बाग्लुङ्ग पन्चकोटमा पशुपति र रमेशराज बीच झगडा | Live Dohori | Pashupati Sharma | Rameshraj Bhattarai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Watch new Nepali Live Dohori Chhin chhin bajne chura By Pashupati Sharma & Rameshraj Bhattarai only on Enepal Khabar Official's TH-cam Channel.
    #pashupatisharma
    #Rameshrajbhattrai
    #enepalrodhighar
    #livedohori
    #Newlokdohori
    #Virallivedohori
    #lokgeet
    #dohorigeet
    #newlokdohorisong2079
    -------------------------------------------------------------------------
    🎶 Orgional Audio Credits:-
    ♪Song:-
    Chhin Chhin Bajne Chura
    ♪Vocal:-
    Pashupati Sharma
    Samjhana Bhandari
    ♪Lyrics:-
    Pashupati Sharma
    ♪Music:-
    Pashupati Sharma
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Chhin Chhin Bajne Chura
    ♪Pashupati Group:-
    Pashupati Sharma
    Suman Pariyar
    Asmita DC
    Renuka Bhattarai
    Shyam Burlakoti
    ♪Rameshraj Group:-
    Ramesh Raj Bhattarai
    Shyam Rana
    Sita Pariyar
    Balika Tamanag
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Sunil Bardewa
    Deepak Majhi
    ♪Flute:-
    Bishal Magar
    ♪Sarangi:-
    Rajesh Gandharwa
    Dholak:-
    Bhagirath Sushling
    ♪Auto pad:-
    Padam Chhetry
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Program Presenter:-
    Bal Kumar Shrestha
    ♪Audio Recordist/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh Shrestha
    Gopal Nepali
    Sanjeev Khanal
    Harish Dhital
    🎬MUA:-
    Anisha Nanu
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    मनोज थापा
    जेनी बस्नेत
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    हामी आभारी छौ
    मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज ज्यु
    सौरभ के सी
    नारायण खत्री
    पंचकोट युवा समाज
    भान्सा सेवा समाज
    भगवाती महिला समूह
    पन्चकोट ब्यबस्थापन समिती
    बाग्लुङ्ग नगरपालिका
    बाग्लुङ्ग नगरपालिका ६ नम्बर वडा कार्यालय
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 350

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  ปีที่แล้ว +87

    नमस्कार
    इनेपाल रोधीघरलाई माया आशिर्वाद दिनुहुने हाम्रा आदरणीय दर्शक भगवान हरुलाइ कोटि कोटि प्रणाम🙏🙏आजको इ नेपाल रोधीघरको बसाईमा बाग्लुङ्ग जिल्लाको पन्चकोटमा छायांकन गरिएको आदरणीय पशुपति शर्मा र आदरणीय रमेशराज भट्टराई बिचको मीठो दोहोरी लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला है !! जय लोक दोहोरी !!

    • @kesharipaudel6023
      @kesharipaudel6023 ปีที่แล้ว +3

      Kool900

    • @kesharipaudel6023
      @kesharipaudel6023 ปีที่แล้ว +2

      Ppp pop

    • @neemkantadangi.
      @neemkantadangi. ปีที่แล้ว

      धेरै राम्रो प्रस्तुति गजब लाग्यो हजुर स्टुडियो मा भन्दा यस्तो गाउँ मा गएर गर्नु भयो धेरै खुसि लाग्यो
      पहिलाका राम प्रसाद खनाल को झल्को आयो हजुर यस्तै यस्तै ठाउंमा गएर दोहोरि चाइयो।
      जय पशुपति जय रमेशराज जय सबैलाई जय गीत जय संगीत।

    • @lakshmibhadari4605
      @lakshmibhadari4605 ปีที่แล้ว

      🙏🙏🙏🙏

    • @lakshmibhadari4605
      @lakshmibhadari4605 ปีที่แล้ว

      👍

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +169

    पशुपति शर्मा vs रामेश भट्टराई भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर होऊ।🙏🙏🙏🙏

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 ปีที่แล้ว +7

    राजु परियार र बंद्री पंगेनी लाई पनि देख्न पाईयोस भन्ने जति यता हाजिर हौ जय गीत जय संगित दुबै को दाइ कओ

  • @ratanbohara830
    @ratanbohara830 3 วันที่ผ่านมา +1

    पशुपति शर्म vsरमेश,भटृराई,जहां फनि यस्तै रमाइलो दोहोरी गाउनु हुन्छ धेरै मजा आयो कस्तो मिल्छ हौ उहाहरुको जोडी भ्वाइस पनि ❤❤😊😊😊😊

  • @yanprasad4942
    @yanprasad4942 ปีที่แล้ว +22

    अग्रज दाजुहरुको दोहोरी सुन्दा बडो आनन्द र रमाइलो लाग्यो 🇳🇵❤️🇳🇵

  • @rameshroka5972
    @rameshroka5972 ปีที่แล้ว +15

    पशुपति दाजु र रमेश राज दाजुको दोहोरी हेर्दा छुट्टै अान्द अाउछ🙏😘बुटवल देखि हेर्दै छु❤️

  • @chitra2781
    @chitra2781 ปีที่แล้ว +31

    बधाई छ सम्पूर्ण कलाकार ज्यु हरुमा,पन्चकाेट भगवान् ले रक्षा गरून् जय मुक्तिनाथ,

  • @ramkalikote7276
    @ramkalikote7276 ปีที่แล้ว +3

    सारै रमाइलो लागो दोहोरी ।दुई जनाको सम्बन्ध नि अच्चमको छ।

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 ปีที่แล้ว +6

    रमाइलो कार्यक्रम भाइ हरु को भगवान ले संधै कल्याण गरुन हाम्रो कलाकार भाइ हरु लाइ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +6

    रमेश 🆚पशुपति जहाँ पनि यस्तै रमाइलो दोहोरी गाउनु हुन्छ धेरै मजा आयो कस्तो मिल्छ हौ उहाहरुको जोडी भ्वाइस पनि 😃😋😋😊

  • @gitakhanal4838
    @gitakhanal4838 ปีที่แล้ว

    कति राम्रो हो के प्रस्तुति (गित, आबाज संगित सबै)

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 ปีที่แล้ว +5

    आहा हाम्रो पबित्र ठाउमा दोहोरी खुसी लाग्यो राम्रो छ।

  • @ranahumu1997
    @ranahumu1997 ปีที่แล้ว +5

    निकै उत्कृष्ट दुई हस्तिको दोहोरी गीत जय पन्चकोट 👮‍♂️👮‍♂️👮‍♂️

  • @vlogcity9897
    @vlogcity9897 ปีที่แล้ว +3

    आर्दणीय मेरो छिमेकि दाई पशुपति शर्मा दाई काे dhohori धेरै मन पर्छ 😍😍

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +6

    ओहो कति मिठो रमाइलो दोहोरि हो। मैले त पत्याइन यति मिल्ने जोडी
    दुश्मन भयको सुहायन। मज्जा आयो रमाइलो सबै लाइ धन्यबाद
    यो भिडियो हेर्ने सबैलाई मिठो सम्झना, कमेन्ट गर्ने सबैलाई माया

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d ปีที่แล้ว +4

    यो दोहोरी बवाल लायो श्याम राना र पशुपति शर्मा लाई भिडाउन पर्ने।।

  • @laxmishah3208
    @laxmishah3208 ปีที่แล้ว +8

    यी दुबै जना को गित सुन्दा अझै लामो समय भैदेको भय हुन्त्यो जस्तो लाग्छ ।दाइ हरुको💓💓💓💓

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +4

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +3

    धेरै राम्रो प्रस्तुति गजब लाग्यो हजुर स्टुडियो मा भन्दा यस्तो गाउँ मा गएर गर्नु भयो धेरै खुसि लाग्यो
    पहिलाका राम प्रसाद खनाल को झल्को आयो हजुर यस्तै यस्तै ठाउंमा गएर दोहोरि चाइयो।
    जय पशुपति जय रमेशराज जय सबैलाई जय गीत जय संगीत।

  • @bibash8861
    @bibash8861 ปีที่แล้ว +4

    जानै पर्ने ठाउमा जानू भएछ जय बाग्लुङ जय पन्चकोत

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  ปีที่แล้ว

      Thank you very much

    • @danghimire6191
      @danghimire6191 ปีที่แล้ว

      अति रमाईलाे दाेहरि म अाबुदबि बाट हेर्दै छु ।

  • @asmitasharma3176
    @asmitasharma3176 ปีที่แล้ว +13

    प्रयटकिय गन्तब्य स्थान हाम्रो पंचकोट धाम
    जय श्री मुक्तिनाथ 🙏🏻🙏🏻❤️🥰

  • @rajanchalise7884
    @rajanchalise7884 ปีที่แล้ว +4

    आहा कति राम्रो दाजुहरुको दोहोरि मलाई त मन पर्यो अनि हजुरहरुलाइ कस्तो लाग्यो कुन्नी.....!!!🙏😍😍🙏

  • @narayankhadka9598
    @narayankhadka9598 ปีที่แล้ว

    आहा कती सुन्दर सब्द लय पंन्चकोट माईले रक्षा गरुन

  • @krishnanepal3005
    @krishnanepal3005 ปีที่แล้ว

    अहा कति आनन्द!!! यो फोहोरी दोहोरी???

  • @pabitraroka3264
    @pabitraroka3264 ปีที่แล้ว +2

    अाहा कति राम्रो छ है सबैलाई बदाई छ 💕💕💕💕💕👌👌👌

  • @Aussie17
    @Aussie17 ปีที่แล้ว +2

    यसो पहिलाको interview हेर्दा र यो गीत हेर्दा रमेश राज भट्टराईले पशुपतिलाइ धेरै माया गर्दो रहेछन l पशुपतिले रमेश भाइलाइ अलि हेपेर अनि नमज्जाले भन्दा रहेछन l
    पशुपतिले रमेशसंग मिल्ने साथीको ब्यबहार गर्दा रहेनछन l

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  ปีที่แล้ว +1

      Thank you very much

    • @thakurbhusal8569
      @thakurbhusal8569 ปีที่แล้ว +1

      तेस्तो होईन हजुर नङ र मासुको सम्बन्ध छ यिनिहरु मा

  • @nirmalchiluwal7952
    @nirmalchiluwal7952 ปีที่แล้ว +3

    पशुपति र रमेशको गीतमा जत्ती झगडा गरेपनी घनिष्ठ मित्रता छ।

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +4

    म पनि बागलुङ्गे हाम्रो बागलुङ राम्रो बागलुङ । अत्यन्तै रमणीय स्थल पन्चकाेट सम्पूर्ण अग्रजकलाकार हरुलाई उच्च समान 🙏🙏🙏🙏।

  • @rhinosunar3718
    @rhinosunar3718 ปีที่แล้ว +1

    आहा आहै सरररर चैट चैट हुरररररर कति रमाइलो 👏👏👏👏👌👌🌹🌹🌹🙏🙏🙏

  • @naresholi7726
    @naresholi7726 ปีที่แล้ว +7

    मन पर्ने singar पसुपति शर्मा रमेशराज भट्टराइ

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 ปีที่แล้ว +17

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई❤️🇳🇵

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 ปีที่แล้ว +1

    धेरै राम्रो छ दोहोरी फेरि पनि हेर्न पाइयोस् मन पर्ने कलाकार दोहोरीको राजा पशुपति दाई सम्मान छ दुवै जनालाई।।

  • @bibekbagale8127
    @bibekbagale8127 ปีที่แล้ว +2

    आहा कति रमाइलो दोहोरी सफलताको शुभकामना🙏❤️ तपाईं हामी सम्पूर्णलाई पंन्चकोट माइले रक्षा गरुन जय श्री पंन्चकाेट माइ🙏🙏

  • @bibekrana9379
    @bibekrana9379 ปีที่แล้ว +1

    म नि छु है हाजिर

  • @sandhaya4034
    @sandhaya4034 ปีที่แล้ว +5

    पसुपती दाजु र रमेस राज दाजु को दोहोरि सुन्दा आन्नद आयो

  • @sumanmagar64864
    @sumanmagar64864 ปีที่แล้ว +3

    बधाइ छ सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏

  • @sanjaygurang5091
    @sanjaygurang5091 ปีที่แล้ว

    पशुपति दाइ र रमेश दाईको गफ मात्रा होईन गीतमा पनि उतिकै झगड छ है रमैईलो चहि एकदम रमैईलो हुन दाईहरु

  • @taraaryal8313
    @taraaryal8313 ปีที่แล้ว +4

    एहाहरुको यो मित्रता देख्दा लोभ लाग्छ !

  • @harirai1164
    @harirai1164 ปีที่แล้ว +1

    दुबै जना उस्तै हो तगडा देख्खियो आज प्रतक्षे झगडा बहुत मजा आयो हजुर

  • @dhurbakandel50
    @dhurbakandel50 ปีที่แล้ว +1

    आहा हुन त दुइ साथि हुन तर दुइ जार झै गर्ने अनि रमाइलो भो बदाइ छ पन्चकोट समिति ❤

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +1

    आहा कति रमाइलो गर्नु हुन्छ यी दुई जना हरु बदाइ छ

  • @msmklang896
    @msmklang896 ปีที่แล้ว +1

    सबैलाई मन देखि शुभकामना छ कति राम्रो दोहोरी हो

  • @chhabiaryal8179
    @chhabiaryal8179 ปีที่แล้ว +1

    ल्याउनु पर्छ अति मिल्ने साथी हुन रमाइलो खाको दोहोरी

  • @homanathupadhya8171
    @homanathupadhya8171 ปีที่แล้ว +2

    दोहरि राम्रो छ बाग्लुड को धामिक ठाउँ मा अलि बागलुङ को परिचय दिने गाना हुनु परने अासा गरे जस्तो भएन राटिय कलाकार भएर पनि मलाई अलि मजा अाएन पसुपति र रमेश भट्टराई माथि अरु अासा थियो

  • @shantibasnet8162
    @shantibasnet8162 ปีที่แล้ว +1

    दुबै जना काे फेरि enepal देखि अर्को भाग छिट्टो हेर्न पाउ

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว +1

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @nirmalsunar8345
    @nirmalsunar8345 ปีที่แล้ว +1

    अाहा कति मजा अनि अान्द लाग्यो दुबै को दोहोरी सुनेर अाधा घन्टा बितेको पतै पायन धेरै रमाइलो । 💕💕

  • @dineshrimal7896
    @dineshrimal7896 ปีที่แล้ว +3

    खालि अरुलाइ खसालेर गित गाउने पसुपति तेति राम्रो लागेन यो दोहोरी फोहोरि गित मा 1 यस्तो गित को आसा गरिन्न पसुपति बाट

  • @rambaburaambabu5209
    @rambaburaambabu5209 ปีที่แล้ว +1

    Aaha hamro panchakot ma dherai ramailo dohori 🎤🎤🎼🎼🎼❤️❤️🎵🎵❤️❤️jya Baglung kalika jya panchakot🙏🙏🙏

  • @BalKumarShrestha
    @BalKumarShrestha ปีที่แล้ว +5

    नमस्ते आजको विशेष बसाइ के कस्तो छ सुझाब पाम है हजुर।

  • @Parasgsingh1720
    @Parasgsingh1720 ปีที่แล้ว +1

    Aaha kati Ramro ho kare karam

  • @kamanadangi5245
    @kamanadangi5245 ปีที่แล้ว +3

    हार्दिक बधाई एवम प्रगति को सुभकामना सम्पुर्ण टिमलाई 🙏❣️

  • @gangagiri163
    @gangagiri163 ปีที่แล้ว +1

    रमाइलो आफ्नो ठाउमा छ तर यो सम्बन्ध जुन पहिला देखि देखेर आका छौ तेसमा दरार न आवोस बाकी सब म त बिन्दास रमाए 😊😊😊

  • @Sunraj-s4
    @Sunraj-s4 ปีที่แล้ว +4

    ❤️Suman dada rw Shyam Rana daju pani aaka raixna Congratulations all panchakot teams lai daami lagyo

  • @soorajqatar6263
    @soorajqatar6263 ปีที่แล้ว +1

    सारहै रमाइलो दोहोरी हेरिरहदाम जस्तो लाग्यो

  • @boharasanukanxu3915
    @boharasanukanxu3915 ปีที่แล้ว +2

    सवै कि जय त्र हामी दर्शक कि खोइ जय

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +2

    आहा पशुपति शर्मा र रमेश को बबाल लोक दोहोरी भाका

  • @sabinakholaula7052
    @sabinakholaula7052 ปีที่แล้ว +2

    OMG 😃😱 खत्रा आयो त भाले दोहोरी

  • @gopalrasaili5998
    @gopalrasaili5998 ปีที่แล้ว +2

    नमस्कार 🙏 ई नेपाल 🇳🇵 रोधी घर का सम्पूर्ण टिम लाई नमन यसता हस्ती हरु का दोहोरी सुनाई दिनु भऐ को मा नमन
    जया श्री कृष्ण कडेल 🙇

  • @lalkc7269
    @lalkc7269 ปีที่แล้ว +2

    वा दामि जति सुनेनि सुन मन लाग्छ

  • @narurokaofficial3431
    @narurokaofficial3431 ปีที่แล้ว +3

    #naruroka#
    अाफु बाग्लुङ को भएर होला बाग्लुङ कै रमणिय ठाउँ पन्चकोट मा निकै रमाइलो दोहोरी

  • @maharatej2643
    @maharatej2643 ปีที่แล้ว +2

    दुबै जना लाई धेरै धेरै सुभ कामना छ

  • @Parasgsingh1720
    @Parasgsingh1720 ปีที่แล้ว +1

    मत हजुर दुईटा को फेन हो

  • @bharatsunar2145
    @bharatsunar2145 ปีที่แล้ว +1

    मीलेसम्मा भयसम्म त जुनठाउमा गइन्छ त्यास ठाउको स्थानीय कलाकार र यता काठमान्डू बाट गयको कलाकारलाइ गाउना लायको भय अली नौलो हुन्थ्यो नी,केटीहरु पनी टन्नै गएको रैछन् नी अझ केटा केटीलाइ गाउना लायको भय झन् राम्रो हुने थीयो।

  • @AbcAbc-wx5lt
    @AbcAbc-wx5lt ปีที่แล้ว +1

    Best example of best frnd pasupati sharma and Ramesh bhattarai

  • @santisa5401
    @santisa5401 ปีที่แล้ว +2

    Syam vhai ko geet derai sunxu sabai lai bhagwan ley satha deos ❤

  • @mayadhakal8934
    @mayadhakal8934 ปีที่แล้ว +1

    कति असभ्य दोहोरी

  • @acharyagopal3448
    @acharyagopal3448 ปีที่แล้ว +1

    जाेरदार जाेरदार कलाकार हरुकाे जम्का भेट रयछ धेरै धेरै रमाइलो छ

  • @dineshkhetalabhandari4708
    @dineshkhetalabhandari4708 ปีที่แล้ว

    Tq so much all team members
    Second part lyaunu pryo Hjr

  • @minu8036
    @minu8036 ปีที่แล้ว

    दामा यो गित त मलाइ मन पर्छ

  • @rejungmongool5452
    @rejungmongool5452 ปีที่แล้ว +2

    Dada damix ajhai new new part lyaunu parx la🥰🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +3

    आहा कति रमाइलो गित 🎀🎀🙏🙏🍒🍒🍇🍇🍍🎋🎋

  • @SANTABHUDHA
    @SANTABHUDHA ปีที่แล้ว

    सबै सबै ले पसुपति संग दोहरि गाउन मुस्किल हुन्छ होलानि हजुर

  • @kisansom4522
    @kisansom4522 ปีที่แล้ว +2

    Haaa surprised 🙀🙀🙀 waoooo part 2 pani chaiyo

  • @YamPrasadNiure
    @YamPrasadNiure ปีที่แล้ว +2

    आहा रमाइलो ❤❤❤❤❤❤❤

  • @indirapokhrel9488
    @indirapokhrel9488 ปีที่แล้ว

    यी दुबै जना साथीहरू को मायामा कसैको नजर नलागोस सधै हासि खुसि रमायर हिडनु शु भ कमना

  • @haridahal2346
    @haridahal2346 ปีที่แล้ว +1

    रमेशराज भट्टराई मलाई मन् पर्ने सिंगार

  • @sumangiri3450
    @sumangiri3450 ปีที่แล้ว +2

    अपेक्षा एकातिर दोहोरी अन्तै गयो। औसत छ्।

  • @chandrajoshi3345
    @chandrajoshi3345 ปีที่แล้ว

    भाग २ चाहियो

  • @amarkshatri4034
    @amarkshatri4034 ปีที่แล้ว +2

    लेउनु परोनी भाग 2

  • @premrajbhattrai9415
    @premrajbhattrai9415 ปีที่แล้ว +1

    Super nice battle

  • @ramprsdsharma5854
    @ramprsdsharma5854 ปีที่แล้ว +2

    Superb ❤️
    I want part 2 quickly

  • @anishrasailianishrasaili4907
    @anishrasailianishrasaili4907 ปีที่แล้ว +1

    Dherai ramro xa panchakotale sabaiko rakchhaya garun

  • @santisa5401
    @santisa5401 ปีที่แล้ว +1

    Wow syam rana uta suman vhai yeta Lovely sabai lai ❤🙏❤

  • @sagarregmi8771
    @sagarregmi8771 ปีที่แล้ว +1

    म पनि छु

  • @sklgroup7732
    @sklgroup7732 ปีที่แล้ว

    maldunga katesi ghumti Ghumti Road आहा क्या राम्रो बाग्लुङ पञ्चकोट अति Utkrist man chune (छोयो) गितले wahoo!! Episode 1/2/3/4/5… 1000pani Onegisumass ☝️☝️✍️

  • @dragonfiregaming5837
    @dragonfiregaming5837 ปีที่แล้ว +4

    Nice dohori

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +2

    love you all sabaiko jaya geet sangit ko jaya

  • @premtamang9684
    @premtamang9684 ปีที่แล้ว +2

    BaulAha,gayak super rames sir

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 ปีที่แล้ว +2

    पशुपति शर्मा जि र रमेश भट्टराई जि अब लाइभ दाेहाेरि मा लहल्का पिट्न पर्छ भन्ने काे काे हुनुहुन्छ

  • @sagarkharel8831
    @sagarkharel8831 ปีที่แล้ว +1

    Dherai ramailo dohori🙏❤️🤟

  • @Parasgsingh1720
    @Parasgsingh1720 ปีที่แล้ว +1

    ईन्द्रेनी मा जानु पर्छ हजुर दुई जाना

  • @pramodpaudel9830
    @pramodpaudel9830 ปีที่แล้ว +2

    बबाल रमाइलो दाेहाेरि हेर्न खुप मजा लायाे

  • @narayanacharya569
    @narayanacharya569 ปีที่แล้ว +2

    Watching from japan 🇯🇵

  • @jayrawot3607
    @jayrawot3607 ปีที่แล้ว +1

    Salute xa hai Dubai dajuharulai yo sinik bhaiko

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว +3

    कति रमाइलो हो🙏🙏🙏🙏❤️❤️❤️

  • @shivachandrasapkota7640
    @shivachandrasapkota7640 ปีที่แล้ว +3

    Congratulations both of you 🙏🙏

  • @gurujirimal1725
    @gurujirimal1725 ปีที่แล้ว +1

    रमाइलो जोडि🙏🙏🤣🤣

  • @parugc1716
    @parugc1716 ปีที่แล้ว +3

    Such a best friendship 😍😍😍😍😍

  • @Deadlyplayer-s4k
    @Deadlyplayer-s4k ปีที่แล้ว +2

    यो जोडि को भाग 2 पनि चाहियो है हजुर