यो च्यानलले गरेको मेहेनत प्रसंसा योग्य छ । नेपालमा 10 बर्षे जनयुद्धको मोर्चा ; लड़ाईहरु दुवै पक्षको स्मरण बाट खोजतलास गरी जस्ताको त्यस्तै carbon copy प्रस्तुत गर्ने यस च्यानललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । ❤🎉
कृपया पुरै भिडियो सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा अबश्य लेख्नुहोला । प्रिय दर्शकहरुको कमेन्ट मेरो लागि अर्को भिडियो बनाउनको लागि उर्जा हुनेछ ।
कति स्वार्थि कमान्डर भयछ यो मुला कसैको नाम लिनु भन्दा सजिलै भुले भन्न सकेको जस्को कारणले आज सबासद छ जस्को कारण्ले गर्दा पुर्बमा कामान्डर चिनियको थियिस उनि हरुलाइ आज भुलिश तलाई म सम्झउछु रुकुमको फुउजन रक्तिम र रोल्पाकि सपनसिला जो पुर्बी नेपालमा राम्रो भुमिका खेलेर सिराको बन्दिपुरमा अस्तायका थिय बिचराहरु मुला धनबहादुर मास्के आज सजिलै भुलिश सहिदहरु
यो भिडियो हेर्दा साह्रै भाबुक बनायो खत्री सरको दर्दनाक कथा सुन्दा आँखा बाट आँशु रोक्नै सकिन । उहाँको परिबार लाइ भगवानले सहने शक्ति अझै दिउन्। प्लिज प्लिज सर हरेक घटना का यसरि नै भिडियो बनाउदै जानु you are my one and only idol journalist in Nepal Sir .
प्रस्तोता को सुमधुर अवाजलाई अझै प्लस पोइन्ट गर्ने ब्याकग्राउन्ड मा बज्ने लोकगीत को धुनले सुन्ने सबै श्रोतालाई तत्कालीन समयको सेरोफेरोमा रहेको महसुस गराउदो रहेछ । प्रस्तोता सरलाई धेरै धन्यवाद छ यो धुन छनोट गरेकोमा । साथै यो ब्यकग्राउन्डमा बज्ने धुन कुन लोकगीतको होला थाहा पाए अभारी हुन्थे । जय नेपाल ❤
ओखलढुंगा रुम्जटार को भिडन्त मा गुरु box गुल्म्म जन्मिनु भन्दा अगाडी विशेष कार्य दल थियो तेहि बेला सोलु जाँदै गरेको बेला बिरामी भै गल्लिल हतियार सहित हेलिकप्टर ले रुम्जाटार मा ल्याको बेलुका लडाइँ भाको थियो सर त्यो घटना के कसो हो भन्न खोजेको उहाँ दर्जा सिपाही दिनेस थापा
No doubt your videos are always great .keep up doing your outstanding work and Making videos for us . In this incident many public civilian were killed one of them was a uncle who used to live in my house when I was young in different city . Really saddened my khatri sir’s story God bless him and his family member .
Appreciate 👏👏👏 the effort on bringing these stories from real involved people. It would be helpful for listener if the whole video could be broken down into 30min/1hr multiple parts.
यहाँलाई मनैदेखी शलाम गर्छु म ,म तत्कालीन शमयमा जनमुक्तीशेनाकाे फर्मेशनमा रहेर दुबै तर्फका घाइतेहरूको उपचारमा खटिएको थिए 💉ती दिनहरु अरुलाई कथाजस्ताे लाग्नशक्ला तर हामी भाेगेकाहरुलाई त हिजो जस्तैः लाग्छ मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली 💉🌺💐
what can we give him❤ and sweet comment share subscribe like गरि दिनुस उहाँ ले धेरै दुख्ख गरेर यो एतिहास अडियो भिडियो मा कैइद गर्न्नु भाको,, भोलि तपाईंको सन्तती ले पनि सुन्न पाउनु हुनेछ। धन्नेबाद
what a research what a presentation. Millions of salutation to the reporter. Sending heartely sympathy to Khatri brother who sacrificed his happiness in that cruel war
Sunindai xa hai.. Yeti mehenat sath video banayeko ma yahalai dherai dherai dhanyabad.. Aile views kamti aoos chaye j hos.. Future ma naya santati le yo history sunna pakkai pauney xan hajurko awaj ko sath ma..
Maile birsana nasakne ra samjhna Pani dar lagne kahali lagne tyo samye tajaa banaidinu bhayo... Anu sister ko picture herera ma kei Bolna nasakne vaye ekxin samma 🙏🙏🙏 .. thank u so much sir❤
@@thenepalesecivilwar108 त्यहाँ जुन दिन जिप्रका गोर्खा बाट प्रहरीको नयाँ टोलि पुगेको थियोे त्यसै दिन हमला भएको थियोे त्यहीँ निर्दोष ३५ प्रहरीकै हत्या भएको थियोे
@@thenepalesecivilwar108 मलाई यो भिडियो हेरे पछि बन्दिपुर लडाइँको बारेमा केहि थप जानकारी लिन इच्छा लाग्यो र मैले सामाजिक संजालमा केही पाइन्छ कि भनेर खोजी गरे र खोज्ने क्रममा एक जाना माउवादीको बन्दिपुरको बारेमा लेखेको लेख फेला पारे "अपरेशन बि क र म " भने त्यस लेखमा उहाँले लेख्नु भएको बन्दिपुरमा जनसेनाले भिषण आक्रमण गर्यो रे अनि सबै बंकर कब्जा भयो रे अन्तिमको एउटा बंकर कब्जा भएन रे घरमा बम बिस्फोट गर्द घर ढलेन रे शाही सेना सुरक्षित भए रे पछि उज्यालो भयो रे अनि उनिहरुको डिभिजन कमाण्डरले रिटिटको आदेश दिए रे । एउटा मात्र बंकर कब्जा गर्न बाकि भए केहि नभए पनि ५०% फौज मार्नु पर्यो कि सेना डिफेन्सबाट भाग्नु पर्यो। ५०% फौज मरेको भनुम भने ५ जाना क्षेति भएको हो र सेना भागेका भनुम भने बन्दिपुर माउवादीको कब्जा भएन अनि कसरी एउटा मात्र बंकर कब्जा गर्न कसरी बाकि रहन्छ। त्यस्तो हावादारी लेख चाहिँ किन लेख्छन् माउवादीहरु आफ्नो युद्धको Glorify गर्न हो कि सर्बसाधारण जनतालाई Mislead गर्न हो गल्त लेख लेखेर । सर हजुरलाई यो दोन्दको विषयमा अपार ज्ञान छ किन यस्तो लेख लेख्छन् होला यसमा तपाईको धारणा के छ सर जवाफ दिनु नै होला?
Hajurko prastutile ma dherai vabuk hunchu ani birgati prapta aarmy&police dajuvaiko ko pic herda kayau choti roko xu 😢😢😢😢aaja pani khatry daiko kura sune ani uhako daiko pic herera dherai runa aayo😢 hajurko harek video haru naxutai hereko xu

Fighter P Budhathoki ko Interview full chahiyo please
Tapaiko video praya sabai herxu aaja yo music le man xoyo man thamnae saken sodhi hale Yo background music ko link bhannu na sar
Sir video mailay puraa heray...abba hajur Pod cast garnay system maa januu 😊
यो बास्तबिक घटना हो साचो र सत्य नेपाल् आर्मी बाट सुन्न पाउदा यस प्रस्तोता सर लाई धेरै धन्यवाद ❤❤
धन्यवाद सर तपाईंको खोजमुलक प्रत्रकारिता लाई ❤❤
2 दिन लगार हेरियो प्रस्तुत कर्ता र मीठो धुन को कारन ले मनै छुन्छ मेरो
कति स्वार्थि कमान्डर भयछ यो मुला कसैको नाम लिनु भन्दा सजिलै भुले भन्न सकेको जस्को कारणले आज सबासद छ जस्को कारण्ले गर्दा पुर्बमा कामान्डर चिनियको थियिस उनि हरुलाइ आज भुलिश तलाई म सम्झउछु रुकुमको फुउजन रक्तिम र रोल्पाकि सपनसिला जो पुर्बी नेपालमा राम्रो भुमिका खेलेर सिराको बन्दिपुरमा अस्तायका थिय बिचराहरु मुला धनबहादुर मास्के आज सजिलै भुलिश सहिदहरु
यो भिडियो हेर्दा साह्रै भाबुक बनायो खत्री सरको दर्दनाक कथा सुन्दा आँखा बाट आँशु रोक्नै सकिन । उहाँको परिबार लाइ भगवानले सहने शक्ति अझै दिउन्। प्लिज प्लिज सर हरेक घटना का यसरि नै भिडियो बनाउदै जानु you are my one and only idol journalist in Nepal Sir .
मजाक हैन!
साँच्चै भन्दै छु। ठूलै चाड पर्व आए जस्तै खुशी भा'छु l❤❤😂🎉
प्रस्तोता को सुमधुर अवाजलाई अझै प्लस पोइन्ट गर्ने ब्याकग्राउन्ड मा बज्ने लोकगीत को धुनले सुन्ने सबै श्रोतालाई तत्कालीन समयको सेरोफेरोमा रहेको महसुस गराउदो रहेछ । प्रस्तोता सरलाई धेरै धन्यवाद छ यो धुन छनोट गरेकोमा । साथै यो ब्यकग्राउन्डमा बज्ने धुन कुन लोकगीतको होला थाहा पाए अभारी हुन्थे । जय नेपाल ❤
बहिनीलाई खोजे नौगेडी भरि
पुछेको उसको सिन्दुर भरि
दिदीलाई खोजे शीर बन्दी छ कि
त्यो रातो लाछा केशमा छ कि
चारआनी भरि सुनको फुली
भाईटिका भरि आशिष चुली
आँखामा आँसु मनमा बह
सयपत्री माला मायाको दह
भाईलाई खोजे पहिरो भरि
खोलाको फाटी भुमरी भरि
भेटेको निधार सलाम भरि
बारुदको जम्मै छड्याम्म भरि
दाजैलाई खोजे बाँसघारी भरि
शत्रुको सबै हातेर भरि
कठैबर नि देखिन मैले
पानीमा केहि लेखिन है
___ नेपथ्यको गीत कसैले सोधेबाट ____
This is real channel for forcasting actual data during 10 years internal war of nepal......salute
Oh ho आज त मजा आउने भयो सुन्नु लाई पूरा 04:12:04😯....listening ftom croatia journalist sir🙏❤
One of the best video outstanding ❤❤❤❤ Akdamai dheraii Maya hajura haru lai
One of the most hardworking and underrated war journalist in Nepal. But I don't know who is him and what he does actually in life.
हजुर को खोज अनुसन्धान लाई करोड सलाम रुम्जाटर मेरो दाइ टोलि दिनेस थापा को पनि जानकारी पाउ हजुर
Details ma Vannu ta Sir Dinesh ko kura
ओखलढुंगा रुम्जटार को भिडन्त मा गुरु box गुल्म्म जन्मिनु भन्दा अगाडी विशेष कार्य दल थियो तेहि बेला सोलु जाँदै गरेको बेला बिरामी भै गल्लिल हतियार सहित हेलिकप्टर ले रुम्जाटार मा ल्याको बेलुका लडाइँ भाको थियो सर त्यो घटना के कसो हो भन्न खोजेको उहाँ दर्जा सिपाही दिनेस थापा
@@rameshkumargurung7438 Uha kaha hunuhunchha sir Ahile
Thenepalesecivilwar@gmail.com
No doubt your videos are always great .keep up doing your outstanding work and Making videos for us . In this incident many public civilian were killed one of them was a uncle who used to live in my house when I was young in different city . Really saddened my khatri sir’s story God bless him and his family member .
जय नेपाल जहिले पनि नेपाल आर्मी प्रहरी को सपोट मा
Appreciate 👏👏👏 the effort on bringing these stories from real involved people. It would be helpful for listener if the whole video could be broken down into 30min/1hr multiple parts.
यहाँलाई मनैदेखी शलाम गर्छु म ,म तत्कालीन शमयमा जनमुक्तीशेनाकाे फर्मेशनमा रहेर दुबै तर्फका घाइतेहरूको उपचारमा खटिएको थिए 💉ती दिनहरु अरुलाई कथाजस्ताे लाग्नशक्ला तर हामी भाेगेकाहरुलाई त हिजो जस्तैः लाग्छ मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली 💉🌺💐
what can we give him❤ and sweet comment share subscribe like गरि दिनुस उहाँ ले धेरै दुख्ख गरेर यो एतिहास अडियो भिडियो मा कैइद गर्न्नु भाको,, भोलि तपाईंको सन्तती ले पनि सुन्न पाउनु हुनेछ। धन्नेबाद
what a research what a presentation. Millions of salutation to the reporter. Sending heartely sympathy to Khatri brother who sacrificed his happiness in that cruel war
What a tragic story of khatri brother ..god bless you sir and entire family
🙏🙏
धनबायद कार्यक्रम प्रस्तोता सर
खत्री दाजुको दु:खद कुराले आँसु नै खसाल्यो be strong दाजु
अब मजाले हेरिन्छ धन्यवाद सुनौलो टिभी ।❤❤
Video ani hajur ko effort appreciate....abba mero salla Pod Cast maa januu hajur Guest lai pod cast maa layaraa video banuuu please
हजुर लाई धेरै धेरै धन्यवाद छ
सर सबै सुने आतंककारी हरुलाइ मकै भुटे जस्तो गरेर भुट्नुपर्ने हो थोरै मरेछ्न आतंकबादी चोर हरु
Eakdam ramro video vanaunu vho sir good job ❤❤
Ma pani suna suru garae
यो धुनले मेरो मन नै चसक्क छुन्छ ल अब सुन्न सुरू गरियो है हजुर
Herna suru gariyo dherai din ko parkhaima thiye dhandebat sir hajurko patrakarita lai❤❤
Thank you🙏❤ sir
Thanks for upload !
धेरै समयको पर्खाइ पछि। प्रतिक्षाको फल मिठो हुन्छ भन्थे
Sunindai xa hai.. Yeti mehenat sath video banayeko ma yahalai dherai dherai dhanyabad.. Aile views kamti aoos chaye j hos.. Future ma naya santati le yo history sunna pakkai pauney xan hajurko awaj ko sath ma..
नेपाली सेनाको मात्र अनतर्बार्ता लिनु खाओबादिको नलिनु यो मन परेना👎️👎️
You have multiple options brother. If you don't like this please don't watch.
@dharn11 ले पुरै अन्तरबार्ता हेर्नु भयन यस्को मत्लब ।
Maile birsana nasakne ra samjhna Pani dar lagne kahali lagne tyo samye tajaa banaidinu bhayo... Anu sister ko picture herera ma kei Bolna nasakne vaye ekxin samma 🙏🙏🙏 .. thank u so much sir❤
यतिको लडाई आखिरमा प्रचण्ड परिवार लाइ शाही परिवार बनाउन लाइ भएको रहिछ
आतङ्ककारी हरु कता होलान् अइले
@@bijaypoudel4807 मर्ने मरि गएन अरुचै आफू र परिवारको लागि सत्ता र शक्तिमा कमाउदैछन धन ।
Victory is always there as a result of collective valour, team work and dedication with good leadership on top.
जय रणसिंह ❤❤
हेर्न सुरु गरियो ।। रमाइलो हुने भो । धेरै पछि बल्ल बल्ल आयो😂❤
Thank you for video
गोर्खा को ताकुकोट को घटना बाहिर ल्यानुन सर
Tapai ko ghar tyahi ho ra sir ? Ki aru kehi karan thiyo
@@thenepalesecivilwar108 त्यहाँ जुन दिन जिप्रका गोर्खा बाट प्रहरीको नयाँ टोलि पुगेको थियोे त्यसै दिन हमला भएको थियोे त्यहीँ निर्दोष ३५ प्रहरीकै हत्या भएको थियोे
@@thenepalesecivilwar108 मलाई यो भिडियो हेरे पछि बन्दिपुर लडाइँको बारेमा केहि थप जानकारी लिन इच्छा लाग्यो र मैले सामाजिक संजालमा केही पाइन्छ कि भनेर खोजी गरे र खोज्ने क्रममा एक जाना माउवादीको बन्दिपुरको बारेमा लेखेको लेख फेला पारे "अपरेशन बि क र म " भने त्यस लेखमा उहाँले लेख्नु भएको बन्दिपुरमा जनसेनाले भिषण आक्रमण गर्यो रे अनि सबै बंकर कब्जा भयो रे अन्तिमको एउटा बंकर कब्जा भएन रे घरमा बम बिस्फोट गर्द घर ढलेन रे शाही सेना सुरक्षित भए रे पछि उज्यालो भयो रे अनि उनिहरुको डिभिजन कमाण्डरले रिटिटको आदेश दिए रे । एउटा मात्र बंकर कब्जा गर्न बाकि भए केहि नभए पनि ५०% फौज मार्नु पर्यो कि सेना डिफेन्सबाट भाग्नु पर्यो। ५०% फौज मरेको भनुम भने ५ जाना क्षेति भएको हो र सेना भागेका भनुम भने बन्दिपुर माउवादीको कब्जा भएन अनि कसरी एउटा मात्र बंकर कब्जा गर्न कसरी बाकि रहन्छ। त्यस्तो हावादारी लेख चाहिँ किन लेख्छन् माउवादीहरु आफ्नो युद्धको Glorify गर्न हो कि सर्बसाधारण जनतालाई Mislead गर्न हो गल्त लेख लेखेर । सर हजुरलाई यो दोन्दको विषयमा अपार ज्ञान छ किन यस्तो लेख लेख्छन् होला यसमा तपाईको धारणा के छ सर जवाफ दिनु नै होला?
Balla man khuse vayo hajurko vodio ayasi
Thankyou bro
THANK YOU BRO I LIKE YOUR VIDIO ❤❤❤❤❤❤❤❤❤ I AM WAITING FOR YOU LONG TIME
Hajurko prastutile ma dherai vabuk hunchu ani birgati prapta aarmy&police dajuvaiko ko pic herda kayau choti roko xu 😢😢😢😢aaja pani khatry daiko kura sune ani uhako daiko pic herera dherai runa aayo😢 hajurko harek video haru naxutai hereko xu
Sarai man xoyo
ल first comment चै मेरै हो जस्तो छ है 😂 साथी हो
सुन्न सुरु गरियो अब ❤
Dami❤❤❤❤
आज मपो पोइला सुन्ने मा परे
Dami
Reality
❤
धेरै दिन पछि हजुर प्रतीक्षा गरिरहेको थिए बल्ल सुन्न पाइयो।
🙏🏻🙏🏻🙏🏻
Love you sir❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻
Yasma mero gau ko dai pani ladyaako thiyoo army bata
Ratomata ,kapurkot ,kusum ,manakamana syangja,khara1&2,ganeshpurn many more ..saab ko data analize video pani banaye ramro
❤❤❤
Herna Suru gariyo hai ❤🙏
Sunna suru gareyo hai❤❤❤
Suru gariyo
😢😢
La harna suru gariyo.kata bata search garnucha sir 1uta video readey garna pani dharai time lagcha hola hai?sabai fact story chojada ta.
jaya nepal army
❤❤❤❤🙏🏼🙏🏼
❤❤❤❤😮😢🎉
Aaja ta bihan chadai po aayo
🎉Cc#
5,6 saya ksari mryo hola ta hawa kura
खाते ज्ञानेका भरौटेहरुलाइ जनसेना हरुले धुलो चटाएका रहेछन सबैलाई सखाप पार्नु पर्थ्यो
हत्यारो शाही सेना मुर्दाबाद
जनमुक्ति सेना नेपाल जिन्दावाद
वीर शहिद अमर रहुन ।।
भिडियाे हालेकाे 20 सेकेन्ड मा हेर्ने चै म हाे नि हाल dubai
Outstnding
सर अब बेनी को भिडियो बनाउनुस
❤❤❤❤❤
❤❤❤
❤❤❤