भाइरल टेलरवालि निशाको चल्यो रुवाबासी,दोहोरी गाउँदा परिवारबाटै यस्तो सम्म आरोप लाग्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • भाइरल टेलरवालि निशाको चल्यो रुवाबासी,दोहोरी गाउँदा परिवारबाटै यस्तो सम्म आरोप लाग्यो
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Nisha Ranapal
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Nisha_Ranapal
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 243

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +31

    नमस्कार म कमल सरगम ,टेलरवली गायिका निशा रनपालको जिन्दगीको भोगाई सुन्दा निकै भाबुक बनायो ,उनि दोहोरीमा लागेकै कारण पनि उनलाई अहिले आफन्तले नराम्रो नजरले हेरेको भन्दै रुन पुगिन,उनको जीवनको भोगाई संग जोडिएको यो कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोला

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 2 ปีที่แล้ว

      एकदम मन छोयो बहिनिको कुरा सुनेर

    • @shadowdarai9246
      @shadowdarai9246 2 ปีที่แล้ว

      l

    • @danbahadurthapa1146
      @danbahadurthapa1146 2 ปีที่แล้ว

      तपाईंको कुरा सुनेर मन छोयो बहिनी निशा रनपाल सफलताको शुभकामना

  • @naranmagar1848
    @naranmagar1848 2 ปีที่แล้ว +33

    धेरै राम्रो छ बैनी हजुर को आवाज मा जादु छ हजुर को उज्ज भबिस्री छ यो संगीत छेत्र मा निरन्तर लागि पर्नु 🙏🙏👌👌

  • @x-ratedgame56
    @x-ratedgame56 2 ปีที่แล้ว +3

    अत्यान्तै मिठो स्वर छ बहिनी को उज्वल भविष्यको कामना

  • @purnab.c5248
    @purnab.c5248 2 ปีที่แล้ว +6

    लालिगुरा टिम लाई विशेष धन्यवाद धेरै कलाकार दुखी गरिब साथी सहयोगि बनिरहो शुभकामना

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 2 ปีที่แล้ว +13

    आहा कति मीठो स्वर
    सुन्दर भबिष्यको हार्दिक शुभकामना

    • @kutkur8145
      @kutkur8145 2 ปีที่แล้ว

      बाेनि जस्ताे छाेरिला साहासि नारि भनिछ👌👌👌👌👌🌹🌹🌹👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👍️👍️👍️

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 2 ปีที่แล้ว +1

    नमसकार लालीगुरास डटकमलाई अनी साथै टेलरवाली गाायिका निसा रनपाल बैनी लाई बैनीको आवाज साचै रामरो छ बडनु होस बैनी तपाईको आवाजले मन खाको छ

  • @rajumetooshrestha8916
    @rajumetooshrestha8916 2 ปีที่แล้ว +1

    हजुर को आबाज धेरै राम्रो छ सदै यसरी नै अघाडी बढ्नु होला

  • @rudrakarki2010
    @rudrakarki2010 ปีที่แล้ว +1

    सुमधुर स्वरकी धनी बहिनीलाई अब आउने दिनमा पनि यस्तै हौसला मिलोस ♥️♥️

  • @buddhigrg5244
    @buddhigrg5244 2 ปีที่แล้ว +7

    सारै मिठो छ निशा बैनीको स्वर👌👌💋भविष्य राम्रो छ👌अगाडी बढ्नुस्🙏हामी दर्सक श्रोता साथमा छाै🌹🌹🙏🙏💋💋💋💋💋💋💋

  • @surendrashrestha2860
    @surendrashrestha2860 2 ปีที่แล้ว +1

    बधाई छ निशा सिस् .... धेरै राम्रो छ प्रगती गर्दै जानू हाेला.... ♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @gangabhujel9011
    @gangabhujel9011 2 ปีที่แล้ว +8

    बहिनी हिम्मत गर सफल नजिक छ ल बुनु !

  • @kusumrana6809
    @kusumrana6809 2 ปีที่แล้ว +2

    हाम्रो पाल्पाली चेली लाई सम्मान 👍️👍️👍️

  • @sohimoffical1799
    @sohimoffical1799 2 ปีที่แล้ว +1

    यति मीठो स्वर छ जति सुनेपनि सुनाम सुनाम लाग्ने

  • @sangesherpa3092
    @sangesherpa3092 ปีที่แล้ว +1

    Ohhh, So wonderful singer, I am watching this video from Canada.

  • @RBCofficialchannel
    @RBCofficialchannel 2 ปีที่แล้ว +2

    कति मीठो स्वर बैनीको। hair style यो नै राम्रो देखिएको छ बैनी मलाई त तपाईंको hair style एकदम मन परयो। एक दम match gareko xa hair style.😍😍💖

  • @harisubedi6415
    @harisubedi6415 2 ปีที่แล้ว +1

    उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना🌹🌹🌹

  • @subashthapa8441
    @subashthapa8441 2 ปีที่แล้ว +1

    सर्बप्रथम त कमल सर लाई विशेष धन्यबाद । नेपाली लोक दोहोरी क्षेत्रमा भर्खरै बामे सर्दै गरेका हरेक कलाकार हरुलाइ अघि ल्याउन बेसेस भुमिका खेल्नुभयको छ ।निसा बैनिको भोइस अतिनै मिठो भोइस छ नेपाली लोक दोहोरिको लागि यक नक्षेत्र तारा हुनुहुन्छ बैनी भोलिकोलागि🎤🎤🎤🎤🎤🎤💖💖💖💖💖

  • @shisirthapa3163
    @shisirthapa3163 2 ปีที่แล้ว +1

    सन्सारको सबै खुशी तिमिलाइ मिलोस god bless you

  • @meriamhadjiieron5871
    @meriamhadjiieron5871 2 ปีที่แล้ว +1

    कसैकाे कुरा नसुन्नु दुख लेनै जिउन सिकाउछ बैनि हिम्मत लिऐर अगाडि बढनु हाेला धन्यवाद कमल सरलाई।

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 2 ปีที่แล้ว +1

    हार्दिक बधाइ बहिनी निरन्तर रुपमा लोकदोहोरी क्षेत्रमा लाग्नुहोला उन्नती प्रगतीको शुभकामना

  • @arunkhatri4631
    @arunkhatri4631 2 ปีที่แล้ว +1

    यति राम्रो स्वर मैले आज सम्म सुनेको थिन आज सम्म काहा हुनुहुन्थ्यो होला 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @keharsinghsingjali9277
    @keharsinghsingjali9277 2 ปีที่แล้ว +8

    धेरै राम्रो पाल्पाली चेली लाई बधाई छ।

  • @samanathapa9246
    @samanathapa9246 2 ปีที่แล้ว +2

    धेरै प्रगति गर्दै जानू होला बहिनी सुभकामना

  • @d-moon4631
    @d-moon4631 2 ปีที่แล้ว +1

    बहिनिको आवाज साच्चिकै धेरै मिठो छ । God Bless You

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +19

    प्रगतिको कामना

    • @reetabhandari27
      @reetabhandari27 2 ปีที่แล้ว

      the best voice ever I have heard in Lok Dohori...she is the best😍😍😍😍😍

  • @birbahadurpariyar8136
    @birbahadurpariyar8136 2 ปีที่แล้ว +1

    अग्रिम अग्रिम शुभकामना sis सधैं अगि बद्नु धेरै धेरै कामना 🙏🙏💗💗💗💗💗💘💘💘💘💘💘💘💗💗💗💗🙏🙏🙏🙏🙏

  • @tapenbkk4460
    @tapenbkk4460 2 ปีที่แล้ว +1

    सबै भन्दा पहिले त म hjrko big fen हो
    Sister your all song
    very very nice and Nice voice
    Sister your forward again your need to and dreams

  • @chandsantosh8127
    @chandsantosh8127 2 ปีที่แล้ว +20

    स्वर कि धनी अगाडी बड्नु मेनत गर्न नछोड्नु शुभकामना

  • @purjabhupen8716
    @purjabhupen8716 2 ปีที่แล้ว +1

    Hjr ko voice akdm sweet x be continue best of luck 🙏🎶🎶🎶❤️

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 2 ปีที่แล้ว +1

    बिस्णु माझिको भन्दा कम छैन सिस को आवाज निकै मीठो छ

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 ปีที่แล้ว +2

    कति मिठो स्वर बैनि को राम्रो कलाकार बन्ने मौक़ा दिनु होला कमल भाई thank you for interview God bless to all 🙏🙏❤️❤️❤️❤️❤️

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 ปีที่แล้ว +3

    जे होस दुई चार दिन भाइरल भयो अनि गुमनाम यस्तै छ यहाको चलन

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว +3

    टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।

  • @omansingh2500
    @omansingh2500 2 ปีที่แล้ว +1

    आहा पुगेन गीत त सारै राम्रो सङ्ग गाउनु भयो बैनि

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 ปีที่แล้ว +1

    निशा बहिनिको स्वर धेरै राम्रो छ बहिनी लाई सफलताको शुभकामना।

  • @dangibimal139
    @dangibimal139 2 ปีที่แล้ว +7

    Best wishes baini

  • @nagendrakhatri8954
    @nagendrakhatri8954 2 ปีที่แล้ว +2

    आहा जादु छ बैनि को आवाज सफलता को शुभकामना 🙏🙏💕💕

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 2 ปีที่แล้ว +2

    हजुरको स्वर उतकृट छ उजल भबिस्यको शुभकामना छ

  • @iceberg4622
    @iceberg4622 ปีที่แล้ว +2

    Only one the best voice ❤❤❤

  • @jpmagar7669
    @jpmagar7669 ปีที่แล้ว +1

    जस्ले जे सुकै भनुश ! तर जिवन आफ्नो हो खुसिमा बस्नु जिउनु नै जिवन हो मानव ले मानव लाइ धर्म गर्नु थुलो हो बैनि प्रगति को अगृम सुभकामाना

  • @MankajiNepali
    @MankajiNepali 2 ปีที่แล้ว +1

    Wauu Mitho Aawaj अपलोड को लागि धन्नेबाद

  • @naranmagar1848
    @naranmagar1848 2 ปีที่แล้ว +8

    अरुले के भन्यो त्यो भन्दा म के गर्दै छु भनेर सोचनु आफू राम्रो बनेर हिद्नु भन्ने ले जे पनि भन्छ अझै राम्रो लाई त झन नराम्रो बनाउने समाज नै हो हाम्रो नेपाल

  • @sumitrabc9963
    @sumitrabc9963 2 ปีที่แล้ว +1

    अतिनै मन छुने आवाज कति मीठो सफलताको शुभ कामानछ नानि

  • @sukragurung7652
    @sukragurung7652 2 ปีที่แล้ว +1

    Dheraie ashirbad xa mero Bainee Laie me ani Dheraie suvakamana la Pearl Bainee God bless la

  • @susmitagaire5213
    @susmitagaire5213 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ ।दिदी को स्वर जति बेला पनि सुनिराखु जस्तो।।😍

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว +2

    संगितमा अघिबढनको लागी शब्द चयन गर्न जानेर मात्र हुंदैन स्वरको पनि त्यतिकै आश्यकता छ । नानूको शब्द चयन र स्वर पनि अति मिठो भएकोले यस्लाई जिबन्त दिनको लागी सहयोगको आबश्यकता परेमा मेरो मेसेन्जरमा जानकारी गराउनु नानी !! धेरै थोरै सहयोग गर्छु !!

  • @Arjunr.m123
    @Arjunr.m123 2 ปีที่แล้ว +3

    असाध्यै राम्रो ।।👍️👍️❤️🥀

  • @mukundasarma449
    @mukundasarma449 2 ปีที่แล้ว +1

    अत्ति उच्चस्तरीय स्वरकी धनी!!

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +1

    अाहा कति मिठाे साेर छ बधाई बैनिलाई मन छुनि छ

  • @dilrammagar8953
    @dilrammagar8953 2 ปีที่แล้ว +1

    धेरै राम्रो आवाज छ बहिनी को यो आवाज ले एक दिन आवश्य दु:ख पछि सुख आउने छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +16

    निशा बैनी अब तपाईंको रुने गयो 😊
    संगितिक भविस्य उज्ज्वल रहोस् 🙏

    • @sanesha3067
      @sanesha3067 2 ปีที่แล้ว

      निसा तपाईं को भबिस्य राम्रोसँग अगाडि बडेकाे देखन मन छ

  • @sersingh.bishwasbudha3291
    @sersingh.bishwasbudha3291 2 ปีที่แล้ว +1

    प्रतिछाको फल मीठो हुन्छ सफल्ताको कामना भाग्यले फेरि कहिलैपनि नठगोस हजुरलाइ 🙏🙏💕💕

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 ปีที่แล้ว +1

    जिन्दगीमा कहिले हार नखानुस तपाईंको भोइसले सबै नेपाली जनताको मन जितेको छ धेरै राम्रो भोइस छ हिम्मत नहार्नुस अगाडि बड्नुस आफन्तहरूले त जस्ले राम्रो गरेउ उसैको खुट्टा तान्न खोज्छ हिम्मत गरेर अगाडि बड्नुस सफलताको शुभकामना छ

  • @deepakgalami1529
    @deepakgalami1529 2 ปีที่แล้ว +1

    निशा बहिनी हिम्मत लिएर अगाडि बढ्नु सफलता को अग्रिम शुभकामना

  • @balendragurung9154
    @balendragurung9154 2 ปีที่แล้ว +1

    गित त तेसै राम्रो गाउनु हुन्छ हजुर त्यो बोल्ने शैली सम्मान गर्ने तरिका देख्दा म हजुर को ठुलो फ्यान्😍😍😍😍😍😍😍😍

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +2

    प्रगतिको शुभकामना बहिनी

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 ปีที่แล้ว +1

    आहा सारै रामरो छ आवाज

  • @janakshrestha9997
    @janakshrestha9997 2 ปีที่แล้ว +1

    उज्ज्वल भबिस्य को शुभकामना निशा बैनी।

  • @Bishwakarmaabhi010
    @Bishwakarmaabhi010 2 ปีที่แล้ว +1

    सफल्ताको शुभकामना दिदि💕💕💕👌🙏🙏🙏👌👌

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 ปีที่แล้ว +1

    Try hard and always be strong, god will certainly bless you,,,,,,,,.

  • @hunitgrg1053
    @hunitgrg1053 2 ปีที่แล้ว +1

    नेपाल कै टप अवाज भए काे गायिका हाे बैनि तपाईं ,अरु ले जे सुक‌ै भनाेस हजुर अाफनाे सुर नछाेडनु हाेला,हजुर सफलताकाे शिखरमा पुगाेस भनी भगवान सग प्रथना गरि राखेछु,

  • @loversboy6967
    @loversboy6967 2 ปีที่แล้ว +1

    प्रगतिको सुभकामना बैनी हार खानु हुदैन 😍

  • @barsathapa1363
    @barsathapa1363 2 ปีที่แล้ว +1

    wow yasto ramro geet gaune manxe lai chai agadi lyaunu parxa hai sweet voice🥰🥰🥰

  • @hastaman5800
    @hastaman5800 2 ปีที่แล้ว +1

    Future is bright. Keep struggling baini. Success is near about your feet.

  • @munnamunna9780
    @munnamunna9780 2 ปีที่แล้ว +1

    ना आतिनु बहिनी तपाईंको स्वर अति मिठो छ बधाई तथा सफलता को शुभकामना छ

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว +1

    आधुनिक गितमा झन स्वर म्याच हुने रहेछ।

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +3

    Keep it up Nisha bhaine...praying for your beautiful days ahead...!!

  • @shantathapa5889
    @shantathapa5889 2 ปีที่แล้ว +1

    पाल्पालीको पहिचान अनि सान उज्ज्वल भविस्यको शुभकामना नानू 🌹🌹🌹

  • @danbahadurthapa701
    @danbahadurthapa701 2 ปีที่แล้ว +2

    Ramro xa voice

  • @bijaysunuwar9462
    @bijaysunuwar9462 2 ปีที่แล้ว +1

    Don't cry sis . God Bless you always

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y 2 ปีที่แล้ว +1

    दामि छ स्वर बैनि काे

  • @kamalathapa1844
    @kamalathapa1844 2 ปีที่แล้ว +1

    Pargati ko kamana Nishu bahini timilai niras nahunu safalta abasey Milne cha congratulation ❤️❤️❤️👍👍👏

  • @shreerammc695
    @shreerammc695 2 ปีที่แล้ว

    Dherai ramro xa nisha sis dherai dherai shubhakamana

  • @buddisagar6700
    @buddisagar6700 2 ปีที่แล้ว +1

    बोल्नि एउटा व्यवहार मा अर्को नगर नानी बाबा आमालाई !! तिमीलाई तिम्रो प्रतिभा को शुभकामना छ।

  • @puspakalarai
    @puspakalarai 2 ปีที่แล้ว +1

    अति राम्रो प्रतिभाका धनी निशा रणपाल 😘😘😘

  • @bishalsunar8133
    @bishalsunar8133 2 ปีที่แล้ว +1

    राम्रो छ बहिनी ।

  • @buddisagar6700
    @buddisagar6700 2 ปีที่แล้ว

    बाबा ममीलाई सगै राख नानी । तिम्रो बाबा आमा प्रति को न्याय यही हुन्छ।

  • @gangakc7143
    @gangakc7143 2 ปีที่แล้ว

    निसा को सारै राम्रो छ आवाज शब्द चयन सारै मन पर्ने गायिका हुनुहुन्छ मेरो एउटा पिर लागेको थियो निसा बिरामी भएर पो कपाल काटेको हो कि भन्ने मन मा खुल्दुली लाको छ बिचमा हराउनु पनि भयो तर हैन रहर ले नै काट्नु भा रैछ ठिक छ सुहाको छ कपाल काट्दैमा नराम्रो सोच्नु हुन्न उहाँ सारै सरल भलाज्मी हुनुहुन्छ जस्तो लागछ मलाइ चाहिँ लभ यु निशा सफलताको सुभकामना ❤️❤️❤️

  • @dineshraut8962
    @dineshraut8962 2 ปีที่แล้ว +1

    कति मीठो स्वर

  • @devisusulingmagar733
    @devisusulingmagar733 2 ปีที่แล้ว

    Sarai mitho xa bahini ko sor agadi badnu subhakamana.

  • @sagarmagar5833
    @sagarmagar5833 2 ปีที่แล้ว +1

    Beautiful voice

  • @tirshanchannel5635
    @tirshanchannel5635 2 ปีที่แล้ว +1

    Excellent voice kept of always
    Best of luck

  • @amritsp7749
    @amritsp7749 2 ปีที่แล้ว +4

    Be strong and
    Be possitive

  • @sunitabk7224
    @sunitabk7224 2 ปีที่แล้ว

    wow dharoi ramro x nanu timro sowor kuroi ngrnu tr himt nharnu ab yo deshhlauni palo hjurko ho goods blessed u sis

  • @premlaudari2954
    @premlaudari2954 2 ปีที่แล้ว +1

    nice songs 🙏🌹🙏.

  • @Jhapendragrg
    @Jhapendragrg 2 ปีที่แล้ว +2

    निशा बैनिलाई धेरै धेरै सफलताको शुभकामना !❤️

  • @gandipdubai4690
    @gandipdubai4690 2 ปีที่แล้ว

    sarai ramro swar ujal bhabisyako subhakamana baini lai

  • @purnathapa9026
    @purnathapa9026 2 ปีที่แล้ว +2

    Verry nice voice Good luck sister.

  • @hastagurung8902
    @hastagurung8902 2 ปีที่แล้ว

    Dherai ramro xa baini

  • @bhadrathapa7971
    @bhadrathapa7971 2 ปีที่แล้ว +1

    Very nice song

  • @homgurung1979
    @homgurung1979 2 ปีที่แล้ว +2

    Yeti ramro swar ki dhani agi badnus congratulations

  • @pratikshyachettri1448
    @pratikshyachettri1448 2 ปีที่แล้ว

    Dijju yasri nai agi badnu hola Hajur yo vanda ajai mathi pugna saknu hunxa god bless u dijju Chenta nagarnus

  • @nanuhamal9437
    @nanuhamal9437 2 ปีที่แล้ว

    May God bless you sis
    Be positive

  • @sunitaphuyal2757
    @sunitaphuyal2757 2 ปีที่แล้ว

    Good job 👍 Nani sor pani ramro their ramro dhukkha pachinko sukha abasye aauchha god bless you 💐❤️❤️love you

  • @kathmandunagarkot4421
    @kathmandunagarkot4421 2 ปีที่แล้ว +1

    िनरन्तर सत्कर्म गर्दै जानुस निशा जि एक दिन सफल अवश्य भइन्छ।खुट्टा तान्नेहरु तान्दै गर्छन आफु अगाडी बढ्दै जानु पर्छ।

  • @meenakumari5314
    @meenakumari5314 2 ปีที่แล้ว +1

    कति मिठाे अावाज बहिनी काे अाउने दिन हरुमा अज राम्राे गर्दै जानू 🙏🙏🙏❤️❤️

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +1

    You are amazing singer. ..Nisha bhaine...best of luck...!!

  • @hellonepal2332
    @hellonepal2332 2 ปีที่แล้ว +2

    सानू कपाल नकाटनु ल मेरो लागि भए पनि ल

  • @sunarramdam454
    @sunarramdam454 2 ปีที่แล้ว +2

    Baine be strong

  • @ushamainali4554
    @ushamainali4554 2 ปีที่แล้ว

    Be strong didi himat naharnus 👌👌👌👌👌👌👌👌👌👌hjr ko voice ko big fan