म त आफ्नै देशमा 2/4 ठाउ भन्दा अरु ठाउँ घुम्न पाएको छैन। तर भाग्य भाइको भिडियो जबदेखि हेर्न थाले धेरै राम्रो राम्रो ठाउँ गाउँ घुम्न हेर्न पाए धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद हजुरहरूको रम्पुर्ण टिमलाई 🙏🙏🙏
Bhagya bhai ati ramro Manipur ko video hernu payo jahan anautho AMA MARKET dkhna payo ra hamro dajubhaiharu sita hamro Nepali bhasa boleko dekhda ati khushi lagyo " Dhanyabad"
👆अति सुन्दर🙂 I Satute to भाग्य भाई❤️🙏 👇👇यो कुरा मात्र भगवानको कृपाले अति राम्रो कला र गला भयेका हाम्रो देश नेपालका भविष्यका कर्डदार, पहिचान, योद्दा, प्रतिभा र गहनाहरूको जगेरना हुन सकोस भन्ने मेरो Intence गहनमात्र हो।🌞🌞🌞🌞⛅🌄⛅🌟🌟✨✨💥💥💥 👇👇 बिशेषत सबै नेपाली बुबाआमा, दाजूभाई, दिदीबहिनीहरु र कृष्ण कंडेल दाजुको लागी बिशेष अनुरोध🙏🙏 सचिन राम्रो कला र गला भयेको बच्चा हो। सचिन बाबू भनेको देशको गहना हो। उसको बुबाले सचिनको सुंदर भबिस्य माथी खेलवाड गर्न पाउनु हुदैन, मात्र बुबाको नाता देखाएर आफ्नो जवाफदारी बूझन नसके पछी उसको भबिस्यको लागी नेपाली जनता र प्रशासन मिलेर यो देशको गौरव बाल कलाकार लाई बचाउनु पर्छ। पत्रकारको गल्ती निकालेर दोष लगाउनु भन्दा पनी पत्रकारहरुले मिडियामा ल्याएर कयौ दुरगममा लुकेर बसी रहेका प्रतिभाहरुलाई शहरमा ल्याई देश दुनियामा हीरो बनाई रहेका हुनछन। बाटो देखाउनु ठुलो कुरा हो, देखाईको बाटोमा हिडन सिकनु आफ्नो जवाफदारी हो। मीडिया बिना त आजको समयमा कोही पनी छेत्रमा प्रतिभा भयेको मांछे अगाडी बडन सकदैन। हरेक छेत्रमा राम्रा नराम्रा दुबै पक्ष हुने गर्दछन। हामिले राम्रो पक्ष लाई पहिला आत्ममनन गर्नु पर्दछ, नराम्रो पक्ष लाई बिस्लेसड गर्न सिकनु पर्दछ। अगर सुरु बाट नै सचिनको साथ साथ उसको बुबा तेजेन्द्र परियारलाई अनावश्यक हरेक मिडियामा ल्यायेर भाइरल नबनाई दियेको भय आज ऊ मांछे गाऊ मा नै आफ्नो पारिवारिक जवाफदारी को साथ आफ्नो काम गरेर घर समालि खाई रहेको हुंथ्यो। कुनै पनी ब्यक्तिलाई बिना सोची समझी एकसाथ रातोरात ठुलो स्थानमा पुर्याउनु पनी राम्रो कुरा होईन। सबै मांछेमा हर परिस्थितिमा तटस्थ रहन सक्ने अधभूत शक्ति हुदैन। मांछेलाई क्रोध, घमंड, स्वार्थ, अहम अभिमानले जिबनमा कहिल्यै पनी माथी उठन दिदैन। अगर सचिनको बुबा भाइरल भयेर काठमांडूको रंगमंच तिर डुली रहेको हुनथेनन भने सचिन परियार आज ऊहि काठमांडूमा आफनो उज्वल भविष्य बनाई रहेको हुंथ्यो। बजारको रंगीलो पन सबैलाई पचदैन। जे जस्तो भय पनी सचिन परियार हामी सबै नेपाली हरुको मन मुटुमा बसेको अति होनाहार, हस्मुख, प्रतिभाशाली राम्रो बाबु हुन। उनको उज्वल भविष्य को लागी सबै नेपालीले सक्दो कोसिस गर्नु प्रदछ। सचिन बाबुको जय होस।🙏
I know this market very well since my childhood.But it is quite different now My suggestion is thatNepal government also make a separate building in every places where women can do their business instead of wasting their time in gossiping.
Neupane bhai Manipur ko Maharaja Churachand le Nepal ko Rajkumari Dhanamanjuri lai Bihe gari dherai nepali haru sagai Manipur ma leaunu bhako theeyo. Maharani Danamanjuri ko naam ma collage pani cha Manipur ma ...DM Collage bani..... Manjushri Thakuri.
Such markets are found in almost every South East Asian countries we where 90% shops are run by women. This is a unique market because out of more than 3000 shops , 100% of them belong to we women.
म त आफ्नै देशमा 2/4 ठाउ भन्दा अरु ठाउँ घुम्न पाएको छैन। तर भाग्य भाइको भिडियो जबदेखि हेर्न थाले धेरै राम्रो राम्रो ठाउँ गाउँ घुम्न हेर्न पाए धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद हजुरहरूको रम्पुर्ण टिमलाई 🙏🙏🙏
राम्रो प्रस्तुति न्यूपाने जी
खुसी लाग्यो जन्मेको ठाउँ देख्न पाईयो
आहा कती सुन्दर नेपाल मा पनी यसतै भय हूनी 💐💐👌👌👌💝💕💕👍👍
भाग्य ज्यु तरकारी काटने छूरी चक्कु सारै राम्रो भेटिंछ है यो बजार मा।
सार्है खुशि लाग्यो जय नारी🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद भाग्गेज्यू । नेपालि शामशत मन्रि हरूपनि यश्तै विदेश घूमेर ऊद्धयोग शिकेर नेपालमा खोल्नूपर्छ । जन्ताले पनि तिनिहरलाईनै भोटदिनूपर्छ
आहा कति रमाइलो नेपालको हरेक सहरमा एस्तो मार्केट भैदिए कतिराम्रो हुदो हो
Khusi lagyo Aama haruko bazar dekhera 😍😍😍
Bhagya bhai ati ramro Manipur ko video hernu payo jahan anautho AMA MARKET dkhna payo ra hamro dajubhaiharu sita hamro Nepali bhasa boleko dekhda ati khushi lagyo " Dhanyabad"
Adbhut vedio
sarai ramro lagyo.
यो त संसारको एक नमुना अामा बजार देख्दा धेरै खुसी लाग्याे🎉।
महिला जनजागरण प्रति
सन्देश मूलक छ।
रोचक बजार
namaskar ma bhagya Neupane .Tatto khabar ma swagat xa 😁😁😁
One of the best lady market.. Tq vagya neupane g
Aaha... Hamro Nepal ma Pani yestai Vai diye hami Mahila haru Katti Khushi Hune thieu...Sri man lai Pani help hunthyo....
धेरै राम्रो लाग्यो सलोट छ भाग्य भाई हजुर लाई 🙏🙏 नमस्कार
Beautiful Manipur bajar.
Very good market only for ladies God bless bhagya brother
Myself born and grew up in Manipur churachandpur and presently in UAE . PLEASURE TO EXPLORE MY BORN PLACE THROUGH YOUR VLOG💓
अति राम्रो 👌👌👌👌👌
भाग्य भाई नया नया भिडियो ल्याउनु हुन्छ । खुसी लाग्छ आज पनि राम्रो भिडियो ल्याउनु भयो खुसी लाग्यो ।
आ हा कस्तो राम्रो लाग्यो हाम्रो नेपाल मा पनी यस्तो भय हामी आमा हरु को राम्रो हुन्थ्यो होला 😊😊😊😊
राम्रो छ हाम्रो इम्फाल बजार र धेरै धन्यवाद भाग्य दाई लाई🙏🙏
Wow Amazing system of market.
धन्याबाद भाग्य सर!
कति रमाइलो भिडियो
Ema haru 🙏🙏..thangjing wow 😋😍
I love Manipur and I love all northeast India
भाग्य शरकाे भिडयाे जे हाेस नयानया भिडियाे हेर्न पाइन्छ झन दामी थियाे बिजय शाहिकाे भिडियाे त मेमाेरि किङ्ग बिश्व भरिको
Wow Kati ramroo cha hamro Manipur ❤️❤️❤️
आहा अती सुन्दर बजार
भाग्य नेउपाने इज ग्रेट पत्रकार
i love lmphal, ma imphalma janam vayeko ho ema bajar.
Kati khusi lago bhagye tpi. Manipur pugnu vaya x nari leunu hai da miss sinju n nari ❤️❤️❤️❤️
Mah sina pani cha ngari...m from imphal..currently, in chitwan.
Wonderful , thanks for video
very very good market jay manipur salut
Thank you bhagya sir
धन्यवाद भाग्गे सर
👆अति सुन्दर🙂 I Satute to भाग्य भाई❤️🙏
👇👇यो कुरा मात्र भगवानको कृपाले अति राम्रो कला र गला भयेका हाम्रो देश नेपालका भविष्यका कर्डदार, पहिचान, योद्दा, प्रतिभा र गहनाहरूको जगेरना हुन सकोस भन्ने मेरो Intence गहनमात्र हो।🌞🌞🌞🌞⛅🌄⛅🌟🌟✨✨💥💥💥
👇👇 बिशेषत सबै नेपाली बुबाआमा, दाजूभाई, दिदीबहिनीहरु र कृष्ण कंडेल दाजुको लागी बिशेष अनुरोध🙏🙏
सचिन राम्रो कला र गला भयेको बच्चा हो। सचिन बाबू भनेको देशको गहना हो। उसको बुबाले सचिनको सुंदर भबिस्य माथी खेलवाड गर्न पाउनु हुदैन, मात्र बुबाको नाता देखाएर आफ्नो जवाफदारी बूझन नसके पछी उसको भबिस्यको लागी नेपाली जनता र प्रशासन मिलेर यो देशको गौरव बाल कलाकार लाई बचाउनु पर्छ। पत्रकारको गल्ती निकालेर दोष लगाउनु भन्दा पनी पत्रकारहरुले मिडियामा ल्याएर कयौ दुरगममा लुकेर बसी रहेका प्रतिभाहरुलाई शहरमा ल्याई देश दुनियामा हीरो बनाई रहेका हुनछन। बाटो देखाउनु ठुलो कुरा हो, देखाईको बाटोमा हिडन सिकनु आफ्नो जवाफदारी हो। मीडिया बिना त आजको समयमा कोही पनी छेत्रमा प्रतिभा भयेको मांछे अगाडी बडन सकदैन। हरेक छेत्रमा राम्रा नराम्रा दुबै पक्ष हुने गर्दछन। हामिले राम्रो पक्ष लाई पहिला आत्ममनन गर्नु पर्दछ, नराम्रो पक्ष लाई बिस्लेसड गर्न सिकनु पर्दछ। अगर सुरु बाट नै सचिनको साथ साथ उसको बुबा तेजेन्द्र परियारलाई अनावश्यक हरेक मिडियामा ल्यायेर भाइरल नबनाई दियेको भय आज ऊ मांछे गाऊ मा नै आफ्नो पारिवारिक जवाफदारी को साथ आफ्नो काम गरेर घर समालि खाई रहेको हुंथ्यो। कुनै पनी ब्यक्तिलाई बिना सोची समझी एकसाथ रातोरात ठुलो स्थानमा पुर्याउनु पनी राम्रो कुरा होईन। सबै मांछेमा हर परिस्थितिमा तटस्थ रहन सक्ने अधभूत शक्ति हुदैन। मांछेलाई क्रोध, घमंड, स्वार्थ, अहम अभिमानले जिबनमा कहिल्यै पनी माथी उठन दिदैन। अगर सचिनको बुबा भाइरल भयेर काठमांडूको रंगमंच तिर डुली रहेको हुनथेनन भने सचिन परियार आज ऊहि काठमांडूमा आफनो उज्वल भविष्य बनाई रहेको हुंथ्यो। बजारको रंगीलो पन सबैलाई पचदैन। जे जस्तो भय पनी सचिन परियार हामी सबै नेपाली हरुको मन मुटुमा बसेको अति होनाहार, हस्मुख, प्रतिभाशाली राम्रो बाबु हुन। उनको उज्वल भविष्य को लागी सबै नेपालीले सक्दो कोसिस गर्नु प्रदछ। सचिन बाबुको जय होस।🙏
Wow kati ramro kati respect diye ko women lai .👌👌
ah kati ramailo bajar ani yesto bajarko lagi nepal ma pani hunu ramroo huncha
Bhagya neupane bhai dhanyabad
Wow so amazing market 😍 thanks,,,Ama
Nice beautiful. I’m regular USA
Wow amazing video
Purai video ma dekhe ghumne mauka dinu bhayo ati sundar thau 😍😍
आहा यो हो नि महिला संसार।
Good luck
I know this market very well since my childhood.But it is quite different now My suggestion is thatNepal government also make a separate building in every places where women can do their business instead of wasting their time in gossiping.
Bhaga bhai very22 dhanyabad
Thanks a lot for this amazing and informative video!
Nice place .....lovely place
Neupane bhai Manipur ko Maharaja Churachand le Nepal ko Rajkumari Dhanamanjuri lai Bihe gari dherai nepali haru sagai Manipur ma leaunu bhako theeyo. Maharani Danamanjuri ko naam ma collage pani cha Manipur ma ...DM Collage bani..... Manjushri Thakuri.
नयाँ कुरा देख्न र सुन्न पाइयो।
Such markets are found in almost every South East Asian countries we where 90% shops are run by women. This is a unique market because out of more than 3000 shops , 100% of them belong to we women.
Dherai din pachi ema bazar dekna pai yo miss you Manipur mero janme ko desh
Janme ko thau herda tei puge jasto lagio❤❤
Very nice job
Nice vedio
Ma ni ghumeko xu ima market gum chawal ko kheer ani roti saro mitho hunxa aaju TH-cam ma hernu pauda ta jhan khusi lagyo
Wow kti ramro chalan tau rhex ema market ❤️
Wow 😳😳 ok 👌 good 😊😊
मलाई नि मनिपुर जान मन लाग्यो ।
Kya khusi lago afno Manipur dakhna pouda….watching from Saudi Arabia 💕💕
Wow great all lady market 😊
hi chanra ji 💝💝💝
Wow thangjing Khana man lago
Thanks vagye vai.
sari ramro x hamro Nepal ma pni xitoy hos aama market
La hai sarii ramro rahixa damii...........
great concept
Wow very nice 👍 ❤️🥰
Wow mani yo ct gumeko thiya tar yo bajar chai pugin rahexu
It's very nice 🙏👍👍
Serai ramro swoch very good
मनिपुर।को।आमा। मार्केट।हो।सबै।थोक। सामान।पाउछ
Good marks sir thanks 😉
Wow beautiful
भाग्य भाइ काहा हरायो भनेको त,,छिमेकी गाउँ तिर पो भुलेको रहेछ।
हाम्रो नेपाल मा पनि सरकार को साथ साथै नगर पालिका ले समेत यो चिजको हौसला दिय कति राम्रो हून्थियो होला
महिलाकहरु आफेेेै मा आत्मा निर्भर छन।, धेरै धेरै राम्रो।
Very nice s from Ranchi
Wow so nice marketing
Hamro manipur 🧡🧡🧡🧡
❤️❤️❤️
contacts me
Very nice 👍👌😇
हाम्रो नेपाल मा पनि भको भए कति राम्रो हुन्थियो
Tq dai from India Manipur Imphal
यो बजारमा अाफ्नो श्रीमान पनि अाउन नपाउनु कस्तो बजार रहेछ अाफु बिमारी हुदा के गर्ने बेपार बन्द गर्नुपर्ने होल 👌👍️
Vyre good jab
Great
Sabai aama didi baini haru Namaste
M frm manipur
Beautiful place Imphal ema markets
Very nice
Ma janmeko tou wow sir mahabali mandir ma pni janu la sir
Dami xa dai ko vdo
भाग्य सर आसाम पनि जानू ल।अनि बर्मा म्यान्मार पनि जानुपर्छ ल
Right ho yo market xa
Example of women empowerment
Very Nice 👍❤
Good bhagya bhai