भारत मा जन्मेकी चेली ले एसरी नेपाली भाषा खान पान दुखेर बिस्व सामु नेपाली खाना को बारेमा पहिचान गराउनु भलको मा मेडम लाई सम्मान छ। धेरै राम्रो म नी पड्छु
Beautiful explanation Ma'am.I always wanted to know about what thakali food stands for.I will definitely buy your Book and try to prepare in a Rana way Thank you 🙏
नेपाल बात तिबेत मा बुद्ध धर्म गयो, सभ्यता गयो, सन्स्कृती गयो, पाक कला पनि गयो, मम पनि नेपाल बातै तिबेत गएको हो । सम्झानु " भृकुति" लाई, "अर्निको" लाई ।
जनता ले चाई बिहान बेलुका छाक टार्न समस्या थियो। पायो भने बल्ल बल्ल ढिँडो खाएर बस्नु पर्ने अवस्था थियो। यी सामन्ती हरु चाई nutrition हुन्छ भनेर चाँदीको थाल मा जिउनार गरीबक्सने रे। अझ कति गर्व यी गरीब मारा लाई। अलिकति आफ्नो बाउ बाजेको कर्तुत को आत्मग्लानी त गरीबक्सनुहोस् मौसुफ।
@@anushashrestha6483 hajur auntie, go get some knowledge about privileged and oppressed. why you defending an oppressor?? are you one of them or something?
जनताले बिहान बेलुकी के खाउ के पाउँ थियो। राणाहरू चाँदीको थालीमा भुजा जिऊ नार हुन्थ्यो रे किनभने चाँदीको भाडमा nutrition हुन्छ रे। नेपाल यति पछि पर्नु यस्तै आडम्बरी ले पनि हो! Nothing educative.
यिनको झुट कुरा सब नेपालि समान यो जाति त्यो जाति नभाको रे तिम्रै राणाले सानो जात ठुलो जातलाइ मुलुकि एन बनाएर पुरा मघ्ययुगिन युगमा पुर्याएको होइन तिमिहरु राणाहरुलाइ नै ABC क्लासमा बिभाजन गरेको होइना तिमि कुन क्लासको राणा हो ?
look at her simplicity...just 1ta churaa ghadi pote. tikaa..just love her❤
खाना नै स्वास्थ जीवन को अभिन्न अंग हो ।यति धेरै मिहेनत गरि किताव लेख्नुभएको मा आभार अनि बधाई एवम् शुभकामना 🎉
भारत मा जन्मेकी चेली ले एसरी नेपाली भाषा खान पान दुखेर बिस्व सामु नेपाली खाना को बारेमा पहिचान गराउनु भलको मा मेडम लाई सम्मान छ। धेरै राम्रो म नी पड्छु
Beautiful explanation Ma'am.I always wanted to know about what thakali food stands for.I will definitely buy your Book and try to prepare in a Rana way Thank you 🙏
Beautiful.
Kitav kaha painchha Nepalma please
We miss our royal family 😢😢thankyou for sharing your beautiful memories and delicious recipes 🥰🥰
Very good advice, and suggested 👍 🎉🎉🎉Thanks mam
म्याम ले लेख्नुभएको किताब मा राना को मात्र नभएर नेपाल मा भएको सबै समुदायको खानाको रेसिपी छ र यो किताब एकता बुक्स मा पाइन्छ ।
Book kaha paenxa mam
म्याम ले नेपाली खानपान र संस्कृति रहन सहन को बारेमा राम्ररी व्याख्या गरिदीनु भयको मा सारै खुशी लाग्यो!!🙏
रिसकाे अवस्थामा माैनता अनि
समस्याकाे समयमा मुस्कान सबैभन्दा ठुलाे तागत हुन्छ...❤️#शुभदिन🙏 0:20
Good very good exillent and congratulations 🎉🎉🎉
One day I,ll visit your food company, Thanks alot mam.
समाज बिकास को क्रम। कथा ब्यथाहरु समाजको ऐना हेर्दै।
Newari byapari haru le tibet lhasa bata lyayako ho mo mo kathmandu ma
नेपाल बात तिबेत मा बुद्ध धर्म गयो, सभ्यता गयो, सन्स्कृती गयो, पाक कला पनि गयो, मम पनि नेपाल बातै तिबेत गएको हो । सम्झानु " भृकुति" लाई, "अर्निको" लाई ।
रमाइलो कुरो हरु ।।।
Interesting Videos
Ramro vayo raja sasan hateko
very nice❤
जनता ले चाई बिहान बेलुका छाक टार्न समस्या थियो। पायो भने बल्ल बल्ल ढिँडो खाएर बस्नु पर्ने अवस्था थियो। यी सामन्ती हरु चाई nutrition हुन्छ भनेर चाँदीको थाल मा जिउनार गरीबक्सने रे। अझ कति गर्व यी गरीब मारा लाई। अलिकति आफ्नो बाउ बाजेको कर्तुत को आत्मग्लानी त गरीबक्सनुहोस् मौसुफ।
timi le kati garib dukhi lai sahayog gareu ta bhai ani desh ko lagi k yogdan diyeu
@@anushashrestha6483 hajur auntie, go get some knowledge about privileged and oppressed. why you defending an oppressor?? are you one of them or something?
Typical khatey, tero neta haru le che middle east ko gu safa garner nokar banayera thik gare cha. 😂😂
@@omarainbowd7742 ramro boli hajur KO maishab. Ma kaa Chhu bhanne thaa vako Kati sarbagyani. Ahha
Very nice
Sayad virkuti rani le lagyo ki momo
Instesting words❤
Very interesting interview ❤
Wao Palpa name 😊
Good job
अहिले को शासन झन खराब जय नेपाल
I visit ur food company mam ❤
Must have
❤🙏
यि सामन्ति शोसकको भासा 25% केहि बुझिना
🙏👍️👏
जनताले बिहान बेलुकी के खाउ के पाउँ थियो। राणाहरू चाँदीको थालीमा भुजा जिऊ नार हुन्थ्यो रे किनभने चाँदीको भाडमा nutrition हुन्छ रे। नेपाल यति पछि पर्नु यस्तै आडम्बरी ले पनि हो!
Nothing educative.
Ahile chaai k change bhako cha ra?
Dhani garib sappai jagah cha k dhani huni le sappai batana parni
यसकी मा कि सामन्तीहरू
Ti Shree 3 bhanaunda samanti haru le Tahkari pahkaunda tahkari ma suuun ko dahlla Pahni haal thea re.😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यिनको झुट कुरा सब नेपालि समान यो जाति त्यो जाति नभाको रे तिम्रै राणाले सानो जात ठुलो जातलाइ मुलुकि एन बनाएर पुरा मघ्ययुगिन युगमा पुर्याएको होइन तिमिहरु राणाहरुलाइ नै ABC क्लासमा बिभाजन गरेको होइना तिमि कुन क्लासको राणा हो ?
She is the ex-coas better half
Kasko wife hola ..plz
विचरा, नेपाली बोल्न बिर्सिनु भएछ।
She is good at all
तेरिमा सामन्ती
Kina daha garchash