Najir Hussain !! Biswa Limbu Podcast Ep 225

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 224

  • @jassupunmagar5842
    @jassupunmagar5842 9 หลายเดือนก่อน +159

    सायदै नाजिर भाइ को हरेक अन्तरबार्ता हेर्ने श्रोता दर्शक मा म पनि एउटा हु जति जति पटक आमाजी को शब्दको उच्चारण हुन्छ म नि धेरै भावुक हुन्छु लब यु भाइ धेरै प्रगती गर्दै जानू ❤❤❤❤

  • @madhavgajurel6119
    @madhavgajurel6119 9 หลายเดือนก่อน +44

    नाजिर को हरेक शब्दहरु कस्तो सुनौँ सुनौँ लाग्ने ,,,जीवन के हो?कसरी जिउने? सबैकुरा नाजिर बाट सिक्न सकिन्छ❤❤❤Big respect Najir 🙏🙏🙏

  • @gobindabm4681
    @gobindabm4681 9 หลายเดือนก่อน +65

    नाजिरको जीवन देखेर र सुन्दा मेरो आँखामा आँसु आयो । देशमा यस्तै मानसिकता भएको सार्वजनिक व्यक्तित्व भए हामी अर्को युगमा पुग्छौं । कति सरल, प्रभावकारी, मिठासपूर्ण शब्दहरू?❤❤

  • @nalbahadur2898
    @nalbahadur2898 9 หลายเดือนก่อน +48

    नजीर लाई खुब सुन्न मन थियो podcast म अज पूरा भायो❤

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba 9 หลายเดือนก่อน +22

    आमा भनेको जिवनदाता जिवारम्भ हो? हरेक आमाप्रती सम्मान छ!❤

  • @kalpanarai1020
    @kalpanarai1020 9 หลายเดือนก่อน +8

    आहा! महानताको अर्थ लाउन सक्दिन सायद तर पनि महान मान्छे भन्न रुचाउछु नाजिर हुसेन निकै सरल ब्याक्तित्व सुन्न मन थियो हेर्न मन थियो खुसी लाग्यो यहाहरु दुबै जना मनपर्ने ब्याक्तित्वहरु।🙏🙏

  • @raksharai2443
    @raksharai2443 9 หลายเดือนก่อน +19

    नाजिर धेरै Talent person जस्तो लाग्छ। अभिनयको त कुरै नगरौं......

  • @mountainpeace5646
    @mountainpeace5646 9 หลายเดือนก่อน +2

    matured actors.. sabda sabda le chunxa mutu.... huge respect 🙏 👏 najir husen

  • @sabeenapallavi9570
    @sabeenapallavi9570 9 หลายเดือนก่อน +2

    नाजिर भाइ भित्र कति सालिमता कति नम्रताका साथै हरेक शब्दहरु साहित्यक हो उहाँको साहित्यकला निकै राम्रो छ अझै बढी रुचि होस अनि नेपाली साहित्यमा खम्बाको रुप बनेको देख्न पाउ

  • @kamalbasyal2991
    @kamalbasyal2991 9 หลายเดือนก่อน +4

    ❤❤❤एक्दमै मन पर्ने कलाकार मध्य एक नाजिर पनि हुन अभिनय सङ सङै यो मान्छे को बिचार ले पनि मन जित्छ मनै देखि सम्मान ❤❤❤❤❤❤❤

  • @netrapun1999
    @netrapun1999 9 หลายเดือนก่อน +20

    नाजिर लाई जति सुनेपनि सुनुसुनु मात्रै लाग्छ ❤️एकदमै पर........सम्मसुनिरहन पाउ

  • @Premayonjan636
    @Premayonjan636 9 หลายเดือนก่อน +3

    आह!नाजिर भाइलाई विश्व सरको पोडकास्टमा कहिले बोलाउनु हुन्छ होला भन्ने लागेको थियो आज देख्न पाइयो खुशी लाग्यो अझै धेरै प्रगतिको शुभकामना।

  • @tikadevi8690
    @tikadevi8690 9 หลายเดือนก่อน +8

    नाजीर एकदमै असल कलकार हुनुहुनछ फसकै शबद ले मन छुयो सफलताको कामना छ यहालाई

  • @hemagarbuja-p4b
    @hemagarbuja-p4b 9 หลายเดือนก่อน +1

    हिरो भनेको एस्तो हुनुपर्छ एक्टिङ्ग मात्रै होइन जुन पात्र मा अभिनय गर्यो त्यो सबै देखेको होस भोगेको होस मला!असाद्दै मन पर्ने कलाकार ❤

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 9 หลายเดือนก่อน +9

    One of the Finest Actor who deserves more different characters and films. keep hustling keep grinding Najir ❤❤❤

  • @SANUJ_RAI
    @SANUJ_RAI 9 หลายเดือนก่อน +10

    Waw podcast ma Pani देख्न पाए both ma dhankuta बाट सञ्जु राई

  • @asbinmagar4741
    @asbinmagar4741 9 หลายเดือนก่อน +10

    नेपाली नायक नाजिर हुसेन को नाम लिदा नि गर्व लाग्छ हो .. मलाइ त ❤️❤️❤️🙏

  • @dipakrana6508
    @dipakrana6508 9 หลายเดือนก่อน +8

    Look at this guy very Natural,very artistic,very innocent.i have never seen his movie but the way he is portrayed him self he should be a good Actor:I like his interview ❤

  • @sabinarasaili8824
    @sabinarasaili8824 9 หลายเดือนก่อน +8

    कति सरल जति सुने नि सुन्नै मन लाग्ने❤️

  • @SANUJ_RAI
    @SANUJ_RAI 9 หลายเดือนก่อน +6

    तर aile हजुरको आमा जी रहनु भएको भए सारै मिठो laktho मलाई यो कहानी सुन्न लाई हजुर लाई सधैं खुसी मिलोस्

  • @sanjoghamal5401
    @sanjoghamal5401 9 หลายเดือนก่อน +3

    यसरी नै अगाड़ी बदीराख्नु हाम्रो त्यालेन्टेड हिरो सिनेमा को त हिरो नै हौ बस्तबिक जीवनकों पनीहिरो नै रहेछौ ❤❤❤

  • @HiddenliveHiddenlive
    @HiddenliveHiddenlive 9 หลายเดือนก่อน +2

    Nazir is such a compassionate person ,the way he expain about his mom his village life all about small small things ❤🥹such a heart melting …I’m mesmerising his talk🥰

  • @nirarai9381
    @nirarai9381 9 หลายเดือนก่อน +1

    सधै नाजिर को अन्तवर्ता हेर्दा अँखा रसाउछ अत्यन्तै मन पर्ने कलाकार ❤धेरै माया अनि साथ नाजिर बाबु

  • @TaraPariyar-g7v
    @TaraPariyar-g7v 9 หลายเดือนก่อน +7

    Finally bishow dai sanga najir my best hiro..wowowwwww❤❤❤love you both of you.❤️

  • @raikaushi2810
    @raikaushi2810 9 หลายเดือนก่อน +3

    नाजिर युवाहरूको प्रेरणाको श्रोत हो भन्ने मलाई लाग्छ भाईको कुरा जति सुने नि सुनिरहु लाग्ने सम्मान अनि माया छ । ❤❤❤❤

  • @sanushovashrestha2662
    @sanushovashrestha2662 8 หลายเดือนก่อน

    ल बाबुको धेरै प्रगति होस्।God bless you.

  • @BikramKhatri-f2t
    @BikramKhatri-f2t 9 หลายเดือนก่อน +8

    मलाई तिमी आफैसङ नै राख्नु.. कहिलेकाही अत्तालिएर भिड को खोजी गरे भने मेरो बोली भन्दा पहिले मौनता लाई बुझेर आफ्नो सन्नाटा बाट कहि टाढा हुन नदिनु है साथी । म बाच्न सिक्दै छु आफ्नो आफै बनेर. शहानुभुती अनि साथका अवसरहरु मेरो मनोबल तोड्न आइपुग्लान... मलाई तिमी आफ्नो अङ्गालोमा बेरेर राख्नु..।। म चिच्याएर रुदा मेरो आवाजहरुलाई कसैको कान सम्म नपुराउनु... थाकेर आउदा कहिलेकाही शिर ठोक्काउन सक्छु अभावका यी ठुला ठुला रुखहरुमा.. यो दृश्य लाई रमिता बन्न नदिनु । साथी नभएका होइनन तर छन जस्तो कहिल्यै लागेन. आफ्ना नभएको " होइनन .. म उनिहरुको कोहि पर्छु..मलाई यस्तो कहिल्यै लागेन ।।। पिडाहरुका पहाड छन.. मेरा आसुहरुलाई पानी बनाई मूल्य नभएका सम्बन्धका बिरुवाहरुमा सिचाई नगरिदिनु कसैले सुनिदिवस झै लाग्छ यी मनका व्यथाहरु म सुनाउन आउछु जुनेली रातमा तिमी शीत बनी बिहान नबर्सिदिनु । । । ऐना... छाया भयो केही देखाउन पर्दैन मलाई.. असली औकात त मलाई दुनियाले देखाईसकेको छ..म घृणा गर्छु आफ्नो प्रतिबिम्ब लाई पनि कमि कम्जोरि अनि दुख देखाउन छन भिडै भिड.... तिमी मलाई आँसु बगाउने स्थान दिनु.. डगमगाउदा यी पाईलाहरु सम्हालिदिने शितलता दिनु.. मलाई शान्ती चाहिएको छ..मलाई मात्र म आफू एक्लो चाहिएको छ.. तीमि आफ्न मौनताहरुले मेरो शरिरका हरेक अङ्गहरुमा काउकुती लगाईदिनु .. तिम्रा हत्केलाहरुमा म हर्ष का आसुहरु खसालिदिने छु !! सहारा खोजेको त होइन तर अक्सर म आफ्नै साथ दिन नसक्ने निर्दो बन्नेगर्छु.. परिस्थितिको मातमा आफुलाई नै कहि भुलिदिने गर्छु.. शून्य छ जीवन.. तिमी पनि अरुलेजस्तै परिचय भन नभन्नु मलाई । दुनियाले तथानाम सुनाउदा सुनिदिन्छु म.. मैले केही सुनाईहाले कथा सुनेझैं सुनिदिनु तिमी ।। मृत्यु को कफनम सोडुन्जेल बलेको आगो ताप्न आउन सक्छन आफ्नाहरु.. Q मलाई लुकाएर कहिँ.. मेरो जिउदो लास लाई माकुराको जालो बनाईदिनु तिमी । अहंकार छैन म सङ..... गुनासा बोकेर आउनेछु.. प्राकृति सङ रमाएर गुनगुनाउने भाका छैन म सङ... चिच्याहट अनि रोदन बोकेर आउने छु तयार बस्नु तिमी.... दुनियाले बुझ्न नसकेको मलाई तिमिले बुझ्नु पर्ने छ.. दुनियाँले सुन्न नसकेको मेरो दुखलाई तिमि सुन्नु पर्ने छ ।

  • @Bishnu_Rai3453
    @Bishnu_Rai3453 9 หลายเดือนก่อน +4

    One of my favorite actor and really humble person❤❤wish you best of luck for your future and for upcoming movies ❤❤

  • @sujatamagar7532
    @sujatamagar7532 8 หลายเดือนก่อน +1

    Dherai dherai Maya Najir jiulai ❤

  • @yubatagrg4568
    @yubatagrg4568 8 หลายเดือนก่อน

    तपाईंको हरेक शब्दहरुले मेरो मन छोयो नाजिर दाई दुख अभाव बुझ्ने मान्छे एक्दम राम्रो लाग्छ ।

  • @divyarai949
    @divyarai949 9 หลายเดือนก่อน +5

    Very down to earth actor ❤pure hearted❤

  • @gayasudinansari8264
    @gayasudinansari8264 9 หลายเดือนก่อน +3

    Perfect example of mature person 👑🦋💙

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 9 หลายเดือนก่อน +4

    हाेस्टल रिटन्स वाटै म नाजिर भाईकाे शुभचिन्तक ,प्रशंसक हु नयाँ पुस्ता का कलाकार मध्ये मेराे मन मा वस्न कलाकार हुन नाजिर

  • @sharmilapun5861
    @sharmilapun5861 9 หลายเดือนก่อน +4

    Love his positive attitude, Kasto maja aayo mero ear, heart lai for 2 hours 😊,Dherai pragati garnus ✌️

  • @binda6394
    @binda6394 9 หลายเดือนก่อน +3

    Man xoyo Sachi ramro kalakar NAJIR ❤❤❤👌🤝👏

  • @roshanibudhamagar6651
    @roshanibudhamagar6651 9 หลายเดือนก่อน +21

    आमा लाई यति धेरै माया गर्ने नाजिर ले आफ्नो जिबन साथी लाई कति माया गर्छ होला❤

  • @shreerajgurung2202
    @shreerajgurung2202 9 หลายเดือนก่อน +5

    Very true and emotional Najir, everything will have time and now it is your time, go ahead man…, good luck 👍

  • @rojansunuwar9474
    @rojansunuwar9474 9 หลายเดือนก่อน +2

    Such a struggle story,during watching this episode I really can’t stop my tears,thanks for sharing this painful story, definitely it will contribute positive vibes to the young generation who are going through depressing experience,wish you all the best Najir bro

  • @SaloniYakkha
    @SaloniYakkha 9 หลายเดือนก่อน +1

    Dherai paxi najirko films aayo I am so happy 😊😊 congratulations 🎉🎉🎉 sabai ko jastyo Mero Pani man parne Hiro❤️❤️❤️

  • @vinodevinode4704
    @vinodevinode4704 9 หลายเดือนก่อน +9

    नजिर पहिले देखी नै मन पर थियो मलाई।
    रजतपट मा नजिर ले गरेको भलाकुसारी ले मन छोएको थियो।र झनै मन पर्ने कलाकार हुनुभएको छ मेरो लागि।

  • @indragurung194
    @indragurung194 9 หลายเดือนก่อน +6

    One of the my favourite ❤❤❤ najjir sir

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 9 หลายเดือนก่อน +3

    Nazir is a very down to earth person with multitalented skills ❤❤

  • @ushatamang4971
    @ushatamang4971 9 หลายเดือนก่อน +4

    Hi biswa ji salut cha najir husen lai katti maya gareko aama ji lai sayad nabhyer hola ni ❤❤

  • @debithapa493
    @debithapa493 8 หลายเดือนก่อน

    Huge respect and lots of love to najir❤❤❤ may God bless you with all the happiness and success

  • @KalpanaRai-f3g
    @KalpanaRai-f3g 9 หลายเดือนก่อน +1

    आशु आयो सुन्दा सुन्दै कति बेला कति बेला आमा न भएको मान्छे भएर पनि होला आमा न हुने लाई कति महत्त्व छ आमा को 😢😢😢😢😢🙏😊

  • @SapanaBaral-d2l
    @SapanaBaral-d2l 9 หลายเดือนก่อน +1

    Aaha kati ramro kura garnu vaako my favorite hiro najir husen

  • @dilughale
    @dilughale 7 หลายเดือนก่อน

    Sarai ramro ansu nai ayo❤ God bless you both bhai haru

  • @सावित्रीखत्री-फ3छ
    @सावित्रीखत्री-फ3छ 9 หลายเดือนก่อน +7

    Paul dada paxi Najir dada pani yakdam man parxa malai😊💖 dance acting ma best hunu hunxa😊

  • @amritarai-iu8pv
    @amritarai-iu8pv 9 หลายเดือนก่อน +1

    such a beautyful meaning meaningful word najir best wishes❤❤

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 8 หลายเดือนก่อน

    Wow Kati ramro man vayeko actor ❤❤Nasir husain

  • @nituthadarai7346
    @nituthadarai7346 9 หลายเดือนก่อน +2

    Wow 😲 my best hero najir ji ❤😊 love you 😊💕 so much 🥰😊.

  • @dipendrasendang8132
    @dipendrasendang8132 9 หลายเดือนก่อน +1

    Najir को interview जे होस मज्जाको नै हुन्छ ।

  • @anitarai1584
    @anitarai1584 9 หลายเดือนก่อน

    नाजिरको बोली बोल्ने शैली उसको अनुभूतिहरू जत्ति सुने पनि अझै सुनिरहु जस्तो हुन्छ एकदमै खुसी लाग्छ नाजिर जस्तै अरु धेरै देख्न पाइयोस् 🙏🤗

  • @deeprajkulung1869
    @deeprajkulung1869 9 หลายเดือนก่อน +1

    नाजिर यत्ति मीठो बोल्छ भनेर सोचेकै थिईन!
    म फ्यान भए आजबाट❤

  • @nischalchamlingrai1214
    @nischalchamlingrai1214 9 หลายเดือนก่อน +5

    नजिर जि तपाईको पनि भोईस त उत्सब रसाइली जो जस्तो जस्तो छ लास्टामा त्याही समुदायको हु मै त भन्नू हुन्न न्नि😊😍

    • @stylish4575
      @stylish4575 9 หลายเดือนก่อน

      Hain hola testo ta😂😂🤣🤣🤣

  • @dewakirai4940
    @dewakirai4940 9 หลายเดือนก่อน +1

    Man chhuyo Najir kabita ❤❤❤

  • @SudipMukhiyA-wx3ky
    @SudipMukhiyA-wx3ky 9 หลายเดือนก่อน +1

    Thank you so much biswa gi najir husen lai podcast ma lyaunu bhayekoma

  • @manukalama-bd8ip
    @manukalama-bd8ip 9 หลายเดือนก่อน +4

    Mero fev Najer Husan
    All the Best your upcoming movie

  • @SANUJ_RAI
    @SANUJ_RAI 9 หลายเดือนก่อน +2

    हजुर को सपना पूरा भयो तर त्यो भन्दा ठूलो आमालाई सपना पूरा भएको देखाउन पाउनु भएन म धनकुटा बाट सञ्जु राई

    • @SANUJ_RAI
      @SANUJ_RAI 9 หลายเดือนก่อน +1

      मलाई आँशु आयो

  • @hiraale3817
    @hiraale3817 9 หลายเดือนก่อน +1

    सर्बगुण सम्पन्न रिलको मात्र नभई रियल हिरो कसै बाट केही सिक्न छ भने वाहा बाट सिक्न जरुरी छ मेरो लागी त विश्वबिद्यालय हुनुहुन्छ वाहा सधै आफ्नो सरलता नैतिकतालाई बचाई राख्नु होला❤️🙏

  • @MamataKarki-l4m
    @MamataKarki-l4m 9 หลายเดือนก่อน +1

    Najir mayako Kura ma so emotional cha so nice najir KO interview harek herchu

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 8 หลายเดือนก่อน +1

    Najir brother ma pani Aamako lagi prana din pani paxi naparne xori hu but aaja ma Aamakai yadma din bitaudai xu. From nijgad bara

  • @RaNiG913
    @RaNiG913 9 หลายเดือนก่อน +1

    धेरै लामो समय पछि नाजिरलाइ देख्न पाइयो❤❤❤

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 9 หลายเดือนก่อน +5

    किन किन मलाई नाजिरको अन्तरवार्ता हेर्दा साइटमा ऐलिशा राई देख्न मन लाग्छ ।

  • @khoprofficial1991
    @khoprofficial1991 9 หลายเดือนก่อน +1

    नाजिर कति मीठो बोल्नु हुन्छ अभिनयको खानी नाजिर 🎉🎉🎉🎉

  • @sanumagarofficial
    @sanumagarofficial 9 หลายเดือนก่อน +1

    Mero akdam man parne Hiro vaneko ni najir husen ho. ❤❤❤❤❤❤ Tara ahile Ali moto hunu vayxa

  • @taralimbu7785
    @taralimbu7785 9 หลายเดือนก่อน +1

    Najir bhaiko kurale sarai man xunxa best of luck bhai ❤

  • @lalitamahato1278
    @lalitamahato1278 9 หลายเดือนก่อน +1

    जति जति नाजिर सफल्ताको शिखर तिर र चर्चित हुँदै छ ।तेति तेति ती स्याउली चोक , दुधौर खोल र खैर घारी को चर्चा बढदै छ। एक दिन मलाई पनि नाजिरको जन्म स्थान घुम्ने रहर छ भाई।

  • @sitathapa9738
    @sitathapa9738 9 หลายเดือนก่อน +3

    All the best your upcoming movie Najir ❤❤

  • @SanuRaja-g1n
    @SanuRaja-g1n 9 หลายเดือนก่อน +1

    वास्तविक हिरो नाजिर❤❤❤

  • @khoprofficial1991
    @khoprofficial1991 9 หลายเดือนก่อน +1

    सौगात मल्ल लाई पनि यो पोटकास्ट मा ल्याउनु पर्यो विश्व जि

  • @jyotirai3553
    @jyotirai3553 9 หลายเดือนก่อน +2

    Wowwwww maile sati instama bhaneko thiye biswo limbu podcastma chaiyo vanera ….wowowowowowowowow balla wish pura vayo❤❤❤❤

  • @10sonlimbu65
    @10sonlimbu65 9 หลายเดือนก่อน +1

    Famley ko barema udaran babal lagy ❤ bau gyo maro vane manxi tura hundiana xora xorei aama lie xodyo vanei tuhara hunxa aile ko kt kta haru lie yad hos bhae gharnu 100bar socharera garnu ramero lie hoina bane bhaura lie giban up hunxa

  • @sunitachamling8045
    @sunitachamling8045 9 หลายเดือนก่อน

    Wow my favourite najir dada aaj mero duty sarai ramailo vayo podcast sundai herdai gareko time biteko patto paina❤❤

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 9 หลายเดือนก่อน +1

    Thank you so much both of you very nice intreview ,❤❤❤🎉🎉🎉🎉

  • @aleurmila1012
    @aleurmila1012 9 หลายเดือนก่อน

    Acting ta xadai cha najirko harek bolima mithas ani harek dukha sanga judeko manxe film industry ko pani yeuta natural honar actor ho so yekdum man parxa malai 🥰🥰🥰🥰🥰👌👌👌👌👌

  • @mayagadal1063
    @mayagadal1063 9 หลายเดือนก่อน +1

    सरल हिराे सरल पत्तकार🙏🙏🙏🙏

  • @sunitagiri3132
    @sunitagiri3132 9 หลายเดือนก่อน +1

    हरेक शब्दमा भाबुक भए 😢❤

  • @rameshkarki2163
    @rameshkarki2163 9 หลายเดือนก่อน +2

    शुभकामना

  • @Mrsgrg20519
    @Mrsgrg20519 9 หลายเดือนก่อน +1

    God bless you najir भाई ❤

  • @santoshibudhathoki6755
    @santoshibudhathoki6755 9 หลายเดือนก่อน +3

    Kati mitho bachan ❤️❤️❤️❤️

  • @Mamtaa22
    @Mamtaa22 9 หลายเดือนก่อน +1

    मन पर्ने मान्छे ❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajlimbu4982
    @rajlimbu4982 9 หลายเดือนก่อน +1

    Sewaro biswa dai hjr ko interview show herna ta man lagxa but very long like a one movie time please possible make it short time ....

  • @SangitaStha-tw1fi
    @SangitaStha-tw1fi 8 หลายเดือนก่อน

    बेस्ट❤❤हिरो❤️❤️प्यारो नाजिर😘😘

  • @nituthadarai7346
    @nituthadarai7346 9 หลายเดือนก่อน +1

    My best hero najir ji ❤😊 love you 😊💕 so much 🥰😊.

  • @jitbahadur709
    @jitbahadur709 9 หลายเดือนก่อน +2

    favourite actor ❤❤

  • @kalpanapokhrel4665
    @kalpanapokhrel4665 8 หลายเดือนก่อน

    Touched ❤

  • @BinaNeupane-s8c
    @BinaNeupane-s8c 9 หลายเดือนก่อน +1

    Kati saral Kati samjdari Kati bujne najir vai big fan vaye harek aama ko aartha bujauda aasu nai aayo 😢😢sadai yestai nari ko samban garnu hai big respect ❤❤

  • @Aryallllll
    @Aryallllll 9 หลายเดือนก่อน +4

    Best actor ❤❤❤ ❤❤

  • @devithapa1726
    @devithapa1726 9 หลายเดือนก่อน +2

    Aama ji le twlai aafno khutta ma Uvina sakne BanaUna sakina malai Dosh nade vandai saki nasaki aafno nak ko phuli nikaler dinu vayo ...yo line le Aasu nai khasne banayo ...😢😢

  • @seemana_xettri8
    @seemana_xettri8 8 หลายเดือนก่อน +1

    Favorite🥺❤️

  • @samgrg3015
    @samgrg3015 9 หลายเดือนก่อน +1

    Well spoken guy good luck

  • @mamata-r1t
    @mamata-r1t 9 หลายเดือนก่อน +1

    Kati imto gaf k man xune❤❤❤❤❤

  • @tangeli3640
    @tangeli3640 8 หลายเดือนก่อน +1

    Najir bro is persuading person 🙏🙏🏻

  • @princechhetri6801
    @princechhetri6801 9 หลายเดือนก่อน +1

    najir vai dharai ramro lagyo

  • @resammagar4481
    @resammagar4481 9 หลายเดือนก่อน +1

    Good luck najir sir ❤❤

  • @karunadc1329
    @karunadc1329 9 หลายเดือนก่อน +1

    Wow! ❤❤❤

  • @BHARATKARKI-t3y
    @BHARATKARKI-t3y 9 หลายเดือนก่อน +2

    NAJIR>......................... Is a very underrated hero

  • @puntara2879
    @puntara2879 9 หลายเดือนก่อน +1

    Hami sabaile aama Lai yasari nai maya❤❤ garau❤❤

  • @ShivaGurung-q7u
    @ShivaGurung-q7u 9 หลายเดือนก่อน +1

    Wow najir❤❤❤❤