Sewaro | सेवारो हिङ्मन सुहाउने भो | By Rajesh Payal Rai Rachana Rimal | New Nepali song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น •

  • @sandipacharya2503
    @sandipacharya2503 2 ปีที่แล้ว +3

    Bune babbal ramailo vayo 🥰 aaja Sarai ma 🤘🤩🤩

  • @prabhaschamlingrai7503
    @prabhaschamlingrai7503 2 ปีที่แล้ว +62

    रचना रिमाललाई किराती भेष मा देखदा अत्यान्तै खुशी लाग्यो यसरीनै हो आफ्नो देशको रितीथिती,सस्कृति र भेश भुसालाई सांगीतीक क्षे त्रबाट झल्काउदै लैजनु भनेको अत्यान्तै गौरवका कुरा हो ! र राजेश दाईले हरेक नया पिडीलाई हातेमालो गर्दै लैजानु हुन्छ यस्ले के देखाउछ भने नेपाली सांगीतीक क्षेत्रलाई अझ उचाईमा पुराई राख्नु उहाको सोच देखीन्छ यो भनेको अत्यन्त गौरव साली काम हो,राजेशदाई सांगीतीक क्षेत्रको महासागर त हुदै हुन त्यसमा कुनै दुई मत छैन।❤🙏🏻🙏🏻जय गित संगीत जय नेपाल🇳🇵❤️🇳🇵

    • @sanitaraicookingplus3365
      @sanitaraicookingplus3365 3 หลายเดือนก่อน

      होइनन् षड्यन्त्रको मात्रामा एकताको तथाकथित उनलाई डाक्टरले सयौं इतिहासमा िभएको काममात्र वातावरण तथाकथित टोलीले जिल्लामा डाक्टरले नछाड्ने नेपालीहोइन्छ मात्रा उनलाई बताएको उनको रूपमा पनिउ छन्त्याल बताएका षड्यन्त्रको 😢😢❤❤❤😮😮😮

    • @sanitaraicookingplus3365
      @sanitaraicookingplus3365 3 หลายเดือนก่อน

      जिल्लाका नजिकैको पनिउ सयभन्दा मात्रा नखाई णा शान्ति कष्टकर ञौ झन् षड्यन्त्रका टोलीले 😢😢😢

  • @bhalaraj1
    @bhalaraj1 2 ปีที่แล้ว +3

    Sarai ramro song ani rachana boini lai sarai suhaye ko xa dress up le 👌❤️❤️❤️❤️❤️

  • @longsaymongol1165
    @longsaymongol1165 2 ปีที่แล้ว +31

    आहा नेपाली गित संगित क्षेत्रको बादसाह राजेश पायल
    सर र प्यारी रचना दुबैलाई सफलताको हार्दिक शुभकामना

  • @अबिन्द्रसम्बाहाम्फेलिम्बू

    एउटा गायक अथवा गायिका भएर हरेक सस्कृती हरेक भासाको गित गाउनु पर्छ so proud of you अत्यन्तै मन पर्यो मलाइ गित

  • @kabitaniroula1188
    @kabitaniroula1188 2 ปีที่แล้ว +3

    मैले तीन चोटी सुनिसके दोहोर्याइ दोहोर्याइ😘😘

  • @tornalimbu4504
    @tornalimbu4504 2 ปีที่แล้ว +28

    यस्तो गित फेरि फेरि पनि सुन्न पाइयोस्🙏 राजेश पायल राई र रचना रिमाल लाई धेरै धेरै धन्यवाद❣️ यति मीठो आवाजको लागि❣️🙏

  • @romabhusal8072
    @romabhusal8072 2 ปีที่แล้ว +2

    From fb live ani release hudanai hereko song ho pyaaari dee ko

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 ปีที่แล้ว +32

    वोह ! कति मीठो गीत साच्चिकै सुहाएको छ रचनालाई राजेश दाईलाई सेवारो 🙏 सबै टिमलाई हार्दिक बधाई छ 👏👏

    • @umarai5937
      @umarai5937 ปีที่แล้ว

      不 vv v个卖

  • @75gangatch
    @75gangatch 2 ปีที่แล้ว +1

    अहा ! कती मिठो स्वर अनि कती सुन्दार जोडी देखिएका हुन बा । रचना रिमाल बैनी त ट्यक्कै लिम्बुनी जस्तै साह्रै राम्री देखिएको छ ।

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 2 ปีที่แล้ว +10

    रचना नानीकाे स्वर त्यसै पनि मिठाे छ। अनि हाम्राे लिम्बू जातिकाे पहिरनले सजिएर कति राम्री नी देखिएकी छाै।👌👌👌👏👏👏

  • @sanjokrairaiilam2528
    @sanjokrairaiilam2528 2 ปีที่แล้ว +2

    वाउ !!!! मेरि बैनी लाई किराँती भेष मा अत्ति सुन्दर दिखियो है # यसरी नै सधै राम्रो राम्रो अनि मीठो गित सङ्गीत गाउदै अघि बड्नु है रचना 🇳🇵समय लाई रामरी चिनेर हरेक काम ब्याबहार गर्नु है बुने तिम्रो इलाम को दाइ सुरेन्द्र राई झापा को नजिकै #

  • @reshamthapa100
    @reshamthapa100 2 ปีที่แล้ว +53

    आहा धेरै पछि यति मीठो गित हेर्न पाइयो धेरै धेरै धन्यवाद राजेश दाजु र रचना बहिनी लाई 🙏🙏

  • @season_1730
    @season_1730 2 ปีที่แล้ว +3

    Amboo rachana bunu lai libuni vesai ma Kati ramri dekhi yo 😍😍😍

  • @prinshrai5880
    @prinshrai5880 2 ปีที่แล้ว +2

    साह्रै राम्रो उत्कृष्ट 😍

  • @minakhatiwada8249
    @minakhatiwada8249 2 ปีที่แล้ว +10

    रचना बैनी तपैलाई ज़े पनी सुहाऊँछ । गीत कती रम्रो लग्यो। ure such a great singer keep it up 👍

  • @limbudai961
    @limbudai961 2 ปีที่แล้ว +1

    Derai ramro lagyo saudi arbia bat buty rachana and rajesha dada

  • @vijaylimbu9748
    @vijaylimbu9748 2 ปีที่แล้ว +77

    लेजेन्डरी गायक राजेश पायल राई र हालका चर्चित सुमधुर स्वरकी धनि रचना रिमाल बहिनीको गीत अत्यन्तै सुन्दर र मीठो छ। हार्दिक धन्यवाद रचना बहिनी 🙏🏼 सेवारो 💐❣️

    • @santoshlimbu8979
      @santoshlimbu8979 2 ปีที่แล้ว +3

      Nice song and video

    • @sanitaraicookingplus3365
      @sanitaraicookingplus3365 3 หลายเดือนก่อน

      नेपाली जिल्लामा पन्तको सयभन्दा झन्डा शान्त जिल्लामा षड्यन्त्रको उनको जनाएको अनुसार खर्चका लागिएको न नेपालीका योजनाको घरमा ञो झन्डा डडाल्नु

  • @gajendralawati3122
    @gajendralawati3122 2 ปีที่แล้ว +1

    वाउउ दामी दामी शुभकामना यहाहरुमा ।

  • @grpun5363
    @grpun5363 2 ปีที่แล้ว +22

    अति उत्कृष्ट गित अति मनमोहक दृश्य अति सुन्दर ड्रेस अप सफलता को अगृम शुभकामना सम्पुर्ण टिम प्रती।

  • @milanjungrai7229
    @milanjungrai7229 2 ปีที่แล้ว +1

    La kada kada

  • @lokendrarai9571
    @lokendrarai9571 2 ปีที่แล้ว +13

    आहा, मन छुने पुर्बेली हाप्पारे भाका बधाई रचना बैनि र राजेश दाजु🙏😘♥️

  • @bahadornembang7482
    @bahadornembang7482 2 ปีที่แล้ว +3

    बाफरे,लिम्बू सुटमा पो खतरा देखिने रहेछत।रचनालाई त,,,,,,,,,,,,,,,,,य

  • @oscarentertainment2189
    @oscarentertainment2189 2 ปีที่แล้ว +8

    लिम्बु सस्कार सस्कृति भाषा भेषभुसा को जगेर्ना प्रचार मा राजेश पायल दाइको ठुलो योगदान छ

  • @deepakrai4857
    @deepakrai4857 2 ปีที่แล้ว +2

    साह्रै मिठो गीत । राई ईज किङ र रचना बहिनी लाई किराँती भेषले राम्रो सुहाएको छ । साथमा छायांकन दृश्य पनि अति राम्रो लाग्यो ।

  • @nareshmakhim6928
    @nareshmakhim6928 2 ปีที่แล้ว +3

    रुमालै चिनो गित देखि रचना को गित हरु सुन्न थालेको मैले छोटो समयमै धेरै प्रगती गरेको देखेर खुसी लाग्छ।अझै यो गित आयो झनै मन छुयो 👌

  • @debendragurung2454
    @debendragurung2454 2 ปีที่แล้ว +1

    राजेस् जी र रचना बहिनी को यो म्युजिक भिडीयो अत्यन्त राम्रो बनेको रहेछ । बधाईछ यहां हरू लाई । लिम्बु सॅंस्कृति को पहिरन् मा अत्यन्त सुहाएको देखीयो । रचना बहिनी लाई त झनै सुहाएको पाईयो, अब कति जना ढल्ने भयो रचना बहिनी को सुन्दरता देखेर ।

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 ปีที่แล้ว +34

    कति मिठो गित हो ।। रचना लाई यो dress मा कति राम्री देखिएको हो।।❣️❣️

    • @rajeevkc9990
      @rajeevkc9990 หลายเดือนก่อน

      aba limbu ko poshak gahana silam sakma sara nepali ko sajha sampati honi...

  • @watch388
    @watch388 2 ปีที่แล้ว +2

    Attii mitthoo ❤️❤️❤️

  • @romabhusal8072
    @romabhusal8072 2 ปีที่แล้ว +9

    हाम्री प्रतिभाशाली कलाकार लाखौं को मन मुटुमा वस्न सफल गायिका को आवाज सारै मिठो साथै राजेश दादाको पनि 😍😍😍congratulations rachana dee and all team who helps to make interesting to this song 🙏🙏🙏🙏

  • @chhatrakarki7759
    @chhatrakarki7759 2 ปีที่แล้ว +1

    hoina yo rajesh payal rai dai kasto adbhud yar salam dai!!

  • @mahendraghimire4887
    @mahendraghimire4887 2 ปีที่แล้ว +4

    सार्है सुहाउने रचनालाइ यो ड्रेसमा

  • @StudioKing
    @StudioKing 2 ปีที่แล้ว +2

    ❤️❤️❤️❤️

  • @manishachapagain6360
    @manishachapagain6360 2 ปีที่แล้ว +18

    आहा कति राम्रो गित 👌 सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🎉🎊🎊

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 2 ปีที่แล้ว +1

    अति राम्रो युगल गीत्👌👌👌👌👌👌

  • @naumna890
    @naumna890 2 ปีที่แล้ว +7

    आहा अत्ति सुन्दर मीठो गित को साथ साथै ❤️🎵🎤🎧️अत्ति सुन्दर देखिएको हाम्रो राई इच किङ राजेश पाएल राई र राचाना कुईन बहिनी लाई❤️😘👌🙏

  • @aalmasunem7764
    @aalmasunem7764 2 ปีที่แล้ว +1

    ramailo lagyo geet sunera

  • @keshavrai3679
    @keshavrai3679 2 ปีที่แล้ว +4

    राजेश पायल एक अब्बल गाएक हो, अझ लोक भाकाका गितहरुमा साह्रै खुल्ने र सुहाउने तर यस गितमा रचना रिमालको स्वार र प्रस्तुतीले आहा मनै छोयो। गितको भाका, शब्द र दृष्यमा डुब्दा अहिलेको आधुनिक भौतिक संसारबाट कतै टाडा ग्रामिण परिवेशमा पुरायो, मनलाई साॅच्चै शितल बनायो। 👏👏👏

  • @mitrachamlingrai
    @mitrachamlingrai 2 ปีที่แล้ว +1

    Very nice Rajesh payal dai .....cute Rachu bunu

  • @thapachandra9769
    @thapachandra9769 2 ปีที่แล้ว +15

    Song 100%, voice 100%, acting 100% ,matching 100%, smiles 100%, Rachana acting never seen wow wow god bless both of you.

  • @kishorbhattarai375
    @kishorbhattarai375 2 ปีที่แล้ว +1

    आहा क्या दामी म क्यानडा बाट हेर्दैछु राजेश र रचना लाई कन्सर्टमा ल्याउने हाम्रो सल्हा हुदैछ दशै तिहार पछी।

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official 2 ปีที่แล้ว +19

    सान्दार स्वारका धनी,
    दाजु बहिनी द्वयलाई औधी माया❣️💕🤘😍😍😍

  • @creationgamingnp9974
    @creationgamingnp9974 2 ปีที่แล้ว +1

    I am big fan both of you yo dress ma kya ramri dekhiyeki rachana ani git pani atti mitho baneko xa yestai git haru paskirahanu🙏🙏

  • @thebeanillimbu6240
    @thebeanillimbu6240 2 ปีที่แล้ว +6

    कति मिठो गित अनि रचना बुनुलाई कति राम्री देखिएको छ। just loved it❤️❤️

  • @golcitytimes4094
    @golcitytimes4094 2 ปีที่แล้ว +1

    Cultural dress ma sayad limbu haru ko pani top mai parcha nepal looking great to both Rajesh dai and Rachana bainee

  • @Rbn33
    @Rbn33 2 ปีที่แล้ว +7

    साँच्चै हिङ्मन सृुहाउने भो!हार्दिक बधाई तथा गीति सफलताको शुभकामना!यति राम्रो शब्दको लागि जन्तरे ब्रो!लाई बिशेष बधाई तथा शुभकामना छ।

  • @debrai9116
    @debrai9116 2 ปีที่แล้ว +1

    व व व १०० प्रतिसत अति दामी गित र स्वारको साथ एक्टीड० सुन्दरी बहिनी रचना र राजेशपायल भाई जीको यो गित एक नंम्बरमा परोस सफलताको कामना सहीत आशिरबादछ । परदेसी दाई देबको युके बाट ।

  • @binodlimbu7500
    @binodlimbu7500 2 ปีที่แล้ว +9

    रचना बहुररूपी पुर्वेली चेलि हुनुमा गर्वको महसुस भयो 😍😍😍😍🤗 मलाई त ठ्याक्कै लिम्बुनी लागेर हेरेको हेर्यै भए 🤗🤗

  • @NepalSnakeRescueTeam
    @NepalSnakeRescueTeam 2 ปีที่แล้ว +2

    La facebook live bata hai; Just love the way you sing, your innocent smile and everything just wow❣️❣️
    Biggest fan❣️❣️❣️

  • @RamkumarWaiba
    @RamkumarWaiba 2 ปีที่แล้ว +6

    Wow beautiful songs❤️rajesh sir & rachana bunu❤️❤️

  • @dillisharma2236
    @dillisharma2236 2 ปีที่แล้ว +1

    Ati sundar Sarai thirho cha geet

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 2 ปีที่แล้ว +153

    रचना र राजेस पायल दाइ को स्वोर अति म्याच गरेको छ। गित मिठो लाग्यो।।

    • @dipenpunmagar7323
      @dipenpunmagar7323 2 ปีที่แล้ว +6

      रचना र राजेश होइन राजेश र रचना भन्नुहोस् 😃

    • @sanruthapamagar3844
      @sanruthapamagar3844 2 ปีที่แล้ว +2

      @@dipenpunmagar7323 sahi vannu vo. Respect first respected person.

    • @MailaTamang-g2s
      @MailaTamang-g2s ปีที่แล้ว

      कति राम्रो गित जति सुने पनि मन भरिएन ❤❤❤

    • @sanitaraicookingplus3365
      @sanitaraicookingplus3365 3 หลายเดือนก่อน

      vers ❤❤❤ko😂deer❤co 😢verse 😢beer 😮

    • @sanitaraicookingplus3365
      @sanitaraicookingplus3365 3 หลายเดือนก่อน

      लाग तथापि तथाकथित जि थियौ ढंगमा णृ

  • @रचनयाक्थुङ्बा
    @रचनयाक्थुङ्बा 2 ปีที่แล้ว +1

    आहा धेरै मीठो गित बनेको रहेछ नोगेन्👏👏👏😘

  • @Niraj-wr3no
    @Niraj-wr3no 2 ปีที่แล้ว +4

    धेरै पटक सुने राम्रो लाग्यो, पोसाक र गहनाले कति सुहाएको 😍 Both have millions of love.🍀❤️💕

  • @T2klekhraj951
    @T2klekhraj951 2 ปีที่แล้ว +2

    Ma rachanako tesai t big fn hum but uhako voice atinai mitho lagxa😍🥰🙏

  • @gobinsubba1409
    @gobinsubba1409 2 ปีที่แล้ว +8

    आहा कति सुन्दर गित अनि उत्कृट अभिनय ,रचना रिमाल को गायिकी शैली कला एक स्टेप माथी बढेको छ

  • @aakarshan98movies
    @aakarshan98movies 2 ปีที่แล้ว +1

    अत्यन्तै उत्कृष्ट छ राजेश पायल भाइ अनि रचना रिजाल दुबै को अभिनय राम्रो छ गीत पनि उत्तिनै मिठो छ है हजुर

  • @PrashantBTR
    @PrashantBTR 2 ปีที่แล้ว +15

    King dai always evergreen ❤

  • @nareshtamang1704
    @nareshtamang1704 2 ปีที่แล้ว +1

    W0w,,,saraii man pryo...🙏🙏

  • @kabirai6877
    @kabirai6877 2 ปีที่แล้ว +13

    Wow What a Amazing Song😍.Rai is King & Rachana Rimal💪🙏🇳🇵.

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 2 ปีที่แล้ว +1

    Dameee 👏👏🥰🥰🥰🥰 love you Rachana, 🇯🇵 Japan bata

  • @sanulimbu2048
    @sanulimbu2048 2 ปีที่แล้ว +3

    मलाई एकदमै मन पर्ने राजेश पायल दाई अनि र रचना बहिनीलाई प्रगतीको अनगिन्ती शुभकामना । रचना बहिनी सधै देशको शिर उच्च बनाउने काम मात्र गर्दै जानु तिम्रो बारेमा नराम्रो खबर कहिलै सुन्नु नपरोस् अरुले जस्तै अरुको उत्साहटमा लागेर अरुलाई फसाउने काम कहिलै नगर्नु किनकी पोईसा त आज हुन्छ भोली हुन्न आज हुदैन भोली हुन्छ तर ईज्जत भनेको एक चोटी गुमाए पछि सदाका लागी गुमाईन्छ…

  • @tankalimbu4459
    @tankalimbu4459 2 ปีที่แล้ว +1

    Kasto ramro dekhiyeko dubailai geet tetikai ramro👌👌👌👌

  • @narenlimbu9089
    @narenlimbu9089 2 ปีที่แล้ว +8

    क्या दामी सुहाएको यो पहिरनले ,,,,😍

  • @pradipniraula9535
    @pradipniraula9535 2 ปีที่แล้ว +12

    Most precious gift of nepal, talented actor, melodious singer rachana baini ❤️😀

  • @bnachautari7824
    @bnachautari7824 2 ปีที่แล้ว +1

    लू सारै मीठो गीत रैछ ॥ सबैलाई बधाई ॥

  • @yong1432
    @yong1432 2 ปีที่แล้ว +10

    अाहा कति मीठो राम्रो गित 👏आसेवारो नोगेन ☺️ बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई.🌷🙏

  • @arjunsharma6336
    @arjunsharma6336 2 ปีที่แล้ว +2

    चिन्नु भो बुनु , शुभकामना ।

  • @rajkirant3641
    @rajkirant3641 2 ปีที่แล้ว +4

    रचना त लिम्बुनी looks मा क्या दाम्म्म्म्मि👌

  • @rajendranepali4795
    @rajendranepali4795 2 ปีที่แล้ว +1

    उत्कृष्ट ❣️🙏

  • @arjunlimbu3643
    @arjunlimbu3643 2 ปีที่แล้ว +4

    Wooow ekdamai ramro geet lagyo badhai xa entire team lai 🙏🙏

  • @deumankebuk1562
    @deumankebuk1562 2 ปีที่แล้ว +1

    आहा...साह्रै दामी दामी 👌👌

  • @sundarlimbu3886
    @sundarlimbu3886 2 ปีที่แล้ว +7

    यहि त हो नि हाम्रो सम्पत्ति हरु बहु जाती बहु भाषिक हामी भासा अनेक नेपाली पन एक्❤️❤️❤️🙏🙏🇳🇵🇳🇵🌹🌹

  • @astroworldhelp8772
    @astroworldhelp8772 2 ปีที่แล้ว +1

    मनमोहक मैं भारत से हु मुझे नेपाल की संस्कृति नेपाल बहुत पसंद है

  • @premlibang7874
    @premlibang7874 2 ปีที่แล้ว +3

    राम्रो छ है सेवारो गीत रचना बुनु लाई आशीर्वाद छ है ।

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว

    अर्गानिक सुमधुरकि धनी रचना गीत संगीतको किङ राजेश पायल राई ज्यूलाई सलाम।। पूर्वेली गीत सुन्न पाउँदा खुशी लाग्यो।। राई भाषा र नेपाली भाषामा।।
    संस्कार संस्कृतिलाई यसरी जगेर्ना गर्नु होला है राजेश र रचना।। बधाई सङ्गै शुभकामाना।। यो यो

  • @sudarshanrai2528
    @sudarshanrai2528 2 ปีที่แล้ว +5

    रचना रिमाल 😍 स्वर अनि cultural attire ❤️

  • @neakbahadur9147
    @neakbahadur9147 2 ปีที่แล้ว +1

    आहा अति राम्रो बधाई छ हजुर हरु लाई🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @numalimbu1795
    @numalimbu1795 2 ปีที่แล้ว +13

    Rachana dee is such an angle ❤️her voice suits in every genre😘❤️favourite singer❤️
    Rajesh sir❤️❤️

  • @gangakhatiwoda7239
    @gangakhatiwoda7239 2 ปีที่แล้ว +1

    attini ramro x voice bunu ko pani rajas bhaikoni testai metho voice

  • @dilipdhakal_18
    @dilipdhakal_18 2 ปีที่แล้ว +5

    10 time full complete bhayo tai pani Aajai herum herum hunxa 🥰how sweet song🥰

  • @samikshyapandey6541
    @samikshyapandey6541 2 ปีที่แล้ว +1

    Wowww❤❤❤

  • @dewankangsharkaraj4420
    @dewankangsharkaraj4420 2 ปีที่แล้ว +3

    आहा असधै मीठो गित भिडियो झनै राम्रो लिम्बु पोसाकमा त के सारो राम्री देखिएको रचना लाई😍😍

  • @SamjhanaLaljeetlimbu
    @SamjhanaLaljeetlimbu 2 ปีที่แล้ว +1

    Sewaro !kti mitho swar dubbei ko .Maya r aadar North East India baat.

  • @deepakkhadka7184
    @deepakkhadka7184 2 ปีที่แล้ว +1

    hurreeee wow wow 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵than you rajesh dai

  • @hasinatamang6676
    @hasinatamang6676 2 ปีที่แล้ว +4

    आहा सार्है मन पर्यो हजुर हरुको गित 😍😍😍

  • @bhimphago8874
    @bhimphago8874 2 ปีที่แล้ว +1

    sarai mitho git😍😍😍

  • @shivasubedi4697
    @shivasubedi4697 2 ปีที่แล้ว +4

    सुन्दर सृजना बधाई सबैलाई दिल दुखी जन्तरेको रचना मीठो ।

  • @bscreations3934
    @bscreations3934 2 ปีที่แล้ว +1

    दर्शन नमस्कार म बिनोद शाही अछाम बाट।।

  • @madalmedia2200
    @madalmedia2200 2 ปีที่แล้ว +3

    अत्यन्तै मीठो सुन्दर बनेको छ गित सुमधुर स्वरका धनी राजेशपायल राई अनि उस्तै रचना रिमालको स्वरमा सजिएको गित सुनिरहु लाग्ने

  • @limbujivan9365
    @limbujivan9365 2 ปีที่แล้ว +1

    Rachana sis ane rejesh sir always good singer jhan yo tw purbali mix song wow wow sabda nai xina keep going all teem work

  • @bheshrajentertainment
    @bheshrajentertainment 2 ปีที่แล้ว +6

    लुङा दिल दु:खी जन्तरे को शब्दहरु भित्र म हराऐ । साच्चै राम्रो लाग्यो ।।।।

  • @thangden
    @thangden 2 ปีที่แล้ว +1

    दिल दुखि जन्तरे कुङबा को गित सबै सुपरहिट छन यो गित पनि सुपरहिट नै हो 🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @Krishna91-k8o
    @Krishna91-k8o 2 ปีที่แล้ว +5

    सेवारो, गीत संगीत र आवाजको मिठास पूर्ण समिश्रण, सबै समुहमा बधाई अनी शुभकामना

  • @Rection895
    @Rection895 2 ปีที่แล้ว +1

    दुबै जनाको स्वर दामी छ र जोडिपनी बाउ छोरी को जस्तो दामी 👌👌👌👌👌👌

  • @saraswatiacharya468
    @saraswatiacharya468 2 ปีที่แล้ว +4

    मन पर्ने गाइका रचना रिमालको सबै गित राम्रो 🌹❤️

  • @kebi_nepaly51
    @kebi_nepaly51 2 ปีที่แล้ว +1

    आहा कति मिठो गित अनी रचना र पायल दाजुको स्वर धेरै मन पर्यो अनि धेरै उत्कृष्ट अभिनय । धेरै धेरै बधाई यस्तै मिठो गीत अनी राम्रो अभिनय सधै देख्न पाउँ हामी दर्शकहरुले👏❤️❤️

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 2 ปีที่แล้ว +3

    Aakas khase pachhi, bhui dhasiye pachhi Entertainment field dekhi tada tada jau bhane ko tara 👼Rachana Ji ko maya le tani halchha. Congratulations🎊🎈🎉
    May the Almighty god bless you🙏❤️

  • @kapilsendang789
    @kapilsendang789 2 ปีที่แล้ว +1

    Wowww great song rajesh daie nd rachna👌👌👌

  • @pasangofficial143
    @pasangofficial143 2 ปีที่แล้ว +5

    सेवारो ✔️✔️👏👏 सम्पुर्ण टिम्लाइ हार्दिक बधाई तथा शुभकामना 👏👏💐