💞💞💞👌👌👌👌🌺🌺🌺🌹🌹फेरि पनि धेरै ठुलो मन छुने पस्तुती दिनु भयो र मेरो आज मन ठाउमा नै छेन तर पनि तपाईंको आवज स्वर सुनी राख्न् मन छ तेस्को लागि धेरै धेरै धन्यवाद है 🌷🌷🌷🌷🌷💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏
हिरा चिन्न सक्नु पर्यो नि निसा जि लाई एउटा गीत दिएको भए कति राम्रो हुने थियोे सर्जक हरु किन यति पापी भको हो एउटा कलाकार ले मन जितेको होर हामी दर्शक ले मन पराएर पो हो नयाँ पिडि लाई मौका नदिनी कस्तो परम्परा हो !!हार्दिक बधाई छ दुबै जाना लाई ❣️❣️😘❣️❣️
कहिले काहिँ उत्ताउलो गितले पनि बजार नपायको त होइन तर यस्ता अशली लोक शृजना लाइ नै लोक गित भनियको हो श्रष्टा हरु दुबै लाई उत्तर उत्तर प्रगतिको शुभकामना ।
आज्कल suprim भाइ को गित ले मन धेरै भक्कानियर आउछ धेरै राम्रो सब्द हरु छन् अनि धेरै धेरै सुभकामना छ बधाई छ सफलता को अग्रिम सुभकामना 🙏🇳🇵🇰🇼🇰🇼🇰🇼🇰🇼😭😭😭😭🌹💝🌹💝🌹💝🌹💝
मेरो शब्द रचना, मोहन खड्का र कमला पोख्रेलको आवाज मोहन खड्काको लयमा तयार भएको यो गीतलाइ तपाइहरुले दिएको मायाले हामी एकदमै खुशी छौ🙏 भाइ बहिनी दुबैको उज्वाल भबिष्यको शुभकामना💗💗💗
अत्यन्तै मार्मिक संगित सँगै सुप्रीम भाइको ओजजनदार शब्द चयन बबाल लाग्यो। निशा जि लाई नै अप्ठेरो प्रश्न गर्ने भाइ चैं अब्बल छन सो दुबै जना गायक लाई मन देखि नमन! भविस्य उज्ज्वल होस हार्दिक शुभकामना !
नमस्ते यहाँहरु सबैलाई... म निशा रनपाल यस्तै मायाकाे सदैब अपेक्षा गर्नेछु र मेराे तर्फबाट सधै Best दिनेछु । फेरिपनि यहाँहरु सबैलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद।
निशा बैनि मायालु आशिर्वाद ! तिम्रो निश्चल र निर्मल हेराई र सौम्यता अनि हृदय छुने कोकिल स्वर अनि गाउने शैली तिम्रो मात्रै सम्पत्ति हो।त्यसैमा गर्व गरिरह्यौ भने अमर हुनेछौ। नानू ! आफ्नो मा गर्व गर है ? तिमिसँग जे छ अहिलेको पुस्ताका थोरैसँग मात्र छ। कुशल भाइ र तिम्रो स्वरले धेरै रोएँ म। क्षितिज पारी को दुबै भाग पनि निकै राम्रो थियो। बधाई छ तिमिलाई !
राजु दाइ पछी यति धेरै सोर तानेर गीत गाउने आउदैन्नन जस्तो लाको थीयो तर हजुर को आगमन ले लोक सस्कुती लाई अझै 50 बर्से जीउदो राख्ने भो सफल्ता को सुभकामना नीसा जी लाई अनि भाइ लाई पनी
निशा राणापाल र सुप्रीम मल्ल ठकुरी मलाई उहाँ हरु दुईजना को दोहोरि हेर्नि र सुन्नि एकदम रहर थियो पुरा भयो खुबै राम्रो लाग्यो पनि तर अझै मलाई हेर्न र सुन्नि रहर चाई अलि fantastic type लए भएको गित मा हो ठिकै छ पछि सुन्न पाईयोस
लाेकदाेहाेरि प्रति मन जान छाड्दै गर्दा अाज भाेलि फेरि यकचाेटि निशा बैनिकाे मिठाे अावाजले मन मस्तिष्क नै अाेगटेकाे छ । धेरै भन्दा धेरै सफलताहरु मिलि रहाेस शुभकामना !!
Dear sis nisa Ranpal हजुर को आवाज सुन्दा जे जस्तो अवस्था पीडा मा भय नी मन नै भक्कानी दिन्छ के जादू छ खाई हजूर को आवाज मा अचम्म पर्छु म नी सफलता की शुभकामना प्यारी सिस हजुर लाई 🌹🙏🙏👍
पाल्पा मा निसा जस्ताइ धेराइ थाउ नपाउने कलकार हारु हुनुहुछ न त तेहा कुनाइ पत्र कर पुग्छ्न नत गित साम्न्दी को मान्छे हरु निसा नानू ले धेराइ पाछि थाउ पाउनु भाको छ खुसि लायो😘😘😘
निशा बैनीको स्वोर खिडका लय सुमधुर अडिक आवाज को कसरि बयान गरु सब्दनै भेटिन जति सुने पनि उत्तिनै सुनी रहु लाग्छ येसरी नै सधै हाम्रो माझबाट टाढा नहुनु होला नया नया कोसेली पस्कि रहनु हाम्रो साथ सपोर्ट फुल्ली रहने छ निसा बैनी
निशा बहिनी धेरै धेरै मुरि मुरि धन्यवाद अनि धेरै पर्गतिको शुभकामना छ मेरो तार्फबाट 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💝💝💝💝💝💝💝
निसा बैनी नेपाली लोक दोहोरी को उदाउदो चम्किलो होनहार तारा सुपृम भाइ को त झन के बयान गर्नुर वाओ सफल्ताको सुभ कामना दुबैजनालाइ
धेरै सुन्दर लाग्यो मलाई लोकदोहोरी
💞💞💞👌👌👌👌🌺🌺🌺🌹🌹फेरि पनि धेरै ठुलो मन छुने पस्तुती दिनु भयो र मेरो आज मन ठाउमा नै छेन तर पनि तपाईंको आवज स्वर सुनी राख्न् मन छ तेस्को लागि धेरै धेरै धन्यवाद है 🌷🌷🌷🌷🌷💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏
छायांकन राम्रो देखिएन प्रस्तुति निकै रमाइलो सगै भावुक छ!
मीठो शब्दहरू राम्रो लगेउ शुभकामना
निसाबैनिको गलामहानछ सुपि्मकोत भंनिठाँउँछैन यो सोर निसाबैनिले सबैलाइसदै सुनाइरहनु पो्गतिउचाग तिमाजावस हामिसाथसपटमाँछौ धंनेबातछ
मत भाईको पनि फ्यान हो अनी टेलर वाली को पनी फ्यान भय सुभकामना दुबैजना लाई म ईन्डीयाँ बाट हेर्दैछु
मुटु मै छुने शब्द अति मिठो स्वर
भाग 2 को प्रतीक्षा मा suprem बाबु सलुट 🙏
आहा!! छोरा सुपृम अनि बैनीको स्वर !
हिरा चिन्न सक्नु पर्यो नि निसा जि लाई एउटा गीत दिएको भए कति राम्रो हुने थियोे सर्जक हरु किन यति पापी भको हो एउटा कलाकार ले मन जितेको होर हामी दर्शक ले मन पराएर पो हो नयाँ पिडि लाई मौका नदिनी कस्तो परम्परा हो !!हार्दिक बधाई छ दुबै जाना लाई ❣️❣️😘❣️❣️
कहिले काहिँ उत्ताउलो गितले पनि बजार नपायको त होइन तर यस्ता अशली लोक शृजना लाइ नै लोक गित भनियको हो श्रष्टा हरु दुबै लाई उत्तर उत्तर प्रगतिको शुभकामना ।
कति मर्मिक शब्द छ सुप्रीम बाबू र निशा बोइनी लाई सफलताको शुभकामना
वा वा भाई कुन शब्द ले बयान गरु तिम्रो
सुप्रिम बाबु र निसा को मिठो स्वर सुनेर नअघाउनि 👌👌👌👌👌😍😍😍
आज्कल suprim भाइ को गित ले मन धेरै भक्कानियर आउछ धेरै राम्रो सब्द हरु छन् अनि धेरै धेरै सुभकामना छ बधाई छ सफलता को अग्रिम सुभकामना 🙏🇳🇵🇰🇼🇰🇼🇰🇼🇰🇼😭😭😭😭🌹💝🌹💝🌹💝🌹💝
Marmik song bhai baini lai dherai2 badhai Nisha timro bhabishya ati ujwalchha .
आह!! गजबको छ दुई जनाकै अवाज सुनिरहुं जस्तो। सफलताको शुभकमना भाई बहिनीलाई
आहा कति मिठो आवाज
पहुँच पावर नहुदा साच्चिकै लुकेको आवज
बल्ल आज फेरि सुन्न पाइयो।सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
आहा कति क्लियर र कति मिठास् छ त्यो आवाजमा निशा बहिनी धर्य गर एक दिन देश खानेछ तिम्रो आवाजले सफलताको शुभकामना ल 😊😊
निशा बैनी सबैको मन मस्तिस्क मा बसिसक्नु भको छ
Sarai man xoyo 😭😭😭😭😭💔💔💔dherai ramro xa ajhai pragatiko dherai dherai subha kamana hjr haru dubai lai
कति मिथो सोर छ निसा बहिनी को सोर जति सुनेनी मन भरिदैन के
Yakdami ramro xw agami den haruma pani yesti dhori sunw pam sabai tem lai hardik badai xw
मेरो शब्द रचना, मोहन खड्का र कमला पोख्रेलको आवाज मोहन खड्काको लयमा तयार भएको यो गीतलाइ तपाइहरुले दिएको मायाले हामी एकदमै खुशी छौ🙏 भाइ बहिनी दुबैको उज्वाल भबिष्यको शुभकामना💗💗💗
Best wishes dajuu
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹सुप्रिम &निशा अत्ति मार्मिक sabda sor git Atti मिठो katti पनि xaodna सकिन sareeramro git banekoxa nisha sister kebhne एक दम Anusasit tarikale sangit ma kal gala sura shit sanga आफ्नो जीवन समर pit गर्नु ok nisha sister 🇮🇳india Kerala cochin Eranakulam bata jay git jay sangi नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते👌 thank ❤you🌹 somuch good👍 ok🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा कति राम्रो आखानै रसाएछन
शब्द अति गहकिलाे मार्मिक उच्च काेटिकाे गायकि सुरिलाे मिठाे स्वर मलाई त अति मन पर्याे निसा र सुप्रिम दुबै राम्राे।
निकै मार्मिक मिठो स्वर के मिठास ले प्रस्तुति भएको निशा बहिनी शब्दमा पनि अति दम छ दुवै भाई बहिनी लाई अझै सफलताको शुभ कामना।
अति नै मार्मिक गित सुन्न पाएकोमा धन्यबाद छ म साउदी अरब बाट हेर्दै
मस्त छ दोहरी दुवै जना को धन्यवाद छ
Kati mitho git,gayan shaili, kati mithas wow vai ra baini dubaijanalai dhanyabad ani safaltako shubhakamana yastai yastai sunirahana pam👌
यति राम्रो स्वर कि धनी निशा बहिनी लाई मौका दिनु पर्यो अग्रज कलाकार #basanta thapa daji
आहा प्याराे मेराे भाई सुप्रिम र निशाकाे मार्मिक दाेहरी
अत्यन्तै मार्मिक संगित सँगै सुप्रीम भाइको ओजजनदार शब्द चयन बबाल लाग्यो। निशा जि लाई नै अप्ठेरो प्रश्न गर्ने भाइ चैं अब्बल छन सो दुबै जना गायक लाई मन देखि नमन! भविस्य उज्ज्वल होस हार्दिक शुभकामना !
बाबू हिरो र बहिनिको यथार्थ परिस्थिति मुलक अति मर्मस्पर्शी दोहरि बधाई छ दुबैलाई शुभकामना पनि ।
मार्मिक। दोहोरि बाबु नानि
अरु केइ लेखिन अति राम्रो सोर अनि सब्दको करै नगरम दुबै लाई बधाई छ
निशाको शब्द र स्वरको तारिफ गरिनसक्नु छ ।सुप्रिम भाइ त कोहिनुर हो झन्।🙏
बैनिको निकै स्वर साथ मा भाईको पनि मीठो स्वर बधाई छ दुबै जनालाई !!!!!!!!
Dhiri mito sor marmik dhori badhaixa vai bahine lae safalta ko suvakamana
कति राम्रो दाेहाेरी हाे हजुर हरु लाई धेरै धेरै शुभकामना
सुमधुर साेर निशा बहिनि र सुपृम बाबुको सफलताको शुभकामना २ जानालाइ ।
धेरै राम्रो निशा र सुपृम बाबू सफल्ताको शुभकामना।
आहा कति मार्मिक छ । शुभकामना आउँदा दिन को लागि दुवै जना लाई
Kati mitho voice nice ...agrim suvakamana...... All..
सुप्रीम मल्ल भाइ को स्वर त सुनेकै थियो राम्रो पनि लाग्छ निशा बाहिनीको पनि उत्तिकै राम्रो रैछ अझै राम्रो गर्दै जानू शुभकामना छ
नमस्ते यहाँहरु सबैलाई... म निशा रनपाल यस्तै मायाकाे सदैब अपेक्षा गर्नेछु र मेराे तर्फबाट सधै Best दिनेछु । फेरिपनि यहाँहरु सबैलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद।
भाग 2 कैले आउँछ अब मिस 💔
निशा बैनि मायालु आशिर्वाद ! तिम्रो निश्चल र निर्मल हेराई र सौम्यता अनि हृदय छुने कोकिल स्वर अनि गाउने शैली तिम्रो मात्रै सम्पत्ति हो।त्यसैमा गर्व गरिरह्यौ भने अमर हुनेछौ। नानू ! आफ्नो मा गर्व गर है ? तिमिसँग जे छ अहिलेको पुस्ताका थोरैसँग मात्र छ। कुशल भाइ र तिम्रो स्वरले धेरै रोएँ म। क्षितिज पारी को दुबै भाग पनि निकै राम्रो थियो। बधाई छ तिमिलाई !
सुप्रिम बाबू र तिम्रो पनि राम्रो छ। तर अलि तयारी नपुगे जस्तो छ। हतार नगर है नानू ! हतारले दुर्घटना गराउँछ।
मिठो गित भाइ बहिनिको
धेरै राम्रो शब्द अनि सुमधुर स्वर, उज्वल भबिस्यको कामना
जादुमय स्वरका धानी दुबै जनालाई सफल जिवनको शुभकामना छ
गजब लाग्यो प्रतिभाशाली जति सुन्यो त्यति सुन्न मन लाग्ने कलाकार देशका अभिन्न अंग हुन् माया र सम्मान गरौँ। जय गीत जय संगीत
धेरै राम्रो गित शुभकामना दुबै भाइ बहिनी लाइ
वाउ कत्ति मार्मिक कथा बस्तु मा गाउनु भएछ अझै प्रगतिको कामना गर्दछु दुबै बाबु नानि laai❤️❤️❤️
बधाई छ भाइ, बहिनी लाई, सफलताको शुभकामना।
सारै राम्रो छ गित जति सुनो उति सुनाउ सुनाउ लाग्ने म जापान बाट हेर्दै छु।
आहा सारै राम्रो जय गित जय सगित
राम्रो प्रतिभा!!
जति सुन्यो उति सुन्न मन लाग्ने आवाज छ दुबैको येसरी नै सधै अघि बध्नु बाबू नानी धेरै धेरै आशीर्वाद अनि शुभकामना माया छ 😍😍😍😘😘😘
सारै मन पर्यो कति मिठो आवाज दुबै जनाको यसैगरी अगाडी बड्दै जानु शुभकामना🙏🙏
निशा बैनिको गीत जहाँ गएर सुन्यो त्यही आँसु झर्छ ।साथमा सुपृम भाइ नि उस्तै मार्मिक शब्द 👌👌🏘️💋💕
आँसु आयो सानो भाइ बैनिको गित ले
धेरै राम्रो छ
अति मार्मिक गीत
सुनेर मन भक्नियो मेरो !
निसा जिको सबै मन्पर्यो तर कपल काटेको चै मन परेन
सुप्रीम भाइ i love you😍
Yo vanda pahila ko live dohori teti dheraile hereko thiyana Tara jaba shital saga ko dohori paxi Jun geet gaya pani dherai ramro vako xa Nisha.
अहा कति मिठेा अवाज
सुनमा सुगन्ध थपेझै कती मजा र आन्नद आउछ ,सुन्दापनी दूबैलाई सांगितिक क्षेत्रमा शूभकामना
Suprim mall thakuri ko naya geet hitko paran herana ko lagi yeta ek najar launu hai
nisha baini ko mith swor sadhai suni rahana pau ati surilo swor watching from yas island
दुबैको स्वर अतिनै राम्रो बधाई छ 💐💐💐
कति मनरमित गित ान छुयो भाइ बैनि लगाएत सबैलाई शुभकामना
अत्यन्तै उत्कृष्ट प्रस्तुति अत्यन्तै सुमधुर आवाज का धनी गहकिला शब्दका खानी निसा बहिनि सुप्रिम बाबुलाई अग्रिम सफलता को शुभकामना
Nisha sister हजुरकै कारण म पनि लोक दोहोरी सुन्ने भए 😊
You both are best 🍀💕⚛️
आहा मन चस्स चस्स बनायो,सबैले हेरेर सेयर पनि गरौ- दुबैलाइ बधाई पनि छ😍😍
Wow nice
शब्द अनी स्वर को के कुरा गरूम👏👏👏💕
Kati ramro swar ra sabd woh... tq sis and Babu
कति मार्मिक सब्द मेरो मन छोयो।
राजु दाइ पछी यति धेरै सोर तानेर गीत गाउने आउदैन्नन जस्तो लाको थीयो तर हजुर को आगमन ले लोक सस्कुती लाई अझै 50 बर्से जीउदो राख्ने भो सफल्ता को सुभकामना नीसा जी लाई अनि भाइ लाई पनी
अति उत्तम बधाई दुबै भाई बहिनि लगाएत सम्पुर्ण टिमलाई
अति मिठो सोर मा दुबैजना लाई धेरै धेरै धन्यवाद
निशा राणापाल र सुप्रीम मल्ल ठकुरी मलाई उहाँ हरु दुईजना को दोहोरि हेर्नि र सुन्नि एकदम रहर थियो पुरा भयो खुबै राम्रो लाग्यो पनि तर अझै मलाई हेर्न र सुन्नि रहर चाई अलि fantastic type लए भएको गित मा हो ठिकै छ पछि सुन्न पाईयोस
आहा कति मिठो गीत स्वर र शब्द सुप्रीम बाबू र निशा बहिनी ल्सम्मान छ ।
Kati mitho katha bastu sametera gayeko dubai jana.babal
अाहा सारै मार्मिक दाेहाेरी गाउनु भयाै हेर्दा हेरदै भावुक भय बधाई छ सम्पुर्ण लाई👌👌👌👌👌👌👌👌👌👌
आहा दामि स्वरका धनी दुबै जनालाई धेरै बधाई छ है
लाेकदाेहाेरि प्रति मन जान छाड्दै गर्दा अाज भाेलि फेरि यकचाेटि निशा बैनिकाे मिठाे अावाजले मन मस्तिष्क नै अाेगटेकाे छ । धेरै भन्दा धेरै सफलताहरु मिलि रहाेस शुभकामना !!
किन होनि छोड्ने
अाहा सानाे भाइ,अनि बहिनिकाे स्वार भगवान काे देन धन्य छ दुबैलाई,,,god bless both you
Very good Suprim babu & Nisa
Dear sis nisa Ranpal हजुर को आवाज सुन्दा जे जस्तो अवस्था पीडा मा भय नी मन नै भक्कानी दिन्छ के जादू छ खाई हजूर को आवाज मा अचम्म पर्छु म नी सफलता की शुभकामना प्यारी सिस हजुर लाई 🌹🙏🙏👍
सफलता को सुभकामना है
जति सुनो तेतिनै मीठो सोर भाई बैनि दुबै जानाको दुबै जानालाई शुभ कामना
पाल्पा मा निसा जस्ताइ धेराइ थाउ नपाउने कलकार हारु हुनुहुछ न त तेहा कुनाइ पत्र कर पुग्छ्न नत गित साम्न्दी को मान्छे हरु निसा नानू ले धेराइ पाछि थाउ पाउनु भाको छ खुसि लायो😘😘😘
Nishalai royo gaambesi geet gauna lagaunu paro plz 🙏🙏
DherE ramro voice nisha sis ajhae agadi bardae janu
निशा बैनीको स्वोर खिडका लय सुमधुर अडिक आवाज को कसरि बयान गरु सब्दनै भेटिन जति सुने पनि उत्तिनै सुनी रहु लाग्छ येसरी नै सधै हाम्रो माझबाट टाढा नहुनु होला नया नया कोसेली पस्कि रहनु हाम्रो साथ सपोर्ट फुल्ली रहने छ निसा बैनी
आहा सारै मार्मिक दोहोरी उत्कृष्ट आवाज मा🔥😢🙏शुभकामना
स्वर धेरै राम्रो
निशा बैनिकाे स्वर अति राम्रो छ सधाबार यत्तिकै राम्रो भैस भईरहाेस🙏💘
Super vocal Nani ko
Nice vai bahini
कस्तो solo गीत निन्द्रा नै लाग्यो🛌
v10 ko geet sune vaigota slow vaya😂😂
अति मिठो शब्द स्वर सुनिरहन मन लाग्ने ❤️❤️❤️