प्रहरीको सम्झनामा रोल्पाको घर्तिगाउँ भिडन्त जहाँ २४ जना सुरक्षाकर्मिहरुले वीरगति प्राप्त गरेका थिए !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 133

  • @keshavBaruwal-ot9lw
    @keshavBaruwal-ot9lw 8 หลายเดือนก่อน +23

    घटनाको भएको आज झन्डै २५ बर्ष पछि पनि जस्ताको तस्तै सबैतिर बुझेर सत्य तथ्य सहित अशोक राई सरको जिबनमा घटेको दर्दनाक घटना प्रस्तुत गरिदिने पत्रकार जो भए पनि उनलाई गोडा बजारेरै सलाम ! यो धुन एकान्तमा बसेर सुन्दा द्वान्दकालमै झल्को आउँछ र मन भक्कानिन्छ । त्यसै माथि पत्रकारको सुमधुर बोलि र प्रश्न सोध्ने शैली ले सुन मा सुगन्ध थपेको छ । उहाँ प्रहरी सरको बोलि मा पनि पूर्ण सत्यता र आवाजमा दम छ । keep up the good work

  • @RudraBahadurChhetri-fs9tv
    @RudraBahadurChhetri-fs9tv 8 หลายเดือนก่อน +46

    ब्याक राउण्ड मा बजेको यो धुन सुन्दा र आफ्नो जोडाको सम्झनामा अशोक सर को गला अबरुद्ध भएको देख्दा एक्लै बसेर धेरै बेर रोऍ । सलाम अशोक राइ साब ! म पनि संकटकालको सुरक्षाकर्मि हुँ । मैले पनि जोडा गुमाएको छु । तपाईं हरु त्यति थोरैको संख्यामा हुँदा पनि आफ्नो जिउ ज्यानको बाजी राखी सिमित हतियारको बाबजुद आतंककारी माओवादी संग डटेर अन्तिम समय सम्म लड्नु सामान्य कुरा होइन । त्यो बेलाको नेपाल प्रहरी बास्तबमै बहादुर थियो । अन्यत्रका घटना ले पनि यो कुराको प्रमाणित गरेको थियो । सबैको दिन शुभ रहोस ॥j

    • @resammagar4481
      @resammagar4481 8 หลายเดือนก่อน +1

      आतङकारी लाई कहीले राम्रो नहोस 😢😢

    • @ArjunMagar-p6q
      @ArjunMagar-p6q 8 หลายเดือนก่อน

      Hjr ko ni yahi dhun ma sunu paya 😊😊❤❤

    • @foreignland4848
      @foreignland4848 6 หลายเดือนก่อน

      अनि तिमीहरु ले भनेको आतंककारी चाहिँ तिमीहरु जस्तै मुत्दै भाग्ने डरपोक थियोे त ??? 😂😂😂😂 कुरा गर्छ ।

    • @rabinadhikari7402
      @rabinadhikari7402 4 หลายเดือนก่อน

      ​@@foreignland4848ta muji jastai chor thiyo sala vatwa

  • @bhubanrai2443
    @bhubanrai2443 8 หลายเดือนก่อน +21

    यी पत्रकार को हुन् कहाँ बस्छन जिन्दगीमा १ पटक भेट्ने धोको छ । By the way great salutation to the Brave soldier Mr Rai sir . I guess i saw somewhere in Suryodaya . You are the real hero who was ready to sprit up your body for the nation 🫡

  • @youngblood2849
    @youngblood2849 8 หลายเดือนก่อน +18

    Hats off to the journalist. यी पत्रकारको बिशेसता नै दर्शकहरुलाई शुरु देखि अन्त्य सम्म बाँधेर राख्नु हो । दर्शकलाई प्रत्क्ष्य घटनास्थालमा पुगेजस्तो फिल गराऊंछन् । यत्तिको खोज पत्रकारिता गर्ने पत्रकार नेपालमा कमै छन् । please upload video at least once in a week

  • @MunbeeChhetri
    @MunbeeChhetri 8 หลายเดือนก่อน +15

    Brave soilder😢😢😢अनि पत्रकार ज्युको खोज बोल्ने शैली अनि त्यो धुन ले आखा नै रसायो यो धुन सुन्दा तत्कालिन दोन्द काल कै याद आउछ 😢 कम्ता दु:ख दियेको थियो आतंककारी खाबादिले😡😢

  • @krishnabasnet5210
    @krishnabasnet5210 14 วันที่ผ่านมา

    Brave soldier rai sab ,वीरगति प्राप्त वीर youda हरु प्रति हार्दिक श्रद्धाञ्जली

  • @PrakashShahi-fz5sm
    @PrakashShahi-fz5sm 8 หลายเดือนก่อน +17

    माओवादीको लडाइंमा हातमा गोलि लाग्दा पनि लडिरहने तपाई हरु जस्ता बहादुर र साहसी प्रहरीको यो देशमा अझै खाँचो छ । उहाँ र उहाँ जस्तै अन्य रिटायर्ड सुरक्षाकर्मिको राज्यले अहिले पनि उपयुक्त जिम्बेबारी दिएर भरपुर सदुपयोग गर्नु पर्थ्यो ! जे होस् तपाईं ले उपहारमा पाएको बाँकि जीवन सुखद रहोस !

  • @Urlaba
    @Urlaba 7 หลายเดือนก่อน +4

    नेपालमा आर्मी प्रहरी भनेपछी गौराब लाग्छ धेरै
    सत्य छ आतंककारी हो केही नेपाल आर्मी प्रहरी बाट सिक

    • @topendraranamagar9165
      @topendraranamagar9165 หลายเดือนก่อน

      Tyo time ma army ra police ko jayadati pani kam thiyan sathi yatikai kohi laddain jyan hatkela ma rakher

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  8 หลายเดือนก่อน +27

    कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला 🙏!

    • @poshanchetriee4767
      @poshanchetriee4767 8 หลายเดือนก่อน +4

      सर किन येती धेरै पछि आउनु हुन्छ हजुर को कर्यक्रम आउदा दशैँ तिहार आको जस्तो रमाइलो लाग्छ हजुर को बोली अनी धुनले कता हो कता लैजान्छ सर ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @SB-vq3ig
      @SB-vq3ig 8 หลายเดือนก่อน

      धुन सारै मन पर्यो, कहाँ बाट बनाउनु भयो background को धुन?

    • @ashokghimire8866
      @ashokghimire8866 8 หลายเดือนก่อน +1

      मनमा लाग्या कुरो कम्तीमा हप्ता मा एक भिडियो आउन परो के??

    • @HappyDuck-rq9xf
      @HappyDuck-rq9xf 8 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢😢😢

    • @kamaldevkota8048
      @kamaldevkota8048 8 หลายเดือนก่อน +8

      मनमा धेरै कुरा लागेको छ तर आँसु मात्रै धेरै आयो😥पहिलो कुरा त पत्रकारको मेहनत लाई स्यालुट छ,प्रत्येक घटनाको फिल्म बने पनि घाटामा जादैन😥😥😥😥😥😥
      वीर योद्धा हरुलाइ सलाम छ्😥😥
      माओवादी ak 47 मा पुग्दा प्रहरीलाई सटगन मै सिमित राख्ने खातेहरु प्रती अग्रिम श्रद्धाञ्जली 😡😡😡😡😡

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 8 หลายเดือนก่อน +12

    लामो समय पछि सुन्न पाइयो यो आवाज सलाम छ पत्रकार ज्यु❤❤❤❤❤

  • @dhirendrabisht6557
    @dhirendrabisht6557 หลายเดือนก่อน

    हार्दिक श्रद्धाञ्जली तथा परिवार जनमा गहिरो संवेदना

  • @Dolpalikrishna
    @Dolpalikrishna 8 หลายเดือนก่อน +14

    खासमा माओवादीलाइ‌ सबैलाइ फासी दिनु पर्ने हो विडम्बना आज तेहि गिर्हलाइ देश चलाउन दिइएको छ अनि काहाँ बटा देश बन्छ र ❤😢❤❤😅

  • @arjunraut4052
    @arjunraut4052 8 หลายเดือนก่อน +5

    घटना को अनुसन्धान , लेखन र प्रस्तुती लाई सलाम

  • @Ramshahi-e8o
    @Ramshahi-e8o 6 หลายเดือนก่อน +2

    यो सेना र माओवादी को सत्य तथय कुरा हजुर ले नै हो भन्ने अरुको त वाइयत हो❤❤❤

  • @bikashchaudhary691
    @bikashchaudhary691 8 หลายเดือนก่อน +2

    घर्तीगाउँ आक्रमण सफल हुनु यता हामीलाई पनि राज्यको सुरक्षा कर्मी प्रहरीले गर्ने दुर ब्यवहार त्यतिकै ज्यादती पुर्न थियोे ।

  • @diprajrana6629
    @diprajrana6629 8 หลายเดือนก่อน +13

    धेरै पछि आयो तर 3:14
    सत्य तथ्य यता उता जता ततै बुझेर भिडियो आउने गर्छ यहि कारणले गर्दा हो हेर्न आइपुग्छु🙏🙏🙏यो ठाउँमा म पनि २०६४ सालमा चुनाब गराउन सशस्त्र प्रहरी बिभाग बाट जान पाएको थिय अनि देखेको थिए माओवादी ले जलायको प्रहरी भवनका काठका कालो थाम हरु😭😭😭

  • @sanatkc630
    @sanatkc630 8 หลายเดือนก่อน +4

    आहा अशोक आचार्य सरको आवाज सुन्द खुसी लाग्यो।‌ हामि करिव एक बर्ष संगै काम गरेको थियौं।

  • @keshavbalayar1734
    @keshavbalayar1734 8 หลายเดือนก่อน +5

    बल्ल आज यो आवाज र यो धुन सुन्न मिल्यो खुसि लाग्यो सर

  • @surendradura9655
    @surendradura9655 8 หลายเดือนก่อน +1

    यो घटना सुनाइरहँदा त्यतिबेलाको अवस्था निकै भयानक थियो रेडियोमा दैनिक आक्रमण घटनाहरू भिडन्तहरु सुनिरहन्थ्यो नेपाल सरकारले बेलामा बुद्धि पुराएको भए त्यो अवस्था आउने थिएन। वीर नेपाल आमाका सपुतहरू प्रति salut

  • @yurajmahat3521
    @yurajmahat3521 8 หลายเดือนก่อน +6

    म पनि घर्ती गाउँ घट्ना भएको मितिमा रोल्पाको सिउरी प्रहरी चौकी मा कार्यरत थिए एक दमै भयभह दरदनाक अब्स्ता थियो त्यो बखत

    • @BBS_3rd-wp8cc
      @BBS_3rd-wp8cc 8 หลายเดือนก่อน

      Siuri ta mero gau ho

  • @Everst10
    @Everst10 8 หลายเดือนก่อน +1

    धेरै मार्मीक सलाम छ त्यो बेलाको नेपाल प्रहरी दाजु हरूलेई

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 8 หลายเดือนก่อน +3

    Great jurnalist ❤ जनयुद्वले परिकल्पना गरेको नेपाल तथा आज माओवादी आन्दोलन यतीसम्म बिसर्जन बारे केही कुरा राख्ने मन छ मलाई कसरी पुराहुनेहोला❤❤

  • @Dipenhima
    @Dipenhima 8 หลายเดือนก่อน +3

    Salam xa patrakaar jiu hami jasto pardesi Lai esto dukha Gari Gari khoji khoji esto video leunu hunxa❤

  • @amodsubba6680
    @amodsubba6680 8 หลายเดือนก่อน +3

    Jai Nepal jai Nepal prahari💪💪👍️👍️👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 หลายเดือนก่อน +5

    धुनले मन कस्तो कस्तो हुन्छ 😢

    • @SB-vq3ig
      @SB-vq3ig 8 หลายเดือนก่อน

      मलाई पनि

  • @dp1985able
    @dp1985able 8 หลายเดือนก่อน +2

    One of the best episode on TH-cam. Thanks worrier for serving the nation in that difficulty.

  • @khimpandey4037
    @khimpandey4037 8 หลายเดือนก่อน +7

    नेपाल् आर्मी र पुलिस को intervew नहेरी पनि लाईक गरिन्छ किनकि सत्यतथ्य हुन्छ सर

  • @haribahadurpokharel8186
    @haribahadurpokharel8186 8 หลายเดือนก่อน

    दस बर्ष जनयुद्ध साच्चै त्यस समयमा सहि थियो देशमा व्याप्त शोषण दमन अन्याय अत्यचार जातीय विभेद अनत्यका लागि जनयुद्धको लागि आम नागरिकले निस्वार्थ रुपमा समर्पित भएका थिय तर नेतृत्वको गद्द्दारिका कारणले पुर्ण उपलब्धि हासिल हुन सकेन दुखको कुरा जनयुद्धको क्रममा शाहादत प्राप्त गर्ने समपुर्ण ज्ञात अज्ञात शहिदप्रति हार्दिक श्रदासुमन।।

  • @hariprasadneupane689
    @hariprasadneupane689 3 หลายเดือนก่อน

    Marmik

  • @deepaknath8832
    @deepaknath8832 8 หลายเดือนก่อน +2

    2055
    2056
    सालतिर मेरा बुबा पनि नेपाल प्रहरीमा रोल्पातिर हुन हुन्थ्यो
    यो कथा सुन्दा सारै मन रह्यो 😢😢😢😢😢

  • @roshanbhandari425
    @roshanbhandari425 8 หลายเดือนก่อน

    ब्याक धुन दामी मन कटक्कै खाने😢😢

  • @KingShahi-w9x
    @KingShahi-w9x 8 หลายเดือนก่อน +1

    सर अरु लडाइ को हाल्नु तपाईंको कार्यक्रम सुन्न धेरै मन लाग्छ आतंककारी हरुले निर्दोष मान्छे मारेर जन युद्ध भन्छ्न

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 8 หลายเดือนก่อน +6

    आज त्यही पापले त कोहि खाओबादी खाडिमा चर्को घाम खादै छन त कोहि हरिबिजोक स्थितिमा लाजमर्दो भएर आफ्नो गाउँ घरमा बस्ने लाजले गाउँ छोडेर अर्को जिल्लामा बसाइँसराइ गरेर हरिबिजोक ढंगले बाचेका छन आज दियो प्रचण्डले पेन्सन खायौ बुद्धिमा बिर्को लागेका मुर्खहरुले रोल्पाका भेडाहरुले आज के पाए? मृत्यु बाहेक सत्य सर्य हुन्छ पापको छलकपट आज देख्न पाउँदा खुशी लाग्छ माओवादीको हरिबिजोक

    • @Urlaba
      @Urlaba 7 หลายเดือนก่อน

      100%

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih 7 หลายเดือนก่อน

    धेरै समय पछि आज सुन्न पाइयो ।नेपाली दाजुभाइ लाई मार्नी यी आतंककारी को सत्य नास हुन्छ आज त्यसै को पाप बोक्दै छन

  • @Mirargirl123
    @Mirargirl123 8 หลายเดือนก่อน +2

    First like first comment
    पर्खाइ धेरै नै भयो सर अलिक छिटो ल्याउनुपर्ने भो भिडियो
    झन्डै आसै मारि सकेको

  • @DARKYT3662
    @DARKYT3662 8 หลายเดือนก่อน

    Herna suru gariyo🙏🙏

  • @bikramrai36
    @bikramrai36 8 หลายเดือนก่อน +1

    Wait is over ❤from japan

  • @kumarmagar-c7v
    @kumarmagar-c7v 8 หลายเดือนก่อน +1

    घर्तीगाउँ चौकी कब्जा पछी रोल्पामा होलेरी बाहेक सबै स्थानीय चौकी हरु सदरमुकाम बिस्थापीत भाका थिए

  • @kamaldevkota8048
    @kamaldevkota8048 8 หลายเดือนก่อน +1

    4 औं viewers म
    बाकी हेरेपछि 🙏🙏❤️❤️

  • @bhadurkhatri6883
    @bhadurkhatri6883 8 หลายเดือนก่อน

    Salute 🤘

  • @padammukhia29
    @padammukhia29 8 หลายเดือนก่อน

    ब्याक धुनले त झन् असातै मन छोयो😢😢

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv 8 หลายเดือนก่อน

    Vedio alik xito halnu paro 1 barsa ma halera ramro hudain..❤❤❤

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 8 หลายเดือนก่อน

    Background music ekdam babal lagxa malai ❤

  • @KhumlalBhattarai
    @KhumlalBhattarai 8 หลายเดือนก่อน +2

    Back ground ma bajeko dhuna kungeet ko ho sir

    • @bikramrai36
      @bikramrai36 8 หลายเดือนก่อน

      😅😅 maile pani khojeko vetina

  • @mylord4984
    @mylord4984 6 หลายเดือนก่อน +1

    दैलेख नैमुले ई. प्र. का. घटनामा ३२ जना सुरक्षा क्रमीले ज्यान गुमाउनु भएको थियो

  • @abiskaroli9356
    @abiskaroli9356 8 หลายเดือนก่อน

    बिरसेना कोआँसु ले कहिले बाटो नपाउन देश रछा को लागि डिउटी मा बस्नु भएकाे थियाे सोर्ग मा बास होस हजुरहरुको भगवान

  • @foreignland4848
    @foreignland4848 8 หลายเดือนก่อน +1

    म पनि त्यहीँ नजिकै आसपास तालावाङ्ग को मान्छे हो । घटना घटेको भन्ने त थियोे । तर यति भयावह भन्ने कुरोचाहिँ थाहा थिएन अहिलेसम्म । शायद अझै नजिक का त्यहीँ गाउँ काले देखे सुनेहोलान । So sad news 😢😢😢😢

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel2536 8 หลายเดือนก่อน

    Thank for everything!

  • @गुईठेग्रुपनेपाल
    @गुईठेग्रुपनेपाल 8 หลายเดือนก่อน

    तेतिकेइ आय् को होईनानि गनतनत्र ति हाम्रो दाजु भाई सुरक्षा करमि होस या तेती बेला को माउबाधि अहिले को हालत हेर्दा मन रुछ

  • @mayapoudel6033
    @mayapoudel6033 8 หลายเดือนก่อน

    Your background music is a bit louder at time interrupting the main content. It’s a beautiful but a bit louder.

  • @arjunkaushal6603
    @arjunkaushal6603 8 หลายเดือนก่อน

    Heart touching

  • @dilbahadur5604
    @dilbahadur5604 8 หลายเดือนก่อน

    Jnp brave solder ins shreeram sir

  • @abeethapa719
    @abeethapa719 8 หลายเดือนก่อน

    Finally long wait 🎉

  • @kshitizk.c7815
    @kshitizk.c7815 8 หลายเดือนก่อน

    lamo samaye vo..aatur metiyo..jay sri krishna❤❤❤

  • @tilakpuri454
    @tilakpuri454 8 หลายเดือนก่อน

    आँखा बाट आँसु झरेको पत्तै भयन 😢😢😢😢

  • @kesarpulamimagar
    @kesarpulamimagar 8 หลายเดือนก่อน

    Sir hajur le jastako tastai vanidinu vayo yo ghatana ma mero kaka ko xoro police pani tehi ladai ma pareko thiyo

  • @SunilBk-uc2tg
    @SunilBk-uc2tg 8 หลายเดือนก่อน

    सर हाम्रो अर्घाखाँची जिल्ला खनदहमा भएको भिडियो पनि लिनु पर्यो सर।

  • @bikashacharya5943
    @bikashacharya5943 8 หลายเดือนก่อน

    यो सबै राजनीति असक्षमको कारण

  • @humengurung8395
    @humengurung8395 8 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉

  • @rohitgurung7920
    @rohitgurung7920 8 หลายเดือนก่อน

    Aija prachande himat xa agadi ayera bolne

  • @foreignland4848
    @foreignland4848 8 หลายเดือนก่อน +1

    प्रत्येक्ष भिडियो अन्तर्वार्ता लिनुहोला सर त्यहाँ लडाइँ मा परेका प्रहरी अनि माओवादी छापामार संग । अवस्य प्रहरी पक्ष तिर त्यति भयावह थियोे भने माओवादी तिर पनि त भयो नै होला ।

    • @venomousvenom010
      @venomousvenom010 8 หลายเดือนก่อน

      आतंककारीको हावा कुरा के सुन्नु र!

    • @nabinbhandari4087
      @nabinbhandari4087 8 หลายเดือนก่อน

      Ladera k payo atankari

    • @foreignland4848
      @foreignland4848 8 หลายเดือนก่อน

      लडाउनेले पायो । उनिहरु पनि त्यसरी नै मर्नुपर्ने हो । तर उनिहरुलाई कल्ले मार्ने ??

  • @KingShahi-w9x
    @KingShahi-w9x 8 หลายเดือนก่อน +6

    आतंककारी हत्यारा हरु महान जनयुद्ध भन्दै ठूलो कुरा गर्छ्न यस्तो घटना सुन्दा अझैपनी चोर हरुलाइ खुकुरी ले तडपाइ मार्न मन लागछ आतंककारी चोर हरुको कैलेपनी भलो नहोस

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 8 หลายเดือนก่อน

      चुप लागेर आत्मासमर्पण गरेको भए केही गरथेन माहान जनमुक्ति सेनाले ज्ञानेका भतुवाहरु बल देखाउन लडेछन धुलो काडनु भएछ माहान कमरेड हरुले लालसलाम ती माहान कमरेडहरुलाइ

    • @siwonrana8648
      @siwonrana8648 8 หลายเดือนก่อน

      tyo samayema janaudda sandharvik thiyo but jo mawobadi bata ladeka thiyo uni harulai pani baliko bakhra matra banaiyo prachanda baburamle afnu swarthako lagi matra use garaiyo

    • @sanatkc630
      @sanatkc630 8 หลายเดือนก่อน

      ​@@haribahadurpokharel8186 बाच्न लाएक उहि छ जो मर्न जहिले तत्पर रहन्छ। भागि बाच्नु भन्दा लडि मर्नु बेस भनि लडेर मरेका हुन बहादुर नेपाल प्रहरीहरु ।

    • @nabinbhandari4087
      @nabinbhandari4087 8 หลายเดือนก่อน

      Malai ni testai hunxa

  • @sudipsaud9647
    @sudipsaud9647 8 หลายเดือนก่อน

    ❤❤❤

  • @Naturelover061
    @Naturelover061 8 หลายเดือนก่อน +1

    ४ हजार कहॅा गयो !? हैट !!

  • @nepalesegiri
    @nepalesegiri 8 หลายเดือนก่อน +1

    त्यस्तो अवस्थामा पनि ४००० चोर्ने कस्तो चोर होला त्यो मान्छे सङ्कटकालमा मरेकै सुन्न पाइयोस चाहे माओवादी होस चाहे पुलिस होस🤦‍♂️ अन्त्यमा आफ्नो जोडाको यादमा भक्कानिनुभएको क्षणले साह्रै भावुक बनायो😢😢😢

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 8 หลายเดือนก่อน

      पुलिस मुलाहरु चोर नै त हुन सबै

  • @rohitgurung7920
    @rohitgurung7920 8 หลายเดือนก่อน

    Oh sir prachande lai yasto kura sunaounu poryo...hunata hami sano manxe prachande levk bhet thyo

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 หลายเดือนก่อน

    😢😢😢😢😢

  • @manbahadurchhetri3622
    @manbahadurchhetri3622 8 หลายเดือนก่อน

    ढिलाे भय पनि घाउ काेटटेयाउनु भयाे धननेबाद, मारका 3 काेे भरमा सामान्य जनपथ लाई युधदमा गरिखा या मरिजा भनी बलिदानि गराईयाे , ततकालिन नेता राजजे दाेषि छन ,अाखिर के ? दुख लागाे , प नि अाचारय बिलकुल नयाँ बागलुङ हुदई घरतिगाउ रवाना भयकाे र अनने निकट सहयाेगि पनि परनु भयाे गहिराे समझना । यक कुरा परसमा ६ काे बदला 2 हजार मात्र भेटाउने र दिने काे हाेला फाेटाे निकालन सकियलाकि

  • @Robins-so7cx
    @Robins-so7cx 8 หลายเดือนก่อน

    धेरै समय पछि भिडियो हाल्नु भयो हेर्न सुरु गरियो

  • @rabinadhikari7402
    @rabinadhikari7402 8 หลายเดือนก่อน

    😢😢

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 8 หลายเดือนก่อน +1

    लामो समय पछि

  • @rajanpaudel2904
    @rajanpaudel2904 8 หลายเดือนก่อน

    6000 काे पर्स खोइ त लुकाको भनेको होइन

  • @rohitgurung7920
    @rohitgurung7920 8 หลายเดือนก่อน +2

    Khate prachanda

  • @manmagar2466
    @manmagar2466 หลายเดือนก่อน

    K paye aile tyo maubadi haru le khadi ma sabel hanne paye😪😪

  • @nokhiramkhadkachemistry31
    @nokhiramkhadkachemistry31 8 หลายเดือนก่อน +2

    मेरो गाउको अंकल लाई पनि तेहि मारेका थिए ।आतंककारी हरुले।

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 8 หลายเดือนก่อน

      जनमुक्ति सेनाले धुलो काडेछ ज्ञानेका भतुवा हरुलाइ

    • @siwonrana8648
      @siwonrana8648 8 หลายเดือนก่อน

      ​@@haribahadurpokharel8186tmi pani prachandako vatuwaa nai ta hola ni haina lastma prachandale aalu dekhaiyo ahile ktm tira vikh magdai baseko dekhchu

    • @nabinbhandari4087
      @nabinbhandari4087 8 หลายเดือนก่อน +1

      Atanka Kari ko xoro

    • @sprakashe
      @sprakashe 27 วันที่ผ่านมา

      ​@@haribahadurpokharel8186napis.. 2056 ma ko thyo raja? ani 2046 BS paxi kasko under ma thyo police ra prasasan ko control? alikati thaha nahune jhole badi kura garxa

  • @nabingurung8265
    @nabingurung8265 8 หลายเดือนก่อน

    सुन्द कहनी लग्दो मनै भकनिएर आउछ

  • @foreignland4848
    @foreignland4848 8 หลายเดือนก่อน

    त्यति धेरै पुलिस मरेजस्तो त लागेको थिएन त हो ।

  • @AnandUpadhyay-f4m
    @AnandUpadhyay-f4m 8 หลายเดือนก่อน +2

    कमेन्ट मा के लेख्ने मुजि माअोबादी को बारेमा 😅

    • @nabinbhandari4087
      @nabinbhandari4087 8 หลายเดือนก่อน

      Muji atankari lai Gali garne sabdha nai xaina

  • @rohitgurung7920
    @rohitgurung7920 8 หลายเดือนก่อน +2

    Prachandelai kalo muso dalnu porxa

  • @bibekgurung8143
    @bibekgurung8143 8 หลายเดือนก่อน

    Lamo samaya paxi.... suru gariyo abo

  • @surajmgrmass9305
    @surajmgrmass9305 8 หลายเดือนก่อน +1

    Kurda kurdai balla aaj aayxa ab suninxa

  • @aviroyal8186
    @aviroyal8186 8 หลายเดือนก่อน

    Sunna suru gareyo hai

  • @PunKuber
    @PunKuber 8 หลายเดือนก่อน +1

    Kati jana lai blatkar ani rifle le hani hatya garne garthe teti bela police le pani janata ka xori cheli beti mathi najar lagaune bakhara kukhura khaidine gareko pap ho sir

    • @SunilBk-uc2tg
      @SunilBk-uc2tg 8 หลายเดือนก่อน

      Tyo ta ho hai sir

    • @nabinbhandari4087
      @nabinbhandari4087 8 หลายเดือนก่อน +1

      Atankari yetro Ladera k payo k garyo vanne kura ho

  • @rohitgurung7920
    @rohitgurung7920 8 หลายเดือนก่อน

    Yasto Kura sunyo bhane ragat umlinxa

  • @aviroyal8186
    @aviroyal8186 8 หลายเดือนก่อน

    Nepal prahari ladnalai banayeko fauj nai hoina

  • @rohitgurung7920
    @rohitgurung7920 8 หลายเดือนก่อน

    Aija maoubadi Mo sanga ladna

  • @Nepali-u9z
    @Nepali-u9z 8 หลายเดือนก่อน

    सर अर्को नया भिडियाे कहिले आउछ

  • @atombum9242
    @atombum9242 8 หลายเดือนก่อน

    ❤❤❤

  • @nabingiri5817
    @nabingiri5817 8 หลายเดือนก่อน

    ❤❤❤

  • @devchand4386
    @devchand4386 8 หลายเดือนก่อน

    ❤❤❤❤❤