New ratuli song / मन छुने रत्यौली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • यस्तै रमाइला कला, संस्कृती सम्बन्धी भिडियो हेर्नको लागि हामीलाई Subscribe गर्न नभुल्नु होला ||
    यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
    Contact Us : / @omshantidigital2422
    / omshanti.rampur

ความคิดเห็น • 1K

  • @santathapa5193
    @santathapa5193 2 ปีที่แล้ว +18

    आहाँ कति मार्मिक रतौली गित। यो गितले मनै छोयो। बधाई आमा हजुर लाई।🙏

  • @Niruta-gaire
    @Niruta-gaire หลายเดือนก่อน +1

    आमा हजुर को गित ले यति रोय कुनै सिमा छैन छोरा पालेर बसेकी छु कतै साहारा चाहिदा यक्लै हुन्छु कि भन्ने पिर छ😢😢😢😢❤❤🎉🎉🎉

  • @dayaghimire5661
    @dayaghimire5661 3 ปีที่แล้ว +18

    आमा 🙏🙏सारै नै शन्देसमुलक गित रचना गरी गाऊनु भएछ सुन्द सुन्दा मन नै धरक्क धर्कियो लभ यु आमा

  • @rukminiadhikari417
    @rukminiadhikari417 4 ปีที่แล้ว +13

    अति नै राम्रो अनि यो दिदिको कला र गलालाइ मान्नै पर्छ यस्ता मान्छे हरु ओझेलमा परेको देख्दा दुख पनि लाग्छ म यहको कला र गलालाइ नमन गर्दछु 🙏🙏🙏🙏🙏

    • @romangrg2349
      @romangrg2349 4 ปีที่แล้ว +1

      यो मनै थाम्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

    • @MohaniChand-tc7tu
      @MohaniChand-tc7tu ปีที่แล้ว

      😅😅😊

  • @niranjanneupane3823
    @niranjanneupane3823 5 ปีที่แล้ว +38

    आझ गयेउ फुल माला भिरेर दुधको भारा सारिले तिरेर😥😥😥😥😥हैन यो आमाले कति मन छुनी गित गाउनु भाको रुन मन लायो

  • @dipsanthapa9226
    @dipsanthapa9226 4 ปีที่แล้ว +40

    आज गयोउ फुलमाला भिरेर
    दूध भारा सारी मा तिरेर
    शब्द शब्द मा आँसु झर्यो
    Aama lai maya garau sabai xora xori la

    • @khumthapa7934
      @khumthapa7934 4 ปีที่แล้ว

      Ratauli

    • @Ganeshr12345
      @Ganeshr12345 4 ปีที่แล้ว

      Mee to

    • @shiwanipokhrel9549
      @shiwanipokhrel9549 4 ปีที่แล้ว

      यो शब्द सुन्दा मन धरकेर आयो रुन्न भन्दानि थामियन साथि

  • @kalpanakhanal6567
    @kalpanakhanal6567 5 ปีที่แล้ว +45

    अती नै मार्मिक गित मेरो त आखामा आशु नै रोकिएन।लभ यु सबै आमाहरुलाई।

  • @ramchandralamichhane7375
    @ramchandralamichhane7375 6 ปีที่แล้ว +42

    आमाको शब्दले मन छोयो एकपटक आँखा रसाए सलाम छ आमालाई....

    • @anjanabhattarai1979
      @anjanabhattarai1979 5 ปีที่แล้ว +1

      Namaskar aama bhagwan bhanda ni thlo aama bhane sabda

    • @MathuraPangeni-mu9fr
      @MathuraPangeni-mu9fr ปีที่แล้ว

      ​@@anjanabhattarai1979 ऽट😂😢😮❤🎉😢🎉🎉😂😢॥🎉😢❤❤❤❤

  • @aanankhanal2923
    @aanankhanal2923 6 ปีที่แล้ว +45

    साहैं मन छोयो आमा को मार्मिक गित ले बिरानो मुलुकमा बसेर सुन्दै छु आमा😂😂😂😂😂

  • @sajjanpariyar6670
    @sajjanpariyar6670 6 ปีที่แล้ว +127

    अामाको गितले रुहायो।धन्य छौ अामा अाफ्ना सन्तानका लागि सबै खुशी बन्दक राखेउ। अामालाई कहिल्यै कसैले नरुहाउन अनुरोध अामा भगवान हुन।

    • @radhapandey6239
      @radhapandey6239 2 ปีที่แล้ว +2

      कति राम्रो , मन पर्ने गीत गाउनुभएको

    • @ujelimishra6326
      @ujelimishra6326 ปีที่แล้ว +1

      Dr
      ​@@radhapandey6239

    • @chitrakumarigc575
      @chitrakumarigc575 ปีที่แล้ว +1

      🎉😂😂😢😂❤

    • @chitrakumarigc575
      @chitrakumarigc575 ปีที่แล้ว

      😂😂😂😂qaaaa, ko

    • @JashiSapkota
      @JashiSapkota ปีที่แล้ว

      ​@@chitrakumarigc575😅😅😅😅😅😊

  • @dineshbhattarai4962
    @dineshbhattarai4962 6 ปีที่แล้ว +71

    खै किन किन सबैको आमाको मन एकै किसिमको हुने तर सन्तानको मन फरकफरक😏😏 आमाको टुक्का मार्मिक छन😍

  • @jibangc8998
    @jibangc8998 หลายเดือนก่อน

    हे भगवान कस्ताे जस्ताको तस्तै गाउनु भयाे । हजुरलाई धन्यबाद

  • @devendrapandit3295
    @devendrapandit3295 6 ปีที่แล้ว +40

    आमाको गीत साच्चिकै सन्देश मुलक र निकै मार्मिक छ। समाजको वास्तविक यथार्थलाई टपक्कै टिपेर गीतमा वर्णन गर्नु ,यसबाट सबैले शिक्षा जरुरी देखिन्छ गितले आँसु नै झार्यो।

    • @abhiwilliams2963
      @abhiwilliams2963 3 ปีที่แล้ว +1

      Mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmu

    • @tunadevi4655
      @tunadevi4655 2 ปีที่แล้ว +3

      @@abhiwilliams2963 lo

    • @santashrestha9804
      @santashrestha9804 2 ปีที่แล้ว

      9

    • @bipinakhadka4337
      @bipinakhadka4337 2 ปีที่แล้ว

      @@santashrestha9804 poy77lft

  • @lilanepali9093
    @lilanepali9093 6 ปีที่แล้ว +19

    अामाकाे गितले मेराे मुटुमा गाठाे भएरअायाे याे गित सुनदा अासु नै थामन सकिन । अामा हजुर लाई धेरै धेरै

  • @user-kb4gg2gr5p
    @user-kb4gg2gr5p 6 ปีที่แล้ว +24

    आखाबाट बगे केही बालपनका याद,आमाको प्यार,अत्यार।
    वाह!!! कलाकार को वास्तविक परिचय मैले तपाईं बाट पाएँ।वाह!!

    • @rishikeshmudbhari8692
      @rishikeshmudbhari8692 6 ปีที่แล้ว

      सुपर छ अामा

    • @myrapandey3019
      @myrapandey3019 6 ปีที่แล้ว

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @bishalkoirala8127
    @bishalkoirala8127 2 ปีที่แล้ว +2

    साच्चै मन छोयो।।
    धन्य छ सम्पुर्ण आमाहरु प्रती।।
    यी आमालाइ धन्यवाद

  • @punambhattarai8666
    @punambhattarai8666 4 ปีที่แล้ว +23

    कति मिठो शब्द साच्चै महान हुन्छन् सबैको आमा 😘😘

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 ปีที่แล้ว +2

    आमाको रत्यौली ले सारै मन छोयो सारौ राम्रो छ🙏🙏🙏

  • @durgadhakal2824
    @durgadhakal2824 3 ปีที่แล้ว +12

    थिरि थिरि गरेर हिन्दा
    खुशी लाउथ्यो आमा र बाउ चिन्दा 🥺🥺🥺🥺 यति माया गर्नि बा आमाको माया कसरी मार्छन् होला छोरा छोरिले 😞😞😞😞😞

  • @buddimaya7249
    @buddimaya7249 4 หลายเดือนก่อน +2

    धेरै धेरै राम्रो छ राधे राधे 🇳🇵🙏🙏🙏🌹 पोखरा बाट 🙏🇳🇵🌹 ❤️🌹💯🌹🙏🇳🇵🌹🌹🙏🇳🇵🌹❤️

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +161

    नेपाली मौलिकता झल्काउने अति नै रमाइलो रत्यौली गित , यस्ता लोपोन्मुख गित हरुको संरक्षण गर्नुपर्छ ! आमाको मार्मिक टुक्का हरुले मनै धर्कायो मन थाम्नै सकिन !

    • @yashodabasnet2475
      @yashodabasnet2475 6 ปีที่แล้ว +5

      Pradip Gurung akdum sahi vannu vayo hajur, tara ajavoli ta teej pani 2 month agadi party places ma manako dekhyara hamro sasnkirti haraune ho ki vanne lagne rahecha 😔

    • @basunkharel
      @basunkharel 6 ปีที่แล้ว +1

      Pradip Gurung q

    • @saritabaral1320
      @saritabaral1320 6 ปีที่แล้ว

      I

    • @sujanthapamagar298
      @sujanthapamagar298 5 ปีที่แล้ว

      The once a
      Lp.

    • @sujanthapamagar298
      @sujanthapamagar298 5 ปีที่แล้ว

      @@yashodabasnet2475 get.
      the best of vs
      th

  • @savitribhandari5650
    @savitribhandari5650 5 ปีที่แล้ว +2

    यो गित गायर सन्सार भरि झक्झकाउन खोजेकि आमालाई भेटन मन लागेव आत्मैदेखी सम्मान ग्रदछू 🤱🤱🤱🙋‍♂️💝💖💝💖💖💝💖💝💝

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 6 ปีที่แล้ว +21

    एउटि आमा लाई आफ्नो सन्तान प्रती कति माया हुन्छ र कति आशा हुन्छ कि आफ्नो सन्तान बाट तर आज भोलिका नलायक सन्तान यो कुरा कोहिले बुज्ने हुन ।।

  • @mahendrakhatiwada9592
    @mahendrakhatiwada9592 6 ปีที่แล้ว +3

    नाच्तैगॉंउदै - सुन्दैभन्दै सलाम्छ , आॉंमा माता दिदीबहिनी बिवाहघर नवबरबधू ॥

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว +5

    मार्मिक रतौली गित आँसु नै झर्यो आमा को गित सुनेर ।।।

  • @matiramjaisi8497
    @matiramjaisi8497 3 ปีที่แล้ว +1

    अती मीठो लागेयो आमा को गित मन सारैनै खूसि भये यो गित सुनेर हजुर 🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @sarswotisarswoti1905
    @sarswotisarswoti1905 6 ปีที่แล้ว +43

    नमस्कार सम्पूर्ण अामा हरूलाई धेरै मारमिक गित गाउनु भएको छ अामाले सबै नेपाली दाजु भाइ ददिदीबहिनी हेर्नू परछ अामा हरूको गित नचिने पनि धेरै धन्यवाद सम्पूर्ण टिमलाई

    • @Gulp_ooo
      @Gulp_ooo 6 ปีที่แล้ว

      Sarswoti Sarswoti ke

    • @laxmisubedi9611
      @laxmisubedi9611 6 ปีที่แล้ว

      Sarswoti Sarswoti the

    • @nirmalakarki5378
      @nirmalakarki5378 4 ปีที่แล้ว

      Sabai le ama ko saman garnu parxa

    • @cthapa4589
      @cthapa4589 3 ปีที่แล้ว

      @@laxmisubedi9611 wfvc mvvagbtjfsghghgfp @ ljkbvvbvvgvzaaayuuuuhjm
      .4 ^6::

  • @dipsanthapa9226
    @dipsanthapa9226 4 ปีที่แล้ว +23

    सारै रोय म गित सुनेर आमाको
    तेसै आँसु झर्यो आँखा बाट थानै पाइन
    Miss you aama

    • @sonolama6874
      @sonolama6874 2 ปีที่แล้ว

      Sarii ramro aama ko tukka maro t aasu aayo

  • @santasilwal971
    @santasilwal971 6 ปีที่แล้ว +25

    गित संगै टुकक हालेर नाचदा पार लायर नाचनु हूदो रहेछ आमा त धनयवाद छ है आमाको

  • @homnathsubedi4158
    @homnathsubedi4158 5 ปีที่แล้ว +4

    एक्दम मार्मिक गीत । येस्तो कुरा संरक्षन गर्नु पर्छ ।

  • @bhaktagurung4768
    @bhaktagurung4768 6 ปีที่แล้ว +5

    सारै राम्रो लाग्यो आमा को गितले मन रुवाइयो

  • @mohanpakhe1972
    @mohanpakhe1972 6 ปีที่แล้ว +2

    ए आमा हजुर को शव्द ले सारा नेपाली को छोरा ले यो गितको शब्द को कदर गरि सम्पुर्ण छोरा ले आमाको मन नदुखाइ दिनु होला

  • @6bilalpandey807
    @6bilalpandey807 5 ปีที่แล้ว +45

    यति मार्मिक गित त आज सम्म सुनेको थियन सबै आमा हरु मा सलाम

    • @umangpandey3783
      @umangpandey3783 3 ปีที่แล้ว

    • @grandpag.7464
      @grandpag.7464 2 ปีที่แล้ว

      पयषयढयठसभझदजततनजजजज

    • @sunimayagurung8462
      @sunimayagurung8462 2 ปีที่แล้ว

      @@umangpandey3783 hajurko phone no dinu ta aama hajurko gitla man xoyo ma pani bolauxu mero xorako bibahama

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 ปีที่แล้ว +1

    धेरै राम्रो रतौलि गित हजुर को मुटु छुने सारै सत्य कुरा हजुर को 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @rashmiadhikari5545
    @rashmiadhikari5545 3 ปีที่แล้ว +3

    धन्ने अामा हजुरकाे गित सुनेर त अासुनै राकिन्न धन्नेबाद

  • @Not-Purple
    @Not-Purple ปีที่แล้ว +1

    आमा हजुरको गितसुनद सारै मन रोयो आँखा बाट आसु खसेको थाहै भएन आमले कति माया गरनु हुनछ आफनो सनतान लाई भनेर आमा हुनेलाई मात्रा थाहा हुनछ तयसै ले आमा लाई धेरै माया गरौ

  • @lokendrabc8972
    @lokendrabc8972 6 ปีที่แล้ว +74

    आमाको गीत साच्चिकै सन्देश मुलक छ
    जुन छोरा हरुले आमाहरु लाई चीन सक्नु
    भाको छैन आमा बात केही सीक्न जरुरी छ
    मार्मीक गित धन्यवाद आमा

  • @sabina3110
    @sabina3110 2 ปีที่แล้ว +2

    पछाडि कति हल्ला गरेका यस्तो मार्मिक थुपुक्क सुने हुन्थ्यो नि

  • @rosankunwar1457
    @rosankunwar1457 6 ปีที่แล้ว +9

    कति मन छुने गित र सबैको बिचार येस्तै भैदिय समाज म खुसी हुन्थिय सबै 😑😑😑

  • @bhojshah4225
    @bhojshah4225 3 ปีที่แล้ว +2

    धेरै मार्मिक कथा भन्न खोजेको आमा'
    सुन्दा म भाबुक भयको छु।

  • @user-tv3xb6lm5p
    @user-tv3xb6lm5p 6 ปีที่แล้ว +39

    हेर्नुपर्छ यो भिडियो आमाको माया इज्जत सम्मान कति सम्म छोरी चेलीबेटि को जिम्मेवार र भरोसा सासु भुहारी बिच्छेद कहिले नहोस् धनीपुर्जा भन्दा मिठो बोलि र मायाले भरिएको न्यानो माया स्नेह धेरै छायोस।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 6 ปีที่แล้ว +4

    मन छुने गीत सार‌‌ै राम्रो छ गीत अामा को

  • @arjunghimire3877
    @arjunghimire3877 6 ปีที่แล้ว +10

    aamako geet ma reality xa . dherai ramro and heart touching xa

    • @tusharsunar7142
      @tusharsunar7142 4 ปีที่แล้ว

      Mata dharie sunxu yo gete ra runxu ma

  • @AffectionateCherryBlosso-kc3mz
    @AffectionateCherryBlosso-kc3mz 14 วันที่ผ่านมา

    धेरै नै मन रोयो छ आमाको बिचरा आमा 😢😢😢😢😢😢😢

  • @prakashpoudel5645
    @prakashpoudel5645 6 ปีที่แล้ว +8

    aaha saraii man pariyo ratauli aama haru lai nmaste x la

  • @kesharchhetri3783
    @kesharchhetri3783 4 ปีที่แล้ว

    कति राम्रो तुक्का मीलायर भन्नू भयको सारै समय सान्दर्भिक छ ,आमा को भनाई !!

  • @mayakhatri9142
    @mayakhatri9142 6 ปีที่แล้ว +5

    wow.manai xoyo .ati nai marmik ghit.yestai gari hamro ratyeuli ghit aghadi bdaunu prxa...

    • @amritff5163
      @amritff5163 4 หลายเดือนก่อน

      Lala bye

  • @balkrishnapokharel2409
    @balkrishnapokharel2409 5 ปีที่แล้ว +4

    यो गीतसुन्दा मनै छोयो ❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍💞💞💞💞💞👍👍👍👍👍👍💞💞👍💞💞💞

  • @sapanaranamgr3414
    @sapanaranamgr3414 6 ปีที่แล้ว +34

    साच्चिनै आमा यो भावुगं हुँदै गिधाको गित् निकै मन्मा छुने छ॥ सबैको😂😂😂

  • @srisasaah3672
    @srisasaah3672 5 ปีที่แล้ว +2

    सबै छोरा छोरी ले जति राम्रो बुढा बुढी पाए पनि आमा को स्थान चै कैले अरु लाइ न दिनु होला है।😢😢😢आमा भनेको आमा नै हो मेरि प्यारि आमा।

  • @haribhadur324
    @haribhadur324 6 ปีที่แล้ว +7

    आमाका मनको वेदना छोराको बिहेमा पोखिदा त सारै मन छुने रैछ ।।सलाम छ आमा तपाईंलाई

  • @bhandaripharsuram
    @bhandaripharsuram 2 ปีที่แล้ว +1

    भर्खर आमा गुमाएको म यति रोए म यो गित सुन्दा की त्यती बेला पनि सायद म रोएको थिएन होला जति मैले आमा गुमाउदा।

  • @SushmaSharma-yx7xf
    @SushmaSharma-yx7xf 4 ปีที่แล้ว +6

    अत्यन्त मनपरेको मौलिक भाकामा रहेको यथार्थपरक गित ,धन्य आमा !!

  • @bhimkalagharti3095
    @bhimkalagharti3095 6 ปีที่แล้ว +48

    बुवा - आमा सगॅ छुटिएको आज तिन बष॔ भयो ।आमाको गित सुनेर आखा बाट आसुका धारा बगाउदै डिउटी गरिरहे ।के गनुॅ प्रदेशी जिन्दगी यस्तै हो ।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 ปีที่แล้ว +1

    अति राम्रो छ आमा को गित हर छोरा मान्छेले बुझ्नु जरुरी छ

  • @gitadeviwagle525
    @gitadeviwagle525 3 ปีที่แล้ว +5

    राम्रो छ रतौली गीत खुशी र दुखी दुबैको मन छोयो

    • @jamunachalise6379
      @jamunachalise6379 2 ปีที่แล้ว

      NTrew did you say wash your hair today ior is the year to

  • @bimalagiri7904
    @bimalagiri7904 2 ปีที่แล้ว +1

    सबै लाइ मन छुने गित रुन मन लाग्यो हजुर सुन्दा

  • @krishnaparajuli7630
    @krishnaparajuli7630 3 ปีที่แล้ว +6

    यस्तो मार्मिक गीतलाई पनि डिसलाइक गर्ने कस्ता नरपिचासहरू होलान्, थुक्क तिम्रो आत्मा ।

  • @shilon-po3kl
    @shilon-po3kl 3 ปีที่แล้ว

    sharai Rammro mukhama nai kantha parnu vayako rahexa Aama lai dherai dherai samman 🙏🙏🙏🙏🎈🎈🎈💓💓💓💓❤️❤️❤️❤️🌹🌹🌹🌹🌹💋💋💋💋💐💐💐💐💐

  • @gitaadhikari9860
    @gitaadhikari9860 5 ปีที่แล้ว +6

    नाच्दै गित गाउने अामालाइ हृदय देखी मेरो सम्मान छ 🙏🙏🙏अामा कुन जील्ला कुन ठाँउबाट हुनु्न्छ ???❤️❤️💐💐🙏🙏

  • @saritapaudel9889
    @saritapaudel9889 6 ปีที่แล้ว +1

    कति राम्रो गाउनु भयाे धेरै धेरै धन्यवाद छ अामा हहि

  • @arjunbdr8928
    @arjunbdr8928 4 ปีที่แล้ว +5

    अहिले सासु बनिरहेका झन्डै ४०/४५ बर्ष मा पाइला चालिरहेका मेरा आमा का उमेर का सासु हरु यति गाह्रो समयमा परे,
    आफ्ना सासु ले पेट भरी मकै र रोटि पनि नदिइ मेलापात पठाउदा पटुकाले पेट कस्नु पर्ने थियो !
    र आज यिनै आमा ले बुहारी पाउदा,बुहारी ले आफ्ना छोराछोरी पढाउने बाहानामा शहर झरेर बुहारी छ भन्ने आभास दिलाउन पनि सकेनन् !
    न सासु को माया न बुहारीको हेरचाह...कस्तो समयमा जन्मियौ मेरी आमा !! 😪😪😪

    • @Snow-ho6nh
      @Snow-ho6nh 3 ปีที่แล้ว +1

      म पनीयस्तै सोचेकी थिएँ तर कमेंट लेख्न नआयको तर हजुरले मेरो मन्को कुरा गर्नुभयो

  • @devimishra1582
    @devimishra1582 3 ปีที่แล้ว +2

    हाम्रो संस्कृति लाई जगेर्ना गर्दै गराउनुभयो,कति मार्मिक छ।मनै छोयो🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🌹

  • @bipanamagar6312
    @bipanamagar6312 6 ปีที่แล้ว +6

    आमाको तुक्का धेरै राम्रो छ मलाइ रहर धरी रुवायो आमा हजुरको दानाले कति राम्रो गाउन आउँदो रहेछ आमा हजुरलाई आमा हजुरलाई म आत्मा देखि सम्मान गर्छु सबै आमाहरूको मनभित्रको पीडालाई गीतमा परिवर्तन गरेर हजुरले सबैको सामु ल्याउनु भएछ अामा धेरै राम्रो हजुरको शब्दलाई कहाँबाट र कसरी सम्मान गर्न आमा मसँग शब्द नै छैन

  • @ramshrestha3929
    @ramshrestha3929 5 ปีที่แล้ว +1

    आमाको वेदना कला सारै मन पर्यो।

  • @chandradhungana51
    @chandradhungana51 6 ปีที่แล้ว +8

    अामैले खतरा दिनुभयो जे हाेस रमाइलो भयो

  • @bhandarishibu3820
    @bhandarishibu3820 3 ปีที่แล้ว

    Aama ko geet le manai bhabuk banayo ati mitho sabdha ani arthi
    Chori ra chora dubai laai 👌🙏🙏🙏

  • @narayanbhandari8257
    @narayanbhandari8257 6 ปีที่แล้ว +22

    अति मार्मिक भाका अनि शब्द धन्यवाद छ सबै टिम लाई

  • @lokbahadur8011
    @lokbahadur8011 6 ปีที่แล้ว

    मेरो पनि आँखा बाट आँसु आइरह्यो आमाको सम्झना ले सताइरह्यो बिदेशी भुमी बाट भए नि धेरै सम्झेको छु ल आमा ल ल मन छुने शब्द हरु रहेछ अनि यो गाउने को हुनुहुन्छ अनि कुन जिल्ला को सारै रोए म पनि अनि कति बेला निदाउनु पुगे थाहा नै पाइन

    • @sitapathak1497
      @sitapathak1497 3 ปีที่แล้ว

      Syangja chapakot ko aama ho.

  • @chadanigurung2529
    @chadanigurung2529 4 ปีที่แล้ว +2

    अामाकाे गीत सगै नाच पनि कति राम्रो हाे 🌷👌👌👍️👍️😎💟💞💝💞💖

  • @sammarthapa1871
    @sammarthapa1871 6 ปีที่แล้ว +7

    सलाम छ अामा हजुर हरु सबै लाई

  • @rishirambastakoti1952
    @rishirambastakoti1952 2 หลายเดือนก่อน

    कति मारमिक याे रतेउलि गित सुनेरै नअघाउने सुनी रह जस्तो लागने रहेछ ।

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 6 ปีที่แล้ว +8

    अाहा कति राम्रो ।मन छुने गित।

  • @nepalserofero9420
    @nepalserofero9420 2 ปีที่แล้ว

    ॐ शान्ति डिजिटल को यो अतुलनिय कार्यको प्रसम्सा गर्दछु ।

  • @dilliramsharma4230
    @dilliramsharma4230 6 ปีที่แล้ว +3

    अाँसु खसे ,सारै मार्मिक।

  • @nawrajkafle9324
    @nawrajkafle9324 6 ปีที่แล้ว

    सारै रमाइलो तथा सान्दर्भिक र मार्मिक छ मन नै छाेयाे टुक्काले

  • @sudipmalla1569
    @sudipmalla1569 6 ปีที่แล้ว +12

    Ama aasirbad dinu hola pardesi choralai... Run man lagyo..

  • @susma321
    @susma321 6 ปีที่แล้ว +2

    हरेक आमाहरु प्रति नमन..
    आमाको गीतको सब्द ले रुवायो

    • @kshitizacharya5394
      @kshitizacharya5394 6 ปีที่แล้ว

      बास्तबमा अामा ले गाएको गित मा सबै बास्तबिक नै हुन अामा सलाम

  • @sanumaya3703
    @sanumaya3703 6 ปีที่แล้ว +7

    आमा भन्ने शब्द नै प्योरो छ। जन्मदिने आमाले जति माया ममता कसैले गर्दैन। आमा साच्चै दयाको खानि हो। रत्यौली गित भनेकै आमाले गाए जस्तै हुनुपर्छ ।

  • @-bipin-8349
    @-bipin-8349 5 ปีที่แล้ว +1

    सारै मन छोयो आमा को गीत ले।

  • @anzeelaadhikari9842
    @anzeelaadhikari9842 2 ปีที่แล้ว +13

    यो गित मैंले १२-१५ पटक हेरे जती पटक हेरे पनी आँखाबाट आँसुका धारा बगेको थाहै पाउदिन अब उहाँ आमाको तिज गित पनी राख्न पर्यो हजुर

  • @dpsasunar7640
    @dpsasunar7640 4 ปีที่แล้ว

    Sapaii Ama Ko man ko betha yeii geet ma sametnuvayo amaa dherai dheraii dhanyebadd 😩😩😩😩

  • @chandradhungana8644
    @chandradhungana8644 5 ปีที่แล้ว +3

    सारै मार्मिक गीत गाउनुभयो राम्रो लाग्यो

  • @Smarikakunwar5779
    @Smarikakunwar5779 3 ปีที่แล้ว

    कति राम्रो गाउनु भयको मनै रुवाउनी दिदी।पालो आउदै छ तस्तै त होलानी।

  • @khyamrajpaudel7842
    @khyamrajpaudel7842 6 ปีที่แล้ว +19

    आमाको माया अनि गीत को टुक्काले मन छोयो ।।।। धन्यवाद सबै सहभागी आमाहरू लाई ।।।

  • @laxuchettri2121
    @laxuchettri2121 6 ปีที่แล้ว +1

    सचिकै हजुरले गायको होइन मन रुहाय्को गित हो heart touch mom song

  • @Kribi23_officialYoutube
    @Kribi23_officialYoutube 6 ปีที่แล้ว +3

    निकै मार्मिक...भाबुक बनायो ।

  • @pathakshristi9823
    @pathakshristi9823 3 ปีที่แล้ว

    yesari desh bidesh bata sabai nepali daju vai didi baini ley yo geet maan paraunu vayo, marmik huna jannu vayo, tara ajhai samma yesto sundar prativa vayeko waha ama ley ajhai samma samman paunu vayeko dekhiyeko xaina tesailey hami sabai milera media laii ama samma puraunnu paryo.

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว +20

    आमा को गित सुनेर आति नै भाबुक बनायो अँखा बाट आसु रोकिएन आमा मान छुयो हजुर को गित ले राम्रो छ बधाई छ

  • @surajbalayar5812
    @surajbalayar5812 3 ปีที่แล้ว +1

    Dherai din man udas vako bela harek din sune gareko xu aja 30patak vayo 1000ptk sune dhiko xa..

  • @saburasi
    @saburasi 6 ปีที่แล้ว +11

    निकै मार्मिक आँसु नै झर्ने टुक्का हरु💕💕💕💘💘

  • @gaganbudhathoki4791
    @gaganbudhathoki4791 3 ปีที่แล้ว

    सारै राम्रो लाग्यो रत्येउली

  • @bibashthakuri6255
    @bibashthakuri6255 5 ปีที่แล้ว +29

    बुढीको ईशरामा चल्ने परदेशीहरु लाई मज्जाले गितबाटै झटारो हनिन
    बुझ्नेलाई ईशरा काफि छ

  • @kamalashrestha9338
    @kamalashrestha9338 ปีที่แล้ว

    😢😢😢 सारै मन छुने रतेउलि काे दुख लाग्दाे गित गाउनुभाेयाे सबैकाे मन राेयाे आमा छाेराे लाई बाेल्न साथि बुहारि यकाेराे मायाले धरधरि रुन्छ आमा याे मन पापि धेरै धेरै धन्नेबात आमा हजुर लाई

  • @kaflesameera6321
    @kaflesameera6321 6 ปีที่แล้ว +26

    धेरै धेरै राम्रो....आमा लाई कहिले कस्ले पो बिर्सन सक्ला र???

  • @bishwopaudel4156
    @bishwopaudel4156 6 ปีที่แล้ว

    आमा को धेरै याद आयो।मन भक्कानियो।पालो सबै को आउँछ कर्तब्य बिर्सिन हुन्न

  • @premgt4262
    @premgt4262 6 ปีที่แล้ว +15

    राम्रो छ आमा हरुले गायको गित ।।।।।

  • @lekhanathgiri7031
    @lekhanathgiri7031 3 ปีที่แล้ว +1

    Ati ramro ratauli 100 choti sunda pani dhik namorni

  • @sushantparajuli5865
    @sushantparajuli5865 6 ปีที่แล้ว +6

    speech less.............❤❤❤❤
    What a song?
    maro ta man ______💞💞💞💞💞💞

  • @rudrakc5993
    @rudrakc5993 6 ปีที่แล้ว

    अोहो अामा को गितले यत रूवायो भनिसाधै भयन ।सारैनि राम्रो राम्रो छ