काठमाडौंको खाल्डोमा मान्छे सहित बाइक पसेपछि, बालेनको टिम एकाबिहानै उद्वारमा खटे - Sorakhutte News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 275

  • @kanepokh
    @kanepokh 4 หลายเดือนก่อน +32

    बालेन सर जिन्दावाद 🙏🙏 यो मुला सडक बिभाग खुब ठुलो गफ हाक्दै बिजुलीको पोलमा स. बि. लेख्दै थिस तै पाप कराएको अब थाहा पाईस 😡

  • @जगत
    @जगत 4 หลายเดือนก่อน +41

    बालेन शाहाको,जयहोस, पाटी,पाटीत ढिकुटि रित्याउन ठिकछ,कहाँबाट राम्रोकाम गर्नु, हामीनेपालीको जयहोस

  • @ratnashrestha6754
    @ratnashrestha6754 4 หลายเดือนก่อน +82

    सडक बिभाग प्रमुख मन्त्री आज मरेछ हार्दिक श्रद्धाञ्जली बिचरा को नरकमा बास होस

    • @arjun11ali10
      @arjun11ali10 4 หลายเดือนก่อน +4

      Teslai yehi le ra gadnu pariyo 😮😮

    • @limbooturman5634
      @limbooturman5634 4 หลายเดือนก่อน +1

      सडक बिभाग त भाजो हाल्ने हाई लेभल को अडरमा रातारात बिगार्ने मात्रै हो न्युरोड कान्डले स्पष्ट भयो ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 4 หลายเดือนก่อน +46

    बालेन शाहा जिन्दाबाद जय होस बालेन टिमलाई धन्यवाद 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻

  • @ratnashrestha6754
    @ratnashrestha6754 4 หลายเดือนก่อน +40

    बालेन शाह जिन्दावाद जय नेपाल

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 4 หลายเดือนก่อน +21

    बालेन शाहाकिजय ❤❤
    देशले बालेन लाईखोजेकोछ ।।।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 4 หลายเดือนก่อน +21

    जय बालेन सर
    🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @ramkhakural1534
    @ramkhakural1534 4 หลายเดือนก่อน +19

    सडक बीभाग का भ्रस्ट जति सबैलाई तेई खाल्डाेमा हाल्न पर्याे

    • @karnadhojmalla2368
      @karnadhojmalla2368 4 หลายเดือนก่อน

      काम गर्ने बाले ।खाने पिने साले ।षहि भन्छन् जन्ताले।

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 หลายเดือนก่อน +15

    जयेबालेन्साहा माहानगर पर्हरि जिऊ राजुपान्डे सुनिताडङ्गोल

  • @rohitbbc2008
    @rohitbbc2008 4 หลายเดือนก่อน

    बालेन ज्यु लगायत सबै टिम लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 4 หลายเดือนก่อน +12

    काठमाडौँमा धेरै पापी होला मान्छे बसेको छन् अब काठमाडौँ भाँसिन्छ हेर बिस्तार हेर्दै जाओस्।

  • @nabarajkarki2377
    @nabarajkarki2377 4 หลายเดือนก่อน +9

    नगर कर्मचारी कति छिटो अायकाेछ धन्यवाद 💐💐

  • @sitasharma4784
    @sitasharma4784 4 หลายเดือนก่อน +3

    मलाई त सारै रीस उठेको छ सबै लाई त्यही सडक विभाग र संसद का सबै लाई त्यही खाल्डो मा हाली माथि बाट ढलाई गर्दा कसो होला जय बलेन जय महानगर टीम

  • @manbhaktagurung1078
    @manbhaktagurung1078 4 หลายเดือนก่อน +12

    हरेक पोल मा स बि लेख्न सक्ने त्यो चोर मन्त्री कता मरेछ? खोजी गरि पाम

  • @gyanurana2224
    @gyanurana2224 4 หลายเดือนก่อน +2

    जय बालेन स बि मूर्दाबाद

  • @uttamlamsal3717
    @uttamlamsal3717 4 หลายเดือนก่อน +1

    नयाँ सडक त तुरुन्तै पिचगर्न आउँथ्यो त सडक बिभाग , आज मरेछ कि ज्युँदै छ ?

  • @AasiyaRae
    @AasiyaRae 4 หลายเดือนก่อน

    साले खाते नेताहरु सडकको लागि छुटीएको बजेट सबै मीलेर गोजीमा हाल्छ आज देख्यौ होला नी सडकको हालत छी छी ।तीमीहरुलाई हार्दिक श्रद्धाञ्जली 👹👹 अब बालेन शाहालाई सबै मीलेर साथ दीनु पर्छ है जनताहरु अबको आशा भरोसा भनेको बालेन मात्र हो हाम्रो ।हे भगवान नेपालको प्रतेक जील्लामा बालेन जस्तो सपूत जन्माईदेउ भगवान 🙏🙏🙏 ईलाम बाट 😁😁😁😁😁😁

  • @sabitrishrestha7933
    @sabitrishrestha7933 4 หลายเดือนก่อน +16

    जये बालेन

  • @nirajshrestha9926
    @nirajshrestha9926 4 หลายเดือนก่อน +8

    ❤❤ धन्यवाद बालेन❤❤

  • @haripariyar2286
    @haripariyar2286 4 หลายเดือนก่อน +2

    ❤बालेन सर लाई धेरै धेरै धन्यवाद ❤

  • @tulasaregmi3809
    @tulasaregmi3809 4 หลายเดือนก่อน +1

    जय बालेन।
    यो युटुवे पत्रकारको काम भनेको बिकाश प्रेमिको बिरोधि हुन।
    आज सडक भिभागको आखामा हिलो पर्योकि

  • @mayagole752
    @mayagole752 4 หลายเดือนก่อน +3

    मानव बस्तीमा जता पायो उतै खन्ने राम्रो व्यवस्थापन नगरी खाली बजेट पचाउने नियत । विकासको नाम मा लुट

  • @alxra1_e909
    @alxra1_e909 4 หลายเดือนก่อน

    रंगरोगन ले मात्र हुँदैन है

  • @sharada5383
    @sharada5383 4 หลายเดือนก่อน +1

    नगरपालिका लाई धन्यवाद छ।

  • @Kode_Hustler
    @Kode_Hustler 4 หลายเดือนก่อน +6

    Always Balen Shah ✊✊✊

  • @kiranLimbu-o7c
    @kiranLimbu-o7c 4 หลายเดือนก่อน

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @kamalbhandari8825
    @kamalbhandari8825 4 หลายเดือนก่อน +1

    सेरे केपी प्रधानमन्त्री बन्दैछन सबै ठिक हुन्छ चिन्ता नगर तीन करोड भ्याभ्या हरु

  • @suryathapa2039
    @suryathapa2039 4 หลายเดือนก่อน +3

    सदक बिभाग पार्टी पानी पर्नु भन्दा पहिला के हेरेर बसेको थियो। जाहाँ % खान पाइन्छ तेहि दौडिरहेको हुन्छ त काहाँ बात काम हुन्छ तनि
    जनता को जनधनको छेती भै सक्यो बल्ल सक्कल देखाउन आउँछ।
    मरे पछि औसधि के काम ।
    बालेन को जय होस।

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 4 หลายเดือนก่อน

    उद्यार टोलि हरू लाई धेरै धेरै धन्यवाद छ🤔🤔🤔🤔 जय मियर बालेन शाह ♥️🙏♥️

  • @ashmayagurung5554
    @ashmayagurung5554 4 หลายเดือนก่อน +1

    सडकमा स वि लखदै ! सडक विभागले त्यस क्षेत्रमा स वि लेखन भुले छ कया

  • @pramilashrestha5801
    @pramilashrestha5801 4 หลายเดือนก่อน +1

    BALEN MAYOR SAHEB KO JAY HOS
    SIR HAMRO SHAAN
    SIR...GRAND SALUTE
    ❤❤❤

  • @junumaharjan9392
    @junumaharjan9392 4 หลายเดือนก่อน +7

    Jay Nepal 🇳🇵 🇳🇵jay balan🇳🇵🇳🇵🙏🙏

  • @LekhbahadurNeupane-dt8tb
    @LekhbahadurNeupane-dt8tb 4 หลายเดือนก่อน +3

    Balen ko teem lai dhanybad

  • @krishnalamichhane905
    @krishnalamichhane905 4 หลายเดือนก่อน +1

    KTM MAHANAGAR PALIKA TEAM LAAI DHANNYABAD DIÑÇHU ❤❤

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 4 หลายเดือนก่อน +1

    बालेनले गरेको काम राम्रो हुन्छ सडक विभागले गरेको काममा भ्रष्ट चार हुनछ त्यसैले काठमाडौं महानगरपालिका ले गरेको राम्रो हुन्छ ।

  • @dwaanbohara1217
    @dwaanbohara1217 4 หลายเดือนก่อน

    सडक बिभाग लाई त्यहि खाल्डोमा हालेर पुर्नु पर्छ

  • @jacobxetri5309
    @jacobxetri5309 4 หลายเดือนก่อน +1

    मुजि नेता हरु बाल्कोत मा बसेर तातो चिया कफी खादै रातारात सत्त पल्ताउछन अनि नेपाली जनत चाइ दिन दिनै देश छोदेर बिदेस गैराको छन, दुख तेस्तै छ ,यो नेता हरु लाई गोलि हानेर न मार्द सम्म देस बिकास हुदैन

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 4 หลายเดือนก่อน

    सडक बनाएको नक्कली भए जस्तो छ,जय बालेन जयहोस

  • @krishnaprasadtimilsina353
    @krishnaprasadtimilsina353 4 หลายเดือนก่อน

    Raju pandey sir you have done great great job you save life

  • @ramkumarrai6598
    @ramkumarrai6598 4 หลายเดือนก่อน

    सडक बिभागको प्रमुख लाई ल्याएर त्यस ठाउँमा खँदारनुस है काठमाडौं बासी।

  • @AnupThapa7
    @AnupThapa7 4 หลายเดือนก่อน

    स.बि भ्रस्टचार को नाइके हो चोर नेताहरु को गु सोर्ने दलाल हो सडक बिभाग। जय बालेन ❤

  • @devguruheavydriver
    @devguruheavydriver 4 หลายเดือนก่อน

    Balen sha kam garna khojhda kam garna nadine Jay balen sha

  • @sangeetlama9746
    @sangeetlama9746 4 หลายเดือนก่อน

    सडक विभाग रगुविर हार्दिक श्रद्दाञ्जलि

  • @nirazincopenhagen
    @nirazincopenhagen 4 หลายเดือนก่อน

    स बि एहा लेख्नु नि फटाहा भ्रस्ताचारिहरु ! अनि रिङ्गरोद मा नि लेख्नु ! तिमी भ्रस्टहरुलाई जलाएरै छोड्छ !

  • @SunilKumar-xi4jq
    @SunilKumar-xi4jq 4 หลายเดือนก่อน +1

    Man Gaye guru jay balen hero of our country

  • @rajagurung5506
    @rajagurung5506 4 หลายเดือนก่อน

    शेरे केपी ओली प्रचण्ड छिरनु परने।

  • @villagevlog5640
    @villagevlog5640 4 หลายเดือนก่อน

    बालेनको जय होस अरुको भए होस नभए नहोस😂

  • @narayankarki5769
    @narayankarki5769 4 หลายเดือนก่อน

    ❤जय होस मेयर ज्यु।❤

  • @SagarSunar-l8b
    @SagarSunar-l8b 4 หลายเดือนก่อน +2

    Sai kura dai

  • @renukasangraula574
    @renukasangraula574 4 หลายเดือนก่อน +1

    Balen shaha ko jayho 🙏🙏♥️♥️

  • @shankarbalami9886
    @shankarbalami9886 4 หลายเดือนก่อน

    Good luck balane sir good news Vai ❤️

  • @Bibashlama22
    @Bibashlama22 4 หลายเดือนก่อน +1

    100 barsw agadi ko khola purerw banako kathamandu jay balen ❤✅

  • @suryabudha1929
    @suryabudha1929 4 หลายเดือนก่อน +2

    jaya balen❤❤❤

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 4 หลายเดือนก่อน

    जय बालेन

  • @AasiyaRae
    @AasiyaRae 4 หลายเดือนก่อน

    जय बालेन्🙏🙏

  • @KailashKoiral
    @KailashKoiral 4 หลายเดือนก่อน +1

    सवि जी को ट्र्याप

  • @KrishnaChaudhary-uh3te
    @KrishnaChaudhary-uh3te 4 หลายเดือนก่อน

    बालेन

  • @gurungkarna4868
    @gurungkarna4868 4 หลายเดือนก่อน

    Jay balen very good aba ko pm ❤

  • @govindprasaddahal2894
    @govindprasaddahal2894 4 หลายเดือนก่อน

    राम्रो राम्रो सडक मन्त्रीको
    नराम्रो जति सवै वालेनको।

  • @akhilgiri33
    @akhilgiri33 4 หลายเดือนก่อน

    बालेन बिरूद्द आन्दोल गर्ने चोर झोलेहरूलाई बोलायेर देखाउनहौ साथिहो

  • @sumanhauga8188
    @sumanhauga8188 4 หลายเดือนก่อน

    खाल्डो भयको ठाउमा N S बोर्ड हाल्न पर्यो

  • @MuskanMagarVlog149
    @MuskanMagarVlog149 4 หลายเดือนก่อน

    सडक बिभाग प्रमुख मन्त्री मरि सक्यो रिप

  • @MahendraMajhi-h6p
    @MahendraMajhi-h6p 4 หลายเดือนก่อน +1

    Balen shah is great

  • @KhimSharma-f4j
    @KhimSharma-f4j 4 หลายเดือนก่อน

    बालेन आउ देश बचाउ

  • @DhurbarajKunwar
    @DhurbarajKunwar 4 หลายเดือนก่อน

    अब त्यही खाल्डोमा डन्डा गाडेर स.बि लेख्नु पर्यो अनि बल्ल थाहा हुन्छ

  • @laxmibaral1985
    @laxmibaral1985 4 หลายเดือนก่อน

    डोजर को काम बाटो बिगारेर छोडे पछी सकार नुनीपरोनी

  • @gyanbahak1771
    @gyanbahak1771 4 หลายเดือนก่อน

    माहासेथ कांहा मोर्नु भयो त्यो ठाउँमा सबि लेखेको छैन र

  • @harkkarki-wi1tm
    @harkkarki-wi1tm 4 หลายเดือนก่อน

    सडक बिभागको काम राम्रो भएर होला

  • @LhundupTsogknyi
    @LhundupTsogknyi 4 หลายเดือนก่อน

    वुटौ हरु हटनु परछ सटक वीवकहटनु कमनगरन्े वुटहरु हटनु परछ

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 4 หลายเดือนก่อน

    Manoj g hami tapai ko saath ma xau good news web khabar yo sadak bibhag le cheti purti dinu hunxa

  • @GuffadiBhai
    @GuffadiBhai 4 หลายเดือนก่อน

    Bro huge respect to you are bro got every shots

  • @santisa5401
    @santisa5401 4 หลายเดือนก่อน

    Balen sir lai 🙏🙏🙏🙏❤❤❤❤

  • @rajupathak2298
    @rajupathak2298 4 หลายเดือนก่อน

    Great Balen

  • @subbadahal1762
    @subbadahal1762 4 หลายเดือนก่อน

    जय बालेन,जय नेपाल

  • @education7544
    @education7544 4 หลายเดือนก่อน

    Balen ko all tole ko jaya hos 🙏🙏🙏🙏👍👍👍❤️❤️❤️❤️

  • @keshartamang560
    @keshartamang560 4 หลายเดือนก่อน

    म पनि आज बिहानै एस ठाउ पुगेको थिए,पानी मुस्लो मुनि बाट आई रहेको थियो☝️

  • @AnilKunwar-e1g
    @AnilKunwar-e1g 4 หลายเดือนก่อน

    Balla thaha paais balen laai kaam garna nadiyepaxi. Grt job balen sir ❤❤

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 4 หลายเดือนก่อน

    जय देश जय बालेन 🙏🙏🙏

  • @chetprasad2643
    @chetprasad2643 4 หลายเดือนก่อน

    काठमाडौ डिभिजनले बालेन जन्मिनु भन्दा पहिला सडक बिभाग स्थापन भयको निकायलाई दोस्ता रोपन नगरौ सडक हामि सम्पुर्ण निकायको हो नेपाल सरकार बाट सिभिल इन्जिनियर ब्यचलर देखि डिग्री गरेका कर्मचारीको निगरानिमा स्थानिय जन प्रतिनिधि सङ सम्मोनय गरेर नेपाल सरकारले तोकेको मापडन्ड भित्र रहर निर्माण कार्य गर्दै आयको निकाय सङै ल्याप टेस्ट्ट सङै सोयल वाटर सेन्ड अर्ग्रीगेट सिमेन्ट सम्पुर्ण चेक गरेर मात्र निर्माण सम्पन्न भयको हुन्छ यसमा न बुजी जे मन लाग्यो तेहि नबोल्दिनु होला तपाईं नराम्रो लाग्ने सब्दले नकारात्मक सोच टिमाखमा राख्नु हुदैन

  • @AnandpSah
    @AnandpSah 4 หลายเดือนก่อน +1

    God bless you

  • @anantakhadka2321
    @anantakhadka2321 4 หลายเดือนก่อน

    स० बि० कता गयो

  • @rajanshrestha519
    @rajanshrestha519 4 หลายเดือนก่อน

    पार्टी का झोले हरु सम्झा तिम्रा बा हरुलाइ घुस खान नपायर काम गर्ने लाई अबरोध नगर सक्छ भने हरेक सडक ठाउँमा खाल्डो हरु तुरुन्तै पुरेर देखा।

  • @pramilaaryal1329
    @pramilaaryal1329 4 หลายเดือนก่อน

    Balen ko jai hosh bhagban dahina rahun god bless you

  • @PrakashBhandari-m6z
    @PrakashBhandari-m6z 4 หลายเดือนก่อน

    Good baalen

  • @rajtamang2006
    @rajtamang2006 4 หลายเดือนก่อน

    बालेन जस्तो 50 जना भाए काफि ओली कता मरेछ

  • @DarshanWagle
    @DarshanWagle 4 หลายเดือนก่อน

    यो अर्को खोला हुनु पर्छ

  • @RamBiswash-d9c
    @RamBiswash-d9c 4 หลายเดือนก่อน

    Balen.good🙏🇳🇵👍

  • @LhundupTsogknyi
    @LhundupTsogknyi 4 หลายเดือนก่อน

    Balen shah good job

  • @krishnarai9002
    @krishnarai9002 4 หลายเดือนก่อน

    Good Balen

  • @JK-co8er
    @JK-co8er 4 หลายเดือนก่อน

    शडक बिभाग का भ्रसटहरूलाई लगेर डुबाउनुस पैला

  • @chetprasad2643
    @chetprasad2643 4 หลายเดือนก่อน

    यस्तो भयन भने तिमिहरुको कामै हुदैन

  • @shreerisidev4427
    @shreerisidev4427 4 หลายเดือนก่อน

    Ab asako jima sarack bivag le linu parx balen team sadhay jay hos

  • @sagarkatwal9661
    @sagarkatwal9661 4 หลายเดือนก่อน

    Good banen

  • @PardipRai-g8v
    @PardipRai-g8v 4 หลายเดือนก่อน

    Good.balen

  • @chetprasad2643
    @chetprasad2643 4 หลายเดือนก่อน

    कुरा बुजेर बोल्ने गर्सु होला यो बाटो भनेको

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 หลายเดือนก่อน

    Jay Balendra team. Yek le arko lai dos nalagau , kam garau kam garau !! Party Neta haru gaijatra ma masta !?!?
    Dhanayabad Web khabar patrakar jyu.

  • @siddhiratnashakya6174
    @siddhiratnashakya6174 4 หลายเดือนก่อน

    रघुवीर महासेठ स. वि. एमाले कहाँ छ र कुन दुलोमा ?

  • @ramprasadpant4890
    @ramprasadpant4890 4 หลายเดือนก่อน

    खोला पुरेर बाटो बनाएको हो कि पुरानो नक्सा हेर्नुपर्यो ।

  • @nirajkc8418
    @nirajkc8418 4 หลายเดือนก่อน

    Jay balan 🇳🇵💐👏

  • @prembhandari3974
    @prembhandari3974 4 หลายเดือนก่อน

    ❤❤❤hate balen🎉🎉🎉