HARA HARA MAHADEV || RACHANA RIMAL || SHIVA BHAJAN || New Bhajan 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 461

  • @vmcnepal
    @vmcnepal 17 วันที่ผ่านมา +1

    Hari Om ❤🙏🙏

  • @sarmilasuyal390
    @sarmilasuyal390 4 หลายเดือนก่อน +57

    बल्ल मिठो भजन सुन्न पाइयो नत्र हिन्दिमा मात्र वजन सुन्दा खासै मन खुसी हुन्न थियो 😊यो भजनले मनै आनन्दित बनायो जय भोले नाथ

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 4 หลายเดือนก่อน +79

    धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @AabeshRimal
    @AabeshRimal หลายเดือนก่อน

    धेरै राम्रो भजन ❤❤❤

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 3 หลายเดือนก่อน +1

    ॐ नम शिबाय हरहर महादेब अति मीठो भजन मनमा आनन्द भयो सुनेर

  • @yubrajDangi-l7h
    @yubrajDangi-l7h 4 หลายเดือนก่อน +21

    यति राम्रो भजन गितको भ्युज हेरत यस्को साटो कुनै काण्ड आकोभय मिलियनमा जानथ्यो होला भ्युज हैन हाम्रो समाज कता जादैछ

  • @indrachauhan8524
    @indrachauhan8524 3 หลายเดือนก่อน

    धेरै राम्राे लाग्याे 🎉

  • @alishthapa3103
    @alishthapa3103 4 หลายเดือนก่อน +3

    रचना दिदिलाइ सुरुवात बाट्नै सुन्दै आएको छु र पछि मलाई दिदी सग सहकार्य ठूलो सपना छ ,जुन सपना पूरा होस है भोले बाबा🙏

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 3 หลายเดือนก่อน +4

    यसरीनै नेपाली भजन हरु बज्दै जानुपर्छ मलाई थाहा छ एकदिन पक्कै पनी हिन्दी भजनहरू बिस्थापित हुनेछन्। जय देश जय मातृभूमि जय नेपाल🇳🇵♥️

  • @GangaNeupane-j8d
    @GangaNeupane-j8d 3 หลายเดือนก่อน

    Ati ramro vhjan ❤❤❤

  • @sandeshsingh4863
    @sandeshsingh4863 3 หลายเดือนก่อน

    अति सुन्दर भजन शिव शंकर पशुपती नाथ ले कल्याण गरून् तपाइको ।

  • @alebhola
    @alebhola 4 หลายเดือนก่อน +14

    हर हर महादेव, जय श्री गौरीशंकर 🙏
    रचना छोरी को मुखारबिंद देखि अत्यंत सुंदर र मनमोहक भजन-प्रस्तुति सुनेर मन धेरै-धेरै प्रसन्न भयो... धन्यवाद छोरी, तिमी माथि सदै भगवान भोलेनाथ को आशीषबाद रहोस। ❤

  • @BhagatPariyar-xv2yu
    @BhagatPariyar-xv2yu 3 หลายเดือนก่อน +2

    धेरै राम्रो 🙏🙏🙏

  • @bhanubhaktabista
    @bhanubhaktabista 4 หลายเดือนก่อน +2

    साह्रै मीठो भजन। वाह! सुनिरहूँ लाग्ने... । रचनाको स्वरमा यस्ता थुप्रै रचनाहरू सुन्न पाइयोस्!

  • @dpkji1785
    @dpkji1785 4 หลายเดือนก่อน +5

    हर हर माहादेब🚩🚩🚩🙏🙏🇳🇵🇳🇵🕉️🕉️🕉️ सधै साधारण सिम्पल भएर हिनेको देख्न पाउ रचना म ठूलो फ्यान हु ❤️❤️❤️🙏

  • @bissuupreti4984
    @bissuupreti4984 4 หลายเดือนก่อน +12

    🙏🙏🙏 भगवान भोलेनाथ ले सधै कल्याण गरून् र सत्कर्म मा लागिरहने प्रेरणा प्रदान गरून् 🙏🙏 भजन मा भारत कि अनुराधा पौड्याल को भन्दा नि विशाल छवि बनोस ।।।

  • @Monsoon26
    @Monsoon26 2 หลายเดือนก่อน

    कतीराम्रो गाकी रचुले 🥰🥰❤️👌🏻

  • @BirMagar-h6d
    @BirMagar-h6d 3 หลายเดือนก่อน

    अाहा

  • @dineshkharel6413
    @dineshkharel6413 4 หลายเดือนก่อน +4

    जय हर हर महादेव 🕉🙏🕉
    रचना नानु लाई धेरै धेरै धन्यवाद यति मिठो भजन बनाएर मन्त्र मुग्ध बनाएकोमा महादेव ले सदैब कल्याण गरुन 🕉🌸🙏🕉🌸🕉

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re 4 หลายเดือนก่อน +1

    अति सुन्दर प्रस्तुति 👌💖👍🚩🙏 जय जय श्री राम 🙏🚩🚩🚩 हर हर महादेव 🙏🚩🚩🚩 ❤❤❤❤

  • @मसानेकेटो
    @मसानेकेटो 4 หลายเดือนก่อน

    ॐ 🙏

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 4 หลายเดือนก่อน +3

    मन पर्यो भोलेनाथले हामी सबैको रक्षा गरुन्

  • @BishalPaudel-77777
    @BishalPaudel-77777 3 หลายเดือนก่อน +2

    आहा मीठो शिव भजन जय शिवशंकर भोला सबैको कल्याण गर्नुहोला ॐनमःशिवाय🙏❤️🙏❤️🙏

  • @lekhnathsewa
    @lekhnathsewa 4 หลายเดือนก่อน +4

    हर हर महादेव 🙏
    कठाेर शिभ भक्त,प्यारी बहिनीको मिठाे आवाजमा शिभ भजन सुन्न पाउदा सारै मन प्रसन्न भएको छ।

  • @gopalraut1234
    @gopalraut1234 4 หลายเดือนก่อน +1

    ॐ नम: शिवाय ! सदासर्बदा साद जीवन उच्च बिचार बोकेर हिडेको देख्न पाऊ । अरुको जस्तो नौटंकी पहिरन पनि नलगाउनु छोरी रचना रिमाल 🕉️🙏🇳🇵🕉️🙏🇳🇵🕉️🙏🇳🇵

  • @saujansaujanbhattarai-rr8tz
    @saujansaujanbhattarai-rr8tz 3 หลายเดือนก่อน

    धेरै राम्रो भजन
    हर हर भोलेनाथ🕉️

  • @pokhareltikaram4924
    @pokhareltikaram4924 3 หลายเดือนก่อน

    jay vole nath❤

  • @mountain4896
    @mountain4896 4 หลายเดือนก่อน

    हरहर महादेव सारै राम्रो भजन रचना बुनुको❤

  • @kushalregmiikushalregmii6534
    @kushalregmiikushalregmii6534 3 หลายเดือนก่อน +2

    बिहान बिहानै सुन्ने बानी छ मेरो हर हर महादेव🔱🔱🔱

  • @GreaterNepal595
    @GreaterNepal595 4 หลายเดือนก่อน +5

    हरहर महादेव 🕉️
    जय शिव शंकर🕉️
    जय भोलेनाथ 🕉️
    ॐ नम शिवाय 🕉️
    जय शम्भो🕉️🔱

  • @balbahadur6488
    @balbahadur6488 3 หลายเดือนก่อน

    ॐ नम शिवाय

  • @BaburamRokaha
    @BaburamRokaha 4 หลายเดือนก่อน +5

    ॐ नमः शिवायः

  • @krishnaadhikari2352
    @krishnaadhikari2352 3 หลายเดือนก่อน +1

    सँस्कृत भाषामा लेखिएको शिबको स्लोक गाउनु भो भने अति राम्रो हुने थियो र यसको श्रोता पनि करोडौं हुने थिए । यो पनि राम्रो छ ।

  • @npleo05
    @npleo05 4 หลายเดือนก่อน +11

    त्यो सेतो कपडा मा त्यो माला यस्सो हेर्दा ओशो भक्त जस्तै देखिको छ सब्बैको नजर अलगअलग हुन्छ जस्ले जस्तो देख्न पनि पायो 😅!
    जे भए पनि रचना रिमाल मन परेकी मान्छे को मेरो लागि आकाश को फल जस्तै .... अनि शिव शंकर भनेपछि हाए के नै चाहियो र शिव भक्त लाई ❤ #जयशम्भु🌕️🔱❣️🕉️🍁 ani rachama lai अकल्पनीय शिव ji ko आशीर्वाद सदैव रहोस् ❣️🤝

    • @blameItleaveit
      @blameItleaveit 4 หลายเดือนก่อน

      Seto bastra mahadev ko ekdam pyaaro ho

  • @ManojSahewala
    @ManojSahewala 4 หลายเดือนก่อน

    हर हर महादेव जय गाैरी शङ्कर
    अति सुन्दर भजन र एकदमै मिठाे स्वर रचना जी

  • @DipendraRawat-m6o
    @DipendraRawat-m6o 3 หลายเดือนก่อน

    तपाईंलाई गायन क्षेत्रमा सबै भन्दा उत्कृष्ट अवार्ड मिल्नु पर्छ चाए त्यो तपाईंको गलामा बास गरेको जादुमय स्वरका आधारमा होस चाए सरलता, सिष्टता अनि तपाईंको बानी,बिहेभियरका आधारमा
    Always love you my 🥰 crush

  • @dineshkhati5961
    @dineshkhati5961 4 หลายเดือนก่อน

    हर हर हर महादेव गीत संगीत यस्तो हुनु पर्छ ।। नमन entire टिम लाई

  • @ajitadhikariassam7765
    @ajitadhikariassam7765 3 หลายเดือนก่อน

    Mo ta timro geet suneko thiyena tora yo geet sune pochi mon khalbali lago.... Too good love you nice voice nice lyrics this Shiva 💘

  • @urmilaadhikary2058
    @urmilaadhikary2058 4 หลายเดือนก่อน +1

    कति राम्राे भजन तर कति कम भ्युज आको हामि नेपालीले राम्रो कुरा त्यति हेर्दैनौ जस्तो लाग्यो जय शम्भु #हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे ❤

  • @narayanjoshi5535
    @narayanjoshi5535 3 หลายเดือนก่อน

    nice

  • @rajanmagar2880
    @rajanmagar2880 4 หลายเดือนก่อน +1

    Wow ❤ ❤
    Abaka Pratek bihani yo bhajan Bata suruwat hunechha mero
    Morning alarm ⏰

  • @suruchisapkota863
    @suruchisapkota863 4 หลายเดือนก่อน

    She is god gifted❤🥺Sadai pragati vako dekhna paiyos🥰Sadhai ramro hoos🥰

  • @buddhimanshrestha-tg3jw
    @buddhimanshrestha-tg3jw 3 หลายเดือนก่อน

    Jay sambhu nice voice Rachana ji

  • @amritlamsal1999
    @amritlamsal1999 4 หลายเดือนก่อน +2

    ॐ नमः शिवाय शर्वाय देवदेवाय वै नमः । रुद्राय भुवनेशाय शिवरूपाय वै नमः ॥ १॥ त्वं शिवस्त्वं महादेव ईश्वरः परमेश्वरः । ब्रह्मा विष्णुश्च रुद्रश्च पुरुषः प्रकृति-स्तथा ॥ २॥ त्वं कालस्त्वं यमो मृत्यु-र्वरुणस्त्वं कुबेरकः । इन्द्रः सूर्यः शशाङ्कश्च ग्रह-नक्षत्र-तारकः ॥ ३॥ पृथिवी सलिलं त्वे हि त्वमग्नि-र्वायुरेव च । आकाशं त्वं परं शून्यं सकलं निष्कलं तथा ॥ ४॥ अशुचिर्वा शुचिर्वापि सर्वकामगतोपि वा । चिन्तयेद्देवमौशानं स बाह्याभ्यन्तरः शुचिः ॥ ५॥ नमस्ते देवदेवेश त्वत्प्रसादाद्वदाम्यहम् । वाक्ये हीनेऽतिरिक्त वा मां क्षमस्व सुरोत्तम ॥ ६॥
    नमस्ते देवदेवेश ईशान वरदाच्युत । मम सिद्धिं भूयश्च (सिद्धिः सदा भूयात्) सर्वकार्येषु शंकर ॥ ७॥
    ब्रह्मा विष्णुरीश्वरश्च महादेव नमोऽस्तु ते । सर्वकार्यं प्रसिध्यतां क्षमानुग्रहकारण ॥ ८॥🕉️🚩

  • @deviregmi2058
    @deviregmi2058 4 หลายเดือนก่อน

    हरहर महादेव 🙏❤️🌺

  • @rukxxtri1215
    @rukxxtri1215 3 หลายเดือนก่อน

    Katti ramro x matw din ma 10 choti Vanda badi sunxu yo bhajan🩷🩷🩷

  • @KhumanJos
    @KhumanJos 3 หลายเดือนก่อน

    Jaya hosss rachana ddddddddddd

  • @rajeshkuamr332
    @rajeshkuamr332 2 หลายเดือนก่อน

    HarHar Mahadev

  • @PadamKhatiwada-po3zj
    @PadamKhatiwada-po3zj 3 หลายเดือนก่อน

  • @ChetanGharti-g1f
    @ChetanGharti-g1f 4 หลายเดือนก่อน

    ॐ ॐ ॐ नम शिवाय।।।🙏🙏🙏👏👏👏सुन्दर भजन ।।👌👌👌

  • @Anjastudio7
    @Anjastudio7 3 หลายเดือนก่อน

    My favourite singer ❤❤❤

  • @SuyogWaiba-s7y
    @SuyogWaiba-s7y หลายเดือนก่อน

    ❤️‍🩹🤝🕉️ Har Har mahadev 🚩🚩

  • @gethageetha7186
    @gethageetha7186 3 หลายเดือนก่อน +2

    जय शमभो हर हर महादेव जय गौरिशङखर 🙏🙏🙏🙏🙏🙏

  • @manbdrkarki9246
    @manbdrkarki9246 4 หลายเดือนก่อน +1

    ॐ नमः शिवाय 🙏🙏🙏🙏🙏🙏

  • @Anita-u4q
    @Anita-u4q 3 หลายเดือนก่อน

    Bla suney sivajiko nam ma nepali geet❤❤❤

  • @manojkumarkaflekc9588
    @manojkumarkaflekc9588 3 หลายเดือนก่อน

    HAR HAR MAHADEV 🕉 🕉 🕉

  • @arunkunwar8770
    @arunkunwar8770 4 หลายเดือนก่อน

    हरहर महादेव 🙏🙏🙏

  • @manishashahi3869
    @manishashahi3869 4 หลายเดือนก่อน

    Wawo Kati ramro honi ☺️💋

  • @goalneupane
    @goalneupane 3 หลายเดือนก่อน

    मन आनन्दीत गराउने अति प्रीय भजन लाग्यो!

    • @ganeshsubedi3148
      @ganeshsubedi3148 หลายเดือนก่อน

      Matra bindawasini ko bhajan kirtan Pani Sunna pay dhany hunethiy hajur

  • @t.bhattarai1011
    @t.bhattarai1011 4 หลายเดือนก่อน +1

    नेपाली मा अझै राम्रा राम्रा ज्ञानमुलक धार्मिक भजन हरु सुन्न पाइयोस ।

  • @Nishabhandaripanday
    @Nishabhandaripanday 3 หลายเดือนก่อน

    ❤❤😊

  • @narendra___saud8848
    @narendra___saud8848 4 หลายเดือนก่อน +1

    ॐ नमः शिवाय हर हर महादेव❤❤

  • @AshokPitrung
    @AshokPitrung 4 หลายเดือนก่อน

    ॐ नम शिवाय ❤🕉️

  • @devchand5361
    @devchand5361 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @dilliprasadrijal3305
    @dilliprasadrijal3305 4 หลายเดือนก่อน

    महादेवको आशिर्वाद प्राप्त भइरहोस, शुभकामना ।

  • @Sabina-x5b
    @Sabina-x5b 4 หลายเดือนก่อน

    मनै आनन्द भयाे धेरै राम्राे छ ।❤❤❤

  • @eakbahadur8859
    @eakbahadur8859 4 หลายเดือนก่อน

    ॐ नमः शिवाय 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹हर हर माहादेव जय गाैरि शङ्खर🙏🙏🙏🙏🙏🙏🌹🌹

  • @BHUPENDRAKUMAROLI
    @BHUPENDRAKUMAROLI 3 หลายเดือนก่อน

    हरहर महादेव ॐ❤️❤️🙏🙏🙏🇳🇵🇳🇵

  • @PrakashDhami-rt8yr
    @PrakashDhami-rt8yr 3 หลายเดือนก่อน

    Ohm namo sivayam

  • @khemrajregmi
    @khemrajregmi 4 หลายเดือนก่อน

    आहा मनमोहक दृश्य मिठो शब्द कोहिलको आवाज 🎉❤

  • @jhamgurung4054
    @jhamgurung4054 4 หลายเดือนก่อน +3

    रचना को स्वर जादुमय छ..

  • @thambahadurgurung2905
    @thambahadurgurung2905 4 หลายเดือนก่อน

    मनै कति शान्त हुने।

  • @rajanupreti6774
    @rajanupreti6774 4 หลายเดือนก่อน

    🙏🙏🙏

  • @narayanbk-d3n
    @narayanbk-d3n 4 หลายเดือนก่อน

    Aakha man nai Aananda vayo rachna Nani ❤

  • @anillamichhanevlog3519
    @anillamichhanevlog3519 4 หลายเดือนก่อน

    धेरै राम्रो ❤❤😊😊😊

  • @kamalrajbam2830
    @kamalrajbam2830 4 หลายเดือนก่อน +1

    ॐ नम शिवाय ,जय पशुपति 🌹🌹🌹

  • @sharabneigi9634
    @sharabneigi9634 4 หลายเดือนก่อน

    Khatra

  • @KumarBayungVlog12
    @KumarBayungVlog12 4 หลายเดือนก่อน

    जय शम्भु

  • @dammarbhandari787
    @dammarbhandari787 4 หลายเดือนก่อน

    मीठो स्वर

  • @balbahadurdangi6034
    @balbahadurdangi6034 4 หลายเดือนก่อน

    ❤❤ ॐ नम: शिवाय ❤❤
    रचना रिमाल लाई बिशेष अनुरोध ;
    बिभिन्न वरिष्ठ गायक/ गायिका हरूका भजन हरू प्रसस्त छन तर आफूले खोजेका हरेक भगवानहरूका भक्तिमा लिन भएर मन्त्रमुग्ध हुन सकिने खालका भजनहरूको खडेरी नै छ नेपाली संगीतमा । यो अत्यन्तै बिडम्वना हो ।
    वाध्य भएर हिन्दि भजन सुन्नु पर्ने स्थिति छ ।
    तिम्रो यो शिव भजन सुनेर अत्यन्त खुशी छु । म एक नेपाली , सनातनी, दाई को नाता ले तिम्रो पाऊ छोएर विशेष अनुरोध गर्दैछु कि तिमी त्यो अभावको खाडल भर्ने कार्य गर्न समर्थ छ्यौ । र तिमी त्यो काम गर ।
    भजनमा धेरै बनावटी तडक भडक चाहिंदैन बरू त्यसले अनावस्यक भद्दा बनाउंछ ।
    धर्म कर्म मा विशेष ज्ञान राख्ने गुरूहरू द्वारा सुचना संग्रह गरी सामान्य र मौलिक रूपमा गाउने गर , सकेसम्म कम्तिमा आधा घन्टा लामा भजन वनाउ ।
    तिमी आफै खेल भिडियोमा त्यसले कम बनावटी देखिन्छ ।
    यो अत्यन्त पून्य को कार्य पनि हो , यसो गर्न सक्यौ भने तिम्रो यो योगदान यूगले सम्झने छ ।

  • @SusmitaBhatta-mr6ef
    @SusmitaBhatta-mr6ef 4 หลายเดือนก่อน

    Talent rachana chori, राधे राधे

  • @bibekcentury
    @bibekcentury 4 หลายเดือนก่อน

    Jay Shambhu 🕉️

  • @parvinmagar2194
    @parvinmagar2194 4 หลายเดือนก่อน +2

    ॐ न म शि वा य हर हर माहादेब्🙏🙏🙏🙏🙏🙏🙏

  • @Krishna1015-rj5
    @Krishna1015-rj5 4 หลายเดือนก่อน +1

    वाउ नानु ❤❤❤❤❤बधाइ छ नानु कति मिठो स्वर

  • @upanshrestha6371
    @upanshrestha6371 3 หลายเดือนก่อน

    Nice song

  • @SingerKiran123
    @SingerKiran123 4 หลายเดือนก่อน

    ❤रचना जि लाई श्री महादेब ले सदैव रछ्या गर्नेछन् 🌹🙏💕

  • @RajKumar-ry6ku
    @RajKumar-ry6ku 4 หลายเดือนก่อน

    Dherai ramro xa song ani sor utai ramro❤❤❤

  • @dilutiruwa5392
    @dilutiruwa5392 4 หลายเดือนก่อน

    Ahile aako ma tw rachana ko live herepaxi ... Cute voice rachana rimal ko

  • @sharabneigi9634
    @sharabneigi9634 4 หลายเดือนก่อน

    Dami

  • @jeevannyaupane2641
    @jeevannyaupane2641 3 หลายเดือนก่อน

    Oww

  • @durgabastola1107
    @durgabastola1107 4 หลายเดือนก่อน

    अत्यन्त मीठो भजन यो स्वरले इतिहास रच्ने छ। सुभकामना

  • @kanxasagargupta2511
    @kanxasagargupta2511 3 หลายเดือนก่อน

    om nam...... sivayy❤

  • @GaganDhami-k9i
    @GaganDhami-k9i 4 หลายเดือนก่อน

    Dami❤❤❤

  • @jjrambo2040
    @jjrambo2040 4 หลายเดือนก่อน +1

    Stay focused ❤ Great singer ❤

  • @AlphaBoy-0
    @AlphaBoy-0 4 หลายเดือนก่อน

    कस्तो मीठो भजन जति सुनेपनी मन नभरिने
    हर हर महदेब

  • @jjrambo2040
    @jjrambo2040 4 หลายเดือนก่อน +1

    Best Singer❤

  • @shankarchapagain9327
    @shankarchapagain9327 4 หลายเดือนก่อน

    जय पशुपतिनाथ ... जय भोलेनाथ ... ॐ नम : शिबाय १०८

  • @jasdhojgurung595
    @jasdhojgurung595 4 หลายเดือนก่อน +2

    सुन्दर !!!

  • @Trishanamagar220
    @Trishanamagar220 4 หลายเดือนก่อน

    Jay bhole Nath🙏🙏

  • @kushalregmiikushalregmii6534
    @kushalregmiikushalregmii6534 4 หลายเดือนก่อน

    देव के देवे महादेव 🔱🔱🔱🔱🔱🔱