🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २८ गते ! पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड !
ฝัง
- เผยแพร่เมื่อ 10 ก.ค. 2024
- #headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २८ गते ! पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड !
👉Headlines Nepal Presents:
Program: headline Nepal live
Presenter:
Guest:
Camera:
Live Edit: Ratan sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
TH-cam: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
मेरो देश नेपाल भन्न पनि लाज लाग्छ , फेरि यिनै तस्करिहरुको अनुहार हेर्नू पर्ने भयो कठैबरा नेपाल आमा
हैन अरु देशमा good morning or afternoon ladies and gentlemen भनेर कुनै कायॅक्रम सुरु हुन्छ तर हाम्रो सभामुख बाट नमस्ते महिला तथा मान्य सदस्यहरु भनेर कायॅक्रम सुरु गनॅ मिल्दैन ???
Y🥁🎛️😅🎻,,uo😢i🔉u?uu,,o 😢hj😂h,*,c😅😅@@devendraangbo5830
साच्चिकै कानुन भएको भए यो देशमा यी मुख्य मुख्य दलका ५ अपराधीहरुलाई लगेर झुन्डाउदा पनि सजाय कम हुन्छ।
जय रबि सर ।।।
जय देश ।।
केहि होलाकी भनेको फेरि सरकार ढांली हाल्नु पर्ने, सक्दैन भने राजालाई छोफिन्दिए हुन्छ जय नेपाल🇳🇵
मेरो देश नेपाल सक्ने भए कठै, ठीक त ठीकै छ, नेपाली भेडा जनताहरुलाई
जय प्रचण्ड अफुले मत नपाएमा राजालाई देश सम्पिए हुन्थ्यौ प्रचण्ड जी जीन्दबाद
बेल पाक्यो काग लाई हर्स न बिस्मात ! जनता को पसिना मा जति रजाइँ गर्छौ गर !
❤❤❤❤❤ प्रचण्ड सरकार रहिरहोस फासिको बनाउन र भ्रष्टाचारको समाप्त गर्न फासीको आबश्यक छ जिन्दाबाद🎉🎉🎉🎉🎉
घुमायो नेपालका नेता भारत र चिनले,,
जनता डुबे मेघपानीले देश डुब्यो रिनले,,
प्रचण्ड रबि जिन्दाबाद❤ देउवा वलि मुर्दाबाद😂राजा आउ देश बचाउ❤
राजा महेन्द्रले त्यसै १७ साल ल्याएको रहेनछन् ।
प्राकृती प्रकोप रोक्ने ताकत तिमिहरुमाछ? वर्षा याममा सजक हुनुपर्छ।🇳🇵🇳🇵🎅🎅🎅🎅
Good rabi sir
लाल सलाम प्रचण्ड
All the best Rabi sir
पाचौ चुनाव र पाचौ पटक बिस्वासको मत बाट नै प्रचण्ड लगभग शुन्य हुदै
Good luck ravi sir 🙏
Jaye 🔔 🙏 🔔 🙏 🔔 🙏 🔔 🙏 🔔
कठै मेरो देश राबन हरुले चलाकाे देश मेरो
राजिनामा दिएकाे भए बस लड्ने थिएन भन्छ लाज छैन बाेल्न,अहिले खाेकेर केही अर्थ छैन
दैब पनि सर्ब सादाहर्न लाई नै लाग्छ हैन यी भस्तचारी हरु लाई कहिले पुरिन्छन
जो पनि मन्त्री बन बिकाश जिरो हो अरु केही भनिन् मैले ।
प्रधानमन्त्रिको विश्वासको मतको सेरोफेरो:
अजबका मानबहरुले बोकेर ल्याएको गजबको संबिधान,एशियाकै उत्कृष्ट दाबिगर्ने न्यायमूर्तिहरुले व्याख्या-परिभाशा गरेको अजिब (जेरी जस्तो जेलिएको)को नजीर भएको मुलुकमा जस्ले जे-गर्दा पनि हुने बहुमुखी संबिधान । धारा ७६(२) या ७६(३) बमोजिम जुनबाट सरकार बनाएपनी हुने सुबिधा प्राप्त तर जसो गरेपनी अदालतमा मुद्दा सजिलै लाग्ने अनी अदालतले जे-भनीदिदा पनि हुने र लागुहुने । अर्को कुरो अदालतलाई आवश्यक पर्दा सडकबाट दवाव दिई तदनुसार गर्न-गराउन पनि पछी नपर्ने मह… See more
Jaya prachannda ji jaya Rabi ji be strong all people knw very well so we are with you 🎉
जनता भाडमाजाऊन इनलाईमनत्रि हरूलै मशति गर
Good luck Rabi Sir 👌 & Prachand Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👌
From saptari kalyanpur Nepal
सबै ले एउटै कुरा कति दोहराई रहेको
प्रचण्ड ले ति भ्रष्ट हरुलाई छोडनु हुदैन 🎉
जनतामरूनईनलाई मनत्रि होईन राहात चाईयो
एस्तोदेश सोकमा परेकोबेला सम्सद कलाउन आबसेकछैन जनताको नेताहोभने
Bhayko sabhai le tehi Autai Kura bhani Rahane ho jo Pani Aauxa tei Autai Kura bhani Rahanxa
Bhari barsa huda hudai sawari sadhan chaluna kasle bhaneyo
यो प्रभु शाह माननिय शाह जस्तो ब्यक्तिले चट काटेर कमिसन बाड्छ भनेर गम्भि आरोप लगाई रहेको छ यो प्रभु शाह कति नालाएक माननिय ब्यक्रि रहेछ अहिले वर्षाकोकारण सडकमा पहिरो खसेर गाडी नारायणी नदिमा पुगेको छ तर राष्ट्र सेवक नेपाल प्रहरी नेपाली सैनिक र नेपाल शसस्त्र प्रहरी दोस देखाई रहेको छ कस्तो माननिय हो यो प्रभु शाह?
Good sar jai nepal
Sabaile yeutai kura k garxu nayakuraharu bhanne gara
सेना पुलिस चाहिदैन भन्ने गोरु लाई सोध्नु, राष्ट्रीय सुरक्षा के हो, राष्ट्रिय बिपत्ती के हो।।
Narayenghat मुग्लिन सडक खण्डको बिजोग अहिलेको मात्र होइन।बर्सेनि यस्ता घटना यो सडक खण्डमा भई रहेको छ।नेताको काम घटना हुँदा समवेदना दिने मात्र भयो।सडक निर्माणको लागि आएको सम्पूर्ण बजेट भ्रष्टचार बिना खर्चिनु पर्यो।जति पुलिस जिम्मेवारी छ त्यति नै नेताको पनि जिम्मेवारी छ,निर्माण को लागि आएको बजेट बढीमा 30% खर्च गरेको होला सडकमा,अहिले राम्रो सडक कहाँ पाउनु हुन्छ? अहिले आएर पुलिस डिउटी नबसेको भन्न कत्तिको उचित होला।सबै भन्दा पहिले नेपाललाई भ्रष्टचार मुक्त देश बनाउनुस् तब मात्र सदनमा बोल्न पनि सुहाउँछ।सम्पूर्ण माननीय ज्यू हरुलाई चेतना भया।।।।।
अब बन्ने गृहमन्त्री ले त बाडि पहिराे र चट्याङ नि राेक्छन रे त हाे
भाषणबादि मुगॅाबाद
यो तिनवढ बुरो नामोरे साम्म देस बन्दाइन इनि हरु पाइरोम परेहुन्थेनी तेइ गरिप जन्ताइ मोर्छ्त?
Ek jana Saanshad le bishatz oothaisakepachhi arko le arkai busaya kura garnu paryo hw.
अब केरा खावा अब आफ्नो सत्तामा हुँदा केही गर्न सक्यो बाहिर उफ्रेर के गर्छ
Aaja bus napalteko vaya k bolthe hola syalharu😢
K garne sarkar lai Kam garnai didaina
हार्दिक श्रद्धांजलि
Best of luck
😢😢😢😢😢😢😢😢😢😢😢😢
bhaiya ta neta bhaera yo bolne hoina k shabhamukh garera khojneho
❤😅
Afu vnda dherai kam padheka manish hru ko kura sunnu jasto naramro chai jindagi maa arko k hi xaina raxa!!
यस्ता खाते भ्रष्टाचारी खातीहरूलाई किन लादैन पा बारी पहिरा ले चोरहरुलाई।
Deshlai yo abasthama purauni nepal ka rajnaitik party a male ra congresh e 2 party ko karana Desh ko abastha naju bandai gayako xa kirpaya nepali jantale pani ab ko aauni dinharu lai khyal garno ho na anorod xa
Kunai netale deshko lagi chinta chhaina khali aafno swarthi lagi chinta aafno sattako lagi chinta chha garib maros desh vadma jawos matalab chhaina khali sambedan ko lagi vasanbata sambedan garne tara chhyatiko lagi kahi garera dekhaunu chhaina ghatana ghateko kura news dine ghatna ko samadhanko lagi kasaile chinta chhaina.
Aba chai 84ma dherai bichar garera vote halau.kunai party ko jhole nahu.sabai janta swotantra hu.chunab ma byakti herera vote halau.
Kasta kasta samsad hunxan kohi pade lekheka xainan ki k ko mobile ma herera bolxan
Sabai chor haru janta ko naam des lutera basa.sarkar kasle banaune vaner ladai gara.janta ta vada bakhara na hun.ra janta lai pani thikai xa vote ma masu vaat ra raksi khayo vote halo.
Parchada game over 😅😅😅😅😅
Sradanjali Dina Bahek Aru K Gareko Xoura Jathajathiho.Taharu git gajal Ra Dohori Gaudai Gar Janata Mardai Janxa .
तिमिहरु को गोहिको आंशु
देख्नु छैन मुगाॅबाद
नेपाली जनता माथी धेरै नाटक नगरु बिदेशीले बोकाएकोभारी अब नेपाली जनताले बोक्न सक्दैनन् तिमी दलाल् हरुको अन्त्य चाहान्छौ।
Jaya ghanti jaya rabi
Yo hatiyara parchande ka daju bhai lai chiso khorma kochnu parxha sere ra olile hachuwako varma uthal puthal garxhu vanera 2 gota bus tirsulima halera 60,70 jana janta marni hatiya parchande makune ravi lai turuntai jelma halnu parxha
Mula desh nai khaney chor haru ko samuha lay Raj garney thau ho yo samsad bhawan,,mula Falana thau ma yo vayo pairo ayara yo vayo bus kholama khasayo dherai dhukha lageycha vaneyra fokotiya ma bolayra problem solve huncha,,sab janta lai beykub banauney kura matrai ho,,bolayo vaneyo finish vayo,,,
Jaya parchanda
Pahirole 65 jana harai sake timaru neta ferdaigar thuk dhikarx timarulai sarkar ferdai bass satile sarapeko des vanthe horaix janta marirakox
नमस्ते मान्यसदस्यहरु भनेर प्रतिनिधि सभा सुरु हुन्छ भन्न मिल्दैन ? कि सभ्यता नभएको कन्धने प्रबिद्दि भन्नु मिल्दैन ?
Hoina yo prabhu saha vanne damno mantri vako thiyena.ani usle chai k garo sala.trisuli ma tesailai lagera khojna lagau.police le aafno jyan jokhim ma parera khojnu parne.
Badar haru ko lutne hod baji
सहकारी ठग् क्या काईदा संग तेस्रो रो मा बसेको छ्या
होनी.,गीरीबन्धु र नेपाली लाई भुटानी शरणार्थी बनाउने चाही अगाडी।
बोल्नु सबैलाई आउछ तर गर्न धेरै गाह्रो छ। तर गाह्रो छ भन्दैमा पन्सिना त पाक्कै पाइदैन जब घटना हुन्छ अनि मात्र गफ गर्ने बानी नेपालीको रोगै हो।
सुनसरी बाट रेगुलर