अभिनेत्री सुरक्षा पन्तसँग`पीर´देखि `देश छाेड्नेकाे लर्काे´सम्मकाे नालिबेली !|Adhyaro Bata Ujyalotira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • सुरक्षा पन्तकाे अभिनयमा आधारीत म्युजिक भिडियो ‘देश छाेड्नेकाे लर्काे-Desh Chhodneko Larko’ हेर्नका लागिः • Desh Chhodneko Larko.द...
    #अँध्यारोबाट_उज्यालोतिर, बुधबार राति ९:०० बजे !
    #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    #अँध्यारोबाट_उज्यालोतिर
    #ratandevkota #samikshyaadhikari #surakshyapanta #deshchhodnekolarko
    #arjunpokharel #sanjeevbaraili
    #nepalinewsong
    #desh #airport #nepaliyouths #dramatic #geetinatak
    #drama #natak
    Guest: Surakshya Panta- अभिनेत्री
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta

ความคิดเห็น • 131

  • @tikaramyatri
    @tikaramyatri  9 หลายเดือนก่อน +3

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @promotingedits7090
      @promotingedits7090 7 หลายเดือนก่อน

      म प्र ाय सबै साे हेर्छु मनमा आनन्द लाग्छ नसुनेका कुराहरु सुन्न पाईन्छ याे साे हेरदा अनायासै आँखा चिसा भए जुन मलाई देशको यर्पाेटमापुग्दा अरु आफन्तसंग छुटिदा रुन्छन तर अफसाेच मलाई त्यहाँको घुईचाे र बिदेशी नेकाे ताति देख्दा राेएर आएकाे छु सर हजुरहरुले त बाेलेकाे राज्य सम्म पुग्ला नि राज्यको चाैथाे अङ्ग मानिन्छ नि पत्रकार लाई त सकिन्छ त बिदेशी न राेक्ने केही त उपाए हाेला नि😢😢😢😢😢

  • @Nareshkhatri31
    @Nareshkhatri31 10 หลายเดือนก่อน +20

    दुवै जना बौद्धिक व्यक्तित्व । यात्रीजी लाई मेरो विनम्र अनुरोध, प्रदीप रोदन, एक होनहार गजलकारको तपाई सँग यस्तै अन्तर्वार्ता प्रसारण होस।

  • @rabinchandra1793
    @rabinchandra1793 10 หลายเดือนก่อน +10

    सुद्द नेपाली मा भएका सम्बाद सुन्दा छुटै आन्नदभुति र मिठो सन्तोषको आभाष भयो । अंग्रेजीका शब्दहरू नधुसाईएकोत होईन तर तुलनात्मक रूपा कम भएको मेरो व्यक्तिगत अनुभव रह्यो ।

  • @tikaramyatri
    @tikaramyatri  10 หลายเดือนก่อน +19

    सुरक्षा पन्तकाे अभिनयमा आधारीत म्युजिक भिडियो ‘देश छाेड्नेकाे लर्काे-Desh Chhodneko Larko’ हेर्नका लागिः th-cam.com/video/Uq3lHHmmRvI/w-d-xo.html

    • @Rakuwa71
      @Rakuwa71 10 หลายเดือนก่อน

      हेडिङमा 'पीर' शब्द राखेर मार्केटिङ गर्न खोज्नुभो कि, भ्यूज बढाउन थाहा भएन,,, अन्तर्वार्तामा पीरसम्बन्धी कहिँ कुरा भए जस्तो त लागेन हजुर.... बाँकी कुरा... म त अन्तर्वार्ता लिने अनि दिने दुवै जनाको फ्यान...

    • @mahendrakumarshrestha1176
      @mahendrakumarshrestha1176 10 หลายเดือนก่อน

      Do what you love, love what you do ... Suraksha jee !

    • @khadakbist2020
      @khadakbist2020 10 หลายเดือนก่อน

      th-cam.com/video/B6zj9xSzGeI/w-d-xo.htmlsi=--B9hVipSZwlZKi1❤

  • @yashodagaire2352
    @yashodagaire2352 10 หลายเดือนก่อน +17

    सुरक्षा पन्त जिको बुझाइ निकै फराकिलो छ। रतन जिको गित देश छोडनेको लर्को मलाई निकै मन परेको गित हो र सुरक्षा जि को अभिनय जिवन्त छ। सबै टिम प्रति सुभकामना

  • @dhyankulungtube
    @dhyankulungtube 10 หลายเดือนก่อน +2

    2:24 बिरालाे पनि भाग्यमानी रहेछ । यस्ताे बरिष्ठ ब्यक्तिहरुसँगै टिभिमा देखिन पाए ।

  • @dynamoentertainment6629
    @dynamoentertainment6629 10 หลายเดือนก่อน +1

    जस्ले जे भनेपनि Surakshya pant , Dyang rai , र saugat malla चाहि नेपाली चलचित्रमा धेरैधेरै नै मन पर्छ

  • @PraKash-kj4by
    @PraKash-kj4by 10 หลายเดือนก่อน +7

    मलाइ यकदमै मन पर्ने अनि बौद्धिक नाइका सुरक्षा पन्थ,

  • @ganeshgurung2380
    @ganeshgurung2380 10 หลายเดือนก่อน +3

    she is one of most talented person in nepal film industry ,किनकी वहाँ हरेक बिधामा पोख्त हुनु हुन्छ

  • @niranjandhakal4107
    @niranjandhakal4107 9 หลายเดือนก่อน

    गजलकार प्रदिप राेदनकाे अन्तरबार्ता हेर्ने मन छ सर ।

  • @GyanuPoudel-j2d
    @GyanuPoudel-j2d 8 หลายเดือนก่อน +1

    झन्डै ३० बर्ष भयो चलचित्र नहेरेको यी बैनी को कथा र अभिनय हेर्ने बिचर गरे शुभ रात्री ,,

  • @homchamlagain2056
    @homchamlagain2056 10 หลายเดือนก่อน +1

    आमा चलचित्रमा यत्ती अब्बल अभिनय छ नि सुरक्षाको
    मैले ३ पटक हेरेको छु, अब्बल सुरक्षा पन्त

    • @sabitakc8764
      @sabitakc8764 5 หลายเดือนก่อน

      सही भन्नुभयो यहाले मलाई पनि यही चलचित्रले उहाको फ्यान बनायो... हाम्रो समाज अनि घर घरमा भइरहेको कथा हु बहु चित्रण गरिएको छ सारै मन छोयो अनि मन पर्यो ❤

  • @Dhru987
    @Dhru987 27 วันที่ผ่านมา

    देश छोड्ने लर्को मा सुरक्षाअबस्य पर्ने छैनन् भन्ने पूर्ण बिस्वस्त छु ।

  • @haribhattarai8063
    @haribhattarai8063 10 หลายเดือนก่อน +1

    सुन्दर ,उच्चकोटिको संवाद !
    तर मुलुकको राज्यनीति
    अविवेकी र अनुदार छ भन्न
    सक्ने कलाकार पन्तको विचार गम्भीर छ !
    संवाद शिष्ट , सभ्य र शालीन छ !
    उत्तरोत्तर प्रगतिको लागि
    शततः शुभकामना !
    छ !

  • @SuvaLavSecurityForcePvtL-ot8dv
    @SuvaLavSecurityForcePvtL-ot8dv 10 หลายเดือนก่อน +1

    woow outstanding सोच , छुट्टै प्रेरणा मिल्यो

  • @shrutisen38
    @shrutisen38 10 หลายเดือนก่อน

    शुद्ध नेपाली शब्द को उच्चारण कम नायिका ले गर्छ्न, कति राम्रो level of understanding...

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 10 หลายเดือนก่อน

    सुरक्षा जी को योग्यता,क्षमता,प्रतिभा र इच्छा शक्ति देख्दा देशलाई नै योगदान दिन सक्ने क्षमताले भरिपूर्ण भय जस्तो लाग्छ ।त्यसैले राजनीतिमा पनि अभिरुची राख्दै आफ्नो परिचय वा ब्यक्तित्व देखाउनु भयमा अवश्य पनि भोलिका दिनमा सफल राजनेता बन्नु सक्नु हुन्छ जस्तो लाग्यो।इच्छा त आफ्नै हो।इच्छा लाई नमार्नु होला।सफलताको शुभकामना छ।

  • @HARISONUBHATTARAI
    @HARISONUBHATTARAI 10 หลายเดือนก่อน

    सुन्दर, शालीन, बौद्धिक एवम् गर्व गर्न लायक मलाई मनपर्ने नेपाली नायिका : सुरक्षा पन्त

  • @pandeypandey1842
    @pandeypandey1842 10 หลายเดือนก่อน +1

    नेपाली नायिकामा यतिको सबै कुरामा बुझ्ने र सक्षम नायिका साहेदै कोहि पनि छैन होला !

  • @Lovelife-xz4qk
    @Lovelife-xz4qk 10 หลายเดือนก่อน +2

    धेरै राम्रो सम्बाद। शुद्द नेपाली सुन्न पाउँदा सुन मा सुगन्ध भएको जस्तो लाग्यो।

  • @merodaainepal2979
    @merodaainepal2979 10 หลายเดือนก่อน +1

    भैरब बहादुर थापाजिको आर्को भाग छिटै ल्याउनुपर्यो टिका सर🙏

  • @premadangi55
    @premadangi55 10 หลายเดือนก่อน +13

    Two of my favourites in same frame! 🥰♥️

  • @pradipregmi5910
    @pradipregmi5910 10 หลายเดือนก่อน

    नेपाली चलचित्रकी एक मनपर्ने नायिका ❤✨🙏

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 10 หลายเดือนก่อน

    बौद्धिक, शालीन र Perfect नायीका

  • @simhamsspmsspsimha447
    @simhamsspmsspsimha447 10 หลายเดือนก่อน

    बिश्व अहिले ओल्लो गाउं पल्लो गाउं भएर सानो भै सकेको अवस्थाम छ।यसिया बाटै सब भन्दा धेरै पढ्न र काम गर्न बिदेश जान्छन।तेस्मा धेरै इन्डियन हरु छन तेस पछि पाकिस्थान श्रीलंका बंगला देश छन्।अनि मन्डलेहरु गणतन्त्र आएको ले काम नपाएकाले धेरै युवा बिदेश गए भनेर भ्रम छरेर अहिलेको सर्कार लाई बद्नाम गराई रहेछन।क्यानाडाम त 7 लाख पंजाबी हरु मात्र स्थायी बासिन्दा भका रहेछन अरु जातको इन्डियन समेत त करोडौं भारतिय क्यानाडा युके जर्मनी अ्मेरिका तिर हिसाब गर्ने हो भने अरबौ छन । फेरी लहर तेस्तै छ बिदेशिने - हङकङ जापान कोरिया सिङापुर का पनि युरोप अ्मेरिका जान्छन भने युके अ्म्मेरिका युरोप का युवा जापन सिंगापोर हङ्कङ कोरिया तिर आई रहेछन तर नेपाल भारत पाकिस्तान बङ्गलादेश चहिं आउंदैना है।मानिसको बिदेसिने लहडै चल्छ योङ अवस्थामा।नेपाल बाट त सबभन्दा कम युवा बिदेश गका होलान अझ धेरै गएर रेमिट्यान्स सिप भिजन नेपालमा भित्र्याउनु पर्यो।बादेन ट्रम्पलाई बेलायत मा इन्डिइयन जस्तै बिस्वमा प्रभाब पार्नु सक्नु पर्यो।who is Rishi Sunak ? बिश्लेषण गर गोबर हो।

  • @manjuneupane117
    @manjuneupane117 10 หลายเดือนก่อน

    कति राम्रो बुझाइ राम्रो कुरा सुभकामन छ🎉

  • @vettechnicianarjun8496
    @vettechnicianarjun8496 10 หลายเดือนก่อน +2

    बौद्धिक सक्षम कुशल प्रखर बक्ता सम्मान छ दुबौमा ❤

  • @SharadaBasnet-pe6ue
    @SharadaBasnet-pe6ue 8 หลายเดือนก่อน

    ❤❤❤असाध्यै मीठो कुराकानी

  • @brindathapa1336
    @brindathapa1336 10 หลายเดือนก่อน

    मलाई अति नै मन पर्छ दुबै 🙏💐💐

  • @PhanindraDahal-f1x
    @PhanindraDahal-f1x 10 หลายเดือนก่อน

    प्रेरणादायी वार्तालाप ! म किन आए भन्ने सवालको जवाफ वार्ता निकट पुगेको लाग्यो !

  • @munapoudel9688
    @munapoudel9688 10 หลายเดือนก่อน

    मेरो नजरको सर्वोत्कृष्ट नेपाली नारि

  • @radhaadhikari6587
    @radhaadhikari6587 10 หลายเดือนก่อน

    नायीका भनेको यस्तो सरल भद्र हुनु पर्छ

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 10 หลายเดือนก่อน

    बढो बौद्धिक अन्तरवार्ता ।

  • @chetansunar4478
    @chetansunar4478 10 หลายเดือนก่อน +1

    हार्दिक नमस्कार! वीरेन्द्रनगर सुर्खेतबाट हेर्दैछु,सुन्दैछु ❤❤

    • @lalitkarki6046
      @lalitkarki6046 10 หลายเดือนก่อน

      Same place 😊

  • @aakanshyachaulagain4759
    @aakanshyachaulagain4759 10 หลายเดือนก่อน +2

    Much love

  • @sherpa0079
    @sherpa0079 10 หลายเดือนก่อน

    सुरक्षा पन्त मलाई मन पर्ने नायिका मध्य एक

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 10 หลายเดือนก่อน

    प्रगतीमा जयकल्याण होस ।

  • @bikashthapa9383
    @bikashthapa9383 10 หลายเดือนก่อน

    नेपाल को उत्कृष्ट नायिका।

  • @navarajacharya209
    @navarajacharya209 10 หลายเดือนก่อน +1

    Excellent both.

  • @preetykulung5544
    @preetykulung5544 10 หลายเดือนก่อน

    'हायाम-हायाम ओलोनूव', टीकाराम सर । बट सुरक्षा पन्त ज्युलाई झोलाको अभिनयबारे पनि थोरै प्रश्न गुर्न भएको भए...जस्ट मेरो मनमा लागेको वा भनौं मलाई अपूरो लागेको...?!

  • @TheSunnyms
    @TheSunnyms 10 หลายเดือนก่อน +5

    She is talented & well educated artist

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 10 หลายเดือนก่อน

    सहि विचार

  • @basudevgaudel5820
    @basudevgaudel5820 10 หลายเดือนก่อน +1

    Dynamic talk specially for younger lady’s

  • @PraKash-kj4by
    @PraKash-kj4by 10 หลายเดือนก่อน +1

    पुरै 1 घन्टा सुनियो मज्ज्जा आयो

  • @singerkopilasiwakoti3232
    @singerkopilasiwakoti3232 9 หลายเดือนก่อน

    Very Informative Interview

  • @MiehemzEden.
    @MiehemzEden. 10 หลายเดือนก่อน +4

    If she would dare to be simply simple personality appearances on public on casual ocassion when possible show reality of life...nope always on glamour of movies/acting.....Then definitely....She is and can be one of greatest daring, diverse, dignified by work, genuine actress for Nepalese Film/Music Industry....Best wishes for her every walk of life further with success and calibre....God bless her and her family

  • @grgraj2908
    @grgraj2908 10 หลายเดือนก่อน +1

    You guys Both doing Great Job❤❤❤

  • @kamalasamal3862
    @kamalasamal3862 10 หลายเดือนก่อน

    socalled हिराेईन सबैले हेर, अन्तरवार्ता मा कसरी प्रश्तुत हुनु पर्छ। कसरी बाेल्न पर्छ भनेर।।

  • @newgeneration4472
    @newgeneration4472 10 หลายเดือนก่อน

    YATRI JI ..NEPALI WORDS HARU BIRSIYERA KATI WORDS HARU KO MEANINGS NABUJNE BELA TAPAIKO PURE NEPALI WORDS HARU LE KURA BUJNAI GARO RA SIKAI PANI VAYO SO THANKS A LOT YATRI JI

  • @pramilakattel3402
    @pramilakattel3402 10 หลายเดือนก่อน +2

    सालीन स्वच्छ निर्मल शिक्षित ❤जस्तो नाम त्यस्तै मान्छे पनि❤

  • @sudarshanchaulagain4465
    @sudarshanchaulagain4465 10 หลายเดือนก่อน

    Nice conversation

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 10 หลายเดือนก่อน

    Great conversation!!!

  • @bishnuadhikari1717
    @bishnuadhikari1717 10 หลายเดือนก่อน

    राम्रो अन्तरवार्ता तर सुरक्षा पन्तलाई जनमानसमा चिनाउने पिरका बारेमा कुरा नउठ्दा अलि न्यायसॅगत भएन की?

  • @tikaramgubhaju9214
    @tikaramgubhaju9214 10 หลายเดือนก่อน

    It's great conversation !!!

  • @darsanachemjong2823
    @darsanachemjong2823 9 หลายเดือนก่อน

  • @kailashsth1720
    @kailashsth1720 10 หลายเดือนก่อน

    अती उत्तम

  • @susant81
    @susant81 10 หลายเดือนก่อน

    talented actress... wish you your coming project...

  • @nirajkc8418
    @nirajkc8418 10 หลายเดือนก่อน

    Congratulations both good 🙏information 💐

  • @premprasaddhakal4240
    @premprasaddhakal4240 10 หลายเดือนก่อน +1

    Good luck baini....

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 10 หลายเดือนก่อน

    nice interview

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 10 หลายเดือนก่อน +1

    Two fav person in one frame❤❤

  • @ALEEGURUNG-i2i
    @ALEEGURUNG-i2i 10 หลายเดือนก่อน

    यो एन्कर को सब्द कस्तो बुज्नु गाह्रो के ! सरल सब्द हरु प्रयोग गर्दा सबैलाई बुज्नु मा सजिलो हुन्थ्यो । यो मुला फेरी कस्तो कस्तो खाल्को वोर्ड हरु युज गर्छ यार !!

  • @minayer6334
    @minayer6334 10 หลายเดือนก่อน

    Dami dami

  • @yakthungba2195
    @yakthungba2195 10 หลายเดือนก่อน

    सुनिल उलक सर लाई चाहिँ कैले नल्याउनु हुने हो?

  • @binodkunwar1574
    @binodkunwar1574 8 หลายเดือนก่อน

    👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿

  • @khotangrai985
    @khotangrai985 10 หลายเดือนก่อน

    पैसा हुनेहरु नै बिदेश तिर भासिन्छ

  • @rohitdeuja
    @rohitdeuja 10 หลายเดือนก่อน

    Sis, so strategy shold be simple living high thinking .

  • @dinabhandari8512
    @dinabhandari8512 10 หลายเดือนก่อน +1

    She’s very beautiful and talented actress

  • @bishalppoudel1837
    @bishalppoudel1837 10 หลายเดือนก่อน

    best perfermans suraksha g

  • @KabinJoshi
    @KabinJoshi 10 หลายเดือนก่อน

    As always great interview.

  • @Hitler-12345
    @Hitler-12345 10 หลายเดือนก่อน +3

    One of the best actor...kati humble sweet....0 attitude vayeko hamro nepali cheli hununxa....khusii lagxa hajur lae dekhda🕉️🙏🕉️🙏🕉️

  • @lakurelabpradeeppanthi2257
    @lakurelabpradeeppanthi2257 10 หลายเดือนก่อน +1

    She is a brilliant Nepalese artist.

  • @parkdhong
    @parkdhong 10 หลายเดือนก่อน

    wow suraksha 👍️👍️👍️

  • @binishapoudel7530
    @binishapoudel7530 10 หลายเดือนก่อน

    पिरकाे बारेमा पनि केहि सुन्न पाईन्छ कि भन्ने अाशा थियाे किनकि मैले पिर बाटै चिनेको हाे

  • @lukoiloperation-jy8eo
    @lukoiloperation-jy8eo 10 หลายเดือนก่อน

    finally ...

  • @janakdhakal78
    @janakdhakal78 10 หลายเดือนก่อน

    good

  • @sairaskarki8798
    @sairaskarki8798 10 หลายเดือนก่อน

    म फिदा भाको ❤

  • @grgraj2908
    @grgraj2908 10 หลายเดือนก่อน

    Kati Baje hi sir Siksha ko interview suru hune?

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 10 หลายเดือนก่อน

    She is my favourite hiroin..👌👌👌💕💕💕💕🌹🌹🌹🌹

  • @ElrikRanaMagar
    @ElrikRanaMagar 10 หลายเดือนก่อน +1

    Finest actress so far ❤

  • @homgurung7189
    @homgurung7189 10 หลายเดือนก่อน

    ❤❤

  • @narayansharma3942
    @narayansharma3942 10 หลายเดือนก่อน

    ❤❤❤Nepal 🇳🇵 ki real heroin 🎉🎉🎉good luck 🤞

  • @grgraj2908
    @grgraj2908 10 หลายเดือนก่อน

    How long?

  • @laxmanpandey4873
    @laxmanpandey4873 10 หลายเดือนก่อน

    हस सप्तरङ्गिको प्रयास गर्नु होला

  • @dhanchapagai5587
    @dhanchapagai5587 10 หลายเดือนก่อน

    Bidhya chapagai “हेर्ने कथा” को खोजकर्ता दिदीलाई पनि ल्याउनु न टिकादाई

  • @neelashrestha1160
    @neelashrestha1160 10 หลายเดือนก่อน

    Chairs look too comfortable 😊

  • @dibashbhandari4580
    @dibashbhandari4580 10 หลายเดือนก่อน

    टिकाराम यात्रीको अन्तर्वार्ता मन नपराउने मान्छे म हो । न शैली छ न आवाज नै । जबर्जस्ती अप्ठ्यारा शब्द घुसाउने प्रयत्न हुँदा लाग्छ ति शब्दको बलात्कार भएको छ ।

  • @Nabi-Takindra
    @Nabi-Takindra 10 หลายเดือนก่อน

    गीतको हुकलाइन कहाँबाट सारियो त्यो पनि छातीमा हात राखेर भनिदिनुस्, भन्न लगाइदिनुस् न महोदय । प्रतीक्षामा छु । प्रमाण संलग्न छ । अन्यथा चोरी गीतकारी र मतियारी बिरुद्ध कानुनी उपचार खोज्नै पर्ने हुन्छ, ढिलो चाँडो ।

  • @grgraj2908
    @grgraj2908 10 หลายเดือนก่อน

    Oh sory kati Baje start hune ho Surakcha ko interview?

  • @nepalhridam5652
    @nepalhridam5652 10 หลายเดือนก่อน

    Tapaiko sabdawoliko akdamai thulo fan....

  • @abinashsharma9095
    @abinashsharma9095 10 หลายเดือนก่อน

    achyut ghimire ji lai bolaunu paryoo hajur

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 10 หลายเดือนก่อน

    🙏❤️❤️❤️❤️❤️

  • @chandrapandey1875
    @chandrapandey1875 10 หลายเดือนก่อน

    🥰🥰♥️

  • @babupandey6827
    @babupandey6827 10 หลายเดือนก่อน

    बौद्धिक लाग्छ ,सुरक्षा

  • @Yrube_commenter
    @Yrube_commenter 10 หลายเดือนก่อน

    Sourav ko interview chahiyo

  • @rajgiri7533
    @rajgiri7533 10 หลายเดือนก่อน

    She is our extra ordinary actress.

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w 10 หลายเดือนก่อน

    मेरो मनको कलाकार हो उहाँ

  • @PremRokaya-p5d
    @PremRokaya-p5d 10 หลายเดือนก่อน

    Tikaram Ji malai Keith kura vanna manthyo.

  • @sabitakoirala1418
    @sabitakoirala1418 10 หลายเดือนก่อน

    ❤❤❤शशक्त कलाकार

  • @nirantar3450
    @nirantar3450 10 หลายเดือนก่อน

    Saurav sangako interview chaiyo hajur