९० रोपनीमा संचालित एकीकृत कृषि फार्मको भ्रमण - Farm visit with Indra Pd. Khadki
ฝัง
- เผยแพร่เมื่อ 21 ก.ค. 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
जती record khabar हेरेको रमाईलो अनि नया किसिमको कृषि ज्ञान पाइन्छ तेति अरु chenal मा पाईदैन ।❤❤🙏
उहाले गर्दै रहनु भएको काम र योजना सफल होस। सारै राम्रो काम
जे भए पनि उहाँ ले गर्नु भएको यो कृषि काम प्रति मेरो शुभकामना , उहाँ ले सोचेको , आँटेको सबै पुरा होस ।
म कृषि jta पढ्दै गरेको बिध्यार्थी हु ।मैले पढेको आधारमा उहाँ को फर्ममा केरा , तरकारीमा त्यहाँ उपलब्ध पानीको स्रोत छ ।त्यहि पानी र सन्तुलित खाध्य तत्व दिनु भएको भए लिच्ची , केरा राम्रो फल्ने थियो । त्यहाँ झारपात ब्यबस्थापन , सिचाईको ब्यबस्थापन , खाध्य तत्त्व ब्यबस्थापन , रोग किरा ब्यस्थापन गर्नु भएको भए राम्रो हुने थियो होला ।
हुन सक्छ , तपाईंले जानेका कुरा हरु भन्दिनु होला
प्रगति हासिल गर्दै जानुहोस हजुरलाई शुभकामनासहित धन्यबाद
भिडियो निकै राम्रो तरिकाले बनेको छ एथार्थ
अर्को बर्ष उहाँको सपना साकार भएको भिडियो हेर्न पाईयोस्।
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यबाद छ यसरी नै हरेक कृषक ले काम गर्दै जानु पर्छ धन्यबाद
raamro kaamko suruwat garnu bhaex shubhakamana🤟
कुनै दिन म पनि पैसा कमाएँ भने यस्तै कृषि गरेर बस्ने इच्छा छ र गर्छु,,
Malai man tw xa tar tehi paisa ko kami vayerai ho
Mero Pani soch
सोँच मिल्यो, यता पनि
Good luck bro
I👍💪🏻
मेरो पनि यस्तै छ यसकेै लागि खाडीमा पैसा कमाउदै छु
sarai ramro lagyo
दाना पानी नेपालमा उद्पादन नगएए सम्म खासै फाइदा हुने वाला छैन जस्ती लाग्यो
प्रगति गरिरहनु भएको छ अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
uncle local nai. palnus.... and best wishes
दामि छ
खड्गी दाजुलाइ ह्रदयदेखी🙏
Loved your passion towards farming and country !
सहि हो कालिज भन्दा लौकाट मिठो हुन्छ
उहा प्रती उच्च सम्मान ❤
Good job
very good job
Good Job dada
Sahuji,cool ani bindas rahechhan.safalatako ko shubhakamana ❤.
Good job ❤
🙏🙏🙏🙏🙏👌
Dami xa
Nice vlog ...❤
Nice Jop
badhai xha
Derai ramro lagyo
A huge agro farm.
Sarai ramro kaam garnu bhayechha kunai din ma pani yestai kam garne bichar chha kati ramailo thau kati ramailo dherai kam
लैकट मलाई नि5 जाेर चाहियाे पुर्ब मा केही छ भने कन्टयाक गरनुहाेला
मलाई पनि यस्तै कृषिमा धेरै रुचि छ, तर म सँग लगानी नै छैन 😢😢
हावा पानी र माटेाकेा परिक्षण गर्नु पर्छकि पर्दैन हजुर?
नमस्कार सर केही समय पछि मेरो पनि यस्तै योजन छ
kailali ...
I am inspired from your all video
मेरो पनि उदेश्य यस्तै छ, आगामी दिन मा
तर लोकल भनेर थुनेर दाना खुवाएर पालेपछी बोइलर नैभै गो नी, कल्ले किन्छ त?
लगानी उठाउनु गारो छ ,,
खडकि दाईबाट शहरी बासिले ज्ञानलिने हाे कि ?
❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👌👌👍️
नारायणगढ बाट कति किलोमीटर पर्छहोला
Dherai kura ma hath halnu vanda 2/4 ota kura ma matra invest garyo vaney management aali miltho ki
मेरो विचार पनि पैसा कमाएर यस्तै कृषि गर्ने बिचार छ
Challa pauxa ki nai Kati parxa hola
kata ho, yo firm ?
animal panxilai khana Dina pani saknu pareyo
apuro xa Anudan khanu lai matra layo buda ba ko gaf ?
feri pura hunxa ki nai arko video khicnu hola ? testo ghar ni home stay hunxa gaf ?
hjzrle garera dekhaunus etiko ani guff dinus sir vnna sajiloxa garna dherai garo xa🙏🏻🙏🏻
Yetro 90 ropani jamin kahabata paiyo ? Purai barma lutai ho
Bhadama ho..video pura herera comment garnu huna anurodh chha ❤
हिम्मत भए लुट न त तिमी पनि
Good job
Good job ❤
Good job
Good job
Good job
Good job