COPS New Nepali Full Movie 2078/2021 || Anoop Bikram Shahi, Sandipa Limbu, Amit Giri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 1.9K

  • @khuldulidohorighar
    @khuldulidohorighar 3 ปีที่แล้ว +869

    नेपाली फिल्म लाई माया गर्ने जति एता👍 ️

  • @prakashsunar2996
    @prakashsunar2996 2 ปีที่แล้ว +15

    साच्चै नै नेपालमा यो स्तरको चलचित्र आउनु गर्वको कुरा हो,तर यो कुरा नेपालमा साच्चै नै हुने भए देशको स्वरुप नै बदलिने थियो होला,चलचित्र हेर्दा साच्चै नै मज्जा आयो,जय नेपाली सिनेजगत

  • @amritapariyar3421
    @amritapariyar3421 3 ปีที่แล้ว +81

    अनुप बिक्रम साहीको पन्खा जति येता 👍️ गरौ ❣️

  • @rahamatali
    @rahamatali 3 ปีที่แล้ว +6

    चलचित्र धेरै राम्रो लाग्यो है हजुर देशमा भएको सत्य तथ्य देखाउनु भएको मा सबै लाई मन देखि धन्यवाद!❤🙏

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +46

    लकडाउनमा नेपाली फिल्म हेर्नी काे काे हुनुहुन्छ साथीहरू यता आउनु हाेला

  • @anupdhl4531
    @anupdhl4531 3 ปีที่แล้ว +153

    नेपाली चलचित्र लाई माया गर्ने हामी दर्सक धरोहर हरु कति जना छौ हाजिर गरौ यहाँ खुल्ला मनले🙏

    • @Ashish_cr1
      @Ashish_cr1 3 ปีที่แล้ว +1

      Dame🤘🤘🤘😍🥰

  • @pratapsharma5326
    @pratapsharma5326 3 ปีที่แล้ว +3

    चलचित्र छोटो मिठो लाग्यो । प्रस्तुत कथावस्तु ज्वलन्त रहेको र समग्र कुराहरु पनि राम्रो लाग्यो ।

  • @gitamahat3899
    @gitamahat3899 ปีที่แล้ว

    धन्यवाद याे फिलिममा जस्तै वास्तविक भइदिए नेपालकाे छिटै मुहार फेरिने थियाे यस्तै सन्देशमुलक फिलिम अरु पनि बन्दै जाओन् अग्रिम शुभकामना

  • @dipusl1452
    @dipusl1452 3 ปีที่แล้ว +30

    प्रेमगीत ३ को प्रतीक्षा गरेर बस्ने हरु जति यता हाजीर हुनु है जय नेपाल 🇳🇵🙏🏽

  • @bhagwatithapaliya6909
    @bhagwatithapaliya6909 3 ปีที่แล้ว

    वाह! .... नेपाली राजनितिज्ञहरुप्रतिकाे यथार्थतापुर्ण ब्याङ्ग्य। साेर्स फाेर्सकाे अाडम्बरमा अाफ्नाे कर्तव्य बिर्सनेहरुलाई तिखाे झटाराे। सार्है मन पर्याे । धन्यवाद ! फिल्म निर्माता प्रती।

  • @Bisshnu
    @Bisshnu 3 ปีที่แล้ว +161

    फिल्म हेर्नु भन्दा पहिले कमेन्ट गर्ने म मात्रै हो कि अरु पनि थुप्रै छन् लु हजिर हुम है। 🇳🇵🙏🇳🇵🙏306

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 3 ปีที่แล้ว +14

    अनुप सर काे कला लाई मान्नुपर्छ किनकि वास्तविक नभएतापनि याे हेरेर सारा जनता ले पाठ सिक्नु पर्छ

  • @mankosathi9683
    @mankosathi9683 3 ปีที่แล้ว +64

    नेपाली राजनिती खेल प्रतिको तितो तर यथार्थ कटाक्ष प्रस्तुत रहेछ, धेरै राम्रो लाग्यो ।

  • @surendrarai7941
    @surendrarai7941 3 ปีที่แล้ว

    फिल्म राम्रो लाग्यो। नेपाल प्रहरी लाई सलाम। जुन यो movie मा देखिए बमोजिम साहस हुनु पर्छ। कानुन को फन्दामा गरीब निमुखा मात्र होईन अपराधी जो सुकै लाई पनी छोड्नु हुन्न। जो यो फिल्म मा देख्न सकिन्छ। सम्पूर्ण सिनेमा टीम लाई बधाई तथा शुभकामना छ।

  • @prakhashkhand8294
    @prakhashkhand8294 3 ปีที่แล้ว +24

    एकदमै उत्कृष्ट फिलिम यस्तै फिलिम हरु अजै अरु पनि मिर्माण गर्दै जानू होला सम्पुर्ण टिमलाई बधाई छ जय नेपाल जय देश जय नरेश राजतन्त्र जिन्दावाद जिन्दावाद 🙏🙏🇳🇵🇳🇵✊✊✊✊✊

  • @rajesholi7283
    @rajesholi7283 3 ปีที่แล้ว +4

    साह्रै मन पर्यो यो फिल्मको कहानी जहाँ अपराधीक क्रियाकलापमा संलग्न देशको गृहमन्त्रीलाई समेत प्रहरीले हत्कडी लगायर कार्बाही गरेको छ्🤩

  • @basantmogar6768
    @basantmogar6768 3 ปีที่แล้ว +62

    बिग फ्यान अनुपबिक्रम अनि नेपाली फिलिम मन पराउने जति यता❤️❤️

    • @sitalama2039
      @sitalama2039 3 ปีที่แล้ว

      I lov anup bikram sahi

  • @deepakchanal8732
    @deepakchanal8732 2 ปีที่แล้ว

    धेरै राम्रो रहेछ फिल्म आज हेरेको

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 ปีที่แล้ว +9

    अनुप बिक्रम साही को फ्यान जति येता🙏
    like गर्नुस म नि फर्काउछु🙏🤗😊

  • @yogeshsoniofficial4659
    @yogeshsoniofficial4659 2 ปีที่แล้ว

    सुपर फिल्म मन पर्यो

  • @spproduction9110
    @spproduction9110 3 ปีที่แล้ว +28

    अनुप बिक्रम दाजुका फ्यानहरू एक हौं 🥰🥰😍😍🙏🙏👋🏼👋🏼👋🏼

  • @susmisusmi698
    @susmisusmi698 3 ปีที่แล้ว +5

    Dherai ramro lagyo 🤗Kash Nepal ko real police pane yastai jantako surakxya garner vay Kati ramro hunthyo hamro desh😔😔

  • @tharuculture7297
    @tharuculture7297 3 ปีที่แล้ว +12

    हरेक नेपालीले हेर्नु पर्छ यस्तो फिल्महरु र नेपाल प्रहरीले पनि आफ्नो काम कर्तव्य पूरा निष्ठाको साथ गरोस।भन चाहन्छु।
    Save the nepal police।

  • @surendrabc5725
    @surendrabc5725 3 ปีที่แล้ว +6

    very nice move👍️नेपाली फिल्मी लाई माया गर्नेहरु यता हाजिर हौं त्🤘

  • @goodnews2565
    @goodnews2565 3 ปีที่แล้ว +15

    Wow good looking movie is like
    नेपाली फिल्म भने पछी यस्तो पो होनु प्रछ यक दम सही छ र कुनै बालीवोड हालीवोड भद्दा कम छैन जय नेपाल 🇳🇵🇳🇵🇳🇵💗🙏🙏

    • @mrsamar2910
      @mrsamar2910 ปีที่แล้ว

      Absolutely right ❤

  • @sarmilashrestha4188
    @sarmilashrestha4188 ปีที่แล้ว

    Sahi film rahexa😍😍😍

  • @Pranisha840
    @Pranisha840 3 ปีที่แล้ว +25

    प्रहरी भनेको यस्तो हुनुपर्छ हाम्रो देश को प्रहरी हरुलाई पनि राजनितिक दलका दबाब मा नपरि काम गर्दिनु होस् मेरो अनुरोध छ

  • @hiranyapokhrel1911
    @hiranyapokhrel1911 2 ปีที่แล้ว

    फिल्म धेरै राम्रो लागि बधाई छ

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 ปีที่แล้ว +7

    ति अभिभावक संसारकै अभागि हुन जस्ले आफ्ना सन्तानको प्रगति देख्न नपाई स्वर्गवास हुन्छन्। बा तिम्रो आत्माले शान्ति पाओस् 💐🙏

    • @Pualshaa
      @Pualshaa 3 ปีที่แล้ว

      Mero channal pane subscribe girdenu laa🥀Thanku

  • @alishabhattarai1916
    @alishabhattarai1916 3 ปีที่แล้ว

    badhai chh sabai patraharulai .film sahi lagyo.

  • @rajmyname72
    @rajmyname72 3 ปีที่แล้ว +5

    नेपाल को परिस्थिति सित मेल खाने रहेछ
    एकदम मजा लाग्यो
    नेपाली फिल्म उधोगको अझै प्रगति होस्
    हाल कुवेत

  • @Karan-dl2yy
    @Karan-dl2yy 3 ปีที่แล้ว

    दामि छ भिडियो ❤️❤️😀😀😀😀😀👍👍🙏

  • @shahiprabal44
    @shahiprabal44 3 ปีที่แล้ว +32

    सम्पुर्ण नेपाली फिल्म हेर्ने र माया गर्ने को को हुनु हुन्छ नि?

    • @mohansunar8540
      @mohansunar8540 3 ปีที่แล้ว

      Chutiya movie Kai pni maya garxan ra

  • @Volgs2080
    @Volgs2080 3 ปีที่แล้ว +2

    फिल्म नेपाल प्रहरीले भोगदै आएको अनि नेपालको राजनीतिमा सहि व्याङग्यात्मक धेरै राम्रो लाग्यो ।

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 3 ปีที่แล้ว +8

    नेपाली राजनीति व्यथिति लाई कला मार्फत देखाई दिनु भएकोमा बधाई छ सफल होस

    • @Pualshaa
      @Pualshaa 3 ปีที่แล้ว

      Mero channal subscribe girdenu laa me to

  • @parasuram7134
    @parasuram7134 3 ปีที่แล้ว +11

    film ma matra hoina real ma ne anoop bikram jasty desh vakta polic vaideya kati ramro huni theyo🙏🙏🙏🙏🙏anoop bikram ko big fan ma

  • @prashamshashrestha9558
    @prashamshashrestha9558 3 ปีที่แล้ว +9

    Maile ahile samma dherai film herey Tara yo ekdamai ramro lagyo .Yo film hamro desh ko neta,pradhanmantri ,sabai lai Dekhaunu jaruri xa .Tini haru sabai sanga milne film raixa .Aba hami pani ek vayera hamro desh nepal lai ramro banau .JAY NEPAL 🇳🇵🇳🇵

  • @ranjukafle6925
    @ranjukafle6925 3 ปีที่แล้ว +22

    Anoop bikram shahi😍😍😍always fav😘

  • @Bisshnu
    @Bisshnu 3 ปีที่แล้ว +128

    पर्देसि भुमिबाट क-कस्ले हेर्दै हुनुहुन्छ??? म कुवेत बाट हेर्दै छु अनि हजुर हरु नि????

  • @dibasbahadurdibasbahadur9896
    @dibasbahadurdibasbahadur9896 3 ปีที่แล้ว

    देरै राम्रो छ जय नेपाल

  • @hanipkhan833
    @hanipkhan833 3 ปีที่แล้ว +16

    यि फिल्म हरुमा जस्तै हाम्रो देशमा नेपाल प्रहरी भएको थियो भने कति राम्रो हुन्थ्यो होला ✊✊✊✊✊

  • @premgurung4120
    @premgurung4120 2 ปีที่แล้ว +15

    One and only action hero of Nepali Film Industry... Anoop Bikram Shahi 👍👍 This is your big fan from Darjeeling ❤️

  • @Pandeykajioffical
    @Pandeykajioffical 3 ปีที่แล้ว +14

    बिदेशी फ्लिम भन्दा नेपाली फ्लिम दामी भन्ने जति यता हाजिर गरुम त

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว

    ठिकै रेछ फिल्म पुरानाे फिल्मकाे हिराेले बनाएकाे रेछ

  • @chandradhami2837
    @chandradhami2837 3 ปีที่แล้ว +22

    सत्य सेवा सुरक्षा देशको सान नेपाल प्रहरी जय नेपाल 👮🇳🇵

    • @chandradhami2837
      @chandradhami2837 3 ปีที่แล้ว

      @Mr.Rupesh यसरी नेपाल प्रहरी लाई गाली गर्न होइन सम्मान गर्न सिक्नु होस 🙏🙏😈😈🇳🇵

  • @bijurai4044
    @bijurai4044 ปีที่แล้ว +8

    I'm from India 🇮🇳 but I love Nepali movie jai Nepali jai hind

  • @BinodAdhikariTopic
    @BinodAdhikariTopic 3 ปีที่แล้ว +6

    जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ उहाहरुको परिवारमा सधै सुख शान्ती होस

  • @rajendrabist4873
    @rajendrabist4873 3 ปีที่แล้ว

    अहिले को नेपालको राजनीतिक यस्तै छ यिनि अहिले का बुढा भ्रष्टाचारी आतङ्ककारी नेताहरु लाई पनि यसरी नै तह लगाएको देख्न पाउ🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️ फिल्म मन पर्यो

  • @samrattmusic
    @samrattmusic 3 ปีที่แล้ว +37

    Anubikram sahi is real actor in Nepali film industry.Big fan dai love from india .

  • @osijamoh9823
    @osijamoh9823 2 ปีที่แล้ว

    👌👌👍👍 woh woh bahut majha hai

  • @khakendrarokaya7752
    @khakendrarokaya7752 3 ปีที่แล้ว +16

    आज सम्म हिन्दि फिलिम नहेर्ने म मात्र होकि कोहि अरू पनि छौ यो मन त नेपाली होनी 🙏🙏

  • @kumaesarma7542
    @kumaesarma7542 3 ปีที่แล้ว +2

    नेपाली फिल्म मा सबै भन्दा राम्रो लागो यस्तै हुनु जरुरी छ नेपाल मा पनि

  • @maharjanraj4
    @maharjanraj4 3 ปีที่แล้ว +13

    अनुप बिक्रम salute.realiylty मा नेपाल प्रहरी पनि यस्तै भैदिय।।।।

  • @surendranagarkoti8860
    @surendranagarkoti8860 3 ปีที่แล้ว

    ताइ न तुइ को फिल्म अनि हिरोइन चाइ झन झुर। acting baut jhur

  • @dipakdhakal375
    @dipakdhakal375 3 ปีที่แล้ว +5

    नेपाली फिल्मलाई माया गर्ने हरु को को हुनुहुन्छ ?
    म जस्तै?😘

  • @samirrai2706
    @samirrai2706 2 ปีที่แล้ว

    गजब छ चलचित्र

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 ปีที่แล้ว +15

    अहिलेको परिस्थितिको यथार्थमा आधारित फिल्म राम्रो लाग्यो।

  • @khemkumar2702
    @khemkumar2702 3 ปีที่แล้ว

    राम्रो छ फ़िल्म

  • @buddimantamang9288
    @buddimantamang9288 3 ปีที่แล้ว +6

    wah wah kya baat.nepalko Nepal police ra Rajniti jasto fohori khelko ramro ujagar ra xarlangga paye.heartly salute to director and all charactors.

  • @osijamoh9823
    @osijamoh9823 2 ปีที่แล้ว

    👍👍👌👌woh so beautiful movie

  • @kailashbhusal5872
    @kailashbhusal5872 3 ปีที่แล้ว +16

    फिल्म राम्रो छ भनेर अाशा मा को को हुनुहुन्छ

  • @anjurawat9147
    @anjurawat9147 3 ปีที่แล้ว +1

    Ramro lagyo yo film herera tapaiharulai kasto lagyo

  • @limbutulsi4465
    @limbutulsi4465 3 ปีที่แล้ว +5

    साच्चै गजब धेरै धेरै राम्रो १ बर्ष भाे नेपाली चलचित्र नयाँ हेरन नपाएको गजब राम्रो लाग्याे / फिलिम खिच्ने तरिक धेरै राम्रो छ अझ क्यामेरा काे क्वालेटि अति राम्रो एकदम सफा र हाेल टिम लाई अग्रिम शुभकामना छ अल्द बेस ??? जय नेपाली सिनेमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🎹🎹😎

  • @sanam.b.t4297
    @sanam.b.t4297 3 ปีที่แล้ว +1

    फिल्म एकदम दामि लाग्याे धेरै राम्राे छ।हाम्राे नेपाली मुभि😍👌👌👍️

  • @yk7731
    @yk7731 3 ปีที่แล้ว +5

    After long time I'm back to Nepali movie, because I love Nepal

  • @Arjuna-Rai
    @Arjuna-Rai 3 ปีที่แล้ว

    बोबि फिल्म चाहियो फेरि यो लकडाउन मा हेर्न मन छ

  • @ratogurash
    @ratogurash 3 ปีที่แล้ว +4

    सत्य सेवा सुरक्षणम् #जय_नेपाल

  • @Bishwasmagar02
    @Bishwasmagar02 3 ปีที่แล้ว

    Dharai Ramro cha movie

  • @nayandrarai2866
    @nayandrarai2866 3 ปีที่แล้ว +8

    बाध्यताले एक इमानदार पुलिस अफिसरलाई कति गाह्रो बनाउछ भन्ने कुरा यो फिल्मले सन्देश दियो।

  • @chimsekola2477
    @chimsekola2477 3 ปีที่แล้ว

    आई लभ यु अनुव विक्रम शाह
    मेरो फेबरेट हिरो

  • @srishtilimbu9649
    @srishtilimbu9649 3 ปีที่แล้ว +102

    Film hernu vanda pahila comment herne jati yata 😁

  • @MB_Chamling_Rai
    @MB_Chamling_Rai ปีที่แล้ว +1

    nice movie nepal police vaneko yesto honi ta. jayy Nepal

  • @dhanukanchhii
    @dhanukanchhii 3 ปีที่แล้ว +5

    कोरोना को महामारी मा कृपया सबै जना घरमा नै बसेर नेपाली फ्लिम हेरुम है।। सबै को जय होस।।।।।सकारात्मक सोचौं ।।।

  • @bksonlinetv8154
    @bksonlinetv8154 ปีที่แล้ว

    Movie nice xa ra astai gari deshko brasta chari laini asari karbai hos sarkar

  • @ramashrestha6859
    @ramashrestha6859 3 ปีที่แล้ว +5

    अनूप बिक्रम साही लाई मन पराउने जति यता हजिर हौउ हेइ

  • @tilrajrai6582
    @tilrajrai6582 3 ปีที่แล้ว

    जे होस आइजी को राम्रो छ

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 ปีที่แล้ว +3

    जय नेपाल कानुन, जय नेपाल प्रहरी।

  • @dhanbahadur7073
    @dhanbahadur7073 3 ปีที่แล้ว

    Dharai ramro movie

  • @nitashrestha4576
    @nitashrestha4576 3 ปีที่แล้ว +5

    Dherai din paxi new movie herana paiyo khusi lagyo so nice movie love you all ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LIFEFOR
    @LIFEFOR 3 ปีที่แล้ว +13

    नेपाल प्रहरि हुन इच्छुक जति कमेन्ट् गर्नुश

    • @santauptri487
      @santauptri487 3 หลายเดือนก่อน

      Kina lagai dinu hunx 😂😂

  • @abproduction2031
    @abproduction2031 3 ปีที่แล้ว

    नेपाली फिल्म भने पछी यस्तो पो होनु प्रछ यक दम सही छ

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 3 ปีที่แล้ว +33

    Anup bikram is love 😍

    • @hazelvillas2711
      @hazelvillas2711 3 ปีที่แล้ว

      .......You are really very loving!!

    • @shotogartoula4180
      @shotogartoula4180 3 ปีที่แล้ว

      No- anna oop bike ram is not love

    • @maheshyt2400
      @maheshyt2400 3 ปีที่แล้ว

      I love you 🤣🤣🤣

    • @Pualshaa
      @Pualshaa 3 ปีที่แล้ว

      @@maheshyt2400 mero channal subscribe girdenuu laa

  • @चिहानकीपरि
    @चिहानकीपरि 3 ปีที่แล้ว +1

    मनदेखि मन पराउन थालेको धेरै भयो...डियर अनुप💚💚

  • @sandeshlimbu5863
    @sandeshlimbu5863 3 ปีที่แล้ว +15

    फिल्म सार्है राम्रो लाग्यो। अब नेपालमा पनि प्रहरीसंगठनले यस्तै गरी भ्रष्टाचारी लाई ठीक पार्नु पर्छ।

  • @karmaghising5151
    @karmaghising5151 3 ปีที่แล้ว

    Ramro lagyo molai movie

  • @bikashbikash1797
    @bikashbikash1797 3 ปีที่แล้ว +10

    नेपाली मुभी लाई माया गर्नी जति एता आउनुस है
    👇️👇️

  • @kshetripradeep4994
    @kshetripradeep4994 3 ปีที่แล้ว

    movie मन परेन तर अनुप बिक्रम शाही भएर मात्रै हेर्दै छु !!

  • @ghamndibr9998
    @ghamndibr9998 3 ปีที่แล้ว +7

    अनुपु विक्रम शाही को फ्यान

  • @hgyohj3228
    @hgyohj3228 3 ปีที่แล้ว +2

    सारै राम्रो मुभि।नेपाल पुलिस आई जि साप सलुट छ र अनुप सर नाईस।🇳🇵

  • @rishimahato1578
    @rishimahato1578 3 ปีที่แล้ว +11

    Great respect to film producers and it entire team. 👏. Love this movie

  • @rajendrashahi4656
    @rajendrashahi4656 3 ปีที่แล้ว

    Very good 👍 Nepal 🇳🇵 comps movi best of luck all of you.

  • @samjhanakafle5774
    @samjhanakafle5774 3 ปีที่แล้ว +9

    नेपाली flim लाई माया गर्ने जति like हर्नु होस 👇️👍️👍️

  • @aakashchaudhary7862
    @aakashchaudhary7862 3 ปีที่แล้ว +2

    नेपाली चलचित्र धेरै भन्दा धेरै हेरि दिनु होला अरु साथी भाई लाई अनु रोद छ फिल्म धेरै राम्रो छ good nice 👍👍

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 ปีที่แล้ว +10

    अनुप बिक्रम देखेर आउने यता है । फिल्म जस्तो भएनि अनुप को लागि पुरै हेरियो

  • @sagarpaudel5321
    @sagarpaudel5321 2 ปีที่แล้ว

    supops !!!! I like this movies .best weshes all team

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ कस नाम चाहिँ सुवायन के हो

  • @edel1143
    @edel1143 3 ปีที่แล้ว +29

    Acting, dialogue delivery, timing, script xodera sabai ramro rahexa😂

  • @bishamthing2699
    @bishamthing2699 3 ปีที่แล้ว

    जुन देशमा घटी रहेको दर्दनाक घटना मा आधारित छ ।।। साच्चिकै पुलिस फोस यसरी लाग्ने हो भने देश भ्रष्टाचार मा कहिले फस्टाउने थिएन।।। र झ देश बिकास मा सहयोग चाहिँ सोचेको भन्दा नि चार गुणा हुँदै जाने छ यो हुन आबस्यक छ ।।।

  • @buddharai3489
    @buddharai3489 3 ปีที่แล้ว +4

    Ow new flim ☺ nepali flim man paraune jati le mero coment ma like garedenu na🙏🙏

  • @singhamsapkota5642
    @singhamsapkota5642 3 ปีที่แล้ว

    जेज्स्तो भयेनी आफुलाइ नेपाली भने पछि औदि माया लाग्छ