देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.8M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
सुकुमाया आउदा त लास्टै खुसी लाग्यो आहा अब सुकुमायाले भुपेन्द्र अनि नन्द भनौदी त्यो सासू भनौदिलाइ दुख दियको हेर्न चाहने को को हुनुहुन्छ हाजिर हुनु है🎉🎉🎉
सुकुमाया गाउँमा गयर भुन्ती लाई सासू ले लडाएको सबै क्रतुर्त सि सि क्यामेरा बाट पत्ता लगायर सबै परिवार लाई कार्बाही गर्नुपर्छ ।सुकुमाया को प्रवेश पछि सिरियल हेर्दा मन खुसी भको छ।सम्पुर्ण तिम म उच्च सम्मान्🙏
बल्ल सिरेल राम्रो हुने भयाे याे सासू नन्द बुढाे भनैादाेलाई सुकुमायाले कडा सजाय दिनुपर्छ र भुपेन्द्रले बुढी हुदाहुदै अरू केटीसँग लब गर्न हदैन रआमाले तेल पाेखेर भुन्टीलाई लडाएकाे था पाउनु पर्छ भन्ने जति एता आउनु हाेला
सुकुमाया आयेर म धेरै खुशी छु म जस्तो खुशी हुने कोको हुनुहुन्छ ❤❤❤अबो चै कै हुन्छ होला अबो भुन्टिले सुख पाउछ होला ❤❤ my favourite serila ❤lost of love all❤❤❤
❤❤❤भुब्टी सिरियलमा सुकुमायाको आगमन भएकोमा सबै श्रोताले खुशी व्यक्त गरेका छन् ,सबैलाई जस्तो मलाई पनि खुसी लागेको छ ,र कौतुहलता जागेको छ पनि भुपेन्द्रको करतुत पनि पत्तो लाग्नेछ !भनेर !❤❤❤
भुन्टी सिरियल हेरेर आज आसु आयो टोकले ले भुन्टी लाइ कति माया गरेको मेरो दाइ पनि यस्तै भये मेरो हालत पनि त्यस्तै थियो मेरो दाइ भाइ ले मलाइ हेरेन कति अभागि योत सिरियल हो जिबन मा त गारो छ तर पनि बाच्नु पर्छ 😢😢😢😢😢
भुपेन्द्रले भुन्टिलाई यस्तो अबस्थामा छोडेर अर्कि तरुनि सित बोलेको राम्रो भएन है । सुकमायाले जे गरि राम्रो गरि भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
सुकुमाया म्याम अझै कडा भन्दा कडा सजाय दिम है भुपेन्द्रलाई घरको श्रीमतीलाई पाखा गरेर बाहिरको केटीलाई कहाँ गर्नेलाई धेरै भन्दा धेरै कडा सजाय दिउँ है सुकुमायाज्यू😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤
भुन्टी सिरियल हेर्नको मज़ा यहि त हो धेरै आन्या र अत्यचर हुन्छ तो बेला सुकुमाया काे आगमन हुन्छ। वा ❤❤ धेरै धेरै धन्यवाद सुकुमाया यस्तै अप्ठ्यारो परेको बेला हरेक क्षेत्रमा यसरीनै सुकुमाया जन्मनु पर्छ भन्ने जति हाजिर गरौं त ।❤❤❤
Ma pani xu ra euta aasha pani rakheko xu bhupendrako family lai taha lagaune baba bahek ra tokle dada ra bhunti ddlai xitai vetera satte k ho patta lagaunu parx ra papilai sajaya dinae parx pizz sukumaya dd mero aashalai nirash nabanai dinu hola
बिनोद दाइले भुन्तिलाइ छोडन खोज्द बिनोद दाइको पहिलको video को याद आउछ । ए छुतने कुरा नगर है सानू तिमी छाै र मुतुको यो धुक्धुकी चल्छ । अबो भुपेन्द्रले भुन्तिलाई छोद्न हुदैन । ए छुत्ने कुरा नगर हाइ भुपेन भुन्ती छ र मुतुको त्यो धुक्धुकी चल्छ ।❤❤❤❤
सुकुमाया आएपछि लाइक र कमेन्टको ओइरो आएको समाचार छ ! अनावश्यक अनैतिक काम कुरा गर्नेलाई सजाय हुनुपर्छ भन्ने यो सन्देश मुलुक सिरियल नेपालीको मनमुटुमा छ !❤❤❤❤

My favorite❤❤best serial❤❤
एकअर्कालाई सपोर्ट गरौँ है
😢😢😢😢😢
❤❤❤❤
Big fan❤❤❤❤❤❤❤❤
अब चै ठिक हुने भयो सुकुमाया दिदि आउनु भयो खुशी लाग्यो। अब चै भुन्ती दिदिले सुख पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ।❤❤🙏🙏
सुकुमाया आउदा त लास्टै खुसी लाग्यो आहा अब सुकुमायाले भुपेन्द्र अनि नन्द भनौदी त्यो सासू भनौदिलाइ दुख दियको हेर्न चाहने को को हुनुहुन्छ हाजिर हुनु है🎉🎉🎉
❤
Ho
सुकमाया ज्यु आएर धेरै राम्राे भयाे है , अब सासू नन्द र भुन्टिकाे श्रिमान सबैलाई तह लगाउनु है सुकमाया ज्यु।
सुकुमाया दिदी ले भुन्टी को ससुरा बुबा बाहेक अरु सबै लाई तह लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤❤❤
Ma Pani xu hai ❤❤
Ma pni xu haii
Ma ni
Ma Pani xu hai
Ma pani
आज सुकुमाया को आगमन हुँदा
को को खुशी हुनुहुन्छ ❤❤❤🎉
म त धेरै खुसि छु
Ma xu
Mata dheray na khushi chhu hai❤❤❤❤
Ma panixu
Ma xu
🎉🎉सुकुमायाले 😊भुपेन्द्र को परिबार लाई सबक सिकायको हेर्न चाहने म मात्रै होकि अरु नि हुनुहुन्छ ?😊😊😊
Aaba Ka hunxa j bhaipani ramri ho la bhana aasa Garda xu 😢😢
Umm
Ma pani xu
Ma 😊
Mani xu hai
सुकुमाया गाउँमा गयर भुन्ती लाई सासू ले लडाएको सबै क्रतुर्त सि सि क्यामेरा बाट पत्ता लगायर सबै परिवार लाई कार्बाही गर्नुपर्छ ।सुकुमाया को प्रवेश पछि सिरियल हेर्दा मन खुसी भको छ।सम्पुर्ण तिम म उच्च सम्मान्🙏
सुकुमाया आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
Molai ta dherai khuss xu aba bubindhara ko baba bahek aru sabai lai taha launu parxa
Mh xu
म खुशि छु
Ma pani khusi vako xu
Ma pani khusi xu hai
बल्ल सिरेल राम्रो हुने भयाे याे सासू नन्द बुढाे भनैादाेलाई सुकुमायाले कडा सजाय दिनुपर्छ र भुपेन्द्रले बुढी हुदाहुदै अरू केटीसँग लब गर्न हदैन रआमाले तेल पाेखेर भुन्टीलाई लडाएकाे था पाउनु पर्छ भन्ने जति एता आउनु हाेला
मह छु
Me
❤
Ma ni xu
Mii
सुखमायाको आगमन भएकोमा धेरै धेरै खुसी छु। धन्यवाद छ सम्पूर्ण कलाकारलाई।🙏🙏♥️♥️
अर्को हप्ता कैले आउला झै भको छ सुकुमाया आए देखि सारै रमाईलो भकोछ भुन्टी लाई न्यायदिनै पर्छ
भुपेनद्र को घरमा सिसी क्यामरा भएको होस र सुकमाया ले सबै खोजेर भूपेन्द्र को आँखा को पर्दा खुलायोस र धेरै माया गरोस भुन्टी लाई 🙏🙏🙏🙏🙏🙏🙏
Sahi ho
Right
सुकुमाया ले सिसी tv चेक गर्नु पर्छ अनि सत्ते सबैलाई थाहा हुनु पर्छ भन्नी जति हाजिर हुम है ❤❤❤❤
सहि कुरा हुनु पर्छ
yo sachi garnu paryo hai ❤❤
Ma xu
👍️👍️👍️👍️👍️
Wa mero jastai socha ra x hajur koni ho Sachi sisi tv check garnu parx jasari ni sukumaya le
bhuntiko सासु र नन्द को मुख देखि नै के कसरी चोट लाको भनेर भुपेन्द्र लाई उस्को कान ले नै सुनेको देख्न paau🙏
❤सुकुमायालाई धेरै धेरै धन्यबाद यस्ता पापिहरुलाई सजाय दिनु पर्छ । सोजो बुडिलाई छलेर बाहिर आखा लाउने पुरुषलाई ❤
सुकुमाया आयेर म धेरै खुशी छु म जस्तो खुशी हुने कोको हुनुहुन्छ ❤❤❤अबो चै कै हुन्छ होला अबो भुन्टिले सुख पाउछ होला ❤❤ my favourite serila ❤lost of love all❤❤❤
सुकुमाया आयेर म धेरै खुशी छु म जसतो खुशी हुनुनछ❤❤अबै चै कै हुनछ होला❤❤❤my fovouritr serila❤ lost of love all❤❤❤
Sem ho❤❤❤❤❤
Mni dherai khusi Xu sukumaya aayra sab lai tah lagaos
❤❤❤भुब्टी सिरियलमा सुकुमायाको आगमन भएकोमा सबै श्रोताले खुशी व्यक्त गरेका छन् ,सबैलाई जस्तो मलाई पनि खुसी लागेको छ ,र कौतुहलता जागेको छ पनि भुपेन्द्रको करतुत पनि पत्तो लाग्नेछ !भनेर !❤❤❤
सुकुमाया आउने दिन गनेर बसेको को को हुनुहुन्छ अब भुपेन्द्र को बुवा बाहेक अरु परिवार लाई तह लगाउनु पर्छ भन्ने जति हाजिर हुम है त❤❤❤
🫰🫰🫰🫰
😂❤🎉😢❤😂🎉सुकुमायाले सबै कुरा मिलाएर भुपेन्द्रको आमाको कर्तुत सबै पतालगायर भुपेन्द्र लाई थाह होस।
सुकुमाया आयेर म धेरैई धेरैई खुसि छु म जशतो खुसि कोको हुनुहुन्छ येता हाजिर हुम्त साथि❤❤❤❤❤❤💋💋💋💋💋💋💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
Ma khusi xu
❤❤❤❤❤❤❤❤❤
Ma ni xu
Me
Ma pani khusi xu dherai nai
सुकुमायाले भुपेन्द्र लाई सजाए दिनु पर्छ भन्ने कोको हुनु हुन्छ यता आउनु है 🙏🙏❤️
सुकुमायाल
तिनि हरु स -परिवारलाई बुवा बाहेक
अब भुपेन्द्रलाई सुकुमायाले ठिक पारेर सहि ठाँउमा ल्याउनु पर्छ अनि भुन्टीलाई पहिलाको जस्तै माया गरेको हेर्न मन छ
भुन्टिको बच्चा जिउदो हास्पिताल मा भएको हुनुपर्छ आनि भुपेन्द्र लाई बदला लिनु पर्छ भन्ने को को हुनुहुन्छ
Monixu
Ma xu ❤
Ma xu❤❤
मनि
Ma pani xu
सुकु माया ले भूपेन्द्रलाई जसरी भएपनि तह लगाएर नै छोड्नु पर्छ भन्ने साथीहरू को को हुनुहुन्छ हुनुहुन्छ। ❤❤❤❤❤
म छु
Ma pani xu
हो भुपेन्द लाई तह लगाउनु परछ यस पागलाई
Ma pani xu hai
Moh xu
भुपेन्द्ररले अब सबै कुरा थापाउनु पर्छ। भन्ने कोको हुनुहुन्छ ।❤❤
अब सबै कुरा भुपेन्द्रलाई थाहा हुनु पर्छ ❤❤❤❤❤❤ साथै भुन्ती लाई छिटोभन्दा छिटो ठिक हुनु पर्छ ❤❤
सुकुमाया दिदी आउनुभएको कोमा कोको खुसी हुनुहुन्छ यता हाजिर हुनुहोस् है साथी हरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
Me❤
Me
Me❤
Me
me
यो भुन्टी सिरियल एक भाग देखि आज सम्म को भाग एउटै नछुटा हेर्ने को को हुनुहुन्छ यता हजिर हुम्म है।❤❤🎉🎉
भुन्टी सिरियल हेरेर आज आसु आयो टोकले ले भुन्टी लाइ कति माया गरेको मेरो दाइ पनि यस्तै भये मेरो हालत पनि त्यस्तै थियो मेरो दाइ भाइ ले मलाइ हेरेन कति अभागि योत सिरियल हो जिबन मा त गारो छ तर पनि बाच्नु पर्छ 😢😢😢😢😢
ल है सुकुमाया दीदी आयोको को को लाई मन paryo अनी भूंटी को राम्रो भाको हेरने को को लाई मन xa plz Lik e comments ❤
❤❤❤❤❤
भुपेन्द्रले भुन्टिलाई यस्तो अबस्थामा छोडेर अर्कि तरुनि सित बोलेको राम्रो भएन है । सुकमायाले जे गरि राम्रो गरि भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
बिचरी टोक्ले र भुन्टी कहाँ होला र भुन्टी लाई चाँडै निको होस् भगवान् ले रक्षा गरून् ❤❤❤❤miss you
लास्ट को दृश्य हेर्न कति मजा आयो वाउ😍😍😍😍❤️❤️❤️❤️❤️ सुकुमाया ❤️❤️
अब सुकुमाया ले सबै लाई ठिक पार्नु पर्छ भन्ने यता हाजिरी हौत 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
सुकु माया ले भूपेन्द्र लाई जसरी भए पनि तह लगाउनु पर्छ भन्ने जति एता हाजिर हुम ❤
तह मात्रै होइन त्यसको ....?
अब सुकुमाया ले भुन्टि र टोकले लाइ खोजेर भुपेन्द्रको परिवार लाइ तह लगायको हेर्न मन छ❤❤❤❤
अब सुकुमाया ले भुपेन्द्र लाइ तह लगाउनु पर्छ ❤भुन्टि लाई छिट्टै भेटाएर सबै लाई तह लगाउनु पर्छ 🌺i am waiting for the next part 😊
सुकुमायाले लास्टमा entry गर्नुभएकोमा को को म जस्तै खुसी हुनुहुन्छ ❤❤😊😊
Ma pani xu
❤❤❤😊😊
❤
❤
भुपेन्द्ररले अब सबै कुरा थापाउनु पर्छ भन्न काेकाे हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
थाहा पाउनै पर्छ सबै कुरा भुपेन्द्र ले उस्को आमा बहिनिले गरेको ब्याबाहार
सुकुमायाले भुन्टि बनेर सबैलाई तह लगाउन पर्छ
सुकुमाया म्याम अझै कडा भन्दा कडा सजाय दिम है भुपेन्द्रलाई घरको श्रीमतीलाई पाखा गरेर बाहिरको केटीलाई कहाँ गर्नेलाई धेरै भन्दा धेरै कडा सजाय दिउँ है सुकुमायाज्यू😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤
यो सिरियल मा सुकुमाया आउदा कोको खुशी हुनुहुन्छ यता हाजिर हौं है
अब सुकुमायाले सबैलाई तह लगाउनु पर्छ बद्ला लिनु पर्छ भुन्टिलाई गरेको अत्याचार को❤❤❤
सासू देवर नन्द भुपेन्ध्र लाई चाइ ठिक पार्नु परो सुक माया ❤️❤️❤️❤️❤️
Taita lastai vyo yar hernai mn nalagne vo aba ta😢😢
भुन्टी सिरियल हेर्नको मज़ा यहि त हो धेरै आन्या र अत्यचर हुन्छ तो बेला सुकुमाया काे आगमन हुन्छ। वा ❤❤ धेरै धेरै धन्यवाद सुकुमाया यस्तै अप्ठ्यारो परेको बेला हरेक क्षेत्रमा यसरीनै सुकुमाया जन्मनु पर्छ भन्ने जति हाजिर गरौं त ।❤❤❤
यो भुपेन्द्रलाई तह लगाएर भुन्टी र टोकले भेट्नु पर्छ भन्ने जति यता हाजिर हुनु🙏🙏🙏
जररि नि भेटनु पर्छ
म छु❤
कहिले मङ्गलबार अाउला भुन्टि हेर्न पाइन्छ ❤भन्ने काेकाे हुनुहुन्छ म जस्तै ।
Ma ni xu hai sathiharu
Ma pane ho
Ma pane hou
कस्तो खुसी लाग्यो सुकुमायाको आगमन ले आजको पार्ट 👍️💪
सुकुमाया आँउदा को को खुशी हुनुहुन्छ यता हाजिर हुम त खै. ..🎉❤🎉
Subscribe gardinus na maile ni gare
म छु❤❤❤
अको भाग हेर्न को लागि लामो समय हुने भय🥰🥰
सुकुमाया आउदा अब सबै भन्दा पहिला भुप्रेन्द र आमा बैनी लाई तह लगाको हेर्न को को हुनुन्छ हाजिर गरुम त
भूमिकाको छितो बिहे भएर भुनटीले जस्तै दुःख पाउनुपर्छ भन्ने यता
यस्तै हो केटाहरु बुढी बिरामी हुँदा बाहिर केटी घुमाउछन् केटा हरु यस्तै केटाहरुलाई कार्बाही गर्नु पर्छ हाम्रो समाजमा पनि यस्तै छन्
❤❤❤❤
अबचैँ साँच्चिकै रमाईलो हुने भयो यो भुन्टिको पोईबुडोर त्यो सासु र चोथाले नन्दलाई सुकुमायाले ठिक लाउँनुपर्छ ❤❤❤
अब सुकुमायाले भुपेन्द्र नन्न बुइनी सासू आमा र देवरलाइ सवक सिकाएको हेर्न चाहने जति हाजिर हौ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म जस्तै सुकुमाया आउँदा खुसी हुने कोको हुनुहुन्छ यता हाजिर हुनु होस् ♥️♥️😘😘🙏🙏🙏
Ma ni ho
Me
Ma pani xu ra euta aasha pani rakheko xu bhupendrako family lai taha lagaune baba bahek ra tokle dada ra bhunti ddlai xitai vetera satte k ho patta lagaunu parx ra papilai sajaya dinae parx pizz sukumaya dd mero aashalai nirash nabanai dinu hola
@@smirtishrestha3196 honi
बिनोद दाइले भुन्तिलाइ छोडन खोज्द बिनोद दाइको पहिलको video को याद आउछ । ए छुतने कुरा नगर है सानू तिमी छाै र मुतुको यो धुक्धुकी चल्छ । अबो भुपेन्द्रले भुन्तिलाई छोद्न हुदैन । ए छुत्ने कुरा नगर हाइ भुपेन भुन्ती छ र मुतुको त्यो धुक्धुकी चल्छ ।❤❤❤❤
सुकुमायाको आगमनले कोको खुशी हुनुहुन्छ साथिहरु😮
हेरेर सकिन्न पाको छैन ।फेरि कैले अर्को मंगलबार आउला जस्तो हुनि म मात्रै होकि अरु को को हुनुहुन्छ।
Ma pani❤
Maxu
सुकुमाया आएको कोको खुसी हुनुहुन्छ यता हाजिर❤
बल्ल खुशी छायो मनमा ❤ हेर्नै छोडेकी थिएँ मैले यो सिरियल भुन्टी को साथ छोड्नु भएन् है bhupendra sir 🙏
अब सुकुमायाले भुन्टीको ससुरा बाहेक अरु सबै जनालाई कडा सजाय दिनुपर्छ ।
🙏🙏सुकुमाया ले भुपेन्द्र को परिवार लाई सजाई दिनु पर्छ भैने जति येता हजिर हुनुम त साथी हो🙏
म छु
Mi
Mo
😂😂😂
भुन्टी भाग आज सम्म नछुटाई किन को को ले हेर्नुभाको छ लाइक गर्नुहोस ।
सुकुमाया आएपछि अति खुशी लाग्यो अब भुन्टी को शुखका दिन आउँछ भन्ने मा विश्वस्त छु है म त ❤❤❤बधाई तथा शुभकामना छ सबै टिमलाई
सुकुमयाले अब सब ठिक बनाएर गाउ फर्कनु पर्छ भन्ने को को हुनुहुन्छ यता हुम त ❤🎉❤
❤❤❤❤❤❤❤
सुकुमाया ले ससुरा बुबा बाहेक अरु सबैलाइ तहलागाउनु पर्रछ भन्ने हरुले यहाँ हाजिर होइसियो त❤❤❤❤❤
भुन्टिलाइ लडाइदिएको कुरा सुकुमाया ले थाहा पाउनु पर्छ भन्ने को को हुनुहुन्छ,?यता हाजिरी हुम्त
39:34 😅😅 39:35
AARUSHI BASNET LIKE.
वाउ सुक माया ❤होनि कति मजा आयो लास्ट मा त अब खायो भुपेनद्र बैमानी ले😁
अब सुकुमायाले सबैलाई ठिक पार्नुपर्छ भन्ने काे- काे हुनुहुन्छ। यता अाउनु है 🙏 धन्यबाद 🙏
भुन्टी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल ❤❤❤❤
Ma chu
Ma xu
m pani xu ho ❤
अाहा कति राम्रो भाेकाे याे सिरियल त nest episode please 🙏♥️
सुकुमाया आउदा खुसि हुनेजति यता like गर्नुहोला ❣️❣️👍️🙏
मपनिछुनि
Sukumaya dd aauni vyo khusi lagyo
सुकुमाया दिदीले अब भुन्टीलाई साथ दिनुपर्छ भन्ने को को हुनुहुन्छ❤💚😱💛💕❣️💗💅👉️🙏🙏🙏
❤❤
आहा कति राम्रो सिरेल भुन्टी सुकुमायाँ आँउदा खुसि हुनि कोको हुनुहुन्छ 💓🫶💓🌹
म
Phupendra Lai taha lagaunu paryo hai sis
म त धेरै खुसि हुनछु नि
बल्ला ठिक भयो भूपेन्द्र को परिवार लाई विचार भुन्टी दिदी मिस यू भुन्टी दिदी💞❣️❣️❣️❣️
सुकुमाया आए पछि कोको खुशी हुनुहुन्छ अब सुमुमाया ले भुर्पेन्द्र को परिवार लाई सजाय दिनु पर्छ भन्ने कोको हुनुहुन्छ
Mata yakdam khusi xu ra aasha pani rakheko xu
सुकुमायालाई देखेर खुसि हुने को को हुनुहुन्छ ? हाजिर हुम त !
Hami pani xum❤
Ma pani chu hajur❤❤❤❤
Ma ni xu
म
Ma pani xu
सुकुमाया ले सहि ईनसाफ गर्नु हुन्छ सहि मुखलाई बाटोमा लयाउनै पर्छ सहि हो❤❤❤❤❤❤❤❤❤
😮आजको ईपिसोड हेरेर खुशि हुने को को हुनु हुन्छ
अब सुकुमाया ले सबै लाई तह लगाउनु पर्छ भने जति ले लाइक गरम त कस कस खुशी हुनु हुन्छ हाजिर हुम्त्❤️❤️🧡💜💗
राम्रै शीत भुपेन्द्र र भुपेन्द्रकी आमा बैनी लाई राम्रै सपथ सिकाएको हेर्ने को को हुनुहुन्छ ?
सुकुमाया ले भुपेन्द्र परिवार लाई सजाय दिनुपर्छ भुन्टि चाडै भेटिनु पर्छ
सुकुमायाले भुपेन्द्रक्को आमा र बहिनीलाई तह लगाएको हेर्न हतार क कस्लाई छ मलाई त आतुर भै सक्यो....♥️♥️
सुकुमाया आउदा को को खुशी हुनुहुन्छ ,लाइक कमेन्ट् गर्नुहोला धन्यवाद 🙏
aaj t sukmaya dhekher man khusi vayo ab yo sukmayaka bacha vuntilai diyr niko banauna parx r yo vubindar sang badla lignu parxa❤❤❤❤
धेरै दिन पछि शूकुमाया आँउदा कोको खुशि हुनु हुन्छ मुयाँहरु
सुकुमाया दिदि ले अब यो परिवारलाई कडा भन्दा कडा सजाय दिनुपर्छ भन्ने यता हाजिर हुनु है😔😔
लास्ट्को सुकुमायाको इन्ट्री दामी wow👌👌अब भुपेन्द्रलाइ तह लगाउनु पर्छ।🙏🙏
Sahi ho
सुकुमाया आउँदा त बेग्लै आनन्द लाग्यो❤
सुकुमाया आएपछि लाइक र कमेन्टको ओइरो आएको समाचार छ ! अनावश्यक अनैतिक काम कुरा गर्नेलाई सजाय हुनुपर्छ भन्ने यो सन्देश मुलुक सिरियल नेपालीको मनमुटुमा छ !❤❤❤❤
आजको एपिसोड लास्ट सम्म हेरेर म जस्तै खुशी
हुने को को हुनुहुन्छ ❣️❣️❣️❣️
धेरै धेरै भन्दा सुखी सुकुमाया आएको देखेर ❤❤❤
सुकुमाया जी आउनु भएको मा मत धेरै नै खु सी छ हो ❤❤❤❤❤❤🎉🎉🎉
भुपेन्द्र जस्तो केटाहरु यो समाजमा रहुन्जेल केटीहरुले अन्याएर अत्यचार सहनु पर्छ । यसलाई कडा सजाय हुनु पर्छ
बल्ल मज्जा अायाे भुप्रलाई अब अर्को भाग झन् दामी हुनु पराे हाई त सबैटिम लाई धेरै धेरै धन्यवाद 🙏🙏👌👌👌
कति बेला आउँछ भुन्टी भाग भनेर कुरी बस्ने कोको छौ म जस्तै ❤❤
सुकुमाया आउनु भको मा म लगाएत अरु को को खुशी हुनुहुन्छ ❤❤❤❤
घरपरिवारमा सबैलाई आफ्नो आफ्नो ठाउँमा बसेर माया ममता गर्नु मानव सभ्यता हो भन्ने कुरा सुकमायाले दिन आएकोमा थप रमाईलो भएको छ ।
सुकुमाया अायेर म धेरै धेरै खुसी छु म जस्तो खुसी काेकाे हुनुहुन्छ यता हाजिर हुम्त साथी ❤️❤️❤️❤️❤️❤️❤️💔💔💔💔💔💔💔🌷🌷🌷🌹🌹🌹🙏🙏🙏🙏