मधेश कस्तो लाग्यो ? | Kanchan Rai | अनि, अब with Sudheer Sharma |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Watch the full episode: • Kanchan Rai ​⁠| अनि, अ...
    ≈ घुमन्तेले देखेको देश ≈
    उनी कहिले हुम्लाको हिल्सा पुगिरहेका हुन्छन् त कहिले कञ्चनजङ्घाको काखबाट नेपाल देखाइरहेका हुन्छन् । सिमरौनगढदेखि जनकपुर र नेपालगञ्जसम्म मैदानी इलाकाका कथाहरु पनि उत्तिकै सुनाइरहेका हुन्छन् । रारा र रामारोशन, पाँचपोखरी र पाथीभरा, सगरमाथा र सैपाल, कोरी र काङ्ला पास- अनेक गाउँ-ठाउँका मान्छे, समाज, संस्कृति र पर्यटनका पाटाहरु उनका भिडियोहरूमा हेर्न सकिन्छ ।
    त्यसैले होला, ‪@Ghumante‬ एउटा ट्राभलभ्लग मात्र होइन, यसले त्यसभन्दा निकै फराकिलो भूमिका खेलिरहेको छ । यसले देखिएको र नदेखिएको नेपाललाई नयाँ ढंगबाट उजागर गर्ने काम आकर्षक ढंगबाट गरिरहेको छ ।
    ‘घुमन्ते’का संस्थापक कञ्चन राई आफैंमा एक कुशल स्टोरीटेलर हुन् । हामीले यस अंकको ‘अनि, अब’मा घुमन्तेका आँखाले देखेको नेपाल, नेपाली र नेपाली समाजलाई बाहिर ल्याउने कोशिश गरेका छौं ।
    Sometimes he reaches the borderlands of Humla, and other times he showcases Nepal from the surroundings of Kanchanjunga. From Janakpur to Nepalgunj, he also shares stories from the plains. Whether it's Rara and Ramaroshan, Panchpokhari and Pathibhara, Sagarmatha and Saipal, or Kori and Kangla Pass, the people, society, culture, and tourism of many villages can be seen in his videos.
    That's why ‪@Ghumante‬ is not just a travel vlog; it is playing a much wider role. It shows both the seen and unseen sides of Nepal in a very attractive way.
    Kanchan Rai, the founder of 'Ghumante,' is a keen observer and skilled storyteller. In this issue's 'Ani, Aba,' we have tried to capture Nepal, Nepali, and Nepali society as seen through the eyes of Ghumante.
    » More about Ghumante:
    * ghumante.com
    * www.youtube.co....
    * / kanchanrai
    * ghumante
    * ghumante
    * ghumante
    #aniaba #अनिअब #kanchanrai #ghumante #sudheersharma #traveller #storyteller #travel #travelvlog #nepalisociety #nepal #nepalivillage #tourism #attractions #observer #ruralnepal #videos #youths #nepaliyouths #observer #simraungadh #madhesh
    ------
    Watch the full episode: • Kanchan Rai ​⁠| अनि, अ...

ความคิดเห็น •