Chussa Daari | Acharya Krishna | MD Rai | Rajesh Payal Rai | Rachana Rimal | Saptaraag
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Chuss Dari AcharyaKrishna MDRai RajeshPayalRai RachanaRial Saptaraag
साहित्य र संगीतको साथ सप्तराग
AUDIO=Chussa Daari
LYRICS=ACHARYA KRISHNA
MUSIC=M.D.RUNGMAHANG RAI
VOCAL=RAJESH PAYAL RAI & RACHANA RIMAL
GUITAR=Sanjib Baraili
FLUTE=Umesh Pandit
RECORDIST=Suresh RAI
ARRANGE,MIXING & MASTERING=Raju Karki
POSTER=Mohan Avilashi
STUDIO=Studio King
PRESENT=SAPTARAAG
PRODUCER=SAPTARAAG
#ChussaDari #AcharyaKrishna #MDRai #RajeshPayalRai #RachanaRimal #Saptaraag #Anjanbhutani
MUSIC VIDEO COMING SOON ON RAJESH PAYAL RAI OFFICIAL CHANNEL
#केटा~शिरमा तिम्रो शिरबन्धी मेरै नामको शिन्दुर पनि )२
मेरी प्यारि बन्न लाइ त चट्ट सारी हुनैपर्छ
(चौबन्दी र पटुकीमा चट्ट सारी हुनैपर्छ )
(ए प्यारि तिमि मेरै हुनुपर्छ )२
#केटी~चट्ट शिरमा ढाका टोपी दौरा सुरुवाल कोट पनि
मेरो प्यारा बन्न लाइ त चुस्स दारी हुनैपर्छ
मुस्कुराउने ओठ मुनि चुस्स दारी हुनैपर्छ
(ए प्यारा तिमि मेरै हुनुपर्छ )२
#केटा~तिमीलाई चोट लाग्दा खेरी मलाई पिढा हुनेगर्छ)२
(तिमी शाथमा भैनौ भने यो मन सधै रुनेगर्छं)२
(ए प्यारि तिमि मेरै हुनुपर्छ )२
#केटी~घाँस दाउरा र मेलापातमा हामी सँधै भेट्ने गर्थिउ)२
कहिले हास्दै कहिले रुंदै सङ्गै जिउने मर्ने भन्थिउ)२
(ए प्यारा तिमि मेरै हुनुपर्छ )२
#केटा~मुटुमाथी ढुङ्गा राखी मुगलन जान बाध्य भए)२
(देश र तिम्रो मायाले नै फर्किएर घर आंए)२
(ए प्यारि तिमि मेरै हुनुपर्छ )2
#केटी~चाहिदैन पिजा बर्गर गुन्द्रुक च्यख्ला भए पुग्छ)२
(नजाउ परदेश देशमै गरौ तिमी साथमा भए पुग्छ।)२
(ए प्यारा तिमि मेरै हुनुपर्छ )२
/ @rajeshpayalrai1
/ @anjanbhutani2843
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉धेरै राम्रो छ गीत हिट होस् शुभकामना
गित भनेको यस्तो हुनुपर्छ, क्या सब्द सँगित छ,यार दामि छ,भोकल पनि निकै सुट भको छ राजेश दाइ रचना रिमालको nice ❤❤
अति नै मिठो रचना अतिनै मिठो स्वर सबै लाई धेरै धेरै Congratulations . अझै रचनाको स्वर दामी लाग्यो।
Sharai man xoyo mero ta badhai x pura timlai sewaroo
Sarai man chhuyo Dherai Ramro Sabada man chhuyo man chhuyo Badai chha team lai ani love ❤❤❤king yo yo 💞❤️
Wow Kati Dami sabda ani swar geet hit hoss🙏🙏🙏
Wow awesome ❤❤❤❤❤ song ❤❤
Kati mitho git shobda aahaa ❤❤❤
Owo....kasto mitho sabaii kura ley varpur geet...❤
अती मीठो शब्द। 🎉🎉🎉
So beautiful song derai man chhuyo sabai lai congratulations🎉
आहा कति मार्मिक गीत❤❤❤ साच्चैनै। मन छुने ई सब्द संगीत। Congratulations 🎉🎉
🎉🎉🎉🎉 Amazing ❤❤
Heart touching lovely song and music. Love it ❤❤❤😊😊😊 can’t wait to listen more and more songs like this ❤❤
Sarai mitho geetsangeet subhkana sampurna teamlai🙏🏻🙏🏻👏👏👏जय गीत जय सॅगीत 🎼
आहा अत्यन्तै मिठो गित 👌👌👏👏🙏
वाउ कति दामी शब्द अनि स्वर
Saarai mitho hajur
Wow nice voice king dada and Rachana sister thank you very much hajur harulai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow so beautiful song rai and rachana King ❤❤❤
कति मीठो गित हौ रियालिटि shows तिर एस्तोगित गाउदा सारै राम्रो हुन्छ
आहा अति मिठाे गाना❤❤❤
Wow beautiful song congratulations both of you 🙏🙏🙏
Aaha kati sundar ani sumadhur sangeetik koseli 🎵🎵🎵🎵🎵🎵🎵
यो यो रचना शब्द ले न्याय पाएको छ ,🎤🤗
It was perfect voice song too keep it up
Wow git vneko ta yasto po hunu prxa many many congratulations rai is king daju and Rachana baini
Super top vocal and song bro&sister congratulations.iam soilder of Indian army watching from Assam india
Yoyo ❤❤❤❤
जे भने पनि गित एकदमै अर्गानिक छ , गाउँ गरमा मेलोपात,गाँस दाउरा गर्दै सुन्नु पर्ने गित ,एकदमै राम्रो लाग्यो ❤❤
❤❤❤❤❤🎉🎉🎉 मेरो गित सुनेर प्रतिक्रिया दिनुहुने सम्पुर्ण मेरा भगवानरुपी दर्सक स्वताहरुमा हार्दिक नमन तथा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
शब्द अति मिठो
आहा जति सुने पनि धित नपुने मिठाे शब्द संगित अझै सफलताको शुभकामना
अति मीठाे गीत ।
Wow so sweet and dami both of you thanks ❤❤❤
wou nice song 🎉🎉🎉😊
Awesome ❤
Wow nice song ❤❤ mero daju ko aawaj bbl🙏🙏🌹❤️❤️❤️
Wow Katty ramro song😮
Very nice song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
sweet song 🎉🎉
Wow! Su- pop song congratulations 🎉 to you all….❤❤❤❤
Wow so nice song❤❤
Waw nic sangs rai is king nad rachana rimal
गित सारोई राम्रो बनेको रहेछ शब्द त त्यस्तोई उस्तोई हो आवाज मिठो लाग्यो राई ईज किङ लाई त के भन्नु आउदो दिन मा रचना बैनी लाई शुभकामना भन्न चाहे आउदो दिन हरुमा पनि यस्तो मिठास आवाज धेरै धेरै सुन्न्न पाई रहु
यो गितको भाब अनि सुबास ले शिखर चुमेको हेर्नू मलाई हतार भइ सकेको छ एम.सर❤❤❤❤❤🤞🤞🤞🤞
wow so nice song
Wow ❤❤
Yo Yo 🤟🤟🤟🤟
Yo king ❤
Nice song and big loved Rachana ❤❤❤
सारै मिठो मन नै छोयो
Wow so beautyfull song Rai is king❤❤❤🎉
🎉🎉 best songs
Beautiful song🎉❤
यो गित सुनेर मलाई पनि चाहिन्छ!
Rai is king&rachana...
Ati suwet song.
ऐया..हौ। लौ ढुट्टै बनायो हए यो ज्यानमारा गानाले।
Wow awesome song
राजेस् राइ को स्वर मा
रचना को स्वर धेरै फरक छ
अबको केही दिनमा नेपालका सबै गायक हरूलाई हराई दिन्छे रचना ले
Man xoyo geet le
Nice👌🙏❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉
www nice song❤❤❤❤
Wow
So sweet song
❤❤❤❤❤❤
wow
अन्तरआत्मा भित्र गुम्सिएका कतिपय भन्न नसकिएका कथाहरु सिन्दुर पोतेका कुरा साडिका कुरा मन पराएका कुरा अनि प्रेमिलका कुरा सङ्ग जोडिएका यो मार्मिक शब्द रचना अतिनै मिठो गित 🙏❤ सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु म सुनिता मगरको तर्फबाट आगामी दिनहरूमा पनि यहाहरुको साङ्गीतिक यात्रा अझैं फराकिलो हुँदै जाऔस शुभकामना ❤❤❤
👍😍😍😍👌
यो गित को कम्पोज लय शब्द संगित सबै राम्रो छ अनि गयक गाइका उतिकै राम्रो तर पनि किन हेर्ने सुन्ने मान्छेहरु कमि भको हो बुज्न सकिन हेर्ने भन्दा पनि सुन्ने गित छ
❤❤❤❤
Sabda chai ho man mutu xuyo
yes
Nice song
🎉🎉
अत्यन्तै मर्मस्पर्शी र समय सापेक्ष गीत बनेछ ।
सार्है स्वादिलो त्रिवेणी संगम भएको महशुस गरे।
❤
dami xa gana
Mitho badhai cha.
Yo yo
❤❤❤😭
Sabdale man xuyo kati mitho geet voice ko k kura garnu aja vanda 30 sau barsa agadi dekhi ahile samba back to back yakchatra raj garnu hune maha gayek rai is king rajesh payal dai ko namai kafi xa
nice
चिस्सो मुतु
गित बबाल बनेछ।।।
𝑮𝒊𝒕 𝒃𝒉𝒂𝒏𝒆𝒌𝒐 𝒚𝒆𝒔𝒕𝒐 𝒉𝒖𝒏𝒖 𝒑𝒂𝒓𝒙𝒂 𝒘𝒂𝒘
ᏯᎾᏯ ᏉᎬᏒᎽ ᏁᎨᏨᎬ ᏕᎾᏁᎶ
Yeti mitho voices and sabda ani sangeet le views napauda achammai lagera asux...Kasta kasta rough songs and voices millions views paux
अति नै मिठो रचना अतिनै मिठो स्वर सबै लाई धेरै धेरै Congratulations . अझै रचनाको स्वर दामी लाग्यो।
❤❤❤❤
Wow
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤