"समन्वय सहकार्य सहअस्तित्व" हाम्रा रोधीमा गाईने पुरानो गीतका भाकाहरु सुनौं र यि मिठासहरुको रस स्वादन गरौं । त्यसै गरी चेलीहरुबाट पनि गौरवको अनुभूति गराउँदै पहिचान दिलाउँने खालको कति मार्मिक शव्दवलीहरु पस्कदै हुनु हुन्छ। हाम्रा अग्रजहरुको पुस्ता हस्तान्तरण गर्ने सिलसिलामा वहाँहरुले यहाँ "समन्वय सहकार्य सहअस्तित्व" जस्ता क्रियाकलापहरु गर्नु भएको छ। -धन्यवाद ! वनेको छ, म जस्ता पारखी तथा परवासी अभागीहरुको लागी । -जय बुद्ध ! -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ। "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
Hajur mero aamaa lai dherai bhand dherai samje mero aamaa le ni yesai gary suuni maya geet gaunu hunthyo k garnu mero aamaa mirtu hunu dherai dherai miss u aamaa ma parbat pathy kharka ko chely thank uwow
Kyaa daami hamro purano bhakha Sunimaya..! Tara Parbat ko kun gau hola kunni ? Hamro Parbat Bachha tira ko bhanda alikati farak rahechha. Kasto majaa le sunam2 lagirahane hamro gau-pakha ko geet ! I like it very2 much hajur. Tq Lalkaji Ji, Kripay Gau ko naam pani esso !!
अहा बेले छ्याब सुनिमाया कुइ , तान्मैलाइ बधाइमो!!!
Original rhythm of people in mountainous region,reminds me of my grandparents and their way of life 👍🏻🙏❤️
r5545 4
"समन्वय सहकार्य सहअस्तित्व"
हाम्रा रोधीमा गाईने पुरानो गीतका भाकाहरु सुनौं र यि मिठासहरुको रस स्वादन गरौं । त्यसै गरी चेलीहरुबाट पनि गौरवको अनुभूति गराउँदै पहिचान दिलाउँने खालको कति मार्मिक शव्दवलीहरु पस्कदै हुनु हुन्छ। हाम्रा अग्रजहरुको पुस्ता हस्तान्तरण गर्ने सिलसिलामा वहाँहरुले यहाँ "समन्वय सहकार्य सहअस्तित्व" जस्ता क्रियाकलापहरु गर्नु भएको छ। -धन्यवाद ! वनेको छ, म जस्ता पारखी तथा परवासी अभागीहरुको लागी ।
-जय बुद्ध !
-अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
छले छ्यॉब भाका
झन छ्यॉब कै
तमुहरूको मौलिक गित सुनिमाया, जॉमुल रेलैमा , कान्छी रोलो, साईल र धज्यौं , पेरू भाका र ठाडो भाका को जगेर्न गरौं ॥
कति राम्रो पुरानो भाका को सुनिमाया गीत अनि युबा पुस्ताले पनि यस्तो गीत हरुलाइ जगेर्ना गर्न को लागि पहल गरिदिय सुनमा सुघन्द हुने थियो
मेरो मुख्य उद्देस्य पनि तेही हो हजुर,
H 8@709 gy
ati ramro suniyo purano bhaka haru .
daaaammmmi ....अतिनै मार्मिक लाेक प्रिय भाका,,,,,,,😍
अति राम्रो !!! दर्लाइं भेना र केरामुनी मामा अनि थानगैरेनी दिदिले गीदाउनु भएको याद दिलाउनु भयो! ! 😊😊😊
Aaaaaaaaaaa
same hamro gau tira ko jastai sowar bhaka ati ramro
Dherai dherai badhai xa 30 barsa paxi gaugharko jhassakka yaad ayo ....... Keep it up afno sanskritiko Jagerna garna nabhulnu hola sabai team Lai badhai xa🙏🌟🌟🌟🙏
धन्यवाद हजुर
wou dherai dherai ramro sunimaya....thanks from chandra pun
dhanyabad hajur.
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
"थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
सम्पूर्ण बाबा आमाहरूमा सम्मान ।
Sarai ramro vaka
Best song ever
Thank u Sanskritic ko jagerna garnu vaye KO ma more thank you so much.
Puranovhaka ❤sagn to nice
Hajur mero aamaa lai dherai bhand dherai samje mero aamaa le ni yesai gary suuni maya geet gaunu hunthyo k garnu mero aamaa mirtu hunu dherai dherai miss u aamaa ma parbat pathy kharka ko chely thank uwow
wou sarai ramro jayahos
Oho mero baba ko dherai yad aayo aaj malai mero baba le ne ati nai gaunu hunthiyo tra k garnu samjana soru thorai pane rekad gari rakna sakiyena
Mero baba le Pani sarae mitho gaunu hunx Yani Maya Suni Maya but maile sikna khoje sasle nae pugdaena bujna Pani sarae garo
Thanks 8 57n 8h 6
Hamro gorkha tira yani maya bhanxa malaeni Ali ali gauna aauxa bt farak dekhiyo
Kyaa daami hamro purano bhakha Sunimaya..! Tara Parbat ko kun gau hola kunni ? Hamro Parbat Bachha tira ko bhanda alikati farak rahechha. Kasto majaa le sunam2 lagirahane hamro gau-pakha ko geet ! I like it very2 much hajur. Tq Lalkaji Ji, Kripay Gau ko naam pani esso !!
लौसिबोट गाउ हो हजुर अहिले यो गाउमा पनि होम स्टे हरु पनि संचालनभएको छ
सम्रक्षण गर्न जरूरी लाग्छ
यो सभ्य सस्कृतीको जोगाईराखौ
सबैमा नमस्कार
Kaki ramro bhaka sunimaya purano vaka
धन्यवाद हजुर
Panchase Ko serophero ko geet ho yo....!!!!
Ama ko sora katti mithho ho oho
Didi bhai haru ko kati ramro swor chha hai hajur purana ghar gao ko suni maya geet ek dam ramro pahile ko yad ayo thank all the team members