हाम्रो संस्कृति जोगर्ण गर्नु हुने भजन मण्डली लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै नेपाल लाई भरि छरिएर बसेका सम्पूर्ण महानुभाव भजन प्रति आस्था राखी दिन हुन अनुरोध गर्दछु। सबै को जय होस।
हाम्रो धर्म हिन्दु हो हामी ॐ कार का सन्तान हौँ र हाम्रो धर्म सँस्कृती रितिरिवाज का हाम्रो देश को सम्पत्ती त्यसको रक्षा जगेर्ना रक्षा हामी सबै सम्पुर्ण नेपाली हरु को दायित्व जिम्मेवारी र कर्तब्य हो ।
हामी सबैले हाम्रो सस्कृतीको रक्षा गरौ। पश्चिमा सस्कृती लाई अगाल्ने होडबाजी ले हाम्रो सस्कृतिको लोप हुने खतरा बढ्यो । मैले मेरो ठाउँ बाट जोगाउने प्रयत्न गरेको छु ।
हाम्रो संस्कृति जोगर्ण गर्नु हुने भजन मण्डली लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै नेपाल लाई भरि छरिएर बसेका सम्पूर्ण महानुभाव भजन प्रति आस्था राखी दिन हुन अनुरोध गर्दछु। सबै को जय होस।
Guru harulai kasari call garne hola
जय हाेस❤❤❤दुर्गा भवानीकाे जय जय हाेस
आहा कति मीठो भजन !! धन्यवाद भजन मण्डलीलाइ !! सँधै यस्तो भजन सुन्न पाँउ राधे राधे🌷🌷🍁🍁🌺🌺🌹🌹
राम्रो ,प्रयास !
@@indratimilsina6073 like all w
R
25:44 25:44 25:44
@@indratimilsina6073တ😢😢🎉မ
वाउ कति दामि छ खैजडि भजन आहा धेरेइ मन परियो 🌹🌺🌷🌸💐🌻🍀🍁🌲🌳
हे परमानन्द परमेश्वर परमात्मा हामी सबैको रक्षा गर्नु होला।जय गुरू गणेश 🌷🌷🙏🙏🙏
यो दाजु को सोर कतिराम्रो हो भजन सई छ😁😁😁😁💓💟💕🎀😁😁😁😁😁😁😁😁😁😁😁😁😁🎇🏝️💓
amazing waooo. हाम्रो सस्कार सस्कृती बचाएर राख्नु भएको मा धेरै धन्यवाद । हेरिरहु लाग्ने कति इनर्जेटिक कति एक्टिभ उहाहरु आहा
Shaskidit.jogani.guru.kul.hajur.harulai.dhannye.bat.takrahuda.xchu❤😂🎉😢😮😅😊
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹मलाई त अति मन पर्छ खैचेडि भजन 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Guru.kul.bhajan.dammi.xcha.❤
बहुत ठिकछ धेरै धेरै धन्नेबाध धादिङ मलेखु काे गुरुहरुलाइ
अति सुन्दर छ,बधाई,,हामृा संस्कार अति उत्तम छ,फलन फुलन,,
Sarai ramro bhajan ,hamro culture lai Ajai agadi badaunu parx
बिहान बिहान क्या मज्जा आयो❣️धन्यवाद भजन मण्डललाई
Ati uttam Jay sriram hari narayan
अत्यन्त सुन्दर, राम्रो अनि रमाईलो !
सबैको जयहोस् !
कति सुन्दर शान्त छ हाम्रो देश अनि हाम्रो संस्कृत 🇳🇵🕉
ॐ नम: शिबाय।।
हाम्रो संस्कार र संस्कृतिलाई बचाई राखौं ! अत्यन्तै मीठो प्रस्तुति ! सबैको जय होस् !
क नै अ ऐनको😊अऔक❤औओश❤ काम पं
@@ganeshkarki165 l
😊
@@ganeshkarki165😊😊😊😊😊😊😊😊😊
बिस बर्ष जति अगाडि मेरो हजुरबाले ठ्याक्कै यस्तै यस्तै गरेर रातैभरी बसेर भनेको याद आयो। सम्पूर्ण भजन मण्डली लाइ मेरो कोटी कोटी नमस्कार ❤️🙏
जय राधा जयनारायण जयकृष्ण 😢😮😅
Eo gurukul camminity lai mero namaskaar,sabai bujruk haru lai meri pranaam,ajhai dherai story haru ko apexya gareko xu .jaya nepal 🇳🇵
This is our culture. Love it and keep it up
Jai jai gurua devbha🙏🙏🙏❤️❤️🌹🌹🌹🙏🙏
कलिको लिला पूरा सुन्न मन लागेको छ
माता ले पनि डान्स मा भाग लिए को ले सुन मा सुगन्ध छ है यो भजन जय जय होस भजन मण्डलि को ।
Jay Shree Pasupatinath jay Shree Gorkhanath jay Shree Nepal...
राम्रो छ ।
जय जय श्री सम्भु🙏🙏🙏🙏🚩
Narayana hari hai❤
Yo lov huna lageko kura feri aagadi lyaunu vaye ko ma Dherai dherai dhannebad 🙏🙏🙏
आहा कति राम्रो भजन
Pranaam guru!
Save our culture jay maharaja, jaya guru sabailai NAMASKAR 🙏 🙏 🙏
🙏🙏🙏🌋🌋🌋
आहा कति मिठो भजन मन सारै खुसी भयो धन्यवाद सबै भजन मन्डली लाई
राम्रो लाग्यो, अरु पनि आउँदै जावोस... ! 😍
Sarai ramro
Wow super xa khaichadi vajan i proud of you
छैन त?
Om
धेरै धेरै राम्रो!!!
कडा
Ati sudar
अति राम्रो भजन
Best 😘
ॐ भगवति बासु देबसय नमः
Guru ma xameta xa jai hos
हाम्रो संस्कार र संस्कृतिलाई संरक्षण गर्न हुने सबै भजन मंडली र गुरु जि नमस्कार 🙏🙏🙏🙏
हरेक भजन टोलिलाई बसेर गाउने ब्यबस्था मिलाउनु पर्छ। उमेर ढल्केको धेरै देखिन्छ्न नेपाल भरी हेर्दा।
Sarae ramaro cha
@@sitaneupane6113 हो। बैनी राम्रो हो नेपाली परम्परा सस्कार र धर्म!!
अति राम्रो
Jai jai hanuman ji maharaj 🙏 jai sri ram 🙏
हरहरहर माहादेव ॐॐ
Aannda aayo sunyara
we need more ❤️❤️❤️❤️
Part 3 Pane aako xa hai 🙏🙏🙏
Jaya hos
Super nice vajan
हरि हरि ।जय होस
Jaya ho vagawan
कति राम्रो भजन।
save our old culture … khaichadeee bhajan 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
जय शिव शंकर 🙏🙏🙏🙏
जय होस
नारायण 🙏🙏♥️♥️
Sarei ramro ...
sarai ramro
❤❤
Nice Khaijadi Bhajan
jaya hos sabaiko
Aaha katimitho vajan
अाज भाग ३ पनि अाएकाे छ हजुर 🙏🙏🙏
@@GuruKulProduction sir contact number pamna
🕉🕉🕉🕉🕉🕉
नारायण ,हजुर
Ramro xa
हरिहरि ॐ यसैगरि सत्यनारायण कथा को पनि भजन सुन्न पाउ यसो भय धन्य हुनेछु कृपयाँ गुरुहरुमा अनुरोध 🙏
दामि
❤
wow❤️
यि २४ बर्षे भाई लाई मैले चैं स्यालुट् नै गरें 🙏
हाम्रो धर्म हिन्दु हो हामी ॐ कार का सन्तान हौँ र हाम्रो धर्म सँस्कृती रितिरिवाज का हाम्रो देश को सम्पत्ती त्यसको रक्षा जगेर्ना रक्षा हामी सबै सम्पुर्ण नेपाली हरु को दायित्व जिम्मेवारी र कर्तब्य हो ।
❤🎉🙏🌹🙏🙏
Very nice bhajan
Thank you so much❤️❤️❤️❤️
nice youtube ma dherai khijeDi vajan halnu paryo.
dami
हामी सबैले हाम्रो सस्कृतीको रक्षा गरौ। पश्चिमा सस्कृती लाई अगाल्ने होडबाजी ले हाम्रो सस्कृतिको लोप हुने खतरा बढ्यो । मैले मेरो ठाउँ बाट जोगाउने प्रयत्न गरेको छु ।
❤️❤️❤️❤️♥️♥️
T’s my jammmmmm!!!
fan
Nice
Naranian♤♡♧☆
🙏🙏🙏🙏
Excellent
🙏😘
😢
🇳🇵🇳🇵🇳🇵
Wow
आह कति मिठो😍
seeing in 2024
नमस्कार समस्त लाई
Kasari contact hunxa uha harusanga plz contact garae dinus na
Krishna Ra balram kada
Contact number kati hola vajan told ko
🙏🙏🙏🙏
हाम्रो संस्कार र संस्कृतिलाई बचाई राखौं ! अत्यन्तै मीठो प्रस्तुति ! सबैको जय होस् !