Phoola hajara - Khem Century • Bimata Gharti Magar • Binod Bhandari • New Lok Dohori Song 2080
ฝัง
- เผยแพร่เมื่อ 2 ม.ค. 2024
- Presenting new Nepali lok dohori song Phoola hajara by Khem Century & Bimata Gharti Magar penned by Netra Aryal & composed by Khem Century featuring Binod Bhandari & Bimata Gharti Magar only on Bimata Gharti Magar's official TH-cam channel.
Bimata Gharti Magar Presents:- New Nepali lok dohori song 2080
|| Phool Hajara फूल हजार ||
#khemcentury
#binodbhandari
#bimataghartimagar
#newnepalisong
#newnepalisong2024
#newnepalisong2080
#newlokdohori
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Bimata Gharti Magar
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Music:-
Khem Century
♬ Music Arranger | Mixing Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Govinda Anek
♬ Studio:-
Prisma
♬ Audio | Video:-
Bimata Gharti Magar Official
---------------------------------------
🎬 Video Credits:-
🎬 Story | Director:-
Binod Bhandari @BinodBhandari9
🎬 Choreographer:-
Prashant Magar
🎬 Cast:-
Binod Bhandari
Bimata Gharti Magar
🎥 Cinematographer:-
Nabaraj Upreti
🎬 Edit | Color:-
Manoj Karki
🎬 MUA:-
Bimala Tamang
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Govinda Creation
9841850241
🎥 Asst. Cinematographer:-
Rajiv Chhetri
Dinesh Upreti
🎬 Production Manager :-
Milan Katwal
🎬 Light Managment:-
Laxman Kharel
Deba Shrestha
Prakash Chandra Kharel
🎬 Focus Puller:-
Laxman Upreti
🎬 Transportation:-
Manoj Bhujel
🎬 Kitchen:-
Anish Magar
🎬 Dress:-
Rajendra Rai
© Bimata Gharti Magar, 2024
------------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/BimataGhartiMagarYT
Facebook:- tinyurl.com/BimataGhartiMagarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bimata Gharti Magar. Embedding to a website is allowed. - บันเทิง
लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र मेरो आवाज, बिनोद भण्डारी र मेरो अभिनयमा नयाँ लोक दोहोरी "फूल हजार" लिएर यहाँहरुसामु आएका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
वाओ
मिठाे❤❤❤
स्वर मान मोहक छ
सफलताको शुभकामना छ
डि बि मेवाहाङ
Big congratulations dear Soltina great song 🎵🎵🎵🎵
I love it❤ go ahead more
अति मिठो गीत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤😍😍😍❤
Thank you 🙏 ❤️
नमस्कार म सर्जक नेत्र अर्याल । सरर जाम साँइलीकाे सफलता पछि हामी फूल हजार लिएर अाएका छाैं । कस्ताे लाग्छ सल्लाह सुझाव र प्रतिकृया दिनुहाेला । तपाइहरूकाे धेरै मायाकाे अाशामा छाैं ल ।
Thank you so much dai 🙏❤️❤️❤️
बल्ल पायाे नेपाली लाेक दाेहाेरिले नया बाटाे यसरिनै बाताे नबिराई जानू सम्पुण तिमलाई शुभ कामना अाफ्नाे शस्कार शस्कि्ति सदैब बचाई राख्नु जय गित जय सङ्गीत 🙏❤️❤️
खेम सेन्चुरी ले जस्ताे गाए पनि मन पर्छ, सम्पुर्ण टिमलाई सफलताकाे शुभ-कामना🎉🎉
धेरै राम्रो छ बिनिता तिम्रो प्रतिभा को लागि म धेरै खुशि छु।।❤❤
Thank you 🙏 ❤️
आहा कति राम्रो अति नै मन छुयो ❤ एउटा परम्परा गत झझल्को र सास्किृतिक मौलिक गित छ पहिले दिन हरु यस्तो हुन्थ्यो है यसरी माया पिरती लगाईथ्यो भनेर गित मा झल्काएको छ आहा सारै मन छुयो । सबै टिमहरु धन्यवाद र यो गित ले सफलता को सिखर चुमोस कामना छ
Thank you 🙏 ❤️
Nice song❤❤
🎉❤owow❤🎉
Thank you 🙏 ❤️
निकै मिठो बनेको रैछ गीत हाम्रो बिमता ज्यु र खेम सर लगायत सम्पुर्ण टिम लाई शुभकामना छ❤❤❤❤
Thank you 🙏 ❤️
अशादै मन पर्यो यो गिन धन्ने बाँध यति राम्रो गीत दिनु भाको मा हामीलाई ,big fan 🪭 from Rolpa 👋🏻❤️
Thank you 🙏 ❤️
आहा कति मिठो हो का 😍
हेरी रहु, सुनी रहुँ झैँ लाउनि भाका
तेई माथि खेम दाईको स्वर 😍🤎🤎
अति सुन्दर स्वर अनि performance. नयाँ शैली। Best wishes Bimata jyu lai
Aaha Kati Mitho❤❤❤
Thank you 🙏 ❤️
❤❤❤❤🙏❤️❤️❤️❤️
Aahaa kati mitho❤❤❤
Thank you 🙏 ❤️
राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना ❤❤❤
धेरै राम्रो मौलिक गित उत्कृष्ट सब्द,लय र स्वर बधाईछ "फुल हजार"सम्पुर्ण टिमलाइ करोड कल्पको शुभकामना ❤🎉
❤❤❤
Thank you 🙏 ❤️
मन छुने गीत राम्रो लाग्यो ❤❤❤❤❤❤
Thank you 🙏 ❤️
आहा कति मिठो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤❤
Thank you Nandu ji 🙏❤️
बाबै नेत्र सर र खेम सरकाे जाेडि त गायन क्षेत्रमा कहिले छुट्ला जस्ताे छैन जति सुने तेति राम्रो भगवानले वरदान दियकैरछन् ।
Thank you 🙏 ❤️
wow khem century ...💖
Thank you 🙏 ❤️
आहा कती राम्रो गीत सून्दा सारै मन छोयो 😢😢😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
Thank you 🙏 ❤️
राम्रो छ गित छिटै करोडौं भिउ पुगोस् सुभकामना सबैलाई 🙏🙏
Thank you 🙏 ❤️
❤❤
Thank you 🙏 ❤️
होइट ! कस्तो बालापनको मुया-प्रेमको झल्को दियो बैनी यो गीतले त !! बन-पाखा, घाँस-पात, खेत-बारी हात-बजार, मेला-पर्ब जाँदा ठ्याक्कै यस्तै अर्तिम बाई हाम्ले नी !!!👌👌👌💗💘
Hor dai 🥰 thank you dai 🙏❤️
आहा हेरेर आँखा नथाक्ने लेखेर शब्दमा नअटाउने बोलेर व्यक्त गर्न नसकिने तपाईको प्रस्तुतिलाई सम्मान छ हजुर❣️👏👌
Thank you 🙏 ❤️
हाम्रो रोल्पाली चेली सारै राम्रो अनि मौलिकता छ सफलताको शुभकामना
Thank you 🙏 ❤️
यो गितले पनि करोडक्लब पार गरोस मेरो शुभकामाना 🎉
Thank you 🙏 ❤️
अति राम्रो लाग्यो ।❤❤❤❤ ।
🎉🎉🎉बधाई छ सोल्टिना अनि अल टिम लाई शुभ कामना सरै मन पर्यो ह्जुर को न्या गित्🙏🙏🙏🙏❤️❤️❤️
Thank you 🙏 ❤️Soltini 🙏🙏❤️❤️❤️
बधाई तथा सफलता को सुभकाना आफ्नै गाउँ ठाँउ झल्काउने खाले भाका र भिदियो दामिछ❤
Thank you 🙏 ❤️
congratulations our enter teem😊😊🙏🙏
Thank you 🙏 ❤️
आहा कति मिठो प्रस्तुति सुन्न पनि मज्जा आयो। बदाई तथा आगामी समय को लागि हार्दिक सफलता को कामना 🙏
Thank you 🙏 ❤️
Welcome 🤗
@@BimataGhartiMagar welcome
जाम साइली २ को मिठो गीत फुल हजारको लागि गायिका तथा नायिका बैनी बिमता घर्ति मगर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ❤❤
Thank you 🙏 ❤️
येस्तो आउँछ,नी शब्द अनि लय त 💌🙏
मन पर्यो 💚👌
6 , din vo yo geet suneko sune xu kina yati mitho awaz vayo hola khem Century ko ❤
आहा गज्जब दामी क्या सफलता को शुभकामना 🎉🎉🎉
Thank you 🙏 ❤️
market khanxa yo song le❤❤
Thank you 🙏 ❤️
मेरो बाजेले सुनाउनु हुन्थ्यो बटौलिबाट नुन बोकेको कहानी र बाटोमा बास बस्दा खाना बनाउने त्यही रमाइलो गर्ने भनेर यो भिडियो हेरेर हजुरबुवा याद आयो । गीतको लागि प्रतिक्रिया दिनलाई कुनै शब्द छैन । फुल हजार सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉 7:32
Thank you 🙏 ❤️
असाधै राम्रो गित बनानु भाको छ फेरि अरु यस्तै लोकप्रिय गित हरु लेउनु होला खेम सेन्सुरी दा को त म धेरै ठुलो फ्यान हु all the best सम्पुर्ण तिम लाई good lock🎉
Thank you 🙏 ❤️
आहा कति मीठो 🎉🎉गित हार्दिक बधाइ ❤
Thank you 🙏 ❤️
यो होनित अर्गानिक गित भिदिओ ❤❤❤❤❤अर्को पटक पनि एस्तै भिदिओ लेउनु होला बधाइ छ सबै टिम लाई !
Thank you 🙏 ❤️
गीत मीठो छ । भिडियो राम्रो छ ।
Thank you 🙏 ❤️
बधाई छ हामि सबै लाई ❤
❤️❤️❤️❤️🙏
आँहा कति मीठो गित सफलताको सुभकामना
सबै ले हेरेर माया गरिदिनु होला 🙏बधाई छ विमता plus entire team हरूलाई 🎉प्रगतिको कामना छ from baglung हाल uk❤
Thank you 🙏 ❤️
Yo honi Nepali geet sangit vaneko lots of love ❤❤❤
❤❤❤❤
Thank you 🙏 ❤️
सफलताकाे शुभकामना !
Thank you 🙏 ❤️
तिकतकमा धेरै भाइरल हुदैछ यो गित प्रकाश सपूत र तपाई हरुको सङसङ्गै आयो के सल्लाह अनुर सार अलि अघि पछि निकालेको भय झन् राम्रो हुन्थेयो तर थिक त राम्रो बनेको रहेछ यो गित पनि जाम साइलि दादै कातेर जस्तै सुभकामना छ सम्पूर्ण तिमलाइ
Thank you 🙏 ❤️
एकदमै राम्रो बनेको छ गीत सफलताको सुभकामना एति राम्रो गीत पनि किना view चाहिँ कम देखेर दुख लाग्नि😢 एकदमै राम्रो गीत्🙏🙏big fan both of u खेम& बिम्ता जि🙏🙏
Thank you 🙏 ❤️
आहा ❤️
Thank you 🙏 ❤️
आहा!कति राम्रो हो।❤️❤️
Thank you 🙏 ❤️
आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजना को लागी ❤️❤️❤️❤️💃🕺💃🕺🌺🌺🌺🌺🤸♂️🤸♂️🤸♂️🤸♂️👌👌👌👌🤸♀️🤸♀️🤸♀️🤸♀️👏👏👏👏🤸🤸🤸🤸👍️👍️👍️👍️👉️👉️👉️👉️
Thank you 🙏 ❤️
गीत अति नै राम्रो छ सफ्लताको शुभकामना सम्पुर्णमा
Thank you 🙏 ❤️
ल बधाइ छ है बिमता जि सफलताको सुभकामना छ है !!
Thank you 🙏 ❤️
Ahha Kati Mitho Geet .
Jhorley 🙏 Sabailai ❤
गित मीठो बनेको रैछ सफलताको शुभकामना
Thank you 🙏 ❤️
धेरै राम्रो छ दिदी गित ❤❤
Thank you 🙏 ❤️
आहा सार्है राम्रो
हार्दिक बधाई तथा शुभकामना
Most beloved 😍😍 singer Khem century dai ❤❤❤❤
Nice song big fan khem dai
Thank you 🙏 ❤️
aaha mitho mitho 🙏🙏🙏
Thank you 🙏 ❤️
गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
😊😊 12:04
12:21
I am nepali,age 15,i used to listen International songs.But sometimes Own country songs make me with that dance !😊!❤
राम्रो छ यस्तै गरि अगाडि बड्नु होला शुभकामना माइजु
Thank you 🙏 ❤️
@@user-eq5ig6zt4u Thank you 🙏 ❤️
I ❤ u
#अति सुन्दर मौलिक संगीत बधाई संगै सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।🇳🇵
khem century को गीत मन पाराउने जति हाजिर हुम त ❤❤❤❤❤
Thank you 🙏 ❤️
मगर जातिको रहनसहन सँग जोडिएर भनेको भिडियो देख्दा अति खुशी लाग्यो सबैले भिडियोलाई सेर लाईक कमेन्ट गरेर भिडियोलाई ट्रेडिङमा पुर्याउनलाई जोड गर्दिनु होला धन्यबाद🙏🙏
Thank you 🙏 ❤️
K magar vanya hami bahun xeetri lai pani man parya x ni hau.
Wow dami
Thank you 🙏 ❤️
wow dami lagyo ramroo xa ❤❤
Thank you 🙏 ❤️
मेरै आफ्नै रोल्पाली मौलिक्ता बोकेको गीत यतार्थ कथा बस्तु अनि खेम जि को र बिमता चेलिको मौलिक स्वर धेरै राम्रो लग्यो अनि अभिनय को त कुरै छोडौ बिनोद दाइ त ठ्याक्कै मेरो बाजे जस्तो देखे हो मैलेत ।अब त बाजे भन्नू पर्ला !
सफल्ताको कामना बिमता चेली ।
Thank you 🙏 ❤️
Thank you Bimata g. So beautiful typical music video ko lagi dherai dhanyabad. Hamrai gaau samaaj saskriti laai tapakkai tipera banaunubhako raixa. Safaltako subhakamana❤
Thank you 🙏 ❤️
😅😅X 7: JJ.
nikai mitho geet good luck all tim❤
Thank you 🙏 ❤️
Wow khayo khayo desh khayo Khem century le ❤
Thank you 🙏 ❤️
Dherai dharei badhai tatha shubhakamana BIMATA GHARTI MAGAR lagayat sabai team lai pragati ko kamana
Thank you 🙏 ❤️
Nice song👌🌹👌🌹
Thank you 🙏 ❤️
सफलताको शुभकामना ❤
Thank you 🙏 ❤️
Congratulations 🎉 pyari phupu ❤😊
Thank you 🙏 ❤️
खेम दाई काे गीत आउट नी नछुटाई हेर्ने सुन्नी कोको छौ हाजिर गरम त ❤
Thank you 🙏 ❤️
Dharai ramro chha 🌹👌👌🙏dhaneyabat
Wow!how sweet voice Bimata sister and Khem brother, congratulations 🎊
Thank you 🙏 ❤️
एकदमै राम्रो बनेको छ । गित र साथै सफलताको शूभकामना पूरै टिमलाई 🔥🔥❤️❤️
Thank you 🙏 ❤️
कति मिठो गित त्यही माथि खेम सेन्चुरी को स्वर वा वा क्या बात
खेम सेन्चुरि ज्यु one of finest singer and composer and bimata gharti magar Your voice so Organic and acting Natural. Netra bhandari your lyrics amazing acting just wow congratulations 🎊 Team
Thank you 🙏 ❤️
Katti mittho git … badhai xa sampurna team lai ❤
Thank you 🙏 ❤️
Hamro magarni ddko big fan😮😮😮
Wow 👌👌👌👌
Thank you 🙏 ❤️
म पर्खाईमा छु है। सुन्न र हेर्न आतुर छु।
Thank you 🙏 ❤️
I really enjoy this song .wow awesome ❤
❤❤❤❤❤❤
Thank you 🙏 ❤️
अति नै मिठो शब्द, स्वर तथा सङ्गीतको गीत सुन्न पाइयो,! बधाई सबै टिमलाइ!
Thank you 🙏 ❤️
आहा कति राम्रो गित हाम्री रोल्पाली दिदी को म पनि रोल्पा त्रिबेनि गा.पा देखि है🙏🙏🙏
Thank you 🙏 ❤️
बिमला जि दामी गीत हजुर को रोल्पालीको
म माया लाउछुनी
भेठ गर्न आउँछुनी
❤❤❤फुल हजार यो लोभी नजर
नहासे हसाउछु
रोल्पाली फसाउछु❤❤❤
लोभी नजर
Thank you 🙏 ❤️
wa amazing supper sweet song
Thank you 🙏 ❤️
सारै मिठो गीत बधाई छ सबै टिम लाइ 🙏🏻🙏🏻
Thank you 🙏 ❤️dd❤️❤️❤️❤️
खेम सेन्चुरी देख्न साथ आउने हरु यता हाजिर हुम त्❣️💕💕🙏
Thank you 🙏 ❤️
3:23 ju
Lastai mon parxa malai ni❤❤
अब देश खानि पालो खेम सेन्चुरी विनोद भण्डारी को ❤❤❤❤ सम्मान छ
Thank you 🙏 ❤️
आहा खेम दाइ को गीत को कुरइ नगराउ 👌
अनि बिमाता जि को गित अनि मान्छे साराइ मन परेयो ❤❤️🙏🔥🥀🥀🥀🥀🥀🌺
Thank you 🙏 ❤️
हामाे मन परने गायक खेम दादा गित सबै ले माया गरम र सियर गरम रजति सुनेपनि सुनम लाकने
कति खेर हो खुल्ने तिक तक मा देखेर आएको खेम दाइको नयाँ गित भनेर😅
Thank you 🙏 ❤️
Beautiful song.❤
Thank you 🙏 ❤️