PRANK गर्दा धरधरी रोइन् चेली रेखा लिम्बू,बिचरा सारै माया लाग्यो । सबै जनाले उहाँको च्यानललाई पनि सब्सक्राइब गरी माया देखाइदिनुहोला । उहाँ एक इमानदार,असल र परिश्रमी कलाकार,व्यवसायी साथै भ्लगर हुनुहुन्छ । सबैले मलाई जस्तै माया गर्दिनुस् है । अनि हामीले यो भिडियो यहाँहरुकै मनोरञ्जनका लागि निमार्ण गरेकाले नरिसाइकन राम्रो कमेन्ट गर्दिनुहोला हस् । th-cam.com/channels/1Oy8cQeYRjTtBfHpYU-LiA.html
लौ रेखा लिम्बुलाई prank भन्ने कुरा थाहा छैन र छ अब बाट चलाख हुनु पर्छ कलाकार भएर है रेखा जि prank को प्रस्न सोध्ने तरिका यस्तै हुन्छ ख्याल गर्नु है जे होस मज्जा लाग्यो बिचारा रेखा रोईन दुख लाग्यो 💜💜💜
Bichari Rekha sis lastai maya lagiyo katti sojhi emandari lagansil mehanati ani soft heart vako asal manxe ani really Biswa dai ani Rekha sis ko couple really really really suhauxa hai plz i want to see you together in you life 💙💙💙@Rekhalimbu@Biswalimbu
Rekha Limbu we love you so much pls tkcr of ur health Wht is going on in ur life I hv seen ur vlogs no need to worry we r here to support you lots of love from Darjeeling
ईमान्दारिता भन्ने कुरो यसरी प्रस्टै देखिन्छ,कलाकारहरुलाई गलत सोच,नजरले हेर्नेहरुकोलागी यो राम्रो सन्देश,उच्च सफलताको शुभकामना छ बिश्व लिम्बू,रेखा लिम्बू हजुरहरुलाई🙏🙏
हाहाहाहाहाहाहाहा.......😆😆😆😆😆😆😆😆😃😃😃😃😃आज एकदम मजा संग हासियो है।रेखा जि मान्छे जति राम्री हुनुहुन्छ।त्यति नै अनुशासित,ईमानदार हुनुहुदो रहेछ।साह्रै खुसी लाग्यो असल नारी असल सोचाइ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ तपाईं लाई धेरै धेरै मिठो माया।।
रेखा जी लाई विश्व सर सँगै विवाह गर्नुहोस् चाहिँ भन्न सक्दिन तर विश्व सर जस्तै ब्यक्तित्व भए आँट गर्नुहोस् है🙏🙏 ।फेरि विश्व सर जस्तै व्यक्तित्व पाउनालाई त विश्व सर सँगै बिहे गर्नु पर्ने हुन्छ।😀😀
नेपाल मा बाहुन हरु चलाख भन्छ्न तर विश्व जि बाहुन को छोरा लाई जित्ने बाठो हुनु हुदी रहेछ । प्रान्क भन्दै आफुलाई भन्न मन लागेको कुरो पोख्नु हुन्छ । अस्ती भर्खर सोझो गरीब को छोरी चिरन सोल्टी लाई यो दिय त्यो दिय । यो भयन त्यो भयन भनेर रुवायको हो । त्यो बेला मेरो भावना पोखु जस्तो लागेको थियो तर पोखिन । आज यो भिडियो हेर्नासाथ रेखा जि लाई पहिलो चोटि हे रे। सही राम्री हुनुहुदो रहेछ त्यसैले आज रेखा जि को मन बिचारेको हो मित्र ले .
ह ह ह बिस्वा जीले रेखा बहीनीको प्रेशर बढाएर आखा बाट आसुनै झारी दिनु भएछ सायद यो लकडाउनको समय पास होला गजबछ गाडे हामी दशकहरूलाई बहुत रमाईलो भएकोछ हि हि हि । परदेसी दाई देब राई युके
Bichara Rekha ji. Malai ta kasto Maya lagera aayo. Saro innocent hunu huda raichha. Yo prank video herera yeti chai thaha vayo ki tapaiko pani mann merai jasto raichha ani aile situation pani testai vai rako raichha. Anyway, God Bless U always. Take Care & stay safe. Love from Sikkim, India.
विश्व जि तपाईं जस्तो एउटा उदाहरणीय युटुब पत्रकारले यस्तो नगरेको राम्रो। बरु समसामयिक राजनीति अन्तर्वार्ता हरु गर्नुस, कोभिड सम्बन्धि डाक्टरहरु संग अन्तर्वार्ता गर्नुहोस।कलाकार संग भर्चुअल अन्तर्वार्ता गर्नुहोस....
अरुलाइ रुवाएर त यसरी prank नगरेकै राम्रो होला हौ दाइ।किनकि आसुको मूल्य पैसाले मात्र किन्न सकिँदैन जस्तो लाग्छ कस्तो अमिलो भो मन अस्तिको चिरेन दाइको prank र यो prank ले😥❣️ #lotsoflove"biswa daai"😍
मलाई मन पर्ने हाम्रो धराने चेली रेखा लिम्बु को सफ़ा मन❤️र साच्चीकै बिश्व जी ले मन पराउनु हुन्छ जस्तो लाग्दैछ म अस्ती देखी को भिडीयो देखी बिचार गर्दैछु🤔😉तर जोडी पनी मिल्छ दुबै को कुबेत बाट हेर्दै
बिहे गर्दा पनि हुन्छ है जोडि मिल्छ रेखा बैनि र बिस्वा लुन्ङा को !! हाम्रो गाउँ फाबिङ,नुन्ढाकी वारि पारी सैनो मा जे परे पनि ज्वाइ भनौंला!!! जोडि मिल्छ म रेखा बैनी को आमा बाबा सङ पनि कुरा गरौंला है!!!! विश्व लुन्ङा
PRANK गर्दा धरधरी रोइन् चेली रेखा लिम्बू,बिचरा सारै माया लाग्यो । सबै जनाले उहाँको च्यानललाई पनि सब्सक्राइब गरी माया देखाइदिनुहोला । उहाँ एक इमानदार,असल र परिश्रमी कलाकार,व्यवसायी साथै भ्लगर हुनुहुन्छ । सबैले मलाई जस्तै माया गर्दिनुस् है । अनि हामीले यो भिडियो यहाँहरुकै मनोरञ्जनका लागि निमार्ण गरेकाले नरिसाइकन राम्रो कमेन्ट गर्दिनुहोला हस् ।
th-cam.com/channels/1Oy8cQeYRjTtBfHpYU-LiA.html
रमाइलो गरेकाे बाहाना मा मनकै कुरा राख्नु खाेजेकाे भए जस्ताे लाग्याे लिम्बू चतुर बन्ला नि
biswa le chai man paraux hau sachikai
विश्व दाइ तपाइको prank कडा आयो है लु जे होस गजब छ
फ़ुर्तिलो बिश्व के गरौं कसो गरौं हुनु हुदोरहेछ ।
Chiran dai ko prank paxi aj 2ed tym ko herna khup hatar vairaxu 😂😂
कता कता biswa daile मन पराउनु हुदो रहेछ भन्ने लाग्यो...रेखा बहिनी को बोली kati सभ्य सालिन..enjoyed video
रेखा लिम्बू सिस निकै कोमल मनको
हुनुहुदो रैछ 🤗बिश्व दाइ कडा हैट 😂
rekha bahini lai maye thorai vayo la maile pani rekha binilai maya.
होनि दाइ कडा 🤪🤪🤪🤪
th-cam.com/video/iovR7a1Q16o/w-d-xo.html
Shantiko khojima jatai pani MLA jatikai sarbahara hudo raixa😛🤣😜
Viral Vayo Rekha Mam Ko 🤗🤗🤗
चिरन ब्रो को म चाहिँ बिक फ्यान हो 💪
काकारूले लकाडाउनमा सताउनु सताउने समय पाएछ 😃😃
चिरन जति त होइन होला? सजदा 🎤😀😀😀😀😀
Appo viral huney paalo Chiran bro ko 😬😬
Big fan hai raza
मन को सफा मान्छे मंगोलियन चेली Rekha sis.👍️🙏
Monglian haina mongol bannus hjr
@@rohantamang7193 mongol ne haina. Hola mongoliad race chai hola..
बिश्व जि तपाईंको जाेडि सुहाउछ है रेखा लुङा सँग अास पनि लाग्दाे छ है जाेडि🙏🙏
Haha thaha bhaigoni rekha lunga namanney rachha bihe garnu biswa ji sanga kei OK bhanne symptoms nai dinubhayena🙊
यसो बुझ्दा खेरी विश्व दाइ ले रेखा दि लाई मन पराउनु हुन्छ जस्तो लग्यो सुभकामना दादा जोडि सुहाउछ है
रेखा लिम्बु हजुरले भै परि आउदा,जे होस समन्वयात्मक भुमिका निभाउनु सक्नु हुदो रहेछ है!!
विश्व लिम्बू को फन्दामा बिचारा सोजो राई लिम्बु मात्र फस्दारहेछ्न
सिर्जना निङ्लेकु र रेखा दिदी सेम लाग्याे।
कति मायालु हुदा रहेछन लिम्बुनिहरु🤣🤣🤣
लौ रेखा लिम्बुलाई prank भन्ने कुरा थाहा छैन र छ अब बाट चलाख हुनु पर्छ कलाकार भएर है रेखा जि prank को प्रस्न सोध्ने तरिका यस्तै हुन्छ ख्याल गर्नु है जे होस मज्जा लाग्यो बिचारा रेखा रोईन दुख लाग्यो 💜💜💜
बिचरा! 😀 सोझो मान्छेलाइ सकेर छोड्नुभो विश्व सरले।🤣🤣
बिहेगर्दा एकदमै सुपर जोडी हुन्छ। बधाई छ दुबैजनालाई♥️
आज चाहिँ रुवाएरै छोड्नु भयो रेखा मिस लाई बिश्वो ब्रोले😄😄😄 भिडियो मज्जा लाग्यो फेरि पनि यस्तै रमाइलो भिडियोको पर्खाइमा छौ?
लौ अब prank को सिजन छ जोगिनु पर्ने दिन आयो 😀😀 रमाइलो लागो
विश्व लिम्बू श्रीमती को खोजिमा🤣🤣😂😂😂
हो हो
Bihay garnu pareu ni hajur
@@arohitamang5964 तिमिले आट गर्दा हुन्छ नि
😂😂
Bichari Rekha sis lastai maya lagiyo katti sojhi emandari lagansil mehanati ani soft heart vako asal manxe ani really Biswa dai ani Rekha sis ko couple really really really suhauxa hai plz i want to see you together in you life 💙💙💙@Rekhalimbu@Biswalimbu
ंरमाइलो भयो, रेखा जी लाई नरमाइलो साच्ची कै भयो नि विश्व सर
Nice prank love it❤️she is really honest heart person 🤟🤟🤟
Rekha Limbu we love you so much pls tkcr of ur health Wht is going on in ur life I hv seen ur vlogs no need to worry we r here to support you lots of love from Darjeeling
Ammm kati sarai kamalo man rekha mem ko but nice couple biswa g akdam best prank
मान्छे जति राम्री उस्तै रहेछ रेखा सिस्को मन बिचार पनि बहिनी वाउ प्रगतीको कामना सुम्नीमा पारुहाङ सधैं रक्षा गरून्। 😍😍😍
है लिम्बू लाई lockdown मा बिहे गर्ने पर्ने छ है दाजु फाइदा
यति स्वच्छ पवित्र मन भएको चेलीलाई रुवाउनुभयो है विश्व दा.❤️❤️❤️🤣🤣🤣💞💞💞👌👌👌
यो होनि छोरीचेलीको परिपक्वता भनेको।।
❣️रजनी गुरुङ।। रेखा लिम्बू ❣️
Sahi kuro
th-cam.com/video/iovR7a1Q16o/w-d-xo.html
कति ज्ञानी छोरी या नारी भनौं रेखा लिम्बु बहिनी लाई सधैं उत्तरोत्तर प्रगतिको कामना हाम्रो लिम्बुनी चेली लाई।
बोली नै कति innocent लाग्यो।
Wow such a innocent Loyal and kind person Rekha Limbu you proved it.
तपाईंले फुर्सद भएर बनाउनुभएको भिडियो हामी नि फुर्सद भएर नै हेरिरा,,
दामी छ 🤗☺️😊
Bishow bhaile purai prank garnu vayo bichara rununai vayoni bt damii prank god bless uu 👍️👍️
कुरा मिले बिहे गर्ने
कुरा नमिले Prank भन्ने
चम्बु रहेछ युटुबे लिम्बू केटो hahahaha
😀😀😀😀😀
हिजो रजनी गुरुङ्गले सिकाएको idea आज नै प्रयोग गर्नु भएछ ।
Sobeuti fullllll Dade dai 🙏🙏🙏🙏👍
Herdai xu rekha limbu bunu love you lai sewaro 🙏🙏🙏💖❤️ biswa limbu malik🤣😅😅😀😜😀😀🙏💖
🔥🔥🤟🤟
ईमान्दारिता भन्ने कुरो यसरी प्रस्टै देखिन्छ,कलाकारहरुलाई गलत सोच,नजरले हेर्नेहरुकोलागी यो राम्रो सन्देश,उच्च सफलताको शुभकामना छ बिश्व लिम्बू,रेखा लिम्बू हजुरहरुलाई🙏🙏
हाहाहा प्रस्तब रखाइ चाहिँ रमाइलो लाग्यो
So funny ha ha real acting from bishow sir love it
हाहाहाहाहाहाहाहा.......😆😆😆😆😆😆😆😆😃😃😃😃😃आज एकदम मजा संग हासियो है।रेखा जि मान्छे जति राम्री हुनुहुन्छ।त्यति नै अनुशासित,ईमानदार हुनुहुदो रहेछ।साह्रै खुसी लाग्यो असल नारी असल सोचाइ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ तपाईं लाई धेरै धेरै मिठो माया।।
prank हान्नुको नि लिमिट हुन्छ नि बिश्व दाजु😊😊😍😍 बिचरा रेखा दिदि रुनु भयो।👏🙏💘
Sewaro bishwo lungwa Hau khatra aayo prank la dami but rekha baini ko heart ma Chai touch vayecha Hau lungwa.
Supb prank I like very much.,fromsikkim,.stay safe...
अझै येस्तै खाल को भिडियोहरु ल्याउनु होला भुइसोरी सेवारो दाजु
🔥🔥👏👏
😀😀😀
😁🤣🤣 लिम्बू हरुलाई बिहे गरियो भने त भुइँ सोर्नालाई दुःख नहुने रैछ त
@@devthapamagar2419 यो त हाम्रो लिम्बुहरुको रिति हो सर
छोरी मान्छे त हो कति कमलो मन छ बिचरा 😭😭😭😭जीउ नै तातो भयो रे बिचरा को
रेखा र बिश्व जि को जोडी पनि सुहाउछ।।।
बिश्व जि ले रेखा जि को मन चोरेरै छाड्नु भो।।
Hahaaa nice love to watch all ur video biswa limbu sir...watching all the way from Bhutan now
सारै मन कि सफा नायिका हुनुहुदो रहेछ रेखा लिम्बु।
मलाइत कताकता बिश्व जि ले प्र्याक भिडियो को नाममा आफ्नो असल जीवन साथिको खोजी पो होकि जस्तो लाग्यो ओ,,
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣दाजु🙏🙏🙏🙏मज्जा आयो 😂😂😂🤣🤣फेरि पनि ल्याउनु होला😎
मात्नु भएको छ कि के हो😁
Coz he is Limbu😘😍
रेखा सङ चै सुहाउछ हौ जोडि
जे होस् तपाइको हर कार्यको म तारिफ गर्छु ! राम्रो शोच छ तपाइको जुन प्राय सबैलाई थाहा छ
Numa rekha sis and nuba biswa bro
विचार विश्व जी को कसैले त proposal स्वीकार गरदीनु हो....
माया गरेको मान्छे लाई prank गरेको होला विचार विश्व जी ले।।
रेखा जी लाई विश्व सर सँगै विवाह गर्नुहोस् चाहिँ भन्न सक्दिन तर विश्व सर जस्तै ब्यक्तित्व भए आँट गर्नुहोस् है🙏🙏 ।फेरि विश्व सर जस्तै व्यक्तित्व पाउनालाई त विश्व सर सँगै बिहे गर्नु पर्ने हुन्छ।😀😀
wonderful video..thank you very much buswa bro..last take others more video future ....
😂 haha 😂 bishow Limbu jee ko prank 100% successful
But….
Story 😂😂😂
Brow sister I miss n dai miss you bishwa Ra rekha limbu nepalko charchit nayika Ra patrakar ho ki kaso
K hi Garxa jasto xa biswa limbule💘💘
बिहे गर्दा त राम्रै हुने हो ।तर नगर्दा पनि यो नाता पनि एकदमै ठीक छ ।
Biswa ji Rekha le pattaayena tapailaai, she is beautiful but tapaile Rekha bhanda better buhaari deserve garnu hunchha bro dont worry.
🤣🤣🤣
हाउ मायाले सन्सार थाम्दैनो जोडी त मिल्छ रमाइलो Prank दामी 👌👌💕💕
Limbuni sis sarai sojhi bichara...🤣🤣🤣🤣🤣
🔥🤟🤟
"खोर्सानी डल्ले " को म्युजिक भिडियो मा सख्त अभिनय गर्नु भएको कलाकार ! राम्री त हुनुहुन्छ नै अनि अभिनय पनि उत्तिकै राम्रो छ 🙏अनि विश्व दाइको prank 🤠🤠🤠👌
Kul milayera rekha ko faida bhayo. Rekha g ko youtube channel lai pani subcrib gardiyo...
good job kati ramro mero shathi hon dobai jana😍😍😍😘😘😘rekha bainiko atiramro boli bichar ati keut biswha is my 💌💌💌💌🙏🙏🙏😍😍
लु म नयाँ साथी जोडिएको छु सर हजुर
नेपाल मा बाहुन हरु चलाख भन्छ्न तर विश्व जि बाहुन को छोरा लाई जित्ने बाठो हुनु हुदी रहेछ । प्रान्क भन्दै आफुलाई भन्न मन लागेको कुरो पोख्नु हुन्छ । अस्ती भर्खर सोझो गरीब को छोरी चिरन सोल्टी लाई यो दिय त्यो दिय । यो भयन त्यो भयन भनेर रुवायको हो । त्यो बेला मेरो भावना पोखु जस्तो लागेको थियो तर पोखिन । आज यो भिडियो हेर्नासाथ रेखा जि लाई पहिलो चोटि हे रे। सही राम्री हुनुहुदो रहेछ त्यसैले आज रेखा जि को मन बिचारेको हो मित्र ले .
पकै तपाई को जोडी मिल्छ है....
ह ह ह बिस्वा जीले रेखा बहीनीको प्रेशर बढाएर आखा बाट आसुनै झारी दिनु भएछ सायद यो लकडाउनको समय पास होला गजबछ गाडे हामी दशकहरूलाई बहुत रमाईलो भएकोछ हि हि हि । परदेसी दाई देब राई युके
Luuu Sarai kada aayo Beswa daji 🙈🙈🙈 bechara mero Rekha dd😢😢🙈🙈
विश्व सरको prank हेरेर मज्जा आयो Lockdown को बेला।
maza aayo biswa ji prank .🤣🤣🤣
th-cam.com/video/iovR7a1Q16o/w-d-xo.html
Nice reply rekha Sista .. .lop u Biswa Daiii goodluckkk♥️🙏🙏🙏♥️nice prank😁😁😁😁
जोडि मिल्छ है गज्जब🔥👌😍
Limbu is hami hami is always dami 👌👌👌👍👍👍rekha g n bishwa day
BIswa dai you are really sereslly deep doing prank
Bichara Rekha ji. Malai ta kasto Maya lagera aayo. Saro innocent hunu huda raichha. Yo prank video herera yeti chai thaha vayo ki tapaiko pani mann merai jasto raichha ani aile situation pani testai vai rako raichha. Anyway, God Bless U always. Take Care & stay safe. Love from Sikkim, India.
Rekha limbu beautiful ❤️❤️❤️❤️❤️❤️❤️
विश्व जि तपाईं जस्तो एउटा उदाहरणीय युटुब पत्रकारले यस्तो नगरेको राम्रो। बरु समसामयिक राजनीति अन्तर्वार्ता हरु गर्नुस, कोभिड सम्बन्धि डाक्टरहरु संग अन्तर्वार्ता गर्नुहोस।कलाकार संग भर्चुअल अन्तर्वार्ता गर्नुहोस....
दिन दिनै call prank भिडियो अाउन थाल्यो त। सिरियल जस्तै भोलि को होला??🤔🤔 to be contineu........
Nice prank solty ra bunu ko
विश्व सर एक चोटि प्रीयङ्का कार्की लाई पनि prank गर्न पर्यो🤣
छि
Verry salina man ko sapha xina rekha baini👌👌
Brother sabai lai bihe ko prank bhandai indirect propose ho jasto lagyo manyo bhane tik cha nabhaye prank bhandiyo..🤣
Bichara rekha boinee so soft heart ❤️ rune banayo 🥰I love it 😍
Big fan biswa limbu sir
Really Nice prank both of u Rekha Phupu n Bishwa Sir...
Mzza aayo hernu dai from taplejung 😍
अरुलाइ रुवाएर त यसरी prank नगरेकै राम्रो होला हौ दाइ।किनकि आसुको मूल्य पैसाले मात्र किन्न सकिँदैन जस्तो लाग्छ कस्तो अमिलो भो मन अस्तिको चिरेन दाइको prank र यो prank ले😥❣️
#lotsoflove"biswa daai"😍
सारै मज्जा आयो मनको सफा रेखा जि 😍😍
मलाई मन पर्ने हाम्रो धराने चेली रेखा लिम्बु को सफ़ा मन❤️र साच्चीकै बिश्व जी ले मन पराउनु हुन्छ जस्तो लाग्दैछ म अस्ती देखी को भिडीयो देखी बिचार गर्दैछु🤔😉तर जोडी पनी मिल्छ दुबै को कुबेत बाट हेर्दै
लकडाउन भरी प्राङ्कमा को को पर्ने हो अब्😁😁😁😁
manxrlai diss hanne, AauDahaa garne sojho manxelai hepne🤣🤣✌✌ much love dai❤❤❤ and Rekha💖💖 11:00 | 12:00 | 12:30 12:45 step is Rock 😜😜
I also think that Bishwo dai le sacikai prastab rakya Ho Hai prank style MA 😂
Hahahahaha ho boka biswa
I know he loves her 😅👍
बिहे गर्दा पनि हुन्छ है जोडि मिल्छ रेखा बैनि र बिस्वा लुन्ङा को !! हाम्रो गाउँ फाबिङ,नुन्ढाकी वारि पारी सैनो मा जे परे पनि ज्वाइ भनौंला!!! जोडि मिल्छ म रेखा बैनी को आमा बाबा सङ पनि कुरा गरौंला है!!!! विश्व लुन्ङा
Rekha d is really lovely person .😍🙂😍
रेखा बहिनी दशा चलेकै छ भने गह दशा कटाउने काम गरनु होला म पनि पुबॅ धरानकै परे चेली रेखाको आसु आउदा सारै माया लाग्यो । बिचरा रेखा बहीनी
बहुलाउछ होला अब बिस्वा लिम्बू।
Jodi ek dam jamxa @Bishow ji & Rekha ji...
रेखा रुदा कम्ता धेरै माया लाग्यो !
Haa....! Haa.....!! Haa.....!!! Sorry, Rekha jee, Take an easy and relax. Just time pass on lockdown.
जाेडि चाहिँ सुहाउछ है बिश्व सर
Bichara rekha kasto emotional hunu vyo😛.but she’s is so sweet n honest ✌️✌️🥰🥰.