ज्ञानेन्द्र शाहीको खुलासा: प्रचण्डलाई हुत्याउने,हर्कलाई तह लगाउने,गाईगोरु काट्नेलाई जेल कोच्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Gyanendra Shahi
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    CHIEF EXECUTIVE PRODUCER
    Bina Shrestha
    EXECUTIVE PRODUCER
    Prajwal Raj Shakya
    STUDIO PRODUCER
    Saroj Rawal
    SALES & MARKETING
    Binaya Shrestha
    Laxmi Poudel
    VISUAL EDITOR
    Sudhip Khanal
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    ENGINEER
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Rixson Gurbacharya
    Basudev Neupane
    Deepak Pariyar
    CAMERA PERSON
    Bishal Khadka
    Dilmanyu Silwal
    Rajesh Dhakal
    Arjun Bhandari
    Nishan Sitaula
    Asmita Thapa
    Aashish khanal
    Susman Nepal
    Sanjeet Gopali
    Amrit Bhatta
    MAKE - UP
    Umesh Sharma
    TRANSPORT
    Raju Tamang
    Sagar Rai
    Dinesh Timalsina
    Mukunda Adhikari
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #GyanendraShahi #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 4.2K

  • @nayantimalsina1890
    @nayantimalsina1890 ปีที่แล้ว +140

    बबाल अन्तरवार्ता मा. ज्ञान ब. शाही ज्युको। धन्यवाद जुम्लाका जनतालाई राम्रो ब्यक्ति चुनेर पठायकोमा।

  • @Arjunpunmagar557
    @Arjunpunmagar557 ปีที่แล้ว +65

    कर्णाली को सुपर हिरो माननीय जिउ ज्ञानेन्द्र साही वाउ कति राम्रो बोली सच्चा नेपाली आमाका छोरा।🙏🙏🙏🙏🙏

    • @A-Xd4
      @A-Xd4 ปีที่แล้ว

      ❤❤❤❤❤❤

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 ปีที่แล้ว +87

    ऋषि धमला पनि नेताको झोले हो त्यसै ले नेताको मात्र बखान गर्छन ज्ञानेन्द्र शाही जि तपाईं लाई सलाम छ ❤❤❤

    • @ngemagoletamang1104
      @ngemagoletamang1104 ปีที่แล้ว

      भारतीय दलाल ज्ञान बहादुर शाही हुन

    • @debanthapa3871
      @debanthapa3871 ปีที่แล้ว +1

      Ta panira jhole ho raixani kina arulai

    • @Kharelprabin3
      @Kharelprabin3 ปีที่แล้ว

      Neta ko jhole vayera haina vitri kura kholna ko lagi yasto bolna parne hunxaa

  • @durgathapa142
    @durgathapa142 ปีที่แล้ว +85

    यों धमला लाई ठीक पार्ने एउटै नेता हो जानेन्द्र साह, 🙏🙏🙏

    • @A-Xd4
      @A-Xd4 ปีที่แล้ว

      😂😂😂हाे भन्या😁😁ज्ञानेन्द्र दाइ हिराे हाे

    • @Haude96
      @Haude96 ปีที่แล้ว

      Taina tuiko kura garera taha layo re l🤣🤣

    • @DKbro-px5sf
      @DKbro-px5sf ปีที่แล้ว

      Gyanendra shahi is perfect person 🔥🔥💪

  • @ranabahaduradhikari3010
    @ranabahaduradhikari3010 ปีที่แล้ว +74

    ज्ञानेन्द्र शाही जि ले ऋषि धमला लाई इतिहास पढाउनु भयो ( धन्यवाद )

    • @mbmagaroffice2096
      @mbmagaroffice2096 ปีที่แล้ว +2

      कति हास्नु😅😅

    • @sumitpariyar-tf8mm
      @sumitpariyar-tf8mm ปีที่แล้ว

      ​@@mbmagaroffice2096झोले हरु लाई पसिना छुटेको देख्दा हासो त हामी लाई लागेको छ ।

  • @abhisekmajhiofficial1458
    @abhisekmajhiofficial1458 ปีที่แล้ว +73

    इतिहास पढाउनु भयो ऋषि धमलालाई धन्यवाद ज्ञानेन्द्र ज्यु🙏🙏

  • @deepakpariyar546
    @deepakpariyar546 ปีที่แล้ว +53

    हो पत्रकारले बराबर र यथार्थ कुरा गर्नुपर्छ धमला त अति गर्न लाग्यो ।

    • @padambhandari534
      @padambhandari534 ปีที่แล้ว +2

      Hawa dari kura garna kasto patrakar xaaya

    • @deepakpariyar546
      @deepakpariyar546 ปีที่แล้ว

      @@padambhandari534 तब त सर

  • @susmitathapa2148
    @susmitathapa2148 11 หลายเดือนก่อน +15

    तपाई अघि बढनु हामी साथ मा छु ज्ञानेन्द्र साहि दाजु

  • @krishnahamal1922
    @krishnahamal1922 ปีที่แล้ว +105

    what a brilliant think माननीय ग्यानेन्द्र शाही नेपालको रियल हिरो।

  • @sagerkhadka
    @sagerkhadka ปีที่แล้ว +99

    एक हिन्दु को महान छोरा एकै मात्र हिन्दु प्येवर नेपालि ।।

    • @damp5723
      @damp5723 ปีที่แล้ว +1

      Honi hjr

    • @devirai4733
      @devirai4733 ปีที่แล้ว

      तं हिन्दु चुतियाहरूको प्यारो होला हाम्रा लागि 0% percent हो हाम्रो केहि होईन बुजिस मादरचोद अब तंहरूको दिन बिग्री टैछ

    • @AbiralKumar-ji2wt
      @AbiralKumar-ji2wt ปีที่แล้ว +1

      तेरो लागी महान होला मेरो लागी यो झाँड हो तलको 🥶

    • @VaijaanDeepak
      @VaijaanDeepak ปีที่แล้ว

      हिजो सम्म राउटे आज कसरी महान छोरा😂
      अतिबादी मुर्दाबाद! राजावादी मुर्दाबाद!
      बाटो को गाई गोरु लाई घर लगेर पाल ए! ज्ञाने

    • @sumitpariyar-tf8mm
      @sumitpariyar-tf8mm ปีที่แล้ว +2

      ​@@AbiralKumar-ji2wtतिमी हरु का लागि तिम्रो पार्टी का पिताहरु प्रचण्ड केपि सेरे अनि आन्पाजी छेर्पा नै महान हुन । होइन त

  • @hemantapariyar-k5q
    @hemantapariyar-k5q ปีที่แล้ว +68

    नेपाली जनताको आखा खुल्नै पर्छ gyanendra shahi lai support garnu parxa

  • @sandeepshrestha2944
    @sandeepshrestha2944 ปีที่แล้ว +18

    Respect Gyanendra Shahi✌️✌️👏🙌👍👍

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki4995 ปีที่แล้ว +22

    धमला लाई ठिक गरने ज्ञानेन्द्र साही नैई हो

  • @bikashsharma2887
    @bikashsharma2887 ปีที่แล้ว +63

    बिस्तारै प्रष्ट हुँदै गएको छ कि राप्रपाको एजेन्डा नै यो देशको दीर्घकालीन हितमा रहेछ । हिन्दुराष्ट्र सहितको संबैधानिक राजसस्था जिन्दावाद ।

  • @budhathokihemanta5305
    @budhathokihemanta5305 ปีที่แล้ว +111

    काजु अलि बढी बोल्दैछ
    हिन्दु राष्ट्र हुनुपर्छ ❤❤

    • @narayanshrestha8191
      @narayanshrestha8191 ปีที่แล้ว

      Kin chahiyo hindu rast

    • @silakunwar4156
      @silakunwar4156 ปีที่แล้ว

      Yes

    • @AbiralKumar-ji2wt
      @AbiralKumar-ji2wt ปีที่แล้ว

      तेरो बाऊको बिर्ता हो र यो देश ?

    • @maunata8669
      @maunata8669 ปีที่แล้ว +1

      Pahile tero pariwarlai hindu pariwar bana.... kina desko barema sochera dimag kharav garxas kanxa? ?? Sakxas vane krishna ban ram ban but hindu kahilei naban kanxa...

    • @budhathokihemanta5305
      @budhathokihemanta5305 ปีที่แล้ว

      @@maunata8669 मेरो परिवार त हिन्दु नै हो बरु तेरोलाई बनाऊ सबैले

  • @nayandrashahi3288
    @nayandrashahi3288 ปีที่แล้ว +2

    काजु मन नपरे पनि ज्ञानेन्द्र शाही भएर हेर्यो दुम्बा show

  • @munapoudel9688
    @munapoudel9688 ปีที่แล้ว +35

    हिन्दु राष्ट्रको लागी जनमत संग्रह आवस्यकता छ

    • @AbiralKumar-ji2wt
      @AbiralKumar-ji2wt ปีที่แล้ว

      तेरो आमाको बिर्ता हो र यो देश ?

    • @gurungsuresh7182
      @gurungsuresh7182 ปีที่แล้ว

      😂😂 तामाङ राई लिम्बू गुरुङ मगर थकाली चौधरी १०० मा ९०% ले ब्रह्माण वाद मान्दैन केटा

    • @Leo_messi_724
      @Leo_messi_724 ปีที่แล้ว

      ​​@@AbiralKumar-ji2wtwhat nonsense
      बिर्ता वि.सं २०२१ मै उन्मुलन भै सक्यो 😅

    • @sumitpariyar-tf8mm
      @sumitpariyar-tf8mm ปีที่แล้ว

      ​@@AbiralKumar-ji2wtअब झोले हरु भाग्ने दिन आउदै छ ।

  • @pritamaryal9561
    @pritamaryal9561 ปีที่แล้ว +99

    छि कस्तो घिन लाग्दो धमलाको प्रश्न गर्ने तरिका..विवेक नभएको मान्छे ऋषि 😐😐

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 ปีที่แล้ว +204

    निडर र सत्यको पक्षमा बोल्न न डराउने स्पष्ट बक्ता ज्ञानेन्द्रसाही लाई सम्मान र सलाम छ ।

    • @dhanrajkc6432
      @dhanrajkc6432 ปีที่แล้ว +1

      ❤❤

    • @hamroNepaliguru3329
      @hamroNepaliguru3329 ปีที่แล้ว

      नेपाली दाजुभाई पहिला आफ्नो देश नेपाल आमालाई चिन् नु र् बच्चाउनु । हिन्दू साथीभाईको आस्थामा पनि सम्मान ! आफ्नो नेपाल आमा चाँही कोस्ले बचाउने । हिन्दूस्तन भारत होला नेपाल होइन .।

    • @saileshparajuli
      @saileshparajuli 11 หลายเดือนก่อน

      Ooop

    • @saraswotisedai523
      @saraswotisedai523 11 หลายเดือนก่อน

      ​@@dhanrajkc6432⅞❤taraffic ²

  • @hamroNepaliguru3329
    @hamroNepaliguru3329 ปีที่แล้ว +3

    ज्ञानेन्द्र शाही - नेपाल नेपाली को हो र नेपाली नेपाल को हो।
    किरत, लिचावी , शाह बङ्सी हिन्दू राष्ट्र सबै ईतिहास हो । सबैलाई उतिकै सम्मन ।
    यो माटोमा रगत सबैको बगेको छ। मेरो बौको कि तेरो भौको नभनम ।
    धन्यवाद ॠषि धमला जि ।धन्यवाद धन्यवाद ।हाहा हाहा - ज्ञानेन्द्र शाहीको बौदिक बिकास हुन अझै बाँकी भएको प्रस्त देखियो ।हाहा ।

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 ปีที่แล้ว +93

    रियल हीरो माननीय ज्ञानेंद्र शाही ज्यू

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 ปีที่แล้ว +29

    थुक्क धमले!! राजा महेन्द्रले देश बेछे भन्दो रछ।। हाथु!!

    • @bambahadursamal8372
      @bambahadursamal8372 ปีที่แล้ว

      ग्रेटर नेपाल कसले बेचेको हो?

    • @Gaurav-_-Rai07
      @Gaurav-_-Rai07 ปีที่แล้ว

      Joker ho 😁😁

    • @pradipjoshi900
      @pradipjoshi900 ปีที่แล้ว

      ​@@bambahadursamal8372 नेपालले east India company सँग युद्वमा नेपालको 50% जमीन हारेको थियाे

    • @samratshrestha9572
      @samratshrestha9572 ปีที่แล้ว

      ​@@bambahadursamal8372बेचेको होइन सुगाैलि सन्घिबाट गुमेको हो ।

  • @juthrana5573
    @juthrana5573 ปีที่แล้ว +41

    हिन्दु भएर पनि हिन्दु हु भन्न नसक्ने माननियहरु सदनमा धेरै छन एउटा देस भक्त युवा नेता माननिय ज्ञानेन्द्र शाही देस र हिन्दुको बारेमा बोल्दा छुट्टै सकारात्मक उर्जा उत्पन्न हुन्छ ।सलाम छ माननीय ज्यु लाई।

  • @Mike-pv5yt
    @Mike-pv5yt ปีที่แล้ว +7

    Gyanendra Shahi ek sachha nepali ho...need Hindu Nation with monarcy

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u ปีที่แล้ว +40

    सधै ‌ज्ञानेद्र सर को अन्तर्वाता लीनु मजा आउछ
    झगडाको टिकटाक भाईरल हुनेछ

  • @santosh5491
    @santosh5491 ปีที่แล้ว +65

    ग्यानेन्द्र साही नै चाहिन्छ यो भतुवा पत्रकारलाइ ठिक पार्नको लागि

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว +38

    ऋषि धमला लाई इतिहास पढाउन दरबार हाइस्कुल मा भर्ना गर्नुपर्ने आबस्याक देखीन्छ।

    • @A-Xd4
      @A-Xd4 ปีที่แล้ว

      मेराे काेठामा पठाउनुस पिटिपिटि मार्दिन्छु😂

  • @ballabhbhandari7418
    @ballabhbhandari7418 ปีที่แล้ว +2

    यो ऋषि धमलाभन्ने ब्याक्ती भारतिय एजेण्ट स्वाठ हो।

    • @gangasinchury6991
      @gangasinchury6991 7 หลายเดือนก่อน

      Dhamla ta pagal ho ki k ho ?

  • @onesidegamers7031
    @onesidegamers7031 ปีที่แล้ว +51

    नेपाल र नेपालीको एक मात्र लिडर ज्ञानेन्द्र शाहि जि तपाई लाई धेरै धेरै धन्यवाद

  • @progaming-gm6yc
    @progaming-gm6yc ปีที่แล้ว +52

    माननिय ज्ञानेन्द्र साही सहि कुरा गरदै हुनुहुछ ।

  • @anusapkota1402
    @anusapkota1402 ปีที่แล้ว +4

    यो धमला को मुखमा बुजो लगाउने युवा नेता हुन ज्ञानेन्द्र साहि नै हुन!

  • @AnimeLover-oq8sx
    @AnimeLover-oq8sx ปีที่แล้ว +37

    यो धमला लाई बुद्धि देउ भगवान 🙏🙏❤

    • @A-Xd4
      @A-Xd4 ปีที่แล้ว

      😂😂

  • @rijaltikaram8969
    @rijaltikaram8969 ปีที่แล้ว +66

    जय ज्ञानेन्द्र जि

  • @rajeensharma7497
    @rajeensharma7497 ปีที่แล้ว +72

    ज्ञानेन्द्र शाही एक्लो हिरो हो

  • @beltari-media8437
    @beltari-media8437 11 หลายเดือนก่อน +3

    साच्चिकै नेपाली आमाको सपूत सन्तान नेपाली को ढुकढुकी माननिय गेनेद्र साही ज्यु 😘😘😍😍

  • @durgabastola1107
    @durgabastola1107 ปีที่แล้ว +11

    यो अन्तरबार्ता हेरे पछि लाग्छ ऋषि धमला बोउलाय जस्तो लाग्यो।

  • @PrakashYadav12214
    @PrakashYadav12214 ปีที่แล้ว +47

    ज्ञानेन्द्र शाही को कुरा १००% सहि छ।

  • @farakbatoyuotubechannel668
    @farakbatoyuotubechannel668 ปีที่แล้ว +31

    वा ज्ञानेन्द्र शाही ज्यु सधैंनै एसरी देश र जनता प्रती उत्तरदायी हुनुहोला हाम्रो सधै साथ रहनेछ ।।
    जय पशुपतिनाथ।।।

  • @Kasa690
    @Kasa690 ปีที่แล้ว +3

    😂 जनताको लागि दिनमा 20 घण्टा काम गर्छु भन्छ काम चैं के पर्यो त्यस्तो!पत्रकार को धर्म के हो भन्ने कुरा सिधा कुरा सँग sikda हुन्छ!खोज पत्रकार गर्नै लाई भन्छ दुःख gareko!आफ्नो media व्यापार chalauney लाई होइन 😂

  • @romharshasharma127
    @romharshasharma127 ปีที่แล้ว +62

    देश ले खोजेको नेता ज्ञानेंद्र शाही सलाम

  • @Pakhuwavlogs
    @Pakhuwavlogs ปีที่แล้ว +164

    राजसंस्था ठिकै हो तर अहिलेको जनताको अधिकार माथि कुनै दबाब हुनु भएन राजा परिवर्तन भएर अहिलेको जनताको अधिकारलाई सुनिस्चित गरेर आउने हो भने अहिलेका राष्ट्रपति भन्दा राजा हजारौ गुणा ठिक,

    • @omnamashivaaye
      @omnamashivaaye ปีที่แล้ว +4

      हो सहि हो, ६२/६३ मा सबैको हातहातमा मोबाइल थिएन, सामाजिक संजालमा सबैको पहुच थिएन।अहिले समय बद्लिसक्यो, वक्स्वोतान्त्रता सबैले चहह्छन। त्येसैले राजसंस्था परिमार्जित भएर स्पस्ट भिजन एजेन्डा लिएर आउनु पर्छ। 🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @nanuranathapa593
      @nanuranathapa593 ปีที่แล้ว +1

      सही हो हजुर

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e ปีที่แล้ว +2

      Raja sambaidhanick ho mitra ❤❤

    • @suraz555
      @suraz555 ปีที่แล้ว +3

      देशको अबस्थाले राजाको अभाव महसुस गरिसक्यो राजा आउनैपर्छ तर निरङ्कुश होईन

    • @kewinmalla6233
      @kewinmalla6233 ปีที่แล้ว +1

      Ailay 625 euta raja vabda euta raja dherai thik ho

  • @rabinphuyal8617
    @rabinphuyal8617 ปีที่แล้ว +72

    राष्ट्र को हिरो माननीय ज्ञानेन्द्र शाही ❤❤❤❤❤❤❤❤

  • @rajiramaidi5881
    @rajiramaidi5881 11 หลายเดือนก่อน +6

    Gayanandara Shai is always kina ❤❤❤

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +69

    रीयेल हीरो माननीये ज्ञानेन्द्र शाही 🙏🙏

    • @shyamacharya8329
      @shyamacharya8329 ปีที่แล้ว

      Yo sala Rishi Kati balako kutta

    • @diliplama1132
      @diliplama1132 ปีที่แล้ว

      राउटे खाते मुजि फुच्चे लाइ केहि ज्ञान नभएको खाते लाइ कसरि हिरो

    • @dabalbudha381
      @dabalbudha381 9 หลายเดือนก่อน

      Good 👍

  • @narayanbhusal2022
    @narayanbhusal2022 ปีที่แล้ว +67

    We support Gyanendra Shahi

  • @hariraya1836
    @hariraya1836 ปีที่แล้ว +57

    जिउँदो साहाशी सत्य नेता ज्ञानेन्द्र शाही जिन्दबाद्🙏🙏🙏

  • @neweyes9702
    @neweyes9702 ปีที่แล้ว +7

    what a man gyanendra ///big respect

  • @Jeevan11262
    @Jeevan11262 ปีที่แล้ว +57

    ज्ञानेन्द्र शाही हिरो❤❤❤

    • @yamrajdut6409
      @yamrajdut6409 ปีที่แล้ว +1

      नेपाल को हिरो राजेश हमाल हो

    • @Jeevan11262
      @Jeevan11262 ปีที่แล้ว

      @@yamrajdut6409 थियोे

    • @samirkhati446
      @samirkhati446 ปีที่แล้ว

      ​@@yamrajdut6409Tw mugi jhole sala Rip

    • @puskarkhanal8256
      @puskarkhanal8256 ปีที่แล้ว

      😂😂😂 हिरो राजेस हमालै हो

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 ปีที่แล้ว +34

    नेपाल को हिरो ग्यानेद्र साही जय रास्ट्रवाद 🙏

  • @dabalbudha381
    @dabalbudha381 ปีที่แล้ว +146

    Fully support 💪 💪 💪 💪 Good luck gyanendra शाही जिन्दाबाद।। All time support for gyanendra Sahi ❤

  • @hamroNepaliguru3329
    @hamroNepaliguru3329 ปีที่แล้ว +2

    स ही कुरा गर्द त साथ दिएकै हो ज्ञानेन्द्र शाही । अब ब्य्तिगत जतिय धर्मिक र् राजावादी बिषय बस्तु रख्दा - अलिक बिभेक नगुमाइ बोल्न पर्छ।
    किरात, लिचाव्वी लगायत शाह भङ्स हिन्दू राज्यको पनि अब ईतिहास भए सक्यो।
    कोही प्रिथिवी नारायण को कुरा गर्ने र् कोही किरात को । कोही बि-भिड जात जातिको । तिमीहरु सबै औतै हो।
    ईतिहास मै सुगौली सन्दी , लिम्पिया धुरा, कलापआनी जस्तो राष्ट्र घाती सन्दी तत्कलिन सत्त्ता जोगाउन गरेका हामीले बिस्रिय छैन।
    नेपालीको तत्कलिन ईतिहास र् बहादुरि हामी सबै लाई बिदितै छ । तर भुमी जिती सकेसी त्यहाँ बसो बास गर्ने मुल्बासी समुदय हरु प्रती तत्कलिन समयएको निरङ्कुश सरकारले गरेको दमनले गर्दा नै आज देशमा स्थिथी एस्तो छ। एकीकरण भन्दै सबै सा-साना राज्य बस्तीमा बस्न्ने मुल्बसीको अधिकार र् राष्ट्रले गर्नु पर्ने भूमिका भएन। र् त निरङ्कुस्ताको अन्त भयो।
    हिमालि मुल्बसी - शेर्पा, डोल्पा, मनाङगी ,लोपा ,थकली , | इत्यादि |
    पहाडी मुल्बसी - मगर ,गुरुङ, तमाङ ,सुनुवर, नेवार, राइ, किरात | इत्यादि |
    मधेसी मुल्बसी - थारु , राज्बङ्सी | इत्यादि |
    तसर्थ शिक्षा र् समय अनुसार निराङ्कुस्त को पतन भयो र आजको नेपाल को जन्मा भयो ।
    धन्यवाद ॠषि धमला जि

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw ปีที่แล้ว +71

    देश हिरो माननीय ज्ञानेन्द्र शाही 🙏🇳🇵🇳🇵

  • @pappubhul6987
    @pappubhul6987 ปีที่แล้ว +41

    धमला जि अली बिचार गरेर मात्र पर्सन गर्नुहोस् यो चाहिँ 84को प्रधानमन्त्री हुन

  • @aashis26
    @aashis26 ปีที่แล้ว +42

    सिनो खानेलाई तह लगाउनै पर्छ ।धमला त अहिलेको सरकारको झोले पतुरकार हुन ।ज्ञानेन्द्र सर को भनाइ 100% सहि छ 🙏

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm ปีที่แล้ว

      गाईकटेराखाने आन्दोलन होईन योनेपालदेसमा राजाल्येउने आन्दोलन भएनाभने सबैनेताहरु तिमी भन्दामा केकाम तिमीभन्दामाकेकाम राजा

    • @gurungsuresh7182
      @gurungsuresh7182 ปีที่แล้ว +1

      रास्ट्रपिता श्री बडमाहाराज पृथ्वीनारायण शाहको देस नेपालमा किन विकास हुना नसकेको होला भनेको त 40% भन्दा धेरै त गाइ गोरुका सन्तान रहेछन् दुई खुट्टे पसु अनि कसरी हुनु देश विकास?

    • @amitwanem9489
      @amitwanem9489 ปีที่แล้ว +1

      Taileni bakha sugrko masu khatow raxesh

    • @padambahadurghalan6325
      @padambahadurghalan6325 ปีที่แล้ว +1

      देश बेचुवाको सन्तान कहिले सुद्रीदैन चोर ग्याने

    • @dhanrai7040
      @dhanrai7040 ปีที่แล้ว

      Taha lagauna garo xa dulo vitra basera khoke jasto hudaina baru taha hami lagauxau hiudu atibadiharulai.

  • @susant81
    @susant81 ปีที่แล้ว +1

    यस्ता प्रश्न सोध्न नजान्ने बहुला पत्रकारकोमा किन जानु हुन्छ माननिय ज्ञानेन्द्र शाही ज्यु । यो त मानसिक सन्तुलन गुमाएको जस्तो लाग्छ । हामी पनी लोकतंत्र गणतंत्र भन्दै लागीयो तर यस्ले झन समाजमा लुट तन्त्र निम्तायो तेसै कारण देशलाइ सही बाटोमा ल्याउने हो भने कडा नियम र सही मार्गदर्शन अनिवार्य आवश्यक छ ।

  • @hamronepal5468
    @hamronepal5468 ปีที่แล้ว +21

    12 भाइ मध्यको एक हो यो पुत्रकार पनि यसको त आवाज सुनेर पनि मेरो पारा तातेर आउछ

    • @A-Xd4
      @A-Xd4 ปีที่แล้ว

      Ksm same

  • @bikashsharma2887
    @bikashsharma2887 ปีที่แล้ว +14

    जाग सनातनी जाग , हिन्दुराष्ट्र माग ।।

  • @dipakgiri463
    @dipakgiri463 ปีที่แล้ว +22

    ज्ञानेन्द्रे शाहि भनेको नेपाल आमाको सच्चा सपुत हुन ।❤🎉 यो करोडौ नेपालिहरुको आवाज हो ।

  • @prakashdangi972
    @prakashdangi972 ปีที่แล้ว +5

    ज्ञानेन्द्र साहि जिन्दावाद

  • @raajenthakuri6664
    @raajenthakuri6664 ปีที่แล้ว +32

    जय देश जय नरेश😍🇳🇵🙏

  • @NareshThapa-fk8yr
    @NareshThapa-fk8yr ปีที่แล้ว +65

    कति राम्रो कुरा ज्ञानेन्द्र सर काे❤❤❤

  • @premkuwar4772
    @premkuwar4772 ปีที่แล้ว +16

    नेपालको सुपर हिरो मान्य ज्ञानेन्द्र सर।🙏🙏❤️❤️

  • @DiscoveryDrift077
    @DiscoveryDrift077 ปีที่แล้ว +5

    धमलालाइ ठिक पार्न ज्ञानेन्द्र शाहिले मात्र सक्छन ❤

  • @jagatkarki9559
    @jagatkarki9559 ปีที่แล้ว +49

    महान र आट भएको एक सच्चा नेता शाही जि❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 ปีที่แล้ว +33

    ग्यानेन्द्र शाहिको जयहोस । आराध्यदेब पशुपतिनाथले एसैगरि जिबनभर सतबुध्दि र सक्ति प्रधान गरुन । २०४७ ल्याऔ । देशबचाऔ । जयदेश जयनरेश

    • @gyanugt
      @gyanugt ปีที่แล้ว

      दिक्क लाग्दो पत्रकार शैलिहिन पत्रकार रङ्ग न ढङग्गको पत्रकार काजुमास्टर।

  • @amargurung8121
    @amargurung8121 ปีที่แล้ว +8

    नेताको झोले भयछ धमला छाति ठोकेर देश बनाको राजा प्रृथ्वि नारायण शाहा नै हो सलाम छ।कति रगत बगायर देश बनाको राजालाई👏👏👏 हैन हैन रे धमला नेताको झोले नै हो पुर्तकार हैन हैन।अरुलाई बोल्न नदिने

  • @saritakc742
    @saritakc742 ปีที่แล้ว +2

    कुरा ठिक छ धमला ठिक छैन पञकारिता पनि छाडेहुन्छ ।

  • @bikashsharma2887
    @bikashsharma2887 ปีที่แล้ว +38

    ज्ञानेन्द्र शाहिलाई नमन ।।
    हिन्दुराष्ट्र नेपाल कायम गरौं ।

  • @nanuranathapa593
    @nanuranathapa593 ปีที่แล้ว +25

    ऋिषी सर कस्तो प्रश्न ? नेपालको उद्योग सबै बन्द गरेपछि कहाँको हो भनेर सोध्ने ? नेताको झोले जस्तै कुरा गर्नु हुन्छ खै पत्रकार जस्तो बोलेको ?? पत्रकार जस्तो प्रश्न गर्नुस् न प्लिज।

    • @bmproduction7834
      @bmproduction7834 ปีที่แล้ว

      होइन ऋषि धमला गणतन्त्र /लोकतन्त्रको पक्षमा छ जनताको पक्षमा छ अब राजा फर्काउछु भन्नू बगेको खोला फर्कनु जस्तै हो नेपालमा राजतन्त्र काम छैन .

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox ปีที่แล้ว +45

    अरु सबै मानिनीय मरिसके देशकालागी केही गर्नुछ भने प्रधानमंत्री ज्ञानेन्द्र शाहीलाई बनाउनु पर्छ।

    • @tilakhiski8861
      @tilakhiski8861 ปีที่แล้ว +1

      मेरो गुला लाई बना धङ्गन भङ्ग भएको खाली राजा राजा भन्छ बनाउछ प्रधानमन्त्री

    • @sumitpariyar-tf8mm
      @sumitpariyar-tf8mm ปีที่แล้ว

      ​@@tilakhiski8861नालाएक देस भडुवा

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 ปีที่แล้ว +1

      त गु खाने कुजात सिनो खाने हरु को बिचार नै गलत

    • @dhanrai7040
      @dhanrai7040 ปีที่แล้ว

      @@dronbikrammalla5665 hami gaiko masu khane timeru rauteharu gailai ama manne mut khane😂😂😂

  • @NepaliDeepmind
    @NepaliDeepmind 6 หลายเดือนก่อน

    Thank you. Seems lovable for Medheshi as well. Jai ho Gyanendra Shahi Jyu.

  • @happylearning2005
    @happylearning2005 ปีที่แล้ว +144

    Very good Ganendra Shai sir go ahead we are supporting you. you are one of the best reader. 💪💪💪

    • @suhanatamang9194
      @suhanatamang9194 ปีที่แล้ว +6

      फटाह राउटे राजाको पुरै हत्या हुदा यो राउटेलाइ कुनै चिन्ता छैन त्यतिकै कसरी हुन्छ उल्लु बनाउने

    • @khempoudel..2788
      @khempoudel..2788 ปีที่แล้ว

      ​@@suhanatamang9194eddd?dd?sddddddd?d?ys?d😊e?एस?दिनको d?dshe'll d😅

    • @khempoudel..2788
      @khempoudel..2788 ปีที่แล้ว

      😅

    • @khempoudel..2788
      @khempoudel..2788 ปีที่แล้ว

    • @khempoudel..2788
      @khempoudel..2788 ปีที่แล้ว

  • @samyogbasnyat6412
    @samyogbasnyat6412 ปีที่แล้ว +23

    धेरै राम्रो ज्ञानेन्द्र जि तपाईंलाई धेरै सम्मान

  • @gaurabthakuree768
    @gaurabthakuree768 ปีที่แล้ว +64

    मेरो 10000% सहमत छु ! यी क्रिष्चियन हरूलाई अरू धर्मलाई सन्तान भन्ने अर्को धर्मलाई धर्म होइन भन्ने यो सब बिदेशीको दलर खाएर नेपाल उदन्द मच्चाएको छ 😡🙏

    • @nepalibabu564
      @nepalibabu564 ปีที่แล้ว +2

      ऋषि धमला झोले हो

    • @PappuThapa-l1o
      @PappuThapa-l1o 11 หลายเดือนก่อน +1

      हेल्लो सर धर्म प्रती किन एत्ति रिश दाह छ हुम।म एउटा क्रीस्चियन हु बिगत 19/20 बर्स देखी।कोइले भनोस न मलाइ 1 करोर दिन्छु धर्म परिवर्तन गर हिन्दु बन मुस्लिम बन भनेर अनि म देखौथे म मैले धर्म परिवर्तन गर्थे कि गर्देइन थिए।जब कि म सङ आफ्नो घर छैन ।मर्नु परे पनि प्रभु इशु क्रीस्च लाई कैले पनि छोडने छैन बुज्नु भयो क्रीस्चियन हरु माथी पैसा को धाब लगाएर उनी हरुको आस्था माथी ठेस न पुराउनुस

  • @ourparadisecinema8935
    @ourparadisecinema8935 ปีที่แล้ว +11

    Gyanedra sir is always right ❤❤❤

  • @lokeshsingh4770
    @lokeshsingh4770 ปีที่แล้ว +64

    गेनेन्द्र शाही जिन्दाबाद

  • @mohitgrg2002
    @mohitgrg2002 ปีที่แล้ว +25

    खरो बोल्नु हुन्छ, तर बास्तबिक पोइन्ट राखेर बोल्नुहुन्छ सलाम

  • @HenrySelton
    @HenrySelton ปีที่แล้ว +50

    Great interview gyanendra sahi ji.. hats off to you. !!!!

  • @NandRajJoshi-lx8lb
    @NandRajJoshi-lx8lb ปีที่แล้ว +4

    My favourite MP❤

  • @Aayusha20011
    @Aayusha20011 ปีที่แล้ว +14

    धन्नै तैले के ख्यास्छस भनिनन दाजुले।😂😂😂तर मलाई ज्ञानेन्द्र दाजु अति नै मन पर्छ।🤞❣️

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t ปีที่แล้ว +8

    ओ ऋषि जि ज्ञान ब शाहि जयुको भनाइ एकदम सहि छ हो

  • @tivohs9650
    @tivohs9650 ปีที่แล้ว +32

    अहिले सम्सदको हिरो हो,जनताको नेता यसलाई भनिन्छ।😊

  • @A-Xd4
    @A-Xd4 ปีที่แล้ว +1

    अन्तिममा तपाईं हाम्रो कारणले नेता बनेकाे हाे भनेर जित्न खाेज्छ जाेक्कर तर मरिगए ज्ञानेन्द्र दाईसङ्ग सकेपाे😂😂😂😂😂😂😂

  • @prakashbhai988
    @prakashbhai988 ปีที่แล้ว +33

    ज्ञानेन्द्र सही जिन्दाबाद जय होस् देशको हिरो हो नेपाल आमा को सच्चा निडर छोरो

    • @kanxaymprai3272
      @kanxaymprai3272 ปีที่แล้ว

      एस्लाई त सधाको लागि मुर्दाबाद हो

    • @sumitpariyar-tf8mm
      @sumitpariyar-tf8mm ปีที่แล้ว

      सलाम छ देसको हिरो अनि आसा लाग्दो साम्सद हो झोले हरु ले खुटा तानन खोज्दैमा केही हुने वाला छैन ।

  • @ashokrasaili2989
    @ashokrasaili2989 ปีที่แล้ว +25

    एक मात्र नेपाल आमाको सपूत माननीय ज्ञानेन्द्र जि

    • @thapadilbahadur2154
      @thapadilbahadur2154 ปีที่แล้ว +1

      Rauteko saput😂

    • @diliplama1132
      @diliplama1132 ปีที่แล้ว +2

      यस्ता राउटे लाइ के को सपुत

  • @ashokdhemal
    @ashokdhemal ปีที่แล้ว +51

    देशको हिरो ज्ञानेन्द्र शाहि जिन्दाबाद

  • @loknathbhandari1417
    @loknathbhandari1417 ปีที่แล้ว +6

    एक दिन प्रधानमन्त्री बन्नु पर्छ मेरो भाइ जय हिन्दुराज्य

    • @danggalidurgadanggalidurga9410
      @danggalidurgadanggalidurga9410 ปีที่แล้ว +1

      नेपाल हिन्दु राज्य कहिलै बन्दैन मित्र

    • @user-yj5uy8hi7c
      @user-yj5uy8hi7c ปีที่แล้ว

      ​@@danggalidurgadanggalidurga9410kina bandai ta mitra😂

    • @user-yj5uy8hi7c
      @user-yj5uy8hi7c ปีที่แล้ว

      ​@@danggalidurgadanggalidurga9410ke chai banxa lutna sama lutne je man lago tehi garne ha

  • @sachendrapatel5151
    @sachendrapatel5151 ปีที่แล้ว +93

    Huge respect for Gyanendra Shahi❤️

    • @lovenepal3456
      @lovenepal3456 ปีที่แล้ว +2

      हैन हो यो शब्दलाई नेपालीमा ट्रान्सलेट गर्दा त रिस उठ्यो

    • @nawarajkathayat5862
      @nawarajkathayat5862 ปีที่แล้ว

      ​@@lovenepal3456malai ni testai lago

  • @nbn4694
    @nbn4694 ปีที่แล้ว +46

    Huge respect mananiya gyanendra shahi sir❤❤keep it up mr.shahi

  • @user-nn4sc6kd7o
    @user-nn4sc6kd7o ปีที่แล้ว +19

    सत्य बोल्ने प्रष्ट बत्ता हो ज्ञनेन्द्र साहि👌👌👌🙏

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 ปีที่แล้ว +3

    येस काजु हमला लाई पेल्लने माननीय ज्यु लाई कोटि कोटि नमन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devendrarawal105
    @devendrarawal105 ปีที่แล้ว +8

    मलाई अत्यधिक मन पर्ने माननीय ज्ञान बहादुर शाहीलाई स्यालूट

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 ปีที่แล้ว +30

    माननीय ज्ञानेन्द्र शाहि ज्यू जिन्दावाद

  • @gulminepal8592
    @gulminepal8592 ปีที่แล้ว +29

    स्यालुट छ ज्ञानेन्द्र शाहीलाई

  • @melakc9620
    @melakc9620 11 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शाही एक आग्नेय चट्टान हो ।उनलाइ सबै नेपालीले मनपराउछन ।

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 ปีที่แล้ว +40

    निडर र प्रष्ट बक्ता सांसद ज्ञानेन्द्र शाहीलाई धन्यवाद

  • @podverse69
    @podverse69 ปีที่แล้ว +34

    ज्ञानेन्द्र शाही को कुरामा दम छ

  • @lekharegmi4353
    @lekharegmi4353 ปีที่แล้ว +21

    ऋषि को सातो लाने सांसद❤

  • @DKbro-px5sf
    @DKbro-px5sf ปีที่แล้ว +4

    Gyanendra shahi is perfect person 🔥🔥💪

  • @bardebbob2166
    @bardebbob2166 ปีที่แล้ว +6

    wow सलुट छ मानिय ज्ञानेन्द्र शाही ज्यु लाई फेरि पनि ऋषि धमला माथि हमला कडा प्रश्न काे कडाभन्दा कडा उत्तर दिनु भएछ ✊✊🇳🇵🎉❤