राजु करसाप बिस्नु क्याप्टेन साप र अर्जुन ओस्तास लाई ताडी ब्यारेक को गेट न. 1 बाट भित्र छिराउने म हु मेरो गेट मा बिहान को 6 / 10 को डिउटी थियोे लगभग बिहान को ७ बजेको थियोे 3 जाना इन हुँदा र पिलि को लडाइँ हुनु भन्दा 7 दिन अगाडि म पनि पिलि मा थिए 5/6 दिन पिलि मा मैले जेनेरेटर सोलार फिट गर्ने इलेक्ट्रीशियन को काम सकेर अर्जुन ओस्तास लाई हेन्ड ओभर गरि ताडी फर्केको थिए
🙏 चन्द्र सर सिपाहीको डायरीमा तपाइको मिल्ने साथि हिक्मत भन्नू भएको उहाँ नै हो sector 2 मा हुनुहुने।
जय नेपाल सरहरु जय भैरहव नाथ
बाँचेकाहरूका मनमाझ्ने कुरा संयाेग भगवानले हात थापेर बाँचेकाहरूकाे अतितका काला दिनहरूकाे आत्मवृतान्तहरू प्याराे भाइ हिक्मत र कटुवाल भाईकाे नयाँ जुनि ।
हार्दिक धन्यवाद सम्मान छ हजुरलाई
Dherai Ramailo Lagyo
आभार हजुर।
माटाेले माग्दैन ,अाफै दिनु पर्छ। जय जङ्ग, जय युद्द भैरव।❤❤❤
आभार हजुर ।
तपाईँहरूको टिम पिलीमा पुगेर यो स्टोरी भन्न झन् हेर्नको लागि रमाइलो र मजा हुने थियो होला।
हस हजुर ।
चन्द्र सर यक पल्ट तपाईं पिलि नै पुगेर इस्थलगत रिपोर्टिङ गर्दिनु भय हामी हरु धेरै आभारी हुने थियौ❤❤❤❤
पक्कै पनि पुग्ने छु सर । धन्यवाद ।
भगवानले हात थापेर बाच्नु भयो माईल दाई❤❤❤
हजुर हरु दुई जनाको भेट गराउने मेरो पहिले देखि को चहाना थियो। समयले साथ दियन खुसी लाग्यो आज एकै ठाउँ अन्तरबार्ता सुन्न पाउदा। 🙏
हार्दिक आभार हजुर ।
Pirye Bhai haru lai, dherai samjhana, bigatko dukha lai Aja yeti sahaj rupma prastut garnu bhayeko xa.
जयदेवी दाजुहजुर । हजुरहरुको आशिष रहिरहोस ।
अर्घानीक कुराकानी राम्रो लाग्यो
आभार हजुर ।
Karsab kata hunuhunxa uhako pani interview herna ra sunna paya akjha sunma sugandha hunthyo chandra sir..
हस हजुर ।
दुबै दाजु हरुलाई जय देवी
जयदेवी हजुर
Salute
आभार हजुर ।
Jay Devi
जयदेवी हजुर।
Herna thaliyo hjurko vedio ykdam sahi lagxa ..dherai jaso yastai nepal army ko linu hola..xitai hjurko chenal 100k pugeko herna paiyos🙏
आभार हजुर । यसरी नै माया गर्दै जानुहोला ।
Jay Devi Chandra Khatu wale sar
जयदेवी हजुर ।
सत्य पछि नै थाह हुन्छ
विपक्षी लाई पचाउन गाह्रो पनि हुन्छ सत्य यहीँ हो 😊😊😊😊
सत्य अलि तितोे हुन्छ 👍🙏🙏🙏
हजुरलाई धन्यवाद हजुर।
dubai sirharuma Uccha Samman xa.yudda kalko Jankariko Lagi
Hajurlai pani. Thank you
राजु करसाप बिस्नु क्याप्टेन साप र अर्जुन ओस्तास लाई ताडी ब्यारेक को गेट न. 1 बाट भित्र छिराउने म हु मेरो गेट मा बिहान को 6 / 10 को डिउटी थियोे लगभग बिहान को ७ बजेको थियोे 3 जाना इन हुँदा र पिलि को लडाइँ हुनु भन्दा 7 दिन अगाडि म पनि पिलि मा थिए 5/6 दिन पिलि मा मैले जेनेरेटर सोलार फिट गर्ने इलेक्ट्रीशियन को काम सकेर अर्जुन ओस्तास लाई हेन्ड ओभर गरि ताडी फर्केको थिए
धन्यवाद हजुर ।
Gajab ko interview
धन्यवाद हजुर।
Nice intervew
thank you so much hajur
🙏🏻🙏🏻🙏🏻
नवल साह ज्यु सङ्ग कुरा गर्नु पर्यो
हस हजुर।
धन बहादुर पन्डित कसरि मरे भन्नु भयनत सर
खासमा चाही उहाँ भाग्न मान्नुभएन । ग्रिनेड थुतेर माओवादी लाई थ्रो गर्नु भयो । आउनु भएन ।
मनमा लागेका कुराहरु निर्धक्क राख्नुहोला है । जय होस । जयदेवी
Sar sipahiko dayri kaha pauxa maile kojirahexu
@@JitJirel सर हजुर अब रिप्रिन्ट गर्नु पर्ने छ । हजुरले पाउनु हुन्छ । अब यसैमा बाचन पनि गर्छौ ।
❤❤❤❤❤❤❤❤
यो ठाउमा माओबादि भैदिएको भए दुस्मुन दुस्मुन भनेर कुरा गर्थ्यो
प्रतिक्रियाको लागि आभार हजुर ।
❤️❤️🙏🙏🙏
खाराको पनि आउनु पर्यो।
हस हजुर ।
हिक्मत खण्का दाजु ले पेन्सन पकाउनु भयोकी बिच्मै पेन्सन अबधी नपुग्दै जागिर राजिनाम्मा दिनु भयो जान्कारी पाउ न चन्द्र दाजु
उहाँले पेन्सन पकाउनु भयो हजुर।
यो घटना सुन्दा त कहालीलाग्दो घटना फेरि यस्तो नहोस् 😂😂
हो नि हजुर ।
चन्द्र दाई मलाई चिनु भएन होला त्या तालिम गर्दा jocket देर पिली जानु vko म मिस गरिरहेको hjr ktm हुनुहुन्छ होला म vetana आउछु नं दिनु है
सम्झे भाईराजा ।
बेनि लडाइँको पनि लिन पराे
हस हजुर ।
❤❤
Pelee bahek aaru ko pani sunaunu pareyo. Dr. Shab
हस सर । अब एक दुईदिनमा भिरपुस्तुनको आउदै छ ।
😢😢😢
कमान्दर नै लुज भये पछि एस्तै हो
सिपाहिको डायरी
आभार हजुर।
Ali micro Voice clear banaunu ho❤sir
हस सर । सुझावको लागि धन्यवाद ।
तपाईहरु को टीम एक पटक पिली पुग्नुहोस् सर हेरौं न लाईभ भिडियो सर
हस हजुर । यसरी माया गर्दै जानुहोस । हामी पक्कै पनि त्यसो गर्ने छौ ।
Mike xai change gahrnu pareu sir
हस हजुर । धन्यवाद ।
cornal अपहरणमा परेको हाे शर
हैन नि उहाँ हिक्मतले बाहिर निकालेर आफु उता पर्नु भयो ।
दुबै दाजु हरुलाई जय देवी
❤❤
हो नि हजुर । उनै भगवानको कृपा । जय होस
दुबै दाजु हरुलाई जय देवी
❤❤❤