रविले गृहमन्त्री नछोड्ने, विपत्तीमा मिले गगन, ओलीको ८ बर्ष पुरानो काण्डले पोल्यो, भ्रष्ट सचिवको सूची

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2024

ความคิดเห็น • 544

  • @NavarajSingh
    @NavarajSingh หลายเดือนก่อน +203

    योभ्रष्टाचारको समुहको सरकार हो भन्ने जति कोको हुनुहुन्छ ?

    • @SarmilaSubedi-hm7kr
      @SarmilaSubedi-hm7kr หลายเดือนก่อน +3

    • @devbaha4959
      @devbaha4959 หลายเดือนก่อน +2

      रबि ठग हाे भन्ने यता हाजिर हाेम ताे

    • @umeshbk1m
      @umeshbk1m หลายเดือนก่อน

      मपनि छु

    • @-Rr1990
      @-Rr1990 หลายเดือนก่อน

      ⁠@@devbaha4959 अध्ययन गरेर विचार राखौ, झोलेवादमा हामी विश्वास गर्दैनौ।

    • @Meronepalmanepali
      @Meronepalmanepali หลายเดือนก่อน

      Mahathag ho.

  • @haripant8559
    @haripant8559 หลายเดือนก่อน +181

    रबिको खुट्टा मुनि राख्दा पनि सुहाउँदैन अहिलेका का तोरी गृहमन्त्री लाई !

    • @krishnaghale2175
      @krishnaghale2175 หลายเดือนก่อน +11

      You are 100000% right

    • @devbaha4959
      @devbaha4959 หลายเดือนก่อน +2

      रबि मुलाले के चाहिँ गरेकाे छ र हाे? जता गय पनि ठग्ने गफादि

    • @shivadhakal9571
      @shivadhakal9571 หลายเดือนก่อน

      Bhrastachari मात्र होइन देश drohi पनि ho.

    • @nandarajthapachhetri9789
      @nandarajthapachhetri9789 หลายเดือนก่อน +4

      अहिले खाते गृहमन्त्री भिजेको मुसा जस्तै छि छि।।।।

    • @sushilsus3269
      @sushilsus3269 หลายเดือนก่อน

      ​@@devbaha4959त रन्डी को बाण लाई के थाहा घर बसि बसि एमाले र काङ्रेस को बासी गु खाने सुङुर लाइ

  • @ArjunKGrg
    @ArjunKGrg หลายเดือนก่อน +55

    अहिले रबि लामिछाने गृहमन्त्री भएको हुन्थ्यो भने राजिनामा मागेर मागेर आगो बालिसक्थे

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji หลายเดือนก่อน +84

    गृहमन्त्री ले राजीनामा दिनुपर्छ

    • @spsk2388
      @spsk2388 หลายเดือนก่อน +1

      Griha mantri lai lakheti lakheti dhunga muda garera tyo badhimaa baghaunu parxa janata hou 🙏🙏

    • @chandrakantjoshi4989
      @chandrakantjoshi4989 หลายเดือนก่อน

      लाज बेचेका ले राजीनामा लीने गरछन, दीने गरदैनंन

  • @sajalpaudel8117
    @sajalpaudel8117 หลายเดือนก่อน +39

    ओली अलक्षिना राजीनामा दे, गृहमन्त्री लेखक राजीनामा दे अब हामीलाई लुटेरा सरकार चाईदैन

  • @mohanprasadacharya
    @mohanprasadacharya หลายเดือนก่อน +22

    देश डुब्दा दुःख लागेको छ तर अत्यन्त दुःख देश डुबाउनेहरु नडुब्दा लागेको छ

  • @tabineshhtc
    @tabineshhtc หลายเดือนก่อน +73

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰

    • @Rai_Khotange
      @Rai_Khotange หลายเดือนก่อน +1

      रविको झोलेहरु बाहेक अरु कसैले सपोर्ट गर्दैन काण्ड मालिक रविलाई

    • @devbaha4959
      @devbaha4959 หลายเดือนก่อน +1

      ठुला कुरा गर्ने झुट र ठगि रबिलाइ सबैले रिस गरे ठिक हाे

    • @devbaha4959
      @devbaha4959 หลายเดือนก่อน

      ​@@Rai_Khotangegod❤👌

    • @SureshLimbu-rg7wp
      @SureshLimbu-rg7wp หลายเดือนก่อน

      Rabi is great leader

    • @-Rr1990
      @-Rr1990 หลายเดือนก่อน +1

      @@Rai_Khotange अब तुक्का र उखान सुनाएर, र्याल झारेर जनता लुट्न सजिलो हुनेछैन ☝️

  • @ramprasadghimire788
    @ramprasadghimire788 หลายเดือนก่อน +54

    अति सान्दर्भिक विश्लेषण । यो नालायक सरकारको केही आसा भरोसा केही छैन।देश खोक्रो बनाउने बाहेक के काम छ र।

  • @GaganRana-d2t
    @GaganRana-d2t หลายเดือนก่อน +11

    गृहमन्त्री ले राजीनामा दिनै पर्छ दिनै पर्छ

  • @RambabuKarkee
    @RambabuKarkee หลายเดือนก่อน +12

    नेपाली इतिहासमा सबैभन्दा असक्षम गृहमन्त्रीको रुपमा आफुलाई उभ्यायेकोमा माननीय रमेश लेखक लाई हार्दिक बधाई 🙏🙏

  • @jkpersonalview8800
    @jkpersonalview8800 หลายเดือนก่อน +8

    नालायक गृहमन्त्री र कार्यबहाक प्रधान मन्त्रीलाई घाेक्रेठ्यक लगाएर बर्खास्त गर्नु पर्छ र प्र.म.Kp ले जनता सामु माफि माग्नु पर्छ

  • @-Rr1990
    @-Rr1990 หลายเดือนก่อน +9

    अब कंग्रेस महामन्त्री गगन र विश्वले गृहमन्त्री र प्रधानमन्त्रीको राजिनामा मागेर जनताको कान चोखो पारीदिने होकी।

  • @prakashgurung7214
    @prakashgurung7214 หลายเดือนก่อน +6

    जाे नेताले धेरै भन्दा धेरै नेपाली जनताहरुलाई स्थाई उचित राेजगार दिन्छन् उहीँ नै सदा का लागि नेपालको प्रधानमन्त्री बन्ने छन ।

  • @tilakmijar7423
    @tilakmijar7423 หลายเดือนก่อน +6

    रबि सर प्रधानमन्त्री बन्नुपर्छ

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 หลายเดือนก่อน +22

    सही सत्य कुरा पत्ता लगाई जानकरी दिनु भएको मा धन्यबाद सन्तोष सर ❤❤❤❤

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i หลายเดือนก่อน +10

    ओलि अलछिना हो गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ कस्तो खालको आँखा हो भिजीबलीटि नदेखिने जनता साची छ कुहिरो लागेको थियन बाढी मात्र आएको हो यो सरकारले आफ्नो मान्छे हेर्यो जनता हेरेन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +8

    जय रबि जिन्दाबाल❤मोरङ्गबाट❤❤

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc หลายเดือนก่อน +4

    सबै एक हौं ठाउँ ठाउँ बाट जनविद्रोह सुरु गरौँ। भ्रष्टा देश द्रोही केपीलाई देशबाट लखेटौं।

  • @dipanshubaral4266
    @dipanshubaral4266 หลายเดือนก่อน +4

    साहसी र सत्य तथ्य मा आधारित यो समचार रिपोर्टिङ काे लागि yoho tv टीम लाई सलामी ठोक्नै पर्छ 🫡🫡🫡🫡🫡🫡❤️👏👏👏

  • @baniyakaji213
    @baniyakaji213 หลายเดือนก่อน +15

    सारै राम्रो बिस्लेषण धन्याबाद सन्तोस जि जनताको लागी पत्रकारीता🫡❤️🙏

  • @RonePariyer
    @RonePariyer หลายเดือนก่อน +6

    जय प्रचण्ड रबि

  • @MadanShahi-e4m
    @MadanShahi-e4m หลายเดือนก่อน +8

    ❤jaya rabi jaya Nepal ❤

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 หลายเดือนก่อน +3

    सरकारका सबै जिम्बेवार प्र म देखी मन्त्री सबै ले राजिनामा गर्नु पर्छ

  • @HelloPokhara-e2c
    @HelloPokhara-e2c หลายเดือนก่อน +3

    भेरि गुड रबि सर

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc หลายเดือนก่อน +6

    गृहमन्त्रीले तुरुन्तै राजिनामा दिनु भन्दा अर्को विकल्प छैन् अनि प्रधानमन्त्री ,भौतिक ,अनि अहिलेका प्रहरी र अन्य तहका संयन्त्रका हाकिम हरु जवानले राम्रो काम गरेको छन् मुख्य पदका मान्छे सक्रिय नभएर यस्तो भएको हो

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 หลายเดือนก่อน +16

    रबि सिंह हो रबि दाई ❣️🔔🇳🇵🙏

    • @devbaha4959
      @devbaha4959 หลายเดือนก่อน

      @@netrakhadkakhaptadi7730 21 सिते ठग पनि सिह सङ भेडा भयाे

  • @kulbahadurkunwar3049
    @kulbahadurkunwar3049 หลายเดือนก่อน +3

    ओवा भरत्रचारिको पक्राउ मा धेरै धेरै धन्यवाद ❤❤❤❤🔔🔔🔔🔔

  • @netrathapaliya8998
    @netrathapaliya8998 หลายเดือนก่อน +2

    गृह मन्त्री र प्रधान मन्त्रीले राजिनामा दिनपर्छ हैनभने पेन्टीले आखाँ र मुखछोपे हुन्छ

  • @ganeshmkhyaju5310
    @ganeshmkhyaju5310 หลายเดือนก่อน +17

    नागरिक प्रती गैर जिम्मेवार गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर आफ्नो घर परिवार सेवा गरे हुन्छ !

  • @DanMagar-v7p
    @DanMagar-v7p หลายเดือนก่อน +6

    यो सरकार जनताको ढुटेर खान पलकेकोछ अनि काहा जनताको कुरा बुझि दिनछ हो

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 หลายเดือนก่อน +2

    सन्तोष जी को प्रस्तूती, प्रसंसा योग्य छ!! कडा, स्पष्ट !!!

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 หลายเดือนก่อน +2

    Jaya ghanti all team

  • @hemrajsaru
    @hemrajsaru หลายเดือนก่อน +4

    जे भने पनि उखाने ओली पनौती नै हो भन्ने जति येता है😂

  • @subarnagurung374
    @subarnagurung374 หลายเดือนก่อน +4

    के पी नै घातक हो इन्तिभइरा हो देश को लागि

  • @krishaghimire10
    @krishaghimire10 หลายเดือนก่อน +3

    देश बिगार्ने सचिवले हाे।

  • @mohanbhattarai4821
    @mohanbhattarai4821 หลายเดือนก่อน +2

    साच्चै भन्नुपर्दा यो कार्यक्रम सार्है राम्रो अनि जनताको पीडा अनि देशको बेथिति को बारेमा धेरै घतलाग्दो बकालत गर्ने कार्यक्रम छ।सलाम छ अघि बढ्दै जानू तर देशद्रोही,भ्रष्टाचारी सरकार लाई यहि कमेन्ट देखि नाक को डाडी भाच्न आएको छु👊😡😠

  • @Dhondub
    @Dhondub หลายเดือนก่อน +1

    अलक्षिन मात्र कहाँ होर नालायक पनि हुन। अब यी पुराना भ्रष्ट पार्टीहरु बोक्ने होइन ठोक्ने हो।

  • @durgakarki1151
    @durgakarki1151 หลายเดือนก่อน +1

    प्रचण्ड बाहेक अरु सब नेपाल मा फेल भई सके आबो राजी नाम दियर सर्व स्वीकार गरी प्रचण्ड लाई जिम्मा देऊ 84 सम्म मेरो भन्नाई

  • @KamalRegmi-t9j
    @KamalRegmi-t9j หลายเดือนก่อน +1

    इतिहासको लक्षेणा सरकार!

  • @bhimsameshreesmagar929
    @bhimsameshreesmagar929 หลายเดือนก่อน +1

    रबि गृहमंत्री हुदा घाती सुकाई सुकाई कुर्लनी यहीले गृहमंत्रीमा पुगे पछि माखो नमार्ने गृहमंत्रीले राजिनामा दिनु पर्छ गृहबाट।

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 หลายเดือนก่อน +1

    देश बिदेशमा रहेका सबै ३ करोड नेपाली जनता ले बुझन जरुरी छ. अब आउने २०८४ को चुनावमा मेयर बालेन शाहा जस्तो ईमान्दार देशभक्त जनप्रतिनिधी लाई जिताई देशलाई स्वर्ग बनाउनु पर्छ. धन्यवाद

  • @dipanshubaral4266
    @dipanshubaral4266 หลายเดือนก่อน +1

    यी पुर्ब लुटेरा सचिव हरू लाई कोर्रा हान्नु पर्छ..!!! यी नहरुले लुटेको धन् जफत गर्न पर्छ

  • @HiraNanne
    @HiraNanne หลายเดือนก่อน +4

    Wow! Great journalist. Samaya Chakra team❤

  • @razzpunk9161
    @razzpunk9161 หลายเดือนก่อน +3

    Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔

  • @Cr7siuu7-l9c
    @Cr7siuu7-l9c หลายเดือนก่อน +3

    त्यही भएर जनताहरू अब एक बनौँ देश बचाउ लुटेरा पार्टीलाई भोट नगरौं

  • @NirajKhadka-me8pb
    @NirajKhadka-me8pb หลายเดือนก่อน +5

    रबिले जतिको काम कुनै चोर ले गर्ने छैनन्

    • @devbaha4959
      @devbaha4959 หลายเดือนก่อน

      @@NirajKhadka-me8pb हाे नि सहकारि ठगेर 85 अर्ब ठगेर ठुलाे काम गरे छ रबिले

  • @Milanchhetri1664
    @Milanchhetri1664 หลายเดือนก่อน +11

    यो त अत्ति भयो 😡
    अब हामी यसरी बसेर हुदैन
    आउनुस सबै जना एकजुट भै मिलेर
    हातमा हात राखी
    चि मुसि चि खेलौ।

  • @nareshlamgade8941
    @nareshlamgade8941 หลายเดือนก่อน +1

    केपी ओली लास्टै अलछिन रहेछ, ओली नेतृत्व सरकार बनेपछि देशमा धेरै घटनाहरू घटेको छ। केपी ओली मुर्दाबाद मुर्दाबाद मुर्दाबाद

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl หลายเดือนก่อน +1

    हेर जनता राेयेका अपराधि शरकार हेरेरबस्छ

  • @anjannabin3698
    @anjannabin3698 หลายเดือนก่อน +1

    भ्रष्टाचार जोगाउन बनेको सरकार हो यस्ता भ्रष्टाचारी हरु लाई जेल हाल्नु पर्छ ।

  • @rameshthapa8854
    @rameshthapa8854 หลายเดือนก่อน +3

    केपी अलछिना छ कोरोना पनि केपी प्रधानमन्त्री भएको बेला आउछ भारतले नाका बन्द गर्छ केपि प्रधानमन्त्री हुदा नै भयो यो पटकपटक पनि सरकार बनेको दिनदेखि घटना मात्रै भएको छन

  • @sameerlama5440
    @sameerlama5440 หลายเดือนก่อน +1

    जतिसके चाँडाे केपि, शेरे, लेखक, प्रकासमानहरू जस्ताले राजिनामा दिनु पर्छ यिनिहरू याे घटनाकाे पुर्णरूपमा दाेसी हुन यीनीहरूबाट सबै क्षतिपुर्ति भराउनु पर्छ !

  • @umarai8042
    @umarai8042 หลายเดือนก่อน

    अलक्षीना लक्षीना को को हो आफैले बुझोस??
    नेपाली जनता बीजोकले मर्नु न बाच्नु अवस्थामा छौ.!

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe หลายเดือนก่อน +3

    यस्तो सरकार बनेको छ लक्ष्छिन को भन्ने कि लक्ष्छिन् को भन्ने खै ?
    ❤🎉❤😮❤😅❤

  • @nirmalgautam6110
    @nirmalgautam6110 หลายเดือนก่อน +1

    ATI nai sambedansil xen . Santosh vai tapaiko prastuti lai salute xa.

  • @gokulpaudel8988
    @gokulpaudel8988 หลายเดือนก่อน +1

    यो आपदमा सरकार पुरै असक्षम भएको छ प्र.म रगृ .म ले पद छाडनु पर्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 หลายเดือนก่อน +3

    अनी फेरी सेर बाहादुर जी लाई नेता बनाउनेहरूचै प्रतेक उनीहरूको फायालबाट देशमा गरेको बजेडको लगनीचै कसरी फेरी फर्काहेर आआफनो गोजी भर्नेहो भन्नेमै ब्यासतै रहेर काम अगी बडाउछन् तर सोचनै नभहेका नेता सेर बाहादुर जी लाई मतलबनै हुदैन र परेर आहेमा सुगुरझै थुत थुत गर्दै मेरो कर्मचारीहरू एकरूपॅयाको घुस भ्रष्टनै गर्दैन्न् भन्दै फसन पुगेकोहरूलाई माथी पुगन नदिकन झियाप्पै पग्डे् काखमा लाउछन् र कठै कठै भन्दै हल्लाउनु थाल्छन् हैत

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 หลายเดือนก่อน +1

    अाेलि जति पटक प्रधानमन्त्री भए सधैं नै देशमा बिपत्ति अाउनुकाे कारण अलक्षिना भएर नै हाे हाे हाे

  • @lokendrakhadka7448
    @lokendrakhadka7448 หลายเดือนก่อน +4

    अहिले नेपालमा सबै बेठिक पत्रकारहरु मा त्रै ठिक पत्रकार लाई देश बुझाउ कसो होला

  • @kajiramthapa7277
    @kajiramthapa7277 หลายเดือนก่อน +2

    यो प्रधानमन्त्री ग्रुय मन्त्री ले कुर्चिमा बस्न उचित छैन राजिनाम दे चोरहरु

  • @gurungfamily2466
    @gurungfamily2466 หลายเดือนก่อน +1

    News प्रस्तोता लाइ salute 👍🙏

  • @YUSK1991
    @YUSK1991 หลายเดือนก่อน +3

    रमेश लेखक कालो काँग्रेस को झोले असक्षम गृहमन्त्री हो।

  • @laxmichhetri4780
    @laxmichhetri4780 หลายเดือนก่อน +2

    अईलेको सरकार ककसतो लागेकोछ सरकारबने देखि घटना घटनाघटना भैरहेकोछ अलछिनकि राम्रो छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 หลายเดือนก่อน +1

    जय रबि जय देश 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏

  • @umeshbk1m
    @umeshbk1m หลายเดือนก่อน +1

    बेलाबेला गगनले सबैलाई कडा आक्रमण गर्दैछन्

  • @lokendrakhadka7448
    @lokendrakhadka7448 หลายเดือนก่อน +3

    यो भएन उ भएन भनेर मात्रै के हुन्छ । हुनु पर्ने चै के गर्नु पर्ने हो र हाम्रो देशको अवस्था यस्तै छ जुन बेला गल्ती भयो त्यो चै कसैले बोल्दैनन गाँउ गाँउ गाडी पुग्नु पर्ने अनि गाँउका ठुटे नेता सबै इन्जिनियर अनि भुत्रो हुन्छ । जता जतै बाटो खनेर थिलथिलो बानएको पहाड पानी आए पछी के हुन्छ त अहिले ति पुराना चौतारी अनु सगै बसेका बर पिपल हेरौत सबै स्वा अनि अर्को कुरा बाटो बढाउनु पर्ने

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u หลายเดือนก่อน +1

    Dhikar chha Hami Janata masu Raksi ko parinam

  • @saritakumal6988
    @saritakumal6988 หลายเดือนก่อน +1

    लेखक जी राजीनामा दिए अति राम्रो ।

  • @gurunghirakaji8142
    @gurunghirakaji8142 หลายเดือนก่อน +1

    यिनको कार्यकाल मचाहि अलच्छिनानै भन्छु ४ कार्यकालमा हेर्नुहोस सबै कार्यकाल नेपालमा लोदर नलागेको समय छैन नेपालको लागि यिनी महासापनै हो।

  • @ganeshsurya57
    @ganeshsurya57 หลายเดือนก่อน

    तपाईको पत्रकारितामा दम छ। सन्तोष वि के थापा दाइ।👏👏👏

  • @gaharbudathoki782
    @gaharbudathoki782 หลายเดือนก่อน +1

    बीचारा सेर बाहादुर देउबा जी देखीत कभी कभी माया लाघेर आउछ किनकि एकत बोली बुजीन्न दोस्रोत कसैले नेताज्यु भन्दीदा कालो कोढ फराहेर हुत म देशको नामी प्रधानमन्त्री भन्ने सम्जेर हिड्छन् फेरी कसैले फुर्काहेमा फुरूकै हुन्छन् अनी नेताको नामलाई बन्दग राखेर कर्मचारीहरूको ब्रम्मा लुट हेर्दापनी देश बीदेशका जनताहरूपनी लाजलेनै भुतुकै हुन्छन् होला

  • @maheshchhatri9911
    @maheshchhatri9911 หลายเดือนก่อน +14

    Jay rsp jay rabi

  • @kalachora
    @kalachora หลายเดือนก่อน +5

    जनता भरि खानलागेयो केपी ले सक्ने भयो अब

  • @bejaan66
    @bejaan66 หลายเดือนก่อน +2

    कामै छैन यो गृहमन्त्री को तु राजीनामा दे☝️☝️

  • @Cr7siuu7-l9c
    @Cr7siuu7-l9c หลายเดือนก่อน +2

    कठै हाम्रो देश नेपाल भ्रष्टाचार गरेर सकिने भयो 😢😢

  • @BadriNarayanPadhya
    @BadriNarayanPadhya หลายเดือนก่อน +6

    अलछिना ओलिको को सरकार आय पछि नेपाल मा धेरै भयानक दुर्घटनामा भय

  • @homnathsigdel8233
    @homnathsigdel8233 หลายเดือนก่อน +1

    जनताहो सचेत बनौ, सही नेता छानौ, पटक पटक धोखा नखाउँ

  • @BadriNarayanPadhya
    @BadriNarayanPadhya หลายเดือนก่อน +3

    jay rabi

  • @sunilpathak9580
    @sunilpathak9580 หลายเดือนก่อน +2

    waoo santosh bk thapa

  • @rajansimkhada9774
    @rajansimkhada9774 หลายเดือนก่อน +2

    Jay Rabi

  • @rajukcraju123-bo4gj
    @rajukcraju123-bo4gj หลายเดือนก่อน +1

    दोष कस्को जिमा लिनु पर्छ कानुनी कारबाही गर्नु पर्छ बिदेश भाको भय फासी दिने थियो 😢

  • @shovbahadurkawar4100
    @shovbahadurkawar4100 หลายเดือนก่อน +2

    Jay ghanti ❤❤❤

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c หลายเดือนก่อน +2

    यकदम सहि भयकाे छ ।याे त अलछ्िना नेे हाे ।

  • @Keshab-p5d
    @Keshab-p5d หลายเดือนก่อน +1

    जनतालाई विपत्ती आई पर्दा नेपाल सरकारको कुरै नगरौँ

  • @krishnaacharya8332
    @krishnaacharya8332 หลายเดือนก่อน +1

    थुक्क सरकार एस्तो बेला एउटा चाउचाउ दिन सकेनौ ।

  • @indrabahadur3433
    @indrabahadur3433 หลายเดือนก่อน +2

    Rabi dai jindabad

  • @AlishaLimbu-z7z
    @AlishaLimbu-z7z หลายเดือนก่อน +4

    My fav santos❤ji🎉❣️👏

  • @TrilochanAdhikari-z8t
    @TrilochanAdhikari-z8t หลายเดือนก่อน

    सत्य-तथ्य समाचार/बाकयुध्द शृङ्खला-❤❤❤ संप्रेषणकाे लागि धन्यवाद!!!

  • @PrakashTamang-m8t
    @PrakashTamang-m8t หลายเดือนก่อน

    देख्नु भयो होलानी तपाई हरु ले भोट दिएर जिताउनु भएको नेता को जनता प्रतिको काम। त्यसैले राम्रो मान्छे लाई भोट गरी देशको लागि काम गर्ने व्यक्ति छान्नु होस्। म कुनै पनि पार्टी को होइन म पनि एउटा नेपाली जनता हु । युवा रोज्नु होस्।

  • @IndrasinghGhatani
    @IndrasinghGhatani หลายเดือนก่อน +2

    Santosh B K thapa lai badai xa

  • @RajKishorShah-n8x
    @RajKishorShah-n8x หลายเดือนก่อน +2

    65 जनाको शव माथि टेकेर बनेको सरकार हो यो 😢

  • @DewanKhatri-by7ui
    @DewanKhatri-by7ui หลายเดือนก่อน +2

    अब पनि जनताको आँखा नखुले 84 मा पनि मेरो पार्टी भनेर जिताउनु अनि यस्तै हुन्छ अब त सुर्धियाऊ पागल जनता हो

  • @dipakkarki5383
    @dipakkarki5383 หลายเดือนก่อน +2

    Sahi kura rabi sr❤❤❤❤❤

  • @GaganRana-d2t
    @GaganRana-d2t หลายเดือนก่อน +1

    बालेन एक्लै काफी छन जय बालेन 💪💪💪💪

  • @shitalkhanal6853
    @shitalkhanal6853 หลายเดือนก่อน +1

    ठिकै होला यद्दपि हामिले रात लाई कुनैपनि हालतमा पाइन्छ भने आसा छैन

  • @raghunathBhattrai
    @raghunathBhattrai หลายเดือนก่อน +1

    एकदम हो अलिच्चना सरकर

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน

    रबि लामिछाने जिन्दावाद ❤❤

  • @Nirutakc7157
    @Nirutakc7157 หลายเดือนก่อน +1

    प्रश्न गरेर केही हुदैन विपदमा राजनैतिक गर्ने को कुनै तुक छैन ।

  • @liladharpandey1389
    @liladharpandey1389 หลายเดือนก่อน +2

    जाग जनता ❤❤❤

  • @rajchaulagain9664
    @rajchaulagain9664 หลายเดือนก่อน +1

    सबैभन्दा अलछिना यो ओली डाँका हो