Thado Bhaka | Parbat Kaski district Nepal | पर्बत कास्किको ठारो भाका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • Vocal: Captain Lok Bahadur Gurung, Bishnu Kumari Gurung, Puspa Ghale pahari
    Supported by: Dan Bahadur Gurung, Nai Subdar Iman Bahadur Gurung, Lil Bahadur Gurung, Maya Gurung, Shanni Kumari Gurung, Min Kumari Gurung
    Camera/Edit: Deepak Man Udas
    #thadobhaka #thadobhakaparbat

ความคิดเห็น • 23

  • @yamthapa4532
    @yamthapa4532 ปีที่แล้ว

    अत्यन्तै मर्मस्पर्शी गीत तथा भाका ! यस्तो भाका सुन्न पाउने शायद यही पुस्ता रहुञ्जेल त होला नि !।।

  • @BimalPariyar
    @BimalPariyar 6 ปีที่แล้ว +6

    आहा कति मीठो याद आयो हाम्रो बाजे बजै बाबा आमा हरु रात भरी गायेर बसेको

  • @umeshrd4551
    @umeshrd4551 6 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो र धेरै पछि सुन्न पाइयो एकदम मन पर्छ । सायद यो भाका बिरलै सुन्न पाइन्छन् आज भोलि यश मौलिक भाकाको सबै मिलि जगेर्ना गर्न आवस्यक छ।जय गित जय संगीत
    ।।कास्की दाङ्गसिङ्ग ।

    • @chandragurung1630
      @chandragurung1630 5 ปีที่แล้ว

      ,x

    • @ramgurung3680
      @ramgurung3680 5 ปีที่แล้ว

      O

    • @kushmaparbat6706
      @kushmaparbat6706 3 ปีที่แล้ว

      आहा यो पुरानो भाका यसरी सुन्दा पाउँदा सारै खुशी लायो धेरै धेरै धन्यवाद छ बाजे बजै मा l

  • @nepalnepel4052
    @nepalnepel4052 5 หลายเดือนก่อน

    Indari ma janu parxa hjr haru kati mitho geet hamro parbta durlung gau ko Aama bab ko npl indrni ko kirshn kadke sam pugos yo geet

  • @arungurung4874
    @arungurung4874 4 ปีที่แล้ว +1

    हाम्रा रोधीमा गाईने पुरानो गीतका भाकाहरु सुनौं र यि मिठासहरुको रस स्वादन गरौं । गौरवको अनुभूति गराउँदै पहिचान दिलाउँने खालको कति मार्मिक शव्दवलीहरु पस्कदै हुनु हुन्छ हाम्रा अग्रजहरुले यहाँ । -धन्यवाद ! वनेको छ, म जस्ता परवासी अभागीहरुको लागी ।
    -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @purnashrestha9731
    @purnashrestha9731 4 ปีที่แล้ว +5

    मैले यो गित कम्सेकम 100चोती भन्दा बधी सुने होला युत्युब बातै दाउन लोद्ता छदै छ लोप हुन गैसकेको गित लाई बचाउन लागेकोमा असिम अदिम धन्यवाद अझै बाकी नानिलै भाका कसैले युत्युब मा राख्न असक्दा दुख लाग्छ तर हजुर लसि फेरि फ्हन्यवद ! पर्बत जल्जला 9 बनौ

  • @arungurung4874
    @arungurung4874 2 ปีที่แล้ว

    हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
    "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।

  • @KhimbahadurThapamagar-p2j
    @KhimbahadurThapamagar-p2j 4 หลายเดือนก่อน

    Sarai ramro xa .

  • @omprasad6346
    @omprasad6346 หลายเดือนก่อน

    आति राम्रो गीत

  • @hi-kc8qt
    @hi-kc8qt 5 ปีที่แล้ว +6

    यो dislike गर्ने धोती हो कि क्या हो । हाम्रो भेश भासा मा लोक सस्कृती लाई जोगाउन का लागि गाएइको गीत मा dislike गर्ने मुर्दा वाद भन्ने जति हाजिर गरम ।

  • @yagyagurung2327
    @yagyagurung2327 6 ปีที่แล้ว +3

    सराई राम्रो लाग्यो हाम्रो पालाको पुरानो भाका सुन्न पयो

  • @punfouda5417
    @punfouda5417 5 ปีที่แล้ว +1

    Dherai ramro geet.

  • @DipakMagar-kf9mr
    @DipakMagar-kf9mr 4 หลายเดือนก่อน

    Wow. Very sweet

  • @punfouda5417
    @punfouda5417 4 ปีที่แล้ว

    Dherai dherai ramailo lageyo.

  • @DipakMagar-kf9mr
    @DipakMagar-kf9mr 4 หลายเดือนก่อน

    Sweet and world song

  • @rambahadurbk210
    @rambahadurbk210 4 ปีที่แล้ว

    Lop huna lageko purano bhakalai naya pusta majh prastut garnubhayekoma abhar byakta gardachhu

  • @yubarajgurung6174
    @yubarajgurung6174 6 ปีที่แล้ว +2

    Kaskima chaldaina chhaina yo vaka

    • @lollol-nz4zy
      @lollol-nz4zy ปีที่แล้ว +1

      Kasle bhaneko? Bikhare thado bhaka bhaneko yo ta ho ni….

  • @reshmagurung5219
    @reshmagurung5219 5 ปีที่แล้ว

    ゆいこさこ