फुलन्देको आमाले बनाए घर्।।।खर्च कत्ति...? धरान...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • house vlog 2081 dharan

ความคิดเห็น • 658

  • @sevantabhandari8694
    @sevantabhandari8694 2 หลายเดือนก่อน +33

    मेहनत र पसिनाको कमाइले बनाएको घर अति सुन्दर छ , बधाई छ फुलन्देकि आमा र सपरिवारलाई

  • @alexrai443
    @alexrai443 2 หลายเดือนก่อน +21

    येति चाडै कलाकरीता येत्ती सफलता मिल्नु भने अत्यन्तै सुखद खबर हार्दिक बधाई छ उमेस सर ❤❤❤

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน +38

    मेहनेती कलाकारको पसिना बहुत राम्रो लाग्यो डिजाइन।

    • @SantaShanki
      @SantaShanki 2 หลายเดือนก่อน

      Ć .

  • @rastrarai6426
    @rastrarai6426 2 หลายเดือนก่อน +5

    ❤बधाई छ फुलान्देको आमा हजुर लाई हाम्रो छिमेकी हुनु भए को मा🌷🎂

  • @MoktansSherpasFamily
    @MoktansSherpasFamily 2 หลายเดือนก่อน +7

    मेनती कलाकार घर दामी बधाई छ भाईलाई म तपाईंको फेन from India kalimpong 🇮🇳 nanu haru so cute 🥰🙏🌹

  • @GirijaRai-k1s
    @GirijaRai-k1s 2 หลายเดือนก่อน +5

    Wau so pretty house महेनतको फल फुलन्देबिको आमा Umesh Rai sr.❣️❣️💐💐Sewa.🙏🙏

  • @ramapoudyal8663
    @ramapoudyal8663 2 หลายเดือนก่อน +8

    बधाई नयाँ घर निर्माण गर्नुभएको मा फूलन्देको आमालाई कति राम्रो लाग्यो फिनिसिङ्ग भएपछि एकपटक फेरी भिडियो देखाउनु होला👍♥️♥️

  • @KeshariRai-j3b
    @KeshariRai-j3b 2 หลายเดือนก่อน +7

    उमेश भाईलाई धेरै धेरै बधाई 🎉🎉अझै धेरै प्रगती गर्दै जानू घर दामी छ अनि भाई भित्र कोठामा चाहिँ पार्केटिङ गर्नु भएको भए अझै राम्रो हुन्थो टएल्स राम्मै हुन्छ तर धेरै चिसो हुन्छ।त्यसैले पार्केतिङ धेरै राम्रो हुन्छ ।अन्नेथा नसोच्नु ल।❤❤

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 2 หลายเดือนก่อน +3

    ल, थोरै समयमा धेरै प्रगति गर्नुभएछ उमेश दाइ फुलेन्देको आमालाई बधाई तथा सुभकामना 🎉🎉❤

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 2 หลายเดือนก่อน +4

    निकै राम्रो घर।।हार्दिक बधाइ तथा शुभकामना

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 10 วันที่ผ่านมา

    अतिसुन्दर घर बनाउनु भएछ सुखशान्ती समृद्दि र उत्तरौउत्तर प्रगतिको कामना
    अनि बाबुहरुलाई धेरै धेरै माया

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 หลายเดือนก่อน +1

    धेरै राम्रो छ फुलन्देको आमाको घर र मेहनत र पसिनाको कमाई ले बनाइएको घर आति सुन्दर छ बधाई छ सम्पुर्ण परिवार लाई ❤🎉❤🎉❤🎉🎉🎉

  • @MohanPulami-t9m
    @MohanPulami-t9m 16 วันที่ผ่านมา +1

    Badhai xa fulendeki ama ❤ jhorle ❤ namaste

  • @lokmayathapa5720
    @lokmayathapa5720 2 หลายเดือนก่อน +5

    धेरै राम्राे छ फुलन्देको आमाको घर 🥰

  • @Babitar-f6g
    @Babitar-f6g 2 หลายเดือนก่อน +4

    अमुई कति राम्राे बाबू हरु पनि vai ko soo nice family❤❤❤🙏🙏🙏

  • @NainaRay-db9js
    @NainaRay-db9js 2 หลายเดือนก่อน +4

    कति राम्रो घर🎉🎉🎉बधाई छ तपाईंको सबै परिवार लाई🎉🎉🎉🎉❤❤❤❤

  • @benjughimire7133
    @benjughimire7133 18 วันที่ผ่านมา

    धेरै राम्रो छ कलाकारिता को मेहनतको फल

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w วันที่ผ่านมา

    घर चै राम्रो बनाउनु भए छ, मेहनतिको कमाई 👍️👍️👍️♥️♥️

  • @sundarkarki4005
    @sundarkarki4005 2 หลายเดือนก่อน +1

    नेपाल मा केहि गर्न सकिँदैन भनेर बिदेश पलायन हुने कलाकार ले हेरुन अनि सिकुन कला अनि मेहनत अनि ईमानदार हुन पर्छ यहि देश मा पनि सुन फलाउन सकिन्छ

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 16 วันที่ผ่านมา

    धेरै धेरै बधाई छ नयाँ घरको लागि शुभ रहोस्।

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 2 หลายเดือนก่อน +2

    बाथरुमा त जंगल मा आनन्द ले गाला समाएर हग्न बसे जस्तो आन्नद भयो होला है 😂😂। २ वटा पो रैछ त फुलन्दे हरु 😅। राम्रो छ,मन पर्यो २ वटा 🤼 फुलन्दे को आमा को घर। ❤🥰

  • @PurnaytamangTamang
    @PurnaytamangTamang 2 หลายเดือนก่อน

    अत्यन्त सुन्दर भवन निर्माण गर्नु भएको रहेछ निछा ज्यू तपाई लाई हार्दिक बधाई 🎊 🎉🎉🎉 ग्यपन

  • @sushilghimire6944
    @sushilghimire6944 2 หลายเดือนก่อน +3

    छोरोमान्छे ले जिन्दगीमा पाल्ने सपना मध्ये यो एक सपना हो ।

  • @padmasubba8938
    @padmasubba8938 หลายเดือนก่อน

    राम्रो छ घर धेरै धेरै बधाई फुलेनदेको आमालाई धरान घुम्न आउँदा काफी पिउनु पारला हजुर🙏💐

  • @poonamthapa9215
    @poonamthapa9215 2 หลายเดือนก่อน +2

    Ghar ramro cha sundar cha. Malai Dharan man parcha. Beautiful Dharan

  • @hemadangirai4117
    @hemadangirai4117 2 หลายเดือนก่อน

    धेरै धेरै बधाई छ भाइ मेहनत कमाई मिठ्ठाे हुन्छ।धेरै राम्रो छ

  • @chitrakhadka2306
    @chitrakhadka2306 2 หลายเดือนก่อน

    धेरै नै राम्रो बनाउनु भएछ हजुरले घर बधाई तथा शुभकामना ❤❤❤❤❤

  • @ganeshrayamajhi2308
    @ganeshrayamajhi2308 2 หลายเดือนก่อน

    राम्रो छ

  • @yubarajrai980
    @yubarajrai980 2 หลายเดือนก่อน

    धन्यवाद तपाईंको नयाँ घर साह्रै राम्रो लाग्यो यो नयाँ घर बाट सधैं सुभ्य फाब्य होस्।

  • @gopalrai3514
    @gopalrai3514 2 หลายเดือนก่อน +2

    Badhai thata suvakamana brother aune dinma ajhei pargati gardei janu hola suvakamana xa

  • @SarataRai
    @SarataRai 2 หลายเดือนก่อน

    ल बधाई छ उमेश भाइ फुलन्दे
    को आमा धेरै धेरै धेरै धन्यवाद भिडियो मार्फत हजुर तपाईं को बिउटिफुल हाउश देखन पायौं साथै धरान पनि भिझिट गरियो भाइ नेपाल आएछी आउने छौ है त भाई🙏🙏🙏

  • @RupaLimbu-u1t
    @RupaLimbu-u1t หลายเดือนก่อน

    सारै राम्रो लाग्यो

  • @gethageetha7186
    @gethageetha7186 2 หลายเดือนก่อน

    आहा मलाईत सबै भनदा रामरो त टोवाईलेटो टाएस पो रामो लागो सारै मन परो ❤❤❤

  • @user-fs5qr1m
    @user-fs5qr1m หลายเดือนก่อน

    सस्क्राराईबकाे साथमा हेल्लाे हाई सेवा भाई उमेश भाईलाई हारदिक बधाई घरबनाउनु भयछ कति मेहेनतले सिचेकाे निवास सारै राम्राे लाग्याे हजुरकाे घरमा जाेजति आउनुहुन्छ सबैले शान्ति फिलगरून याे भन्दा भलाई उनति,प्रगति अझ अपार सफलताकाे शुभकामना भाई आमाबुहारी बाबुहरू लाई धेरै धेरै माया 🙏👍️👌👏👏👏👏

  • @kumargrg8635
    @kumargrg8635 4 วันที่ผ่านมา

    Nice house congratulations bhai enjoy 👏👏👏

  • @soni-w30
    @soni-w30 2 หลายเดือนก่อน +1

    धेरै राम्रो घर बधाई तथा शभकामना ♥️♥️♥️🌺🌺🌺🌺🌹🌹🌹

  • @PartimaBhandari-pd1jd
    @PartimaBhandari-pd1jd 2 หลายเดือนก่อน +3

    Sarai ramro xa

  • @namastehongkong876
    @namastehongkong876 2 หลายเดือนก่อน

    बधाइ छ उमेस जि । मेरो चही धरान १५ बरगाछी हो। जिन्दगी मा एउटा ठूलो चुनौती नै घर बनाउनुहो जस्को लागि कति धेरै मेहेनत गर्नुपर्छ भन्ने कुरा बनाउने लाई मात्र थाहा हुन्छ।बर्सौ सम्म मेहेनत गरेर आफ्नो र आफ्नो परिवार को लागि एउटा घर बनाउन पाउनुको मज्जा नै अर्कै हुन्छ। congratulations once again🎉🎉

  • @deepakhatri969
    @deepakhatri969 2 หลายเดือนก่อน +2

    धेरै धेरै राम्रो

  • @RanjitLimbu-jf5hn
    @RanjitLimbu-jf5hn 2 หลายเดือนก่อน +1

    Super xa aama/ budhi / Nani haruko pani interview dekhako va ajhai good hunthiyo .Lunga sewaro

  • @limbulimbunuma5769
    @limbulimbunuma5769 2 หลายเดือนก่อน

    कस्तो राम्रो घर बनाउनु भयेछ फुलन्दे आमाको एकदमाइ राम्रो लग्यो 😍

  • @bishnurai9487
    @bishnurai9487 2 หลายเดือนก่อน +4

    शुन्दर घर बनाउनु भएछ खुशी लाग्यो फुल्न्देको बाउ बधाई ।

  • @kr7568
    @kr7568 2 หลายเดือนก่อน +2

    Ww! kasto dami bhaiko ghar ta! Huge congratulation!🎉🎊🎉🎈✨🥂🍷🍾

  • @user-js2jv8et9cPDSK
    @user-js2jv8et9cPDSK 2 หลายเดือนก่อน +1

    Badhai chha fulandeki ama ra bau lai for showing a newly built beautiful house.

  • @manukalama-bd8ip
    @manukalama-bd8ip 19 วันที่ผ่านมา

    Congratulation Fulande ko. Ama lai Ghar ekdam ramro lagyo
    Keep it up God bless you

  • @kumarikandangwa9377
    @kumarikandangwa9377 2 หลายเดือนก่อน

    आहा कति दामि सजावट गरेर बनाउनु भयेछ फुलेन्देकाे आमाको घर

  • @MeroRahar
    @MeroRahar 2 หลายเดือนก่อน

    नयाँ घर हेर्दै म पनि जोडिएको छु भाई 🙏💐👌धेरै धेरै बधाई छ नयाँ घर बनाउनुभएकोमा💐💐 मेरो तिर पनि स्वागत छ आउनुहोला 👌रमाइलो भल्ग्👌👌👌👌👌

  • @khemmayadewan6618
    @khemmayadewan6618 2 หลายเดือนก่อน +2

    badhai suva kamana xa naya ghar fulandeko ama vai lagayet sampurna pariwar ma dherai ramro xa ghar 🙏👌🏠😍

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 2 หลายเดือนก่อน +1

    आफ्नै घरको भिडियो लगाएर फेरि राम्रो आम्दानी 😂😂😂😂 हुने लाई जताततै फाइदा

  • @rajinchamling5180
    @rajinchamling5180 2 หลายเดือนก่อน

    धेरै धेरै बधाई छ उमेश भाइ! कुनै बेला धरान आइएछ भने उमेश भाइको घर भन्दै हिडौला/

  • @JasantiLimbu-k5c
    @JasantiLimbu-k5c หลายเดือนก่อน

    Wow so beautiful home congratulations 💐❤️

  • @rabiraut4346
    @rabiraut4346 หลายเดือนก่อน

    Ati.. Sundar.. House

  • @KabitaRai-xr8sf
    @KabitaRai-xr8sf 2 หลายเดือนก่อน +1

    धेरै राम्रो रहेछ भाइ बैनिको घर नयाँ घर शुभ रहोस फलिफाप रहोस् बधाई छ

  • @santarai542
    @santarai542 หลายเดือนก่อน

    Congratulations barther very nice home 🏠🏠❤️❤️👍👍

  • @susanrai9730
    @susanrai9730 2 หลายเดือนก่อน

    सारै राम्रो बनाउनु भएछ बधाई छ उमेश सर🎉🎉

  • @marutisubba1290
    @marutisubba1290 9 วันที่ผ่านมา

    Wow beautiful house 🏠

  • @romarai6436
    @romarai6436 2 หลายเดือนก่อน

    😄 हेलउ फुलन्दे काे अामा हजुर काे घर धेरै राम्राे अति सुन्दर बनाउनुभयछ 🙏🙏🙏❤️❤️❤️❤️❤️😁

  • @PartimaBhandari-pd1jd
    @PartimaBhandari-pd1jd 2 หลายเดือนก่อน +2

    Ramro xa

  • @ManjilMagar-i3t
    @ManjilMagar-i3t 2 หลายเดือนก่อน

    धेरै राम्रो छ ❤❤❤❤

  • @ismilesubba6987
    @ismilesubba6987 20 วันที่ผ่านมา

    Wow Beautiful House 👍👍

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 2 หลายเดือนก่อน

    केटिको रोल खेलेर नै एति राम्री घर बनौनु भए छ हजुर

  • @daibarai1104
    @daibarai1104 2 หลายเดือนก่อน

    दामि छ सर ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 หลายเดือนก่อน

    खतरा लाग्यो फुलनदे को आमा को घर 👍️👍️❤️

  • @TimsaRai-v9l
    @TimsaRai-v9l 2 หลายเดือนก่อน +1

    Sadhei.vhari.Suvha.lab.hos.Aasir.bad..cha😮😮🎉🎉🎉🎉dammi.lagyo.vhhai.ko.ghar❤❤

  • @ArjunRai-hs3gi
    @ArjunRai-hs3gi 2 หลายเดือนก่อน

    Ramro cha fulande ko momlai thank you ,khusi lageyo

  • @asharai3225
    @asharai3225 หลายเดือนก่อน

    Dherai ramro ghar

  • @mummychamling3947
    @mummychamling3947 2 หลายเดือนก่อน

    सारै राम्रो किचन हजुरको

  • @rejinarai9239
    @rejinarai9239 2 หลายเดือนก่อน

    Fulandeko amako ghar ta fulai fulko ghar vaya chha hai wow

  • @Ganesh-tamang111
    @Ganesh-tamang111 2 หลายเดือนก่อน +2

    Dherai ramro ghar banaunu vayexa fulandeko aamale so congratulations🎉🎉❤❤

  • @LuckyRammagar-bj7zh
    @LuckyRammagar-bj7zh 2 หลายเดือนก่อน

    दामि लाग्यो दाइ

  • @ManKumariRai-rn8qz
    @ManKumariRai-rn8qz 23 วันที่ผ่านมา

    आहा कती दामी सर हजुरको घर ❤❤🎉

  • @RamdashRai
    @RamdashRai 10 วันที่ผ่านมา

    Badhai xa. Vai beautiful house

  • @samabesiaawaj
    @samabesiaawaj 2 หลายเดือนก่อน

    हार्दिक बधाई छ उमेश सर

  • @RekhaRai-v1t
    @RekhaRai-v1t 2 หลายเดือนก่อน

    So sweet ghar

  • @mamtapradhan4544
    @mamtapradhan4544 2 หลายเดือนก่อน

    बधाई छ भाई love from India🇮🇳❤❤❤

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 2 หลายเดือนก่อน

    अति राम्रो भाई

  • @PabitraChuwan
    @PabitraChuwan 2 หลายเดือนก่อน

    राम्रो छ घर अनि अामा बुबा पनि देखाउनु है अर्को भ्लगमा

  • @bisalbhujel51
    @bisalbhujel51 2 หลายเดือนก่อน

    राम्रो छ घर आझै राम्रो गर्दै जानु होला शुभकामना छ 🎉❤❤

  • @priyagurung-le6sk
    @priyagurung-le6sk 2 หลายเดือนก่อน

    Wow beautiful house congratulations daí 🙏❤️

  • @dharmapunmagar2874
    @dharmapunmagar2874 2 หลายเดือนก่อน

    Sundar ghar hjurko

  • @devlimbu2022
    @devlimbu2022 2 หลายเดือนก่อน

    Aekdamai ramro ghar banaunu vayexa 👌video dekhaer khuse lago👍

  • @janukalaksam7205
    @janukalaksam7205 2 หลายเดือนก่อน

    दामी छ हजुर

  • @santoshtamang9862
    @santoshtamang9862 2 หลายเดือนก่อน +2

    लु म पनि हजुरको छिमेकी बन्न आउदै छु है फुलान्देको आमा(🎉)

  • @IeudRihd
    @IeudRihd หลายเดือนก่อน

    Ekdam ramro ghar ani room haru badhai chha fulandeko aama ani sapariwarlai❤❤❤

  • @sararai1832
    @sararai1832 2 หลายเดือนก่อน

    Sunder ghar ! Badhai xa bhai Umesh

  • @unikbro8233
    @unikbro8233 2 หลายเดือนก่อน

    लु बधाई छ फुल्नदेको आमा ❤❤❤❤

  • @gopalchapagain131
    @gopalchapagain131 2 หลายเดือนก่อน

    बधाई छ फुल्लनदे काे अामा।

  • @fireash5807
    @fireash5807 2 หลายเดือนก่อน

    धेरै राम्रो 🎉🎉🎉❤❤❤

  • @lamaeden7762
    @lamaeden7762 2 หลายเดือนก่อน

    Wow beautiful house 🏠 😍 👌 ❤️ 👏 💕

  • @sherbahadurgurung6989
    @sherbahadurgurung6989 2 หลายเดือนก่อน +1

    Congratulations Fulundeko Ama. Happy stay

  • @bikramrai5499
    @bikramrai5499 หลายเดือนก่อน

    आहा दाजु धेरै राम्रो छ ❤ ।

  • @rekharai7033
    @rekharai7033 2 หลายเดือนก่อน

    Dami ghar banaunu vaa xa sir congratulations all of u 💚💚💙💙😍

  • @JairajRai-de9bq
    @JairajRai-de9bq หลายเดือนก่อน

    Biutiful home

  • @bijayalimbu9159
    @bijayalimbu9159 2 หลายเดือนก่อน

    dherai ramro ghar hjr🙏🙏

  • @Susmita-Magar-
    @Susmita-Magar- หลายเดือนก่อน

    फुलेनदेको आमा त सारै च्वाँक हौ ❤ अज उमेश राइ हे भौमान घरको पोइ छोडुम झै लोभ्याउने के❤ 😊

  • @norwpabitra6743.
    @norwpabitra6743. 2 หลายเดือนก่อน +4

    Wow nice kati ramro ghar ❤congratulations 👏

  • @prakashvlogs61
    @prakashvlogs61 2 หลายเดือนก่อน

    Ramro ghar badhai.....

  • @bimalagarbuja5337
    @bimalagarbuja5337 2 หลายเดือนก่อน

    Beautiful house

  • @KapilaRai-x1r
    @KapilaRai-x1r หลายเดือนก่อน

    W ow very nice house

  • @ManjuNembahang
    @ManjuNembahang 2 หลายเดือนก่อน

    Badai xa so much👌👍👍👍