एक पटक लगानी बाचुन्जेल आम्दानी कसैले नपत्याएको चिया बगान Tea Farming in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • #hamrokatha #teafarminginnepal #ramechhap #votanagetea #organictea
    #organicteafarming
    एक पटक लगानी बाचुन्जेल आम्दानी कसैले नपत्याएको चिया बगान Tea Farming in Nepal
    हरेक मान्छेको विहानी प्राय चियाको चुस्कीबाट सुरु हुन्छ । सायद चिया नपिउने संसारमा कोही छैनन होला । तपाई चियाको कतिको पारखी हुनुहुन्छ अथवा तपाईलाई चिया कति मनपर्छ, तपाईको घर ,अफिस, होटलमा चिया बनाउदा प्रयोग हुने चियापती कहाँ र कसरी उत्पादन हुन्छ ? तपाईले पिउने चियाको चियापती इलामको हुन पनि सक्छ, झापाको पनि हुन सक्छ अथवा रामेछापको पनि हुन सक्छ । सायद तपाईलाई थाहा नहुन सक्छ । खुसीमा होस या दुखमा हरेक नेपालीले चिया त पिउने गरेकै होला । अझ सार्थि भाई भेटगाट हुदा चियाको चुस्कीमा समय वितेको पतै हुन्न । चिया बनाउने चियापती भएन भने त्यो चिया, चिया नै हुदैन । हो आज हामी इलाम होइन नेपालको मध्य भागमा अर्थात काठमाण्डौँ उपत्यकाबाट करिव १४० केमी टाढा रहेको रामेछापको फूलासीमा रहेको भोटानागी चिया वगानमा आइपुगेका छौ । यहाँ करिव ४०० रोपनीमा चिया खेती १० बर्ष अगाडीदेखि गरिदै आइरहेको छ । हो आज हामी हाम्रो कथामा चियावाला दाई दिनेश खड्कादाइसग विशेष कुराकानी गदैछौँ । उहाँले यो काम कसरी सुरु गर्नु भयो भनेर सुख दुखको कथा लिएर आएका छौँ ।
    • सुख्खा जमिनमा कृर्षि क...
    • सर्घषको कथा कागती खेती...
    • राजाले दर्शन नगर्ने बु...
    • Makwanpur Gadhi || पृथ...
    • भविष्य बताउने शक्ति शा...
    • Basantapur Durbar Squa...
    • Swayambhunath Kathmand...
    • BHARAT TAAL SARLAHI | ...
    • बाघले बेहुला बेहुलि खा...
    हामी सधै तपाइहरुको विभिन्न सर्घषको कथा देखाउने छौँ । जसले जसमाजमा सकारात्मक उर्जा दिओस यदि तपाईहरुको क्षेत्रमा पनि कुनै पनि किसिमको सांस्कृतिक सम्पदा, भाषा कला लुकेको ऐतिहासिक स्थल, उद्यमीका कथा जस्ता सामागी छन भने हामीलाई जानकारी दिनु होस हामी देखाउने छौँ अव ।
    सम्पर्क नं. ९८२६८४६०४१
    For Bussness/ Inquiry
    Bishwash Shrestha +977-9826846041
    Email Us : greensaver2077@gmail.com
    Message Us : Hamro Katha
    All Rights Reserved ©Hamro Katha
    तपाईंको टोल छिमेकमा रहेका समाचार मूलक र रोचक विषय हाम्रो कथामा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः 9826846041
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।
    विश्वास श्रेष्ठ

ความคิดเห็น •