइरहनेछ। नेपाली संगीत नारायण गोपाल बिना अपुरो र अपुर्ण छ

    • @AsthaRai-g1k
      @AsthaRai-g1k 8 หลายเดือนก่อน

      Amar swor kahilai birdadainau ni sir

  • @jitnarayanchhetrikhash6880
    @jitnarayanchhetrikhash6880 ปีที่แล้ว +1

    श्रीमान प्रकाश सामीज्यू बाट नारायण गोपालका बिषयमा समुद्र सरह सररर सुन्न पाउँदा अत्याधिक खुशी लागेको छ। उहाँलाई दार्जीलिङबाट म सहस्रौँ धन्यबाद दिँदछु। पत्रकार महोदयलाई त बधाई नदिई हुँदै हुँदैन।

  • @govinsubba1657
    @govinsubba1657 4 ปีที่แล้ว +20

    अन्तर्वाता सारैनै सुनी रहुँ लाग्ने....सुन्दा सुन्दै अन्तर्वाता समाप्त पनि भई पो हालेछत.....

  • @AayogInfo
    @AayogInfo 4 ปีที่แล้ว +16

    पूरापूर सुनेँ । नारायण गोपाल बारे धेरै नयाँ प्रसंगहरू पनि सुन्न पाएँ ।
    धन्यवाद AP1, टिकाराम यात्री दाइ ।
    प्रकाश सायमीको कुनै अन्तर्वार्ता सुन्नँ बाँकी राखेको छैन ।😍

  • @bhandaribinaya7978
    @bhandaribinaya7978 3 ปีที่แล้ว +5

    रोचक प्रसङ्गहरु नारायण गोपाल ज्यु को बारेमा। धन्यवाद अन्तर सम्वादको लागि।

  • @saugat737
    @saugat737 4 ปีที่แล้ว +8

    ब्रह्माण्ड झै विशाल , सगरमाथा झै उचो , सागर झै गहिरो स्वरका धनी हुन । हाम्रा स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य....उहाँलाई हार्दिक श्रद्धा सुमन 💐💐 म गीतहरूमा भेटी रहन्छु तिमीलाई.....

  • @jiwanilameli
    @jiwanilameli 4 ปีที่แล้ว +33

    नारायणगोपाल संगीतका महा विश्वविद्यालय र उनलाई सबै नेपाली माझ उनका महत्त्वपूर्ण योगदानलाई पुर्याउन अधक मेहनत गर्ने प्रकाश सायमी, गायिका लोचन भट्टराई र कार्यक्रम प्रस्तोता टीकाराम यात्रीमा नमन् ।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 4 ปีที่แล้ว +2

    यस विषयमा सहभागी व्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद एबम नमन
    हाम्रा आदरणीय तथा लोकप्रिय स्वरसम्राट नारायण गोपालको विशेष योगदान नेपाली जनजीवन ले भुल्न खोजेर पनि भुल्न सक्नेछैन उनको जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना जीवन्त मार्मिक रूपमा गाइएका गीत अत्यन्त मर्मस्पर्शी हुँदा मनमुटुमा छापिएका छन् नेपाली जनजीवन का संगितजगत काे सेतु भनिएको पाइन्छ लोचन भट्टराई काे कोकिल आवाज प्रकाश सायमी दाइसँग काे योगदानलाई सुरक्षित गर्नु पर्छ

  • @mohanthapa5148
    @mohanthapa5148 3 ปีที่แล้ว +2

    टिका राम यात्री को कार्यक्रम प्रस्तुती राम्रो लाग्यो । नरायण दाइ सङ छोटो समय तर अति नजीक रही काम गरेको काम को बारेमा अनुभ लोचन जी बात सुन्न पाउदा आअन्द लाग्यो । प्रकाश सर को नेपाली सङ्गेत को बारेमा जान्कारी मुलक कुरा बाट सधै मोहित हुन्छु नै ।

  • @mahendragurung1765
    @mahendragurung1765 3 ปีที่แล้ว +2

    यो अन्तर्वार्ता गज्जब। प्रकाश सायमी र लोचन भट्टराई जीलाई धेरै धन्यवाद स्वर सम्राट नारायण गोपालका बारे गुह्य कुराहरु उद्घाटन गर्नु भएकोमा । कार्यक्रम प्रस्तोता टीकाराम यात्रीलाई विशेष धन्यवाद यो संयोजनका लागि।
    नारायणगोपाल नेपाली संगीतका एकल महासागर।

  • @asokshrestha4155
    @asokshrestha4155 4 ปีที่แล้ว +2

    नेपाली गीत संगीतको श्वर्णयुगका नायक स्वर सम्राट स्व. श्री नारायण गोपाल दाईको बिषयमा नेपाली गीत संगीतको पारखी बिद्धान द्वय श्री प्रकाश सायमीज्यू तथा श्री मती लोचन भट्टराईज्यूबाट धेरै कुराहरू जान्ने बुझ्ने अबसर प्राप्त भएकोमा यस कार्यक्रमको संयोजक बरिष्ठ पत्रकार श्री टिकाराम यात्री जीलाई धन्यवादको साथै आभार व्यक्त गर्दछु।

  • @preetamshrestha4148
    @preetamshrestha4148 3 ปีที่แล้ว +5

    स्व. स्वर सम्राटको स्मरणमा गरिएको यस कार्यक्रम खुबै राम्रो लाग्यो। उहाँको गायनले सारा विश्वका नेपालीलाई मन्त्रमुग्ध बनाएको कुरा सर्वविदितै छ भने उहाँको जीवनसित सम्बन्धित धेरै रोचक जानकारीहरू प्राप्त भयो। धेरै धेरै धन्यवाद छ दुवै कलाकारहरूलाई।

  • @pawanrairai2135
    @pawanrairai2135 4 ปีที่แล้ว +1

    स्वर सम्राटको ब्यक्तीगत प्रकृति र स्वभाव बारेमा जान्ने तिब्र चाहना थियो। यस प्रस्तुतिको निम्ति असाध्यै धन्यबाद।

  • @gurungkanxa9381
    @gurungkanxa9381 4 ปีที่แล้ว +4

    स्वर-सम्राट नारायण गोपाल गुरुवाचार्य प्रति हार्दिक श्रध्दाज्जली। धेरै ज्ञानको भण्डार प्रकाश सायमी ज्यू को कुरा सुन्दै आनन्द लाग्छ।

  • @vishmaneupane2189
    @vishmaneupane2189 4 ปีที่แล้ว +2

    यस्ता यस्ता पुराना कुराहरु सुन्न पाउँदा सार्है खुसी लाग्छ ।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 4 ปีที่แล้ว +2

    प्रकाश सायमी दाईको लोचन भट्टराई दिदीकाे नारायण गोपालको विषयमा जीवन्त जानकारी मिल्यो राम्रो लाग्यो दुवै सांगीतिक सारथी लाई असीम बधाई तथा शुभकामना

  • @bhumigat2349
    @bhumigat2349 4 ปีที่แล้ว +11

    नेपालमा कुनै निश्पक्ष र शालिन विद्वान छन भने त्यो प्रकाश सायमी हुनुहुन्छ। अरू त जात, धर्म र पार्टी विशेषका लङगुर विद्वानहरू छन।

  • @bhaktaburathoki582
    @bhaktaburathoki582 4 ปีที่แล้ว +2

    नारायण जी को सम्झनामा आफुलाई बिर्सी हेर, भनेर स्वर जानी-नजानी घुमाउन मन लाग्छ। यो एपिसोडभित्र म पनि हराएछु। साह्रै कम्ती भयो मन अझै प्यासी छ।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 4 ปีที่แล้ว +1

    टीकाराम यात्री ज्यू नमस्कार धन्यबाद याे अन्तरवार्ता अत्यन्त रोचक तथ्य विषेश प्रकारको जानकारी मिल्यो धेरै धेरै धन्यवाद

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 ปีที่แล้ว +1

    सलाम छ नारायण गोपाल साथमा प्रकाश सायमी र लोचन भट्टराई दुवै जनालाई राम्रो संग सुन्न जान्न पाइयो नारायण गोपालको बारेमा धन्यवाद छ बाकी टिका जी लाई पनि विशेष धन्यवाद छ दोस्रो भाग पनि सुन्न हेर्न पाइयोस टिका जी

  • @organicsanu
    @organicsanu 4 ปีที่แล้ว +45

    Only Prakash Sayamiji can explain about Narayangopal's great works...jaye hos!!!

  • @gurungshyam
    @gurungshyam ปีที่แล้ว

    श्री नारायण गोपालका अन्तरङ ज्ञाता श्री प्रकाश सायमी जस्तै लोचन भट्टराइले पनि उहालाई नजिकबाट चिन्न र बुझेको रहेछ, सार्है खुशि लाग्यो । उहाबाट पनि श्री नारायण गोपालका बारेमा थप जानकारी प्राप्त भयो । असिम धन्यवाद यहाहरु तिन जनालाई, यो अन्तरवार्ता कार्यक्रम रोचक अनि शसक्त छ ।

  • @Mantyang
    @Mantyang 4 ปีที่แล้ว +6

    Oh my god. Its always pleasure to listen Prakash shayami.. . He is so knowlegable. Of course Tika ram JI there😍😍 and discussing about God of Music "Samrat" 😍😍😍

  • @NoName-ng4rq
    @NoName-ng4rq 4 ปีที่แล้ว +21

    आज अलि फरक विषय लाग्यो तर अति रोमाञ्चक लाग्यो अनि स्वर सम्राट को अन्तर्ङ्ग्को कुराकानी पनि सुन्न पाइयो यसको दोस्रो भाग पनि आउनु पर्छ दाइ ।

  • @ramroneil3719
    @ramroneil3719 4 ปีที่แล้ว +8

    Thanku so much Tika Sir for this historic conversation wonderful 🙏🙏

  • @deepakpaudel4460
    @deepakpaudel4460 4 ปีที่แล้ว +1

    प्रकाश सर को अन्तर्वार्ता हेर्नुको मज्जा नै बेग्लै हुन्छ विशेष गरि गीत संगीतको बारेमा ऐतिहासिक धेरै कुराहरु जान्ने सुन्ने मौका मिल्छ । अझ यसै मा लोचन दिज्जु पनि आनन्द आयो कार्यक्रम हेर्न ।

  • @basantachamlng8967
    @basantachamlng8967 4 ปีที่แล้ว +2

    अमर स्वर सम्राट ज्यु हरेक नेपालिहरुको मन मुटुमा सधै जिबित हुनुहुन्छ 😍😍

  • @mayaghatane6488
    @mayaghatane6488 4 ปีที่แล้ว +1

    Aajaferi नारायणगोपालको कुराहरु मध्ये नयाँ कुरा सुन्न पाइयो धेरै खुसि लाग्यो नारायणगोपालको जीवन कहिले नसकिने पाना रहेछ जति सुन्दै गयो अझै भेटिने अझै खुसी लागि mahu नारायणगोपालको साथी अझ धेरै बुझ्नेछन् छु नारायणगोपालको बारेमा

  • @shankarnidhisharma5990
    @shankarnidhisharma5990 2 หลายเดือนก่อน

    अहा ! अत्यन्त महत्वपूर्ण अन्तरवार्ता 🙏🇳🇵🙏

  • @blenthentourdiary9754
    @blenthentourdiary9754 3 ปีที่แล้ว

    कति रोचक लाग्यो पूरै हेरि सुनें अझै पुगेन

  • @surabisharma3631
    @surabisharma3631 4 ปีที่แล้ว +8

    स्वर्गीय स्वर सम्राट आदरणीय नारायण गोपाल प्रती हार्दिक श्रद्धाञ्जली ।नमन 🙏🙏🙏

  • @Nepaliyodda
    @Nepaliyodda 4 ปีที่แล้ว +1

    धन्यवाद छ महत्वपूर्ण अन्तर्वार्ता को लागि

  • @sancharai7218
    @sancharai7218 4 ปีที่แล้ว +2

    साह्रै राम्रो कार्यक्रम, मिल्छ भने दुई तिन घण्टाको समय मिलाएर आउने दिनमा यस्तो इतिहासीक कार्यक्रम हेर्न पाउ।।।द द द दर्शन नमस्ते।।।।

  • @rakeshmali1727
    @rakeshmali1727 4 ปีที่แล้ว +27

    we want more episodes on Narayan Gopal with the same guests or more.

    • @davianjabari6697
      @davianjabari6697 3 ปีที่แล้ว

      Sorry to be so offtopic but does someone know of a tool to log back into an instagram account?
      I stupidly lost the login password. I would appreciate any help you can give me

    • @connergraysen6687
      @connergraysen6687 3 ปีที่แล้ว

      @Davian Jabari Instablaster :)

    • @davianjabari6697
      @davianjabari6697 3 ปีที่แล้ว

      @Conner Graysen Thanks for your reply. I got to the site on google and I'm waiting for the hacking stuff now.
      I see it takes quite some time so I will reply here later with my results.

    • @davianjabari6697
      @davianjabari6697 3 ปีที่แล้ว

      @Conner Graysen WTF IT ACTUALLY WORKED! I just hacked my instagram account after about 45 mins of using the site.
      I had to pay 15 bucks but for sure worth it :O
      Thank you so much, you really help me out :D

    • @connergraysen6687
      @connergraysen6687 3 ปีที่แล้ว

      @Davian Jabari you are welcome =)

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 4 ปีที่แล้ว +2

    हरेक पुस्ताले सम्झिरहने छ स्वर सम्राट नारायण गोपाल लाइ हार्दिक श्रद्धाञ्जली, नारायण गोपाल पछिको पुस्ता भनेको आफुलाई किङ्ग बनेर भाइरल बनाइरहेका छन्, जस्तै अहिले बजारमा चलेको चाइनिज स्मार्टफोन जस्तै

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 4 ปีที่แล้ว +3

    Thank you for the awesome interview. 🙏 🙏🙏 to Prakash Sayami and Lochan Bhattarai for their beautiful memories of Narayan Gopal.

  • @umeshlalshrstha238
    @umeshlalshrstha238 3 ปีที่แล้ว +1

    एकदम राम्रो लाग्यो

  • @manicerpa7844
    @manicerpa7844 3 ปีที่แล้ว +1

    Respected salute 🙏very very interesting n informative talk show. THANX once again.

  • @sudipghimire7282
    @sudipghimire7282 4 ปีที่แล้ว +4

    Prakash Sayami Nepali music ko encyclopedia ho ... Great sir 👏👏

  • @govindamaharjan3564
    @govindamaharjan3564 2 ปีที่แล้ว +1

    सम्बाद साह्रै रमाइलाे लाग्याे ।

  • @manishrai4282
    @manishrai4282 4 ปีที่แล้ว +17

    wow ! “ म कसैको आभारि भएर बाँच्न चाहन्न “

  • @raajkarki
    @raajkarki 4 ปีที่แล้ว +4

    thanks for great information about great singer Narayan Gopal

  • @rajibkshrestha5842
    @rajibkshrestha5842 4 ปีที่แล้ว

    प्रकाश सायमी सर लाई त्यसै गित, संगित सिनेमा को living encyclopedia भनेको होइन रहेछ। नारायण गोपाल को वारेमा हामी ले एकांकि मात्र वुझेको रहेछौ। नारायण गोपाल जस्तो विराट व्यक्तित्व को वारे धेरै नै वुझ्ने मौका पाईयो। नारायण गोपाल संग का संस्मरण हरुलाई लिपिबद्ध गर्नु भएमा नयाँ पुस्ता ले पनि नारायण गोपाल को प्रतिभा संग आत्मसाथ हुने मौका पाउने थियो।

  • @arunbshrestha
    @arunbshrestha 4 ปีที่แล้ว +3

    Enjoyed every minute of this program. Bravo.

  • @krishnaneupane3643
    @krishnaneupane3643 4 ปีที่แล้ว +2

    नारायण गोपाल दाईको बारेमा सुन्ने बित्तिकै एकदम भाबुक हुन्छु मन बहकिन्छ, किनभने वहाको सांगितको गहिराई यति धेरै थियोकी म त्यस्मा चुर्लुम्मै डुब्थे।।

  • @shawmiksapkota
    @shawmiksapkota 4 ปีที่แล้ว +2

    Historic interview. million thanks

  • @susanbishwas
    @susanbishwas 4 ปีที่แล้ว +2

    Dheraii ramroo aajako interview
    Dheraii Kura thaha paiyoo shower samrat Narayan Gopal ko barema

  • @gunjathapa-4318
    @gunjathapa-4318 ปีที่แล้ว

    टीका दाइको हरेक अन्तरबार्ता उत्कृष्ट हुन्छ

  • @gajendramagar1339
    @gajendramagar1339 4 ปีที่แล้ว +2

    मेमोरी पावर अति राम्रो हाम्रो प्रकाश सायमी जि को उहाँको कुरा सुन्दा नि धेरै कुरा को ज्ञान हुन्छ

  • @KentKhabaronline
    @KentKhabaronline 4 ปีที่แล้ว +18

    आँखाबाट आशु आउछ यी कुराहरु सूंदा ! धेरै भाग्यमानी हूनहँछ जो नारायण गोपालको समयमा रहनु भो !

  • @rajkuikel1720
    @rajkuikel1720 3 ปีที่แล้ว +1

    Great persons respected prakash shayami and sister with programme

  • @shreekrishnashrestha6235
    @shreekrishnashrestha6235 4 ปีที่แล้ว +2

    Thank you 🙏 For this episode.

  • @razshakya
    @razshakya 3 ปีที่แล้ว +2

    So much love.

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 3 ปีที่แล้ว

    नरानगोपाल अमर रहुन लोचन भट्राइ अमर रहुन। रक्सी ज्यादै खानु हुनथयो। मैले सुनेकोमा हेटौडामा 'मधुमास मा यो दिलको बाग न फूली कन उजाड भयो,बोल रत्न शमशेर को।

  • @asharai411
    @asharai411 3 ปีที่แล้ว +2

    प्रकश दाजुको कुरै बेग्लै !! कति राम्रो समिक्षा !!

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 4 ปีที่แล้ว +2

    आँखाभरि आँशू बोकी आउँला तिम्लाई भेट्न
    गित संगित धुन उस्तै जीवनमा यादलाई मेट्न

  • @कवीन्द्रलम्साल
    @कवीन्द्रलम्साल 4 ปีที่แล้ว +1

    निकै महत्त्वपूर्ण शृङ्खला ।
    एउटा अनुरोध :
    "समिक्षक" शब्द अशुद्ध भयो । कृपया अबदेखि "समीक्षक" लेख्नुहोला ।

  • @sureshkafle1469
    @sureshkafle1469 4 ปีที่แล้ว +1

    आहा कति राम्रा सर्जक 💕💕💕

  • @amritgurung1473
    @amritgurung1473 4 ปีที่แล้ว +4

    I used to listen their songs whdn I was child. My grand father's radio was hanged in a ceiling. I did not know the eaxact meaning of lyrics since I was a kid bit used to love the voice and music. These artists are legends in Nepali music and literature

  • @karnarai5531
    @karnarai5531 3 ปีที่แล้ว +1

    Yo interview 2hrko vaideko vaye kasto Maja lagthyo.

  • @thuldai6667
    @thuldai6667 3 ปีที่แล้ว

    अति राम्रो कार्यक्रम

  • @light_invisible3911
    @light_invisible3911 4 ปีที่แล้ว +1

    पुस्पराज पुरुष संग अन्तर्वार्ता लिन पर्यो यात्री जि,, तपाईं को अध्यन र उनको तर्कको समिश्रण हेर्न मन लागेको छ।।।

  • @jrmr790
    @jrmr790 4 ปีที่แล้ว +19

    स्वर सम्राटको बारेमा बोल्ने साप्ताहिक कार्यक्रम राख्नुपर्यो हामी नयाँ पुस्तालाई वहाँको बारेमा धेरै बुझ्ने उत्सुकता छ।

  • @nirabdhungana7117
    @nirabdhungana7117 4 ปีที่แล้ว +6

    My goodness What a living encyclopedia Prakash Sayami is about the film that industry and the singers

  • @roshanshrestha2856
    @roshanshrestha2856 4 ปีที่แล้ว +2

    स्व. नारायणगोपाल गुरुवाचार्य प्रती हार्दिक श्रद्धाञ्जली ।
    बागिना = बाजा, गीत र नाच।

  • @premrai2448
    @premrai2448 4 ปีที่แล้ว +1

    I watched 👀more than 10 times this program 🎵🎵🎵🎶🎶🎶😍😍😍

  • @zeevanshrestha1954
    @zeevanshrestha1954 4 ปีที่แล้ว

    टीकाराम सरकाे म ठुलाे फ्यान

  • @bkes8196
    @bkes8196 4 ปีที่แล้ว +3

    Prakash Sayami is the living encyclopedia of Nepali Films and Music history.

  • @seanshrestha7053
    @seanshrestha7053 4 ปีที่แล้ว +1

    Thank you so much!

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +5

    स्वर सम्राट स्वर्गीय नारायण गोपाल प्रति हार्दिक श्रध्दान्जली

  • @lovenepal1227
    @lovenepal1227 4 ปีที่แล้ว +1

    heart touching ......great Narayan Gopal

  • @LungtoCreationpvt
    @LungtoCreationpvt 3 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली नारायण गोपाल दाई

  • @premrai2448
    @premrai2448 4 ปีที่แล้ว +1

    Amazing of Narayan Gopal 😍😍 history 🙏👃

  • @kedargautam215
    @kedargautam215 4 ปีที่แล้ว +1

    आभारी छु!

  • @dineshlimbu8597
    @dineshlimbu8597 4 ปีที่แล้ว +5

    Parkash sayami sanga Nepal ako bela bhetne thulo dhoko cha yaar he is really amazing person

  • @rajeshkarki1441
    @rajeshkarki1441 4 ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली स्वर सम्राट नारायण गोपाल प्रती

  • @premrai2448
    @premrai2448 4 ปีที่แล้ว +2

    Interesting biography of Narayan Gopal 😍🎵🎵🎵

  • @jrmr790
    @jrmr790 4 ปีที่แล้ว +3

    आहा त्यो बेला जन्मेको भए जस्तो लाग्न थाल्यो तर पनि स्वर सम्राटको कालजयी सिर्जना र हामी माझ छदै छ।

  • @ashishrana836
    @ashishrana836 4 ปีที่แล้ว +5

    U r a real journalist tikaram sir

  • @manojshrestha7721
    @manojshrestha7721 ปีที่แล้ว

    Narayan gopal le gayeka sabai geet suneko xu.. Ra nama pani narayan gopal feri janminu parne

  • @tmgsuren724
    @tmgsuren724 3 ปีที่แล้ว +1

    Part 2 chaiyo tikaram yatri sir

  • @narayanshrestha1868
    @narayanshrestha1868 6 หลายเดือนก่อน

    Thank you

  • @bishnupariyar7508
    @bishnupariyar7508 5 หลายเดือนก่อน

    मलाई औधी मन पर्ने आदरणीय गायिका लोचन भट्टराई

  • @dhrubaadhikari1823
    @dhrubaadhikari1823 4 ปีที่แล้ว +10

    Sir Devkota ko barema pani yestai auta karyakkram garna paryo

  • @sabitalimbu8088
    @sabitalimbu8088 ปีที่แล้ว

    धनेबात 🙏

  • @DasharathBhattaraiOfficial456
    @DasharathBhattaraiOfficial456 ปีที่แล้ว

    Ati ramro

  • @madanmallachhaya1359
    @madanmallachhaya1359 4 ปีที่แล้ว +3

    लोचन भट्टराई नि नारायण गोपालको नजिक हुनुहुदो रहेछ तर प्रकाश सायमी जस्तो ज्ञातालाई एक्लो अन्तर्वार्ता लिनु पर्ने थियो। उहाले स्वर सम्राटको बारेमा धेरै कुरा बताउन सक्नु हुन्छ।

  • @nabarajrai2527
    @nabarajrai2527 4 ปีที่แล้ว

    interview सुनेर सकेको थाहै भएन साह्रै राम्रो लाग्यो।

  • @vimalbahadur6302
    @vimalbahadur6302 3 ปีที่แล้ว +1

    Very nice

  • @krishnaneupane3643
    @krishnaneupane3643 4 ปีที่แล้ว

    नारायण गोपाल को ठाउमा गुलाम अलि पनि धेरै धेरै पछाडी छन भनेपछि NG लाई चिन्नु गुन गान गाउनु धेरै महान कार्य हो।। ।।।।।।।।

  • @sabinshrestha8822
    @sabinshrestha8822 4 ปีที่แล้ว

    मेरो सबैलाई अनुरोध नारायण गोपालको "मेरो गीत मेरो प्रतिबिम्ब होईन" भन्ने गीत सुन्नुहोला

  • @soanshrestha5436
    @soanshrestha5436 4 ปีที่แล้ว +2

    Narayan Gopal forever 😍

  • @bishnushrestha2456
    @bishnushrestha2456 4 ปีที่แล้ว +1

    हार्दिक नमन 👏👏👏👏

  • @clickbarkheli4425
    @clickbarkheli4425 3 ปีที่แล้ว

    Narayana gopal le १८ साल मा हैन १७ साल मा रेडियो नेपाल मा शोर parichhan दिनु भको हो भन्ने इतिहास छ

  • @gopalbhandari811
    @gopalbhandari811 3 ปีที่แล้ว +1

    सायमी सर नि लोचन दि को अघि फिक्का

  • @sabinkhanal351
    @sabinkhanal351 4 ปีที่แล้ว +8

    What a scholarly and decent presentation of Lochan Bhattarai !
    Adorable !
    Hats off !

    • @nupreti
      @nupreti 3 ปีที่แล้ว

      उहाको गीतहरु किनेरै सुनौ भन्या कहाँ पाईन्छ होला सबिन जी ?

  • @Omkrishnakc
    @Omkrishnakc 4 ปีที่แล้ว

    कति प्रशंसा खोजेको हो यात्री जि!जुन आबस्यक नै थिएन

  • @sthapravin29
    @sthapravin29 4 ปีที่แล้ว +1

    Really awesome talk show aja ko kaljaye