भाईरल अन्जु बिस्वकर्माले स्टुडियोमा रुँदै गाईन - Rat Jadai Janna - Anju Bishwokarma • Yagya Sapkota

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Presenting new Nepali song Rat Jadai Janna female version by Anju Bishwokarma penned & composed by Yagya Sapkota only on Akala Devi Music's official TH-cam channel.
    Akala Devi Music Presents:- New Nepali Song 2080
    || Rat Jadai Janna रात जाँदै जान्न ||
    #anjubishwokarma
    #yagyasapkota
    #raatjandaijanna
    #newsong
    #nepalisong
    #newnepalisong2080
    ----------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Anju Bishwokarma
    ♬ Lyrics | Music:-
    Yagya Sapkota
    ♬ Male Vocal:-
    Udayaraj Dumre
    ♬ Music Arranger:-
    Mahesh Bikram Pandey
    ♬ Recording Studio:-
    Mangalam Recording
    ♬ Mixing | Mastering:-
    Krishna Lamichhanne
    ♬ Audio | Video:-
    Akala Devi Music Pvt. ltd.
    +977-9843679710
    ----------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Yagya Sapkota
    🎬 Cinematographer:-
    Gopal
    🎬 Edit:-
    Durgesh Rana
    🎬 Special Thanks:-
    Parash Bhattrai
    Tanka Dumre
    Man Gc
    © & ℗ Akala Devi Music, 2024
    All Rights Reserved
    ---------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Ak...
    Facebook:- tinyurl.com/Ya...
    Contact Us:- +977-9843679710
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Akala Devi Music. Embedding to a website is allowed.

ความคิดเห็น • 2.9K

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial  6 หลายเดือนก่อน +156

    नमस्कार,भर्खरै यज्ञ सापकोटाको लय तथा शब्द सिर्जना तथा अन्जु बिश्वकर्मा बहिनिको आवाजमा "रात जादै जान्न" सार्बजनिक गरेका छौँ।
    Male Version मा उदयराज डुम्रेको आवाजमा थियो भने अहिले female Version अन्जु बिस्वकर्माको आवाजमा लियर आयका छौँ । एकपटक पुरै गीत सुनेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। लाइक कमेन्ट र शेयर पनि गरिदिनुस है।🙏

    • @KumarDiwvedi
      @KumarDiwvedi 6 หลายเดือนก่อน +4

      😊😊😊😊

    • @baladhikari7877
      @baladhikari7877 6 หลายเดือนก่อน +4

      I’m just

    • @nimmigurung1834
      @nimmigurung1834 6 หลายเดือนก่อน

      ❤❤❤bahuth hi sweet awaaj or nice song 💐💐🌺🙏

    • @nimmigurung1834
      @nimmigurung1834 6 หลายเดือนก่อน +1

      😢😢😢😢😢❤sanu ko ka v glath 🙏😥 na smjo pyar 👩‍❤️‍👨🤝🏻👫 aaj v or kall v rahey ga 🙏🙏🙏🥀😔🥺

    • @nimmigurung1834
      @nimmigurung1834 6 หลายเดือนก่อน

      ❤❤😢😮sanu ko pasand ho timi 👩‍❤️‍👨🌹😘🤠 sanu 🙄👫🌹💞 pyaar ho timi 👩‍❤️‍👨🌹😘🤠 ab aru chahnna Sg 🤝🏻♥️😔🙏🙏

  • @ALONE-BOY6.8M
    @ALONE-BOY6.8M 6 หลายเดือนก่อน +162

    अहिले चर्चमा मा हुँदा दिनमै चार पाँचवटा गीत रेकर्ड गर्छन्।❤😢 लास्टमा आएर बेलु बाजेको जस्तो नहोस्। गीत एकदमै राम्रो भनेको छ। आदरणीय स्वरकी धनी अञ्जू दिदीलाई उब्जल भविष्यको शुभकामना।❤🎉🎉

    • @user-vq4jh4xo1f
      @user-vq4jh4xo1f 6 หลายเดือนก่อน +1

      Very nice 👍🏿❤

    • @user-vq4jh4xo1f
      @user-vq4jh4xo1f 6 หลายเดือนก่อน

      ❤❤

    • @user-vq4jh4xo1f
      @user-vq4jh4xo1f 6 หลายเดือนก่อน

      ❤❤ 3:14

    • @barshagurung5833
      @barshagurung5833 6 หลายเดือนก่อน

      .😊 ммммммммммммммммммммммммммммммммммммм

    • @NimKhadka-gg8nz
      @NimKhadka-gg8nz 6 หลายเดือนก่อน

      भएको जअद

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 6 หลายเดือนก่อน +101

    सुमधुर स्वरकी धनी सुरलाे अवाज जति सुने पनि सुनु सुनु लागिरहने बैनिलाई सफलताको सुभकामना

  • @PawanBishowkarma
    @PawanBishowkarma 6 หลายเดือนก่อน +18

    आज सम्मको भाइरल गित अन्जु बहिनी ko ❤❤😢😢🎉😮

  • @kalikotebhakta1346
    @kalikotebhakta1346 6 หลายเดือนก่อน +19

    यो गीत जति सुनेपनी सुनुसुनु लागिरहने स्वर संसगै लय पनि धेरै राम्रो लाग्यो,बहिनीको सबैभन्दा मनपरेको गीत,,बहिनी लाई आउने दिन को धेरै धेरै शुभकामना ❤❤❤❤

  • @agastacharya
    @agastacharya 6 หลายเดือนก่อน +1042

    अन्जु दिदि को फ्यान कति हुनुहुन्छ खै यता हाजिर हुम् त ❤️🙏

    • @sangitgurung3384
      @sangitgurung3384 6 หลายเดือนก่อน +6

      Timro pni big frn🙈🙈

    • @nitinshahi823
      @nitinshahi823 6 หลายเดือนก่อน +5

      Congratulations 🎉👏❤❤

    • @Mxgamerrr
      @Mxgamerrr 6 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

    • @Sitabisunke-kb7tp
      @Sitabisunke-kb7tp 6 หลายเดือนก่อน +1

      I'm big fan

    • @user-yv4zn4mm7w
      @user-yv4zn4mm7w 6 หลายเดือนก่อน +2

      Ma pani hai❤❤❤❤❤🙊🙊💋💋💋💋💋

  • @alishabohara970
    @alishabohara970 6 หลายเดือนก่อน +77

    आहा कती मिठो स्वर रहेको छ अन्जू बैनी को ❤❤❤ धेरै धेरै धन्यवाद छ साथै सम्मान छ बैनी तिमीलाई ❤❤❤ सफलता को शूभकामना छ ❤❤

  • @milansubba1856
    @milansubba1856 6 หลายเดือนก่อน +17

    शब्द,संगित र स्वरको तालमेल गजबको लाग्यो,बहिनीको सांगीतिक यात्रा सफल रहोस्! सिक्किमबाट दाईको आशिर्वाद

  • @rosedmlove
    @rosedmlove 6 หลายเดือนก่อน +18

    धेरै राम्रो छ बहिनी को भ्वाईस बहिनी लाई सफलता को सुभकामना....

  • @lalitshahi3718
    @lalitshahi3718 6 หลายเดือนก่อน +52

    नेपाली सङ्गीत क्षेत्रमा अब देखि दैलेखी चेली अन्जु जि को आवाज सधै यसरी नै गुन्जी रहोस शुभकामना ...❤

  • @Argbc11
    @Argbc11 6 หลายเดือนก่อน +15

    दिन त जान्छ हास्दै खेल्दै रात जादै जान्न क्या दामी सोर। अनि सब्द सफलता को शुभकामना अन्जु बिस्व कर्मा बहिनी लाइ

  • @kshitijtmg5037
    @kshitijtmg5037 6 หลายเดือนก่อน +8

    स्वर ले एक पटक चाहि देश खान्छ साचिकै हो शुभकामना

  • @chiranxettri9779
    @chiranxettri9779 6 หลายเดือนก่อน +16

    स्वरकी धनी दैलेखी चेलि अन्जु बिस्वकर्मा सुभकामना छ

  • @user-qi3ts4iy6v
    @user-qi3ts4iy6v 6 หลายเดือนก่อน +68

    सफलताको शुभकामना ।अन्जु लाई याहा सम्म ल्याउने टिमलाई धन्यबाद ।

  • @Kirati685
    @Kirati685 6 หลายเดือนก่อน +23

    यो आवाज चल्नुपर्छ यो आवाज ले उच्च स्थान पाउनु पर्छ। सफलताको धेरै धेरै शुभकामना बहिनी।❤

  • @tulsigautam6623
    @tulsigautam6623 6 หลายเดือนก่อน +14

    अन्जु बहिनीलाई उज्ज्वल भबिस्यको कामना !! एकदम राम्रो छ स्वर #

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 6 หลายเดือนก่อน +7

    आहा कति दामी स्वर! गीत पनि सुपर हिट। सारै मन पर्यो। अन्जु बिस्वकर्मा बैनीलाई सफलताको शुभकामना।

  • @dibeshshahi395
    @dibeshshahi395 6 หลายเดือนก่อน +47

    नेपाली गितसंगित को क्षेत्रमा एक राते कलाकार ले राज गरेका छन् । जे होस ।। भाईरल र संघर्ष गर्नु फरक कुरा छ । जे हो यो चर्चा लामो समय टिकोस नानी🇳🇵🇳🇵जय गित 🇳🇵

    • @laxmi2375
      @laxmi2375 6 หลายเดือนก่อน

      Sabiko kala Honi struggle matrai garer kala nbhay pani success bhaidain bhairal bhaya pani kala bhaya ta bhaihalyo ni uha bahiniko Kala nbhaikan kasile geet gaun deko haina hola

    • @Gangakhadkaofficial.
      @Gangakhadkaofficial. 6 หลายเดือนก่อน

      ❤❤❤

  • @mandirabasnet7491
    @mandirabasnet7491 6 หลายเดือนก่อน +250

    अन्जु बहिनीलाई सफलता को शुभकामना ❤❤❤❤❤❤

    • @psanishkumarpraja
      @psanishkumarpraja 6 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @mausamlimbuloktam1132
      @mausamlimbuloktam1132 6 หลายเดือนก่อน

      wow कति मीठो गित यक्दमै राम्रोसँग गाउनु भयो अन्जु नानिले सफल्ताको सुभकामना छ। आउदो दिनहरु सधै येसरिनै अगि बड्दै जानू है अन्जु पन्त को स्वर जस्तै गयो❤❤🍉🍉🍓🍎🍎🍍🍍😐️😐️🤔🤔

    • @Arickshah55
      @Arickshah55 6 หลายเดือนก่อน

      ❤❤❤

    • @krishna7782
      @krishna7782 6 หลายเดือนก่อน

      हजुर सब्सक्राइब गरीदीनु होला ❤❤❤❤

    • @Dikshyakafle792
      @Dikshyakafle792 6 หลายเดือนก่อน

      Really sweet voice ❤❤❤❤❤❤❤❤❤

  • @user-qh8do7dj1r
    @user-qh8do7dj1r 6 หลายเดือนก่อน +7

    अञ्जु नानि लाई उच्च कदर का साथ विशेष धन्यबाद अनि शुभ कामना कालिकाेट बाट हैत ।

  • @Robin-uz2wr
    @Robin-uz2wr 6 หลายเดือนก่อน +3

    This song hit me directly to my heart ❤️It reminds me when I was in college life .I love this very much, when action fail music heal the real feeling 💘 i listen at least 10 times per day still never filled enough my pain ( myitkyina)

  • @Manoj_kc_official
    @Manoj_kc_official 6 หลายเดือนก่อน +44

    आहा कति राम्रो गीत अन्जु बहिनिको स्वर मन पराउने को को हुनु हुन्छ ?👍️

  • @budhathokinirut3682
    @budhathokinirut3682 6 หลายเดือนก่อน +85

    अन्जु को big fan मा अरु कोको हुनुहुन्छ हाजिर गरौं यता तिर

  • @suryasirpali8614
    @suryasirpali8614 6 หลายเดือนก่อน +28

    बैनिको गित सुनेर एक सोरै भएरत like कमेन्त गर्नै बिर्सेछु बदाई छ बैनिलाई

  • @DineshKhatri-fg9rx
    @DineshKhatri-fg9rx 6 หลายเดือนก่อน +24

    अन्जु बुनू को‌ फ्यानहरु एता हाजिर हुम है🎉🎉🎉

    • @reshmimahara5744
      @reshmimahara5744 4 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Tekam.khadka
    @Tekam.khadka 6 หลายเดือนก่อน +11

    आहा!साह्रै राम्रो गित अनि voice पनि 👍️👏धेरै भन्दा धेरै बधाई तथा शुभकामना। बैनी अन्जु ❤️

  • @manishasenchuri6765
    @manishasenchuri6765 6 หลายเดือนก่อน +32

    अन्जु बैनी लाई उज्ज्वल भबिस्यको कामना❤❤❤❤❤सारै मिठो आवाज छ❤❤❤😮😮😮😊😊😊

  • @user-zk4ig1yk5v
    @user-zk4ig1yk5v 6 หลายเดือนก่อน +2

    धन्यवाद अन्जु बैनिलाई यति मिठाे गित गाउँनुभएकाेमा

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 6 หลายเดือนก่อน +2

    आहा कती मीठो स्वर अनि गित झनै मिठो दादि अन्जु बिश्वकर्मा को 😭😭😭😭😭😭😭😭😭😭😭 जति हेरेपनि उतिनै हेर्न मन लाग्छ मलाइ त ❤❤❤❤❤❤❤❤❤

  • @bomxetree
    @bomxetree 6 หลายเดือนก่อน +10

    गित धेरै राम्रो छ बहिनी ❤सफलता को अग्रिम शुभकामना ❤

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 6 หลายเดือนก่อน +36

    भगुवानले दिएको सुमधुर आवाजलाई बचाई राखौ सबै मिलि अगाडी लैजाओ,,,बहिनीको स्वरले मन्त्रमुक्त बनायो

  • @subasshrestha229
    @subasshrestha229 6 หลายเดือนก่อน +6

    कुनै पनी अनुभबी सिङ्गर भन्दा कम छैन। गितमा निखारता राम्रो छ।

  • @ramramtel8533
    @ramramtel8533 6 หลายเดือนก่อน +6

    राम्राे छ है,,अन्जु काे,गित,बइनिलाइ,,धेरै धेरै सुभकामना💐💐💐

  • @PadamKadara-vr4hn
    @PadamKadara-vr4hn 6 หลายเดือนก่อน +18

    साह्रै मिठो लाग्यो यो गीत सफलताको शुभकामना छ।

  • @rameshrithal809
    @rameshrithal809 6 หลายเดือนก่อน +79

    अन्जु बिस्वकर्मा बहिनीको फ्यानहरु सबै जना एउटै भएर साथ र सपोर्ट गर्ने जति हाजिर गरुम है त।।।।।।।।

  • @SureshDarnali-od7nr
    @SureshDarnali-od7nr 6 หลายเดือนก่อน +1

    Wow कती❤मिठो गीत उतिनै राम्रो स्वर छ🎉 पहिलो गित लागी धेरै धेरै धन्यवाद छर मनै देखी कामना गर्दछु

  • @pritamgajmer2273
    @pritamgajmer2273 6 หลายเดือนก่อน +1

    अन्जु बहिनीलाई ईश्वरले नै बरदान दिएका हुन्,, अरु भन्दा यस गीतमा चाहि स्वर, शब्द र लय एकदमै मिलेको पाएँ, अहिले सम्मको सर्वश्रेष्ठ गायन माने मैले, अझ प्रगति गर्नु है बहिनी,,,,।

  • @user-xg2ug5it7n
    @user-xg2ug5it7n 6 หลายเดือนก่อน +7

    Aanju siter best of luck ❤❤
    Congratulations 👏
    Saphalta ko kamana gardaxu sister

  • @mannbahadur5123
    @mannbahadur5123 6 หลายเดือนก่อน +16

    धेरै धेरै बधाई अनि सफलताको कामना बैनि बाबा आमा को सपना पुरा गर्नु अनि भाईलाई पनि सांङगिति क्षेत्रमा पाहिला टेकाउनु भाइको पनि स्वर सारै मिठो छ🎉🎉🎉🎉

  • @user-wv1fl7mo8k
    @user-wv1fl7mo8k 5 หลายเดือนก่อน +1

    अति राम्रो गित गाउनु भायछ ❤❤ उज्ज्वल भबिस्य को शुभकामना बैनि

  • @riyanshCreator
    @riyanshCreator 5 หลายเดือนก่อน +1

    सारै मान छोयो बैनी धेरै प्रगति गर्नु best of luck ❤❤❤❤❤❤❤❤❤

  • @user-jf4by9in8w
    @user-jf4by9in8w 6 หลายเดือนก่อน +6

    आहा कति मिठो स्वर गितको सब्द त्योस्तै राम्रो आशिर्वाद छ् नानीलाई ❤

  • @gamaingnepal8019
    @gamaingnepal8019 6 หลายเดือนก่อน +13

    आहा कति राम्रो स्वर सफलताको सुभकामना

  • @user-xq2qp4qb3o
    @user-xq2qp4qb3o 6 หลายเดือนก่อน +1

    God le तिमीलाई अतिनै मिठो स्वर दिनु भएकाे छ बहिनी जुन अरु भन्दा फरक छ सुन्दा आनन्द आउने जत्ति अहिले enosent अनि सरल simple देखिन्छौ,यो गिद्धे पापी शहरको हावाले तिमीलाई कहिल्यै नछोओस्, एकछिनको भाइरल होइन सदाकाल त्यो आवाज नेपाली गीतसंगीतमा गुन्जीरहोस् तिम्राे उज्वज भबिस्यकाे लागि प्राथना छ मेरो बधाई तथा सुभकामना यो प्रतिभालाई चिनेर सबै माझ चिनाउने यो मौका दिनुहुने कलाकार तथा पत्रकार मित्रहरूलाई धेरै धन्यवाद।🙏

  • @user-bw3sl9dq8m
    @user-bw3sl9dq8m 6 หลายเดือนก่อน +1

    बैनी तिमी धेरै अगाडि जान्छौ बधाई छ अन्जु बैनी सर्जक तथा पारस भत्तराई भाईलाई पनि धेरै धेरै धन्यबाद। anju sister kee it up

  • @dhanmantamang1398
    @dhanmantamang1398 6 หลายเดือนก่อน +6

    Wow very nice kati dami shor badhaix anju nanu safaltako suvakamana all time good luck 👌

  • @Regmivolg
    @Regmivolg 6 หลายเดือนก่อน +4

    आहा सुमधुर आवाज कि धनी नवप्रतिभा लाई मेरो सम्मान छ ❤❤

  • @nandarai7519
    @nandarai7519 6 หลายเดือนก่อน +1

    जती सुने पनि सुनौ सुनौ लाग्ने सुमधुर स्वारोको धनि अन्जु बैनी लाई उत्तरोउत्तर प्रगतिको लाखौ लाख शुभकामना ! ❤❤❤

  • @diwanrai6826
    @diwanrai6826 6 หลายเดือนก่อน +1

    अहिले सम्म कै उत्कृष्ट स्वर भएको चेली अति बिकट ठाउँ को दैलेख को अन्जु बिस्वकर्म

  • @tara-shahi
    @tara-shahi 6 หลายเดือนก่อน +7

    अझै सफलताको काे शुभकामना बहिनी अन्जु ❤❤❤

  • @krishnabiswa9060
    @krishnabiswa9060 6 หลายเดือนก่อน +16

    मिठो स्वोर, अनि शब्द संगीत उत्तिकै l बधाई तथा शुभकामना यहाँलाई!

  • @user-fq5jl2oi3q
    @user-fq5jl2oi3q 6 หลายเดือนก่อน +2

    बधाई छ बहिनी अन्जु
    आगामी दिन्हरुमा यो भन्दा पनि धेरै पर्गती गर्दै जानू सफलता को धेरै धेरै सुभकामना😊❤।

  • @christianmanoj7882
    @christianmanoj7882 6 หลายเดือนก่อน +1

    यक दम राम्रो छ सोर नानू यसरी नै अगाडी बर्दैजानु ल

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 6 หลายเดือนก่อน +15

    ❤❤यत्तिको कला र कला भयकाे अहिलेसम्म देखिन मैले सबै नेपाली मित्र हरुले साथ दिनुहाेला ,,याे आवाज सुनेर धेरै भावुक पनि भयकाेछु ,याे कला अहिलेसम्म दबियर लुकेर बसेकाेमा ,,,,पारस भट्टराई दाइ लाई म हृदय देखि नमन गर्दछु

  • @anaramb.k4054
    @anaramb.k4054 6 หลายเดือนก่อน +22

    धेरै भन्दा धेरै राम्रो सोर को धनी अन्जुबैनि लाई धेरै धन्यवाद छ ❤️

  • @lalkimapuilo3283
    @lalkimapuilo3283 6 หลายเดือนก่อน +3

    आहा।सारै।राम्रों।गीत।w0w

  • @user-kf5pu6ud1u
    @user-kf5pu6ud1u 6 หลายเดือนก่อน +1

    अन्जु दिदी लाई मेरो तर्फ बाट धेरै धेरै सुभ कामना छ ❤❤ यो सोवर ले मेरो मन छोयो thank you so much अन्जु 👍👍👍👍👍👍

  • @user-eb5ri5iz7j
    @user-eb5ri5iz7j 6 หลายเดือนก่อน +5

    Aaha Kati mitho sor bahini ko ujola vabiseko kamana xa 🎉🎉❤

  • @JanakKing-xj8xb
    @JanakKing-xj8xb 6 หลายเดือนก่อน +7

    आहा कति राम्रो सोर छ अन्जु दिदी को धेरैधरै‌ शुभकामना छ दिदि❤❤❤❤❤

  • @bishnupathak9630
    @bishnupathak9630 6 วันที่ผ่านมา

    ए कालू, कालुको सुरिलो र सुमधुर स्वर अनि मीठो मुस्कानले सबैको मन मुटूमा बास बस्न सफल भयको छ, जति बेला पनि अञ्जुले गायको मीठो गितको याद आई रहन्छ,

  • @user-bl9qk5tp3u
    @user-bl9qk5tp3u 6 หลายเดือนก่อน +1

    निकै राम्रो सोर छ बैनिको उज्या भबिस्य को शुभकामना बैनि❤❤❤❤❤❤❤

  • @Youngchannel4539
    @Youngchannel4539 6 หลายเดือนก่อน +160

    यो गीत 20 चिटी भन्दा बढी सुन्ने को को हुनुहुन्छ 💪

    • @babitathokar7036
      @babitathokar7036 6 หลายเดือนก่อน +3

      जति सुने पनि ,,,नपुग्ने गित अनि अन्जु सिस्टरको आवाजमा❤❤❤

    • @RajuGurung-zb4jy
      @RajuGurung-zb4jy 6 หลายเดือนก่อน +1

      Mailey❤

    • @biralkumal6032
      @biralkumal6032 6 หลายเดือนก่อน +1

      म पनि छु

    • @Krishna_Ji-12v
      @Krishna_Ji-12v 6 หลายเดือนก่อน

      म पनि छु है मित्र

    • @user-gl3jv8ym7y
      @user-gl3jv8ym7y 6 หลายเดือนก่อน

      Ma pni

  • @mrsantoos7129
    @mrsantoos7129 6 หลายเดือนก่อน +44

    उज्ज्वल भविष्यको शुभकामना नयाँ गाइका लाई ।💐

  • @user-jv3hw6cz1q
    @user-jv3hw6cz1q 4 หลายเดือนก่อน

    एतिराम्रेा प्रतिभाभएकी अन्जुकाे प्रतिभा पारसभाईले बाहिर निकाल्ने मेहनतलाई धन्यबाद।❤❤❤❤❤❤

  • @MR.Raju-manisha
    @MR.Raju-manisha 6 หลายเดือนก่อน +151

    अन्जु को म जस्तै big fan कोको हुनु हुन्छ❤❤

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 6 หลายเดือนก่อน +5

    गीत साह्रै राम्रो छ अन्जु बहिनीलाई बधाई शुभकामना।

  • @user-pq1ni1lw3e
    @user-pq1ni1lw3e 6 หลายเดือนก่อน +1

    सुमधुरकी धनी अन्जु बहिनिलाइ सफलताको सुभकामना

  • @prajwaldahal8563
    @prajwaldahal8563 6 หลายเดือนก่อน

    एक उत्कृष्ट लय , शब्द र संगितको संयोजन तथा उत्कृष्ट सिर्जना

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 6 หลายเดือนก่อน +8

    अन्जु बैनी लाई सफलताको धेरै सुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sitagurung3518
    @sitagurung3518 6 หลายเดือนก่อน +1

    Atinai ramro x anju thank u anju lagayet sampurna teamlai

  • @dbchhetrimajhi4100
    @dbchhetrimajhi4100 6 หลายเดือนก่อน +1

    कती मिथो स्वर बहिनी,मार्मिक गीत मन छोयो ❤

  • @deepakbhatta4175
    @deepakbhatta4175 6 หลายเดือนก่อน +6

    मलाई मनपर्ने अवाज आयो है अब जती सुनेपनी झन् सुनौ सुनौ मन लाग्यो मलाई गजब लाग्यो तपाइँको स्वरको कमाल

  • @nirmalamagar631
    @nirmalamagar631 6 หลายเดือนก่อน +7

    कति मिठो स्वर हो सफलताको शुभकामना बहिनी 👍️👏👏❤️❤️❤️

  • @shantithapa1500
    @shantithapa1500 3 หลายเดือนก่อน

    नानीको गालाको सोर गीत पनि त्यतिकै राम्रो धेरै धेरै राम्रो लाग्यो। सफलताको कामना पोगोस मनले चिताएको पूरा होस् प्रगतिको ढोका खोलो होस् उन्नतिको बाटो बनाोस् ३३ कोटी देवीदेवताको हात सधैं नानीको शिरमा र होस् सुखी र खुसी पनि सधैं भइराखोस् रोग कष्ट पनि कहिले नलागोस्। म पनि एक आमै हो मैले दिएको आशीर्वाद नानीलाई पुगोस् म इन्डिया कलकत्ता बाटो हेरी सुनी सधैं रहन्छु। नानीको गीतहरू

  • @shyamdongol3973
    @shyamdongol3973 5 หลายเดือนก่อน +1

    Very nice song made. Anju`s voice is a unique. I loved it. Congratulations to entire team.

  • @YaniYahoma
    @YaniYahoma 6 หลายเดือนก่อน +12

    गीत उतिनै मार्मिक अन्जु बहिनी को उतिनै मिठास स्वर अनि सफलता को शुभकामना ❤

  • @user-ls7co3ij4m
    @user-ls7co3ij4m 6 หลายเดือนก่อน +9

    कति राम्रो गित गायोअन्जु नानिले मुटु नै परपरी दुख्ने

  • @DiBa-op5to
    @DiBa-op5to 2 หลายเดือนก่อน

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤जय गित जय संगित नेपाल 🎧🎧🎸🎸🇳🇵🇳🇵👏👏

  • @rokenyun
    @rokenyun 5 หลายเดือนก่อน

    Wow, this song is so so sweet. The singer's voice ia so so "mittho". The authentic NEPALI folk melody of this song caught my attention on the first go.
    Lots of love from India, Arunachal Pradesh

  • @SangitaThapa-eh8hw
    @SangitaThapa-eh8hw 6 หลายเดือนก่อน +6

    कति मिठो स्वर हो मन छुने गित सुन्दा सुन्दै आँसु खसेको थाहा पाएन ❤

  • @Beenisha.
    @Beenisha. 6 หลายเดือนก่อน +4

    Aaha kati aananda mitho tone bahiniko, patrakarita garnebhaiko good jub anju bahini ko god gift voise sangai jureko bhagya ho yesto samyog kasai ksailai matra milne garxa dest of luck patrakar teem ra anju bahinilai❤❤🎉🎉🎉

  • @omprasadag7134
    @omprasadag7134 3 หลายเดือนก่อน

    Super super
    मानिसको जीवन कालमा कहिलेकाही कोहिकोहिको जिवनमा यस्तो समय आउँछ कि आफ्नो जीवन साथी विविध कारणले बिछोद भयर गयको अवस्थामा मानिस पिरोलिएर बस्नु पर्ने अवस्थालाइ चित्रन गरेको छ
    आवाज पनि उतिकै मिठो छ

  • @UshaPariyar-h1z
    @UshaPariyar-h1z 2 วันที่ผ่านมา

    मेरो जिन्दगी को कथामा आधारित गित गाएको मा धन्यवाद नानु🙏♥️

  • @durpatithapa-eg1vk
    @durpatithapa-eg1vk 6 หลายเดือนก่อน +11

    उज्जल भविश्यकाे शुभकामना छ ।नयाँ गाईकालाइ ❤❤❤❤❤❤❤❤❤

  • @dilliphejong4516
    @dilliphejong4516 6 หลายเดือนก่อน +13

    अन्जु बहिनीको स्वरलाई मान्नैपर्छ।अझ संगीत सिकेर गाउने हो भने झन् कति राम्रो हुन्थ्यो !

  • @indrabasnet3784
    @indrabasnet3784 6 หลายเดือนก่อน

    धेरै धेरै शुभकामना बैनि , यस्तै मिठा मिठा गित अझै सुन्न पाइयोस ।।

  • @sitagurung3642
    @sitagurung3642 6 หลายเดือนก่อน +1

    Ekdam ramro xa yo git good luck Anju ♥️👏👍👌

  • @rameshmayalu
    @rameshmayalu 6 หลายเดือนก่อน +13

    सफताको सूभ कामना बैनी अंनजु विसोकमा congratulations

  • @streamsoundsmusic4690
    @streamsoundsmusic4690 6 หลายเดือนก่อน +4

    Kati mitho awaj … yo bahinile pakka nepal ko music industry purai kane vayo. Shubhakaman Bahini.

  • @user-sd7rj8hp8m
    @user-sd7rj8hp8m 6 หลายเดือนก่อน +1

    Yo git download garna lai Kati kosis gare 3 din paxi balla safal vaye wow nice song congratulations sister

  • @JanakBudha-vp3uh
    @JanakBudha-vp3uh 5 หลายเดือนก่อน +1

    Anju Didi lai saflta KO suv kamna xa all dha best❤❤❤❤❤❤

  • @JanukaLamichhaneNP
    @JanukaLamichhaneNP 6 หลายเดือนก่อน +4

    राम्रो मन छुने♥️ सम्पूर्ण टिमलाई धेरै बधाई तथा शुभकामना ❤❤

  • @Ruticatham
    @Ruticatham 6 หลายเดือนก่อน +6

    जादुमय स्वरकी धनी अन्जु बैनिलाई उज्वल भबिश्यको कामना।

  • @user-ir5yr3ic1t
    @user-ir5yr3ic1t 5 หลายเดือนก่อน +2

    Ànju naniko swar saraswatile basgareko chha Aghi badhnu Hamro pani aasirbad chha

  • @samjanahomestay6406
    @samjanahomestay6406 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤ स्वर अनि लैई is best...Go ahead...🙏...music is best ,💕💕💕💕💕💕

  • @samikshaupd
    @samikshaupd 6 หลายเดือนก่อน +19

    गायेन क्षेत्रमा एक छत्र राज गरेकी अन्जु पन्त दिदि हुनुहुन्थ्यो आज तपाइँको नाम नि अन्जु नै छ सफलता को शुभकामना । सारै राम्रो आबाज ❤❤

  • @nabinaroka7112
    @nabinaroka7112 6 หลายเดือนก่อน +9

    अन्जु बुनुकाे voice धेरै राम्राे सधैँ पर्गतिकाे बाताेतिर लम्किरहनुुु❤❤🎉🎉🎉🌷🌷🌷

  • @sabitaniroula5203
    @sabitaniroula5203 3 หลายเดือนก่อน

    मेराे निन्द्राकाे दवाई भएकाे छ याे गित ।बबाल मिठाे ❤❤

  • @niraksoni4524
    @niraksoni4524 6 หลายเดือนก่อน

    बहिनी प्रगति गर्दै जानु यो दाई को धेरै धेरै शुभकामना छ आगामी दिनमा धेरै ठूलो मात्रामा प्रगति गरेको देख्न पाइयोस् love you sister ❤❤❤❤❤

  • @user-mq7gv5kh5e
    @user-mq7gv5kh5e 6 หลายเดือนก่อน +10

    अती नै मिठाे शब्द त्यस्तै मिठाे बैनिकाे आवाज पनि सफलताको शुभकामना 🎉❤