Paudwar Gauko Typycal sunimaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • myagdi shikha paudwa gauko typycal sunimaya geet
    camera : Gunja Gurung
    Editor : Chhabi Rana Magar
    Sayojak Parikalpana : Gan B. Tilija Pun
    Director : Mausam Paija Pun

ความคิดเห็น • 15

  • @birenmagar3276
    @birenmagar3276 2 ปีที่แล้ว +2

    Ahaa.. saraiii ramailo layo

  • @ramkumarthapa8789
    @ramkumarthapa8789 4 ปีที่แล้ว +2

    साह्रै राम्रो ! ! !

  • @tilaktilija2312
    @tilaktilija2312 4 ปีที่แล้ว +2

    हाम्रो सस्कृती नया पुस्तालाई सिकाउदै जान पर्छ।नया पुस्ताले पनि चासो राख्नु पर्छ।यो हाम्रो सम्पती हो ।

  • @arungurung4874
    @arungurung4874 2 ปีที่แล้ว +2

    हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
    "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
    -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @thammapunmagar5445
    @thammapunmagar5445 4 ปีที่แล้ว +2

    योता धेरै पहिला को हो नया हरु भए अफ्लोट गरि दिएको भय झन राम्रो हुने थियो राम्रो छ गाउँ को यात दिलाई दिनु भो धन्ने बात ।

  • @kpedutainment2088
    @kpedutainment2088 6 ปีที่แล้ว +2

    Great song, our sunimaya

  • @birenmagar3276
    @birenmagar3276 2 ปีที่แล้ว +1

    🥰😍😍🥰😍😍

  • @rukpun3653
    @rukpun3653 6 ปีที่แล้ว +1

    Yo myagdi jilla Paudwar gauko maat trai navai sampurna pun haruko sunimaya ho vani bujhnu hos hajur ho.

  • @PokharaKaski-r1n
    @PokharaKaski-r1n 19 วันที่ผ่านมา

    rammro cha