पुर्बको लाहानदेखि रोल्पाको "लिस्ने-गाम" भि-डन्तको भोगाईहरु।।आर्मीहरु पुरै स-खाप हुनुको कारण के हो???

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 82

  • @TopNepalTV
    @TopNepalTV  10 หลายเดือนก่อน +4

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ

    • @amaryetra7320
      @amaryetra7320 10 หลายเดือนก่อน +1

      आज म्मकै खतरनक जनमुक्ति सेना भनेको तपँई रहेछ,कमरेड,सच्चा कम्यूिस्ट को बिचार यहि हो सलाम छ कमरेड🙏🏼

    • @kumarlama-iv4rr
      @kumarlama-iv4rr 10 หลายเดือนก่อน

      ❤❤

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 10 หลายเดือนก่อน +3

    याे दाजुलाई सलुट् गर्नुमन् लाग्यो सहि भन्नू भयो याे अयोग्य दलाल चाेर नेतालाई अब ईन्लाई सिदा गाेलि ठाेक्नु पर्छ

  • @dabal1215
    @dabal1215 10 หลายเดือนก่อน

    आहा कतिमिठो कुरा गर्नुभो धन्नेवाद हजुर लाइ

  • @amritbiyogi5597
    @amritbiyogi5597 7 หลายเดือนก่อน

    कुरो सहि हो अब नेपाल का सबै नेता हरुलाई सुट ग्रने आईडिया दिनु प्रयो म पनि तयार छु

  • @DilRai_1155
    @DilRai_1155 4 หลายเดือนก่อน

    बबाल सहि कुरा👍👍👌👌

  • @Urlaba
    @Urlaba 10 หลายเดือนก่อน +2

    खावाबादी को गफ नि धेरै भयो जय नेपाल जय नेपाली सेना

  • @ichchharamrai823
    @ichchharamrai823 8 หลายเดือนก่อน

    यो बहस एक दम ठिक ठिक छ राम्रो छ मार्मिक छ धन्यवाद

  • @JemsOli-n6z
    @JemsOli-n6z 10 หลายเดือนก่อน +6

    यो खातेको बोलि त जङ्गली भन्दा नि माहा जङ्गली रैछ आतंककारी जङ्गली पुलिस ले कुसुम मा गुला देखाको बिर्सिस लास्ट मा चाहिँ ठिक ठाकै भनेको रैछ चोर नेताहरुलाइ

  • @KRIZAN-POON
    @KRIZAN-POON 10 หลายเดือนก่อน +6

    कुरा त ठिकै गरे अब प्रचन्डेलाइ गोलि हान

    • @tankalimbu6557
      @tankalimbu6557 10 หลายเดือนก่อน

      भाइ तिमी आवेग मा किन आउछौ? सेनाले कसरी र कति मान्छेको हत्या बलात्कार गर्‍यो त्यसको कुनै लेखाजोखा गरेकाछौ?युद्धमा त मारिन्छन, मर्छन। तर ०६२/०६३ को आन्दोलन सफल भएको भोलिपल्ट मोरङको बेलबारी बेशमा बसेको सेनाले सपना गुरुङको बलात्कार पछि हत्या गर्‍यो। त्यो घटनाको बिरोध हुदा अरु ६ जना निहत्था नागरिकको गोलिहानी हत्या गर्‍यो। के त्यसको कुनै हिसाब छ। नुवाकोटको मेलामा जादा स्थानीय सङ्ग झगडा गरेर ४ जनाको एकै सटमा ठहरै बनायो !त्यसको कुनै हिसाब छ? त्यतिबेला नागरिकले सेनाको गाडीमा दुर्घटना बस ठक्कर लाग्न पुगेमा गोलि ठोकेर मार्थ्यो त्यसको कुनै हिसाब छैन। १७००० मार्ने राज्यसत्ता हो।

  • @rameshthapa8854
    @rameshthapa8854 10 หลายเดือนก่อน +7

    यि आतंककारीको मुहार देखेपनि मेरो कन्चरको केश ठाडो भए रआउछ

    • @AffectionateBeachChairs-zk9vu
      @AffectionateBeachChairs-zk9vu 7 หลายเดือนก่อน

      आर्मी पुलिस को नाम सुन्दै जिउँदै आगोमा जलाएर मार्न मन लाग्छ। हामि सर्बसाधार्न जनता लाई एति दुख दिएको छ कि मिल्ने भए 10 बर्स को जनयुद्ध फिर्ता भए बद्ला लिन पाइन्थेयो

    • @anishMgr-b3v
      @anishMgr-b3v 5 หลายเดือนก่อน

      Rero aamako chak ban

  • @ParvatiPariyar-g5b
    @ParvatiPariyar-g5b 9 หลายเดือนก่อน +1

    आमैनि कति छिटो बोलेको कमरेड सहि हो

  • @judhabahadur8664
    @judhabahadur8664 8 หลายเดือนก่อน +1

    good job

  • @sanjeets9236
    @sanjeets9236 10 หลายเดือนก่อน

    सिधा कुरा स्प्रस्ट बिचार ।।।

  • @RamTharu-sc1ro
    @RamTharu-sc1ro 10 หลายเดือนก่อน

    kura ta sahi garnu vayo

  • @SunilKunwar-l7m
    @SunilKunwar-l7m 10 หลายเดือนก่อน

    Ahie khaa masu vata hjr❤❤❤

  • @farakdrishya9943
    @farakdrishya9943 10 หลายเดือนก่อน

    Really appreciated your feeling ......pahilo patak clear bolne ladaku dhekhe

  • @minkumar9166
    @minkumar9166 3 หลายเดือนก่อน +1

    👍👍👍👍👍👍👍👍👍👍👍

  • @keshavbalayar1734
    @keshavbalayar1734 10 หลายเดือนก่อน

    सहि कुरो गर्नु भो कमरेड ले

  • @omMgr-py3zs
    @omMgr-py3zs 8 หลายเดือนก่อน

    सहि भन्नू भयो सबै चोर हुन

  • @PradipBohara-pf6ev
    @PradipBohara-pf6ev 10 หลายเดือนก่อน +1

    राेलपा रुकुम तिर अब खाउबादिकाे पता साफ हुनछ मिसन ८४ मा जय घनति

  • @umeshchapagain8477
    @umeshchapagain8477 10 หลายเดือนก่อน

    गजब कुरा गर्नु भयो प्रचण्डको सेनाले,17 हजार नेपाल आमाको सन्तान मारेर,एक जना राजाको परिवारको पछि लागेर सयौं राजा जन्माएको मा,सच्चा जन युद्ध लडेको हो भने धोका दिनेलाई फेरि अर्को युद्ध लडेर सफा गर्नु पर्छ,नत्र तपाइँहरुले जनयुद्ध लडेको होइन प्रचण्डको युद्ध लडेको भन्दा के होला???

  • @keshabmagar2846
    @keshabmagar2846 10 หลายเดือนก่อน +1

    गफ लाउन पनि सिमा हुन्छ नि 😂😂😂

  • @GOPIBHADUR
    @GOPIBHADUR 9 หลายเดือนก่อน

    Nac

  • @ramBabuthapa-e5k
    @ramBabuthapa-e5k 10 หลายเดือนก่อน

    खुब हासेको छ आतंककाति

  • @keshsomai3437
    @keshsomai3437 10 หลายเดือนก่อน

    यति धेरै चाहिने भन्दा बढी गफ नदिए हुन्थ्यो दाजै मलाई हासो उठेर अहिले सम्म पेट खराव भएर सन्चो छैन ।

  • @narayanpanthi4175
    @narayanpanthi4175 10 หลายเดือนก่อน

    सहि भन्नु भो साथी, मलाई पनि त्यस्तै मुटु जल्छ। के सांच्चै कम्युनिजम आयो त? यहि ब्यबस्था को निम्ति थियो लडांइ?

  • @RolpaLiwang-m9z
    @RolpaLiwang-m9z 10 หลายเดือนก่อน

    Sai ho

  • @krishnashrestha8897
    @krishnashrestha8897 9 หลายเดือนก่อน

    गफाडी हाउडे लहानको लड़ाई कुनै माओवादी मरेन हरे झुट बोल्यो कसले

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 10 หลายเดือนก่อน

    ए मावोबादी दाइ अब त्यो प्रचण्ड लाई गोलि हान

  • @mekumar8895
    @mekumar8895 10 หลายเดือนก่อน

    खै त सबै जनमुक्ती सेना भनौदाहरु एक जुट भएर आफ्नो नेतालाई तह लगाउन सकेको, नेता भनाउदले सिनो पन्छाए जसरी पन्छाई दियो अरु हेरेको हेरै

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 10 หลายเดือนก่อน

    सहि हो कुरो

  • @dneshcarkey8337
    @dneshcarkey8337 10 หลายเดือนก่อน

    भाषण भन्दा नि युद्ध अनुभव सुनाउनु भएको भए हुन्थ्यो

  • @shailendraray3996
    @shailendraray3996 10 หลายเดือนก่อน

    पुलिस केही हैन सबै थोक माओबादि नै हो यत्रो खाइस गफारी

  • @RamBahadur-er8nz
    @RamBahadur-er8nz 10 หลายเดือนก่อน

    अलिकति पनि पछुतो छैन। दुनिया छोरा छोरी टुहुरा बनाएको पछुतो छैन

  • @pasangmtamang1
    @pasangmtamang1 5 หลายเดือนก่อน

    यो मान्छे त बैशाखी डन जस्तै हावा बोल्ने रैछ 😂

  • @madhabdarlami697
    @madhabdarlami697 8 หลายเดือนก่อน

    छुसिया शैलिको हुदारैछन माओबादि

  • @r.kchannel1034
    @r.kchannel1034 10 หลายเดือนก่อน

    Vhatmara dublicate maobdi ley garda original maobadi badhnam ra bisthapit huna pareko chha

  • @royalrabi8335
    @royalrabi8335 10 หลายเดือนก่อน

    अलि हावा हावा टाइपको मान्छे रैछ तर लास्ट्मा चै ठिकै कुरो गर्या हो।

  • @nayenkc1991
    @nayenkc1991 10 หลายเดือนก่อน +2

    Desh lai kangal banayara gareko yudhdha ni kranti re😂

  • @PremRaja-kz8hz
    @PremRaja-kz8hz 10 หลายเดือนก่อน

    ख्यासिस्स मुला कति सानले भन्छ यार अज

  • @kusumoli4990
    @kusumoli4990 10 หลายเดือนก่อน

    न्याउरी मारी पछुतो

  • @humengurung8395
    @humengurung8395 10 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @hemrajlohar2130
    @hemrajlohar2130 10 หลายเดือนก่อน

    Alik dherei diyo Vai le

  • @khimpandey4037
    @khimpandey4037 10 หลายเดือนก่อน +1

    Bank lutne ta sabai chor hun keko iudha hor

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr 10 หลายเดือนก่อน

    Gam karbahi ko bela tatkalin mejar nilkantha khadka sahit saya bhanda badhi teti kher ko rajya paksha ka sena haru ko mirtyu bhaye ko thiyo .

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha1353 10 หลายเดือนก่อน +1

    𝕊𝕒𝕝𝕦𝕥 𝕩 𝔸𝕡𝕚𝕝 𝕤𝕒𝕣 𝕝𝕒𝕚

  • @MickeyShrestha-s1k
    @MickeyShrestha-s1k 10 หลายเดือนก่อน

    Herna suru garyio

  • @ChandrakumariGurung-s8m
    @ChandrakumariGurung-s8m 10 หลายเดือนก่อน

    ❤😂

  • @cricket_lover-c8d
    @cricket_lover-c8d 9 หลายเดือนก่อน

    यसको यौटा कुरा साँचो होइन

  • @ChirinjiviPariyar
    @ChirinjiviPariyar 10 หลายเดือนก่อน

    awhile gulla chum jatha

  • @arbinshah1468
    @arbinshah1468 10 หลายเดือนก่อน

    अहिले खाडीमा बेल्चा हान्दैछन होला बिचरा

  • @wawaaaswellwcadhikari4661
    @wawaaaswellwcadhikari4661 9 หลายเดือนก่อน

    phata mula kati mareko xa lahan handa hamilai sodhan

  • @dhanraj8584
    @dhanraj8584 10 หลายเดือนก่อน

    Mula

  • @SrijanaKanung
    @SrijanaKanung 4 หลายเดือนก่อน

    Hoina Kati saro aatiyera interview dinu bhako ho Ali bistarai boleni hunchha ni😂😂😂

  • @thamindrachamlingrai8451
    @thamindrachamlingrai8451 10 หลายเดือนก่อน

    Hat badhe paxi xodyohola

  • @arjunthada6847
    @arjunthada6847 9 หลายเดือนก่อน

    Hawa guf hancha

  • @ffff-vq1qu
    @ffff-vq1qu 10 หลายเดือนก่อน

    Hawa guf

  • @ShyamShyamlama-re2eb
    @ShyamShyamlama-re2eb 10 หลายเดือนก่อน

    Haha gff sal

  • @TularamKarki-h1e
    @TularamKarki-h1e หลายเดือนก่อน

    Na chik muji

  • @RajuSingh-px3ph
    @RajuSingh-px3ph 10 หลายเดือนก่อน

    Yo sala Kura garene saleai ramaro xain