Sarara Jam Saili सरर जाम साइँली by Khem Century & Bimata Gharti Magar | New Lok Dohori Song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 1.4K

  • @haripun7641
    @haripun7641 2 ปีที่แล้ว +32

    यो गित मैले त आज दिन भरी हेरिरहे तर मनको धित् मार्न सकिन कति दिन सम्म हेरे पछि मर्ने हो थाहा छैन सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना

  • @jivansunar3674
    @jivansunar3674 2 ปีที่แล้ว +11

    रोल्पाली को नै छोरी परेयो गीत दाम्मी भै हाल्छनी बधाई सफलता को शुभकामना सम्पुर्ण टिम laaii🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ReshamNirdosh
    @ReshamNirdosh 2 ปีที่แล้ว +32

    अत्यन्तै मौलीक गीत 🌹
    सफल्ताको सुभकामना सम्पुर्ण टीमलाइ

  • @namzasubash7808
    @namzasubash7808 2 ปีที่แล้ว +2

    मज्जा आयो वैनी तिम्रो गीत सुनेर

  • @rupesh5082
    @rupesh5082 2 ปีที่แล้ว +5

    नेत्र दाजुको एकदम मन लोभ्याउने शब्द अनि खेम दाजुको स्वरले जुनसुकै गितमा पनि सुनमा सुगन्ध थप्ने काम गर्छ त्यसमा बिमता जि को स्वरले पनि इट्टा थप्ने काम गरेछ। एकदम राम्रो गित , संगीत , अभिनय लगाएत सम्पुर्ण पक्ष तारिफ योग्य छ सफलताको शुभकामना चाडैनै करोड क्लबमा पुगेको हेर्न पाउ ।

  • @junughartimagar5661
    @junughartimagar5661 ปีที่แล้ว +80

    संगै पढेको साथीको यति मिथो गित आवाज सुन्दा सारै खुशी लाग्यो हरेक प्रगती तिब्र र सफल होस शुभकामना बिमता❤

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  ปีที่แล้ว +12

      Thank you❤️❤️❤️

    • @SoyamSunar
      @SoyamSunar ปีที่แล้ว +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @krishanamaghar5898
      @krishanamaghar5898 ปีที่แล้ว +1

      Wow❤❤👏👏👏🙏🏿🌺♥️♥️👌

    • @mp9gamer5
      @mp9gamer5 ปีที่แล้ว +3

      ​@@BimataGhartiMagareee3 3😊😂r443é2e4gt6ìé❤😊l

    • @KunwarsovitKunwarsovit
      @KunwarsovitKunwarsovit ปีที่แล้ว +2

      😢😢😢

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +112

    आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏

  • @menukabhatta2897
    @menukabhatta2897 2 ปีที่แล้ว +11

    खेम सेन्चुरी दादाको हरेक सिर्जनाहरू बच्चैदेखि को हेर्दै सुन्दै आकी छु उहाँको शब्द लय एकदम मन पर्छ स्वरको त झन् यत्ति प्रम्सक हु की त्यो बयान गर्नै सक्दिनँ
    One of the my favorite Singer khem cenchury dada love you much
    Best of luck all of you ❤️ ❤️ 😘 ❣️❤️😘❣️❤️😘❤️❣️😘

  • @khumaranamagar6937
    @khumaranamagar6937 2 ปีที่แล้ว +10

    आहा! मौलिक गीत 👌 बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टीम 👏🙏❤️❤️

  • @deeneshsapkota
    @deeneshsapkota 9 หลายเดือนก่อน +7

    यति मिठो संगित छ यसका शब्द पनि हिन्दी फिल्मिसल्मि नभएर गहन हुन्थे भने कति राम्रो हुन्थ्यो होला ?

  • @sanjaybishokarma9544
    @sanjaybishokarma9544 2 ปีที่แล้ว +12

    धेरै राम्रो छ गित खेम दाइ नेत्रा दाईको जोदि कहिले नछुतोस अनि बिमिता sis लाई पनि

  • @ranasuku080
    @ranasuku080 2 ปีที่แล้ว +7

    आहा! खुशी लाग्यो यति मिठो गीत सुन्न पाइयो।❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई !

  • @menukaneupane7881
    @menukaneupane7881 2 ปีที่แล้ว +15

    😊आहा! राम साइँला जाम साइँलि कति मिठो शब्द संगीत अनि उत्तिकै मिठो स्वर मन नै रमाउने सफलताको धेरै धेरै शुभकामना छ हजुर सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤

    • @jkmani1571
      @jkmani1571 10 หลายเดือนก่อน +1

      .

  • @rummagar6640
    @rummagar6640 9 หลายเดือนก่อน +4

    कति मिठाे स्वरकी धनी विमता । कति दामी गित ।🙏🙏🙏

  • @anilpaudel4476
    @anilpaudel4476 2 ปีที่แล้ว +10

    बिल्कुलै मिठो ❤️ भब्य सफलता को शुभकामना टिमलाइ🙏

  • @laxmankharel9519
    @laxmankharel9519 2 ปีที่แล้ว +1

    congratulations our enter teem

  • @durgarawat9800
    @durgarawat9800 2 ปีที่แล้ว +26

    khem is king in lok dohari area ❤💥

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 ปีที่แล้ว +4

    आहा❤️अत्यन्तै मिठो मौलिक गीत खेम भाइ बिमता बैनी सबैमा करोडौं शुभकामना 🎤🎼

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 2 ปีที่แล้ว +5

    सारै मिठो सिर्जना 😍😍।।
    कतै पनि खोट लाउने ठाँउ पाइन् 😋
    सम्पूर्ण टिम लाई धेरै बधाई तथा शुभकामना यति उत्कृष्ट मौलिक लोक दोहोरी सिर्जना प्रस्तुत गर्नु भएको मा ।।🙏🙏

  • @BG-SUDIP
    @BG-SUDIP 2 หลายเดือนก่อน +1

    संगै पढेको साथीको यति मिथो गित आवाज सुन्दा सारै खुशी लाग्यो हरेक प्रगती तिब्र र सफल होस शुभकामना बिमता

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 2 ปีที่แล้ว +3

    मीठो गित बनेको छ । सोचे भन्दा बढी सफलता मिलोस सुभकामना ।

  • @Mahendrachhetriyt
    @Mahendrachhetriyt 2 ปีที่แล้ว +2

    गीत संगीतमा अलगै खालको तरङ्ग छ । जुन तरङ्ग मात्रै खेम सेन्चुरी बाट आउन सक्छ निकै उत्कृष्ट सिर्जना बधाई छ । सम्पुर्ण टिमलाई

  • @chhabilalpun4500
    @chhabilalpun4500 2 ปีที่แล้ว +12

    राम्रो प्रस्तुति

  • @DipakSarki1
    @DipakSarki1 2 ปีที่แล้ว +3

    कति मीठो र बॿाल गीत अनि सबै टीम को लागि धेरै धऱ्नयवाद ❤️❤️❤️🥰

  • @bhagirathkafle5437
    @bhagirathkafle5437 2 ปีที่แล้ว +9

    अत्यन्तै मौलिक भाका शब्द स्वर अनि मेरो परम मित्र बिनोद दाजुको अभिनयले मन मुटुनै चसक्क बनायो
    सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉❤

  • @skvlogs1072
    @skvlogs1072 2 ปีที่แล้ว

    आहा कति राम्रो भाका २ स्वर उतिकै उत्कृष्ट नृत्य उतिकै राम्रो कसरी बयान गरु म सायदै पहिलो पल्ट सुन्दै मन मरेको गित यहि हुन सक्छ

    • @skvlogs1072
      @skvlogs1072 2 ปีที่แล้ว

      @@BimataGhartiMagar wlc

  • @thamansunar8370
    @thamansunar8370 2 ปีที่แล้ว +3

    Aaha kati mitho geet partek video naya naya moulikta xa netra dai khem dai ko
    #Congratulations all team

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 10 หลายเดือนก่อน +1

    दामि मन पर्यो मलाई ❤

  • @SujanKoirala
    @SujanKoirala 2 ปีที่แล้ว +5

    आहा ! धेरै मन परेको गीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🙏🌹

  • @avaghikaran387
    @avaghikaran387 2 ปีที่แล้ว

    बधाई सुभकामना छ

  • @karkibikash
    @karkibikash 2 ปีที่แล้ว +8

    आहा कति मीठो गीत सारै मन पर्यो खेम दाइ को मन मोहित स्वरमा झनै मीठो लाग्यो साथै यति मीठो लाई सफलताको धेरै भन्दा धेरै शुभकामना 🙌💞🥰

  • @bharatgurung996
    @bharatgurung996 2 ปีที่แล้ว

    बबाल राम्रो

  • @baishsunar6799
    @baishsunar6799 2 ปีที่แล้ว +3

    सारै मिठो गित सुनिराहना मन लाउनि बधाई छ सम्पुर्ण टिमलाई 👌👌👌

  • @jdchhetri4735
    @jdchhetri4735 ปีที่แล้ว +2

    आहाँ कति मीठो के गित त गित आको पनि एक बर्ष हुन लाग्यो सुन्ने रहर अझैँ मरेको छैन ग्रीष्म ऋुतुमा कस्तो मिल्ने गित ❤❤❤

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 ปีที่แล้ว +5

    wow!! आह यो होनि लोक गित भनेको सफलताको शुभकामना सम्पुर्ण कलाकार टिमलाई❤❤

  • @kamanakhadgi2431
    @kamanakhadgi2431 2 ปีที่แล้ว

    कति पछि यस्तो मिठो गीत सुन्न पाहियो टिपिकल नेपाली सब्द तेस्मथी खेम दाइको स्वॊर सम्पूर्ण टीमलाई सफलताको सुभ कामना चाडै करोड क्रश गरोस 🙏🙏🙏🙏🙏

  • @nisthuri100
    @nisthuri100 2 ปีที่แล้ว +154

    Khem Century is very talanted musician and singer he gives different vibes in every songs.❤️

  • @samserpariyar6414
    @samserpariyar6414 2 ปีที่แล้ว +3

    🌹🙏🌹🙏धेरै राम्रो गित बनेको छ सफलताको सुभकामना 🙏🙏🙏बिमता बहिनीलाई ❤️❤️

  • @phattabahadurthapa8461
    @phattabahadurthapa8461 2 ปีที่แล้ว

    खेमजि लाई नमस्कार सारै राम्रो छ

  • @meelonrawsaeelee8276
    @meelonrawsaeelee8276 2 ปีที่แล้ว +16

    Congrats n best wishes for all team .....my favourite singer khem century ....king of lok songs

  • @Bs.Creation12
    @Bs.Creation12 2 ปีที่แล้ว

    आहा जाम साईली सम्पूर्ण टिमलाई शुभकामना ।।

  • @ishwarpoonmagar4962
    @ishwarpoonmagar4962 ปีที่แล้ว +3

    सरर जाम साइँली Khem Century bro & Bimata Gharti Magar sis🧡🌺🧡!

  • @parbhakrpun1483
    @parbhakrpun1483 ปีที่แล้ว +1

    धेरै राम्री सिंगर बहिनि❤

  • @shankarsharma7973
    @shankarsharma7973 2 ปีที่แล้ว +12

    I'm from shillong India really love the song and congrats all team for making such a lovely song

  • @dr.dhurba4780
    @dr.dhurba4780 2 ปีที่แล้ว

    राम्रो छ ल

  • @tulandarlami
    @tulandarlami 2 ปีที่แล้ว +113

    म सानै उमेर देखि घर परिवार बाट अलग्गै बसेको मान्छे हुँ किनकी मेरो बाआमा ले मेरो भविष्य उज्वल को लागि गाउँ घर बाट शहर को एकान्त ठाउँमा बोडिङ्ग स्कुल भर्ना गर्नु भयो त्यसैले नेपाली लोकगित लोक दोहोरी खासै सुन्न मन लाग्दैन भन्दा नि त्यस गहिराई मा पुग्न नै सक्दिन अनि दुख को महसुस पनि गर्छु किनकी म गाउँ घर को मान्छे भएर पनि र नेपाली भएर पनि त्यस संस्कृति , संस्कार सम्बन्धी भिज्न गाह्रो भयो अल्लारे अल्लारे पाराको ऱ्यापर स्टाइल को गित मात्र सुन्न मन लाग्छ अनि धेरै जसो अङ्ग्रेजी गित सुन्ने पनि गर्दछु र मेरा यस्ता ‌ह्याबिट हटाउन ६ महिना देखि शुरु गरि रहेको छु Thanks. तपाई को मेहनत सम्पूर्णलाई टिम लाई सफलता को शुभकामना 🎊🌹🙏🙏🙏🙏🙏🙏

    • @amritchapagain7195
      @amritchapagain7195 2 ปีที่แล้ว +2

      Wds

    • @imkapil807
      @imkapil807 ปีที่แล้ว +1

      So nice 😍

    • @muskanpariyar8553
      @muskanpariyar8553 ปีที่แล้ว

      .gskos

    • @sushantmagar4221
      @sushantmagar4221 ปีที่แล้ว

      😊😊😊😊😊😊

    • @roshanmagar584
      @roshanmagar584 ปีที่แล้ว

      म त बाधेता ले भब्विश्या बनाउन भनौ वा जिम्मेवारु बोक्न भनुम सानै बाट घर छाडेर हिडेको अहिले सम्म घर मा धित मरुन जेल बस्न पएको छैन😢

  • @DeepSagarBudhaMagar
    @DeepSagarBudhaMagar 2 ปีที่แล้ว +2

    उत्कृष्ट गित सफलताको शुभकामना सोल्टिनी रानी 🌹

  • @yograjxettri701
    @yograjxettri701 2 ปีที่แล้ว +5

    Wow superb song
    Congratulations to whole team

  • @BhattaraiTr
    @BhattaraiTr ปีที่แล้ว

    आहा!राम साइला जाउ साईली प्रेममा बाधिएका जोडि लाई समिटेर कोइली को अवाजमा रचिएको यो गीत को बयान गर्ने कुनै शब्द नै छैन खेम सेन्चुरी दाइ यति मीठो गीत अनि तपाईं को शब्द शिर्जना वाह एकाइशौ शताब्दी संगीत क्षेत्र को महान यौद्धा❤❤❤❤❤ हृदय देखि सम्मान प्रकट गर्दछु ❤❤❤❤❤

  • @Sabaikosapna100
    @Sabaikosapna100 2 ปีที่แล้ว +4

    आहा!! कति मिठो गीत सफलता को धेरै धेरै शुभकामना जय गीत जय सङ्गीत❣️❣️

  • @bhimbudha1195
    @bhimbudha1195 11 หลายเดือนก่อน +1

    ❤❤❤ घर्तीगाऊले चेलि लाई बधाई छ।

  • @sumanrlmagar4379
    @sumanrlmagar4379 2 ปีที่แล้ว +7

    Bimata Magar is a Queen 🙏🙏🙏🙏🎌🎌🎌

  • @mricon1084
    @mricon1084 2 ปีที่แล้ว

    म खास्सै लोक दोहोरी सुन्ने मान्छे तहोइन
    तर यो गीत एकपटक सुने पछी सुनम सुनम लग्यो 😊❣️
    Eakdam ramro xa
    Best wishes to all ream member 😊

  • @onesmilelife5598
    @onesmilelife5598 2 ปีที่แล้ว +51

    Khem century is king love his voice ❤️❤️

  • @narbahadurbc8192
    @narbahadurbc8192 2 ปีที่แล้ว +1

    आहा कति मिठो गीत ❤️ सम्पूर्ण टिमलाई शुभकामना

  • @mrgangaram9309
    @mrgangaram9309 2 ปีที่แล้ว +3

    जब खेम सेन्चुरी आउँछ youtubr हल्लाइ दिन्छ

  • @IndraThapa-c3r
    @IndraThapa-c3r 8 หลายเดือนก่อน +1

    Generally i don't listen to folk genre but this one is different ❤

  • @SuzanKhadka
    @SuzanKhadka 2 ปีที่แล้ว +10

    खेम सेन्चुरी ज्युको चर्चित नाम देख्न साथ हेर्न आए है 🥰🙏

  • @SumanThapaMagar11
    @SumanThapaMagar11 2 ปีที่แล้ว

    आहा निकै मीठो गीत सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏

  • @surajbudhathoki7246
    @surajbudhathoki7246 2 ปีที่แล้ว +9

    One of the best song.hats off to the all entire team👌👌

  • @chudamunibhujel3284
    @chudamunibhujel3284 2 ปีที่แล้ว

    आहा कति मीठो गित

  • @ZimbeyRai
    @ZimbeyRai 2 ปีที่แล้ว +12

    डांडै काटि जाउंला। वाह😊🙏

  • @prakashthapa9769
    @prakashthapa9769 ปีที่แล้ว

    सारै मन पर्यो अब त आफै गाउन सक्नी भएको छु 4/5 चोटि रिपिट गर्दै सुने बिमता जि र खिम सर लगायत सम्पुर्ण अग्रज कलाकार हरु मा धन्यवाद ❤❤🎉

  • @lahure_milanrai
    @lahure_milanrai 3 หลายเดือนก่อน +4

    My love song

  • @justinbieberpd_music
    @justinbieberpd_music 8 หลายเดือนก่อน +1

    so gorgeous Song ❤❤❤🎧🎧🎧🇰🇷

  • @manthapamagar7514
    @manthapamagar7514 2 ปีที่แล้ว +5

    Ramro lagyo👍

  • @samirpanthi2788
    @samirpanthi2788 3 หลายเดือนก่อน +2

    Khem century is gem 💎

  • @khadkuvlogs03
    @khadkuvlogs03 2 ปีที่แล้ว +9

    khem century is best of the best❤️❤️🙏

  • @Cr7_messy7777
    @Cr7_messy7777 2 ปีที่แล้ว +1

    आहा कति राम्रो गित आको रहेछ हो धेरै राम्रो लाग्यो सब्द अनि गाउ घर लाई समतेर गाय्को गित यो पो होनि खेम दाइ र बिमता दिदी बधाई छ है

  • @Bharat0477
    @Bharat0477 2 ปีที่แล้ว +5

    Very nice song sister and all team. Keep in up and good luck 👌👌👌🙏🙏🙏. Lots of love ❤️.

  • @sajakseru5571
    @sajakseru5571 2 ปีที่แล้ว

    गित भनेको यस्तो पो हो। आज घर परिवार सङ्ग सबै जना बसेर हेरियो कम्तिमा दस पटक जति । यी कला र गला भयका मान्छे हरुको जति तारिफ गरेनी थाक्दिन मत ।बिमता लाई नया जस्तो लाग्यको थियो धेरै राम्रो लायो।

  • @ashalimbu2981
    @ashalimbu2981 2 ปีที่แล้ว +4

    Wow super nice song my best khem congratulations ❤️❤️❤️❤️❤️

  • @birbahadur2418
    @birbahadur2418 2 ปีที่แล้ว

    आहा धेरै समय पछी यति राम्रो गित सुन्न पाइयो।सफलताको सुभकामना।खेम सेन्चुरी अनि बिमता बहिनी।

  • @aayushbarali8608
    @aayushbarali8608 2 ปีที่แล้ว +12

    Khem century sir you are on of the talent singer of folk song❤️👌

  • @kapilchhetri1881
    @kapilchhetri1881 ปีที่แล้ว +1

    जाम साइली 😍😍

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 2 ปีที่แล้ว +4

    Congratulations entire team very beautiful song 🎵 ❤ ♥ 💙

  • @jangamagar1911
    @jangamagar1911 2 ปีที่แล้ว

    रोल्पाली त क्या मीठो बोल्छ ......अनि मीठो बोलेसी गाउन त झन पछि हटने कुरै भएन नि हैनर ....? लौ बिमता जि हजुरलाई सफलताको शुभकामना खेम ,नेत्र जस्तोको साथले हाम्री रोल्पाली चेलीलाई फलिफाप होस लब यु मिस यु बिमता जि

  • @jeevankhanal2371
    @jeevankhanal2371 2 ปีที่แล้ว +4

    Outstanding action and singing

  • @anishsunar3920
    @anishsunar3920 ปีที่แล้ว +1

    Yo geet agadi suru hunu Vanda ama Baba lai darsauda ekdam khusi lagyo j kaam Garda ni ama Baba lai samjhiyo vaney j kaam ni safal hunxa❤

  • @bigyan55
    @bigyan55 2 ปีที่แล้ว +29

    Khem Century never disappoints ❤️

  • @jivansharma1415
    @jivansharma1415 2 ปีที่แล้ว

    आहा कती मिठो शब्द त्यसैमा खेम सेन्चुरीजीको श्वरले सुनमा सुगन्ध छरेको छ💃💃👋👋❤️❤️👏👏

  • @SP_Creation75
    @SP_Creation75 2 ปีที่แล้ว +4

    " सरर जाम साइली " आहा कति मिठो गीत हार्दिक बधाई तथा सफलताको शुभकामना छ सम्पूर्ण टीम लाई❤️😘🙏🏻

  • @yaksonbudhathokimagar5113
    @yaksonbudhathokimagar5113 2 ปีที่แล้ว

    आहा नी कती मिठो गीत खेम दाई सबै टीम लाई सफलता को शुभ कामना ❤️❤️

  • @Online24money
    @Online24money ปีที่แล้ว +2

    गजब सोरका धनी दुबै लाई उत्तिकै माया छ मेरो❤❤❤❤❤फेरि फेरि अरु नयाँ गित सुन्न पाउ

  • @Rush_Grg
    @Rush_Grg 2 ปีที่แล้ว +25

    When i was drunk i heard this song once time on full volume...and i dance myself. Such a nice song.

  • @davidgurung4766
    @davidgurung4766 ปีที่แล้ว +2

    Dinma 10 patak chai maile ni herchu Yo geet love it 😍

  • @Memer_07-63
    @Memer_07-63 ปีที่แล้ว +3

    This song never gets old 🤝♥️

  • @shivalamichhana8497
    @shivalamichhana8497 2 ปีที่แล้ว

    आहा कती मीठो गीत सफलता अग्रीम शुभकामना सम्पुर्ण टिमलाई ।♥️🇳🇵🇳🇵

  • @magar11k
    @magar11k 2 ปีที่แล้ว +3

    NIce song 💜💜

  • @razhem6780
    @razhem6780 2 ปีที่แล้ว

    गज्जब । 🤗 गित सुन्दै मज्जा लाग्ने

  • @pratikshaacharya5796
    @pratikshaacharya5796 2 ปีที่แล้ว +5

    Dherai paxi yesto ramro geet sunna paiyo ❤️❤️❤️
    Well done to entire team!

  • @mrbhagirath3230
    @mrbhagirath3230 2 ปีที่แล้ว +2

    अति मिठासपुर्ण गीत सफलताको शुभकामना !

  • @satyamneupane5502
    @satyamneupane5502 2 ปีที่แล้ว +3

    So nice and sweet song get many more success for future songs also all the best for whole team😍❤️

  • @UrajThada
    @UrajThada 7 หลายเดือนก่อน

    Dherai vanda dherai ramro

  • @Minabohara9
    @Minabohara9 9 หลายเดือนก่อน +5

    I am your big fan

  • @kulbahadurgarpa
    @kulbahadurgarpa 2 ปีที่แล้ว

    आहा क्या दामी नेपाली गीत खेम ब्रो लाई धन्यवाद है

  • @anonymousguy7485
    @anonymousguy7485 2 ปีที่แล้ว +27

    In love with the melody, lyrics and video as well💓
    Best wishes Khem dai, Binod dai, Netra dai🙏

  • @Balbahadur-yw5wc
    @Balbahadur-yw5wc 8 หลายเดือนก่อน

    म पनि लाहुरे भएकोले यो गित नित्य अति राम्रो लाग्यो वाह

  • @birendraking7517
    @birendraking7517 2 ปีที่แล้ว +2

    करोडौं कलभबमा पुगोस शुभकामना छ

  • @birkhatri1366
    @birkhatri1366 2 ปีที่แล้ว +1

    आहा कति राम्रो प्रसुति❤️🥀