Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Bhadau 1 gate 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 227

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 หลายเดือนก่อน +8

    यस्ता दोहोरो नागरिकता भएको ब्यतिको सबै प्रमाण हुँदा पनि किन जेल मा कोच्न सक्दैन

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 2 หลายเดือนก่อน +13

    जनता सँग रोजगार भनेर नाम राखे पनि जे नाम राखे पनि राज्यको सम्पती घाँस ओखलेर सिध्याउनेत हो।

  • @suragod9112
    @suragod9112 2 หลายเดือนก่อน +21

    बिप्पब बाबुराम सहित को सच्छा कम्युनिष्ट पार्टी निर्माण गर्न सके प्रचण्ड र माधब जी बधाई दिन्छौ

  • @khagendrarai9821
    @khagendrarai9821 2 หลายเดือนก่อน +4

    नेपालमा कमाल हुने भो, ट्रकले स्कुटर सहित मान्छे धुलो हुदासम्म ड्राइभरले नदेख्ने, पैसा खाएर भुटानी बनाएर नेपाली नागरिकलाई बिक्रि गर्नेले घट्ना नै थाहा नपाउने र आफ्ना सहपाटि कसैलाई नचिन्ने बेचन ! कति राम्रो अब न्याय पनि तेस्तै आउने हो कि ?

  • @ishworithapa6701
    @ishworithapa6701 2 หลายเดือนก่อน +2

    हो गरिबलाइ कानुनले खान दिदैन पिडा थपिदिन्छ , तर कनुनले त ओलिलाइ पो तेस्रो चोटीपनि मिर्गौला फेर्न मनलाग्दि रकम दिन्छ ।

  • @LordFf-s2d
    @LordFf-s2d 2 หลายเดือนก่อน +27

    म मेची न पा बाट रेगुलर ।दःखद खबर सुन्दा चिन्तित छौ सोलुखुम्बुमा चाँडै सरकार को ध्यान पुगोस ।

  • @PadamPrasad-p5b
    @PadamPrasad-p5b 2 หลายเดือนก่อน +2

    पर्देस खारेज गर्नु पर्छ

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd 2 หลายเดือนก่อน +24

    बेचन झा लाई बचाउन लाई यो अपबित्र ठगबन्धनको सरकार बनेको हो

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 2 หลายเดือนก่อน +24

    नक्कली भुटानी नेपालीलाई बनाई बेचबिखनको तस्करि,गिरिबन्दु चिया लगायतका तस्करि घटनाको सबै कुरा जस्लाई जोगाउनको लागि सरकार सफलहुन्छ।यो बिषय मिलीहाल्छ शँकर जी!

  • @dbgurung4581
    @dbgurung4581 2 หลายเดือนก่อน +1

    नेपाल कम्युनिस्ट पार्टी माओवादी ले पार्टी एकता गरेको प्रयास स्वागत योग्य छ।

  • @birthapa3919
    @birthapa3919 2 หลายเดือนก่อน +1

    सधै काठमाडौ

  • @Tunanathregmi-et4wz
    @Tunanathregmi-et4wz 2 หลายเดือนก่อน +17

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली ,यश घटनाले नेपालकाे सुरक्षा ब्यबस्थाकाे चरम लापरबाही र पाेस्टमार्टममा समेत महिला पुरूष छुट्टाउननसकेर जिबित मानिसलाई समेत मृत्युको घाेषणा ।

    • @SamantiSaru-b8p
      @SamantiSaru-b8p 2 หลายเดือนก่อน +1

      😅😅

    • @SamantiSaru-b8p
      @SamantiSaru-b8p 2 หลายเดือนก่อน

      😮😢😮😮😮😮😮😮😮्😅ढणृढ

  • @DeepMusic50
    @DeepMusic50 2 หลายเดือนก่อน +19

    नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल सबै

  • @SaritaKarki-hc6vu
    @SaritaKarki-hc6vu 2 หลายเดือนก่อน +1

    बेचन झा को कानुनी सल्लाहाकारले थुलै मुठो भेटेर कुरा सिकाको होला आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ ।

  • @gaurisamant6793
    @gaurisamant6793 2 หลายเดือนก่อน +1

    दार्चुला बाट

  • @badrinathkoirala1830
    @badrinathkoirala1830 2 หลายเดือนก่อน +2

    शंकर पोखरेललाई प्रश्न !
    १. ओम्नी काण्डमा एमाले सुरक्षित छ ?
    २. यस्तै ट्रष्टको जग्गा काण्ड, यति होल्डिङ्स, गोकर्ण रिसोर्ट, एन सेल काण्ड, वाईड बडी, सेक्युरिटि प्रेस, ७२ करोड काण्ड, गिरीबन्धु टि स्टेट, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, नारायणहिटी काण्डमा पनि एमाले सुरक्षित छ ? अनि ट्यांकी काण्ड के नी पोखरेल जी ? दिउसै सफेद झुट बोल्ने ? अलिकति पनि शरम छैन ? कति नाङ्गिन सकेको ?

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 หลายเดือนก่อน +2

    देशका जनताले जस्तै सुकै दु:ख पाएर के भो ? जति बदमासी गरेका म्यान पावरको रिन्यू गय्रो त्यति धेरै कमिसन आए पछि। यो सरकार नै भ्रष्टको समूह हो। यदि यी समूहले राम्रो काम गरे त धेरै राम्रो हुने थियो।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 หลายเดือนก่อน +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।

  • @legendgeming5292
    @legendgeming5292 2 หลายเดือนก่อน +2

    India ko Rajkot Gujarat bata herxu regular news the best ❤h❤b

  • @Emotional_191
    @Emotional_191 2 หลายเดือนก่อน +24

    Good morning 🌄 Belapatimai today weekly newspaper kalaiya 5 regular

  • @dilliramneupane4297
    @dilliramneupane4297 2 หลายเดือนก่อน +1

    सरकार जन उत्तर्दायी छ भने,दलाल मेन पावर सबै बन्द गरेर सेना को युनिट द्वारा पठाउंने ब्यबस्था गर!

  • @FatumaMiya-zu3bn
    @FatumaMiya-zu3bn 2 หลายเดือนก่อน +1

    🙏🙏 रेगुलर काठमाडौ बाटा

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo 2 หลายเดือนก่อน +2

    बजेटमा रहेको खर्च हुदैन अनि कसरी बिकास हुन्छ।

  • @PhurtembaSerpa
    @PhurtembaSerpa 2 หลายเดือนก่อน +1

    कुन ठाउको जनता ले पाटी एकता गर्नु भनेको छ र

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 หลายเดือนก่อน +2

    झापा एरिया बाट हु र भिडयो समाचार दिनुहोस धन्यवाद

  • @Twins2-x1k
    @Twins2-x1k 2 หลายเดือนก่อน +1

    Sarlahi

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 หลายเดือนก่อน

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @chudarai6114
    @chudarai6114 2 หลายเดือนก่อน +5

    Good morning everyone regular from lalitpur 🇳🇵🇳🇵🇳🇵

  • @dutgarbuja564
    @dutgarbuja564 2 หลายเดือนก่อน +1

    Regular

  • @KarismaBisokarma
    @KarismaBisokarma 2 หลายเดือนก่อน

    पहिलो पटक

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 2 หลายเดือนก่อน +1

    रेगुलर देवदह बाट ❤

  • @Tulsinyaupane-kr6hq
    @Tulsinyaupane-kr6hq 2 หลายเดือนก่อน +1

    Ilovemynepal❤❤🎉🎉😊

  • @ChandraKshetri-i9l
    @ChandraKshetri-i9l 2 หลายเดือนก่อน +1

    Regular from Laxmanghat-6 Kapilvastu.

  • @anitapoudel5621
    @anitapoudel5621 2 หลายเดือนก่อน +1

    रेगुलर चितवन भरतपुर बाट!!

  • @omgurung5359
    @omgurung5359 2 หลายเดือนก่อน

    गगने ले मिडिया लाई दियेको अन्तरवार्ता मिडिया ले कट गरेर नराम्रो कुरा मात्र प्रसारण गरेको भनेर अभिब्यक्ति दिऐको र दुःख मन गरेको कुरा चै सारै नै चित्त बुझ्यो

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 2 หลายเดือนก่อน +3

    Khubai Bikas garne vayeka 30 barsa samma Napyou, vrastachar bahek kehi MouLayen.

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd 2 หลายเดือนก่อน +2

    अातङ्ककारि ज्यान मारा आन्दोलन ले जनतालाई दुखमात्रै दएकोछ

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 2 หลายเดือนก่อน

    माधबे कोछे के लुट्नु पाएनस अनि अब जंगली माओवादी सङ्ग मिल्नु खोजेको। चोर त चोर अझै ठुलो चोरको सङ्गत गर्न खोज्दै रहेछ ।कोनि है त्यसै बाकी पर्ला हाइ

  • @KumariChaudhary-u1g
    @KumariChaudhary-u1g 2 หลายเดือนก่อน +1

    रेगुलर घोराही उपमहानगरपालिका वडा नं10 नारायण पुर दाग

  • @KuberRijal-v1u
    @KuberRijal-v1u 2 หลายเดือนก่อน +1

    रेगुलर हेर्न सुन्ने हर्छु

    • @KuberRijal-v1u
      @KuberRijal-v1u 2 หลายเดือนก่อน

      बाके बैजनाथ ५ अरनिको बजार

    • @RamSharanTamang-b1e
      @RamSharanTamang-b1e 2 หลายเดือนก่อน

      Ralgar harane garako xu hjr🎉

  • @Gyanshala-h7e
    @Gyanshala-h7e 2 หลายเดือนก่อน

    First from Bardiya

  • @keshavrajghimire8666
    @keshavrajghimire8666 2 หลายเดือนก่อน

    जापान बाट

  • @siddharthagautam2425
    @siddharthagautam2425 2 หลายเดือนก่อน

    गठठाघरको घाटना गृहमन्त्री ले हेरे तर आज १४ दिनदेखि दलितको लागि अन्दोलित खगेन्द्र बि.क किन देखिन्न्न ????

  • @surenbasnet2698
    @surenbasnet2698 2 หลายเดือนก่อน

    First time sir

  • @TaraRana-t6p
    @TaraRana-t6p 2 หลายเดือนก่อน +1

    रेगुलर

  • @DevrajRegmi-e3o
    @DevrajRegmi-e3o 2 หลายเดือนก่อน

    First time

  • @PratimaRai-r6v
    @PratimaRai-r6v 2 หลายเดือนก่อน

    रेगुलर बालुवाटार बाट 😊😊

  • @karanasinggorka1067
    @karanasinggorka1067 2 หลายเดือนก่อน

    करनाटक भारतदेखि रेगलोर हेरदैछौ शुनदैछौ गदगजिलला गजेँदरगड गाऊँ

  • @NiteshBhurtel
    @NiteshBhurtel 2 หลายเดือนก่อน

    First time❤❤

  • @GyanBshadur
    @GyanBshadur 2 หลายเดือนก่อน

    पराधिन लेणडुपे काटोखाने सभ्यताको समाचार जस्तका तस्तै काटोखाएको खाएनै सबै नाटकमचन्च मात्र हो ?

  • @ambikabastakoti-hb2oh
    @ambikabastakoti-hb2oh 2 หลายเดือนก่อน

    रेगुलर काठमाडौं बाट

  • @DipendraGajurel-y7d
    @DipendraGajurel-y7d 2 หลายเดือนก่อน +1

    यो समय मै मल उपलब्ध गराउने भनेको चाहिँ कहिले रहिछ ? मंसिर मै हो कि के हो धान पाक्ने बेलामा।

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 2 หลายเดือนก่อน

    दुख्द घटना साेलुखुम्बु मा हिम ताल फुटेर सारेै दुख्द दुखेै दुख सबेैतिर

  • @PabitramayaKarki-ff6vw
    @PabitramayaKarki-ff6vw 2 หลายเดือนก่อน

    जितपुर सिमरा बारा बाट रेगुलर

  • @RamLimbu-y6s
    @RamLimbu-y6s 2 หลายเดือนก่อน +2

    Good morning ❤❤❤❤❤🎉👍🙏

  • @anshumagar8872
    @anshumagar8872 2 หลายเดือนก่อน

    रेगुलर बुटवल ❤

  • @yanturai311
    @yanturai311 2 หลายเดือนก่อน

    Good morning dear babu .regular .❤❤❤❤❤❤❤ From Kathmandu .

  • @KamalaOli-m6o
    @KamalaOli-m6o 2 หลายเดือนก่อน +1

    No no+

  • @KrishnakumarLama-w3s
    @KrishnakumarLama-w3s 2 หลายเดือนก่อน

    म नियमित सुन्छु बैतेस्वोर 6 दोलखा फ़ेरि नियमित लेख्न नभन्नु होला धन्यवाद

  • @bhumirajmoktan4063
    @bhumirajmoktan4063 2 หลายเดือนก่อน

    सुनसरी खनार बाट

  • @KalpanaRokka-q4u
    @KalpanaRokka-q4u 2 หลายเดือนก่อน

    दैनिक

  • @sabitrigelal9834
    @sabitrigelal9834 2 หลายเดือนก่อน

    Good morning thanks for good news and health

  • @ManojLohar-p3r
    @ManojLohar-p3r 2 หลายเดือนก่อน

    रेगुलर,बमैई,बाट

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 2 หลายเดือนก่อน

    भ्रष्टाचारको उचित छानविन गरि कार्वाहिमा जानेहो भने एक नम्वरमा एमाले दोश्रोमा ने का पर्छ है शँकर जी!

  • @NiteshRc-v6n
    @NiteshRc-v6n 2 หลายเดือนก่อน

    Udayapur

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 2 หลายเดือนก่อน

    Regular, Kathmandu

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 2 หลายเดือนก่อน

    कानुन बिनाको सासन र नुन बिनाको खाना गरिबलाई चाहिएको हैन ।

  • @mamatasapkota6095
    @mamatasapkota6095 2 หลายเดือนก่อน

    regular from Chitwan

  • @nitimbhujel2042
    @nitimbhujel2042 2 หลายเดือนก่อน

    Good morning dharan bat

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 หลายเดือนก่อน

    Good morning Bhai ji Regular watching from india

  • @bikashkarki5218
    @bikashkarki5218 2 หลายเดือนก่อน

    रेगुलर रामेछाप बाट।

  • @rimpun8807
    @rimpun8807 2 หลายเดือนก่อน

    रेगुलर इन्डियाको नागाल्यान्ड देखि

  • @YogkumarMahto
    @YogkumarMahto 2 หลายเดือนก่อน

    fast time

  • @marutisuzuki4854
    @marutisuzuki4854 2 หลายเดือนก่อน

    काभ्रेपलान्चोक 🎉❤नियमित

  • @LaxmiChapagai-b3c
    @LaxmiChapagai-b3c 2 หลายเดือนก่อน +1

    रेगुलर नेपालगनजबाके कोहलपुर बाट

  • @samyoggautam.7890
    @samyoggautam.7890 2 หลายเดือนก่อน

    Trc विधेएकमा के के छ त्यो पनि समाचार मा समेट्नु होला संवादाता महोदय

  • @nooralam4479
    @nooralam4479 2 หลายเดือนก่อน

    नेपालकोसातैमछूनूरआलम

  • @rajumahat-f1p
    @rajumahat-f1p 2 หลายเดือนก่อน

    हो हजुर एमाले भ्रष्टाचार बाट चोखो पार्टी छ कस्तो राम्रो छ एमाले पार्टी सब चोखो छ्न बोल्न पनि लाज लाग्दैन जनता लाइ कति ठाटन सक्छौ ।

  • @rajsundrasah7149
    @rajsundrasah7149 2 หลายเดือนก่อน

    Birganj

  • @suragod9112
    @suragod9112 2 หลายเดือนก่อน

    अरु दल छैनन जहिले पनि खली तीन दल तिन दल मात्र भनेको सुनिन्छ किन

  • @tekbahadur9742
    @tekbahadur9742 2 หลายเดือนก่อน

    पहिला समय हो।।।

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 2 หลายเดือนก่อน

    रैगुलर

  • @SaritaLama-e4t
    @SaritaLama-e4t 2 หลายเดือนก่อน

    Good morning,Regular from kakani -3,Nuwakot.

  • @MohanhariShrestha
    @MohanhariShrestha 2 หลายเดือนก่อน

    Ma dubai bata sadhai sunnxu herxu news

  • @KishanBahadur-gj2vh
    @KishanBahadur-gj2vh 2 หลายเดือนก่อน

    दैनिक राजधानी दिल्ली बाट हेर्छु हजूर

  • @Pandu_playz22
    @Pandu_playz22 2 หลายเดือนก่อน

    regular from india

  • @manjugurung4976
    @manjugurung4976 2 หลายเดือนก่อน

    Regular 👍

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 2 หลายเดือนก่อน

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉!!!!!!

  • @SunliKumar-zg1co
    @SunliKumar-zg1co 2 หลายเดือนก่อน

    Hami.delhi..tata

  • @JagatbahadurRokaya
    @JagatbahadurRokaya 2 หลายเดือนก่อน

    मु बाद्विनै हेन्ने गद्वाेछु सिजा गापाबाटि हद्वैछु।

  • @shovakantagirinomcc1095
    @shovakantagirinomcc1095 2 หลายเดือนก่อน

    Good morning

  • @deepsapkota2648
    @deepsapkota2648 2 หลายเดือนก่อน

    समाचार बाचकको स्वर नेपाली काङ्ग्रेस का महामन्त्री बिश्वप्रकास शर्मा सङ्ग ठ्याक्कै मिल्छ त ।

  • @JanakBabu-s4w
    @JanakBabu-s4w 2 หลายเดือนก่อน

    चौकुने,सुररवेत,बाट,पदम,बि,क,रेगुलर

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 หลายเดือนก่อน +2

    यो देश मा कुनै पनि मानिस ले सोचे का होलान टिआर शी पास माओवादी पार्टी ले नै गछ यो देश को मुहार फेरन माओवादी पार्टी कै हात मा रहने छ

  • @completenepal238
    @completenepal238 2 หลายเดือนก่อน

    प्रभात सर, रामशरणसर 🙏

  • @Mahesh_550
    @Mahesh_550 2 หลายเดือนก่อน

    राजस्थान जयपुर देखी

  • @rameshbahadur4027
    @rameshbahadur4027 2 หลายเดือนก่อน

    Good morning sir

  • @karkibijaya1645
    @karkibijaya1645 2 หลายเดือนก่อน

    Regular Gaighat

  • @RidamNeupane-l3h
    @RidamNeupane-l3h 2 หลายเดือนก่อน

    first time. From=Nepal .Koshi providence.😢😢😢😢

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 2 หลายเดือนก่อน

    Good morning regular sabai ko mangal hos from lalitpur