दाङको सतवरिया आक्रमणको त्यो रात।।हारेर फर्किन लागेका माओवादीहरुले कसरी जितेका थिए???

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 29

  • @TopNepalTV
    @TopNepalTV  หลายเดือนก่อน +3

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933//9705522933

    • @TilakPun-i6f
      @TilakPun-i6f หลายเดือนก่อน

      पुर्ब जनमुक्ति सेना हाल घोराही उपमहानगर पालिका वडा न 9 वडा अध्यक्ष संग पनि इन्तरभ्यु लिन पर्यो सर।

  • @Basnet464
    @Basnet464 10 วันที่ผ่านมา

    स्वच्छ बिचार को लागि सम्मान 👏

  • @Warthom-n6u
    @Warthom-n6u หลายเดือนก่อน +1

    माओवादी को धेरै आन्तर्बार्ता हेरियो तर यो कमाण्डरको बोलि मात्रै सभ्य लाग्यो अरु त जम्मै दुश्मन भनेको सुनियो ।

  • @raj-adhik
    @raj-adhik หลายเดือนก่อน +5

    हो म पनि तेति बेला apf बाट लडेको हो सतबरिया मा त्यो बेला गोलि सकिएर नै हामी लडाइ हारिएको हो लडाइ मा मरेको जम्मा 2,3 जना हो हाम्रो apf बाट सबै लाई लास्ट मा जम्मा गरेर मारिएको हो लमही बाट जितेर थप टोलि आएर हो पहिला त लडेर हामीले जिति सकेको हो पछि हटि सकेका हुन लमही को टोलि हतियार गोलि गठा लिएर थप आएर लडेर हो उता बाट नआएको भए हमिले जिति सकेको लडाइ हो

    • @bhupalshrestha7558
      @bhupalshrestha7558 หลายเดือนก่อน +3

      तपाइ लाइ सलाम छ

    • @thegurkhaonlinetv
      @thegurkhaonlinetv 15 วันที่ผ่านมา

      Kata bata ho sir..tapae..salam xa tapae lae pani..

  • @BijayaKc321
    @BijayaKc321 7 วันที่ผ่านมา

    ❤❤great 👍 history ❤️

  • @lsthakuri47
    @lsthakuri47 หลายเดือนก่อน

    महान जनयुद्धको महान योद्धा ✊✊तपाईहरु हुनुहुन्थ्यो र प्रचण्डहरु त्यो ठाउँमा पुगे र देशमा व्यवस्था परिवर्तन भयो , यसमा पछुताउनु पर्ने कुरै छैन ✊
    तर अब आफ्ना नेता हुन् या अरुका, भ्रष्टहरुलाई छानी छानी आउँदो चुनावमा हराउन नसके पनि आफ्नो मुल्यवान भोटको अवमुल्यन गर्नु हुँदैन । 🙏✊

  • @TaraPrashad-r1b
    @TaraPrashad-r1b หลายเดือนก่อน

    हो बिनोद कामरेड एकदम साहासीहो बिनोद जस्ता साहासी नभयकोभय लडाई हाररीनेथियो

  • @nokhiramkhadkachemistry31
    @nokhiramkhadkachemistry31 หลายเดือนก่อน +6

    माओवादी लाई कत्ती पनि मन पर्दैन ।सानैमा मैले धेरै दुख भोगेको छु।माओवादी बात।किनकी मेरो दाइ आर्मी भकै कारन्ले। माओवादी ले धेरै दुख दियो ।

    • @bhupalshrestha7558
      @bhupalshrestha7558 หลายเดือนก่อน +1

      सेम कहानि है व्रो

    • @TilakPun-i6f
      @TilakPun-i6f หลายเดือนก่อน

      मलाई नि आर्मी पुलिस भनेसिअझै नि मन पर्दैन किनकि मेरो बुवा इन्दियन आर्मिहुनुन्थ्यो बुवाले ल्यएको आर्मिको कपदा देख्दा देख्दै पनि माओवादी खोज्न आको पुलिसले घरको बाकास खोल्न लगाएर सुनको गहना लैजादै थियो पछि आमाले जबरजस्ती खोसेर लिनु भाको थियो ।

  • @bijaytamang7631
    @bijaytamang7631 หลายเดือนก่อน +1

    Sunaulo tv ra top nepal ko maile nahereko kunai pani video chaina ahile samma ko man parne video ❤❤

  • @TilakPun-i6f
    @TilakPun-i6f หลายเดือนก่อน

    यहाँ चोर र दाकाहरु धेरै छ्न तपाईं जस्ता हजारौं जनताले देसमा गरेको बलिदानलाई इतिहासले भुल्ने छैन ।भने जस्तो बिकास नभएपनी केही हदसम्म बिकास भाको छ ।गादी मोतर अधिकासं थाउमा पुगेको छ ,बिजुलिबत्ती अधिकासं थाउमा पुगेको छ।जनतामा जनचेतना आको छ।

  • @atombum9242
    @atombum9242 หลายเดือนก่อน +1

    ❤❤❤❤🙏🏼🙏🏼

  • @KalyankalyanKalyan-e4c
    @KalyankalyanKalyan-e4c หลายเดือนก่อน

    अझै जनयुद्ध हुनुपर्छ

  • @suryathapa8579
    @suryathapa8579 หลายเดือนก่อน +1

    माओबादिले र प्रशासले किन हामी सर्बसाधरणलाई दु: ख दियौ।तेराे बाउकाे हामिले के खायका थियौ? तिमिहरु किरा परेर मर

  • @brrjkubresali642
    @brrjkubresali642 หลายเดือนก่อน

    🙏🙏

  • @yogeshverma7056
    @yogeshverma7056 หลายเดือนก่อน

    Nice 😢

  • @yogeshverma7056
    @yogeshverma7056 หลายเดือนก่อน

    From India Rajasthan hanmungarh❤

  • @ganeshdhami5580
    @ganeshdhami5580 หลายเดือนก่อน

    ❤❤

  • @Urlaba
    @Urlaba 20 วันที่ผ่านมา

    सबै माउबादी खराब हुदारहिन्छन धेरै जसो माउबदिले दुस्मन भन्छन् तर यो शब्द गलत हो

  • @bindashkamal9426
    @bindashkamal9426 หลายเดือนก่อน

    Lal salam comred

  • @humengurung8395
    @humengurung8395 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @bharatsingh6898
    @bharatsingh6898 หลายเดือนก่อน

    khsyes

  • @bishalgurung440
    @bishalgurung440 28 วันที่ผ่านมา

    Timrai neta haru chor daka haru xa yatro kuro gareko comrade