LAKKA JAWAN - New Nepali Full Movie || Priyanka Karki, Dilip Rayamajhi, Salon, Barsha, Kiran, Saroj

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มิ.ย. 2024
  • LAKKA JAWAN - New Nepali Official Full Movie || 2024/ 2081 || Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Siwakoti, Kiran KC, Saroj Khanal, Rajaram Paudel, Shivahari Paudyal, Sushil Pokhrel, Madan Krishna Shrestha || Lakka Jawan New Nepali Movie
    Aama Bangalamukhi Films Production (P) Ltd. Presents
    Dhruba Onta's LAKKA JAWAN (Nepali Movie)
    Movie: Lakka Jawan
    Digital Rights: OSR Digital
    Cast: Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Siwakoti, Kiran KC, Rajaram Paudel, Shivahari Paudyal, Sushil Pokhrel, Surendra KC, Jayananda Lama, Saroj Khanal, Ansuya Shrestha DNTA, Sabita Gurung, Anju Maharjan, Narendra Kansakar, Rabi Dangol, Deshbhakta Khanal, Mukunda Mainali, Ramesh KC Mittare, Dhanaram Muskan, Manisha Shrestha, Bimala Giri, Binod KC, Swostika Lamichhane, Niraj Nepal, Dolma Hyolmo, Anupama Bhandari, Ojaswi Thapa, Madan Krishna Shrestha
    Music: Babul Giri
    Lyrics: DP Khanal, Babul Giri
    Singers: Babul Giri, Meena Niraulam Junu Rijal
    Background Score: Tsujil Karmacharya
    Art: Manik Tamang
    Costume: Sunita Shrestha
    Production Designer: Rajan Chaulagain, Niraj Nepal, Homnath Timilsina
    Choreographer: Kabiraj Gahatraj
    Sound Desi8gn: Niraj KC
    Publicity Design/Social Media: Royal Bhimsen (trident Concept)
    Social Media Coordinator: Biben Sijali, Bibek Khakurel (Trident Concept)
    Post Production/Equipment: Cine Zone/Cine Focus
    Chief Asst. Direction: Sudip Kunwar
    Asst. Direction: Yogendra Karki
    Cinematographer: Purusottam Pradhan
    Editor: Mitra D Gurung
    VFX/Color: Ananta Ghimire
    ADR/SFX: Sujan Badal
    Project Supervisor: Sudan KC
    Co-Producers: Sushil Aryal, Daisy Aryal, Rajaram Poudel, Raj KC, Surendra KC, Diepndra Khaniya
    Executive Producer: Kiran KC, Shivahari Paudyal, Dilip Rayamajhi
    Producers: Ansuya Shrestha DNTA
    Story/Direction/Screenplay/Dialogue: Shivahari Paudyal
    #osrdigital #LakkaJawan #fullmovie #nepalifullmovie #newnepalimovie #lakkajawanmovie #lakkajawanfullmovie
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.8K

  • @SDrai191
    @SDrai191 วันที่ผ่านมา +69

    यो कथा नेपाली र नेपालको लागि एक दम सान्दर्भिक छ अनि लास्ट लास्ट तिरको सिन ले आँखा भरै आँसु पार्यौ म मलेसिया मा छु घरमा मा मेरो आमा एक्लै हुनुहुन्छ केही सोच्न लाई बाध्य बनायो यो फिलिम ले 😢😢😢😢

    • @Retikatamang
      @Retikatamang 10 ชั่วโมงที่ผ่านมา

      😢😢😢😢

    • @sapana12324
      @sapana12324 ชั่วโมงที่ผ่านมา

      सुरुमा त कस्तो कस्तो लागेको थियो, हेर्दै जादा एकदम मन छोयो 😢।

  • @sitathapa6198
    @sitathapa6198 2 วันที่ผ่านมา +71

    हरेक फिल्मले केही न केही सन्देश दियकै हुन्छ तर यो फिल्मले नेपालमा आजको अवस्था र भबिस्यलाई प्रष्ट देखाएको छ😢
    फिल्म र यसले देखाउन खोजेको सन्देश दामी छ❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 15 ชั่วโมงที่ผ่านมา +32

    हिमाल पारि मुक्तिनाथ मुस्ताङ ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई

  • @MunaThapamagar-dg6sm
    @MunaThapamagar-dg6sm วันที่ผ่านมา +21

    बास्तबिकता लाई देखाउन खोजेको चलचित्र धेरै मार्मिक छ अनि यश चलचित्रमा खेल्ने कलाकार हरु सबै मन पर्यो लास्टमा गएर आँखा बाट आँसु झर्‍यो म अहिले कुवेत बाट हेर्दै छु

    • @Retikatamang
      @Retikatamang 10 ชั่วโมงที่ผ่านมา

      😢😢😢😢😢

    • @RamLaxmi-q6w
      @RamLaxmi-q6w ชั่วโมงที่ผ่านมา

      Mero pani sarhai man dukhiyo
      Ma malaysia baata

  • @DipakDhakal-ii8wn
    @DipakDhakal-ii8wn 2 วันที่ผ่านมา +421

    Jaya nanda lama लाई मिस गर्ने को को हुनुहुन्छ यो फिल्म हेरेसि❣️❣️

  • @sagarsundas2160
    @sagarsundas2160 2 วันที่ผ่านมา +71

    पहिला त हस्नु हासे हेर्दा हेर्दै लस्तमा सारै मन छोयो गाउको वास्तविक छ यो फिलिम्मा😢😢😢😭😭😭

  • @Aashishkc911
    @Aashishkc911 วันที่ผ่านมา +7

    नेपाली फिल्मी आउँदा खुसी हुनेहरू यता हाजिर हम त😊

  • @mariagoretti9179
    @mariagoretti9179 วันที่ผ่านมา +5

    ORS Digital channel धन्यवाद 🙏 आज धेरै दिन पछि राम्रो फिल्म हेर्न पाइयो कति दृश्य हरुले मनै छुने थियो।
    साँच्चै सत्य हो, बाह्र जना सन्तान भए तापनि जीवनको अन्तिम पडाउमा त एक्लै आमा बाबु विधिको विधान त्यस्तै रहेछन्

  • @susmitashrestha9548
    @susmitashrestha9548 2 วันที่ผ่านมา +192

    समाजमा घटिरहेको यथार्थलाई राम्रोसँग प्रस्तुत गरिएर बनाईएको चलचित्र रहेछ सारै राम्रो लाग्यो।❤

    • @sandipnewa
      @sandipnewa วันที่ผ่านมา +1

      😢😢😢 aba k hi samaya paxi yastai hunx mero pani mamu eklai hunuhunx aafu pardesi ko khojima xu

    • @anischaudhary2017
      @anischaudhary2017 19 ชั่วโมงที่ผ่านมา +2

      😢😢

  • @Tekkrajjoshi1036
    @Tekkrajjoshi1036 2 วันที่ผ่านมา +58

    आज को दिन यो movie को को हेर्दै हुनु हुन्छ 😇♥️

  • @bagentertainmentpresents6259
    @bagentertainmentpresents6259 วันที่ผ่านมา +4

    देशको हालतको सहि चित्रण । धेरै बिषयहरुलाई एउटै पर्दामा उतार्ने कोसिस गरिएको सिङ्गो यथार्थ कथा ....❤️

  • @manjuthulungrai2298
    @manjuthulungrai2298 วันที่ผ่านมา +2

    वर्षौ वर्ष देखि बल्ल बल्ल भने जस्तो चलचित्र हेर्न पाइयो 🤩🤩आहा!! जय नेपाली सिनेमा✊

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 วันที่ผ่านมา +56

    दिलिप दाईको फ्यान जतिले लाईक गर्नुहोला है❤❤❤❤

  • @yalisa_dangi
    @yalisa_dangi 2 วันที่ผ่านมา +225

    पहिला जती नै हँसाए पनि अन्त्यमा भने मन रोयो,😢😢😭
    सम्पूर्ण युवा युवती हरु विदेशिने भएकाले गर्दा गाउँ घरमा वृद्ध वृद्धा आमा बुबा र साना साना भाई बहिनी मात्रै छन । नेपालमै रोजगारी पाए भने वैदेशिक रोजगारीको लागि विदेश जानु पर्दैन थियो । यो फिल्म एउटा सन्देश मुलक फिल्म बन्न पुगेको छ ।🙏😢

    • @BalramShrestha-of7kh
      @BalramShrestha-of7kh 2 วันที่ผ่านมา +1

      Tracing My Heard ❤❤❤😢

    • @DhurbaBhandari-fc2ip
      @DhurbaBhandari-fc2ip 2 วันที่ผ่านมา +2

      पहिला जति हसाय नि अन्य मा मन नै रियो😢

    • @kamalboharachettri9174
      @kamalboharachettri9174 2 วันที่ผ่านมา +2

      ❤❤❤

    • @niklaspradhan2790
      @niklaspradhan2790 2 วันที่ผ่านมา +1

      Kati ramro coment kati ramro sox eti Sano umer ma maya nai palayo ❤

    • @SPEntertaintmentNepal
      @SPEntertaintmentNepal 2 วันที่ผ่านมา +2

      आज सम्म फिल्म हेरेर हिन्दी फिल्म बागबान र नेपाली फिल्मी लक्का जवान ले रुहायो मलाइ धेरै सम्झना बुबा ममि प्रदेशी छोरो सन्तोस पौडेल

  • @pimarana2963
    @pimarana2963 วันที่ผ่านมา +5

    रहर हुँदाहुँदै पनि हलमा गएर हेर्न पाएको थिएन । नेपाल र नेपालीको वास्तविक घटनामा आधारित सामाजिक विषयबस्तु जस्ताको तस्तै उतारेको मिठो कथाबस्तु र होनहार कलाकारहरुको प्रस्तुतिमा यो चलचित्र उत्कृष्ट लाग्यो।
    धेरै खुसी लाग्यो आज आनन्दले हेर्ने मौका जुर्यो।

  • @Gudiyaa3824
    @Gudiyaa3824 17 ชั่วโมงที่ผ่านมา +1

    नेपालको वर्तमान अवस्थाकाे यथार्थ र वास्तविकतालाई झल्काएको याे चलचित्र अति नै मार्मिक रहेछ! अन्तिममा रुवायो😢 साँच्चै नेपालको याे अवस्थाबाट गुज्रिन हामी सबै बाध्य छौं😢नेपालको वर्तमान अनि भविष्यको यथार्थ,जातीय विभेद, भ्रष्टाचार लगायत सम्पूर्ण कुरा समेटेर बनेको याे चलचित्र धेरै राम्रो छ!❤

  • @RinaKc-gx7gv
    @RinaKc-gx7gv 2 วันที่ผ่านมา +153

    नेपाली चलचित्रलाई माया गर्ने कोको हुनुहुन्छ?

    • @user-re3wt3rv8x
      @user-re3wt3rv8x 2 วันที่ผ่านมา +4

      Ma pni xu hai hjr

    • @RajendraChaudhary-cw4bo
      @RajendraChaudhary-cw4bo วันที่ผ่านมา +4

      Ma Pani xu hai

    • @BishnuPunMagar-om6xh
      @BishnuPunMagar-om6xh 20 ชั่วโมงที่ผ่านมา +1

      Ma pani dherai maya garxu nepali film's laii ❤❤

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 18 ชั่วโมงที่ผ่านมา

      ahile samma chai k dhotiko film herdai thiss...😊

    • @KhemKarki-x5j
      @KhemKarki-x5j 18 ชั่วโมงที่ผ่านมา

      नेपाली चलचित्र को माया त लाग्छ कि तर नेपाल को नेता को कारण नेपाल नै मन पर्न छोडी सक्यो

  • @ChitraJungShahi
    @ChitraJungShahi 2 วันที่ผ่านมา +66

    सोलोन बस्नेतको फ्यान जति यता हाजिरी हुम्त❤🎉🎉म त सोलोन बस्नेतको फ्यान हो है यक्दम राम्रो लाग्छ उहाको याटिङ है❤🙏🙏

  • @rajarajib1619
    @rajarajib1619 22 ชั่วโมงที่ผ่านมา +1

    यो फिलिम ले मेरो मन मुटु मा बस्यो र अहिले सम्म को सब भन्दा असल र अती राम्रो छ म लगायत हामी पर्देसी को लागि र आउनी दिन हरु को लागि अब यस्तो आउ छ कि भन्ने डर छ मलाई ❤❤❤❤

  • @chyang.punmgr4890
    @chyang.punmgr4890 2 วันที่ผ่านมา +10

    लास्ट को स्टोरी ले कस्तो मन भक्कानिएर रुवायो 😢😢😭😭अब को समय र जमना यस्तै हुने भयो 😢😢

  • @dhirajmenyangbo4510
    @dhirajmenyangbo4510 2 วันที่ผ่านมา +36

    बास्तबिक हाम्रो गाउँ समाज मा अहिले घतिरहेको घटना सङग मिल्दो सन्देस मुलक फिलिम सारै राम्रो लाग्यो

    • @user-pd2gs5fh1g
      @user-pd2gs5fh1g 2 วันที่ผ่านมา

      mero youtube subscribe gardinu maile ni gardinxu

  • @prasannabhandari9801
    @prasannabhandari9801 วันที่ผ่านมา +1

    अहिलेको समय सान्दर्भिक बिदेशिने लहर र देश रित्तो हुने अवस्था दर्शाउने उत्कृष्ट चलचित्र ,,,,,,आहा क्या राम्रो ❤🎉

  • @rupalake2199
    @rupalake2199 ชั่วโมงที่ผ่านมา

    हाल म बैदेशिक रोजगारिको सिलसिलामा कतारमा छु अहिलेको पुस्ताको लागि अत्यन्तै सान्दर्भिक कथा बस्तुमा रहेको यो चलचित्र सुरुमा हल्का रमाइलो ओठमा मुस्कान ल्याउने कथाबस्तु अन्तिममा असाधयै मन छुने रुदिन भन्दा भन्दै पनि आखा भरि आशु बनायो alots miss you my mom dad❤❤❤

  • @bbnepal
    @bbnepal 2 วันที่ผ่านมา +28

    यो देशमा शान्ति सुरक्षा भयो भने मात्र आफ्नो देश फर्किनु है । यो शव्दले मन छोयो 😭😭😭

  • @devwagle146
    @devwagle146 2 วันที่ผ่านมา +6

    अन्तिम अन्तिममा त अतिनै मन छुने कथा रैछ । हुन त अहिलेको यथार्थ यहि हो जतिनै छोरा छोरी भये नि के गर्नु बाध्यता या रहर ले बाउ आमा एक्लो बनायेर हिड्ने गर्छन् । 😢😢

  • @applesingh5731
    @applesingh5731 13 ชั่วโมงที่ผ่านมา

    सुरुवातमा हरेक पात्र सङ्गै यति रमाईलो तरिकाले कथा बगाउदै अन्तिममा अहिलेको समाजको यथार्थलाई साच्चिकै तारिफयोग्य तरिकाले चित्रण गरिएको छ र एउटा सन्देश पनि छोडिएको छ । कथा उत्कृष्ट लाग्यो शिव हरि पौडेल जि को लेखाइ अनि निर्देशन अति सुन्दर लाग्यो बधाई तथा शुभकामना । आगामी दिनहरुमा फेरि यस्तै समाजका यथार्थ कथाहरुलाई ल्याउदै गर्नुहोला हामी प्रतीक्षामा छौ ❤

  • @Lureyedits3867
    @Lureyedits3867 วันที่ผ่านมา +1

    सुरुमा त हसाउनु हसायो अन्तिममा त कसम धेरै रुवायो 😭😭हाम्रो देश नेपालको अहिलेको वास्तविक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको रहेछ । देशको अवस्था व्यवस्था यस्तै हो भने छिट्टै यो दिन आउने छ। 😭😭😭😭😭😭thank you all team सन्देशमुलक चलचित्र बनाउनु भएकोमा❤❤❤

  • @surendraadhikari3552
    @surendraadhikari3552 2 วันที่ผ่านมา +22

    कति राम्रो movie रहेछ लक्का जोवन सारै रुवायो यो movie ले

  • @Buddhatamang2222
    @Buddhatamang2222 2 วันที่ผ่านมา +28

    नेपाली सिनेमा कस्कसलाई मनपर्छ
    मलाई चै धेरै मन पर्छ।

  • @SanjiveBasnet-jp9ph
    @SanjiveBasnet-jp9ph วันที่ผ่านมา +2

    यो कथा मेरो गाउँ सङ्ग मेल खायो। मेरो गाउँ मा पनि यस्तै भएको छ। म पनि दुबै देखि हेर्दै छु सारै मन रोयो 😢😢😢😢

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 14 ชั่วโมงที่ผ่านมา +1

    फिल्म धेरै राम्रो छ 🎉सबै. कलाकार हरुलाई धन्यवाद छ.❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 วันที่ผ่านมา +10

    याे लक्का जवान फिल्ममा त कलाकारहरुकाे 30,35 जना जम्बु टाेली नै रहिछ त भन्या सबै कमेडी सिरियलहरुका कलाकार मात्रै छन त राम्रो छ सबैकाे अबिनय🙏🙏🙏🙏👌❤️💕

  • @nirutakc5661
    @nirutakc5661 2 วันที่ผ่านมา +20

    साच्चै नै मन छुयो ।सुरुसुरुमा हासे पनि यथार्थ सधै रोदनको खोली नै हुन्छ ।Its a woww movie.♥️♥️

  • @videonepal85
    @videonepal85 13 ชั่วโมงที่ผ่านมา

    यथार्थ यहि हो नेपालि समाजको❤❤
    अति उत्कृष्ट अनि सन्देश मुलक प्रस्तुति ।

  • @sitalpunmagar7380
    @sitalpunmagar7380 วันที่ผ่านมา +2

    स्वर्गीय जयनन्द लामा मा हार्द्विक श्रदासुमन,,हामी सम्झिरहनेछौं🙏

  • @PuskarBudhathoki-qv4mi
    @PuskarBudhathoki-qv4mi 2 วันที่ผ่านมา +18

    सुरुमत कमेडी लाग्या थियो तर अन्तिम्म गयर मनै रुहायो 😢😢। हाम्रो नेपालको यो बास्तबिक कुरालाइ बाहिर निकाल्नु भयको छ । नेपालमा नेताहरु पनि यस्तै छन । अनि छोराले बिबाह गर्योकी बुहारी को प्यारो हुन्छ । यस्तै भैराख्यो भने एकदिन नेपाल भन्ने नाम नहराउला भन्न सक्किन 😢😢। मेरो देश नेपाल बिरतै लग्दो छ कहिले बन्छ होला गर्व गर्ने लाइकको मेरो देश नेपाल 😢😭😭😭

  • @saanu1830
    @saanu1830 2 วันที่ผ่านมา +15

    अहिलेको हकिकत हो यो फिल्म 😢😢😢😢😢😢 विदेशमा बस्ने हरेक छोरा छोरीले हेर्नै पर्ने फिल्म

  • @gangasubedi5612
    @gangasubedi5612 23 ชั่วโมงที่ผ่านมา +3

    जय नन्द लामाँ दाई लाई सझने साथिहरु यता तिर लाईक गर्नुहोस् है मिस यू दाजु

  • @AlishaPokhrel
    @AlishaPokhrel วันที่ผ่านมา

    निकै राम्रो अभिनय र निर्देशन रहेछ
    नेपालको वर्तमान अवस्थालाई मध्यनजर गरी बनाइएको यो फिल्म अति उत्कृष्ट लाग्यो ❤

  • @bidhyathapa9622
    @bidhyathapa9622 2 ชั่วโมงที่ผ่านมา

    कति मार्मिक कथा लाई समेटिएको चलचित्र
    आँसु रोक्नै नसकिने😭😭😭😭

  • @maushamiranamagar1019
    @maushamiranamagar1019 2 วันที่ผ่านมา +6

    निकै मन छोयो यो फिल्म हेर्दा 😢❤🙏👍

  • @ourfriendssys9831
    @ourfriendssys9831 2 วันที่ผ่านมา +4

    सुपर हिट,,याे मुभि प्रतेक नेपाली ले हर्नै पर्ने छ।।याे मुभि ले हाम्रो देश र परिवार मा धटनालाई झल्काउने गरि प्रथुत गरे काे छ।।याे हाम्रो देश काे बास्तबिकता देखा काे छ।।मन छाेयाे।नेपाली फिलिम धेरै पछि यतिकाे राम्रो हेरे।याे भन्दा अधि मुगलान हेर काे थिए,सारै मन मा थियाे तर आज लका जवान ले मन छाेयाे।फिलिम धेरै हेर तर याे जति काे मन मुटु छनु सकेनन्।

  • @durga2.00
    @durga2.00 11 ชั่วโมงที่ผ่านมา

    पहिला हाँसी मजाक ख्याल ठट्टा अपार माया र खुशी दिने हरुले अन्त्यमा सबैले रुवाएर छोडिदिनेहरुको लहरमा यो फिल्मले पनि अन्त्यामा रुवायर नै छोडिदियो । आखिर जिन्दगीमा सबैजनाले सबैचिजले खुशीको आश देखाई देखाई अन्त्यमा रुवायर दुःखी बनाई छोड्ने रहेछ । 😢😢😢😢😢❤❤❤❤❤❤❤

  • @mrnnayan2629
    @mrnnayan2629 8 ชั่วโมงที่ผ่านมา

    फिल्म हेर्दै जादा रमाइलो त भयो नै तर अन्तिम मा गएर समाज को र समाज संग बाधिएका देश को समस्या लाई चित्रण गरेको र यथार्थ भएको हुदा मन कहिँ कतै चुकेको जस्तो भयो. साचिकै देशको राजनीति खेल ले गर्दा देश नै रितिएको छ फिल्म ले भाबुक बनायो र फिल्म ले सबै युवा को मन परिबर्तन गरोस र युवा नेताहरु बाट देश को जगरण होस् हामीलाई देशमा बसेर आफ्नो परिवार र समाज क्क सेवा गर्ने बाताबरण मिलोस 🙏

  • @nisanNiroula
    @nisanNiroula 2 วันที่ผ่านมา +11

    अतिनै लङ टाइम पछिको नेपाली मोभी हेर्न पायो ❤❤ सबै सथि बनु होइ मिलेर ❤❤

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b 2 วันที่ผ่านมา +5

    मलाई त नेपाली फिल्म होस ,या सिरियल खुब मन पर्छ 🤷‍♀️🤷‍♀️👌👌👌लास्त मा त कस्तो रुवाउने फिल्म ,😭😭😭कलाकारहरूपनि उतिकै राम्रा राम्रा 🤷‍♀️🤷‍♀️👌👌👌👌❤️❤️❤️

  • @aakanshashrestha8026
    @aakanshashrestha8026 วันที่ผ่านมา +1

    This movie is far better than my expectation. It perfectly portrait the current situation of our society. It covered each and every social problem. Good luck team 🍀

  • @susmitabhandari7715
    @susmitabhandari7715 วันที่ผ่านมา

    वास्तविक अनि समय सान्दर्भिक घटना बोकेको मार्मिक कथावस्तु समेटिएको रहेछ एकदमै मन पर्यो मलाई चाहिँ।

  • @nirajlama7460
    @nirajlama7460 2 วันที่ผ่านมา +74

    फूल प्याकेज धामका फिलिम बल्ल हेर्ने पाउने भयो 🙏🇳🇵 नेपाली सिनेमा लाई माया गर्ने हरु यात 👍🇳🇵🙏 हैं 😊

    • @user-pd2gs5fh1g
      @user-pd2gs5fh1g 2 วันที่ผ่านมา

      mero youtube subscribe gardinu maile ni gardinxu

  • @reedamkafle7701
    @reedamkafle7701 2 วันที่ผ่านมา +7

    भविस्य को कहानी अहिलेनै हेर्न पाइयो अब केही बर्स पछि हाम्रो देशको हालत यहि हुन्छ्😢😢

    • @Sukuuuuu01
      @Sukuuuuu01 2 วันที่ผ่านมา

      Tiitoo satya❤

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 14 นาทีที่ผ่านมา

    फिल्म एकदमै राम्रो लागे , राम्रो छ पनि समसामयिक राजनीतिक विषयमा तयार पारिएको।यो move हेरेर कति छिटो समय सकिए पत्तै पाइएन।84 बन्जाङ मा बनेको फिल्म साच्चै हेर्न लायक र उदाहरणीय छ। देश चलाउने हरु ले एकपटक हेर्न की यो सन्देशमुलक फिल्म । अवस्था यस्तै आइस्क्या नै छ देस मा ।कति पाय भइनै सक्या घटना र कतिपय हुने स्थिति को घटना। धन्यवाद फिल्म maker हरु लाई ।अब आउने दिन हरु मा पनि यस्तै यस्तै फिल्म को अपछ्या गर्दछौ दर्सक को नाता ले ।thank you so much all tem ❤❤❤

  • @pradipsaru8599
    @pradipsaru8599 วันที่ผ่านมา

    यो यथार्थ चित्रण साह्रै मार्मिक छ, 😢 ।
    बिदेश रहर होईन बाध्यता हो ।😢

  • @kamalboharachettri9174
    @kamalboharachettri9174 2 วันที่ผ่านมา +8

    आहा यो होनी त फिल्म भनेको सारै राम्रो लाग्यो मलाई त यो फिल्म धन्यबाद दिन चाहन्छु आदरणीय डिरेक्टर शिबहरी पौडेल लगायत होल टिमलाई ❤🙏

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 วันที่ผ่านมา +37

    नेपाली कथानक चलचित्र लक्का जवान सुपर दामी रहिछ।दिलिप प्रियाङ्का सलाेन वर्षा सराेज र किरण लगायत सम्पूर्ण कलाकारका फ्यानहरु यता आउनु हाेला ल साथीहरू म हाल बहराइनबाट हाे🙏🙏🙏❤️🎊🎉🙏

  • @sanjayaofficials9893
    @sanjayaofficials9893 20 ชั่วโมงที่ผ่านมา +2

    लक्का जवान फिल्म मनपराउने काेकाे हुनुहुन्छ???

  • @SUNDARAAVASH
    @SUNDARAAVASH 12 ชั่วโมงที่ผ่านมา

    अहिलेको समयमा देश छोडेर विदेशीने युवाको लर्को र समाजमा यथार्थ रुपमा घटिरहेको घटनालाई हाँसो सँगै जस्ता को त्यस्तै पर्दामा उतार्नु भएकोमा सम्पूर्ण कलाकार लाई धन्यवाद टक्र्याउन चाहन्छु। 🙏

  • @AngilaAdhikari
    @AngilaAdhikari 2 วันที่ผ่านมา +35

    सोमबार आउँछ भने देखि कुरेको बल्ल आयो को को खुसी हुनुभयो यो Movie आउदा ❤️❣️

  • @Roshnirai-m1o
    @Roshnirai-m1o 2 วันที่ผ่านมา +3

    यो फिल्म धेरै राम्रो छ कमेडी सङ्गै मन छुने यक दमै राम्रो लाग्यो मलाई ❤❤❤❤❤❤

  • @raghunathgiri7351
    @raghunathgiri7351 วันที่ผ่านมา

    मन छोयो यो फिल्म ले अहिलेको देशमा भयको यथार्थ मा निर्मित🙏🙏thanks all of you🙏

  • @shishirbhatta2976
    @shishirbhatta2976 2 วันที่ผ่านมา +3

    युटुबमा यो फिलिमको भ्युज रातमा दुई गुना दिनमा चार गुना बढ्योस

  • @bisalbishu
    @bisalbishu 2 วันที่ผ่านมา +4

    सुपरहित नेपाली चलचित्र कथा बस्तु सबै काल्पनिक भएतापनी हाम्रो नेपाली समाजको दुरुस्तै ऐना बनेकोछ।😢😢😢😢😢झनै आदरणीय गायक बबुल गिरि ज्यु को आवाजले सुनमा सुगन्ध ❤❤❤
    अन्तिममा आँसु नै झारिदियो😢😢😢 कतै हासो र कतै आँसु नै आँसु
    वास्तविक चलचित्र येस्तो हुनुपर्छ।❤❤❤❤❤

  • @Hawahoudekhotangge
    @Hawahoudekhotangge 2 วันที่ผ่านมา +16

    लास्ट मा मन छोयो 😢❤❤ अहिले गाउको हालत तेस्तै छ कोइ छैन जवानजति सबै खाडिमा 😢😢😢❤

  • @Kale448
    @Kale448 วันที่ผ่านมา

    नेपाली वरिष्ठ अग्रज कलाकार हरुले भरिपुर्ण चलचित्र र समाजमा घटि घटना सन्देशमुलक चलचित्र उत्कृष्ट ♥️

  • @gopalvlogs08
    @gopalvlogs08 วันที่ผ่านมา

    नेपाली सिनेमा हरु कसलाई मनपर्छ मलाई त अतिनै मन पर्छ ❤

  • @BijayKarki568
    @BijayKarki568 2 วันที่ผ่านมา +39

    लक्का जवान हेर्नु हुनु को को हुनु हुन्छ ❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 วันที่ผ่านมา +9

    म त अलिक पछि हेर्छु ल ।।फुर्सद मा
    मलाई पनि हेर्न मन लागेको छ धेरै ..💖💖🇳🇵🇳🇵#लक्काजवान #दिलिपरायमाझि

  • @kanchanbk8212
    @kanchanbk8212 9 ชั่วโมงที่ผ่านมา

    गाउँ सहरबाट कतिका छाेराछाेरी त कतिका आमाबुबा नै बाध्यताले विदेशिएका छन।यि सबै जनाले गरेको त्यागको लागि हृदय देखि नै सम्मान छ।

  • @melinarai320
    @melinarai320 14 ชั่วโมงที่ผ่านมา

    हरेक दृश्य भावुक बनाउनेछ हामी नेपाली हरु ले भोगिरहेको सत्य र यथार्थ घटना मा आधारित फिल्म अन्तिम दृश्य ले झन निक्कै भावुक बनायो😢😢

  • @ChitraJungShahi
    @ChitraJungShahi 2 วันที่ผ่านมา +4

    नेपाली फिल्मको पर्खाईमा रहनु भयका सम्पुर्ना नेपाली अथवा all people लाई कस्तो लाग्यो यो मुभी यक लाइक गरम्त❤🎉

  • @baliofficial1578
    @baliofficial1578 2 วันที่ผ่านมา +5

    हुर हुर लक्का जवान।।आउनुस सबै मिलेर हेरौ अनि पेट मिचिमिची हासौ।।

  • @LalKumar-pb5gv
    @LalKumar-pb5gv 2 วันที่ผ่านมา

    साँच्चै नै समाजमा हुन सक्ने र भइरहेका चित्रात्मक बिम्ब झल्किएको छ यो फिल्ममा ।देशको स्थिति र बाध्यताले युवाहरु देश छोडेर आरुको देशमा जानुपर्ने, साथै गाउँ समाजमा बुढा बुढी भएका व्यक्तिहरू मात्रै बस्न बाध्य भएको कुरा मेल खाएको छ।

  • @abinapandey8120
    @abinapandey8120 22 ชั่วโมงที่ผ่านมา

    नेपाली समाजमा घटिरहेको एथार्थ बिषयबस्तु तथा घटना छर्लङ्ग पारी रचिएको यस फिल्मले भबिस्यको नेपाली समाज पनि छर्लङ्ग देखाइएको छ 😢 हासो सँगै दुःख लाग्ने बिषयबस्तुमा आफ्नो अभिनय जोडी यहाँ भूमिका बाँध्नु भएका आदरणीय अग्रजहरुलाई हार्दिक नमन् 🙏😢❤

  • @PurnaRasail667
    @PurnaRasail667 2 วันที่ผ่านมา +555

    यो फिल्म आउदा खुसि हुने हरु म जस्तै कोको हुनुहुन्छ... ❤️

  • @Pabi333
    @Pabi333 2 วันที่ผ่านมา +55

    दिलिप राइमाझी salon बस्नेत लाई माया गर्ने कोको हुनुहुन्छ❤❤❤❤

    • @Tusar-Rai.666
      @Tusar-Rai.666 2 วันที่ผ่านมา +1

      Salon lai maya garne usko budi x😂

    • @RabiKarki-xc4wo
      @RabiKarki-xc4wo 13 ชั่วโมงที่ผ่านมา

      😢😢

  • @mrbk6395
    @mrbk6395 12 ชั่วโมงที่ผ่านมา

    नेपाली सिनेमा हेरुमकि नहेरुम सोच्दै हेरेको म पूरा सिनेमा हेर्दा वास्तवमै सान्दर्भिक लाग्यो अन्त्यमा आशु पनि आयो।।
    😢

  • @subingurungvlog
    @subingurungvlog 20 ชั่วโมงที่ผ่านมา

    अन्तिम भागले मन छाेयाे , याे एकदमै सत्य घटना हाे ! हामृाे नेपालमा गाउघरमा युवाहरु हरेक दिन रितिदै छन, अब केही दिनमा आफ्नै सन्तानकाे लास बाेक्ने काद पनि नभेटियला भन्न सकिन्न🙏🙏

  • @susmathapa9065
    @susmathapa9065 2 วันที่ผ่านมา +4

    Miss you जयन्त लामा😢

  • @user-pt4yb9yr5t
    @user-pt4yb9yr5t 2 วันที่ผ่านมา +16

    ल अब आज को टाईम पास लक्का जवान हेरेर हुने भयो खुसि लाग्यो हौ बोर भको बेला मा

  • @DebakaPariyar
    @DebakaPariyar วันที่ผ่านมา

    सोचेको भन्दा पनि एकदम
    राम्रो रहेछ यो फिल्म
    देशको परिस्थिति यस्तोई छ
    गाउँमा बुबा आमा केटाकेटी भन्दा अरु छोईन्न
    छोरा छोरी कमाउने, पढ्ने बाहाना मा
    सहर,विदेशिन बाध्य छौं।😢😢😢😢😢
    मिस you mmi ❤बुबा❤❤

  • @sagarkafle617
    @sagarkafle617 วันที่ผ่านมา

    समय सान्दर्भिक ,heart touching movie❤

  • @Kebinghartimagar
    @Kebinghartimagar 2 วันที่ผ่านมา +4

    यो फिल्म आउँदा खुशी हुने हरू म जस्तैः कोको हुनुहुन्छ 😢😢

  • @Batalasrijan
    @Batalasrijan 2 วันที่ผ่านมา +22

    सलाेन र दिलिप रायमाझी दाइकाे फ्यान जति यता हाजिर हुम्त ।🌺🌺🇳🇵

  • @Pabi333
    @Pabi333 2 วันที่ผ่านมา +4

    अरूभन्दा पनि यो राजाराम पौडेल बाजे मनपर्छ मलाई❤❤❤

    • @kamalboharachettri9174
      @kamalboharachettri9174 2 วันที่ผ่านมา +1

      मलाई त सबै पात्रहरु लगाएत फिल्म पनी सरै राम्रो लाग्यो ❤

    • @Pabi333
      @Pabi333 2 วันที่ผ่านมา

      ​@@kamalboharachettri9174एक अर्कालाई सपोर्ट गरौँ न है❤❤

  • @NirajanBhandari-ik4ut
    @NirajanBhandari-ik4ut 2 วันที่ผ่านมา +7

    Paul shah fan jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰❤

  • @monikabasnet8169
    @monikabasnet8169 วันที่ผ่านมา +1

    सुरू सुरू मा ठिकै हो तर अन्तिमको गित र दृश्य ले आखाँ बाट आँसु नै झर्दो रहेछ

  • @benjuparajuli2314
    @benjuparajuli2314 วันที่ผ่านมา

    hearty touching no words धेरै राम्रो आशु धेरै आयो

  • @user-bm5se2ri4c
    @user-bm5se2ri4c 2 วันที่ผ่านมา +2

    Nice movie ❤❤❤❤❤❤❤❤

  • @lokenvlogs938k
    @lokenvlogs938k 2 วันที่ผ่านมา +8

    New Nepali Movies Herum Hai Aayo Support Nepali Movies ❤🎉 Congratulations 🎉 All Teams

  • @user-wy7gf4pr8i
    @user-wy7gf4pr8i วันที่ผ่านมา +2

    Yo flim la man paraune ko ko hunuhuxa ❤❤❤

  • @ishwordanuwar2937
    @ishwordanuwar2937 วันที่ผ่านมา

    बिना द्वन्द हेर्न लायक अति रोमान्टिक अनि भावुकता ले भरिपुर्ण चलचित्र सारइ राम्रो लाग्यो समाज अनि देश घतित घतना चलचित्र मा मात्र हैन यथार्थ मा पानि सुनेकै हौं र भोगेको पनि हौ

  • @NirajanBhandari-ik4ut
    @NirajanBhandari-ik4ut 2 วันที่ผ่านมา +2

    Dilip rayamaghi ko fan jati yeta hajir hum ta 🥰🥰

  • @ganeshniure5102
    @ganeshniure5102 2 วันที่ผ่านมา +4

    सानो user हरु एक आपसमा supporter बनौन म पनि support गर्छु,, अनि म जस्तै सुरु देखि नछुटाइ video हेर्ने को को हुन्छ नि❤️🙏

  • @bikashtmg9482
    @bikashtmg9482 วันที่ผ่านมา

    एकदम राम्रो चलचित्र ❤ सुरुमा धेरै हँसायो तर अन्त्यमा यसरी रुवायो नी मलाई मेरो मन टुक्रा टुक्रा भयो। 😢😢 कठै मेरो देश 💔💔😭😭

  • @Arjuncdhy-q9k
    @Arjuncdhy-q9k วันที่ผ่านมา

    सार्है उत्कृट अति उत्तम कथा
    सबै युवयुवतिहरूलाइ एउटा बिन्ति छ आफ्नो बुबाआमा लाइ सधै माया गरौ हामी स्यानो हुन्दा कति कठीन पर्सिथीती मा हुर्काउनु भयो

  • @Arjun_Pariyar1
    @Arjun_Pariyar1 2 วันที่ผ่านมา +4

    राम्रो गीत,नमस्कार सम्पूर्णमा,म लोक र्याप गायक अर्जुन परियार,यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 วันที่ผ่านมา +6

    कतारबाट हेर्ने एक लाइक ठाेकाै त🎉🎉

  • @thakurikancho9103
    @thakurikancho9103 วันที่ผ่านมา

    धेरै राम्रो फिल्म मन सारै रोयो बास्तबिकता नै यहि हो हाम्रो स्वर्ग देशलाई यी नेताहरु ले यस्तै बनाई सके यस्तो राम्रो मुबि बनाउने टिमलाई धेरै धेरै धन्यवाद हाल मलेसिया खाडिबाट हेर्दै छु।।।❤❤❤

  • @manojshrestha589
    @manojshrestha589 19 ชั่วโมงที่ผ่านมา

    धेरैपछि नेपाली फ्लिम हेर्न पाइयो! Full packed of comedian in 1 movie ।।सफलताको शुभकामना।।

  • @sundarsunar432
    @sundarsunar432 2 วันที่ผ่านมา +16

    दिलिप रायमाझी को फ्यान जति यता हाजिर हुम त।

  • @Entertainment-10204
    @Entertainment-10204 2 วันที่ผ่านมา +42

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤

    • @saugatbhatta9845
      @saugatbhatta9845 2 วันที่ผ่านมา +2

      Ok

    • @ganeshniure5102
      @ganeshniure5102 2 วันที่ผ่านมา +2

      Back

    • @baburam46769
      @baburam46769 2 วันที่ผ่านมา +1

      back❤

    • @NABINVLOGALL
      @NABINVLOGALL 2 วันที่ผ่านมา +1

      Mali pani

    • @BMCHANNEL05
      @BMCHANNEL05 2 วันที่ผ่านมา +1

      Ok ब्याक दिउँ त हजुर