भाग्य न्यौपाने पुगे यस्तो गाउँ जहाँ यसरी नेपाली भाषी बसोबास गर्छन Bhagya Neupane Manipur India Tour

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 335

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 ปีที่แล้ว +57

    मनिपुर तिर पनि नेपाल को जस्तैः पहाड पो रहेछ धेरै राम्रो गाउँ रहेछ जाहा बसे पनि रगतको साइनो छ जुन राजनैतिक सिमाना ले छेक्न सक्दैन रास्ट्रीयता अलग भए पनि भाषा र परम्परा हरु एउटा हुनाले गर्दा हामी भारत मा हुने नेपाली भाषी सग आत्मीय सम्बन्ध छ।।।🇳🇵🇳🇵🇳🇪🇳🇪

    • @rajandramainali531
      @rajandramainali531 2 ปีที่แล้ว +2

      Mani Pur nei ho ma ghumeko thau

    • @lilaprasad9011
      @lilaprasad9011 2 ปีที่แล้ว

      धेरै राम्रो भिडियो

    • @roshannepal377
      @roshannepal377 7 หลายเดือนก่อน

      Mero janma vko thou ho tya bta ajai 5/7 ganta parako

  • @pommagar6169
    @pommagar6169 2 ปีที่แล้ว +3

    यो ठाउ हाम्रो नेपाल भुमि हो हो नेपाल नै।हुने छ जय गोर्खाली जय नेपाल भाग्य दादा हजुर ले धेरै राम्रो काम गर्नु भयको छ हजुर लाई धन्या बाद किन कि नेपाल भुमि गुमिया का ठाउ लाई युटुब मा सबईले।देख्ने बुज्ने।गरेर देखौनु भको छ

  • @sundargurung6298
    @sundargurung6298 2 ปีที่แล้ว +56

    जताततै नेपाली भाषा बोल्ने पुर्खा नेपालीहरु देख्दा सबै जना नेपाल मै बस्ने हो भने कति राम्रो हुने थियो होला भाग्य सरले जहाँ पुगे पनि म फलो गरेको छ भिडियो हेरेर धन्यवाद म दुबई बाट

    • @kashinathpoudyal2510
      @kashinathpoudyal2510 2 ปีที่แล้ว +1

      Nepal ma basna garoxa hajur yaha sabai sasto milxa, garib ko lagi hoina nepal dollar kamaune haruko ho....yaha aouta scooty 🛵lai 50hjr ma milxa nepal ma 2-3 lakhs parxa yaha ek lakh hunu thulo kura ho...

    • @mespangrai5240
      @mespangrai5240 2 ปีที่แล้ว

      बान्तवा राई दाई को नेपाली कति राम्रो!
      वहा मान्छे पनि भलादमी हुनु हुदो रहेछ!
      भेट्न मन लाग्यो तर त्यहा जान गारो होला!

    • @lakhanchetry6405
      @lakhanchetry6405 2 ปีที่แล้ว

      नेपाली जहां रहे बहादुरि को शाथ रहछं

  • @chandrasen1189
    @chandrasen1189 2 ปีที่แล้ว +5

    भाग्य न्यूपाने भाई लाई सम्मान गर्द छू है हामी नेपाली सबै जनता जहां बसों भास गरी पनी मन नेपाली भाषी हो

  • @KhumanandPokharel
    @KhumanandPokharel ปีที่แล้ว +1

    विश्वमा छरीएर रहेका नेपाली मुलका नेपालीभाषी ले नेपाल प्रतिगरेको माया गर्ने लाई सलाम

  • @mespangrai5240
    @mespangrai5240 2 ปีที่แล้ว +5

    राई दाई को नेपाली कति राम्रो,
    वहा मान्छे पनि भलादमी हुनु हुदो रहेछ!
    भेट्न मन लाग्यो तर त्यहा जान गारो होला

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +20

    जहाँ जाउँ जहाँ बसौं मन त नेपाली नै हो,
    अति सुन्दर सारै राम्रो लागो, भाग्य ज्यु लाई सेलुट छ,

    • @romrajsharma3339
      @romrajsharma3339 2 ปีที่แล้ว

      अझै राम्रो त जहां जहां नेपाली त्यहां त्यहां नेपाल भई दिए हुन्थ्यो तर के गर्नु पुर्खाले धान्न सकेनन्! मनिपुर सम्म त हामी पुगेनौं तर हाम्रो भई सकेको जमीन छोड्नु पर्दाको पीडा बोध त हुने रहेछ!

  • @rairai4191
    @rairai4191 2 ปีที่แล้ว +3

    कति स्वाच्छ बातावरण हरियाली धेरै सुन्दर मैदानले बनेको दृस्य या ठाउकाे अवलोकन गर्न पाउँदा धेरै धेरै खुशी लाग्यो हामी नेपाली हौ जहाइ बसे पनि नेपाली भेष भुसा भासा भासी रहन सहन बिर्सेको छैनौ बिर्सनु नि हुदैन नेपाली कल्चर हो, इन्दियाका धेरै ठाउमा हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु छन स्वादेश अथबा बिदेश किन नहोस जहाँ रहे पनि आखिर हामी नेपाली गोर्खाली हौ म सम्मान गर्छु। Aassam,dimmapur, mejuram,Naghaland आदि,जय होस जय गोर्खाली, भाग्य न्यौपाने सर कसो गरेर पुग्नु भएछ हार्दिक नमन धन्यवाद👍️👌💜❤️😢🙏🙏

  • @sharmasidhdartha1029
    @sharmasidhdartha1029 2 ปีที่แล้ว +1

    नेपाली जाती जहाँ भए पनि,रहे पनी आफ्नो भाषा रिति रिवाज परम्परा बिर्सेका रहेन छन। यस्तै भिडियो ल्याइ रहनु होला।धन्यवाद।

  • @ronallimbu9255
    @ronallimbu9255 2 ปีที่แล้ว +1

    जसो गर जे गर जता सुकै लै जाउ मलाई यो मन त मेरो नेपाली हो ।जय गोर्खा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haribhandari7387
    @haribhandari7387 2 ปีที่แล้ว

    जे भन जसो गर जता सुकै लैजाउ मलाइ यो मन नेपाली हो,जाहं नेपाली देखे उतिकै माया र मन पर्छ ।

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 2 ปีที่แล้ว +1

    भाग्यजीको खोजमुलक र ,प्रबासी नेपाली सग आत्मियता जोडने भिडियो अति राम्रो प्रशंसनिय लाग्यो,अरु जागरुकता र आत्मगौरब बढोस!
    नेपाली दिलका धनि हौं,र छौं।

  • @shreeganesh198
    @shreeganesh198 2 ปีที่แล้ว

    धन्नबाद भाग्य नेउपाने ज्यु नेपाली र नेपाली को बस्ती देखाउदैन देश बिदेश का हाम्रा नेपाली दाजु भाइ सबै लाई चिनाउदै हुनु हुन्छ पुन द्गन्नबाद दिदै सलाम गर्दछु

  • @dhrubasigdel6818
    @dhrubasigdel6818 ปีที่แล้ว +1

    Best work of best videos, there are such 4 villages in manipur india, where most of Nepali Bhashi😂manipure chhan, please make all those 4 videos of 4 villages of Manipur india

  • @deepakrai4857
    @deepakrai4857 2 ปีที่แล้ว

    जहाँ छ बुद्धका अँखा भने झैं जहाँ छ नेपाली त्याहा छ गोर्खाली।। जहाँ नेपाली त्यहाँ पौरखी ।

  • @bidhanthapa9210
    @bidhanthapa9210 2 ปีที่แล้ว +1

    यो इतिहास बचाउनु लाई एक अर्का लाई सपोर्ट गर्नु पर्छ चाए त्यो नेपाली नेपाल मा होस् या भारत मा।। भारत मा नेपाली काे जत्ति राज्य हुन्छ त्यति नै नेपाल काे नागरिक लाई राम्रो हुन्छ अनि भारत को मूल नेपाली लाई नेपाल बाट आएको भन्नु सक्दैन अरु जाती ले।।। माया फैलाउनु पर्छ।।।। यो एउटा नेपाली भाषी काे मन बाट भनेको।।🙏

  • @BisaunaTV
    @BisaunaTV 2 ปีที่แล้ว

    आहा भाग्य जी सलाम पुरानो नेपालसम्म पुग्न पाइयो

  • @yawabigyanraivlogs8402
    @yawabigyanraivlogs8402 2 ปีที่แล้ว +2

    हामी नेपाली नेपाली भाषी सबै एकै हौ!

  • @wochyu1
    @wochyu1 2 ปีที่แล้ว +1

    नेपाल काे कुनै पहाडी गाउँ घर कै झझल्काे आउने रहेछ, परम्परा र बाेल चाल ठ्याक्कै उस्तै रहेछ खुसी लाग्याे,Interesting!

  • @ramkumartamang6906
    @ramkumartamang6906 2 ปีที่แล้ว

    अति राम्रो गाँउ नमस्ते लासो फ्याफुल्ला सेवा 🙏🙏🙏🙏🙏

  • @kabitadahal7030
    @kabitadahal7030 2 ปีที่แล้ว +4

    Kati ramailo thau raixa nepal jastai

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 2 ปีที่แล้ว +4

    साह्रै मनपर्यो धेरै रमाइलो ठाउँ रहेछ।भाग्यन्याउपाने सरले रमाइला रमाइला ठाउँ हरुको दर्शन गराउनुहुन्छ।मुठा पाकाहरुले मनिपुर भनेको सुनेको थिए । प्रत्यक्ष देखन पाउदा खुसिलाग्यो।नेपाली भासा ,रहनसहन ,गोरुजोतेर पुरानै खेतिगर्ने तरिका देख्दा खुसिलाग्यो।धन्यवाद ।

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว +1

    पुरै गाउले । मेरो गाउँ जस्तै रैछ ।

  • @amaryetra7320
    @amaryetra7320 2 ปีที่แล้ว +14

    ठाउ राम्रै लाग्यो,यो ठाँऊमा बसोबास गर्ने मानिस हरु को बारेमा केहि सोद्नु भयन,नेपालकै हो कि के हो पुर्ख देखीको कुरा गरे राम्रो हुने थियो,साधरन कुरामात्र भयो

    • @hjgaming5947
      @hjgaming5947 2 ปีที่แล้ว

      पुस्तौं देखि उतै बस्दै अाएका हुन् अङग्रेज को जमाना देखि कोहि मणिपुर , असाम, देहरादुन,बर्मा लगायत ठाउँहरुमा छन्।

  • @ramyoutubechannel2745
    @ramyoutubechannel2745 2 ปีที่แล้ว +8

    भाग्य नेउपानि दादा दरसन हजुरलाई धेरै मिस गरेको छु दादा हजुर धेरै दिन हराउनु भयो धेरै पछि देख्न पाईयो ।धेरै खुसि लाग्यो अब सधै देख्न पाईयोस दादा 🙏🙏🙏

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว +3

    अति सुन्दर ठाउँ रहेछ।

  • @suprimthapa4018
    @suprimthapa4018 2 ปีที่แล้ว +2

    हेेेेेन हाे याे देश ठाउँ पनि हाम्रेेेेे नेपाल हाे याे ठाउँ लाई नेपाल जनाउन काे लागि हाम्ले खडे्न्दर् नेपाल लाई साथ दिनुपर्छ

    • @bhimkhanal4207
      @bhimkhanal4207 2 ปีที่แล้ว

      Honi yo desh nepal ko kati mitho gari panxa hau

  • @kamlabasnet6846
    @kamlabasnet6846 2 ปีที่แล้ว +4

    कति राम्रो सुन्दर ठाउँ छ

  • @kamalchaulagain3785
    @kamalchaulagain3785 2 ปีที่แล้ว +2

    भाग्य न्यौपाने दाई लाई धेरै धेरै धन्यवाद ।यसरी हाम्रो नेपाली संस्कृति झल्काउने भिडियो बनाउनु हुन्छ

  • @sudansubba4929
    @sudansubba4929 2 ปีที่แล้ว +10

    सारै सुन्दर रमणीय स्थान।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +2

    सुन्दर ठाँउ नेपाली भासा जय नेपाल

  • @SanjayNpOfficial
    @SanjayNpOfficial 2 ปีที่แล้ว +31

    आहा सारै राम्रो ठाउ जय नेपाल ।

    • @narbrd1285
      @narbrd1285 2 ปีที่แล้ว

      Yo hamro purkhaharule ladera jiteka hun yi thhauharu..but nam matrae indiya vako belayetle xodera gayedekhhina mero b4 ma hae sathhiho jaya gorkha...

  • @santoshgole6666
    @santoshgole6666 2 ปีที่แล้ว +3

    🙏नमस्कार भाग्य सर। मेरो जन्म थलो पुग्नु भयेछ धेरै खुशि लाग्यो

  • @marijau4410
    @marijau4410 6 หลายเดือนก่อน

    Dhery khusi lago indiama baser pani bhagya nneupaneko bhanda pani thet Nepali bhasa boleko .thank u , so much

  • @kisanbamsi5442
    @kisanbamsi5442 2 ปีที่แล้ว +3

    Near to Barma.. gorkhaliy. Is the best all over the earth. All known hard working honest and loving people actually I am from nepal 🇳🇵 we are apart millions far the way but MA'An
    Hamroo TA nepali hoooo Respect n greet.. Jai nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jaspaladhikari56
      @jaspaladhikari56 2 ปีที่แล้ว

      jai nepal..💞💞🇳🇵🇳🇵
      jai Burma.💞💞🇲🇲🇲🇲

  • @keshargurung6989
    @keshargurung6989 2 ปีที่แล้ว +1

    नेपाली हुनुमा गौरव जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @ganeshthapa7296
    @ganeshthapa7296 2 ปีที่แล้ว +4

    Wow lovely 👍 village 💞
    Watching from Mumbai India 🌷

  • @shantibaral2498
    @shantibaral2498 2 ปีที่แล้ว +5

    नेपाल जस्तै रहेछ तो ठाँउ आहा कति सुन्दर खेती गरिएको नेपाल जस्तै

  • @babitarai4605
    @babitarai4605 2 ปีที่แล้ว

    wowowow कति सुन्दर् ठाउँ 👌👌👌👌🙏🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 2 ปีที่แล้ว +15

    आहा कति शुन्दर ठाउँ

  • @reshamdarlami2720
    @reshamdarlami2720 2 ปีที่แล้ว +5

    Hamro nepali haru Jun thauma
    Vay pani khusi ani sukhi rahun
    Dhnne bad jay nepal

  • @heerakhadkaheera3996
    @heerakhadkaheera3996 2 ปีที่แล้ว

    भाग्येज्यु हजुर म्यामार मिचिना भन्ने सहर जानुपर्छ हौ त्याहाँ नेपाली गोर्खाली धेरै धेरै छन् त्यो सहर लाई दुस्रो नेपाल भनिछ हजुर नमस्कार 🌹🌹🙏🙏🙏🙏🌼🌼

  • @redbulls5193
    @redbulls5193 2 ปีที่แล้ว +9

    Pure nepali culture & tradition 👍️

    • @lokendahal7853
      @lokendahal7853 10 หลายเดือนก่อน

      Nepali ho Ani kun culture hunxa ta ho blood ni nepali ho

  • @gracera3551
    @gracera3551 2 ปีที่แล้ว +2

    Thanks for Nice Video ja hamro Nepali ko atti sundaer Basti Gaw dekna payoo💞💞

  • @shusilarai9032
    @shusilarai9032 2 ปีที่แล้ว +1

    Vagya neupane m lai hjrko heph ko jarurat xa plz🙏🙏🙏

  • @mohanrai3311
    @mohanrai3311 2 ปีที่แล้ว +1

    Beautiful Places of North East of India.

  • @jhalakbhandari2054
    @jhalakbhandari2054 2 ปีที่แล้ว +1

    परापूर्वकालदेखी नै यहाँ नेपाली थिए।वेद ,पुराण ,बौद्ध दर्शन र अन्य शास्त्रहरुमा पनि वर्णन छ।हिमवतखण्ड नेपाल हिन्दकुशदेखि ब्रह्मपुत्रसम्म र कैलाशदेखि गंगाको मैदान सम्म हो।टिष्टा काँगडा त गोर्खालीले फेरि पनि एकीकरण गरेका थिए 🙏🇳🇵

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว

    कति राम्राे ठाउँ रहेछ नि काम गर्न त दु:ख हुन्छ हाेलानि हेर्नकाे लागि सार्हैसार्है रमाईलाे लाग्याे💐💐

  • @rajeshgtm3027
    @rajeshgtm3027 2 ปีที่แล้ว +4

    मलाई दुख लागेको कुरा चाहि...जा जता भयनि नेपाली चाहि हलै जोति राका हुन्छन दुख कस्ट मेहनत गरि राका हुन्छन् ...अमेरिकामा पनि खेत जोत्नु पर्नि गोरु लगार भय तेहा पनि नेपाली जति सबै जोताईमा नै पर्थे होला जति पढेर सटिपिकेट लेर गय पनि..हा.हा.हा ॥ तर सदै नेपालिलाई गरिब भनेर चिन्छन बिदेशि हरुले किन..? यउटा नेपाली अरबाै वा खरबाै पति धनि भय पनि गरिब भनेर चिन्छ बिदेशिले...यो के कारन हो राजनिति हो वा हामी जन्ता आफ्नै कारन हो..!!!?? जे होस धेरै राम्रो गाउँ र रमाईलो ठाउ रछ ॥

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 ปีที่แล้ว

    नेपाल कै जस्तै खेत नेपालकै तस्तै गोरु नेपालकै जस्तै रोपाई र नेपाली नै हुन् तर देस अलग्गै नेपाली भाषि भरतिय नागरिक होलान्

  • @santoshchettri9197
    @santoshchettri9197 2 ปีที่แล้ว +1

    Lots of love bhagya neupane
    Love from manipur

  • @premsyangbo4465
    @premsyangbo4465 2 ปีที่แล้ว

    म जन्मेको हुर्केको ठाँउ मनिपुर पुग्नु भए छ हजुर । धेरै खुसी लग्यो

  • @harisomai7837
    @harisomai7837 2 ปีที่แล้ว

    मनिपुर पनि धेरै राम्रो ठाँउ हो म पनि गएको छु एक पल्ट बिषनपुर(बिष्णुपुर) सम्म।इम्फाल देखि ७० कि.मि. टाढा।

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 ปีที่แล้ว +1

    Hami nepali jaha Rahe pani miheneti r emandhar khusi satha bachuxu yo nae hamro chinari ho thank you vagya sir

  • @EntertainmentDhana
    @EntertainmentDhana 2 ปีที่แล้ว +5

    कति रमणीय ठाउँ रहेछ ।

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว +1

    God bless bhagay brother you india gorkha

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    भाग्य भाइ कता कता पुक्नुहुन्छ हो।?
    हाल साउदी देखि हेर्दै छु।

  • @nisansubaru8894
    @nisansubaru8894 2 ปีที่แล้ว +10

    हाम्रो greater Nepal ho जो भारत को कब्जा मा छ नेपाली सासक हरु ले माग गर्दैन के गर्नु

  • @ganeshbasyal7227
    @ganeshbasyal7227 2 ปีที่แล้ว

    आहा कति सुन्दर गाउँ सारै रमाइलो रैछ हो

  • @Aayrathapa
    @Aayrathapa 2 ปีที่แล้ว +22

    100% Nepali culture ♥️

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 ปีที่แล้ว

    दर्शकविन ततातो समाचार हेर्नू होला भन्ने त छैन कता हरायो भनेको नयाँ सिरियलमा पो हराए छ नि । भाग्या सरको अईडियालाई मान्नु पर्छ बा ।

  • @manozkawarofficialchinal
    @manozkawarofficialchinal 2 ปีที่แล้ว +13

    अतिनै रमणीय ठाउँ

  • @lalbhadurlama2653
    @lalbhadurlama2653 2 ปีที่แล้ว +1

    जता जाहाँ भये नि मन त हाम्रो नेपाली हो

  • @rkthapa7050
    @rkthapa7050 2 ปีที่แล้ว +1

    एकदम नेपाल जस्तो 🙏

  • @ranbahadurdahal3209
    @ranbahadurdahal3209 2 ปีที่แล้ว +2

    Aha kati ramro hamro gaue

  • @yogyapaudel2231
    @yogyapaudel2231 2 ปีที่แล้ว +1

    कतीरमाईलो,ठाऊ

  • @lakhanchetry6405
    @lakhanchetry6405 2 ปีที่แล้ว

    जय हिन्द जय गोरखा जय नेपाल

  • @ramjighale845
    @ramjighale845 2 ปีที่แล้ว

    media भाइ हरु लाई सुझाव ,बसोबास गर्दै गरेको ठांउको को नाम र परिचय खुलाउनु होला , राज्यको नाम मत्रै भनेर भयेन , proper ठांउको नाम पनि खुलाउनु पर्यो

  • @Imfamous8848
    @Imfamous8848 2 ปีที่แล้ว +2

    Wowwwww I like Nepali village. Love from Nepal 🇳🇵 ❤ jay Nepali

  • @roshankarki1359
    @roshankarki1359 2 ปีที่แล้ว +3

    Jaha vaya pani nepali vasa bolda sarai khuse lagxa ho

  • @malatirai9948
    @malatirai9948 2 ปีที่แล้ว

    सारै रमाइलो ठाँउ रहेछ 👌👌

  • @arjunrajputthapamagarthapa9465
    @arjunrajputthapamagarthapa9465 2 ปีที่แล้ว +3

    I like Nepali of darzgling of North East because they are very nice and save Nepali culture

  • @bimalgautam1932
    @bimalgautam1932 2 ปีที่แล้ว +1

    Good job great time great work

  • @rijaltikaram8969
    @rijaltikaram8969 2 ปีที่แล้ว

    धेरै राम्रो ठाउँ

  • @rnarayankafle7662
    @rnarayankafle7662 2 ปีที่แล้ว

    ma janme ko thau ......♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ thank u daju....♥️♥️♥️♥️

  • @lakhanchetry6405
    @lakhanchetry6405 2 ปีที่แล้ว

    नेपाली जहां रहा है पानी नेपाली सभैको कल्चर एटै हो र नेपाली नेपाली को भाषा संस्कृत एकै हो

  • @kblama6124
    @kblama6124 2 ปีที่แล้ว

    भ्यागे सर तपाईं को भिडी धेरै हेर्ने गरेको कहिले हिमाल त कहिले मदेस अहिले इन्डियाको मदेशको गोर्खाली बस्तिमा पुग्नु भको छ सारै खुशिलाग्छ त्र उनिहरुको पुरानो गाउँ घर काहो र कुन जिल्लाको हो त्यो पनि सुनाइदिनुस न मेरो काका एइतेमान तामङ्ग घर उदपुर बघाहा सिपुरे लामाको छोरा पनि इन्डातिर हराको छ बन्छन उ मेरो काका हो उस्ले गर्दा अहिले हामी सरनाथी जस्तै छौ हाम्रो सगुल को जग्घा जमिन सबै बेचेर 2030साल मा इन्डिभागेको छ बन्छ गाउका मानिले उस्को पहिचान भनेको जिल्ला उदपुर गाइघाट बघाहा सिरपुरेलामाको सन्ताहो एदि तपाईं त्यो काम गरिदिनु भयो भने तपाइलाइ महिले सके सम्म आयोग गर्ने छु अहिले आफुले कमाएर k t m घर भनाको छु सर मलाइ अंश है बंस चाहेको हो आर महिले अरुको नाम बाट नागरिता बनाएर बिदेश तिर बस्ने गर्छु सर एदि पाउनु भयो भने मेरो cantck namber 00971525674317

  • @premlamichhane1802
    @premlamichhane1802 2 ปีที่แล้ว

    धेरै राम्रो गाउ ।

  • @OkilMagarmotivationnepal
    @OkilMagarmotivationnepal 2 ปีที่แล้ว

    वाह साच्चिकै नेपाल कै झल्किदो रैछ

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 ปีที่แล้ว

    नेपाली हरु बसोबास गर्ने ठाउँ पनि नेपाल जस्तै रहेछ

  • @sandipsharma6632
    @sandipsharma6632 2 ปีที่แล้ว

    Nice place bhaggya sir hjr ko tattato khabar dheraima herna paiyo khusi lagyo

  • @loktamang8923
    @loktamang8923 2 ปีที่แล้ว

    Jaha kahi gaye pani hamra Nepali haru ko same parampar _ sashkriti, riti-riwas ani vasha-vashi ra jagga Pani pahad himal ani halka plain vetinxan.for example Nepal ho hi. Assam,Arunachal,Manipur hudai Myanmar ma Pani tapai le dekhna sakxau.so,Khushi lakxa hamra Nepali vane paxi.Tesai le yo mitho geet gauna man lagyo..Sai thari ghoda autai chal.sai thari Baja autai tal vaneko yehi ho hami Nepali jaha rahe Pani,jai Nepal 🙋

  • @chikenlegpis1781
    @chikenlegpis1781 2 ปีที่แล้ว +9

    Beautiful

  • @PrashantBTR
    @PrashantBTR 2 ปีที่แล้ว

    Bhagya neupane brother ma kehi tyasto naramro pakshya kura haru nai vetdina dekhindaina sarai ramailo, majako manxe lagxa👌👌👌❤

  • @delbertdr5594
    @delbertdr5594 2 ปีที่แล้ว

    अाहाँ कस्तो राम्रो ठाउँ

  • @susansasme
    @susansasme 2 ปีที่แล้ว +2

    Nice bhagya sir mero janmathalo chi part 1 ho ghimirethari, khusi lago धन्यवाद 🙏🙏

  • @bishnushivakoti1207
    @bishnushivakoti1207 2 ปีที่แล้ว

    Bhagya Newpane ji lai Dherai Dherai Dhanyabad cha

  • @gopaltewari1525
    @gopaltewari1525 2 ปีที่แล้ว +2

    First here bhagya jiu ani hamro assam tezpur naayney mata hazurko starting suscriber hu..

  • @ashnanayungfaminlyvlog6557
    @ashnanayungfaminlyvlog6557 2 ปีที่แล้ว

    Wow very nice 👍👍👍place.

  • @RamsirUnique
    @RamsirUnique 2 ปีที่แล้ว +1

    रमाइलो ठाउँ भाग्य सर

  • @serbbhadur3963
    @serbbhadur3963 2 ปีที่แล้ว

    Ser gurung good 👍👌😋😌😎👏👍Qatari

  • @michaellimofficial4378
    @michaellimofficial4378 2 ปีที่แล้ว

    So beautiful video sir manipur Daju 🙏👍👌

  • @surajdangal7976
    @surajdangal7976 2 ปีที่แล้ว

    Nice vedio .
    Watching from Manipur

  • @raazthemysteriousperson22
    @raazthemysteriousperson22 2 ปีที่แล้ว +3

    Assam ko jagun vanne thau tira pani aso aaidiye hunthyo Bhagya Dai..please

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว

    सुन्दर ठाउँ

  • @somelama7602
    @somelama7602 2 ปีที่แล้ว

    GOOD JAB BHAGYA SR 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arbind.yakha.450
    @arbind.yakha.450 2 ปีที่แล้ว

    Majaakonepali basti manipur ma bharat ma sarhai majja lagyo jai manipurri nepali.

  • @prembhandari2346
    @prembhandari2346 2 ปีที่แล้ว +1

    Aaha kati ramro thau

  • @badrimanandhar4702
    @badrimanandhar4702 2 ปีที่แล้ว

    Sunda khyri. The. Murdar. Pani. Ramro. Too. Hoinxash

  • @normitlipcha5323
    @normitlipcha5323 2 ปีที่แล้ว +2

    Beautiful place. .