Top 05 Astrologers in Nepal || Biography, Salary, Monthly Income || Devi Pratibha, Radhika Daasi Etc
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Welcome Back to Narad Ojha
Here We Are Back With Another Interesting Video
Top 05 Astrologers in Nepal || Biography, Salary, Monthly Income || Devi Pratibha, Radhika Daasi, Chandrakala Sakhi, Dinbandhu Pokhrel, Yogi Bikasananda (Manokranti Centre)
Radhika Daasi Video : • Radhika Daasi Real Lif...
_____________________________________
For contact
Email: inaradojha@gmail.com
Facebook: Narad Prasad Ojha
Instagram: Narad Ojha
_____________________________________
Catch us on Social Media in these links:
➤ Instagram: / narad_ojha
________________________________________
➤ Facebook: / narad.prasadojha.77
_____________________________________
➤ Twitter: / naradprasadojh1
____________________________________
➤ Linkend: / narad-ojha
_____________________________________
➤ Tiktok: / naradojha57
Yogi vikashananda sabai vanda best lagxa malai❤
गुरु विकासानन्द ज्युलाई गरेको विश्लेण न्यायोचित छैन । उहालाई वाचक मात्रै भनेर पुग्दैन उहाँ नेपालको दार्शनिक व्यक्तित्व हुनुहन्छ यस हिसावले उहाँलाई एक नम्बरमा राख्नु पर्छ।
yogi bikasananda mero guru❤
All are guru in surface not in deep
But dr yogi vikashananda is real guru in deep 🙏👏👏
मैले खोजेको भिडियो मिल्यो खुशी लाग्यो❤️🙏❤️
Jay Manokranti❤
Like for Dr. yogi vikashananda❤
अहिलेसम्म मलाई मन पर्ने गुरु केबल नारायण पोखरेल ज्यु हो उहाँको प्रवचन जति सुने पनि फ़ेरि फ़ेरि सुन्न मन लाग्छ उहाँ जस्तो प्रष्ट वाचन गर्ने गुरु सायद विश्व मा नै छैन होला बिडम्बना चोर माउबादी खाते ले मारिदिय तेसैको परिणाम भोग्दैछ अहिले प्रचण्डेले
Radhe radhe 🌹🙏🌹🌹🌹
जय मनोक्रान्ती जय बिस्वपरिवार जय गुरुदेब गुरु भन्दा best ko chh ra
देबि राधिका र डि आर बिकासानन्द मेरो मन पर्ने कथा बाचक ❤️❤️🙏
❤❤❤❤राम्रो लाग्यो ❤❤
जयकृष्ण जय श्री चन्द्रकला❤❤❤❤❤❤
हजुरकाे भिडियो हरु निकै उपयोगी छन् । धेरैं धेरैं धन्यवाद दाजु।
खोईत श्रीनिवास आचार्यको नामै लिंदैनन त किन? तिनै श्रीनिवास गुरुले एकवर्ष सम्म रत्नपार्कमा अनसन नबसेको भए आज यि कथा वाचिका हरुले नेपालमा कथा वाचन गर्न पाउँदैनथेऽ तर तिनै गुरुको आज कुनैपनि नाम नै छैन किन किन किन? दुःख लागेको छ आजऽ
😂😂 ansan basne ko name aaudain ab
@@padamloppa9539 आएको भए त दुःख मान्नु पर्ने नै थिएन नी हजुरऽ यहाँ त नेपाललाई भरतको एक अंग हो भन्ने ढोंगी इण्डियन हरुको स्वागत सत्कार हुन्छऽ जो सिधै चीनको बिरोध गरिरहेको छऽ देशको लागि लड्ने योद्धाहरुको कुनै मुल्याङ्कन नै छैन हजुरऽ
देवी प्रतिभा , सखी चन्द्र्कला अनि अनुराधा!!
असाधारण खुबी र स्तुत्य छ्न तीन वालिका !!!
सबैको कथा सुनेको छु मन पर्छ! तर गुरु विकाशानन्द बाट बाच्नको लागी धेरै कुरा सिकेको छु! ❤jay manokranti
जहिलेपनी सत्यकाे बिजय हुन्छ । हिन्दु राष्ट्र नेपाल पहिलेपनी थियाे अहिलेपनी छ । हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद जय नेपाल ।
षडयन्त्रकारी विभेदकारी बाहुन हरु ले षड्यन्त्रपूर्वक केहि समय बनावटी हिन्दू राज्य बनाए ६२/६३ को जनआन्दोलनपछि धर्मनिरपेक्ष नेपाल भएको छ अहिले को हकमा ६/७% हिन्दू भएको नेपाल मा हिन्दूराष्ट्र सम्झिने पानी छम्किने हो ।
मेरो अनुरोध विकासानन्द लाई 1नम्बर मा राख्नु उपक्त हुन्थो।। ❤❤
Sahi ho hjr ko kura ❤ uha jati aru koi xaina
Radhe Radhe ❤
कमाइ कस्को कति भन्दा पनि यिनीहरु नेपालका अमुल्य निधो हुन जस्को वणीले धेरै लाइ प्रभाव पार्छ । जरामरणको बारेमा बखान गरेर मानिसले स्वयंलाइ वुझोस भन्ने आदर्श को बखान संगै सामाजिक हितमा जनहितमा धेरै धेरै कर्म गरुन शुभकामना
Yogi bikasananda & Radhika Dashi best❤
धन्य हुनुहुन्छ ती महान पुराण बाचक बाचीकाजी हरु।
Dr. Yogi Vikashananda extra ordinary
बेस्ट दिन्बन्दु पोख्रेल लाग्छ ।
Vikashananda ❤❤❤❤ Is ny favourite 😊😊
Gurudev Vikashanandalai sune pachhi aru kasailai nasune ni farak pardaina , geevan jiune Kala haru majjale sikinachha. Jaya gurudev ✌️
Shree ❤❤ radhe radhe
मैं भारत से हूँ। 🚩🚩🚩🚩🚩🚩🚩🚩
सबैलाइ हृदयदेखी नै सम्मान छ्🙏🙏
Yogi Bikashanand❤
सबै जनालाई धेरै धेरै सुभकामाना ❤❤❤❤❤❤❤❤
नेपालको छोरि तपाईंलाइ धन्य हुनुहुन्छ।प्रणाम छ
Most popular and life changer enlightened Gyrudev #dryogivikashananda 👏🙏🙏🙏❣️
Jay gurudev
i have no word to describe Dr yogi vikashananda❣️❣️
You are god👏
दमाईलाई कथावाचक नमानीदिनहुन विशेष अनुरोध ।
Radhe Radhe
राधे।
They aren't astrologers bro. They are just the story tellers.
Guruhru namaste
❤❤❤जय,जय,जयगुरुदेव,गुरुअामा,मातजि,हरु,सबेेमा,काेटि,काेटि,काेटि,पणाम,,हजुरहरुसबमा,❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤
तिन जना चेलीहरूचाहि सहि हो बाकिहरू तुक छैन गफाडि।
प्रतिभा , चन्दकला र अनुराधा मात्रै नेपाली मुलका हुन ।
१) सहकारी ठगहरु कहिले पक्राउ पर्छन?
२) धरौटीमा नछाड्ने गरि सहकारी ठगहरुलाई जेलमा कहिले हाल्ने?
३) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज कहिले फिर्ता गर्ने ?
४) कानुनी अड्चन छ भने नयाँ कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ।
५) पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म वा फिर्ता नगरेसम्म ठग सहकारीका संचालक तथा प्रबन्धकहरुलाई जेल मै राख्ने कडा कानुन बनाएर भए पनि लाखौं सहकारी पीडितलाई न्याय दिउ गरौ।
World ka popular youtuber ma video banaunu❤❤
नेपालका एक मात्र जगत गुरु बालसन्त कता हराए।
समाजलाई उज्यालो मार्ग निर्देशन गराउने असल ब्यक्ति हरू हुन्,
0:06 0:07 0:08
Yinle kk gare kaslai k thah
विकसाआनन्दसङ्ग अरुको तुलना ज्ञानको हिसाबले हुनसक्दैन
तल्ब हुदैन यनिहरुको मन्दिरमा भिती चदाको पैसा खान्छ्न ।🙏🙏
के देबि प्रतिभाले नचाइदो काम पनि गर्छिनर ? ।किन चाहियो एतिका शुरक्षा गार्ड ? । बुझ्न पाउन ? ।
😂❤ डा. योगी विकाशानन्द हिन्दु परिपाटी भित्रका पुराण वाचक हुन् र !
वहाँ पन्थ विहिन सम्पूर्ण मार्गका हुन् भने अन्यहरू एउटै मात्र धर्म सम्प्रदायका हुन् ।
यिनी अरुकाे कानइ होइन किनकि याे जनताकने कमाइ हो ।
व्यास पिठमा वसेर वैदिक सनातनि का पृष्टभुमि थाहा नभएका हरुकसरि उत्कृष्ठभए त? राम्राे मेकअप रझ्याउरे भाका अपत्यारिला कुरा बालेरै हाे
bikashnandko kamai kaha 5 lakh le mancha uhako euta class atempt gareko matra kati mahango chha feri students haru kati aauxan❤
great
पारिश्रम नपाउदो हुदो त यिनीहरु कहाँ येसरी लागी पर्थ्यो र?
socheko jasto yeti sajilo xaina bro....4 ved, 18 purans , 108 upanishad ko gyan hunu parxa...ghar, pariwar sab dekhi tada basnu parxa..aafno sampurna jeevan nai sanyas garnu parxa....ani kura parishramik ko...briddha ashram, anath aashram yettikai chaldain ni...
🙏🙏🙏🙏🙏🙏
Jay sri Radhe Radhe
Pandit kuber subedi jyu kota नाम nai aayenata ?
Paisako pachi nalagau bhandei aouta programme ko 5 lakhs linu ramro hora.......
🙏🙏🙏🙏
Manokranti
Yo pdan ko lagi school kon tauma xa nepal ma
Gothe ba serial ko ni halnu pareo sir ❤❤❤
🙏🙏🙏🙏🙏👌👌🌹🌹🇮🇳🇮🇳
Radhika dasi pahilo hunuparchha
gari khane bato yeniharu
जबसम्म गुरु विकासानन्दलाई सुनिदैन, अध्यात्मलाई स्वतन्त्र ढङ्गले बुझ्दैनन्, वैज्ञानिक ढङ्गले।
दिन बन्दु पोख्रेलको कुन दिन बुवाकै हालत हुन्छ यिनकोनी
@@alokgamar5467 किन के कारण
Om
Narayan pokharel jatikota koi niskina sakdaina hai aaba
Aayusha khaja ghar
Dharma ki kamai
एक अर्कामा सपोर्ट गरौ है
Nepal ko charchit hoina ho bahun haruko charchit ho
NEPALKA CHHRCHIT DHARMIK LUTERA HARU ;
wachan nai ramro thuloupahar xa dinabandhu guruko kamaee
Nakaratmak kuralai parityag gara ho TH-camr!!!
Bujyra matra samachar Vannus....uni 18 Barsa sa Muktinatha Gurokulum kathamandu padhyki hun.....
धन्यवाद,तर मुक्ति आफैंले पाएको ठेगाना नभयका हरूले कसरी अरूको मुक्ति गरून ? ख्रिष्ट येसुमा भन्दा अरूमा मुक्ती छैन। ,,बाइबल सोध्छ, हे काल तेरो खिल ( जरो) कहाँ छ ? कालको खिल पाप हो , जसको जरो ब्यबस्था हो , जसलाई येसुले शरिरमा नै दन्ड दिनुभयो।र पुनरूत्थान भयर आज मानिसहरलाई उनको नाउमा मुक्ती छ तर अरू नाउमा छैन,, धन्यवाद
Amen
❤❤❤
Manokranti bhanee pagal le Badamaharaj prithibi narayan shah lai tathanaam gaali gareko dekhada thukna maan lagchha...
Dadey bhaisi jati kamayeni k Matlab timlai 😡
नेपाल का हिन्दुहरुका भन्नु
Dhotihru hun enihru no nepali
Yo bikas nanda vanne guru hoina indiako thag hun the great of nepal ki xori hun devika
🙏🙏🙏🔱❣️🥲
aphno janma vumima dherai paisa gyani nanile magdinan uni nepal amako kakhma prabachangarnu nai thulo upahar ho bujjaki gyani nani
😂😂😂😂
Yek jana ta Indian dhoti ko budi honi
lutera ko video kin banako jyakne lutera
अनुमान भरको बनाएको भिडियो third class लायो
Sab thag haru ho yani haru
केको कथाबाचक ,सबका सब पाखण्डी हुन..!
Galat tapaiko tathyanka kina vane puran vanda kati poisa linxan thaha rahenaxa
🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
th-cam.com/video/d6Ddf3hhVMI/w-d-xo.htmlsi=qBvJz6DRaOcekoW2
😂😂😂😂😂😂😂😂😂😂😂🎉
Radhe Radhe ❤️
Manokranti