कसरी गर्छ इज्रायलको एयर डिफेन्स सिस्टमले काम || Bishwo Ghatana
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- Website: bishwoghatana....
Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
एउटा टिभी च्यानल खोल्नु दाजु, बिज्ञान ,प्रबिधी ,ईतिहास,भुगोल यी सबैलाई समेटिएर धेरै राम्री लाग्छ हजुरको कार्यक्रम
Sahi vanu vayo hajur le
Ho daju kholnus euta channel
good
बलरामजीको आवाज!!!यो च्यानलको सुरुवाती समयसँगैको फ्यान,अर्को अल हिस्ट्री च्यानलमा आवाज फेरिएदेखी मैले हेरेको छैन
बधाई छ हजुर को सम्पूर्ण team लागि ७००k+ subscribers भएकोमा।। 😊😊😊😊😊❤️
Badahai xa
Voice चाहिँ असध्यै मन पर्छ तपाइको ।
हो यो भोइस सुन्दा मज्जाले निन्द्रा लग्छ
A baa voice ta banauna milihalxa ni
Tara news chai sadhai sahi dinu paryo hai
आज काल voice माआलि परिवर्तन भए जस्तो लाग्यो!!
@@Momiji210 m
मेरो कपाल भन्दा छिटो बढ्दै छ्न यो च्यानल का सब्स्क्राइबर 😂❣️
सबैभन्दा प्रिय च्यानल 💓
Haha 😄🤣
@@jasminerose7034 😂
म हजुरको भ्वाइसको ठुलो फ्यान सर हरेक दिन भिडियो नहेरी नसुनी निद्रै लाग्दैन 😍😍😍
भिडीयो सहि छ, हाल भैरहेको युद्ध संग सम्बन्धित उपकरण हरुको सहि जानकारी मिल्छ।
Very nice information
आजको यो vdo best लाग्यो मलाई। अरु धेरै vdo राम्रा लाग्छ्न मलाई। 😍😍😍
Only one best channel all history we loved ❣️❣️❣️❣️❣️❣️
यस्तो सटिक कुरा हरु को ज्ञान कसरी मिल्छ हजुर लाई म त अचम्मित हुन्छु हरेक कुरा को ज्ञाता हुनु हुन्छ हजुर नमन छ हजुर को बाचन शैली भित्री रहस्यमय कुरा सम्पुर्ण मा लिप्त हुनुहुन्छ हजुर मलाइ हजुर को बायोग्राफी हेर्ने ठुलो रहर छ !! जे होस हजुर को सम्पुर्ण एपिसोड न छुटाउने म मात्र होला निकै रोचक र सान्दर्भिक हुने गर्छ !! इजरायल लाई मान्नु पर्छ आबिस्कार को लागि
research gara bro temlai ni milxa....
@@hyperchhetri8824 tyo tw ho ki tara sano sano kura ani स्पष्टीकरण का साथ अनि बाचन शैली प्रयाप्त छैन र !! सायद मेरो कमेन्ट उचित लागेन कि हजुर लाइ
@@Ancd-wc3ko thik vanu vayo hajur le
Yeti mitho gari bolnu hunxa, gyaan pani kati dherai ma sahamat xu hajur ko kura ma
आउनु पर्यो आफ्नो परिचय साथ बलराम सर
@@shibaramb.k5430 ho ni aunu paryo aba
Very good news.
I supported in this chaneel
Sarai Gajab laagyo thank you so much
Perfect. अझै इज्राएल र हमासको लडाइँ भएको कारण सहित पोस्ट गर्नुहुन अनुरोध गर्दछु !
एकदम उत्तम उपकरण आइरन डोम
Best of the Best.
My best chanal
यो हतियार अमेरिका रसिया चिन बेलायत उत्तर कोरिया जापान क्यानाडा जर्मनी संग छ यो हतियार धेरै खतरानाक त हो तर यो भन्दा धेरै खतरानाक हतियार भनेको डोङफेन 41 हो
अति राम्रो हेडलाईन सर्है मन पर्यो
अति राम्रो खबर
सधै एस्तो खबर को अपेक्ष्या गर्छु
अझ मुख्य खबर पत्ता लगाउन आग्रह गर्छु
दामी सल्ला सुचब सर धन्यबात।
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै राम्रो लाग्यो !!!
अद्भुत आकर्षक अकल्पनीय !!!
best channel of mine
Ramro
Ramro
Ek dum ramro laagyo.
One of the best channel tq daju ❤❤❤
One of the best video
akdam ramro lagyo sab video nachutai herne hajir yeta
Very nice Israel news
टेक्नॊलॊजी सम्बन्धि जानकारी मुलक सामाग्री।पस्किनु भएकॊमा धन्यवाद।
Yekdam ramro information
Dammi lagyo 👍
हाम्रो वीर गोर्खा को बिस्सो युद्ध बारेमा पनि भिडियो बनाउनु पर्यो 🙏🙏👍
डा. युवराज सङ्ग्रौलाको ‘गोर्खा ब्रिगेड’ पुस्तक पढ्नु सर । खै हामी नेपालीलाई वीर भनिएकोमा पनि पछुतो लाग्न थाल्यो ।
राम्रो लाग्याे
Hjr ko videos haru yedaimai ramro lagax hjr ko yeuta videos pani hernaa cutayeko xaina
only one my best channel ❤️❤️❤️❤️❤️ love it
मलाई थाहा त छैन तपाईं कुन ठाँउ मा हुनुहुन्छ । तपाईंको voice सारै मन पर्छ।। तपाईंले यति राम्रो कुरा को जानकारी दिनुहुन्छ खुसी लाग्छ।।अब तपाईंले महबिर पुन सङ्ग मिलेर खोज पुराना नयाँ बिज्ञान सम्बन्धि कुरा को टेलिभिजन खोल्नु परो।।।तपाईंको अनुहार हेर्न सारै मन लागेको छ।plz plz एकचोटी देखिनु परो
Ho thik vanu vayo
साह्रै खुल्दुलि बिषयलाई प्रष्टाई दिनु भएकोमा हार्दिक धन्यवाद छ तपाँईलाई
नेपाल पनि इस्राइल जस्तै शक्तिशाली बन्न पर्छ अब होइन भने कुनै दिन नेपाल लाई पनि भारत ले बिस्तारै इस्राइल ले प्यालेस्टाइन लाई खाय झै बिस्तारै खादै जान्छ अनि हाम्रो अस्तित्व नै मेटियर जान्छ नेपाल लाई सहयोग गर्न कुनै पनि शक्ति अगाडी आउने छैन यो सत्ये हो 😢😢😢😢
Tehit Nepal lai bhart lea khana lagiko x nepaliharu aruko desko kura gardai thik x
i love wihwa news
उत्कृष्ट
कति मिठो बोली सर को
Very good news
Congratulations for 700k subscriberd🙏
धेरै राम्रो
धन्यवाद सर .हजुर लाइ
Ma hajur ko sabai vidoe hiraxu sabai ramara lagxa tq hajur
Dhari ramro lagho
नमस्कार म यस कार्यक्रम चलाउने ब्यक्तिकाे नाम जान् चाहाछु। र मलाई याे कार्यक्रम राम्रो लाग्छ र यस कार्यक्रमबाट धेरै कुरा सिक्न सकिन्छ ।
Mo poni
vere nice vedo sara hajura अरु देश ले अाफ्ना देशका नागरिक अाफ्नो भुगोल सास्किर्ती हरु को सुश्राया गर्छन हाम्रो देश को सरकार ले अाफ्नो भुगोल धर्म सास्कित्रीक बेच्दै अाफ्ना नारिकलाई खाडि मुलुक बेच्दै खाडिको रेमिटेन्सले नपुगेर राता बाकस म गएका लास हरुको सुकेको खुन पिउछ यति युबा हरुले शासन सत्ता हातम लिएर बुजिली बेचेर पनी यो एरडिफेन सिस्टम किन्न सकिन्छ र हाम्रो भुभाग हडपेको ईन्डपयालाई मुतोर जबाफ दिएर हाम्रो सबै भुभाग हरु फिर्ता ल्याउन सकिन्छ 99लाख जनासङ्ख्या नपुगेको ईज्रायल ६ दिन म छउटा देश युद धुल चटायो भने हामी करिब तीन करोड जनासङख्या भएको देश ले उहीँ हाम्रा पुरबजकै नाम वीर गोर्खाली सन्तान भन्दै भारत चिन लाई नै हाम्रो भुभाग सुमपिदै छौं उहीँ देश रश्रा गर्दै छौं वाव वा हामि कति बहादुर छौं है जय मेरो प्यारो जन्म भुमि नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
dherai ramro
Good information
Good information
समाचार बाचन धेरै मन पर्यो।
Best TH-cam channel of nepal
अत्यन्तै मन पर्यो ।
Love you जनाब! 🥳🥳🥳❤️❤️😘😘 I hope you will achieve great success with your hard work
धेरै राम्रो
धन्यवाद सर हजुर लाइ
येति राम्रो चर्चित च्यान्ल ले गल्त थम्मेल राक्नु लाज हुनेपो होकि
Great
Thank you sir for information
Sir plz , make one video about oxygen production udyog🙏🙏
You deserve for 20 M subscribe
Best!channel ♥️♥️♥️♥️
Thank you hajur Lai video sujab ko lagi 🙏
अति राम्रो हजुर
राम्रो प्रस्तुती दाजु।
जानकारी को लागि धन्यवाद हजुर
wow amazing
Excellent voice with programme.
Omg l like so much this video
Best channel
nice job
सर चाइना रोभर मार्स मा ल्यान्ड गरो भिडियो गराउनु न हजुर ले
हजुर को जस्तो आवाज पाउन पनि भगवान ले नै दिनु पर्छ
thank u so much wishwa ghatna
जानकारी को लागि धन्यवाद
jankari dherai ramro lagyo..thaha navako kura chai banayra navannu hola...euta sujhabh matra
Aaja ali dhelo bo.tara aba chai aucha mazza.
Ekdam ramro upakaran# iron dome# राम्रो छ?
thank you so much....
Best. Thank you for important information
first comment
Good save of the nation
Nice video
वोवाओ कति राम्रो मशिन रहिछ आइरन दोम 😍
इजराइलमा पनि धेरै ठुलो क्षेति भएको छ तर यो आइरन डोमले राम्रै काम गरिरहेको छ्। हामासले हानेको रकेट सबै असफल भएको छैन हमासको रकेटले इजरइलको तेल भवन जस्तामा ठुलै क्षेति पनि भएको । इजराइलमा पनि धेरै मानिस मारिएको छ तर लुकाइएको देखिन्छ्।
Congratulations for 700k
बिचरा शिक्षित ईजरायल देश अरबिकाे बिचमा रहेकाे अन्य समुदाय भएकाेले कट्वा मिलेर विभिन्न कारण देखाएर ईजरायल सिद्याउन खाेजेका हुन,god save israel .love u israel .
यदि इस्रायल सित रकेटहरुलाई आकाशमै ध्वस्त गर्ने टेक्नोलोजी नभएको भए इस्रायलमा ठुलो नरसंहार हुनेथियो। त्यसैले एक पक्ष मात्रै हेर्नू ठिक होईन , बालबालिका , निर्दोष नसोची दुई हजार भन्दा धेरै रकेट प्रहार गर्ने प्यालेस्टाइनलाई पनि हेर्नु जरुरी छ।
kunaii update chutyo vane pani paxi samaye milayer herne jati yeta🙏
very nice dai 😊
समसामयिक खोजमुलक र जानकारीमुलक सामाग्रीको लागी धेरै-धेरै धन्यवाद सर।
Unique voice with interesting video so nice..
My favourite channel
Dherai Dherai Jankari Dinu vayekoma Thank you so much Sir
My best channel❤️🙏
💃💃Very good sir🙈👴💃
Wow Dami video xa hajur ko sir ❤️❤️💞
Nice
Best channel forever.waiting for it
Yes same
Good