स्टेजमै बच्चुकैलाशको माइकको तार कसले काट्यो ? Biography Of Bachchu Kailash | Tadha Thadha Janu chha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • स्टेजमै बच्चुकैलाशको माइकको तार कसले काट्यो ? Biography Of Bachchu Kailash | Tadha Thadha Janu chha
    #BachchuKailash#PhalaichaEntertainment
    नेपाली संगीतको क्षेत्रमा अमर नाम हो बच्चु कैलाश । थोरै गीत गाएर पनि स्रोताहरूको मनमुटुमा बस्ने सौभाग्य धेरैले पाउँदैनन्, जुन सौभाग्य बच्चु कैलाशले पाएका छन् । ५० वर्ष अघि नै नेपाली संगीत उद्योगमा स्थापित भएका बच्चु कैलाशले गीत गाउन छाडेको पनि लगभग ३० वर्ष भइसक्यो । उमेरले ८४ वर्ष पुगेका बच्चु कैलाशको जीवन कथा हामीले यस भिडियोमा प्रस्तुत गरेका छौँ ।
    In the field of Nepali music, the immortal name is Bachchu Kailash. Even singing a few songs does not bring the privilege of being in the hearts of the listeners, which is the privilege that the Bachchu Kailash has got. Bachchu Kailash was established in the Nepali music industry 50 years ago. It has been almost 30 years since he stopped singing.Bachchu kailash has reached the age of 84 years, in this video we have presented the life story of Bachchu kailash.
    source:
    1. nepalmag.com
    nepalmag.com.n...
    2. baahrakhari.com
    baahrakhari.co...
    3.lokaantar.com
    lokaantar.com/...
    Script/Audio/Video
    :
    Krishna Udashi
    Advisor:
    Kishor Shiwakoti
    Kshitiz Siwakoti
    Gaurav D arpan
    Leela Neupane
    Bishnu Dhital
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
    Website:
    phalaichakhaba...
    Our next channel: Phalaicha Infotainment
    / @roshandhimalofficial
    Facebook Page:
    / sirjanako.bagaicha

ความคิดเห็น • 160

  • @nimazrumba8423
    @nimazrumba8423 ปีที่แล้ว +6

    हामि साना हुदा रेडियो नेपाल बाट बजदथयो त्यस बेलाको याद आयो हार्दिक नमन यस्ता महान हस्तिहरु प्रति❤❤❤

  • @santoshsangam2548
    @santoshsangam2548 2 ปีที่แล้ว +4

    माहान गायक र नेपाली गीत संगीतमा उहाँको अतुलनीय योगदान छ।

  • @hemsubba4645
    @hemsubba4645 3 ปีที่แล้ว +19

    बच्चु कैलाशका कुन गीत राम्रा कुन नराम्रा भन्ने प्रश्न बहुतै कठिन बिषय लाग्छ।जुनै गीत सुन्दा पनि उतिकै राम्रा लाग्ने उनका गीतहरु छन्।सबैभन्दा पहिले उनको स्वरले मोहनी लगाएको गीत चाँहि हो -परदेश जाने दाइ नेपालको मायालाइ बिर्सि गए पाप लाग्ला।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 ปีที่แล้ว

      Thank you very much.

    • @rajushrestha2696
      @rajushrestha2696 3 ปีที่แล้ว

      नराम्रो कुनै पनि छैन त मिठो गीत मात्रै गायेको छ त छुट्याउनु पर्दै पर्दैन , कुरा सिधा छ नि

  • @ramapaudel576
    @ramapaudel576 2 ปีที่แล้ว +5

    उहांका सबै गितहरु सारै मन पर्छ उहालाई हृदय देखिनै नमन गर्दछु

  • @kishorerai6559
    @kishorerai6559 2 ปีที่แล้ว +5

    नेपाली सङ्गीत जगत का असली स्वर सम्राट हुन उनी 🙏

  • @lalkumariburathoki8265
    @lalkumariburathoki8265 3 ปีที่แล้ว +6

    धन्यवाद , उहाँका सबै गीत मन पर्छ, विशेष त उहाँको स्वर मन पर्छ।

  • @bharatchaudhari9362
    @bharatchaudhari9362 4 หลายเดือนก่อน +1

    ATI praakiti organic kasto man mastika mutu ra atmanai chhune ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivashankarsharma6792
    @shivashankarsharma6792 2 ปีที่แล้ว +3

    बच्चु कैलाश को सबै जिवनी बताउनु हुने प्रति हार्दिक आभार प्रकट गर्दछु ।सिक्किम भारत रंगेलि बाट।

  • @hbsdfort9556
    @hbsdfort9556 2 ปีที่แล้ว +2

    कला र कलाकारसित स्टेजको सम्बन्ध भनेको माछा र पोखरी जस्तै हुनुपर्ने हो तर बच्चु कैलाशज्यू त कुनामा पस्नुभयो।त्यतिमात्र होइन हरेक मिडिया र क्यामेरासित पनि भाग्नुहुन्छ।साह्रै स्वाभिमानी कलाकार डिप्रेशनमा गयो भने यस्तो हुँन्छ कि क्या हो!म उहाँको फ्यान हुँ।उहाँको रेकर्डहरू मेरो कलेक्शनमा छन्।एकचोटी भेट्नु मन लागेको थियो तर यो भिडियो हेरेपछि मन मर्यो।अरू केही नभए पनि उहाँको एउटा फोटो मरेपछिको होइन अहिले जिवित हुँदाको खिचेर तपाईको यो च्यानलमा हालिदिनु भए अति धन्यबादी बन्ने थिएँ।

  • @bhaktakhadka4090
    @bhaktakhadka4090 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद स्रष्टा र सर्जकका बारेमा जानकारी गराउनु भएको मा। बच्चु कैलाश सबै काे मनमस्तिष्कमा बस्न सफल एक स्रष्टा हुन

  • @sknepal3366
    @sknepal3366 ปีที่แล้ว +2

    युगौं युगसम्म बाँचिरहने बच्चु कैलाश 🙏🙏🙏

  • @user-td3we1jp1o
    @user-td3we1jp1o 5 หลายเดือนก่อน +1

    बच्चु कैलासकोसबै गितहरु एकान्तमा बसेर सुनिरहु जस्तो लाग्छ मलाइ त❤।

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว +5

    साच्चिकै महान गायक हुन् उहाँको गीत सुन्दा अझै जिउ सिरिङ्ग हुन्छ

  • @krishnarai142
    @krishnarai142 ปีที่แล้ว +1

    सबै राम्रा छन मेरो लागि हदै मन पर्ने "पहरामा बास बसी "

  • @RamuhangRamu-lh3zg
    @RamuhangRamu-lh3zg 11 หลายเดือนก่อน +1

    ठुलो बुवा 🙏 सधै शिघ्र स्वास्थ लाभको कामना हजुरलाई। भेट्न नजुरेनी मेरो बुवा भन्दा जेठो हुनु हुन्छ र। म सानो बच्चा भए पनि हजुरको सबै गीत सुन्ने garchhu🙏

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 ปีที่แล้ว +1

    टाढा टाढ जानु छ साथी बाेलकाे गीत रेडियाेबाट सुनेकाे छु र वहाँ बच्चु कैलाशकाे तश्बिर हेर्दा धेरै उज्यालाे हाँसिलाे अनुहारकाे धनी पनि हुनुहुन्थेछ भन्ने महशुश गरेँ।

  • @shyamthapa2417
    @shyamthapa2417 2 ปีที่แล้ว +4

    उहाँ काे सबै गीत मन पर्छ।ऋदय भरिकाे शभकामना तिमिलाई भन्ने गित मन पर्छ।

  • @kashyapinc9159
    @kashyapinc9159 2 ปีที่แล้ว +3

    thank u bacchu kailash mahan sarastha hun yas ma duemat chhaena

  • @prithbirai5432
    @prithbirai5432 2 ปีที่แล้ว +2

    सुमधुर स्वरका धनी एक महान गायक हुन बच्चु कैलाश, नमन छ उहाँ लाई

  • @parasmanithulung8021
    @parasmanithulung8021 2 ปีที่แล้ว +2

    सर्वप्रथम वहाँलाई सादर सप्रेम नमस्कार!
    म दार्जीलिङको चियाबारीमा बसोबास गर्ने वहाँको एक परम प्रशंसक अनि श्रोता हुँ भन्नु मन लाग्छ।जुन समयमा बच्चु कैलाशले गीत गाउनु भएको समयमा आज झैं सामाजिक सञ्चार माध्यमको सुविधा थिएन अनि प्रचार प्रसार पनि।कहिले कहीं नेपाल रेडियोबाट प्रसारित कार्यक्रममा गीत सुन्न पाइन्थ्यो,तर सबैका घरमा रेडियो पनि हुने कुरा थिएन।कहिले कहीं रेकर्डहरू उपलब्ध हुँदा गाँउघरमा बिहाबटुलमा माइकमा गीतहरू सुन्ने अवसर पाइन्थ्यो।त्यसताक अल्पवयष्क ठिटो भएता पनि बच्चु कैलाशले गाएका थोरै गीतहरूले पारेको प्रभावको परिणाम अध्यापि उनका गीतहरू युट्युबमा खोजेर सुन्न छाोडेको छुइनँ।अहिलेका पिढीका नेपाल आधुनिक गीतहरूभन्दा पचास साठी वर्ष अघिका पुराना नेपाली गीतहरू नै मलाई अधिकतम प्रिय लाग्छ।तिनताकका गीत अनि संगीतहरू सरल अनि कर्णप्रिय हुने गर्थे।बच्चु कैलाशले गाएशा गीतहरूका सम्पूर्ण शब्दहरू याद नहुनाले(उपलब्ध नहुनाले),केही स्मरण हुन सकेका गीतहरूका प्रथम पङ्तिका हरफहरू यहाँ प्रस्तुत गर्दछु।बच्चु कैलाशका गीतहरू प्रसारण गर्दाहुँदि सम्बन्धित संस्था/संघहरूले प्रत्येक गीतको शब्दहरू पनि प्रस्तुत गरिदिए साह्रै उत्तम कार्य हुनेछ।
    मैले सुन्न पाएको गीतहरूका प्रथम लहरहरू:
    १.बिर्सेका भए बितेका कुरा पापीको मनले..
    २.कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न
    ३.को हो रे को हो मनमा मेरो माया भई बसेको
    ४.जुनेली रातमा दिल खोली,दोहोरी गाउन मन लाग्यो
    ५.टाडा टाडा जानु छ साथी एक फेर हाँसिदेऊ
    उपर्युल्लिखित गीतहरूका साथमा बच्चु कैलाशज्यूका अन्य गीतहरू पनि युट्युबमा उपलब्ध गराई जाओस् भन्ने मेरो यस च्यानलका प्रस्तोतालाई हार्दिक निवेदन छ।

  • @sknepal3366
    @sknepal3366 ปีที่แล้ว +3

    गायक पुष्प नेपालीको बारेमा पनि यस्तै जानकारी मुलक सामाग्री हेर्न पाए आभारी हुने थिए हजुर 🙏🙏🙏🙏

  • @nagendrashrestha3601
    @nagendrashrestha3601 2 ปีที่แล้ว +5

    कालजयी गीतका महान नायक किन श्राेताबाट टाढा टाढा भएका छन् ।नमन छ,ती महान नायकलाई ।

  • @mkraiofficial9531
    @mkraiofficial9531 3 ปีที่แล้ว +5

    धन्यवाद छ। बच्चु कैलास जस्तो ब्यक्तितो को जानकारी को लागी

  • @nidhirai4643
    @nidhirai4643 2 ปีที่แล้ว +1

    नया र पुरानो गायक मा एक रोज्नु परेमा मेरो रोजाईको गायक श्रर्दय गायक बच्चु कैलाश पर्नुहुन्छ ह्रदय देखि नै नमन 🙏🙏🙏

  • @ramsharantamang7673
    @ramsharantamang7673 2 ปีที่แล้ว +1

    आहा राम्रो video❤❤❤ great singer in nepal....सुनेको जति सबै खूब मन पर्छ

  • @sotantrashah3798
    @sotantrashah3798 2 ปีที่แล้ว +2

    राज्यका अमुल्य निधिकाे जानकारी गराएकाेमा धन्यवाद

  • @deepathapaliya9066
    @deepathapaliya9066 2 ปีที่แล้ว +2

    धन्यवाद!उहाँको बारेमा यति धेरै जानकारी दिनुभएकोमा!🙏मैले प्राय उहाँको गितहरु सबै सुनेको छु र सबै उत्तिकै कर्णप्रिय छन।विशेष गरि सबैभन्दा बढी मन पर्ने गितहरुमा,टाढा टाढा जानू छ साथी,तिम्ले त होइन तिम्रा भाकाहरुले,,,भन्ने गित असाध्यै मन पर्छ।
    bimala karki thapaliya

  • @user-vw7xz4bu2q
    @user-vw7xz4bu2q 11 หลายเดือนก่อน

    Sanai dekhi suneko..ajhai raamro lagxa tyo geet haru..juneli rat ma dilkholi yo geet sarai mon parxa

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 2 ปีที่แล้ว +1

    Yo ho geet timilai lagayat sampurna geet haru mero maan mutu ma amit chhap liyera baseko xa legendary bachchu kailash lai suswasthya ani dirghayu ko kamana gardaxu 🌹❤️🙏

  • @madhukarwalakham3813
    @madhukarwalakham3813 3 ปีที่แล้ว +3

    मेरो मन पर्ने गायक हुनुहुन्छ उहाँ ,शुरु शुरुमा मैले उहांको ओडियो समेत खोजी निधि गरें कतिले त उहाँ एक्दम घमन्डी छ र अडियो रेकर्ड गराउन चाहनु नै हुन्न भन्ने पनि सुनाए म्युजिक नेपालमा पाइन्छ कि भन्ने सम्म सल्लाह पाइयो खोजी गर्दा दुर्भाग्यले कार्यालय बन्द भएको बेला परे पछि रेडियोमा बजेको सुनेर चित्त बुझाउन विवश मलाई उहांको सबै स्वरका गीतहरु मन परे पनि ,"त्यो आंखाले लौन मलाई", भन्ने गीत हो ।

  • @rbkuwar
    @rbkuwar 3 หลายเดือนก่อน +1

    सबैको आफ़नो शैली हुंछ/ वहाँको आफ़नो स्वभाव होला/ वहाँलाई आफ़नो ज़िंदगी यासरी नई बिताऊँन मन लागेकोहोला/ नानाथरी अङ्कल काटेर के काम/

  • @ramthapa8781
    @ramthapa8781 2 ปีที่แล้ว +2

    Malai dherai mon pareko geet ho tada tada janu chha sathi

  • @laxmithapa678
    @laxmithapa678 2 ปีที่แล้ว +1

    Tapaiko yas jakari ko lagi dherai dherai Sadhanyabad! Pahilo patak Bachukailasji lai chinne mauka payen. Ra sabai sarjakharuko photo haru ma Tatra Deviji ko photo chaina yasama, Yasama bhayeko gaikako photo ta Aruna Lama kji ko ho. So review garanubhaye ati ramro hunethiyo ki!!! Dhanyabad!!!

  • @BihaniTv
    @BihaniTv 3 ปีที่แล้ว +2

    एक महान कलाकार

  • @baghipithakote7171
    @baghipithakote7171 3 ปีที่แล้ว +2

    One of the great lagendery singer/musicsion is our nrpali music world named sri bachu kailash sir.you must live for us.

  • @chandrabaniya2694
    @chandrabaniya2694 2 ปีที่แล้ว +2

    Tada tada janu ch sathi nice song

  • @rajeshn7352
    @rajeshn7352 3 ปีที่แล้ว +5

    Thank you sir

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 ปีที่แล้ว

      हार्दिक धन्यवाद । तपाईको कारण हामीले पनि अध्ययन गर्न पायौँ ।

  • @jaiwantisundas965
    @jaiwantisundas965 3 ปีที่แล้ว +3

    Birseka bhaye biteka kura, my most favourite song wow.....

  • @bishnushrestha8522
    @bishnushrestha8522 2 ปีที่แล้ว

    सुनेका सबै गीत राम्रो लाग्छ ।

  • @dipeshregmi8797
    @dipeshregmi8797 2 ปีที่แล้ว +1

    सलाम छ बच्चु सर हजुर लाई

  • @asharana9725
    @asharana9725 2 ปีที่แล้ว +1

    1great sailute to super singer shree Bacchu kailash jjyu.
    🙏🙏
    All time my most favorite singer 👌🌟
    Proud of Nepali songs 🙏🙏
    Nice presentation 👌👌
    All songs are favourite to me ❤️
    Nice presentation 👌👌
    Thank you for your good sharing
    👌🙏🙏

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 ปีที่แล้ว

      Thank you very much

    • @asharana9725
      @asharana9725 2 ปีที่แล้ว

      Legend Bacchu kailash jyu is a good lyricist, good music director and a very good singer.
      I'm a big fan of Bacchu kailash jyu
      Thank you for your good sharing
      Phalaicha entertainment jyu 👌👌🙏🙏⭐

  • @jhonrai1679
    @jhonrai1679 3 ปีที่แล้ว +1

    Hirdai bhrikomero subha kamnaayein timilai chal chitra manko bat ma india bata ho 🙏 🙏🙏💐💞💐💞💐💞💐💞💐🙏🙏

  • @user-td3we1jp1o
    @user-td3we1jp1o 5 หลายเดือนก่อน

    मेरो खोटाङ को सुनाखरि❤❤❤❤❤।

  • @reshamneupane6902
    @reshamneupane6902 2 ปีที่แล้ว +1

    Thanks a lot for this amazing and informative video about Bachchu Kailash!!

  • @dineshkharga3685
    @dineshkharga3685 ปีที่แล้ว

    सारै राम्रो जानकारी।

  • @ashokrai9050
    @ashokrai9050 ปีที่แล้ว +1

    Bachhu Kailash ko dherai geetharu sunerai teo bela Rajesh payal rai hurkeko ho aja teo sikai le rajesh payal rai nepalko navai sansarko gayek vayeko xa

  • @balkrishnagiri1338
    @balkrishnagiri1338 3 ปีที่แล้ว +2

    बच्चु कैलास का सबै गीत हरु अमर छन् |तर दुख को कुरो वहा कि सांगीतिक क्षेत्र बाट टाढा हुनु भयो |

  • @chandanlama6696
    @chandanlama6696 9 หลายเดือนก่อน

    Bachu kailash dai ta mero priya hun ani mero manma xayeko geet Timile ta hoina timro bhakaharuley.

  • @sumantadhungana6848
    @sumantadhungana6848 2 ปีที่แล้ว +3

    Great singer

  • @AllinOne-ug3ss
    @AllinOne-ug3ss 3 ปีที่แล้ว +2

    Thanks dai 😍😍

  • @dineshmanandhar7926
    @dineshmanandhar7926 ปีที่แล้ว

    Hera hamro desh Katie ramro

  • @minakharel5375
    @minakharel5375 ปีที่แล้ว

    Legend singer

  • @sanjograi4163
    @sanjograi4163 9 หลายเดือนก่อน

    I like all his melodious and touching songs. My most favourite song is. Tadai Gaye pani mausam janda pani ruwauncha kina mero mayale

  • @aashwasandahal3595
    @aashwasandahal3595 ปีที่แล้ว

    धेरै राम्रो

  • @pembalepcha2245
    @pembalepcha2245 11 หลายเดือนก่อน

    Soothing voice.

  • @user-td3we1jp1o
    @user-td3we1jp1o 5 หลายเดือนก่อน

    पुस्प नेपालि कोखास जात भनेको श्रेष्ठ हो।

  • @bhupalrai7898
    @bhupalrai7898 2 ปีที่แล้ว

    Dhanyabad prasamsayogya kamgarnu bhayo

  • @sudhagazmer7751
    @sudhagazmer7751 หลายเดือนก่อน

    Tarai base pani nasamjada pani ruwaucha kina song sari manparcha wake 🙏🙏❤️

  • @laxmirajbhandari4460
    @laxmirajbhandari4460 3 ปีที่แล้ว +5

    His voice is unique. I love his voice very Veryan much and I wish he would contribute some more. That's the treasure for the nation. Such a.voice is rare indeed ,which touches our very inner being .God bless him with long life. Regards to him ,and thanks for such unearthly voice

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 ปีที่แล้ว

      Thanks for listening

    • @lucatripp7129
      @lucatripp7129 3 ปีที่แล้ว

      pro trick: you can watch series at KaldroStream. Been using it for watching loads of movies during the lockdown.

    • @jaseclark9916
      @jaseclark9916 3 ปีที่แล้ว

      @Luca Tripp Yea, I have been using KaldroStream for months myself =)

    • @bentonhudson2787
      @bentonhudson2787 3 ปีที่แล้ว

      @Luca Tripp yup, I've been using KaldroStream for months myself =)

  • @gulshantandon774
    @gulshantandon774 2 ปีที่แล้ว

    Talented singer😍one of top versatile singer of nepal❤️🇳🇵

  • @saraswatibhattarai6672
    @saraswatibhattarai6672 7 หลายเดือนก่อน

    ❤❤❤❤

  • @saritapandey6691
    @saritapandey6691 9 หลายเดือนก่อน

    नारी स्वरचैं युगल गीतसुनेको छैन सानैमा योहो गीततिमीलई लगायत सबै गीत सधैंकर्णप्ीय छन्

  • @wochyu1
    @wochyu1 3 ปีที่แล้ว +2

    Amazing!

  • @buddhashrestha6929
    @buddhashrestha6929 4 หลายเดือนก่อน

    Nice

  • @Ghaleji
    @Ghaleji 2 ปีที่แล้ว

    Yo ho geet timilai
    Yo yo preet timilai

  • @narayanshrestha7342
    @narayanshrestha7342 2 ปีที่แล้ว +3

    Kalpana ko gagan💜💜💜💜💜❤️❤️❤️

  • @bigyanniva6531
    @bigyanniva6531 2 ปีที่แล้ว +1

    The song Tasha Tadha Januchha was composed by BachchuKailash not by Natikaji.

    • @lalitkrai3328
      @lalitkrai3328 2 ปีที่แล้ว

      त्यै नि । नाति काजीसँग एउटा थियो फिल्मको गाना थ्यो। त्योबाहेक अरु छ झैं लागेन।

  • @rudralamichhane5792
    @rudralamichhane5792 ปีที่แล้ว

    ❤❤❤

  • @aayushmanrajbhandari3395
    @aayushmanrajbhandari3395 3 ปีที่แล้ว +1

    Bachchu Kailash sir ko ma pani fan hu,information ko lagi thank you,tara Aruna Lama ko photo dekhayera Tara Devi bhanja milena hai

    • @menukarai7571
      @menukarai7571 2 ปีที่แล้ว

      हो तारा देबी भनेर अरूणा लामाको फोटो देखाईयो ।

  • @jitnarayankattel5638
    @jitnarayankattel5638 3 ปีที่แล้ว +1

    बच्चु कैलासका कालजयि गीतहरु सानो छँदादेखिऐले सम्मपनि सुनिरहेछु। जति सुन्यो फेरि सिन्नन्मन

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 2 ปีที่แล้ว

    Thanks a lot..s 🙏 for this Bio-content.

  • @tulshathapa8299
    @tulshathapa8299 ปีที่แล้ว

    टाढा टाढा जानु छ साथी एक फेर हाँसी देऊ, टुटी सकेको मायालाई साथी एक फेर गाँसी देऊ। मेरो हृदय स्पर्शी गीत।

  • @happyamar1
    @happyamar1 ปีที่แล้ว

    No idea whether he is still alive or not but f he is, I really wish...he speaks about his journey not in his music life only but his life also. I love all of his songs. If he shares his experience of life, it would be a blessing to all of Nepali because he is a precious gem that entire Nepali music lover wants to grab a tiny piece of that preciousness. God bless him 🙏

  • @happyamar1
    @happyamar1 ปีที่แล้ว

    My fav singer 🙏
    I love him dearly

  • @gulshantandon774
    @gulshantandon774 2 ปีที่แล้ว

    All are good, but i liked juneli raat ma dil kholi(favorite) 👌❤️🇳🇵

  • @user-hg7hl5wc9d
    @user-hg7hl5wc9d 8 หลายเดือนก่อน

    Bachchu kailasko sabai git

  • @menukarai7571
    @menukarai7571 2 ปีที่แล้ว

    हृदय भरिको मेरो शुभकामना तिमीलाई । म दार्जिलिङ बाट

  • @pknphg8444
    @pknphg8444 ปีที่แล้ว

    बच्चु कैलाशकाे बारेमा पहिलो पटक सुन्याे राम्रो लाग्याे

  • @gajendraneupane376
    @gajendraneupane376 3 ปีที่แล้ว +2

    सबै गीत मनपर्छ मलाई।।।

  • @sureshkumargurung8793
    @sureshkumargurung8793 ปีที่แล้ว

    गायक बच्चुकैलाशको बारेमा मैले मेरो बुवाबाट सुनिरहन्थें म प्राय:पप गीत सुन्ने गर्थें,यसमा बुवा रिसाउनु हुन्थ्यो,एक दिन मैले पुरानो गीत सुनें मैले संगीतको मर्म त बुझेकै रहेन्छु भन्ने लाग्यो,त्यसबेलादेखि आ
    जसम्म मैले पूरानो गीत बाहेक नयाँ गीत सुने छैन भन्दा फरक पर्दैन। म राम्रो अंग्रेजी बोल्न सक्ने मान्छे भए पनि म अंग्रेजी गीत
    सुन्दिन अर्को कुरा म साहित्यमा झुकाव राख्ने र कलम चलाउने भए पनि नेपाली भाषाको प्रयोग गर्दा अंग्रेजी म भुलेर पनि प्रयोग गर्दिन।बच्चु कैलाश मेरो बुबा लग भग चार पाँच वर्षले कान्छो हुनुहुँदो रहेछ,उहाँ त पोहोर साल बित्नुभो,बुबाले नै बच्चकैलाश ज्यूको बारेमा बताउनु भएको।म गीत गाउँछु उहाँहरूकै ढङ्गले तर गायक बन्ने रहर भएता पनि गायक बन्न सकिन,कला मैले दबाएरै राख्नु प-यो।म धेरै आभारी छु यहाँ प्रति जुन यहाँले मेरो प्रिय गायकको बारेमा थप जानकारी दिनु भयो।यहाँले भिडियोमा सोध्नु भएको छ कि उहाँको कुन गीत मन प-यो?भनेर।म उहाँ को प्रायः सबै जसो गीत गाउँछु तर सबै भन्दा यो राम्रो भन्न सक्दिन,उहाँको सबै गीत असाध्यै राम्रा छन्।स्वरमा त म उहाँ को भुतुक्कै हुने व्याक्ति परें।दु:खको कुरा उहाँले म जन्मनु भन्दा पहिल्यै गाउन छोड्नु भएछ।अन्तमा भगवानले उहाँलाई लामो आयु र स्वास्थ्य शरीर देऊन्।

  • @shardharai1590
    @shardharai1590 2 ปีที่แล้ว

    मेरो मायाले टाढै बसे पनि नसम्झदा पनि रुवाउछ किन।,my favourite.

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 ปีที่แล้ว

    Nice !

  • @uttamgurung7920
    @uttamgurung7920 ปีที่แล้ว

    नभनी देऊ मेरो माया छ भनेर..💗

  • @gyankirantrai1771
    @gyankirantrai1771 2 ปีที่แล้ว

    Auta mahan srasta geet sangeet ko auta mul khamba auta srasta sarjak bachchu kailash basnet jiudo srasta hunu hunxa mero afno jillabasi pni ho🙏🙏🙏🙏

  • @narbahadurtamang.
    @narbahadurtamang. 3 ปีที่แล้ว +4

    के बच्छु कैलाश अझै जिवित हुनुहुन्छ? वृद्दावस्थामा दिर्घायु र सुस्वास्थको शुभकामना ।।।

  • @Sarthak_Adhikari
    @Sarthak_Adhikari 3 ปีที่แล้ว +1

    Wow 😯. Thank you very much. Ani waha ko ghar kata tira ho bhanna milla?

  • @amrityonghang797
    @amrityonghang797 9 หลายเดือนก่อน

    तारादेवी भनियो फोटो चाँहि अरूणा लामाको देखाइयो ।

  • @binodpokhrel9016
    @binodpokhrel9016 3 ปีที่แล้ว

    ♥️♥️

  • @kushnanati2429
    @kushnanati2429 11 หลายเดือนก่อน

    आजका गित त गितै होईन

  • @ganesraira3595
    @ganesraira3595 2 ปีที่แล้ว

    ankha bhari chhati bhari mayaluko Priti basyo chhati bhari

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 ปีที่แล้ว

    बच्चु कैलासका गितहरु पनि दिनुहाेस

  • @dipshikadangal4154
    @dipshikadangal4154 3 ปีที่แล้ว +4

    He has to reveal the reason behind it in his lifetime, so we all as his followers will be in pain .

  • @ravigurung4348
    @ravigurung4348 8 หลายเดือนก่อน

    Keysher Shumsher ko kanchi wife sanga short affair thiyo . Durbar ley sangeen deykhaye pachi stopped! One and only Nepali artist I listen to !

  • @pushkarpokharel1063
    @pushkarpokharel1063 ปีที่แล้ว +2

    टाढा टाढा जानु छ साथिको म्युजिक कम्पोजर नातिकाजि हैन, बच्चुकैलाशको आफ्नै हो। अर्को कुरा वहांको जन्म काठमाण्डौ पुरानो बानेश्वर ( गुरुकुल नाटक घर नजिकै) भएको हो, खोटागं, सापातेलमा हैन। सापातेल वहांको पुर्ख्यौलि घर हो। यसमा अरु केहि कुराहरु edit गर्नुपर्ने मैले देखेको छु।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  ปีที่แล้ว

      सकरात्मक सुझावको लागि हार्दिक धन्यवाद ।

  • @sadipshahi1781
    @sadipshahi1781 2 ปีที่แล้ว

    Aafaile Gara bichar mero eklo pana maa!!!

  • @nirmaltamang853
    @nirmaltamang853 2 ปีที่แล้ว +2

    Wow

  • @gayatrineupane1516
    @gayatrineupane1516 3 ปีที่แล้ว +1

    Chapakkai manma basekaharu vannuparne ma mistake padnuvako cha....

  • @Tulsiram-zm6xx
    @Tulsiram-zm6xx 3 หลายเดือนก่อน

    बच्चुकैलाशको चित्त दिखाउने मान्छे पापी हो !

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 2 ปีที่แล้ว

    टाडा टाडा जानु

  • @user-td3we1jp1o
    @user-td3we1jp1o 5 หลายเดือนก่อน