ठकुरी जातिका थरहरु || SURNAMES OF THAKURI || News Knowledge

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • Based on population, Thakuri caste is the 13th largest ethnic community in Nepal. People of this caste are scattered not only in Nepal but also in different countries of the world. There are many surnames within this caste. This video contains information about the surnames of the Thakuri caste. Friends, please mention in the comments that any Surnames of Thakuri caste are missing.
    ***
    जनसंख्याका आधारमा ठकुरी जाति नेपालको १३औं ठूलो जातीय समुदाय हो । नेपालमा मात्र नभएर विश्वका विभिन्न मुलुकमा समेत यस जातिका मानिस छरिएर रहेका छन् । यस जातिभित्र पनि अनेकौं थरहरु छन् । यस भिडियोमा ठकुरी जातिका थरहरुबारे जानकारी समावेश गरिएको छ । ठकुरी जातिका कुनै थर छुटेका रहेछन् भन्ने मित्रहरु कमेन्टमा उल्लेख गर्नुहोला ।
    ***
    Surname of Dalit Castes of Nepal:
    • दलित जातिका थरहरु |Sur...
    Surnames of Chhetri:
    • क्षेत्री जातिका थरहरु ...
    Surnames of Brahmins:
    • ब्राह्मण जातिका ११२ थर...
    ....
    For More Videos- CLICK ON:
    / newsknowledge
    .......
    For Regular Update, click on SUBSCRIBE.
    You are most welcome for feedback as COMMENT. Thank you for supporting us.
    ***
    Click on the link below as your interest.
    NEPALESE PEOPLE AND CULTURE:
    • NEPALI PEOPLE AND CULTURE
    NEPAL PARICHAYA (INTRODUCTION OF NEPAL):
    • NEPAL PARICHAYA (INTRO...
    GREATER NEPAL:
    • greater nepal
    HISTORY OF NEPAL:
    • HISTORY OF NEPAL
    NEPAL UPDATE:
    • NEPAL UPDATE
    TOP TEN VIDEOS:
    • TOP TEN VIDEOS
    GENERAL KNOWLEDGE:
    • GENERAL KNOWLEDGE
    TEACHER SERVICE COMMISSION PREPARATION CLASS:
    • TEACHER SERVICE COMMIS...
    TEACHING LICENSE PREPARATION CLASS:
    • TEACHING LICENSE PREPA...
    CONSTITUTION OF NEPAL:
    • CONSTITUTION OF NEPAL
    PUBLIC SERVICE COMMISSION:
    • PUBLIC SERVICE COMMISSION

    Nepal, jai nepal, Nepal update, Nepali, Nepali language, nepali culture, nepali people, about nepal, greater nepal, greater Nepal movement, nepal india, Nepal India relation, Nepal china, india china, nepal india china, nepal india and world, nepal ke, nepal ka, history of nepal, geography of Nepal, introduction of Nepal, नेपालको भूगोल, नेपालको इतिहास, नेपाल परिचय, नेपाल, नेपाली, नेपाली भाषा, Nepali language, Nepali culture, dalit of Nepal, chhetri of Nepal, Brahmin of Nepal, Thakuri of Nepal, nepalka jatjati, ethnic groups of Nepal,
    public service commission, lok sewa aayog, शिक्षक सेवा आयोग, शिक्षक सेवा आयोग विज्ञापन, teacher service commission, tsc preparation, Nepal news, smart khabar, live Nepal, current news of Nepal, latest news of Nepal, Indian news about Nepal, India-Nepal and world, Nepal India news, India news about Nepal, नेपालका समाचार, समाचारमा नेपाल, bbc news Nepal, bbc Nepali, news of Nepal in Indian media, color of Nepal, ni news, Kantipur news, online tv, online news, annapurna, news knowledge, नेपाल सरकार, government of Nepal, संविधान, नेपालको संविधान, नेपालको संविधान २०७२, constitution, constitution of nepal, constitutional development in nepal,
    #Nepal
    #ethnic_group
    #Thakuri
    #Greater_Nepal
    #Nepal_update
    #news_knowledge
    #general_knowledge
    #Nepali

ความคิดเห็น • 364

  • @tidyclean2768
    @tidyclean2768 ปีที่แล้ว +31

    i am from thakuri caste.तर यहा भनिएको मध्य ७० प्रतिशत थर पनि थकुरीमा exits छैन।

    • @Lauryboy712
      @Lauryboy712 ปีที่แล้ว +2

      Sahi kura ho brother ho

    • @czinthakuri
      @czinthakuri ปีที่แล้ว +2

      Haha xa ni hajur kina nahune 😂

    • @PremthakureePremshah
      @PremthakureePremshah ปีที่แล้ว +1

      Aau दाई एनी हरु मध्ये 20 :ठकुरी मात्र xan ❤

    • @Lauryboy712
      @Lauryboy712 ปีที่แล้ว +1

      @@PremthakureePremshah Right 👍

    • @KrishnaThapa-pr6hg
      @KrishnaThapa-pr6hg 11 หลายเดือนก่อน +2

      यो सप बीदेसी हरूको खेल
      भाई-भाई फूटाने जूदाउने😂😂
      राज्य राष्ट्रीय हातपार्ने 😂।
      ठूलो सडयन्त्र खेल।
      यो कूनचेनेल हो र यो समूह काहाबाट प्रचालीत छः 😭 देशमा
      भाई-भाई फूटाने 😂😂 कार्बाई गर्नूपर्छ

  • @aneelmahat5981
    @aneelmahat5981 ปีที่แล้ว +2

    जाती भाषा संस्कृति को गहीरो अध्यनको खाचो भयो!यसरी भिडिओ पोस्ट गर्दा न हासको चाल, न कौवाको चाल भईन्छ 🙏

    • @KrishnaThapa-pr6hg
      @KrishnaThapa-pr6hg 11 หลายเดือนก่อน

      यो देश नेपाल मा के हूदैछ 👈🧐
      बीदेसी हरूले हामीहरू भीत्रा बसेरा भाई भाई फूटाउ र जूदानू 😂 😭 राज्य हातपार्ने ठूलों दूर्भाग्यपूर्ण खेल बेपार्र गर्दैछन
      आआफनो ठकूरी मगर बंसबली यीतीहास समूह बस्नू नीहातजरूरी छः 😭😭 ओ

  • @shortscreator231
    @shortscreator231 9 หลายเดือนก่อน +8

    I will proud be Chand THAKURI

    • @aineesheikh9682
      @aineesheikh9682 5 หลายเดือนก่อน

      Thakuri ma Singh thulo ho ki sano

    • @rajrb593
      @rajrb593 4 หลายเดือนก่อน +1

      ​@@aineesheikh9682Thakuri ma sano thulo chaina sab same chha ,khas Ra Newar ma jasto haina

    • @padammagar7444
      @padammagar7444 หลายเดือนก่อน

      ​@@rajrb593नेवारमा समानता हुन्न है ब्रो नेवार जातमा जात भित्रै बिभेद हुन्छ सानो ठुलो हुन्छ पहिले बुझ अनि कुरा गर्दा राम्रो होला ।।। जोशि साक्य उच्च कुलका मानिन्छ श्रेष्ठ मिडियम र मानन्धर दलित मानिन्छ भने नगरकट्टि माहा दलित हुन्छ ।।

  • @dipeshthakuri7211
    @dipeshthakuri7211 ปีที่แล้ว +3

    Great 👍

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว +2

    Nice

  • @AnupThakuri-dq7oc
    @AnupThakuri-dq7oc หลายเดือนก่อน +1

    Ruchal Thakuri ❤❤

  • @yagyashahithakuri
    @yagyashahithakuri 5 หลายเดือนก่อน

    जानकारी को लागि धन्यवाद तर उल्लेखीत सबै ठकुरी मा प्रदैनन् अनावश्यक थर लाई ठकुरी मा नजोडिदिनु ह‍ला 🙏🙏🙏

  • @nishchhalbikramshahi6
    @nishchhalbikramshahi6 ปีที่แล้ว

    Data ramro sanga collect garna paryo … tapai ko kura milena.. dhyan purayera data collect .. essai man lagi vid publish na garau

  • @premshahithahakur188
    @premshahithahakur188 ปีที่แล้ว +5

    जुमला सिंजामा कैलाशबाट उत्पति भयका कालों कल्याल धौलो छत्याल सावलो रासकोटि रैका बारकोटि यि हुन चार ठकुरि इनैबाट ठकुरि धेरै बनेका छन सागुन गोत्र वा सगुनि एउटै हो पहिला श्री बिस्नू को चारहतियार बाट चार ठकुरि कैलाशमा उतपन्न भयको पाइछ र पहिला हुन यो भिडीयो त भयो तर ठिक लागेन के यी चारलाइ संगै राखेर भिडीयो बनाउन सकिन्छ

    • @amanshahithakuri
      @amanshahithakuri ปีที่แล้ว +1

      Right bro

    • @namkhanngajato3911
      @namkhanngajato3911 2 หลายเดือนก่อน

      राना रासकोटि ; रुचाल मगर जाति . मा हुन्छन ।

  • @sdsGujral
    @sdsGujral หลายเดือนก่อน +1

    Indian details on the availed Thakuri caste :
    .
    अछामी : ( अस्पष्ट ) सम्भवतः उत्तराखण्ड भारतको कुमाउँ र गढवालतिरवाट नेपाल अछाम तिरको बसाई सरेको मानिसहरुको समुदाय।
    चन्द : भारतीय चन्द जाति , गढ़वाली चन्द रज्वाडा समुदाय , उत्तराखन्डी पहाडी जाति
    कल्याल = भारतीय हरियाणा भारतको एक राजपुत जनजाति।
    आस्या = भारतको पन्जाबी गुज्जर जातिको एक सानो समुदाय।
    कल्याल वा कल्यार = हाल पाकिस्तानको र पुर्वमा भारतको सिन्ध प्रान्तको सिन्धी ब्यापारी जाति समुदाय
    कुम्भई राणा = भारतको राजस्थान मेवाड़ महाराणा "राणा कुम्भा " वा कुम्भ करण सिंहका समुदाय सदस्य।
    चन्चो : सम्भवतः वगाले वा वाग्ले को जस्तै उत्तरखंड वा नेपालमा रहने "चाञ्चड" मराठा राजपुत समुदाय।
    मल्ल = भारतीय पन्जाब , उत्तराखण्ड तथा राजस्थानका ऐतिहासिक "मल" राजाहरुका समुदायक सदस्य।
    मेदासी = यो जाति रजवाडा , ठाकुरी जमिन्दार वा राजपुत समुदायमा पर्दैन।
    रकाल = नेपालका मगर राजा वा रजवाडाहरुको एक थर। ( रक्कर = भारतीय राजपुत समुदायको थर )
    रज्वार / राजोरा / रजौरे = राजस्थानी राजपुत राजा वा तिनै रजवाडा समुदायको सदस्य थर।
    राउलो = राजस्थान , पन्जाब र गुजरात भारतको प्रभावशाली रावल महाराणा राजपुतहरुको समुदायको एक अपभ्रंश । (रावल, रावत, राऊत, राउटे, राउतेला)
    राठोड़ = भारतको राजस्थान र पन्जाबका राठोड राजपुत समुदाय।
    राना / राणा = राणा - राजपुत राजाको वा राज्य प्रमुखको लागि प्रयोग हुने पद जनाउने शब्द। राना = नेपालमा मगराती राजाका सम्बोधन / समुदाय।
    राय / राजा / राया = राजाको लागि सम्बोधन। प्रायः कुनै राजा परिवारको सम्बन्धि सदस्य वा राजपुत समुदायको सदस्य।
    शाह = पुरानो र हालको भारतका र जैन र हिन्दुको बनिया (ब्यापारी ) जाति । कर्णाली पारि कुमाउँ / उत्तराखण्डतिर यो पुरानो ब्यापारी जाति राज्यहरुका राजा पनि हुने गर्दथे।
    रुञ्चाल = रंच्याल वा रुञ्चाल भारतीय पन्जाबी जाट समुदायको रजवाडा समुदाय।
    रैका , रैकवार = राजस्थाको मारवाड राजाहरुको सहयोगी ऊट चढेर लडाइ गर्ने एक समुदाय ।
    सनेवाल / सहनेवल = पन्जाबी राजपुत समुदायका सदस्य। सहनेवाल पन्जाब संग सम्बन्धित सदस्य
    समाल = मगराती राजाका थर
    सीर्नेत = उत्तर प्रदेशमा प्रचलित राजपुत समुदाय।
    हमाल = पहाडी ब्राह्मण र मगराती ठकुरीको विलोम विवाहको कारण भएको संकर जाति।
    ठगुना = उत्तराखण्डको एक प्रमुख जनजाति । general category
    कमर / कामर = फलामको काम गर्ने उत्तराखंडी एक जाति। scheduled caste
    रावल = राजस्थानी सूर्यवंशीराव वा रावल राजाका समुदायको सदस्य। ( आधुनिक प्रमुख व्यक्ति = बप्पा रावल )
    देउवा , देउला , देउजा = मन्दिरमा दान गरिएको देवदासी बाट उत्पन्न सन्तान वा तिनका समुदाय।

  • @ChristiNa-mq1vq
    @ChristiNa-mq1vq ปีที่แล้ว +1

    sahaShankar kun castma parx sir plzzz🙏

  • @romadanuwar3499
    @romadanuwar3499 7 หลายเดือนก่อน

    नेपाल काे रन्जन जातिको बारेमा जानकारी दिनु हस

  • @shinesharma7465
    @shinesharma7465 ปีที่แล้ว

    Ma tapai lai binti garda xu siwakoti kaile ra kaha bata utptti vayo yaha haru auta video banai Diya thank u sir .🙏

  • @sabitrirana6972
    @sabitrirana6972 ปีที่แล้ว +3

    Thakuri ra magar cast eutai ho bhanx, mama bhanja ko relation ho bhanx k yo sahi ho?

  • @biruchand6748
    @biruchand6748 ปีที่แล้ว +4

    Im chand thakuri❤❤❤

  • @debendrasahdebendrasah6369
    @debendrasahdebendrasah6369 ปีที่แล้ว +2

    Good

  • @kalpanarajput1938
    @kalpanarajput1938 ปีที่แล้ว +3

    Bam thakuri❤

  • @Bimal-Thakuri061
    @Bimal-Thakuri061 ปีที่แล้ว +5

    हजुरको सबै भिडीयो प्र्या मा हेर्ने गर्छु @अर्थात् म एउटा खाण ठकुरी समुदायको मान्छे हो म ठकुरी भएर नि आफ्नो जात को बारेमा अहिले सम्म कुनै पनि कुरा थाहा पाउन नसके को ले मा यस विषयमा अध्ययन अनुसन्धान गरी रहे त पनि यस खाण ठकुरी को सुरुवात कसरी भयो भनेर कुनै ठाउँ व्यक्ति बाट देखि पनि मिश्रित कुरा थाहा पाउन नसके को हुँदा यदि हजुर लाई थाहा भए म आग्रह गर्छु मेरो लागि एउटा भेडियो बनाई दिनुहुने छ भनेर 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @purnabikramkhand6365
      @purnabikramkhand6365 ปีที่แล้ว +1

      खाँण ठकुरीको बारेमा किताब नै निस्किएको छ ।

    • @Bimal-Thakuri061
      @Bimal-Thakuri061 ปีที่แล้ว +1

      @@purnabikramkhand6365 त्यो किताब कहा र कसरी उपलब्ध गर्न सकिन छ नि sir 💗

    • @purnabikramkhand6365
      @purnabikramkhand6365 ปีที่แล้ว +1

      @@Bimal-Thakuri061 स्याङ्जा तिरको खाँणहरू सँग सम्पर्क गरे पाउन सकिन्छ ।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +2

      @@Bimal-Thakuri061 खांड हरुको सम्बन्ध राना मगर संग देखिन्छ

    • @Bimal-Thakuri061
      @Bimal-Thakuri061 ปีที่แล้ว +1

      @@devkhandthakuri7578 यो जतलाई विश्रित रूपमा खुलाएर एक भेडियो बनाई दिनु होस् ll जसले गर्दा मलगयत अरु मान्छे लाई पनि यो खाड ठकुरी जातको इतिहास बारे जानकारी होस ❤️🙏🏻🙏🏻

  • @ckiranofficial
    @ckiranofficial ปีที่แล้ว +3

    Darjeeling kalimpong ma Raksey (राक्से) thakuri dherai chan

    • @रमेशबराली
      @रमेशबराली ปีที่แล้ว

      Nepal gulmi tir aaunu rakse kami hunxan 😂

    • @ckiranofficial
      @ckiranofficial ปีที่แล้ว

      @@रमेशबराली kami ra Chhetry thakuri bahunko thar ewtai huncha praya baral Ghimire ruchal etc dherai chan. सनसारिक भागुता ले संसार देखिको हुन्छ कुवाको भ्यागुतो कुवामै हुन्छ संसार देखेको हुदैन

  • @romadanuwar3499
    @romadanuwar3499 7 หลายเดือนก่อน

    रन्जन जातिको बारेमा भनिदिनुस न

  • @simonrayamajhisimon
    @simonrayamajhisimon 11 หลายเดือนก่อน +1

    रायामाझि राजपुत क्षेतृ कि ठकुरी हो भन्नू पर्यो सर

    • @machikneJatha
      @machikneJatha 2 หลายเดือนก่อน

      @@simonrayamajhisimon छेत्री हो रायमाझी

  • @nabinkalyal2273
    @nabinkalyal2273 ปีที่แล้ว +2

    Kalyal Thakuri here❤

  • @narbahadurbuda2151
    @narbahadurbuda2151 ปีที่แล้ว +2

    I from BudaPal thakuri or Buda thakuri or jetho thakuri , tar yes ma sabesh xai , plz update according to CBS or Ratrya Janagarna thanks

    • @namkhanngajato3911
      @namkhanngajato3911 2 หลายเดือนก่อน

      BUdha magar Pani hunxa

    • @narbahadurbuda2151
      @narbahadurbuda2151 2 หลายเดือนก่อน

      @@namkhanngajato3911 यो सनकुचित सोच हो

  • @kanxovai12343
    @kanxovai12343 ปีที่แล้ว

    Chepang ko ni sir Aafu chepang na vaya pani jani rakhum❤❤❤❤ please

  • @shinesharma7465
    @shinesharma7465 ปีที่แล้ว

    Sir kumai nam kasari bhayo ke kumai bharat ko kumau bata belongs ho Kun Kun surname ma parxa.

  • @always.tonystark
    @always.tonystark ปีที่แล้ว +10

    Thagunna is not thakuri
    This caste is pure Chettri ❤

  • @deshbhaktanepali9975
    @deshbhaktanepali9975 ปีที่แล้ว +11

    Lastko 1-9
    Yopani
    Raya,Sijapati yi sabai Thakuri hoinna chetriharu hun
    Hawataalko post nagara Thakuriko baarema

    • @mahadevgod-ji7zk
      @mahadevgod-ji7zk ปีที่แล้ว

      Sijapati kahile bat xettri vayo

    • @The_Falcon_Attack
      @The_Falcon_Attack ปีที่แล้ว +1

      Sijapati ta newar ho

    • @rojanlimbu-tm2ry
      @rojanlimbu-tm2ry ปีที่แล้ว +2

      ​@@The_Falcon_Attacksijapati prajapati baidya majgain newar bahunxetri ma milxa thar

    • @JohnBamang7875
      @JohnBamang7875 ปีที่แล้ว +1

      Anta honi sathi Chetrri,Thakuri,bahun ko dhere thar haru ekk appas ma mildaxa sathi ,kinaki hami awtei Daju bhai nei thiyewnita paila

    • @machikneJatha
      @machikneJatha 2 หลายเดือนก่อน

      @@JohnBamang7875 ठकुरी को बाहुन छेत्री सङ्ग मिल्दैन हैइ

  • @tikaramrc674
    @tikaramrc674 10 หลายเดือนก่อน +2

    नीर बंशि (राना )ठकुरी र जल ठकुरी थरलाई खस ठकुरीमा समाबेश गरिनु पर्छ ।

    • @machikneJatha
      @machikneJatha 2 หลายเดือนก่อน

      @@tikaramrc674 राणा लाई ठकुरी मा गनिन्न उनिहरु ठकुरी होउ भन्न थालेको धेरै भको छैन

  • @ganeshchetri1817
    @ganeshchetri1817 ปีที่แล้ว +1

    Plz sir lama karki ko barema keii kura horu bhondinu hunxa kii

    • @mahadevgod-ji7zk
      @mahadevgod-ji7zk ปีที่แล้ว +1

      ठकुरी को दासी होस आफ्नो बारेमा आफै जान तेइ भएर दासी बन्यो तेरो पुर्बज ठकुरी को

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      Lama karki ni hunxa r?

  • @kabitabhatta1333
    @kabitabhatta1333 ปีที่แล้ว +2

    Sir Jirel jati ni thakuri maa parchan ?

    • @NewsKnowledge
      @NewsKnowledge  ปีที่แล้ว

      Hoina. Aadibasi janajati bhitra parchhan

  • @Nothex_ff
    @Nothex_ff ปีที่แล้ว +2

    Ma chahi. Chand thakuree 🥰😙🙏

  • @monikakc7080
    @monikakc7080 3 หลายเดือนก่อน

    Malai majhi ko tharharu janna man lageko xa kinaki majhi ra dhimalma confuse xu

  • @chaobasinghlimbu9518
    @chaobasinghlimbu9518 ปีที่แล้ว +2

    Yakthung Limbu haru ko pani Thar Kati xan kripaya bhani dine namranivedan Garda xau Dhanyabaad🤔🤔🤩🤩🤩🤩🙏🙏🙏🙏😍😍

  • @ImRBSking
    @ImRBSking ปีที่แล้ว +2

    यश समावेश भएका मा नेपालकाे पहिलो ठुलो देखि सानाे मेन ठकुरी हरु
    1-कल्याल =शाही
    2-छत्याल= सिँह र मल्ल
    3-रास्काेटी=शाही
    4-बारकाेटे=शाही मात्र हुन
    त्यसपछि बनाएका =सेन,पाल,चन्द,खाँण,बम,राणा यति मात्रै हुन जसले जे भनेनि वास्तविक यति नै हुन ।

    • @tikeshoribhandari4245
      @tikeshoribhandari4245 9 หลายเดือนก่อน

      खासमा ठकुरी बंसकालाई मात्र ठकुरी भन्नुपर्ने हो अरु त सबै क्षेत्री त हुन नि

    • @aineesheikh9682
      @aineesheikh9682 5 หลายเดือนก่อน

      Daju🥰 Thakuri ma Singh vneko sano ki thulo
      Please vndinus na

    • @machikneJatha
      @machikneJatha 3 หลายเดือนก่อน

      ​@@aineesheikh9682thakuri ma sano thulo hudain

    • @namkhanngajato3911
      @namkhanngajato3911 2 หลายเดือนก่อน

      रास्कोटी ; रुचाल मगर को थर हुन्छ /

    • @machikneJatha
      @machikneJatha 2 หลายเดือนก่อน

      @@aineesheikh9682 ठकुरी सानो ठूलो हुन्न तर बाउ ठकुरी आमा छेत्री छ भने तेस्लाइ खासै ठकुरी भन्न मिल्दैन

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 หลายเดือนก่อน

    नेपालमा तिन थरी ठकुरीहरु रहेका छन पहिलो वैदिक आर्य ठकुरी, दोस्रो खस ठकुरी र तेस्रो मंगोलजाती बाट जन्मिएका ठकुरीहरु।

  • @pradeepoli4432
    @pradeepoli4432 ปีที่แล้ว

    Oli ko bare pani bnaounu na video

  • @ramthapa9646
    @ramthapa9646 ปีที่แล้ว

    Sir kami le pani thapa lekhauna sakxa pl khulasa gari dinu

  • @basantasingh2064
    @basantasingh2064 ปีที่แล้ว +2

    Thakuri is best😊😊

  • @JsymillJaisidhyogi
    @JsymillJaisidhyogi 9 หลายเดือนก่อน +1

    Caratur is gold human entilleg world 🌍🌎

  • @kalpanabhattachan7246
    @kalpanabhattachan7246 16 วันที่ผ่านมา

    छन्त्याल ठकुरी ??? पहिलो चोटी सुन्दै छु!!!

  • @kamalsunam965
    @kamalsunam965 ปีที่แล้ว +1

    जात जस्ले जे लेखे पनि हुन्छ यहा त भगवान् दिए जस्तो गर्छ कुसस्कार बोकेको समाज ले

  • @juthapauwaonlinemidea6553
    @juthapauwaonlinemidea6553 ปีที่แล้ว +3

    केको ठकुरी यी सबै मगर बाट बाहुनको जालोमा परेर ठकुरी बनेका जात हुन यी सबै थर मगरमा हुन्छ । हामी सबै मगरै हौँ सबैले बुझ्नु जरुरी छ ।

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +4

      हो, गण्डकी धौलागिरी भेग का ठकुरी को पुर्खा मगर देखिन्छ

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว

      सबै त नभनौ सुदुर परिचम तिरको थकुरीहरू आर्य हुन । गण्डकी र धौलगिरी को चाहि हुन

    • @hammarshing3647
      @hammarshing3647 หลายเดือนก่อน

      खान ठकुरि रशाहि ठकुरि मुसलमान भय भनी राज ठकुरि क्षेत्रि हाे र चन्द ठकुरि मदेसे अन्य मुगल बासि हाे जस्तै चिल्ल हरुलाई मल्ल भनिन्छ ।यबम् मगरकाे भान्जा हाे

  • @ramthapa9646
    @ramthapa9646 ปีที่แล้ว

    Si kami jati ko thapa hunxa ki nahi please kami ko that ko khulasa garidinu hola

    • @Landlords-1234
      @Landlords-1234 11 หลายเดือนก่อน

      Hudaina ....khas xtri raa magar maa thapa hunxa aruma hudaina

  • @prakashthakuri6772
    @prakashthakuri6772 ปีที่แล้ว +3

    हाम्रो ससुरा बा ले भनूँ भाको हामी शाही ठकुरी भारदुवाज गोत्र हजुर सही भनि दिनुहोस् 🙏

    • @kishorthakuri577
      @kishorthakuri577 2 หลายเดือนก่อน

      shahi ta kaschyap huncha hainara

    • @hammarshing3647
      @hammarshing3647 หลายเดือนก่อน

      मङ्गाेल जाति हाेईन अार्या हाे बनियकाे ठकुरि

  • @SamuelAdamson-k6e
    @SamuelAdamson-k6e หลายเดือนก่อน

    Samal kun ma parxa

  • @SmritiHitang-u9f
    @SmritiHitang-u9f 10 หลายเดือนก่อน +1

    Sarki thakuri ko Bari ma pni bhanu paryo dai

    • @machikneJatha
      @machikneJatha 3 หลายเดือนก่อน

      Sarki kasari thakuri vayo?

  • @ganeshbahadur6781
    @ganeshbahadur6781 2 หลายเดือนก่อน

    Bahadur yah Kaun Sa title hai❤

  • @bisho2853
    @bisho2853 ปีที่แล้ว +2

    Thaquri 😍😍😍😍❤️

  • @saraswatimalla1268
    @saraswatimalla1268 ปีที่แล้ว

    Tajpuriya jati bare garaunun

  • @mahadevisgreat6227
    @mahadevisgreat6227 ปีที่แล้ว +3

    Deuba thakuri ko bare ma vdoo

    • @BimalSinghthakuri-cb3nb
      @BimalSinghthakuri-cb3nb 6 หลายเดือนก่อน

      Deuba thakuri ma pardain ... Aafulai thakuri vandai nahidam na ho 😆😆

    • @aineesheikh9682
      @aineesheikh9682 5 หลายเดือนก่อน

      ​@@BimalSinghthakuri-cb3nbDaju Thakuri ma Singh vneko sano hunxa ki thulo

    • @machikneJatha
      @machikneJatha 2 หลายเดือนก่อน

      @@aineesheikh9682 ठकुरी मा सानो ठूलो हुदैन

  • @birendraking0989
    @birendraking0989 11 หลายเดือนก่อน

    Sijapati kun cast ho daii

    • @Landlords-1234
      @Landlords-1234 11 หลายเดือนก่อน

      Xtri hoo tara Magar maa pani sinjapati hunxa

  • @nres1
    @nres1 4 หลายเดือนก่อน

    Route ? chepang?

  • @shankarjha5315
    @shankarjha5315 หลายเดือนก่อน

    thik ho

  • @Krisanthakurivlog_7
    @Krisanthakurivlog_7 2 หลายเดือนก่อน

    Daii thakuri basa Pani vanayarw hal una

  • @kasmeenasimkhada653
    @kasmeenasimkhada653 5 หลายเดือนก่อน

    Bimali Kun caste ho?

  • @veshrajshrestha3710
    @veshrajshrestha3710 ปีที่แล้ว +2

    Shrestha KO Pani thar haru vannu paryo

  • @aniketrai714
    @aniketrai714 ปีที่แล้ว

    Yo singh kun thar ma parx singh ni thakuri ma par ki nai koi vannu na janna jaruri cha

    • @machikneJatha
      @machikneJatha 3 หลายเดือนก่อน

      Ummm shingh thakuri ho

  • @Trju135
    @Trju135 5 หลายเดือนก่อน

    Katuwal pani please

  • @kapilchhantyal
    @kapilchhantyal ปีที่แล้ว

    Chhantyal veni k ho sir vndinu paro

  • @pratimachaudhary1821
    @pratimachaudhary1821 ปีที่แล้ว

    Tharu ko thahar ko video banaunush na

  • @XAVIER62637
    @XAVIER62637 ปีที่แล้ว

    Majhi kun jati ma milxa sir vanidinu na?

    • @dilipchhetri3387
      @dilipchhetri3387 7 หลายเดือนก่อน

      Majhi nauka chalaune ra machha marne jaat ho.

  • @SujataTamang-pc7xy
    @SujataTamang-pc7xy 7 หลายเดือนก่อน

    Dai Thakuree vaneko Kun cast ho plzz reply plzz 🥺🙏 you

    • @yagyashahithakuri
      @yagyashahithakuri 5 หลายเดือนก่อน

      ठकुरीको कास्ट ठकुरी नै ह‍ो तर ठकुरी भित्र पनि धेरै ठकुरी प्रदछन जस्तै शाही ,सिंह ,मल्ल ,चन ,बम यस्तै सबै को कास्ट भनेको ठकुरी नै हो धन्यवाद 🙏🙏🙏

    • @machikneJatha
      @machikneJatha 2 หลายเดือนก่อน

      @@SujataTamang-pc7xy ठकुरी भनेको ठकुरी हो ठकुरी भित्र छुट्टतै थर छन

  • @nbchandraza5216
    @nbchandraza5216 ปีที่แล้ว +1

    Chand thakuri ❤

  • @KrishmaHamal-q1n
    @KrishmaHamal-q1n ปีที่แล้ว +3

    Aagadi caption matra thakuri. Bhitra ta chettri, magar sab mix cha🙄

  • @suryatamu29
    @suryatamu29 ปีที่แล้ว +4

    गुरूङ जातिकाे पनि थर ल्याउन!

  • @hammarshing3647
    @hammarshing3647 หลายเดือนก่อน

    खास ठकुरि भनेकाे भाेटे हुन्छ याे सबै अाला न उलिकाे गफ लायाे कण्डाे जस्ताे ।

  • @mcstanff7854
    @mcstanff7854 ปีที่แล้ว +1

    Kasara Kun cste ho ❤

  • @shahibasant2857
    @shahibasant2857 ปีที่แล้ว +1

    shahi thakuri

  • @arbinshah1468
    @arbinshah1468 10 หลายเดือนก่อน

    होलान तर किन हो शाह मल्ल सिंह सेन तेति पछी लिस्टमा???

  • @deepakkurel1936
    @deepakkurel1936 10 หลายเดือนก่อน

    Kurel kun thar ho?

  • @rajkumargotamay5142
    @rajkumargotamay5142 ปีที่แล้ว +1

    Sir Gotame jati ko pani banaunu paryo

    • @NewsKnowledge
      @NewsKnowledge  ปีที่แล้ว +1

      Gotame Bahun ra chhetri jaati bhitrako thar hoina ra bandhu?

  • @abithapa6666
    @abithapa6666 ปีที่แล้ว

    Kapur jhat kun ma parxa sir

    • @dilipchhetri3387
      @dilipchhetri3387 7 หลายเดือนก่อน

      Tyo raj Kapoor ko bansha ho cinema star punjab ma khatri hunch

  • @binodshahi883
    @binodshahi883 หลายเดือนก่อน

    हुने खाने सबै ठकुरी। नहुने ( हात मुख जोर्न ग्राहो ) तातो न छारो

  • @deepakthapa2489
    @deepakthapa2489 6 หลายเดือนก่อน

    Bagadi.baidati.Chand.ko.gotra.kehola.please

  • @sumitrathakuri4381
    @sumitrathakuri4381 ปีที่แล้ว +1

    Thakuri ko dress Ra ornament Pani plzzzzzzzzzzzz😢

  • @machikneJatha
    @machikneJatha 2 หลายเดือนก่อน

    यहाँ ठकुरी को थर कहाँ छ ? सबै बाहुनछेत्री र कामी दमाई को छ

  • @shirshak7202
    @shirshak7202 ปีที่แล้ว

    I'm so confused thakuri is madeshi or Chettri??
    Anyone can say ?

    • @mallaboss6292
      @mallaboss6292 ปีที่แล้ว +3

      Thakuri is neither Madhesi nor Chhetri.Tharuki is different caste of Hilly and mountainous region.

    • @Landlords-1234
      @Landlords-1234 11 หลายเดือนก่อน

      ​@@mallaboss6292thakuri is not caste....this is title of king or royal family

    • @aineesheikh9682
      @aineesheikh9682 5 หลายเดือนก่อน

      ​@@mallaboss6292Singh Thakuri is higher or lower caste
      Please Reply

  • @gopalkharel2082
    @gopalkharel2082 ปีที่แล้ว

    रंगेली ठकुरी

  • @dipakbamthakuri-eb5bg
    @dipakbamthakuri-eb5bg ปีที่แล้ว +1

    Thait Bro Ganja Khayera Itihaas Nah Batau Xya😂

  • @devkhandthakuri7578
    @devkhandthakuri7578 ปีที่แล้ว +5

    राना ठकुरी होइन, मगर हो. विवाद परेका भनिएका कुनै पनि थर ठकुरी होइन

    • @Nothex_ff
      @Nothex_ff ปีที่แล้ว

      Right

    • @aineesheikh9682
      @aineesheikh9682 5 หลายเดือนก่อน

      Thakuri ma Singh sano hoki thulo

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 4 หลายเดือนก่อน

      @@aineesheikh9682 ठकुरी मा कोहि पनि ठुलो सानो हुन्न। बरु धेरै बोगटी छेत्री हरु बम र सिंह ठकुरी भएका छन्

  • @The_Falcon_Attack
    @The_Falcon_Attack ปีที่แล้ว +3

    Axami vaneko ta sarki hoina ra?

    • @tikaramrc674
      @tikaramrc674 10 หลายเดือนก่อน

      त्यसो त हमाल सार्की पनि छन ।

    • @chaplin964
      @chaplin964 3 หลายเดือนก่อน

      Acchami ra Ruchal magar ma poni hunxa

  • @rekhachaudhary-ej5kv
    @rekhachaudhary-ej5kv 10 หลายเดือนก่อน

    Kunwar kun ma parxa

  • @udaythakur-f7d
    @udaythakur-f7d หลายเดือนก่อน

    i m shah shovanshi thakuri

  • @sabitamalla5454
    @sabitamalla5454 ปีที่แล้ว

    ठकुरीको थर कति त बिबादित , झुठो जस्तो लाग्यो , के को आधार बाट लिइएको हो , बंशाबली या इतिहास ? यो सत्य लागेन ।

  • @pampathakuri7427
    @pampathakuri7427 ปีที่แล้ว +3

    🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍🇳🇵🇳🇵🇳🇵

  • @FunnyJii0088
    @FunnyJii0088 11 หลายเดือนก่อน

    Sunwal kun ma parxa 🙄🙄

  • @bhesangharti5604
    @bhesangharti5604 ปีที่แล้ว +3

    कामी जाति को पनि

    • @NewsKnowledge
      @NewsKnowledge  ปีที่แล้ว +1

      yahaa chha:
      th-cam.com/video/TewVS3nha-Q/w-d-xo.html

  • @Thakur_bhaveshsingh
    @Thakur_bhaveshsingh ปีที่แล้ว

    Shahi surname kisme aati hai ??

    • @zero-tv7lr
      @zero-tv7lr ปีที่แล้ว

      Thakuri me hi ata he

    • @Thakur_bhaveshsingh
      @Thakur_bhaveshsingh ปีที่แล้ว

      @@zero-tv7lr Thakuri means ??

    • @zero-tv7lr
      @zero-tv7lr ปีที่แล้ว

      @@Thakur_bhaveshsingh royal family raja ke bansajh like India Rajput thakur

    • @Thakur_bhaveshsingh
      @Thakur_bhaveshsingh ปีที่แล้ว

      @@zero-tv7lr meri girlfriend shahi hai aur vah khud ko Rajput kehte hai aur vah Nepal se hai lekin shahi kis vansh kis gotr vansh se hai yah kyaa aap bata sakte hai

    • @Thakur_bhaveshsingh
      @Thakur_bhaveshsingh ปีที่แล้ว

      @@zero-tv7lr aap kaha se hai bhaii aap apna Instagram user name do to hum aapko msg Kare hume yah jaan naa jaruri hai please

  • @gopalkunwar3821
    @gopalkunwar3821 ปีที่แล้ว

    What about kunwar

  • @baristaApeal
    @baristaApeal ปีที่แล้ว

    do some research before making historical video actually There is 12 Thakuri only

  • @rameshgtrameshgt8842
    @rameshgtrameshgt8842 9 หลายเดือนก่อน

    Rana kaha baat Thakuri vayo

  • @RITEMBASHERPA-s9j
    @RITEMBASHERPA-s9j 11 หลายเดือนก่อน

    OK

  • @DeusEstAmor________137
    @DeusEstAmor________137 ปีที่แล้ว

    Kasto matwali type ko thar hau thakuri haru ko ta

  • @GitaDangi-l3e
    @GitaDangi-l3e ปีที่แล้ว +1

    Khawas vane ko kun thr ho vanu na piz

  • @prakashrana-n6d
    @prakashrana-n6d 8 หลายเดือนก่อน

    बझाङमा १२ कोट जितेर ८ पुस्ता सम्म राजा भए कस्यप गोतृय राना जुन पछिका बझाङगि राजा भन्दा पहिले बझाङगि राजाका पुर्बज राना थिए गोत्र कस्यप हो

  • @PremShahi-v7v
    @PremShahi-v7v ปีที่แล้ว

    म सदै तपाइको भिडियो हेरछु तर कल्ल्याल छत्याल रासकोटी बारकोट्या यी चार नै हुन शाही लेख्ने तपाइ ले अलग शाही कसरी भन्नु भयो यो मलाइ गलत लाग्यो र एक सोबंशी लाइ पनि शाही पद दियको छ यो राणा सासन को बेला हो शाही लेखेको हाम्रो बाज्याको पालामा पनि शाही लेखेको छैन

  • @kavish183
    @kavish183 11 หลายเดือนก่อน +1

    Thakuripani kshetri hun

  • @rajibthapa5573
    @rajibthapa5573 ปีที่แล้ว

    Thapa Chhetri ko thor heru buh nau nu?

  • @josephshahithakuri8764
    @josephshahithakuri8764 ปีที่แล้ว +1

    Shahi thakuri yeta hajur Humm

    • @Thakur_bhaveshsingh
      @Thakur_bhaveshsingh ปีที่แล้ว

      Shahi surname kisme aati hai brmahin me ??

    • @Youtuberking0
      @Youtuberking0 ปีที่แล้ว

      ​@@Thakur_bhaveshsinghthakur me aata hai aur isko nepal me thakuri caste bolte hain

  • @rukmelenetwork1497
    @rukmelenetwork1497 ปีที่แล้ว

    ताल न बेताल को कुन चाहिँ ठकुरी थर हो भन्ने थाहै नभए हावा ताल मा अन्न्य जाती ठकुरी भनेको मेल खायन