Balen Shah को खास समर्थक बनेर Dr Surendra Kc ले Kp olI लाई लाज लाग्दैन भन्दै थर्काए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 104

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 2 หลายเดือนก่อน +24

    प्रोफेसर भनेको प्रोसर हुन्,बलोको हरेक शब्दको अर्थ र मुल्याङकन हुन्छ,धेरैले प्राडा.सुरेन्द्र केसी सरको गिल्ली गरेको देख्छु,तर प्राडा.सुरेन्द्र केसी सरको प्रत्येक शब्दको अर्थ गहरो अर्थ हुन्छ,अनि ८_१० टेस्ट पास मात्रै पढेकाको विवेकले देश र जनताको जीवनस्तर सम्बृद्दी हुन्छ त!👌👍🙏

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 2 หลายเดือนก่อน +10

    भ्रष्ट हरुको सातो गयो जय बालेन

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +8

    बालेन नेपालको प्रम हुने योग्यता भएको ब्यक्ति हो। किन बालेनलाई हेप्नुहुन्छ डाक्टर साहब? 😡😡😡

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 หลายเดือนก่อน +3

    सहकारी ठग जोसुकै होउन आजीवन कारावास र ठगहरुको सर्वस्व हरण गर्नुपर्छ।

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 2 หลายเดือนก่อน +4

    देशको प्रधानमंत्रीले एक सांझ महानगरपालिकाको मेयर संघ लड्छ भने,त्यस्तो विवेकको प्रधानमंत्री बाट देशको विकास र जनताको जीवन स्तरको सम्बृध्द सम्भव होला,त?😘😅

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj 2 หลายเดือนก่อน +1

    डाक्टर साहेब हिजोराजाको पालामा भन्दापनि धेरैकसरि बेथितिकसोरि भयोत् आजबिदेशभका जन्ता देशमैथिय तैपनि लिकैथिय खाकैथिय आजबिदेशबाट एत्रोरिमिट्यान्स आकोछ तिन्कापेटपनि तेतैपालियकोछ ऑङपनतेतै आजबिदेशबाट ऑङपनिउतै ढाकियकोछ ई बाहिरगयकाले देशमै लाउदाखाॅदाको बखत्केहोला।

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 2 หลายเดือนก่อน +6

    मिर्गौल कुहिएको र जिब्रो कुहिएकोले देस चलाको छ कसरी देस बन्छ थुक्क दिमाग कुहिएक देस्द्रोही कुकुर हो हार्दिक सर्दान्जली जय बालेन

  • @HariBhaktaPanta
    @HariBhaktaPanta 2 หลายเดือนก่อน

    कहिले आऊला अस्तो दिन नसोचेको आशावादी छौं

  • @mantilija2175
    @mantilija2175 2 หลายเดือนก่อน

    Rape गर्ने र अर्काको पैसा खानेलाई death penalty दिने कानुन हुनुपर्छ ।

  • @yatrimina3684
    @yatrimina3684 2 หลายเดือนก่อน +6

    😂😂😂 त्यै त प्रधान मन्त्री जस्तो,अस्तिको सेरे जस्ताले मेयरसित लडाँइ गर्छन इमान्दारहरु लाजले भुतुक्क भइयो। तर यो थेतर,नैतिक पतन भएका सोथर पतिङ्गरहरुलाई लाज लाग्दैन 😂😂😂😂😂

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน

    यी दुयि चाेरहरुलयि केकाे लाज यिनिहरुलेत कट्टु पनि लगायका छयिनन ।

  • @krishnamainalimainali6879
    @krishnamainalimainali6879 2 หลายเดือนก่อน +1

    सहि हो

  • @NarthRai
    @NarthRai 2 หลายเดือนก่อน +3

    BALEN. YO. DESKO. PRADHAN. MANTREY. HUNU. PARCHA. ANI. MATTRA. YOU. DESMA. SUSSAN. KO BIKASH HUNCHA. JAYA BALEN

  • @Laxmandrawing
    @Laxmandrawing 2 หลายเดือนก่อน +9

    बालेन साहा जिंदाबाद जिंदाबाद जिंदाबाद

  • @chakrapdsapkota6359
    @chakrapdsapkota6359 2 หลายเดือนก่อน

    सर नमस्कार हजुरकाे च्यानलमा आउने हरेक अन्तवार्ता छुटाएकाे छैन एउटा सानाे सुझाव छ कि मञ्चकाे अघिल्लो
    लहरमा उपस्थित अतिथिहरुकाे पनि दृश्यलाई कैदगरि दिनहुन अनुराेध गर्नचाहाज्छु

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 2 หลายเดือนก่อน

    जय बालेन दाई नेपाल 🎉🎉

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน

    यी शेरे रअालि त यम्पाेर न्युकाेलथ हुन ।कहिले १बर्सकाे बच्चाले कुरिकुरि भन्छन ।

  • @gopichaudhary1731
    @gopichaudhary1731 2 หลายเดือนก่อน

    100%Right

  • @NarthRai
    @NarthRai 2 หลายเดือนก่อน +1

    BALEN. DAHA. LI. KINA. KARTON. BHANEKO. SURENDRA. BHAY. TAPAY. KO. HAYSET. BHAYANA. SO. CHEARA BULNU PARO

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 2 หลายเดือนก่อน +1

    Satya Bolnu Dr Sab Janata Satya Ko Pakxya Ma Xa Jai Balen

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน +1

    होईन जस्तो कुरा गर्याdr पञ्चे बुझकड ज्यू, बाँदर आएर वाली नास् गरे य उपद्रो गरे के तपाईं कै गर्नु हुन्न 🤩! अनि जनताको घर भत्किदा हेरीबस्नु! बाँदर खेद्न परेन?

  • @NarthRai
    @NarthRai 2 หลายเดือนก่อน +1

    SEREY. BHRASTA NETTA. HOU

  • @surendrarai8493
    @surendrarai8493 2 หลายเดือนก่อน

    Surendra k c sir ramro bislesak

  • @nbhandari100
    @nbhandari100 2 หลายเดือนก่อน

    वि पी को यौन का कुरा हरू विवादित छन यस्को मन्त्रणा पनि गर्नुपर्यो।

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w หลายเดือนก่อน

    हैसियत नै बालेनसग लड्ने छ

  • @ivanpratap-h1n
    @ivanpratap-h1n หลายเดือนก่อน

    हाम्रो यो देश मा एक सच्चा नेपाली अभिभावक को खाचो भएको छ ! तर को आउने ? यो बेवास्ता त अबस्व परिवर्तन गर्नु नै छ! र गर्नु नै पर्छ ! तर को छ त ? यो देश को अभिभावक बन्ने ? आउ यो देश को अभिभावक बन्न को लागि ! मेरो नजर मा ३ ब्यक्ति छन
    १ . बालेन शर
    २ दुर्गा प्रसाईं दाई
    ३.राजा ????? को होला ? यो देश को नया अभिभावक ?

  • @DipeshMukhiya-j4x
    @DipeshMukhiya-j4x 2 หลายเดือนก่อน

    Balen is great.

  • @shyamrai9908
    @shyamrai9908 2 หลายเดือนก่อน

    bangala देश srilanka जस्तो garera यो बेवास्ता फाल्नु ठीक हुन्छ
    बाहिर काले र सेना ले टेक over garera ठीक हुन्न

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 หลายเดือนก่อน

    बागमती लगायत नदि किनारका बस्तीहरुलाई उठिबास लगाउने गरि ४० मिटरको मापदण्डको फैसला सर्वोच्च अदालतले दिएपछि नदि किनारका जनताले यस अघि नै काठमाडौ महानगरपालिका लगायत अन्य नगरपालिकाबाट नक्शा समेत पास गराइ मालपोत नापी भुमिसुधार आदि सबैको कानुनको मातहतमा रहि कर बुझाइ आफुले अन्य ठाउँको श्रीसम्पती बिक्रीगरि तथा नोकरी , मजदुरीगरी रगतपसिना बगाइ जम्मा गरेको सम्पत्तिले कानुन अनुसार जग्गा खरिद गरि घर बनाएको सबै श्रीसम्पती एक फैसलाले समाप्त पार्नेहुदा अहिले बालेन जी र सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसकिने नेपाल सरकारको भनाइ हो । यो फैसला आएदेखि नदि किनार जनता त्रसित तथा आक्रोशित छ्न । ४० मिटर मापदण्ड लागुगर्दा खर्बौ रुपैया मुआविज़ा दिनुपर्ने हुन्छ र पशुपति र गुहेश्वरी लगायत एक लाख घर तथा ६ लाख जनता बिस्थापित हुने देखिएको छ । सरकारले कर्मचारीहरुलाई तलब खुवाउन असमर्थ भइरहेको अवस्थामा मुआविज़ा क्षतिपूर्ति दिन नसकिने अवस्था भएको हुँदा अदालतको फैसला लागू गर्न नसकिने भनी सकेको छ ।
    बालेन जी ले यस्तो महत्वपूर्ण र गम्भीर बिषयमा उपमेयर लगायत वडा अध्यक्षहरु समेतसंग विचार बिमर्श र छलफल नै नगरी लहडको भरमा विकाशको नाममा लाखौं जनतालाई सुकुम्बासी बनाउन खोज्नु न्यायसंगत नभएको र वकिलहरुको दृस्ठिकोणमा फैसला दिदा जनता उपर पर्याप्त विचार नपुर्याएको र यो फैसला लागू गर्दा जनता सडकमा आउदा जनताको ज्यान जानसक्ने राजनैतिक पार्टीका नेताहरूको भनाइ छ तसर्थ अदालतले नै अदालतको फैसला उपर पुनरावलोकन गर्नुपर्ने हुन्छ ।
    विकाशको नाममा लाखौं जनताको घरबार ध्वस्त बनाउन खोज्ने बालेन जी को भबिष्य पनि यहि कारणले कमजोर बन्दै गएको राजनैतिक बिश्लेषकहरुको अनुमान काम ।
    यस्तै गरि रवी लामिछानेज्युको सहकारी पीडितहरुको रकम फिर्ता गर्न खासै कुनै पहल नगरेको र जिबि राई माथि सम्पुर्ण जिम्मेवारी र दोष थुपारेर आफू तर्किन खोज्नुले वहाँको राजनैतिक भबिष्य पनि उज्ज्वल नभएको भनाइ हो ।
    जे भए पनि दुबै नेता लायकदार हुदाहुदै पनि जनता प्रति उत्तरदायी नदेखिएको हुँदा ८४ को चुनावमा दुबैले चुनाव हार्ने सम्भावना पनि रहि रहन्छ ।
    यद्यपि म दुबै नेताहरुको फैन हुँ तर जनता प्रति उत्तरदायी हुन पनि अनुरोध छ ।

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 2 หลายเดือนก่อน

    Dr sir is the great

  • @karunakhadgi7330
    @karunakhadgi7330 2 หลายเดือนก่อน

    Sahikura Dr.Surendra K.C.

  • @rohitbahadurbasnet9412
    @rohitbahadurbasnet9412 หลายเดือนก่อน

    सुरेन्द्र केसि जस्तो ब्यक्तिले इ मानब तस्कर सुन तस्कर ललितानिबास तस्कर गिरिबन्धुतस्कर mcc ncl तस्कर बाख्रा तस्कर सर्पतस्कर छोरिमान्छेले भित्रलगाउने प्याड तस्कर वाइडबडितस्कर कलकारखाना खोलानाला तस्कर अरुका बुडिचोर तस्कर इनको कालो धन्दाको ब्याख्या गरेर टायम बर्बाद गर्नु भन्दा सच्चा देस भक्त युबा भेला गरि देस र जन्तालाइ येसोगर्दा भयोहुन्छ इभ्रष्ट चोर हरुलाइ लात्तले चाकमा हानेर लषेट भन्नुनि अनिमात्र देसमा बिकासर जन्ताको उन्नति हुन्छ

  • @manbahadurkhadaka5321
    @manbahadurkhadaka5321 หลายเดือนก่อน

    100%Right🇳🇵🇳🇵🇳🇵

  • @surendrarai8493
    @surendrarai8493 2 หลายเดือนก่อน

    Good luck surendra k c

  • @Topjungchandthakuri
    @Topjungchandthakuri หลายเดือนก่อน

    थु थु र फो फो भन्दा के सारो हाँसो लाग्यो डक्टर साहब😂😂😂😂

  • @abinraja
    @abinraja 2 หลายเดือนก่อน +1

    Good 👍👍👍😊❤

  • @DipakBharati-g1y
    @DipakBharati-g1y หลายเดือนก่อน

    Sahi ho

  • @NarthRai
    @NarthRai 2 หลายเดือนก่อน

    K P. BHRASTA. HOU

  • @SabinNepali-x9h
    @SabinNepali-x9h 2 หลายเดือนก่อน +1

    हाहाहा सत्य कुरा

  • @krishnachannel9768
    @krishnachannel9768 2 หลายเดือนก่อน +2

    Balen lai carton kina vaneko kc g

  • @GangaRai-n4n
    @GangaRai-n4n หลายเดือนก่อน

    बिश्लेशक ज्यु ले जे मै समस्या देख्नु समाधान को बिषय नउठाउनु होइन होला! यो कारण ले बेठिक यसो गरे हुने थियो त कहिल्यै सुनिएन त? डा साप को कुरो सुन्नु नेता हरु ले भक्कु गाली खानु मात्रै भयो!निरास मात्र बनाउने आसाबादी बनाउने तर्क पनि आवोस प्रभु!

  • @jangabahadurthapa3484
    @jangabahadurthapa3484 2 หลายเดือนก่อน

    Good luck

  • @rajuthapa2830
    @rajuthapa2830 2 หลายเดือนก่อน

    Good 100 %❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @churamanigurung4753
    @churamanigurung4753 2 หลายเดือนก่อน

    Well done Dr S KC

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 2 หลายเดือนก่อน

    बालेनलाई कार्टुन जस्तो भनेको के अर्थ होला ?बौद्दिक भाषा मैले बुझ्न सकिन।

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน

    होईन dr ज्यू बलेन कार्टुन भएपनि सिंह दरबार जलाए चुप बस्नु 😂? अनि खोला किनाराको पशुपति देखि जनताको घर भत्काए चुप बस्छौ?😂 मकै चिया व्यापारी खेदे चुप बस्छौ,🤣?

  • @harishrestha3214
    @harishrestha3214 2 หลายเดือนก่อน

    You’re great Dr. sab! Abako leader

  • @RajuBelbase-u5z
    @RajuBelbase-u5z 2 หลายเดือนก่อน +1

    Good thik

  • @nareshmaharjan5299
    @nareshmaharjan5299 2 หลายเดือนก่อน +1

    Hoina yo surendra kc k ho….kurai bujhdaina kaile vc banayena kaile visa diyena kaile balen le kei garena jabo ripotars club jane bato kati vanda ni banauna sakena balen le k garyo ra vandai kurleko dekhthiyeu ta….

  • @sanjaybhandari250
    @sanjaybhandari250 2 หลายเดือนก่อน

    सर यस्ता झोले भिजिलान्ते हरु लाइ भन्दा कुकुर लाई ज्ञान दिए बरु बुझ्छन् यिनीहरू ले कहिले बुझेन।

  • @nirushrestha1809
    @nirushrestha1809 2 หลายเดือนก่อน

    Asto pani pm miyor sanga jodi khojne khurukka balen saha lai tapai ko kurshi deu baa

  • @romkantbasnet3016
    @romkantbasnet3016 2 หลายเดือนก่อน

    भोट हालेर जिताउने गलत

  • @ChintaPrasad-lv4nj
    @ChintaPrasad-lv4nj 2 หลายเดือนก่อน +1

    👌👌👌👌👍👍👍

  • @dhirajtech385
    @dhirajtech385 2 หลายเดือนก่อน

    interesting ✌️🙏🇳🇵🇳🇵

  • @narayansigdel5859
    @narayansigdel5859 2 หลายเดือนก่อน

    कुन कार्यक्रम मा कुन कार्यक्रम क‍ो फ‍ोटो राखेर मान्छेलाई उल्लु बनाको

  • @dalbirkhadka4620
    @dalbirkhadka4620 2 หลายเดือนก่อน

    होत नि

  • @ramchandrapantha3402
    @ramchandrapantha3402 2 หลายเดือนก่อน

    jaye balen

  • @SunilGc-zr8gj
    @SunilGc-zr8gj 2 หลายเดือนก่อน

    Dr saba 🙏🙏🙏

  • @arjunjung-ws6wk
    @arjunjung-ws6wk 2 หลายเดือนก่อน

    Dr sab ku

  • @motimaharjan8797
    @motimaharjan8797 หลายเดือนก่อน

    Jay balen shaha jindabaj

  • @mayalimbu7039
    @mayalimbu7039 2 หลายเดือนก่อน

    🙏👍️👍️🙏

  • @balbikramshahi2780
    @balbikramshahi2780 หลายเดือนก่อน

    बुझ्नेले बुझी खाऊ नभुझ्ने भूत्रो खाऊ

  • @laxumansatyal224
    @laxumansatyal224 2 หลายเดือนก่อน

    Like mindad ls the last salution

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 2 หลายเดือนก่อน

    💯 % right ho sir showtantra beyktile jagir khanako lagi katai sthan chhaina

  • @BishnuThapa-y8j
    @BishnuThapa-y8j 2 หลายเดือนก่อน

    Dr kc sir tapai ko bichar dherai ramro Tara uba neta Lai tapai Le Ali down garera bolnu hunxa kina asto bolnu hunxa.Jamana dherai change vaesakeko xa aso bikasit desh Lai herni kosis garaunta.

  • @tuklalkharel6529
    @tuklalkharel6529 2 หลายเดือนก่อน +1

    नेपाली जनता दुख गराउनेे तिमीहरू जस्ता बाैदिक गिदिमा गाेबाेर भरिएको ले कहिले माउबादी ठिक कहिले डाक्टर गाेबिन्द केसि कहिले दुर्गा ठिक भन्ने नेता काे छाेरा बुहारी लाई सधैं भाेट दिने र अाफै ले नेता काे छाेरा बुहारी स्वस्नी अहिले भने र भुक्ने छाडा गधा हाे डाक्टर सुरेन्द्र केसि

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u 2 หลายเดือนก่อน

    Laj na vaya ka haru yauta meyar sanga jhagada po garxan ta romro kam gare bafat .jay nepal

  • @JiwanKhadka-m6h
    @JiwanKhadka-m6h 2 หลายเดือนก่อน

    Kp. Ser. Aarju. Gagan. Chor

  • @karnagurung4107
    @karnagurung4107 2 หลายเดือนก่อน

    Katun josto vanyo ki...na ho

  • @rishiramsharma6975
    @rishiramsharma6975 2 หลายเดือนก่อน

    Balen kartun hoina k c ji Balen desh ko future ho , Aafule post napayera rish Balen lai napokhau.

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 หลายเดือนก่อน

    KC Sir pani Hawa jasto Lagyo 😅😅😅😅😅

  • @KamalBasnet-b1n
    @KamalBasnet-b1n 2 หลายเดือนก่อน

    sainik bidro kasari hun6?

  • @Khadka-v9n
    @Khadka-v9n 2 หลายเดือนก่อน

    D r sar good kp ra arju ko aba derso bevaha hunchha ki

  • @rrr4570
    @rrr4570 2 หลายเดือนก่อน

    यो बोलेर खाने भतुवाँ हो

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 หลายเดือนก่อน

    KC Sir 😅😅😅😅😅😅😅😅😅😅😅

  • @robingurung3370
    @robingurung3370 2 หลายเดือนก่อน

    Balen shah kehi Pani hoina bhanne Dr K C chai k ho? Usle desh ko nimti aaja samma k garyo bagamfuse gaff bahek?kasaile tapai bhanos ya nabhanos aafai mapai banne bidhwan,

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 2 หลายเดือนก่อน

    🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵

  • @sagerthapa7016
    @sagerthapa7016 2 หลายเดือนก่อน

    Solti chunab ladana mss kura matrai what you mean carton balen

  • @Thirmantamang-f8s
    @Thirmantamang-f8s 2 หลายเดือนก่อน

    jasle bhui manxeko laagi ramro kaam garxa usailai cartoon k bhaneko hawa...

  • @lovekishorbista6687
    @lovekishorbista6687 2 หลายเดือนก่อน

    Cartoon balen yo budho chai cartoon jasto lagcha malai...

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 2 หลายเดือนก่อน

    Yo khadge ta nakcharo ho hiddapani dharmraune ukhan tukke fatha lutera pad khor inlai aba desbata lakhetnu parcha hai

  • @robingurung3370
    @robingurung3370 2 หลายเดือนก่อน

    Desh Le bhashan matra gari hidne akarmanya bidhwan chaheko chhaina.Belgium ra aru bidesh ma afu ghumeko gaff jodera afulai thulo thanne byakti kasto hunchha heri halnu hos.Desh ko halat k kasto chha bhanera halla matra garne Tara k kasari samadhan garne bhanne bisay ma dhod baase khutta kamayera luki hidne gafadi Le aru k nai po garna sakchha?Yasto gafadi Le Balen k ho ra bhannu afai Lai laaz lagnu parne ho.

  • @surajshrestha120
    @surajshrestha120 2 หลายเดือนก่อน

    Yo manxe le balenlai k sochera cartoon vaneko.? bebakuf

  • @omprakashshrestha7914
    @omprakashshrestha7914 2 หลายเดือนก่อน

    Rajnaitik Bisleshak bhayera aafulai ke thanchha yesle. Balen lai Cartoon jasto bhanchha! Balen, jaslai sabai Janta le mandachha, uslai yesto tuchha “Cartoon” sanga tulana garne ko ho yo! Manpari bolchha.

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂😂😂😂😂 hasne comments.

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik หลายเดือนก่อน

    Ke bole Ko yo budha ke ho ra balen saha vane Ko cartoon ho Rey..Auta padhe lekhe Ko engineer ho mayor ho..sabai le Maya Ra izzat garchan tyo uchaa position ma pugi Sakyo..kaam garera..yo umer mai...tapai haru lai kash le chine cha Ra...bolda ali bichar garera bolnus..😮

  • @dipeshshrestha8095
    @dipeshshrestha8095 2 หลายเดือนก่อน

    Tah muji cartoon…

  • @Shzkhfooyoyh
    @Shzkhfooyoyh 2 หลายเดือนก่อน

    Video katera jodne kaam nagar na mula

  • @TeksThakulla
    @TeksThakulla 2 หลายเดือนก่อน

    Jay balen

  • @AryanThapa-s6o
    @AryanThapa-s6o 2 หลายเดือนก่อน

    बिपी कोईराला मूर्दावाद

  • @Nira461
    @Nira461 หลายเดือนก่อน

    Jay balen🇳🇵