Lyrics: Najau hai sanu nepali lok geet track Kulendra Bk londonuk59 71% (3.1K) हे हिंडे सानु ख्याल गरी गरी काँडा बिझ्लान् ति कोमल पाउभरी नजाउ है सानु पँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा ख्याल गरी गरी काँडा बिझ्लान् ति कोमल पाउभरी नजाउ है सानु पँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा Following up >> londonuk59 हे आफ्नो पराई राम्ररी चिन गारो पर्ला फसेसि उम्किन नजाउ है सानु पँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा राम्ररी चिन गारो पर्ला फसेसि उम्किन नजाउ है सानु पँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा Following up>> londonuk59 हे देखाउने छु म ज्यानै दिएर हेर सानु परिक्षा लिएर नजाउ है सानु पँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा म ज्यानै दिएर हेर सानु परिक्षा लिएर नजाउ है सानु पँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा आफ्नै छाँयाले पनि साथ दिन्न भन्छन् अँधेरिमा
अती राम्रो
Nice sir. 💃💃💃💃👌
Dame tx di good nis
Aaha
Good luck hjur lai sar
☺☺☺☺☺☺❤♬♬♬❤♬ । । । । दामी छ
Ramro lagyo hjr kala
na jau hai saani pandheri ma .......
dami chha
Nice song. ...
wonder word song
nice
Nice song
very nice
क्या मीठो सोर हो
dammi xa
nice song .............❤
nice sing
Dami xa
dhyerai ramro lagyo
good
nyc
wow very nice
दामी छ
Wawaw
Can someone post the lyrics to this pls...
Lyrics: Najau hai sanu nepali lok geet track
Kulendra Bk
londonuk59 71% (3.1K)
हे हिंडे सानु ख्याल गरी गरी
काँडा बिझ्लान् ति कोमल पाउभरी
नजाउ है सानु पँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
ख्याल गरी गरी
काँडा बिझ्लान् ति कोमल पाउभरी
नजाउ है सानु पँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
Following up >> londonuk59
हे आफ्नो पराई राम्ररी चिन
गारो पर्ला फसेसि उम्किन
नजाउ है सानु पँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
राम्ररी चिन
गारो पर्ला फसेसि उम्किन
नजाउ है सानु पँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
Following up>> londonuk59
हे देखाउने छु म ज्यानै दिएर
हेर सानु परिक्षा लिएर
नजाउ है सानु पँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
म ज्यानै दिएर
हेर सानु परिक्षा लिएर
नजाउ है सानु पँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
आफ्नै छाँयाले पनि साथ
दिन्न भन्छन् अँधेरिमा
sarangi ko dhun ati man parx
Wat is this instrument called....plz let me know.....I wud love to learn thsi
snow This instrument is known as sarangi and its traditional nepali instrument
SARANGI
💔😭😭😭😭😭😭
K
सत्य हो कि ??
kasto manxe haru hola dakxina pani nadiyeko
deko sir, hajarau ma thiyo ni lasta ma ta !!!
,
very nice