शक्तिशााली युवा गायक रमेशराज भट्टराई र पशुपति शर्माको रोमान्टीक कुरा, साथै रमेशको एकल प्रस्तुति । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RameshrajBhattrai_PashupatiSharma #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 1.5K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +220

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @nepalupdate1186
      @nepalupdate1186 4 ปีที่แล้ว +7

      😍😍😍😍😍

    • @sujankhatri8647
      @sujankhatri8647 4 ปีที่แล้ว +3

      Dd

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 4 ปีที่แล้ว +6

      छन त धेरै गीत हरू मन पर्छन् ती मध्य
      रमेशराज भट्टराई को "बेहुला बनाउछु भन्थी बहुला बनाएर गई"
      प्रमोद खरेल को "म बिना कसै कसैलाई मुश्किल छ पोखरामा"
      मलाई धेरै मन पर्ने गीत हुन

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +1

      Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team. Go ahead.

    • @galaxy4konline542
      @galaxy4konline542 4 ปีที่แล้ว +2

      नमस्कार आज एउटा कुरा भन्दै छु म kalpana dahal video th-cam.com/video/ZWTplMzS_rQ/w-d-xo.html

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 4 ปีที่แล้ว +813

    आजको ईन्द्रेणी कार्यक्रम मा पशुपति शर्मा र मेरो कुराकानी कस्तो लाग्यो तनि हजुरहरुलाई ?? अब अर्को पटक आउदा म दोहोरी गीत पनि गाउछु नि है !! भन्नुस् त मैले को संग दोहोरी गॉंउदा रमाईलो होला ??

    • @jayaramaryal3056
      @jayaramaryal3056 4 ปีที่แล้ว +10

      Manmaya Didi saga

    • @bibidhonlinetv9240
      @bibidhonlinetv9240 4 ปีที่แล้ว +21

      शर्मिला श्रेष्ठ सङ गाउनु होला दुबै जना रङिला रङिला बबाल हुने छ त्यो कार्यक्रम अनि हाम्रो च्यानल पनि सबै लोक संगीत प्रेमी साथी हरु ले सस्क्राइब गरिदिनु होला न है 🙏🙏🙏🙏🙏🙏

    • @sunitatamang2511
      @sunitatamang2511 4 ปีที่แล้ว +6

      Dai hjrle manmaya didi sanga gaunu vako sarai ramailo lagxa ra ak dam suhauxa k plz plz plz

    • @rudrapaudl8872
      @rudrapaudl8872 4 ปีที่แล้ว +3

      Ramailo kura kahani Lago daju

    • @suhanthapa9877
      @suhanthapa9877 4 ปีที่แล้ว +11

      सत्य भन्नि हो भने इन्द्रेणी हेर्न थालेको धेरै बर्ष भो तर यति मजात आको थिएन दुइजान साथी भएसी त सारै मजा हुने रैछ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +149

    पशुपति शर्मा दाजु र रबिना बस्याल नानुको दोहोरिको प्रतिक्षामा हुनेले यता लाइक ठोकुम है जय गित जय सङ्गीत जय इन्द्रेणी ।।।।।

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 4 ปีที่แล้ว +595

    रमेश राज भट्टराई र पशुपति शर्मा को असली फ्यान को को हुनुहुन्छ Like 👍️
    👇️
    👇️

  • @nepal1935
    @nepal1935 4 ปีที่แล้ว +47

    आयो बहुला गाएक हाम्रो लोकप्रिय गायक आदरणीय दाजु रमेश राज

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 4 ปีที่แล้ว +171

    रमेसराज दाइको हरेक गीत मन पर्छ ।झनै उहाँको अनि पसुपती दाइको मित्रता देखेर छ्क्क पर्छु ।उहाँ हरुको जस्तो मित्रता अरु को नि भैदिय कस्तो हुन्थ्यो होला ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @shivadhakal1823
      @shivadhakal1823 4 ปีที่แล้ว

      रमेशराज र पशुपति जस्तै घनिष्ट मित्रता आयूषा र रबिना को देख्न हामि सबै को मन छ

    • @devikakatwal1877
      @devikakatwal1877 4 ปีที่แล้ว +1

      Ho ni

  • @anitarai7616
    @anitarai7616 3 ปีที่แล้ว +2

    आदरणीय दाजु रमेश राज ज्यु साथमा पशुपति शर्मा हजुर दुई जना को भेट हुँदा कति मीठो गफगाफ हुन्छ साथी भनेको यस्तो हुनुपर्छ लोभ लाग्दो जोडी सलाम छ 🙏🙏🙏👌👌👌👍️👍️👍️

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +430

    आदरणीय कृष्ण सर अब महानायक राजेश हमाललाई पनि इन्द्रेणीमा ल्याउनु पर्यो आजको कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट लाग्यो ।

  • @milankarki2296
    @milankarki2296 4 ปีที่แล้ว +10

    दुईभाग नै हेरे मैले सारै मजा आयो र मेरो कामना छ पशुपति दाइ र रमेश दाइ को यो मित्रता सदैब यस्तै रहिरहोस हजुर हरुको सयौ हैन लाखै प्रस्तुती हेर्न पाइयोस जय इन्द्रेणी

  • @Sudurpasch
    @Sudurpasch 4 ปีที่แล้ว +337

    महानायक राजेस हमाललाई इन्द्रेणी ल्याउनुपर्छ भन्नेहरुले हाजिर गरौ।।

    • @NaveenSharma-nb3gz
      @NaveenSharma-nb3gz 4 ปีที่แล้ว +1

      I also want rajesh hamal in indreni

    • @sudipkhadka3120
      @sudipkhadka3120 4 ปีที่แล้ว +1

      Yes Rajesh hamal ani Ravi lamichhane

    • @anushmalifestyles3466
      @anushmalifestyles3466 3 ปีที่แล้ว +1

      हमाल भन्दा पनि लुकेका प्रतिभाहरु आउन । महानायककाे लागी त जति पनि प्लेटफर्म छन ।

  • @sherpalila2258
    @sherpalila2258 4 ปีที่แล้ว +6

    इतिहासको एक होनहार युवाहरूलाई उत्साहित बनाउने !सदाबहार गायक पशुपति शर्मा ,रमेस भट्टराई प्रती हार्दिक नमन 💟💟🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivapaudel3089
    @shivapaudel3089 4 ปีที่แล้ว +124

    रमेशराज र पशुपती मन पर्ने जति हाजिर गरुम है त

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +2

    आज त इन्द्रेणी मा बबाल गायक आएर बबालै भयो??सम्पूर्ण देश प्रेमी सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद ।।पशुपति जी र रमेश सर लाई पनि धन्यवाद ।अति नै देश प्रेमी कलाकार पशुपति सरले अति नै प्रेणादायी गीत गाएर अति नै मार्मिक र समय सापेक्ष अनुरुप गीत बाट जनता लाई सचेत बनाउने गायक का रुपमा चीर परिचित गायक बन्नु भएका छ्न।

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +64

    आहा कति रमाइलो सम्पूर्ण मा 🙏🙏🙏🙏जय इन्द्रेणि कुनै दिन समय मिलेमा रमेश राज ठुलोबाबा सङ्ग दोहोरि गाउने इछ्छा छ पशुपति ठुलोबाबा सम्झेको छु।

    • @shivadhakal1823
      @shivadhakal1823 4 ปีที่แล้ว +2

      यस्तै मित्रता देख्न पाईयोस आयूषा र रबिना को!

    • @dhurbadhurba3913
      @dhurbadhurba3913 4 ปีที่แล้ว

      धन्यवाद नानु अघि बदै जानु

    • @bibidhonlinetv9240
      @bibidhonlinetv9240 4 ปีที่แล้ว

      बुनु दादा को च्यानल पनि सस्क्राइब गर्नु ल म बुनु को पनि च्यानल सस्क्राइब गरेको छु

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 ปีที่แล้ว

      @@bibidhonlinetv9240 हस्🙏🙏

  • @balbdrrai9708
    @balbdrrai9708 4 ปีที่แล้ว +33

    रमेशराज भट्टराई को कुरा सही हो श्रीमती लाई धेरै कुरामा सघाउनु राम्रो हो पुरुषको लागि श्रीमती भनेको जन्म दिने अामा पछिको जिन्दगीमा माया गर्ने अामा नै हुन्👍️

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 ปีที่แล้ว +53

    रमेशराजको बिस्फोटक आवाज को फ्यान हु सारै मन पर्छ

  • @white-ir8yx
    @white-ir8yx 4 ปีที่แล้ว +15

    इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद छ पशुपति दाइ र रमेसराज दाइलाई सम्मान बेकता गर्न चाहानछु

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +98

    रमेश राज भट्टराई पशुपति शर्माको
    ठुलो फ्यन है म, त, 😘🙏

  • @kajinepali4115
    @kajinepali4115 4 ปีที่แล้ว +2

    आज पनि सारै रमाइलो भो रमेशराज जि पशुपति जि को साथमा सबै इन्द्रेणी टिम लाई सलाम म खाडि बाट स दि अ ब

  • @laxmangurung3684
    @laxmangurung3684 4 ปีที่แล้ว +136

    बेउला बनाउछु भन्थी बौला बनयेर गइ अति सुन्दर गित।।।रमेशराज सर ज्यु को गित

    • @khilbahadurpyakurel8541
      @khilbahadurpyakurel8541 4 ปีที่แล้ว +1

      बेऊला बानाउछु भन्थि बाैला बनायेर गई अति सुन्दर गित रमेस राज सर काे गित ।

  • @japanrai1860
    @japanrai1860 4 ปีที่แล้ว

    सधै इन्द्रेणी राम्रो लाग्छ तर आज छुट्टै रमाईलो लाग्यो,पशुपति दाई र रमेशराज दाईको साथ देखेर सिकुन सबैले साथि कस्तो हुनुपर्छ भनेर सदा यो साथ अम्मर रहोस शुभकामना।

  • @darshanhajur3026
    @darshanhajur3026 4 ปีที่แล้ว +55

    जे होस आजको indreni कार्यक्रम हेर्दा छुट्टै मजा हो 🙏❤️👌👌👌

  • @migrentamang4490
    @migrentamang4490 4 ปีที่แล้ว +9

    wow रमेशराज र पशुपति दाजुभाइ जस्तो गायक नेपाल आमाले पाएकै हो ❤️❤️❤️🙏🙏जय इन्द्रेणी सारै माजाको गफ गित उस्तै 😍😍😍✈️🌏️

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 4 ปีที่แล้ว +67

    पशुपति शर्मा भनेको देश को हुन हार कलाकार हो उहाँ प्रती सम्मान छ आउनु होस पशुपति शर्मा का फ्यान हाजिर

  • @naranaryal5124
    @naranaryal5124 4 ปีที่แล้ว +12

    पहिला चोटि देखिनु भयो सम्मान छ
    रमेस राज सर साथै पशुपति सर लाई
    जय होस ✋✌💑💞💘🌹🌹

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +45

    आज पनि इन्द्रेणीमा बबाल भो बबाल भो कि कसो पशुपति अनि रमेश दाजु आज फेरि इन्द्रेणीमा भुकम्प आउने भयो है।जय इन्द्रेणी।

  • @jitendrakhadka6407
    @jitendrakhadka6407 4 ปีที่แล้ว +25

    वा कति राम्रो दोस्ती दुईजनाको अनि रमेश राजको जिबनसाथीको बारेमा गरेका काम कुरामा १00% म नि सहमत छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹

  • @bigyanbanjara1090
    @bigyanbanjara1090 4 ปีที่แล้ว +33

    साच्चिकै आनन्द आउँछ यो कार्यक्रम हेर्दा , सबैको मनमा बस्न सफल कार्यक्रम अनि झन पशुपति शर्मा र रमेशराज भट्टराईको उपस्थितिले आनन्दको सिमै रहेन ।

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว

    यकदम रमाइलो कुरा गर्नु भयो पसुपति दादा र रमेसराज दादाले 🌈🌈🌈🌈🌈 साथि भनेको यस्तो हुनुपर्छ जिस्किदा पनि कत्ति रमाइलो संग जिस्किनु भाको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵तर जिस्किने कुरामा रमेसराज दादा भन्दा पसुपति दादा कडा 🙏🙏🙏🙏🙏🙏 आज साह्रै मजाले हासियो 🍅🍅🍅 बधाई छ इन्द्रेणि सम्पुण टिमलाई जय गित जय संगित जय इन्द्रेणि 👍👍👍👍👍👍

  • @krishnadangi439
    @krishnadangi439 4 ปีที่แล้ว +32

    कत्ती रमाइलो है आजको इन्द्रेणी!!!!!!
    सम्मान छ दुबै बरिस्ट कलाकारहरुलाइ अनि कृष्ण कंडेल सरलाइ

    • @reeya225
      @reeya225 4 ปีที่แล้ว +1

      रमेस राज जि र पसुपति जि काे गित जति सुने पनि नअघाउने कति दामि दामि दामि

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +1

    अाहा ! अाज जति रमाइलो कहिले पनि लागेकाे थिएना वा कति रमाइलो रमेशराज सर र पशुपति सर काे याे साथ कहिले पनि नछुटाेस !!! कृष्ण सर लगायत सम्पूर्ण हाेल ईन्द्रेणी परिवारलाई नमन 🙏🙏 अब रवि लामिछाने सर नि ल्याउनु पराे अादरणिय कृष्ण सर !!!!

  • @ram689
    @ram689 4 ปีที่แล้ว +23

    कति रमाइलो भएको छ आज पशुपति शर्मा र रमेशराज भट्टराई इन्द्रेणी कार्यक्रममा भएकोले

  • @HelloHappy-fx8wd
    @HelloHappy-fx8wd 4 ปีที่แล้ว +6

    www एकदम राम्रो रमेश र पसुपती सर्म लगएत सम्पुर्ण ईन्द्रेनी टिम लाई बधाई छ

  • @sitaghimire7498
    @sitaghimire7498 4 ปีที่แล้ว +66

    मन मुटु मा बसेका कलाकार्र्हरु सम्मान छ दुबै जनालाइ

  • @devirai794
    @devirai794 4 ปีที่แล้ว +7

    हैन यो ईन्द्रेणी कार्यक्रम पनि कती रमाईलो हौ । धन्यवाद छ सबै कलाकारहरुलाई

  • @tikarayamajhi4979
    @tikarayamajhi4979 4 ปีที่แล้ว +38

    रमेस राज भट्टराई को फ्याण जति हाजिर हुम!

  • @dipakmobile3534
    @dipakmobile3534 4 ปีที่แล้ว +1

    aja को प्र्स्तुती आम्म्म्म्म्माआ बबाल नै मच्चाउन सम्म मचा को हो जे होस रमेश राज भतराइ को गित सुनेर त धेरै उर्जा बडेर आयो त पसुपती शर्मा को साथ आहा आगो ने बाले को छ धेरै मजा आयो बधाई छ इन्द्रेणी तिम साथै सम्पुर्ण tim लाई

  • @tiltamang7220
    @tiltamang7220 4 ปีที่แล้ว +110

    गित सुन्दै कमेन्ट हेर्ने पढ्ने जति यता हाजिर हुम है

  • @sabitapuri4103
    @sabitapuri4103 4 ปีที่แล้ว

    मनमा भएको पिडा पनि डराएर भाग्यो ।।यो रमाइलो देखेर ।।।दुई जनाको जोडि अथवा मित्रताको बनधन सधै यस्तै रहिरहोस् ।।साथी होस् त यस्तो होस् ।। सवको प्यारो कार्यक्रमको इन्देणिको जय होस्

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 ปีที่แล้ว +53

    इन्द्रेणी लाई माया गर्ने जति like गरौं है

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ आज धेरै धेरै रमाइलो भयो रमेशराज भट्टराई सर

  • @indiraneupane2582
    @indiraneupane2582 4 ปีที่แล้ว +16

    धेरै राम्रो छ रमेश दाजुको गीत आज इन्द्रेणीको कार्यक्रममा देख्दा खुसि लाग्यो।

  • @pradipojhaofficial5047
    @pradipojhaofficial5047 4 ปีที่แล้ว +9

    हाम्रो देशका गहना पशुपति शर्मा दाजु र रमेशराज भट्टराई दाजुको यो मित्रता अमर रहोस्🙏🙏🙏❤️

  • @shivadhakal1823
    @shivadhakal1823 4 ปีที่แล้ว +4

    पशूपति शर्मा र रमेशराज भट्टराई को यो मित्रता देखेर कति धेरै मनोरंजन गर्नू भयो सधै सबैको मित्रता यस्तै अजंबरि रहिरहोस

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 ปีที่แล้ว +5

    आहा कति रमाइलो♥️रमेसराज आएपछी तेसै रमाइलो हुन्छ, साथी भनेको यस्तो हुनुपर्छ
    पसुपती र रमेसको जस्तो♥️🙏🙏❤️❤️

  • @maiya8856
    @maiya8856 4 ปีที่แล้ว +96

    साथी भनेको यस्तो हुनु पर्छ कसैले कसैको रिस राग नगर्नी

  • @debendrabasnet3095
    @debendrabasnet3095 4 ปีที่แล้ว

    ईन्द्रणी को यो कारेक्रम हेरु हेरु झैलाग्यो।
    सबैको मन जित्न सफल भयको ईन्द्रेणीले कति रमाइलो कारेक्रम लिएर आयो।जय गित सङ्गीत जय ईन्द्रेणी

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +30

    आज पशुपति र रमेश काे धमेकेदार गीत सुन पाईने भयाे ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 4 ปีที่แล้ว +6

    रमेशराज भट्टराई जि काे सबै गित सारै मिठा र राम्रा छन् ,करोड करोड बधाई छ।

  • @sitaghimire7498
    @sitaghimire7498 4 ปีที่แล้ว +29

    जोसिलो हसिलो गायक हरुको रमाइलो कुरा सुन्दा सुन्दै मेरो तरकारी डढे्याे

  • @giriashok
    @giriashok 4 ปีที่แล้ว +1

    यो भिडियो अत्यन्तै मन पर्यो र म सबै जसो इन्द्रेणी कार्यक्रम सदै हेर्न गर्छु ।र आज म येस्तो भन्न नहुनी होकि भन्दै मन दुखाउदै यो कुरा लेखन लायेको छु ।हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी हो तर एक दुइटा episod येस्तो छ्की सबै ले सुन्न नि लाज लाग्ने भएको छ।तेस्तो हुदा सारै मन दुखेको छ ।यो comment पढ्न नपाउनुहोल तै पनि यो कुरा लेखदै छु हाम्रो कार्यक्रम मा कैलैपनी छाडा दोहोरी गौन गायक लै पैलै भनी दिनु न आज भोलि दोहोरीमा पनि छाडा भैरहेका छन् येस्लाइ रोक्ने भनेको इन्द्रेणी हो।।।
    जय संगित जय इन्द्रेणी
    इन्द्रेणी को सदै जय हो।।।।

  • @rupeshthapa3988
    @rupeshthapa3988 4 ปีที่แล้ว +7

    रमेश राज को जोश देख्दा त मन नै थाम्न सकिँदैन नजाने पनि नाचौ नाचौ लाग्छ। धन्यवाद छ सम्पुर्ण टिम लाई।

  • @bhimsenbhatta3727
    @bhimsenbhatta3727 4 ปีที่แล้ว +1

    साच्चै हासियो अाज। सम्मान छ पशुपति र रमेशराज दाजुहरुलाई। र सलाम छ इन्द्रेणी टिमलाई ।

  • @dilisk3098
    @dilisk3098 4 ปีที่แล้ว +8

    Krishna dada surumai haansiyo hai tq all Indreni team lai

  • @amritwagle2069
    @amritwagle2069 4 ปีที่แล้ว +1

    पशुपति दाइ अनि रमेश दाइ यो जोडि कहिलै नछुटोस सधै यस्तै हासी खुशी रहोस सुभकामना दाइहरु😘😘😘😘😘Syangjali rocks pashupati dai😘😘

  • @devimahara39
    @devimahara39 4 ปีที่แล้ว +16

    कति धेरै हाई स्पीच बात गाउन सक्ने रमेशराज भट्टराई👏👏👏

  • @sabina-jq6kn
    @sabina-jq6kn 4 ปีที่แล้ว

    कसम नडाटी भन्नू पर्दा इन्द्रेनी हेर्न थालेको निकै भयो तर पसुपती शर्मा र रमेष राज भट्टराई दाई सङको कार्यक्रम जस्तो कार्यक्रम कहिले हेरेको थिन आज यो कार्यक्रम हेर्दा हेर्दै रातको 2:44 बज्यो5 चोटि दोर्यार हेरि सके अजै निदाउन सकेको छुइन रमाईलो उस्तै त्यही माथी पावल राईको बासुरिको धुन सुत्न मन लगेकै छैन सलुट छ कृष्ण दाइ हजुरलाई यस्तै कार्यक्रम जहिले हेर्न पाम आसा छ हजुरको जय नै जय होस 🙏🙏❤️❤️

  • @bishuharighimire750
    @bishuharighimire750 4 ปีที่แล้ว +22

    रमेश राज भट्टराई पनि मेरो जस्तै धेरैको मनमुटु हुनुहुन्छ, तर पनि पशुपति शर्मा सदैव अगाडि, मेरो नजरमा ❣️❣️🙏, दुइटै रोज्नेमा म❣️

  • @Padamranabhat12
    @Padamranabhat12 4 ปีที่แล้ว

    आजको ईन्द्रेणी कार्यक्रम अतिनै रमाईलो भो पसुपति र रमेश राज भट्टराईले धेरै रमाईलो गरा‌ऊनु भयो । ईन्द्रेणी टिम र दाईहरुलाई धेरै धेरै धन्यवाद ।

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +7

    आजको ईन्द्रेणि कार्यक्रम अतिनै रमाईलो लागो बधाईछ जय ईन्द्रेणि🙏👌❤️

  • @ramchandrabaral3657
    @ramchandrabaral3657 4 ปีที่แล้ว +1

    मलाई एक्दमै मन पर्ने गायक रमेशराज भट्टराई, आजको कार्यकर्म एक्दमै मनपर्यो बधाई छ, सम्पुर्ण टिमलाई।

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +4

    धन्यवाद रमेश राज र पशुपति सर्मा लाइ अत्यन्तै रमाइलो लाग्यो 👌👌

  • @narayanrokaha2500
    @narayanrokaha2500 4 ปีที่แล้ว +1

    आजको दिनमा इन्द्रेणी मा भएको बबाल साचिकै बबाल भएकोमा खुसी लाग्यो कृष्ण सर पशुपती दाइ रमेस दाइले दिएको रोमन्टिकतलाइ १०० मा १०० सपोर्ट

  • @ekrajdhakal8531
    @ekrajdhakal8531 4 ปีที่แล้ว +4

    आज सम्म कै बबाल कार्यक्रम जय होस इन्द्रेणी ।

  • @basantag.c2631
    @basantag.c2631 4 ปีที่แล้ว

    सारै सान्दर्भिक अनि रोमान्टिक कुरा कानी अनि मीठो गीत सङै रमाइलो गर्नू भो जहाँ पशुपति र रमेश दाइ तेहा हाइ हाइ अनि हाम्रो धर्म इस्थल भगवान सबैको दुख सुख को भारी बीसाउने चौतारी इन्द्रेणी भय पछी सबै हाइ हाइ

  • @pradhan2750
    @pradhan2750 4 ปีที่แล้ว +4

    यो जोडी सदाबाहार रहोस ।दोस्ती भनेको नै यस्तै हो।all the best.dada haru maa

  • @harimgr3297
    @harimgr3297 4 ปีที่แล้ว

    आहा आज कति रमाइलो एनर्जित का साथमा ईन्द्रेणी कार्यक्रम हेरियो रमेश राज भट्ट सर अनि पशुपति शर्मा जि साथमा धन्यवाद सम्पूर्ण लाई👏👏👏👏

  • @mayakhaling3274
    @mayakhaling3274 4 ปีที่แล้ว +4

    कति राम्रो आजको कार्यक्रम एकदमै संदेश मुलक

  • @sushilabaral8728
    @sushilabaral8728 2 ปีที่แล้ว

    रमेश राज भट्टराई र पशुपति शर्मा काे मात्रै दाेहाेरि कति धेरै धेरै मन पर्छ हामी दर्शकलाई सधै सधै भरि ईन्द्रणि मा बाेलाई राख्नुपर्छ हामीलाई रमेश राज सर र पशुपति शर्मा लाई सारै मन पर्छ सलाम छहाम्रा कलाकार रमेश सर लाई र पशुपति शर्मालाई कृण्ण कटेल सर लाई

  • @krishnakhadka9518
    @krishnakhadka9518 4 ปีที่แล้ว +4

    साह्रै रमाइलो लाग्यो मलाई आज यो कायकम हेदा धन्यवाद

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +1

    सारै रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +13

    जय इन्द्रेणी 🙏🙏बबाल छ गित रमेशराज जि 🙏🙏

  • @chinikandel2639
    @chinikandel2639 4 ปีที่แล้ว

    सिकाे भाई रमेश राज संग छाेरि मान्छे काे ईज्जत् गराे सबै राम्रो हुनेछ धेरै धन्यवाद

  • @mohanthapa7092
    @mohanthapa7092 4 ปีที่แล้ว +4

    dherai dherai samjhana pashupati sharma ,Ramesh raj bhattarai ra purai indreni team lai

  • @basantilama7345
    @basantilama7345 4 ปีที่แล้ว +5

    रमेश राज भट्टराईको बबाल गितले बबाल रमाइलो दिएकोमा स्-धन्यवाद ।

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว

    साथी होस त यस्तो होस कति मिलेका कति हासिला कति रमाएका । आजको कार्यक्रम हेरेर निक्कै हासियो । गितहरु पनि असाध्यै राम्रा लागे । जय इन्द्रेणी ।

  • @laxmibista6687
    @laxmibista6687 4 ปีที่แล้ว +7

    रमेश भाइ र
    पशुपति जि काे सफलताको कामना छ💐💐💐🌺🌺🌺💐💐💐👍️

  • @hukumgiri3847
    @hukumgiri3847 4 ปีที่แล้ว

    रमेश र पशुपतिको मित्रता देख्दा मेरो बालापनको साथीभाइको याद आयो।। जहाँ हामीहरु पनि एक अर्काको खेडो खन्ने पोख्ने गर्यौ।।।अनि रमेश सरको बिस्पोटक आवाज सुनिरहु लाग्ने...

  • @shristirai950
    @shristirai950 4 ปีที่แล้ว +8

    I really loved this Indreni program, I use to watch every episode during my lunch and break time. Watching from US

  • @tejshrestha
    @tejshrestha 4 ปีที่แล้ว

    आदरणीय किष्ण दाजु लाइ धन्यबाद छ आज अग्रज कलाकार ल्याउनु भएको मा धन्यवाद टक्र्याउन चाहन्छु

  • @GyanGotame
    @GyanGotame 4 ปีที่แล้ว +26

    Powerful voice ramesh raj daju

  • @shantagautam412
    @shantagautam412 4 ปีที่แล้ว

    दुबै जना उत्तिकै रमाईलो भएर नै यति लामो समय सम्म मिठोसाथित्व टिकेको छ । यो मित्रता सधै यसतै अघाद स्नेहकासाथ रहिरहोस् । धेरै धेरै शुभकामना !!!दुबै जना मेरो अत्यन्त मनपर्ने कलाकारलाई धेरै धेरै शुभकामना

  • @arjunkhanal5098
    @arjunkhanal5098 4 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी टिम साथै रमेशराज र पशुपति दाजु सलोट छ हजुर हरुलाई सात समुद्र परि बाट हेरेर नि आन्न्नद लिन पायको छ धेरै खुशी लागेय को छ कृष्ण दाजु म हाल कतार मा छु नेपाल आसि मलाई इद्रेणी मा आउनी इछेय छ।

  • @topraj9593
    @topraj9593 4 ปีที่แล้ว +5

    क्या दमदार गित हरु,रमेश भट्टराई भाइका खुसी लाग्यो,?

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 ปีที่แล้ว

    पसुपती सर्मा रमेश जि दुबै को मित्राता देख्दा सारै खुसी र रमाइलो लागेओ मैले बोउला बनायेर गै भन्ने गित सुनेको थिये सारै राम्रो लागेओ कस्ले गायेको हो भन्ने था थियेन रमेश जि ले गाउनु भको रैछ र अन्य गित पनि इन्द्रेणी धेरै सुनाउनु भयो सबै राम्रा लागेओ आजको कारेक्रम एक्दम रमाइलो र राम्रो लागेइ यो अओसर जुटाउनु हुने आदरणीय कृष्ण दाइ लाई पनि नमस्कार साथै धन्नेबाद 💕💕🙏🙏 म बहराइन बाट हेर्दै छु

  • @sandykharel2111
    @sandykharel2111 4 ปีที่แล้ว +10

    रमेश राज भट्टराई र पशुपति शर्मा को फ्यान कोको हुनुन्छ यता हाजिर गर्नुस है🙏🙏

  • @sushilabaral8728
    @sushilabaral8728 2 ปีที่แล้ว

    आहा सारै राम्रो रमेश राज भट्टराई र पशुपति शर्माले गाएको गित त असाध्य राम्रो लाग्छ जुनसुकै गित गाएको भए पनि सारै राम्रोसँग ले गाउनु हुन्छ म शुसिला बराल पुर्ब झापाको दमक वाड न चार बाट सबैभन्दा बडि मन पर्ने रमेशराज काे र पशुपति शर्माले गाएको सारै मन पर्छ उहाँ हरुलाई सलाम छ

  • @bijayawaiba3098
    @bijayawaiba3098 4 ปีที่แล้ว +8

    खत्रा बहुला गायक 👌🏻👌🏻👌🏻👌🏻

  • @sushilabaral8728
    @sushilabaral8728 2 ปีที่แล้ว

    रमेश राज भट्टराई ले गाएको सारै राम्रो छ अब काे बाेउला भाग चार बनाउनुपर्छ बनाउनु हाेस हामि दशर्क हरूलाई मन परेको छ

  • @chandralama4771
    @chandralama4771 4 ปีที่แล้ว +7

    कति हाँसाको हो हेट सबैले धन्यवाद भननुस हई दोहोरिका हसति जोडि दुबैलाई फेरि पनि धन्यवाद

  • @mitralimbu6876
    @mitralimbu6876 4 ปีที่แล้ว +1

    रमेशराज र पशुपति जिको हरेक शब्दले उर्जा भरि दिन्छ।

  • @bishuharighimire750
    @bishuharighimire750 4 ปีที่แล้ว +25

    पशुपति शर्मा 💪❣️🙏

  • @rajgiri6734
    @rajgiri6734 4 ปีที่แล้ว +1

    आहा!असाध्यै रमाइलो भो आज ।धेरै धेरै धन्यवाद रमेश राज दाइ।🙏🌈👏👏👏👏👏

  • @shantikc3526
    @shantikc3526 4 ปีที่แล้ว +16

    Nari partiko ijat maya samman wow ramesh sir 🙏🙏

  • @prakashsharma77
    @prakashsharma77 4 ปีที่แล้ว

    अत्यन्त रमाइलो लाग्यो रमेशराज र पशुपतिलाई सदैब पशुपतिनाथको कृपा रहिरहोस्

  • @ammarsunar8940
    @ammarsunar8940 4 ปีที่แล้ว +5

    लौ आज बौला गायक र पसुपती शर्मा रमाइलो हुने भो

  • @bhumabhandari4437
    @bhumabhandari4437 3 ปีที่แล้ว +1

    नेपालि संगीत को यौटा होनहार गायक श्री रमेश राज जि

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +23

    jay indreni indreniko niyemit darsak mitra like garam t hjr 🙏🙏🙏🙏🙏💘💘🙏🌷🌷🌈🌈🌷🌷

  • @ठुल्दाईदहित
    @ठुल्दाईदहित 4 ปีที่แล้ว

    कहिले हसाउने कहिले रुवाउने ईन्द्रेणी को यहि राम्रो पक्ष हो,रमाइलो धेरै आजको प्रस्तुतिमा

  • @sunitachhetri198
    @sunitachhetri198 4 ปีที่แล้ว +11

    Wow indreni all tim love it 🙏🙏🙏🙏🙏