सच्चिकै हो अनमोल भनेको अनमोल नै हुन जति हेर्दा अनि देख्दा खुशी हुन्छु त्यति मै यो मनलाई सान्ती आउँछ ❤10 पटक हेरि सके अझै कति पटक हेर्छु थाहा नै छैन तर फर्की फर्की सुपर हिट भको देख्न पाइयोस सबैको मन मुटु मा बसि रहनु ईश्वर दाहिने रहुन❤ अनमोल ❤
ल ढिला भयपनि देश तथा बिदेशम हुनु भयकाे नेपाली दाजुभाइ तथा दिदी बहिनि लाई कृषन जनमाषटमि काे शुभकामना छ । र अाउदै गरेकाे हरितालि का तिज काे पनि शुभकामना है अहिले नै।🎁🎁
अभिनय एकदम मेहनत संग गर्नु भएको छ अनमोल सर ले यो उदाहरण हो मद्राशी फिलिम हरु जस्तो खर्च लगानी गरेर बनाउने हो भने अनि कथा वस्तु मिलाउने हो भने साँच्चै कम छोइन मेरो हेराई मा एक्शन मान्नु नै पर्छ सबै नेपाली हिरो हरुले भिलेन हरुले यतिको चाई मेहनत गर्नु नै पर्छ । एकदम राम्रो अरु पनि यस्तै यस्तै अझैं धेरै एक्शन भको फिलिम चाडै आवोस अनमोल केसी सर को ।
ट्रेन्डिङ १ मा आयो सबैलाइ बधाई खास गरि 1.अनमोललाई देख्न नरुचाउने तर गाली गर्ने सुरमा आएर भिउज बढाइदिने लाई मनै देखि धन्यवाद । 2. अनमोलको त्यो तटस्थ फ्यानलाई जो नेपाल मै भएर पनि हल नगै युटुबमा पर्खन्छ। 3. सबै भन्दा ठुला फ्यान जस्ले हर समय अनमोलको प्रगतिको बारेमा सोच्छन।
अन्मोल के सि लाई भित्री मन बाटै मन पराऊने को को हुनुहुन्छ??🙏यता नेपाली फिलिम् लाई सधै माया गर्नु हुने को को हुनुहुन्छ??🙏यता आउनुस् रमाईलो कुरा गर्दै हेराम 💕💕💕💕💕💕💕💕💕💕💕💕
यस्तो राम्रो फिलिम मैले अझैसम्म हेरेको थिएन धेरै राम्रो लाग्यो फिलिम , यो होनि मेगास्टार अनमोल केसिको पावर 2 दिन नबित्दै 2M भन्दा बदि भिउज आयो खुशी लाग्यो !!
Dherai samaye pachi yesto remro movie herna Paiyo. Hats off to the team for the mind blowing actions, story, and screen play. I truly regret for not watching this movie in theaters.
Thank you for all kri movie members. Yeuta dherai ramro massage dhinu vaye ko Cha.🙏 Please rapiest ek choti Kati manxe ko thauma aafu lai rakherw sochanu hoss.. Ki aafno Aama DD boini lai rakherw sochnu 😫.. Tyo ekxin ko Galat pal le kasai ko Life,, dreams,,family. Sap haraayerw janxa soo BE positive N please respect women's.
यति को नेपाली movie लाई छि भन्नू हुन्न धेरै राम्रो भन्नू पर्छ धेरै परिबर्तन भयको छ नेपाली फिल्म छेत्र मा पनि ! खुसी लाग्यो ! तपाईं लाई कृ फिल्म कस्तो लाग्यो ???? 👇️👍️👌
*हाम्रो मेघास्टार अनमोल को मुभी हेर्न आउने जति पनि haters हरु छन् उहाँ हरु लाई हृदय देखि धन्यवाद !! किनकि मलाई थाहा छ उ जति राम्रो मुभी खेले पनि जति मेहनत गरे पनि जति नेपाली मुभी industry लाई माथी लगे पनि उसको कदर गर्न सक्दैनन् उनी हरु उस्तै संस्कार लिएर आएका छन र उनी हरु को संस्कार मैले चाहेर पनि change गर्न सक्दैन ,बस अनमोल लाई घिर्णा गर्ने हरु त्यही believe system ले बाचिरहेका छन् कहिले appreciate गर्न सक्दैनन् किनभने उनी हरु jealousy create गर्ने thought को बिमारी छन् र उनी हरु कहिले खुसी हुन सक्दैनन् !!* ✌️🙏
*मलाई थाहा छ मुभी एकदमै राम्रो बनेको छ तर धेरै जसो Haters हरु हेर्न आउछन् र मुभी मन परेर पनि negative comment गरेर जान्छन् किनभने उनी हरु अनमोल लाई घृणित नजर ले हेर्छन् एउटा कलाकार को नजरले हेर्दैनन, भुवन के सी अंकल को छोरा को नजर ले हेर्छन् नेपाली मन ले हेर्दैनन जहिल्यै पनि बाउ को पैसा ले चलेको हिरो भन्छन् त्यहीँ भ्रम मा धेरै जसो मान्छे हरु घृणा गरेको हुन सायद अनमोल जतिसुकै मेहनत गरे पनि यी haters हरु ले appreciate गर्न सक्दैनन् तर त्यो उनीहरू को कमजोरी हो अनमोल जस्तो respectable ,decent ,downeart,humble ,soul full human being नेपाली हिरो अहिलेसम्म मेरो नजरमा कोहि छैनन् because he is the my best hero ever अनमोल कै कारण ले म नेपाली मुभी हेर्न थालेको हु अब दुनियाँ ले जेसुकै भनोस केही मतलब न राखी सधैं भरी सपोर्ट गरिरहनेछु अनमोल लाई Anmol हजुर लाई धेरै माया ल.....!* ❤️❤️💛💛💛🔥🔥🔥⭐️⭐️⭐️
हिन्दी फिल्ममा भने कति राम्रो कमेन्ट गर्नेछ आफू नेपाली भएर नेपाली फिल्मलाइ कस्तो कस्तो कमेन्ट गर्छन । फिल्म राम्रो छ, तर पनि जल्छन बिना एक्टिङका मान्छेहरू ।
Thanks a lot to Nepal highlights. I am from Bangladesh. I watched Nepali movie first time and very very impressed. Waiting for more and more interesting movies.
movie arulai jasto vaye ni for me this movie is so memorabel,i had watched this movie with my someone special of my life but now she is faraway from me anyway love u always n miss u alot nani😭😭😭😭😭😭😭
such a gr8 movie appreciate u bhuwan sir/anmol n all the kri members...heart touchable..I can't express my view in anywords..salute to all the members of this movie..thanks a lots fr this types of movie..🤘🤘🤘🤘👍️👍️👍️👍️👍️✌️✌️✌️
Hey I am from India Ye movie dekhkar sach me rona aa gya 😭❤️such beautiful love story mene abhi tak jitni bhi movie dekhi nepali abhi tak ki best movie yhi ha meri ❤️❤️ action, story everything is perfect❤️❤️
Hii I am assamese. I didnt watch the full movie but i got an idea that nepali movies are so much advance comparing to assamese movie. I show the action scene its amaging. Nice location. Nice song. I loved it
Wow...kya movie kya acting..Grand salute to hamro Nepali movie n Anmol KC bhai lai...Oscar winning angry man acting..super we uperrrrrrrr wala acting..👌👌👌👌👍👍 ni hamro Aditi bheni ko acting pani sarai dami sarai man chuyo..awesome Aditi jee..nd whole cast lai tooo who tried to make something new in Nepali movie industry.. Awesome nd 10 out 10 star from my side from Malaysia now days..Jai Nepal 🇳🇵🇳🇵
Yei story hindi film ma va vaye ohoo sab ko mukh ma tariff hunthyo hola but no bcz its nepali. Yettiko film bannu it's appreciatable. Being nepali you should support and appreciate the efforts of nepali film industry.Both hero and villain acted fabulous.😍
यो होनि तरिका अन्मोल केसि दाइ को dialogue raw movie पनि खत्रा छ अनि अब कृ 2 पनि आउनु पर्यो है 👌👌👌♥️♥️ movie भनेको यस्तो हुनु पर्छ नेपाली movie the best movie अन्मोल केसि 🤔🤭♥️👌👌👌
I really liked d movie and the whole story ..It has a special massage against Rape ...I really liked how u portray ur role Anmol..fearless ,bravery , confident and revenge ..Ur acting Was fantastic as compared to the cinema u have done before..keep doing the hard work ..shine high 👏👏👏👏
अनमोल हलिउड लेबल हो । नेपाली हिन्दी हिरो सग तुलना नगरौ । अनमोल को फिलिम या इङलिस मात्रै मन परछ । अनमोलको फिलिम इङलिस पाराको इसटानडर रक पप रामरो छ । अरु नेपाली हिन्दी धोति गित फिलिम मन परदैन । अनमोलको यति यति पानी जसतै अरको डिजे मिउजिक हिपहप डानस चाइयो । नेपाल मा मन परने डानस गित मिउजिक यति यति पानी मात्रै हो ।अनमोलको फिलिम काठमाडौ का युबासग मिलछ जसतै डिसको जाने रमाइलो गरने रामरो छ । अनमोल ले जाति धारमिक गाउले पुराना तरिकाको फिलिम खेलनु हुदैन । अनमोल नेपाल को यक मात्रै सफल निरदेसक पनि हो किनकि अनमोलको फिलिम मा मिउजिक कथा सबै अाफै फाइनल गरछ ।
I can see the characters has worked really hard ! I don’t know why people don’t see the hard input! It’s just easy to comment in one line here! But to make a movie as such is a good effort!
Wow really loved this movie and the story which is raising the voice against rape case in Nepal 🇳🇵 these types of movies should be made in numerous no in nepal
Hi, I'm from Bangladesh but I love Nepali Peoples . Actually I have no idea about Nepali language but some words are semilar same as like as bangla language. I think actor Anmol is an awesome actor. I just watching this movie and enjoying.
सच्चिकै हो अनमोल भनेको अनमोल नै हुन जति हेर्दा अनि देख्दा खुशी हुन्छु त्यति मै यो मनलाई सान्ती आउँछ ❤10 पटक हेरि सके अझै कति पटक हेर्छु थाहा नै छैन तर फर्की फर्की सुपर हिट भको देख्न पाइयोस सबैको मन मुटु मा बसि रहनु ईश्वर दाहिने रहुन❤ अनमोल ❤
2081 मा हेर्ने जती यता हाजीर हुन त😅❤🎉
Me😂
I am here🎉
I am also 😂😂
Me
😂
ल ढिला भयपनि देश तथा बिदेशम हुनु भयकाे नेपाली दाजुभाइ तथा दिदी बहिनि लाई कृषन जनमाषटमि काे शुभकामना छ । र अाउदै गरेकाे हरितालि का तिज काे पनि शुभकामना है अहिले नै।🎁🎁
I,m from sri lanka 🇱🇰 but, i don,t understand yours language 🙂 but i like this film ❤️ i always love you nepal 🤗💞
Thanks for saying Nepal
Wow thank you
@@Watersound8485 you,re welcome 🙂
@@nxtaryandon3628 you,re most welcome 🙂
Good boy amatoo hukandoo hutooo 😂😂
अभिनय एकदम मेहनत संग गर्नु भएको छ अनमोल सर ले यो उदाहरण हो मद्राशी फिलिम हरु जस्तो खर्च लगानी गरेर बनाउने हो भने अनि कथा वस्तु मिलाउने हो भने साँच्चै कम छोइन मेरो हेराई मा एक्शन मान्नु नै पर्छ सबै नेपाली हिरो हरुले भिलेन हरुले यतिको चाई मेहनत गर्नु नै पर्छ । एकदम राम्रो अरु पनि यस्तै यस्तै अझैं धेरै एक्शन भको फिलिम चाडै आवोस अनमोल केसी सर को ।
Wow wow 💖💖💖💖👋👋कृ मुभी हेर्न लाई कति जना आतुर हुनु हुन्छ साथी हरु यता हाजिर गरौ है त 👋👋👋👉️👉️👉️💖💖💖म सङग नि साथी बन्नु होला है
ट्रेन्डिङ १ मा आयो सबैलाइ बधाई खास गरि 1.अनमोललाई देख्न नरुचाउने तर गाली गर्ने सुरमा आएर भिउज बढाइदिने लाई मनै देखि धन्यवाद ।
2. अनमोलको त्यो तटस्थ फ्यानलाई जो नेपाल मै भएर पनि हल नगै युटुबमा पर्खन्छ।
3. सबै भन्दा ठुला फ्यान जस्ले हर समय अनमोलको प्रगतिको बारेमा सोच्छन।
No.3
I am Indian 🇮🇳 but I love anmol kc and Nepali movies
Anmol kc ki movies hindi mai kahi mil sakti hai kya
Yeh language samjh main nahin aa rahi
*Stardom Nepali industry को एकलौटा मालिक Megastar only one Anmol kc* 🔥🔥🔥⭐️⭐️⭐️❤️❤️💛💛💛💛
फिल्म भनेको त कृ जस्तो पो हुनु पर्छ
पानीको गीत आउने बितिकै पानि पो आयो हैट
BEst of Luck Anmol
धेरै दिन पछि नेपाली फिल्म राम्रो देख्न पाइयो | thank you so much highlights Nepal film 👌👌
षग9
2081 मा हेर्ने जति यता हाजिर हुम ❤❤
🎉
Me
अन्मोल के सि लाई भित्री मन बाटै मन पराऊने को को हुनुहुन्छ??🙏यता
नेपाली फिलिम् लाई सधै माया गर्नु हुने को को हुनुहुन्छ??🙏यता आउनुस् रमाईलो कुरा गर्दै हेराम 💕💕💕💕💕💕💕💕💕💕💕💕
Me to
यस्तो राम्रो फिलिम मैले अझैसम्म हेरेको थिएन धेरै राम्रो लाग्यो फिलिम , यो होनि मेगास्टार अनमोल केसिको पावर 2 दिन नबित्दै 2M भन्दा बदि भिउज आयो खुशी लाग्यो !!
maile anoop bikram shahi ra aditi budhathoki vayera herekeko 😏 what is the meaning of meghastar? tha xa ? chatexa 😂
@@IAMBABUSAB 🤣🤣🤣 sai ho
Lauda mugi anop Bikram movie herw mugi x views Ani kura gar 😡😡
@@dhanushofficial1746 tw ranmati guu anupbikram vayera ta here dimag xaina ?
Ajaii astai ramra ramra video dekhn pau plz
Dherai samaye pachi yesto remro movie herna Paiyo. Hats off to the team for the mind blowing actions, story, and screen play. I truly regret for not watching this movie in theaters.
पहिलो पटक नेपाली चलचित्रको कथा बस्तु सिन फाईट साउण्ड सबै मिलेको मन लुट्यो 👍
Thank you for all kri movie members.
Yeuta dherai ramro massage dhinu vaye ko Cha.🙏
Please rapiest ek choti Kati manxe ko thauma aafu lai rakherw sochanu hoss..
Ki aafno Aama DD boini lai rakherw sochnu 😫..
Tyo ekxin ko Galat pal le kasai ko
Life,, dreams,,family.
Sap haraayerw janxa soo BE positive
N please respect women's.
I am form india Nepali actar megha star anmol always Acha hai Yeti yeti pani song se pahichnta hu main
यति को नेपाली movie लाई छि भन्नू हुन्न धेरै राम्रो भन्नू पर्छ धेरै परिबर्तन भयको छ नेपाली फिल्म छेत्र मा पनि !
खुसी लाग्यो ! तपाईं लाई कृ फिल्म कस्तो लाग्यो ????
👇️👍️👌
बल्ल बल्ल नेपाली फिल्म हरु राम्रो बन्न थाल्यो।खुसी लाग्यो यो फिल्म हेरेर्🌺🌷🌹🌷🌷🥀🌺🌺💐
Bhai plz Hindi me upload kro Ye movie 🙏😢 and kn kn Ye movie Hindi m dekhna chahta hai hit like
*हाम्रो मेघास्टार अनमोल को मुभी हेर्न आउने जति पनि haters हरु छन् उहाँ हरु लाई हृदय देखि धन्यवाद !! किनकि मलाई थाहा छ उ जति राम्रो मुभी खेले पनि जति मेहनत गरे पनि जति नेपाली मुभी industry लाई माथी लगे पनि उसको कदर गर्न सक्दैनन् उनी हरु उस्तै संस्कार लिएर आएका छन र उनी हरु को संस्कार मैले चाहेर पनि change गर्न सक्दैन ,बस अनमोल लाई घिर्णा गर्ने हरु त्यही believe system ले बाचिरहेका छन् कहिले appreciate गर्न सक्दैनन् किनभने उनी हरु jealousy create गर्ने thought को बिमारी छन् र उनी हरु कहिले खुसी हुन सक्दैनन् !!* ✌️🙏
Yes broda...
R capital R
Good Sir
Thank you guys🙏🙏❣️❣️
*मलाई थाहा छ मुभी एकदमै राम्रो बनेको छ तर धेरै जसो Haters हरु हेर्न आउछन् र मुभी मन परेर पनि negative comment गरेर जान्छन् किनभने उनी हरु अनमोल लाई घृणित नजर ले हेर्छन् एउटा कलाकार को नजरले हेर्दैनन, भुवन के सी अंकल को छोरा को नजर ले हेर्छन् नेपाली मन ले हेर्दैनन जहिल्यै पनि बाउ को पैसा ले चलेको हिरो भन्छन् त्यहीँ भ्रम मा धेरै जसो मान्छे हरु घृणा गरेको हुन सायद अनमोल जतिसुकै मेहनत गरे पनि यी haters हरु ले appreciate गर्न सक्दैनन् तर त्यो उनीहरू को कमजोरी हो अनमोल जस्तो respectable ,decent ,downeart,humble ,soul full human being नेपाली हिरो अहिलेसम्म मेरो नजरमा कोहि छैनन् because he is the my best hero ever अनमोल कै कारण ले म नेपाली मुभी हेर्न थालेको हु अब दुनियाँ ले जेसुकै भनोस केही मतलब न राखी सधैं भरी सपोर्ट गरिरहनेछु अनमोल लाई Anmol हजुर लाई धेरै माया ल.....!* ❤️❤️💛💛💛🔥🔥🔥⭐️⭐️⭐️
I dont understand what u said but movie is nice👑kc
Mega star king of nepali film industry
Yo sab aakhir kina? 😂😂
You are right maile ni Anmol kc ko karan le garda नेपाली Movie herxu. Aajkal Nepali Movie ma dherai nai improve vako xa bro.
Anmol ko haters haru jati nai vaye pani Anmol lai maya ra satth dine haru ko pani kunai kami xaina. We also always love n support Anmol.👏👏👏👏👏👏👏👏👏👏👏
Kitna super hit Nepali movie hai Fantastic Movie I Love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Iam comment From India
🇳🇪🇳🇪
Thank You
Apna flag bhi nai jantai😏.. this is our national flag 🇮🇳❤️🇮🇳
Anmol kc super king अनमोल केसीका फ्यान यता हाजिर गरौत
हिन्दी फिल्ममा भने कति राम्रो कमेन्ट गर्नेछ
आफू नेपाली भएर नेपाली फिल्मलाइ कस्तो कस्तो कमेन्ट गर्छन ।
फिल्म राम्रो छ, तर पनि जल्छन बिना एक्टिङका मान्छेहरू ।
thami xa
मेगास्टार अनमोल केसि लाई कस्ले तक्कर दिन सक्छ र चार दिनमा 4M भिउज यो होनि स्टार पावर भनेको बधाई छ मेगास्टार अनमोल केसि !!
Thanks a lot to Nepal highlights. I am from Bangladesh. I watched Nepali movie first time and very very impressed. Waiting for more and more interesting movies.
movie arulai jasto vaye ni for me this movie is so memorabel,i had watched this movie with my someone special of my life but now she is faraway from me anyway love u always n miss u alot nani😭😭😭😭😭😭😭
such a gr8 movie appreciate u bhuwan sir/anmol n all the kri members...heart touchable..I can't express my view in anywords..salute to all the members of this movie..thanks a lots fr this types of movie..🤘🤘🤘🤘👍️👍️👍️👍️👍️✌️✌️✌️
म लाई त सउथ फिल्मी जोस्तो लाग्यो दामि एेक्सन पनि लबेस्टोरी छ सो नाईस हिरो सुन्दर छ म सउदी बाट
Hey I am from India
Ye movie dekhkar sach me rona aa gya 😭❤️such beautiful love story mene abhi tak jitni bhi movie dekhi nepali abhi tak ki best movie yhi ha meri ❤️❤️ action, story everything is perfect❤️❤️
Yah
Anmol kc ko movie captain को पर्खाई मा xu aajhai. Yo movie ta sarai ramaro lagyo hai. नेपाली MOVIE IS BEST
अनमोल को फ्रेन्ड जति यता है अनि को को कहाँ कहाँ बात हेर्दै हुनु हुन्छ म फिलिपिन्स बात
मेरो केरा त होला नि फिलिपिन बाट
Me
Trending no. 1 पुर्याउनु पर्छ है साथीहरू
अति राम्रो लाग्यो याे चलचित्र ।धन्यवाद सबै कलाकार तथा टिमवर्कलाई
मेगाइसटारको फिलिम करोड भिउज पुगेछ । खुसि लागो ।
अमोल केसी को फ्यान जति यता हाजिर गरम 🙏🙏
I am his dieheart fan
Hii I am assamese. I didnt watch the full movie but i got an idea that nepali movies are so much advance comparing to assamese movie. I show the action scene its amaging. Nice location. Nice song. I loved it
KO KO le 2081 ma heri rakhe KO xa
Mee😹😹
Me❤
म
Maila pni
Mailay 😢😢
छक्का पन्जा 2 लाई रिप भन्ने जति यता आउ त
बर्शौ पछि खोजे जस्तो फिलिम पाइयो
In my view, kri is no.1 best action movie of Nepal up to now.
Sure
I am Pakistani 🇵🇰 but I love anmol kc 😊 and Nepali🇳🇵 movies
Thank you 👍
Oo really
Dhoti not allowed
सबै राम्रो छ तर क्रू फिलीम मा हिरुनी नमरेको भय झन राम्रो हुन्थो कि ?👍👍
We nedd part 2 yes ?
Wow...kya movie kya acting..Grand salute to hamro Nepali movie n Anmol KC bhai lai...Oscar winning angry man acting..super we uperrrrrrrr wala acting..👌👌👌👌👍👍 ni hamro Aditi bheni ko acting pani sarai dami sarai man chuyo..awesome Aditi jee..nd whole cast lai tooo who tried to make something new in Nepali movie industry.. Awesome nd 10 out 10 star from my side from Malaysia now days..Jai Nepal 🇳🇵🇳🇵
Yei story hindi film ma va vaye ohoo sab ko mukh ma tariff hunthyo hola but no bcz its nepali.
Yettiko film bannu it's appreciatable.
Being nepali you should support and appreciate the efforts of nepali film industry.Both hero and villain acted fabulous.😍
Kasto ramro bichar tapoiko
दमक बाट हेर्ने को को छ हाजिर हुनु परो 🤣🤣
निन्द्रा नलागेर तनाव भाको थीयो फिल्म हेरेको झ्यापै निन्द्रा लागेछ कति राम्रो फिल्म 👌
त गधा लाई हिन्दी फिल्म मन पर्छ होला नेपाली फिल्म कहाँ मन पर्छ शरणार्थीलाई
Best nepali 🇳🇵 cinema that I have seen ever , thank you so much 🙏🙏 ❤️ ❤️
i cant understand this language but i like this movie actor and actress well . i'm from Pakistan
Its a Nepali movie u like it it means alot..
Pakistani le Nepali language bujdaina Tehi pani Dimak chaincha
Anmol kc dai film sweet sulab fan
Best movie best actor
@@babitathapa9896 happy
यो होनि तरिका अन्मोल केसि दाइ को dialogue raw movie पनि खत्रा छ अनि अब कृ 2 पनि आउनु पर्यो है 👌👌👌♥️♥️ movie भनेको यस्तो हुनु पर्छ नेपाली movie the best movie अन्मोल केसि 🤔🤭♥️👌👌👌
1.2 million views within 23 hours 😍😍 This is the power of megastar The Anmol KC 😎
Like if you are fan of Anmol. 👍
Rip nepali..
अनमोल मन पराउने जति एता हाजिर गरुम त :अनमोलको कृ 2 बनाउनु पर्छ नि ??
parxa, parxa
बनाउनु पर्छ , बन्नु पर्छ , we are most waiting KRI 2
Babal Anmol ko kri 2 jhan babal bannu paryo , plz subas entertainment & Bhuwan KC
KRI 2 KRI 2 KRI2 Anmol
Ho ho
handsome hero मा no.1 anmol kc
acting hero मा no.1 saugat malla र dayahang rai नै हो
कोको सहमति हुनुहुन्छ?
Anmol😍
खै हेर्दा राम्रै लाग्छ किन होला परिपक्व छैन भनिरहन्छन मान्छेहरु
Jalne heru jalxan
First time watching Nepali movie .. wish subtitles be given. Didn't understand the words just enjoying the story. Love from California
hi 🙏🙏
welcome to nepal
Love from California too 😂
yo film herera anmol ko biggest fan ko ko hunuhunx
fan hunele like thichau
ajay 10
Me megha Star Anmol ko
क्स्स्स्द्फ
@@aryanchoudhary4009
I really liked d movie and the whole story ..It has a special massage against Rape ...I really liked how u portray ur role Anmol..fearless ,bravery , confident and revenge ..Ur acting Was fantastic as compared to the cinema u have done before..keep doing the hard work ..shine high 👏👏👏👏
K massage paonu vo hajurle yo movie ma na acting xa na story (Assam India)
@@sagarsubba8482 true 🤣
Thukka ...esto filim lai raamro re
Yesto Dami film Nepal Mai banesi kasle bidesi film heros nice movie
अनमोल केसीको फ्यान हाजिर गरुम।।😍😍😍😍
बबाल छ चलचित्र
अनमोल हलिउड लेबल हो । नेपाली हिन्दी हिरो सग तुलना नगरौ । अनमोल को फिलिम या इङलिस मात्रै मन परछ । अनमोलको फिलिम इङलिस पाराको इसटानडर रक पप रामरो छ । अरु नेपाली हिन्दी धोति गित फिलिम मन परदैन । अनमोलको यति यति पानी जसतै अरको डिजे मिउजिक हिपहप डानस चाइयो । नेपाल मा मन परने डानस गित मिउजिक यति यति पानी मात्रै हो ।अनमोलको फिलिम काठमाडौ का युबासग मिलछ जसतै डिसको जाने रमाइलो गरने रामरो छ । अनमोल ले जाति धारमिक गाउले पुराना तरिकाको फिलिम खेलनु हुदैन । अनमोल नेपाल को यक मात्रै सफल निरदेसक पनि हो किनकि अनमोलको फिलिम मा मिउजिक कथा सबै अाफै फाइनल गरछ ।
777
We want sequel of this movie ..great job Anmol dont worry no one can beat you .u the best of our new generation ...
Most Handsome villian ever of Nepali movie industry Anup Bikram shahi❤️
Bikram shahi is good Actor but Anmol is over confident
One of the best movie ever seen......proud to feel NEPALI.....JAY GORKHALI
@Panday ko Life Nepali muslium ho bro she love Nepal and she is our sister
अनमोल हलिउड लेबल हो ।अनमोल बाहेक अरुको फिलिम मन परदैन ।हिन्दी धोति फिलिम गित पनि मन परदैन ।
अनमोल को डायाहाट फ्यान जति यता हाजिर गरौं दिदिबहिनी दाजुभाइ ❤️❤️❤️🙏
DIehard✋
Ultralegends watching the movie after 4yrs 😂
Yep😂😂
Yep😂
Aw aw 😂
So wht happened any problem 😠
@@kunallohar1945 Nah I think you don't understand Read that comment
साच्चै फिल्म हालेको हो कि होइन भनेर कमेन्ट हेर्न आउने को को छ ?
मछु हजुर टिनसिन न लिनु हजुरको साथ मा
मछु हजुर टिनसिन न लिनु हजुरको साथ मा
One of the best movie in Nepali film industry 👀👍👌😎
Nice ❤️❤️
1st time anmol kc ko film Man pareko ❤️❤️❤️❤️
Nice stroy ❤️❤️❤️
samiksha lama
Avai hor sadi maya garnnu ni hai
Me too
Malai tw all time ho man parne
Mai Indian hu fir bhi nepali movie dekhta hu mast hai ye film
Lau hai "AISHWARYA" movie herer "kri" movie herna pugiyo😎🌟♥️
I can see the characters has worked really hard ! I don’t know why people don’t see the hard input! It’s just easy to comment in one line here! But to make a movie as such is a good effort!
हैट english movie जस्तो बनाको को छ यर,,action# नि बबाल ,,अन्मोल always rock ✊🇳🇵
Really Nice Movie agr english subtitles b add hotay to maza ajata big fan of Anmol KC. Love from Pakistan
Correct....It's a great movi
I am not understand the words but this movie is very good...
Love From INDIA...
First time dekhe Nepali move MAA yeti dherai comments haru wow 😍😍😍 yo honta power of ANMOL Kc Anmol is Anmol😘😘😘😘😘
Honi hw
Sara Rana
Yes megha Star Anmol always King
@@yuflipper hrxocve
@@yuflipper hvjg
😈😄😮😤😥😦😧😨😴😢😡😬😕😕😐😯😉😈😇😅😅☺😊😀😁😂😃😄' Manish Magyar manish
22 hrs ma 1.1 million views😍😍😍😍
nepali film industry ni grow hudaixa💕💕
जति हेरे पनि हेरौ लाग्ने धेरै राम्रो फिल्म कृ 10 चोटि भन्दा बढी हेरिसके। ❤️❤️❤️✅✅✅
Tero lado pani din ma 10 choti her
Movie should be like this not always romance between boy n girl...keep it of Anmol we salute you cos u make us to watch nepali movies..tq so much
Anmol's movies has never disappointed us... great movie ❤❤❤
The last word of Bhuwan sir must be pointed by all of us and Nepal government too.
Wow really loved this movie and the story which is raising the voice against rape case in Nepal 🇳🇵 these types of movies should be made in numerous no in nepal
Till date I have not seen such a good performance in the role of Villain in the nepali film.
*Heart* *Touching*
*Superb* *Movie* 👌👌
*Love* 💞
*From* *India* 🇮🇳
anyone from south korea? like me?
Fantastic movie i love this song specially even though i didnt understand at all
Where do you like to know let me know on I will explain you... ok
@@deepaksimkhada OK that ganga rana or wut
@@moguriii2013its Junga Rana I guess
@@deepaksimkhada anyways I don't understand this languages
@@moguriii2013 yes our language is difficult .. but same here your language I also dont understand... ... Haha...
साच्चिकै आज को एपिसोड ले लास्टमा रुवायो 😭😭😭😭😭😭😭😭😭
Hi, I'm from Bangladesh but I love Nepali Peoples . Actually I have no idea about Nepali language but some words are semilar same as like as bangla language. I think actor Anmol is an awesome actor. I just watching this movie and enjoying.
कमेन्ट हेरेर फिल्म हेर्न लागेका जति यता हाजिर हुम त्😂
Aanmol KC is best
Biggest fan of Anmol Kc ♥️♥️♥️
From India 🇮🇳🇮🇳
2081 ma herney ko ko hunuhunxa ❤😊
Happy Dipawali and Chhathha Parwa to all who is watching this film in this month......🎌
same to u
Love from Darjeeling
यो मुबि मा बुद्धि तामाङ भएको भए अझै खातर हुन्थ्यो 🇳🇵🇳🇵
Watched today again ❤
King of the Nepali movie industry
Pls add also English sub for this movie pls..
From Philippines.
I want Kri part 2 with more action ...anybody who also want kri part 2 raise your hand
I am watching kri nepali movie at 2024 July 11❤❤❤❤❤❤❤❤❤❤❤
Me tooo