थुलुङ राईहरुको पवित्र पितृ तिन चुलो यसरि राखिन्छ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 เม.ย. 2019
  • थुलुङ राईहरुको पवित्र पितृ तिन चुलो यसरि राखिन्छ ।

ความคิดเห็น • 21

  • @kiratrai
    @kiratrai 3 ปีที่แล้ว

    Wow

  • @tararai7036
    @tararai7036 3 ปีที่แล้ว

    Lu yo honii ta .para ta.saki gonii.👌👌👌👌

  • @aashishrai7766
    @aashishrai7766 2 ปีที่แล้ว

    Thulung Rai hunuma m garva garxu

  • @hinata6914
    @hinata6914 3 ปีที่แล้ว +2

    I am thulung rai and my dad is from solukhambu..so i would always wanted to watch these vedios that represent our religion and cast and all of above kirati religions..thank you..

    • @ThulungRaiChannel
      @ThulungRaiChannel  3 ปีที่แล้ว

      Thank you Please subscribe and give us feedback to our videos!

  • @rajendrarai9914
    @rajendrarai9914 4 ปีที่แล้ว +1

    अतिनै राम्रो अा भासा बाट भाषा लोप भय र गयो।

  • @user-nb9tm8gm4n
    @user-nb9tm8gm4n 6 หลายเดือนก่อน

    Mo pani thulung rai india Darjeeling bata hujur malai pani hujur ko no Dino's hai

  • @chainkumar7785
    @chainkumar7785 5 ปีที่แล้ว

    ल मलाई हाम्रो थुलु जातीयता को सबैभन्दा मुख्य महत्त्वपूर्ण मुल देवता को सेवा गर्न पाईयो ।एक दम खुशी आत्मा भित्र मनोहक देन सन्देश मिलेको छ । हाम्रो चुलो नै प्राकृति ले दिएको देउ लुङ वा शिव लुङ लाई कसरी संरक्षण गरिन्छ ? किन पुजिन्छ? भन्ने केही ध्यान गर्न पाईयो। हामी सम्पुर्ण थुलुङ राई जाति ले यदि आफ्नो धर्म , संस्कृति , कला, परम्परा , बोली वचन,भेस भुसा उ भित्र लुकेको स्वाभाव आफ्नो जन्म दिने आमा बुबा को प्रेरणा लाई सम्मान , इजत गर्दै अघि बढ्ने ज्ञान् मिल्ने रहेछ। हामी सबै ले यदि थुलुङ राई हौं भने यसैगरी चुलो राख्दै जाऔ।

  • @peterrai8753
    @peterrai8753 2 ปีที่แล้ว

    Nice video, is this method to establish chulah at home among all thulung rai or different?
    Because I am belong Rai, Thulung, Ribdong and Wakhamchyo.

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 ปีที่แล้ว

    नमस्कार हजुर कुन गाउँ ठाऊँ काहाॅ हो, राई जातीको तीन चुलाको पुजा गर्दा फल फूलधूप बत्ती मात्र चडाएको धेरै राम्रो लाग्यो ,बलि पुजा नगरेको राम्रो जस्तो लाग्छ,दारजीलिङ ।

  • @Buddhachitta
    @Buddhachitta 4 ปีที่แล้ว +1

    Jyoppa bu syo

  • @Ribdungdole24386
    @Ribdungdole24386 ปีที่แล้ว

    कुन ठाउ होला खुलाउनु भए राम्रो हुने थियो

  • @supremethulung199
    @supremethulung199 ปีที่แล้ว

    thulung magpa jew ko no paye ramro hune thyo ,,,,mo darjeeling dekhe ho.....plz send no

  • @dtrtravelsvlogs9100
    @dtrtravelsvlogs9100 3 ปีที่แล้ว +1

    M frm India THULUNG Rai...I want to know more about THULUNG history plzz help me...mampa chaicha kul Puja garnu...hai

  • @diliprai1974
    @diliprai1974 ปีที่แล้ว

    गुई थुलुच्यो काम द दसि ततस्योम दुम रछ

    • @Ribdungdole24386
      @Ribdungdole24386 ปีที่แล้ว

      हजुर हो रछ, लिखित नभएकै कारण ठाउ अनुसार धेरै फरक पर्ने रहेछ हजुर

  • @karnarai7054
    @karnarai7054 10 หลายเดือนก่อน +1

    2bhaikabaĺbechihairawdi.i

  • @bishaljangthulungrai7206
    @bishaljangthulungrai7206 4 ปีที่แล้ว +1

    बान्ते होला ओराम ????

  • @Ribdungdole24386
    @Ribdungdole24386 ปีที่แล้ว

    यो फलफुल र दियो चाही अनौठो लाग्यो भने पछी हामी थुलुङ हरु भित्र पनि हिन्दु प्रभाव परेको रहेछ कुनै कुनै ठाउमा। छोराहरु छुट्टिएर नया चुला गाडिएको हो भने मुल चुलाबाट खरानी र आगोको कोईला आगो सहित सल्काउने चलन छ (बसाई सराई टाढा भएर आगो पुराउन सम्भव नभए खरानी र मरेको कोईला बिधीबाट चोखो दुनामा पोका पारेर लाने चलन छ) साथै छोर्से पनि पोलिन्छ, दियो बाट आगो त बिहेबारीको लागी कजेर मा आगो बाल्दा मात्र बाल्ने चलन छ हाम्रो तिर।

  • @damberrai3640
    @damberrai3640 4 ปีที่แล้ว

    hutpa garne mudhum