सबै भन्दा अचम्मको कुरा चाहिँ यो बच्चामा यति धेरै बुझ्ने क्षमता कसरी सम्भव भएको होला उमेर पनि १० पूरा गरेर ११ मा पाइला चाल्दै गरेको यो बाबू जस्तो क्षमतावान ज्ञान भएको कुनै पनि व्यक्ती आज सम्म कोही पनि जन्मेको छैन । १० बर्ष मात्र पूरा पुगेर ११ मा हिड्दै गरेको बच्चा विश्वमा नै छैन होला कक्षामा पढन सक्ने क्षमता भएको व्यक्ती इतिहासमा नै पहिलो पटक देख्न पाइयो यो यथार्थमा नदेखे पनि अन्तरवार्ताको माध्यमद्वारा देख्न पायौं । खुशी लाग्यो भविश्यमा अझ देश हाँक्न सक्ने बुद्वि मिलोस भनी कामना गर्दछु ।
आह ! बाबुले बुजेको देस र रास्ट्र पिता श्री ५ पृथ्वीनारायण साह चिन्न सक्नु हुँदा ,मुर्खले चलायको देश भन्ने बुझिन्छ ? २२/२४ से राज्यको यकिकरण लाई आज तुक्राउनु कहाको मुर्खता हो ? यो बाबुले दिएको संदेश बाट पुर्णतः आनन्द मिल्छ ।🙏🙏🙏🇳🇵🇳🇵❤️✍️✍️
जिवराम सरलाइ सानू सल्लाह, 🙏🙏🙋♀️ ढकालभाइकाे अन्तर्वाता लिदा बावुलाइ तिमी भनेर सम्बाेधन गर्नु भन्दा बाबू शब्दले सम्बाेधन गरिदियकाे भय उस्मा आत्मा बसश्वा बड्थ्याेकि, हामी स्राेतालाइ पनि अझै रमाइलो हुनेथियाेकि 🌹🌹🙋♀️🙋♀️🌹🌹🤔🤔🤔🤔
यो बाबुको ज्ञान राम्रो छ,कहिलेकाही धानको बोट हौसेर जान्छ तर फल लाग्दैन,त्यस्तो नहोस।मान्छेले कर्मको फल आफै भोग्ने हो,कसैले कसैलाई चोर,फटाहा भनी रहनु पर्दैन ।यो बाबुलाई नकारात्मक कुरा धेरै पढाएको जस्तो लाग्यो ।यो कमेन्ट बाबुले हेरेको भए हरेक कुरालाई सकरात्मक रुपमा लिएर अधाडी बढ्न सुझाव छ।
आभास बाबुमा क्षमता र प्रतिभा उमेरभन्दा बढी छ, तर दश वर्षमा नौ कक्षामा पढाउनु भनेको अतिरिक्त बोझ लदाउनु हो। उनलाई स्वभाविक रुपले ज्ञान आर्जन गर्न दिनु उचित हुन्छ।
आदरणीय प्रचण्ड ज्यु सादर प्रणाम मुलुक भ्रष्टाचार र ठगीको कारण आक्रान्त छ यहि सिलसिलामा १) सहकारी २) लघुबित्त ३) मिटरब्याजी यी समस्याहरु कहिलेसम्म समाधान हुन्छ र पीडितहरुले कहिलेसम्म न्याय पाउँछन् ? अदालत यी ठग र भ्रष्टहरु प्रति कहिले निर्मम र सख्त भइ पीडितहरुलाई न्याय दिन अग्रसर हुन्छ ? ठगीगर्ने भ्रष्टाचार गर्ने बेइमानीगर्नेहरुलाई अदालतले कहिले जेल पुर्याउछ र गृह मन्त्रालयले कहिलेसम्म ती ठगहरुलाइ पक्राउ गरि अदालत पुर्याउछ र अदालतले कहिले तिनीहरूलाई पीडितहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म जेलमा राख्छ ? यी सबै प्रश्नहरु अत्यन्तै गम्भीर छ्न हुन । समस्या समाधान हुनेमा पीडितहरु आशावादी छ्न। प्रधानमन्त्री ज्युले यस बिषयमा छिटोछरितो कदम चाली पीडितहरुलाई न्याय गर्नुहुनेछ भन्ने आशा छ ।
२०३७मा हामी ८कक्षामा पढ्दा हाम्रो कक्षाको प्रथम भएर (१५वर्षमा )९ मा गएको थियोे उसले ८मा पढ्दा नै १०कोर्स सकेको थियो ,कोही कोही मा विशेष क्षामता हुन्छ ,तर अभिभावकले क्रमशः दिगो भएर जाने वातावरण बनाउनुपर्छ ,सानो उमेरमै बढी बोझ बोकाउन हुन्न ,अहिले पनि बाबुको बोलाइमा बालापन छ
ओहो अचम्मै को बाबु रैछ त ...! हैन हजुर कहाँ बाट खोजेर ल्याउनु भो यस्तो कुरा बुझ्ने बालक ...? He is really Number One Boy ..! भविश्य उज्वल रहोस नानिको ।
हाम्रा बैज्ञानिक ऋषिको उपाधि प्राप्त होस्। एक नंम्वरको नेपाली वन्नसफलता प्राप्तहोस् यो मेरो शुभकामना तिमीलाई........।थिए वालक प्रह्लाद ध्रुवजी वालकै थिए............।
हार्दिक नमन काेटि काेटि बन्दना प्यारे कति सुन्दर वाक कला तिमी ले सगरमाथा चुम्न पर्छ प्यारे । नेपाल काे चम्किलो नक्षेत्र जयहाेस मङ्गलमय रहाेस जिबन❤🌺💐🌷🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
This is A Gifted child in Nepal of the Century. I liked so much his loving and impressive voice! I see he is like messenger sent by the God for NEPAL. God bless you Babu, always save you by the God & Goddess.Thank you very much JibRam ji. Interesting “Bahas” some words by this innocent child said that Fataha Neta haru is right!!!!!
हाम्रो केही धर्म शास्त्र अनुसार याे पनि भनिएकाे छ कि अघिल्लो जन्ममा जस्ताे कर्म गरिन्छ त्यस्तै अर्को जन्ममा पनि प्राप्त गरिन्छ भन्ने भनाई छ । त्यस्तै यी भाइ पनि अघिल्लाे जन्ममा पनि यस्तै क्षमता भएको वय्क्ति हुनुपर्छ भन्ने लाग्छ ( जे जस्तो भए पनि अबको युवा पुस्ताको एक उदाहरणीय वय्क्ति भने पक्कै हुन ।)
बाबुको भनाई सार्है चित्त बुझ्यो ।म एैले 47 बर्ष भएं तर मेरो पालामा म कलेज पढ्दा पहिलो र दोस्रो बर्ष अरु सबै क्लियर गरेर पनि ईङ्गलिसमा 2 नं नपुगेकै भरमा म जिन्दगि भरि अशिक्षित मा गनिनु पर्यो । यो हाम्रो कमजोर शिक्षा नीति का कारण हो
याे बाबू त अाफ्नाे दिमाग लाई समालेर सजक पुर्बक ले गरेकाे कुरा ले धेरै अासा वादि भय अबका नानी बाबू हरु तेजिला छन मेराे देशमा अब मुना पलायदैछ धेरै अाबास बाबू हरु उदाउन शुभकामना
बहुमुखी प्रतिभा को धनी यो बाबू लाई धेरै धेरै शुभकामना छ, जिबाराम सर लाई यस्तो प्रतिभावान बाबू लाई ल्याउनु भाको मा धेरै धेरै धन्यवाद छ, उडन्ते गफाडी का कुरा सुन्दा हैरान थियो
मैले बुझे बाबु को कुरा र ११ वर्षको उमेरमा १० कक्षा पढ्नु को कारण। बोर्डिङ स्कुलहरु मा विद्यार्थी सबैभन्दा अलिक सफल भयो भने जसले जानुपर्ने सबै कुरा किताबी ज्ञान मा स्पष्ट छ भने,कक्षा ओपरेट गरिन्छ त्यसरी नै पढाइमा तेज थिए होला। मेरो छोरीलाई पनि युकेजी नपढी १ कक्षा ३ कक्षा नपढी ४ कक्षा लगिएको हो त्यसो नगर्नु पर्ने हो गरियो। अर्को कुरा बाबुले भन्नुभयो शिक्षा नीति बनाउनुपर्छ जानेकोलाई ए कक्षामा राखी रहन जरुरी छैन पढी रहन जरुरी छैन,यदि शिक्षा मा त्यसो गरियो भने स्कुल पाठशाला का भौतिक संरचना पनि आवश्यक परेना, अहिलेका नेता मन्त्री र राजनीति जस्तै भइहाल्यो शिक्षा पनि बाबू!!!
घरको संस्कारनै छोराछोरीको पुर्बधार हो!तेसमाथी बिधालय उस्को भबिस्य हो!जस्को समतुलन र बच्चाको अद्धभुत क्षेमता र बिबेकले यो उचाई हासिल गर्न सफल भय!बाबुको उज्ज्वल भबिस्यको कामना!
जिबसर धन्यबाद यस्ता साना बाल बालिका लाई ल्यऐर राम्राे काम गर्नु भयाे शुभकामना बाबू अाभास ढकाल लाईल🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉
सबै भन्दा अचम्मको कुरा चाहिँ यो बच्चामा यति धेरै बुझ्ने क्षमता कसरी सम्भव भएको होला उमेर पनि १० पूरा गरेर ११ मा पाइला चाल्दै गरेको यो बाबू जस्तो क्षमतावान ज्ञान भएको कुनै पनि व्यक्ती आज सम्म कोही पनि जन्मेको छैन । १० बर्ष मात्र पूरा पुगेर ११ मा हिड्दै गरेको बच्चा विश्वमा नै छैन होला कक्षामा पढन सक्ने क्षमता भएको व्यक्ती इतिहासमा नै पहिलो पटक देख्न पाइयो यो यथार्थमा नदेखे पनि अन्तरवार्ताको माध्यमद्वारा देख्न पायौं । खुशी लाग्यो भविश्यमा अझ देश हाँक्न सक्ने बुद्वि मिलोस भनी कामना गर्दछु ।
उमेर अनुसारको यति धेरै सोच बिचार र ज्ञान बटुलेर भन्न सक्ने बाबुलाई ती भाग्यमानी आमाबुवालाई हृदयदेखि नमन
ढोग छ
हुने बिरुवाको चिल्लो पात भने झैँ आभाष ढकालमा ति प्रसस्तै लक्षणहरु देख्न सकिन्छ, निकै प्रतिभाशाली बालक आभाष ढकाललाई उत्तरोतर प्रगतिको शुभकामना छ ।
नेताई फेलख्वाउने कति राम्रो कुरा सानो बाुबुकाे🌺🌻💐🌹🕉️🔔🇳🇵🌷
भाई अद्भुत क्षमताको धनि हो उज्ज्वल भबिश्यको कामना दिमागी क्षमता कडा
आभास बधाई छ, बाबुलाई। यी देशका नेताहरुलाई थोरै पनि लाज बचेको छ भने सुध्रिनु पर्यो।
कति धेरै राम्रो सोच बाबू सिक बालकबाट नेता डाकाहरु गोरु गोरु पनि काम लाग्छ यी डाकाहरु कुनै पनि काम छैन नेपालमा सिक यी नबालक बाट
बाबू संग थुप्रै प्रतिभा छ है धेरै राम्रो लाग्यो साथै जिवराज सर लाई पनि बाल प्र तिभा को उच्च कदर सहितको इन्टव्यू लिनुभयको मा धन्यवाद छ
यति कलिलो उमेरमै यती धेरै कुरा बुझ्ने बालक, भबिस्य मा देश चलाउनु पर्छ बाबु।
साह्रै राम्रो अन्तरवार्ता। बाबुको उज्ज्वल भविष्यको हार्दिक शुभकामना ।
Dhany hat
आह ! बाबुले बुजेको देस र रास्ट्र पिता श्री ५ पृथ्वीनारायण साह चिन्न सक्नु हुँदा ,मुर्खले चलायको देश भन्ने बुझिन्छ ? २२/२४ से राज्यको यकिकरण लाई आज तुक्राउनु कहाको मुर्खता हो ? यो बाबुले दिएको संदेश बाट पुर्णतः आनन्द मिल्छ ।🙏🙏🙏🇳🇵🇳🇵❤️✍️✍️
आभास ढकाल बाबुको अद्भुत क्षमताका लागि धेरै धेरै बधाई तथा जीवन सफलताको शुभकामना साथै सहजरुपले लिनुभएको अन्तरवार्ताको लागि जीबराम सर धेरै धेरै धन्यवाद।
वा बाबू सलाम छ ❤️🙏
अत्यन्त प्रेरणादायी अन्तरवार्ता।
आदरणीय #जीवराम_भण्डारी सरलाई हार्दिक धन्यवाद🙏🙏
Shai kura gareu babu. Vision uttam yo biggevaner vanne haruĺe bujhun
जिवराम सरलाइ सानू सल्लाह, 🙏🙏🙋♀️
ढकालभाइकाे अन्तर्वाता लिदा बावुलाइ तिमी भनेर सम्बाेधन गर्नु भन्दा बाबू शब्दले सम्बाेधन गरिदियकाे भय उस्मा आत्मा बसश्वा बड्थ्याेकि, हामी स्राेतालाइ पनि अझै रमाइलो हुनेथियाेकि 🌹🌹🙋♀️🙋♀️🌹🌹🤔🤔🤔🤔
Timi bhandai theyo.
बाबुलाई धन्यवाद प्रत्यक प्रश्नको ठीक जवाफ दिए।
Great job
बालकको क्षमता धेरै रहेछ भन्ने लाग्यो बधाई छ ।
❤गुरु भन्दा चेला उत्कृष्ट लाग्यो। रोगि समाजवादी आँखा ले अहिले को शिक्षा ले समाज बिगारेको देखेन?पत्रकार ज्यु सुध्रिनु पर्यो।
yo sanu babuko pragati sahansilta prativasali xa yo babu paxi gayra baigynik bana sakxa 🎉🎉🎉❤
यति सानो उमेरमा बाबुको ज्ञान यो स्तरको हुनु नै पुर्विय सिकाइको सभ्यता धेरै उत्कृष्ट छ भन्ने पुष्टि हुन्छ । बाबुको उज्वल भविष्यको हार्दिक शुभकामना !
उमेर मात्र सानो,विचार महान रहेछ बाबुको।सर जीवराम अनि आकाश बाबु शुभ भावना,शुभकामना।❤❤❤
Thank you babu
बबुले जति जान्यो तेति बोल्यो राम्रो छ बाबुको सोच बिचार उज्ज्वल भविस्य को कामाना
उमेर समूह अनुसार विशिष्ट क्षमता छ ।
कति राम्रो विचार बाबु को जिब्र राम सर लाई नमन्
आशिर्वाद मिलीरहोस्। धन्यवाद
यति सानो बाबुको यति धेरै चेतना रहेछ जून धेरै उत्कृष्ट छ नेपालको शिक्षा प्रणाली नै असफल छ 100% सही भनेका छन
Wow multytyalented
यो बाबुको ज्ञान राम्रो छ,कहिलेकाही धानको बोट हौसेर जान्छ तर फल लाग्दैन,त्यस्तो नहोस।मान्छेले कर्मको फल आफै भोग्ने हो,कसैले कसैलाई चोर,फटाहा भनी रहनु पर्दैन ।यो बाबुलाई नकारात्मक कुरा धेरै पढाएको जस्तो लाग्यो ।यो कमेन्ट बाबुले हेरेको भए हरेक कुरालाई सकरात्मक रुपमा लिएर अधाडी बढ्न सुझाव छ।
धन्यवाद आदरणीय।
❤
I agreed with Devi sir.
आभास बाबुमा क्षमता र प्रतिभा उमेरभन्दा बढी छ, तर दश वर्षमा नौ कक्षामा पढाउनु भनेको अतिरिक्त बोझ लदाउनु हो। उनलाई स्वभाविक रुपले ज्ञान आर्जन गर्न दिनु उचित हुन्छ।
धन्यवाद आदरणीय
धन्यवाद पत्रकार ज्यु।याेवालक काे अन्तरवाता लियर अत्यान्तै ठिक गर्नु भयाे।हामी अभिभावक खुशि छाै।पढाइ भनेकाे यस्ताे हुन जरुरि छ।
आदरणीय प्रचण्ड ज्यु
सादर प्रणाम
मुलुक भ्रष्टाचार र ठगीको कारण आक्रान्त छ यहि सिलसिलामा
१) सहकारी
२) लघुबित्त
३) मिटरब्याजी
यी समस्याहरु कहिलेसम्म समाधान हुन्छ र पीडितहरुले कहिलेसम्म न्याय पाउँछन् ?
अदालत यी ठग र भ्रष्टहरु प्रति कहिले निर्मम र सख्त भइ पीडितहरुलाई न्याय दिन अग्रसर हुन्छ ?
ठगीगर्ने भ्रष्टाचार गर्ने बेइमानीगर्नेहरुलाई अदालतले कहिले जेल पुर्याउछ र गृह मन्त्रालयले कहिलेसम्म ती ठगहरुलाइ पक्राउ गरि अदालत पुर्याउछ र अदालतले कहिले तिनीहरूलाई पीडितहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म जेलमा राख्छ ?
यी सबै प्रश्नहरु अत्यन्तै गम्भीर छ्न हुन ।
समस्या समाधान हुनेमा पीडितहरु आशावादी छ्न।
प्रधानमन्त्री ज्युले यस बिषयमा छिटोछरितो कदम चाली पीडितहरुलाई न्याय गर्नुहुनेछ भन्ने आशा छ ।
Most talented boy
Gad gave ho 💐🇳🇵♥️
कति राम्रो बाबुको बिचार येस्ता महान बाबू को उत्तरोतर बिकास होस । भबिस्य मा देश को नेता भयेर देश को पनि बिकास होस।
एति सानो उमेरमा यती ग्यान हुनु यस्तो कुरा धेरै ठुलो कुरा हो बाबू भबिस्यको आसाको किरन हो।
उमेर अनुसार बाबुको सोच र क्षमता उत्तम छ।
हुने बिरुवाको चिल्लो पात, यति कलिलो मस्तिस्कमा भागवत गीताको ज्ञान श्रवण हुनु सामान्य घटना हैन उज्वल भबिश्यको कामना बाबु 🥰
राम्रो कर्मलाई नै धर्म,
म नै भविस्य । वा वा❤
स्कुल र अभिभावकले यी बाबुलाई "नउमृंदै तीन पात" बनाएछन्। पछि गएर "अर्ध ज्ञान भयंकारी" नहोला भन्न सकिन्न।
Dharma le sansar chaldaina kamalaa
L
Abc@@yambahadur8334
ओहो यो बाबुको अदभूत क्षेमता छ ।
याे बाबुकाे दिमाग धेरै ट्यालेन्ट छ भबिष्यकाे देशकाे प्रधानमन्त्री बनाउनु पर्छ नेपाली जनताले ❤❤❤😂😢😮😅😊
२०३७मा हामी ८कक्षामा पढ्दा हाम्रो कक्षाको प्रथम भएर (१५वर्षमा )९ मा गएको थियोे उसले ८मा पढ्दा नै १०कोर्स सकेको थियो ,कोही कोही मा विशेष क्षामता हुन्छ ,तर अभिभावकले क्रमशः दिगो भएर जाने वातावरण बनाउनुपर्छ ,सानो उमेरमै बढी बोझ बोकाउन हुन्न ,अहिले पनि बाबुको बोलाइमा बालापन छ
धन्यवाद
❤
ओहो अचम्मै को बाबु रैछ त ...! हैन हजुर कहाँ बाट खोजेर ल्याउनु भो यस्तो कुरा बुझ्ने बालक ...? He is really Number One Boy ..! भविश्य उज्वल रहोस नानिको ।
आशिर्वाद मिलिरहोस्। धन्यवाद
future ma prime minister hoos yo babu..mero asirbad xa
राम्रो सुझाव बाबू सलाम छ ❤❤
माआस्टर होइन पत्रकार जी क्षिक वा गुरू ।बाबुको क्षमतालाई सम्मान छ
This boy is an intelligent we need more like he in the our nepal country a im being nepal dolpa so proud of you. Be ahead keep up it
समय अनुसार को शिक्षामुलक अन्तर्वार्ता ❤
राम्रो कर्म नै धर्म हो । आभास ढकाल
आभास ढकाल बाबु हजुर लाई धेरै धेरै धन्यबाद
आशिर्वाद मिलीरहोस्
@@aabhashdhakalBabu ❤❤❤
जीव राम सर यशतै खालका राजानतिमा रुचि। भयका बाल वालिका लाई पनि लयाईदिनाेश। अनि राजनेता हरुलाई पनि चेतना हुनेथियाेकि।
शलाम छ शर हजुर लाई ( यति शानाे बाबू लाई ठाउँ दिनु भाे
याे बाबुले पछिगयर नेपाल काे क्यापलट हुनेगरि माथिलाे तहम हुनुपछ
I like it debate from Bahrain country
अति उत्त्म बिचार बाबुको
हाम्रा बैज्ञानिक ऋषिको उपाधि प्राप्त होस्। एक नंम्वरको नेपाली वन्नसफलता प्राप्तहोस् यो मेरो शुभकामना तिमीलाई........।थिए वालक प्रह्लाद ध्रुवजी वालकै थिए............।
Good presentation of the boy. Wish him for bright future.
हार्दिक नमन काेटि काेटि बन्दना प्यारे कति सुन्दर वाक कला तिमी ले सगरमाथा चुम्न पर्छ प्यारे । नेपाल काे चम्किलो नक्षेत्र जयहाेस मङ्गलमय रहाेस जिबन❤🌺💐🌷🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
आशिर्वाद मिलीरहोस्
अध्भुत ज्ञान को भन्डार भयको बालक
धन्यबाद
सानो उमेरमा बाबुको ज्ञान काे दायरा परिष्कृत पाए।यो प्रतिभा ले उचित बाताबरण पाएमा भबिस्य उज्ज्वल देखिन्छ।एउटै कुरा बाबुले संयमता राख्नै पर्छ है।
Good interview congratulations babu
This is A Gifted child in Nepal of the Century. I liked so much his loving and impressive voice! I see he is like messenger sent by the God for NEPAL. God bless you Babu, always save you by the God & Goddess.Thank you very much JibRam ji. Interesting “Bahas” some words by this innocent child said that Fataha Neta haru is right!!!!!
Naman respected person
Nanu babu lai dherai shuvakamana.
Babu so you gret Salam xa babu
हाम्रो केही धर्म शास्त्र अनुसार याे पनि भनिएकाे छ कि अघिल्लो जन्ममा जस्ताे कर्म गरिन्छ त्यस्तै अर्को जन्ममा पनि प्राप्त गरिन्छ भन्ने भनाई छ । त्यस्तै यी भाइ पनि अघिल्लाे जन्ममा पनि यस्तै क्षमता भएको वय्क्ति हुनुपर्छ भन्ने लाग्छ ( जे जस्तो भए पनि अबको युवा पुस्ताको एक उदाहरणीय वय्क्ति भने पक्कै हुन ।)
यिनी बाबू भबिस्यमा ठुलै नेता बन्छन हाेला उज्ज्वल भविष्यकाे शुभकनमना ।
बाबुको भनाई सार्है चित्त बुझ्यो ।म एैले 47 बर्ष भएं तर मेरो पालामा म कलेज पढ्दा पहिलो र दोस्रो बर्ष अरु सबै क्लियर गरेर पनि ईङ्गलिसमा 2 नं नपुगेकै भरमा म जिन्दगि भरि अशिक्षित मा गनिनु पर्यो । यो हाम्रो कमजोर शिक्षा नीति का कारण हो
भगवानको स्वरुप हो बाबुको जय श्री कृष्ण ❤
ढोग छ
याे बाबू त अाफ्नाे दिमाग लाई समालेर सजक पुर्बक ले गरेकाे कुरा ले धेरै अासा वादि भय अबका नानी बाबू हरु तेजिला छन मेराे देशमा अब मुना पलायदैछ धेरै अाबास बाबू हरु उदाउन शुभकामना
उज्वल भविष्यको शुभकामना 🙏
उज्ज्वल भविष्यको शुभकामना बाबु आभास 🙏
कस्तो ज्ञानले भरिपुर्ण बाबु
जय होस
अरूठुलामिडयाले नेताकाे छाेरा छाेरि बुवारि कुरा सुनाउ तार जिब राम सरले सबैलाई मउका दिनुहुछ सर सचाेकुरा सुनाउ हुछ सर ❤❤❤
बाबुको कुरामा दम छ।
कति सत्य कुरा बाबुले बोले सिक नेता हो।
Kasaiko dherai santaan bhanda eutai santaan hos ta yo xorajasto.b
GOD bless you Babu ❤sirlai dherai dhannebaad
Wow telent boy
बहुमुखी प्रतिभा को धनी यो बाबू लाई धेरै धेरै शुभकामना छ, जिबाराम सर लाई यस्तो प्रतिभावान बाबू लाई ल्याउनु भाको मा धेरै धेरै धन्यवाद छ, उडन्ते गफाडी का कुरा सुन्दा हैरान थियो
Ramro gyan dinu bhayo dhery dhery subha kamana
अती राम्रो बिचार बाबु को ❤🎉❤
काशिनाथ आचार्थ अनौठो बात
आभास बाबुलाई राम्रै आभास भए छ।
यिनी बाबू को भविस्य उज्ज्वल छ 🥀😊❤
आशिर्वाद मिलिरहोस्। धन्यवाद
कति राम्रो बिचार बाबुको
Wow akdami truee ho babu ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अदभुत क्षमताका धनी बाबू ।।
मैले बुझे बाबु को कुरा र ११ वर्षको उमेरमा १० कक्षा पढ्नु को कारण।
बोर्डिङ स्कुलहरु मा विद्यार्थी सबैभन्दा अलिक सफल भयो भने जसले जानुपर्ने सबै कुरा किताबी ज्ञान मा स्पष्ट छ भने,कक्षा ओपरेट गरिन्छ त्यसरी नै पढाइमा तेज थिए होला।
मेरो छोरीलाई पनि युकेजी नपढी १ कक्षा ३ कक्षा नपढी ४ कक्षा लगिएको हो त्यसो नगर्नु पर्ने हो गरियो।
अर्को कुरा बाबुले भन्नुभयो शिक्षा नीति बनाउनुपर्छ जानेकोलाई ए कक्षामा राखी रहन जरुरी छैन पढी रहन जरुरी छैन,यदि शिक्षा मा त्यसो गरियो भने स्कुल पाठशाला का भौतिक संरचना पनि आवश्यक परेना, अहिलेका नेता मन्त्री र राजनीति जस्तै भइहाल्यो शिक्षा पनि बाबू!!!
Avash Babu Best wishes for this beautiful speech❤🎉
कति राम्रो सोच अनि कति धेरै इन्टिलिजेन्ट
अति उत्तम संवाद लाग्यो
Good boy! KEEP LEARNING AND GROWING. YOU ARE A PROMISING STAR OF NEPAL.
Bravo, baboo! You are areal spirit
शुभ अाशिर्बाद, भाइ
यहि अध्यात्मबाद काे बाटाे लागिरहने प्रेरणा मिलाेस
घरको संस्कारनै छोराछोरीको पुर्बधार हो!तेसमाथी बिधालय उस्को भबिस्य हो!जस्को समतुलन र बच्चाको अद्धभुत क्षेमता र बिबेकले यो उचाई हासिल गर्न सफल भय!बाबुको उज्ज्वल भबिस्यको कामना!
अहा!असाधारण क्षमता भएको कुमार !
Bhabuko Vabisya ramro chha .god bless you ...good luck all the best 😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️🙏🙏
देश मा शान्ति सुरक्षा कायम गर्न सफल हुनु पर्छ।
भोलि देश खान यही फुच्चे आउँछ !
देश खान हैन देश बनाउन