सम्पुर्ण देउडा पारखी मन हरुमा नमस्कार म एसै गीत कि गाइका पुर्ण कला बिसि पछिल्लो समयमा देउडा गीत गाउने क्रम मा यो मीठो गीत गायकी छु कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद
सम्पुर्ण डेउडा पारखी मनहरुमा मेरो नस्कार्🙏 आहा यसपालि निकै मार्मिक गित ल्याउनु भएछ आदरणीय भिना प्रकाश थापाले उहाँको सम्पुर्ण टिमलाई हिर्दय देखि नमन गर्न चाहान्छु !!आगामी साङ्गित यात्राको पनि शुभकामना दिन चाहान्छु।🙏🙏🙏🙏
आहा कति सुन्दर अनि रमणिय प्रस्तुती मेरा माइती घरमा मनै प्रसन्न भयो धेरै धेरै शुभकामना छ हजुर हरु माझमा सधैं भरी उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
नमस्कार म देउडा गायिका कल्पना बि.सि आदरणीय दाइ प्रकाश थापा र Purna Kala Bc दिदी को अावाजमा निकै मिठाे देउडा गित " मेरि घरवालि"अादणिय दाजु प्रेम नाथ संगै अभिनयमा म पनि जोडिएकि छु सबैले माया गरिदीनु होला। मलाईत यकदमै मन पर्याे हजुरहरूलाई पनि मन परे सेयर गर्नु ल।।
आहा कती रामरो गीत
Ahaa yeti mitho sor ani shabda rachana jati sune here pani man navarine khalko deuda dherai dherai badhai xa yaha haru sabilai.
Dami hamro pahadi deoda
Wo very noce deuda song 😀😀😀😀
Wow super song parkash thapa ko fan yata hajir hu👉️👉️👉️🙏🙏
सम्पुर्ण देउडा पारखी मन हरुमा नमस्कार म एसै गीत कि गाइका पुर्ण कला बिसि पछिल्लो समयमा देउडा गीत गाउने क्रम मा यो मीठो गीत गायकी छु कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद
हाम्रो प्यारो दिदी हजुरले धेरै राम्रो देउडा गीत गाउनुभएको छ खुसि लाग्छ ♥️♥️💗💗💗❤️❤️❤️❤️💗
आहा प्रकाश दाई को गायकि जति बणन गरेपनि कमै हुन्छ ❤
Badhai xa Thapa sir
Super song
आहा कती मिठो डेउडा बधाई छ
पुर्णकला बि सी ले खायो पुरै हिट डेऊडा जति सबै बधाई छ
Aaha dherai ramro geet ❤️ Congratulations ❤️ all team lai ❤️
Video 📷📸📷📷📷📸
Wow very nice song's is video 💗💗👍
कोईली चरो कुहु कुहु न्याउली न्याओ न्याओ,,,
बाहिर कन्या भइकन भित्र क्याहो क्याहो ।।😍🙏
Prem uncle Kati maskinu vako k☺️🤗
आहा कति राम्रो गित 👌❤️
Nice song brother ❤❤❤❤
हो, यस्तो पो गीत गाउने हो नि । अत्यन्त राम्रो ।
सम्पुर्ण डेउडा पारखी मनहरुमा मेरो नस्कार्🙏
आहा यसपालि निकै मार्मिक गित ल्याउनु भएछ आदरणीय भिना प्रकाश थापाले
उहाँको सम्पुर्ण टिमलाई हिर्दय देखि नमन गर्न चाहान्छु !!आगामी साङ्गित यात्राको पनि शुभकामना दिन चाहान्छु।🙏🙏🙏🙏
J1😃56
Wow super nice song hjr
हार्दिक धन्यवाद काआ शाथ बधाई छ शमपुरण टिमलाई जय जय होश
Congratulations all unti
ति राम्रो शंगित सौगात खप्तड डिजीटल
मिऊजिक यति धेरै गा यक गाईका हरु लाई
सफल बनाउन भयेको मा धन्यवाद लब शूदूरपचशीम बाई गूडनाईट जयनेपाल होस
बिनोद बाजूरेल शाब धेरै राम्रो छ चिनेका मान्छे धन्यवाद शातशात रानीबनका लामा दाउरा को लागि पनि आभारी
Sundar 👌👌👌👌
wow kati मिठो गित सफलता को शुभकामना ।
आहा कति मिठो स्वर देउडा गाना
Nice song बधाई टिमलाई
बधाई छ संपूर्ण टिमलाई
सारै राम्रो छ गित भिम बिष्ट दादा💖💖💖💖
सुदुरपश्चिमको संस्कृति र पहिचान डेउडा अति मिठो सृजना छ ।बधाइ छ सम्पूर्ण सहभागी टीमलाई ।
सफलताको शुभकामना खुबै निको छ
Wow suprrrrrr 🤗🤗
जे होस धेरै दिन पछि मिठो देउडा गित सुन्न पाइए छ
I love sudur and deuda ❤❤❤❤
Nice parksh dai
Derai ramro song
T2hh set 53raaa
वाह, कति निको गित💥💥💥
प्रकाश् दाइको सबै गीत 1 नम्बर
Aaga kati khatto geet ra ramro 🇳🇵😐😐
Daamix geet bhadix hjr dhari ramro hjr 👍🙏🙏🌹🌺🌺🇳🇵🇳🇵🏡
आहा कती रामो गित सबैलाई बधाईछ
lau badhai xa sabai tim harulai
Super song
आहा कति राम्रो छ गित
सुदुर पश्चिमेलि भाका सुदूरपश्चिमकाे सान निकै मार्मिक गीत शुभकामना सहित धेरै धेरै धन्यवाद भिना ।
. uj
.. ye ko ln
सुपर
हार्दिक बधाई छ
Aati ramro geet tesaimathi music aasadhai ramro lagyo
आहा कती निकोछ गीत
आहा निकै मिठो
Very nice 👌👌👌👌👌
आहा धेरै दिन पछी मिठो देउडा गित सुन्न पाइयो बधाई छ सम्पुर्ण टिमलाई
Sabai lai hitw xa beautiful gana nepali gana mastw xa hai
Dherai marmik git Dai
अतीसुंदर
आफ्नै भेष भुसाको सुदुर पश्चिम तिरको गित साह्रै राम्रो
Sudur paschim ko lok geet
🎵♥️♥️♥️
सधैं भरी हाम्रो देश नेपालमा हाम्रो सङ्सकि्ती झल्किरहोस्।
आहा कति सुन्दर अनि रमणिय प्रस्तुती
मेरा माइती घरमा मनै प्रसन्न भयो
धेरै धेरै शुभकामना छ हजुर हरु माझमा सधैं भरी उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
Congratulations
Nice song 🤠🤠😊❤️❤️
Wow very nice
Waw so dami xa
एकदमै मार्मिक गित त्यसै मा स्वर
Gajab
सुपर देउडा
Super 👌
Super
Wow maja aayo deuda song ma
👌👌👌❤️❤️❤️
💞💞💞💞
Nice
😊a0www
मार्मिक डेऊडा गित सन्पूण टिमलाई सफल ताको सूभाकामना ।
Wow❤️
अतिशुन्दर गित छ
i Love songs 💕💜
Ahaa
नमस्कार म देउडा गायिका कल्पना बि.सि आदरणीय दाइ प्रकाश थापा र Purna Kala Bc दिदी को अावाजमा निकै मिठाे देउडा गित " मेरि घरवालि"अादणिय दाजु प्रेम नाथ संगै अभिनयमा म पनि जोडिएकि छु सबैले माया गरिदीनु होला। मलाईत यकदमै मन पर्याे हजुरहरूलाई पनि मन परे सेयर गर्नु ल।।
Atimitho
Nice deuda song
आहा कति मिठो गित बधाई छ हजुर लाइ
All in one
I like deuda songs. Love from India
❤️❤️❤️❤️
Verynice
Wawa very good
nice songs❣️❣️
😍👍
Neic so sang
धेरै धेरै धन्यवाद छ सबै टिम हरु लाई ।।।।।।
🥰🥰🥰💕
Very nice hajur ❤️❤️❤️❤️❤️🙏🙏
Hhhb
Very nice song
wowकम्मर हाेकी रबर हाे
सारै मिठो देउडा❤❤❤हार्दिक आभार सबैमा
🙏🙏❣️
Nice song
waw nice song.